Tamang Selo Song | Maya Vanda thulo jaat hoina | Bishwo Dong | Sashikala Moktan | Kaha Paryo Ghar
HTML-код
- Опубликовано: 16 окт 2022
- Tamang Selo Song | Maya Vanda thulo jaat hoina | Bishwo Dong | Sashikala Moktan | Kaha Paryo Ghar
Audio Credits
----------------------------------------------------
VOCAL : BISHWO DONG | SHASHIKALA MOKTAN
LYRICS: BISHWO DONG ARRANGER/MUSIC: BISHWO DONG
MIX / MASTER: DIPESH PRADHAN
STUDIO: SAGU SARGAM
Video Credits
---------------------------------------------
ARTISTS: PURNIMA THOKAR | PRIYA LAMA | SUSHILA GHALAN | RAM THING | SURENDRA THING | PREM THING
MUA: RAJU WAIBA
AST CAM| BTS: BISHAL THAPA
PRODN MGR.: BIKRAM TAMANG
DRONE: ABINASH MANANDHAR
CAM/ EDIT: FARAJ ARPAN
DIRECTION/CHOREOGRAPHY/CONCEPT : ABHI LAMA
Special Thanks :
Sukman Tamang
Shangkar Ba.Tamang
Jaybir Tamang
Dhan Ba.Tamang
chetra Ba. Tamang
#Kaha_Paryo_Ghara @BishwoDong
maya bhanda thulo jaat haina
kaha paryo ghara new song
maya bhanda thulo jaat haina new song
new song maya bhanda thulo jata haina
maya bhanda thulo jata haina new song
kaha paryo ghara new song
-----------------------------------------------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thank you. Sagu Production
-----------------------------------------------------------------------------------------------
Website : www.saguonlinetv.com
-----------------------------------------------------------------------------------------------
You Tube : www. youtube.com /Sagu production
------------------------------------------------------------------------------------------------
Email : Saguproduction2018@gmail.com
-----------------------------------------------------------------------------------------------
contact no.9843477155
----------------------------------------------------------------------------------------------
Please Rate/Comment/Subscribe!!!!!!!!!!!! Кино
आहा कति राम्रो गित तामाङ्सेलो को किङ आदरणीय विश्व दोङ ज्यु र शसिकला मोक्तान ज्युको सुन्दर आवाजमा अनि भिडियो अति सुन्दर।👏👏👏👏👏👏
माया भन्दा ठुलो जात होइन जुन गित को शब्दहरु एकदमै मिठो अनि स्वर पनि त्यतिनै मिठो..❤
And music 🎵 also
कम्तिम नि 100 पटक बन्द बडि हेरि साक चित्तै नबुज्ने के अजै हेरम् हेरम लाग्ने अहा कति राम्रो स्वर धुन शब्द अहा कति मिलेको गर्भ छ मलाई तमाङ हुनुमा🎉❤❤
यो गाना धेरै राम्रो लाग्यो मलाइ म पनि क्षेत्री हो मैले तामाङ बिहे गरेको छु माया भन्दा ठूलो जात होइन यो गाना ले राम्रो सन्देश दिएको छ so nice song ❤❤❤❤❤❤
जिन्दगीमा कहिल्यै भुल्न नसकिने यादहरु छोडेर गयौं बहिनी तिमीले।
तिमीले दिएको तामाङ गीत संगीत प्रतिको योगदान हामीले कहिल्यै भुल्ने छैन तिम्रो आत्माले स्वर्गमा बास मिलोस 😭😭 #RIP #Sushila
तमांग सैलो मलाई धेरै मन पर्छ 🙏🙏🙏
Yo geetle mayako kunai Jat hudaina ra Naya samajko ujagar gareko xa Respect all of you 🙏
दुनियाको मन मुटुमा बस्न सफल मिठो गित कति पटक हेर्यो भनेर गनना नै छैन हरेक पटक हेरेको हेरेइ सुनेको सुनेइ जहाँ जता देश बिदेश तिर समेत सबैले सुन्ने मिठो गित waoooo👏👏❤️❤️❤️
❤❤ कति राम्रो लाग्छ यो गीत बज्दा मनै लोभ्याउने अत्यन्तै उत्कृष्ट नेपाली तामाङ्ग गीत सबैले हेरेर सुनेर आनन्द लिन्छ।
0 pp
@@KalpanaTamang27
मलाई तामाङ िगत मन पृछ ❤️❤️❤️❤️❤️😊😊👌👌👌👌
जिबन कै राम्रो मन पर्ने यो बिशेष सामुदायिक भएपनी अति सस्कारी मौलिकतामा आधारित अति मर्मस्पर्शी ❤️❤️🙏🇳🇵🕉️
Malai tamang selo song and music ek damai man parxa..
