NEW LOK - SONG मिर्मिरे साइलि Mirmire Saili " बाँसको लिङ्गो गरालो " 2080 || Balaram Khatiwoda

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 508

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment  Год назад +76

    सबैको साथ सपोर्ट यति बेला खोज्दै छन् बलराम खतिवडा यक फेर हेरेर मनमा लागेको कमेन्ट लेख्दिनु होला

  • @cannelrajendrapsddhungana4960
    @cannelrajendrapsddhungana4960 Год назад +1

    धेरै पुरानो भाका । खुब मीठो लाग्छ।

  • @bhattadipendra4711
    @bhattadipendra4711 Год назад +28

    नुवाकोट को जिउदो इतिहास बलराम खतिवडा बा प्रती हार्दिक आभार 🙏❤️

  • @HombahadurTamang-lg3gu
    @HombahadurTamang-lg3gu Год назад +1

    बा सारै कडाहुनुहुदाे रछ ।

  • @nawrajnepali3886
    @nawrajnepali3886 9 дней назад +1

    आँखामा आसु आयो यो गित सुन्दा ८ ,९ बर्ष हुँदा सुनेको गित आज म४५ बर्षमा सुन्दैछु गायक बुबालाई धन्यवाद

  • @Seluphung1222
    @Seluphung1222 9 месяцев назад +1

    Ba Kada

  • @aasarai6196
    @aasarai6196 Год назад +1

    जे होस गाउमा बेहे भोज र जाड खादा गाको भाका टपक टिपेर लेउनु भयछ सुन्न मजा आयो यो भाकामा अरुनी शब्द सन्कलन होस सबै टिम लाई बधाइ

  • @gobindasitaula8370
    @gobindasitaula8370 Год назад +1

    ३० को दशकको हिरो।गित रेकर्डगर्न धेरै ढिलाभयो तैपनी धेरै राम्रोछ।

  • @pokharelbaikuntha6144
    @pokharelbaikuntha6144 Год назад +1

    ए बा अझै गाउदै हुनुहुन्छ ??राम्रो ।

  • @roshanbaijuofficial5206
    @roshanbaijuofficial5206 Год назад +4

    कुनै समय एस्तो पनि भयको थियो!
    म काम को क्रम मा काम गर्दै गर्दा अइले एस गीतका गायक आदरणीय हजुरबुवा बलराम खतिवडा को, छोरा गोकर्ण खतिवडा को एउटा कम्पनी मा काम गर्न पुगेछु ! त्या हजुर बुवालाई पनि निकै देखिन्थ्यो तर एस्तो गीत संगित प्रती एस्तो चासो दिनुहुन्छ जस्तो लाग्दैन थियो ।तर आज निकै खुशी लागेको छ यो आवाज सुन्न पाउँदा अनि गीत यति मीठो बनेको रहेछ (मिरमिर ले मन सारै आनन्दित बनायो।🔥🤗👌

  • @LoknathBhattarai-n3p
    @LoknathBhattarai-n3p Год назад +1

    Dammmmi

  • @indraghoshal1092
    @indraghoshal1092 Год назад +3

    tiktok बात हेरेर youtube मा आउने हरु येता हाजिर हुम है😂😂😂

  • @BalkrishnaGajurel
    @BalkrishnaGajurel Год назад +1

    वाह ! शाहसी

  • @sushilalama6582
    @sushilalama6582 Год назад +1

    Buba prati hardik naman❤❤❤

  • @gmtamang5570
    @gmtamang5570 Год назад +6

    नेपाली मौलिक श्वर शब्द रहेको यति मिठास गितमा संगित संयोजनलाई पनि मौलिकता दिन सकेको भए यो गित अर्को सय बर्षपछि पनि त्यतिकै कालजयी हुने थियोे। मैले खोजेको लोकगित यस्तो हो।खुब मज्जा लुटेँ।

  • @damodarbhandari3822
    @damodarbhandari3822 Год назад +1

    बाजेको बुढेसकालमा पनि जोस चाहि कडै हो ।।।

  • @ukjungkhadka8643
    @ukjungkhadka8643 Год назад +1

    Samman xa buba prati

  • @PratimaPyakurel-w4y
    @PratimaPyakurel-w4y Год назад +1

    Dhari ramro xa buwa

  • @rohitkarki7553
    @rohitkarki7553 Год назад +1

    यति मिठो र मन छुने गित गाउने बलराम्सरको यो गित लाई सफलताको सुभ कामना छ सबैले सिएर गरिदिनु होला

  • @nirajshrestha4050
    @nirajshrestha4050 Год назад +1

    साह्रै राम्रो लाग्यो

  • @brokergaming4331
    @brokergaming4331 Год назад +1

    बाले गाको पुरानो गित हो यो उमेरमा पनि गाउन गाउनु ठुलो कुरा हो ।

  • @Jp-ig5mz
    @Jp-ig5mz Год назад +1

    यो भाका हाल सालैको गीत हो या पुरानो !!किनकि मैले यो लय लगभग १० बर्स अघि सुनेको थिए ।गाउघर तिर गीत गाउदा

  • @binodkandel1499
    @binodkandel1499 Год назад +1

    हामी त्यस्तै १०/१२ बर्षका थियौ होला बलराम खतिवडा गित गाउन कुनै मेलामा आउने भनेको सुन्दा स्कुल जान छाडेर गित सुन्न जान्थेउँ आज पनि उहीँ जोस देख्न पाउँदा मन आनन्दित भएको छ ।

  • @SurajTamang100
    @SurajTamang100 Год назад +2

    कति मिठो सोर छ वाहाको सुनिराखाउ जस्तो लाग्छ फेरि फेरि पनि येस्तै मिठो सोर को साथ्मा अर्को गीत सुन्न पाउ हामिले बुबाको ❤❤❤

  • @PradipChaulagainOfficial
    @PradipChaulagainOfficial Год назад +11

    सलाम छ नुवाकोट को यौटा जिउदो ईतिहास मामा बलराम खतिवडा मैले अलि अलि गुनगुनाउन जाकेको बेला सुनेको गित

  • @halkaramailo973
    @halkaramailo973 Год назад +1

    Aaj yo geet ma hamra 10 ra 5 barsa ka nani babu le utkristha tiktok avinay gareko dekhda yo geet khojdai aaye,,so nice buba keep it up ❤❤❤

  • @dhitalsudhir494
    @dhitalsudhir494 Год назад +3

    यही श्रुतीमधुर रोमहर्षक स्वरमार्फत नुवाकोटमा अर्जुन दाईको राजनैतीक इतिहासलाई समेत गौरवमय र हरेक आमभेलालाई जुरूकजुरुक बनाउने एक मात्र जनगायक हुन बलराम खतीवडा।त्यो बेलाको जोश अझ पनि क़ायमै रहेछ। गायक सर्जक प्रति उच्च सम्मान र उत्पादक प्रति आभार।

  • @bikashbasnet9473
    @bikashbasnet9473 Год назад +1

    Buwa kk showr chai babaal xa hai lots of love kavre

  • @narayanbohara9638
    @narayanbohara9638 Год назад +9

    बुवा को जोस र जागर अजै पनि तन्नेरी नै हुनुन्छ्🙏🙏♥️♥️♥️

  • @suryatamang4437
    @suryatamang4437 Год назад +3

    म चाँहि TikTokबाट खोज्दै RUclips सम्म हेर्न आएको है❤️🙏
    गित एकदम राम्रो छ👍️😘👌💖

  • @rameshworthapa9943
    @rameshworthapa9943 Год назад +1

    असाध्यै राम्रो लाग्यो मलाई । २० औ पटक सुनी सके

  • @lokrajkarki
    @lokrajkarki Год назад +1

    अहिले का नयाँ पुस्ता लाई नि च्यालेन्ज दिन सफल हुनु भएको मा बधाई छ आगामी दिन हरुमा यस्तै पुराना पुस्ता बा हरुको खोजी गरेर ल्याउनु पर्यो उहाँ हरुमा प्रतिभा कला लुकेर बसेको हुन्छ्🙏🙏

  • @AshishKuikel-h7b
    @AshishKuikel-h7b Год назад +1

    Derai ramro Xa yatiko samaya bubako prastuti

  • @rameshgautam5396
    @rameshgautam5396 Год назад +1

    धेरै राम्रो गीत क्स बुबा

  • @buddhimantamang1803
    @buddhimantamang1803 Год назад +1

    kunai shabddha nai chaina hujurbako galaako kala ❤❤❤❤❤waaaaaaa supoppppp outstanding hujur ba 😂😂😂😂😂😂

  • @bhabanikoirala5207
    @bhabanikoirala5207 Год назад +1

    🙏🙏
    कति सुन्दर✍️vidio अनि✍️मीठो गित✍️wow✍️मत रिपिट गर्दै✍️हेरेको✍️हेरै भएछु✍️असाध्यै✍️राम्रो सुन्दर्👌सफल्ताको कामना✍️हजुरलाइ✍️✍️