Tmg music industry ko best awaj shasikala moktan allways love👌👌
Wow gorgeous video n song .....best wises .....i love tamang selo forever
आज टुडिखेलमा सुनदा म पश्चिमेलि लाई नि मनपरेको ले हेरन आको, Heartly respect my country culture 🇳🇵🇳🇵
सारै राम्रो लाग्यो गीत अनि भिजोल हेरेर त मनै खुशी भयो विश्व दोङ र सशि कला जी को हरेक गीत मा रमाइलो नगर्ने मान्छे को हाेला र।
सबैको मनमा बसेको तामाङ सेलो।❤️😘🌿🦋
हार्दिक श्रद्धाञ्जली बैनी सुशिला घलान
माया भन्दा ठुलो जात हैन सदाबहार तामाङ सेलो😘😘😘
🎉nice🎉🎉🎉😂
Lado kha machiknee
हाम्रै जिल्ला लाई समावेश गरी बनाइएको तामाङ सेलो गीत ❤❤❤❤100 पटक जति युटुबमा सुन्दा पनि अझै शुन्न मन लाग्छ।
निकै मिठो तामाङ सेलो लय शब्द स्वर सबै मिठो भिडियो पनि निकै राम्रो छ राम्रो ठाउमा शुटिङ्ग गर्नी भएको रैछ। म मगर भए पनि निकै राम्रो लग्यो तामाङ सेलो गित
जति सुनेपनि सुनिरहने गित मनमा आन्नद आउने सङ्गीत त्यो माथि तामाङ सेलो भकामा नेपालिमा गाउदा सारै राम्रो लाग्यो गित सिर्जक लाई र सङगित कर्मि मित्रहरूले गर्नु भयको मेहनत जतिनै प्रसन्सा गरेपनि सायद त्यो कमनै हुन्छ सम्पुर्ण टिमलाई धन्यबाद फेरिपनि यस्तै गितको प्रतिक्षामा छौ
यो बर्षकै अत्यधिक दर्शक ले रुचाएको गीत (माया भन्द ठुलो जात होइन ) जति अडियो हिट थियो अनि अपेक्षा गरे जति भिडियो चित्तबुझ्दो पाएन ! ३ जान सुन्दरीहरुको अभिनय राम्रो छ ।। शुशिला आङाको अन्तिम भिडियो हुन पुग्यो आङाको आत्मालाई शान्ति मिलोस ।। सम्पुर्ण टिमलाई बधाई ❤🎉
हार्दिक श्रद्धाञ्जली सुसिला sister म तामाङ समुदाय को न भयेनि मलाई सारै मन पर्छ तामाङ सेलो गित जे भयेपनि हामी सबै नेपाली हो जय नेपाल 🙏🙏🇳🇵🇳🇵
उत्कृष्ट शब्द,संगित र स्वर
विशेष गरि धन्यवाद विश्व दाेङ आस्याङ ज्यू।
Nepali hu vanda kati khusi lagxa yr hamro culture geet hamro chad parba harek jat ko daju vai dd baini milera baseko ekarka ko sath ahaahaa thank you eti mitho geet ko lagi 10 aaula jodera dhanybad purai team lai🙏❤
😊😊😊😊
विशेषगरी यो " माया भन्दा ठुलो जात होइन " गित सम्पूर्ण नेपालीले अत्यन्तै रुचाउनु भएको छ । विशेष वास्तविक जीवन "माया" ठुलो भन्दै प्रमाणिात गर्दै गितबाट प्रास्तुत गर्नु भएको गणेश अधिकारि ❤️ सोनि लुङग्बा जीवन अझै सफलताको शुभकामना छ । आदरणीय बिश्व दोङ music arrange and vocal मिहिनेतका साथ गर्नु भएको छ धन्यवाद र अत्यन्तै मीठो female vocal आदरणीय नाना सशिकला मोक्तान र अन्य मिहिनेती कलाकारलाई विशेष धन्यवाद । दु:खद घट्न छोटो समय "सुशिला घ्लान तामाङ "चर्चा हुनुभएको सम्पूर्ण नेपालीले रुचाउनु भएको र तामाङ कलाकार क्षेत्रमा अहिले नभएकोले सबै स्रोत र हामी दुखी भएको छौ । हामिले सुन गहना जस्तो कलाकार गुमाएकाले हामी दुखी छौ । सुशीला घ्लानको यो तस्बिरको भिडियो अमर हुनेछ भन्दै सफलता को शुभकामना छ जय तामाङ गित जय सङ्गीत ल्हस्सो फ्याफुल्ला थुजेसे🙏🙏
🙏🙏🙏🙏🙏🙏
l😊p
Es ojk
Z,/zooM.