  • @TaraPhuyal
    @TaraPhuyal Год назад +1

    Tik tok Bata aha samma🥰🥰🥰

  • @ravithapa3022
    @ravithapa3022 Год назад +1

    Subhakamana. namaste 🙏

  • @lorenthegod8270
    @lorenthegod8270 Год назад +2

    Salam xa daju

  • @tongsamofficial
    @tongsamofficial Год назад +1

    Woow sarai mon pareu

  • @shyamkrishna3275
    @shyamkrishna3275 Год назад +1

    सन्सार को सबै भन्दा मुल्यवान सम्पती भनेको इक्छा शक्ति हो सायद आफ्नो उमेर मा बिभित कारण बस आफ्नो सपना पूरा गर्न सक्नु भएन होला तर यति खेर उहाको कला र गला लाई सबै सामु पार्दर्शी गर्ने काम जुन प्लेट फर्म छ उहाँ लाई धन्यवाद स्रेया जान्छ खुसी लाग्यो अन्कल अनि सिङो टिम

  • @TheBoss-gh4vj
    @TheBoss-gh4vj Год назад +1

    पुरै अधिरज्य हल्लयो हजुर बा ❤❤आहा अब अर्को भाग पनि तुरुन्तै सर्बजनिक होस हाम्रो कामना❤❤❤❤

  • @amartamang6145
    @amartamang6145 Год назад +1

    Sasurali gautirako baa parnu vayexa khusi lagyo

  • @shovapandey1109
    @shovapandey1109 Год назад +2

    धेरै राम्रो छ बुव लाई शुभकामना

  • @nitapun3017
    @nitapun3017 Год назад +1

    Ba hajur sarai ramro ra mitho swr🎉🎉🎉🙏🙏🙏🤩🤩🤩

  • @Garibkachula
    @Garibkachula Год назад +1

    Khatraa yrr 😘❤️ man xoyo

  • @RamsharanKhadka-s2g
    @RamsharanKhadka-s2g Год назад +7

    धेरै राम्रो छ बा को स्वर 🎉🎉 उहाँलाई म चिन्छु ❤❤

  • @thedarkrider4750
    @thedarkrider4750 Год назад +1

    Yati mitho geet yo umer ma... respect xa hjr buwa...bahiri desh ma bsera Sunda ramro lagyo

  • @nabinkhatiwada8452
    @nabinkhatiwada8452 Год назад +1

    Moile yo song alik fark suneko thiye poila baskaterw lingeping ayo hidnedin vanne khasma yochai rahexa ❤❤❤

  • @NirjalaThapa-re5ig
    @NirjalaThapa-re5ig Год назад +1

    संगीत को नसा भनेको सायद यहि होला यो उमेर मा पनि यति मिठो गित सफलता को कामना हजुर बुबा

  • @rajkumartamang408
    @rajkumartamang408 Год назад +1

    Aaha katti midho sor baje ko❤❤❤❤❤

  • @sagar8602
    @sagar8602 Год назад +1

    सारै राम्रो मीठो गित हामी सानै हुदा सुनेका थियाै

  • @bhabanathdangal6324
    @bhabanathdangal6324 Год назад +1

    कला र संस्कृतिकाे सम्मान गर्छु तर तबला बजउने दईकाे नाटकै भयाे याे भिडियो मा

  • @namrajkhatiwada6269
    @namrajkhatiwada6269 Год назад +1

    wow wow सारै दामी मेरो ठूलो बुवाको गीत सबैले हेर्दिनु होला 🙏🙏🙏👈️👈️👈️

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Год назад +1

    wow 🎉🎉🎉

  • @budhathokikumar7839
    @budhathokikumar7839 Год назад +1

    यो उमेरमा पनि यति जोसिएर गाउन सक्नु सानो कुरा हैन ! गित पनि गज्प सायद ठेट नेपाली शन्द भएर पनि मन परेको होला ! करोड त नभनौ छिटै लाखौ जनाले हेरेर हौसला दिउन !शुभकामना

  • @NawarajSubedi-ph6fb
    @NawarajSubedi-ph6fb Год назад +1

    पुरानो भाका ४१को उमेरमा पहिलो पटक सुने ।अत्यन्तै आनन्द आयो।

  • @parelirodhighar4906
    @parelirodhighar4906 Год назад +1

    गित भयने को जीवन मा मेल खायको शब्द भयो भने सुन मन लाग्छ

  • @TulsiLimbu-lj7hc
    @TulsiLimbu-lj7hc Год назад +1

    लु मैले पनि शेअर गरे है सारै रमाइलो लाग्यो गित पनि बाजे पनि

  • @ramkumarrokka357
    @ramkumarrokka357 Год назад +1

    tiktok मा हेरेर छिरेको खासै दमदार लागेन।

  • @RamsharanKhadka-s2g
    @RamsharanKhadka-s2g Год назад +2

    अर्को भाग पनी ल्याउनु पर्यो 🎉

  • @HariSharangiri
    @HariSharangiri Год назад +1

    नुवाकोट मा डा. रामशरण महत को चुनाबी सभा मा यो गित गाउने आदरणीय बुवा को यो गित रेकर्ड भय छ खुशी छु

  • @sujanbarakoti9307
    @sujanbarakoti9307 Год назад +1

    Tiktok bat her name aako❤

  • @HimalGhimireNP
    @HimalGhimireNP Год назад +1

    Sarai ramro

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 Год назад +2

    यो उमेरमा यति राम्रो स्वर भाव सहित नेपालीलाई दिएको उपहार हो । अरु पनि यस्तै प्रतिभा अाईरहोस शुभकामना छ ।

  • @mbtamang610
    @mbtamang610 Год назад +1

    गित राम्रो video edit बिगारेछ

  • @krishnasanjel7215
    @krishnasanjel7215 Год назад +1

    Kati mitho voice

  • @govindabhandari8469
    @govindabhandari8469 Год назад +1

    राम्रो भाका बलराम खतिवडा बा काे

  • @lilamagar8291
    @lilamagar8291 Год назад +1

    बुवा प्रति मेरो तर्फबाट शाष्टङ्ग दण्डवत प्रणाम छ ।

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 Год назад +1

    jyaidai ramro❤❤❤

  • @somlama5590
    @somlama5590 Год назад +1

    धेरै राम्रो बाजे को गित

  • @BinodKandel-p6m
    @BinodKandel-p6m Год назад +1

    बाको उमेर २०० बर्सको होस्❤❤अझै यस्तै यस्तै मजाका गीत सुन्न पाइयोस ॥ बाको जय होस❤❤❤

  • @santoshtiwari6500
    @santoshtiwari6500 Год назад +3

    सारै राम्रो छ स्वर बा को बुढो भय पनि ।सुन्दा पनि नयाँ पन अाको छ बा को स्वर मा।सफलता को शुभकामना बा ।

  • @khapangientertainment8262
    @khapangientertainment8262 Год назад +1

    बा प्रति उच्च सम्मान अनि बधाई ! तबला बजाउने लाई चैं कसले छानेको ?

  • @nabarajbogati313
    @nabarajbogati313 Год назад +1

    सुपर गित बाको सलाम छ अब दोस्रो भाग पनि पस्किन पर्यो हजुर

  • @MotiveWaveNation
    @MotiveWaveNation Год назад +1

    Aba ramro views aauxa...Tiktok ma viral hudaixa

  • @shashikhanal551
    @shashikhanal551 Год назад +2

    पहिला देखि यसरि गाउन पाएको भए भिनाजु धेरै धेरै माथि पुग्नुहुन्थ्यो हाम्रो भिनाजु ❤❤❤❤❤🎉🎉🎉🎉

  • @shashikhanal551
    @shashikhanal551 Год назад +1

    भिनाजु अरु पनि सुन्न पाइयोस् शुभकामना

  • @Ramkumarkhatiwada9999
    @Ramkumarkhatiwada9999 Год назад +18

    आहा कति मिठो गित गाउनु भाको हजुरवुबा बधाई छ यो उमेरमा गित सङित लाइ येति धेरै माया गर्नु भाको मा खुसि लाग्यो हजुर वुबा🙏🙏🙏

  • @youtubeoftheyoutubers200
    @youtubeoftheyoutubers200 Год назад +1

    टिकटकमा सुनेर धेरै राम्रो लागेर पहिलो पल्ट सुन्दैछु धेरै राम्रो लाग्यो...🎉✅

  • @aarambhaentertainment
    @aarambhaentertainment Год назад +19

    Tik tok बाट सिधै येता आउनी हाजिर ठोकौ त❤❤❤❤❤😂😂😂😂

  • @birahibhim1278
    @birahibhim1278 Год назад +1

    त्यो बेला पनि नाचेको थिएं म!अहिले पनि नाचुँ नाचुँ लाग्यो!!❤❤

  • @gauravbhatt8144
    @gauravbhatt8144 Год назад

    संगीत एक साधना हो भन्ने सत्य यस गीतले प्रमाणित गरेको छ ।❤ गीत संगीत नाममा गल्ली र अपशब्द प्रयोग गरिने हाम्रो यस समयमा उनको रचना उनको यस आवाजले हामीलाई हाम्रो लोक भाका हाम्रो लोकसंगीत संग जोडेको छ। यस गीतले हामी नब पुस्तालाई आफ्नो इतिहास आफ्नो धर्म संस्कृतिसँग जोडिने मौका प्रदान गरेको छ । यस गीतले हाम्रो सनातन देखि चलिआएको लोकगित लोक भाका संघ हामीलाई जोडेको छ। यस गीत लाई मैलेत अधिक enjoy गरे । अब सायद नेपाली गीतसंगीत आफ्नो लयमा फर्किदै छ। यस उमेरमा पनि यतिका स्वरका धनी बृद्ध हजुरबुवा मेरो नमन!
    ❤❤साथ साथै आउँदैगरेको गौरा पर्वको पनि सबैमाझ हार्दिक मंगलमय शुभकामना❤❤
    जय सङ्गीत
    जय देश
    जय सनातन
    जय नेपाल 🇳🇵❤️🚩

  • @rameshthapa212
    @rameshthapa212 Год назад +1

    उहाँ सित यस्तै पुराना गित हरु धेरै होलान सबै बाहिर ल्याउनुपर्छ

  • @sagaryata372
    @sagaryata372 Год назад +1

    Yo purano git ho yessko original arrkai xa

  • @khamale3787
    @khamale3787 Год назад +2

    यो उमेरमा यसरी गित गाउनु थप अरुमा सकारात्मक उर्जा भर्नु हो। खुशी लाग्यो। सम्पुर्ण टीमलाई बधाई छ।

  • @gopaloli-oo1ny
    @gopaloli-oo1ny Год назад +1

    अाहा कति मिठाे साेर बाजेकाे❤❤

  • @mukundhakhatri6079
    @mukundhakhatri6079 Год назад +3

    बुबा को सङ‌्गित प्रतिको लगाब लाइ उच्च सम्मान छ 🙏🙏

  • @arjunrm384
    @arjunrm384 Год назад +1

    आहा अहिले हाम्रो गाउँ को झल्को को मेटाउने गित आयो जय नुवाकोट 😂😂😂

  • @sushilagiri5671
    @sushilagiri5671 Год назад +1

    ❤❤🙏🙏❤️❤️

  • @sritaadhikari8512
    @sritaadhikari8512 Год назад +1

    गित अत्ति राम्रो बनेको छ

  • @भीमन्यौपाने

    समय र स्थान नै मिलेन समय मा ढिलै भएपनि केही राहत मिलेको छ।

  • @nimazrumba8423
    @nimazrumba8423 Год назад +1

    गीत दामि छ सफलताको शुभकामना |तर तबला के गरि बजाको हो अलि मिलाको भए राम्रो देखिन्थ्यो गुड लक❤❤❤

  • @wasimahmad5929
    @wasimahmad5929 Год назад +1

    कती मिठो गीत लभ यू बुवा 👏👏👏

  • @AashmaDeshar
    @AashmaDeshar Год назад +1

    Sarjak Prati uchha samman ❤❤ hardik naman hajurbuba
    Jay lokgit❤

  • @rajeshsundas2668
    @rajeshsundas2668 Год назад +1

    दामि

  • @SR.313
    @SR.313 Год назад +14

    यो उमेर मा दुख पीडा भुलेर आफै मा रमाउनु हुने प्रीय हजुरबुबा प्रति हृदय देखि नै नमन ।यो उमेर मा पनि यतिका जोस जागर सहित प्रस्तुति दियर हामिलाई आनन्द दिनु भयको छ।

  • @khadgathapa5817
    @khadgathapa5817 Год назад +1

    बहुत सुन्दर हजुरकाे गीत र श्वर

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial Год назад +4

    अहा कति मीठो गित शुभकामना बुबा पुराना श्रेष्ठा लाई सदै सम्मान गरौ

  • @purushottamkhatiwada3427
    @purushottamkhatiwada3427 Год назад +2

    राम्रो छ । शुभकामना छ, काका ।