Best composition and contemplation. All the best to the team .🙏
@@durgalama-xs6ro🎉
मनै लोभ्याउने अत्यन्तै उत्कृष्ठ तामाङ्ग सेलो गीत❤❤❤❤ WOW 😲 Biswo dong
Tamang is Hami
Hami is always Dami
Tamang sang bihe garne ta
Sarai vagemani😍😍😍🥰🙏🙏
Iss
थर चाहिँ मेरो अधिकारी ❤
Maya garnu tamangni mann parne tara Bihe bhane aafnai jaat ko khojne hunxa
A hora
Malai chai Adhikari man larxa...❤
बिहे जात्रा जन्मदिन जहाँ नाचगान हुन्छ त्यहा यो गित बजायकै हुन्छ म तामाङ हैन तर यो गित धेरै मन पर्यो यो गितले गर्दा मैले आजकल तामाङ गित सुन्न लागेको छ यति मिठो गितको सृजना गर्नुहुनेलाई धेरै आभार आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाईयोस
मलाइ पनि धेरै राम्रो लाग्यो तर भिन्न जातको सैलि मिल्दो रहेन्छ तर पनि एक अर्काले बुझ्नु पर्छ तपाइहरुको यो मिठो संदेश मुलक गितको लागि सुभकामना छ ❤❤
सारै मिठो गित ,हाम्रो सोनि लुङ्बा दिदी र गनेश अधिकारि दाइको वास्तविक जिवन काहानी,सारै मीठो स्वर मा सजियको तेस्तै राम्रो video बनेको रैछ,दुखद कुरा बिचरै सुसिला घ्लान रहेन यो दुनियामा,वहाको आत्माले सान्ती पावस,सम्पुर्ण टिम लाई सफल्ताको शुभ कामना आउदै गरेको तिहार को शुभ कामना सबैमा🙏🙏
Thank you so much 🙏
गित अत्यन्तै सुन्दर छ!❤❤❤❤
यत्ती मिठो गित अनुसारको भिडियो चाहिँ भयन है
❤❤thank you jyojyo nana haru laiii यति राम्रो गितको लागि।
मार्मिक शब्दहरु प्रयोग भएको अडियो भिडियो दुबै निकै राम्रो लाग्यो।🙏बधाई तथा सफलताको शुभकामना।मृतक शुसिला घ्लान दिदिलाई भावपुर्ण श्रद्धाञ्जली😭
❤❤❤
तामाङ गीत सुन्नु बानी बस्यो अनि तामाङ गित को मिठास पाइसके पछि सधै खोजी खोजी तामाङ गित सुनौ सुनौ लाग्दो रहेछ यो माया भन्दा ठुलो जात होइन गीत ले सबैको मन जित्न सफल भए सङ्सङ्गै अरु तामाङ गित सुन्न लाई पनि बानि पारेको छ धेरै धेरै धन्यवाद हाम्रो यो गित सम्र्चना गर्ने टिम लाई। लास्सो
Same
म सा्की को छोरा हो म २४ बर्ष कोभय मैले मोक्तान तामाङ जातिकि केटी भगाएर बीवहा गरेको ४ बर्ष भयो र अहिले हाम्रो २ बर्ष को छोरा छ र हामी खुसी छम ।
❤
❤❤❤❤❤❤🎉🎉
अलि कडा चै कडा हुन्छ तामाङ नि!मैले पनि गोले बिबाह गरेको छु
😂😂😂 के सारो हो
Lau Pragati garexa😂😂
Good joob
हैट गीतको भियुज पनि डर लाग्दो 15 M❤❤❤❤
भाइ दाइहरुको first अभियान राम्रो छ !
all the best all team 😊 hai hai story को main हिरो हिरोइन खतरा 😍😍😍❤️ ! Rest in heaven sushila ghlan sister 😥
8
Yo selo ta world class bhayo ho😍😘🥰
First time maile yo geet balkumari bata koteshwor tira aaudakheri suneko bus ma...agdum maja aayo sunera ...i love tamang peoplee pure hearted people...❤❤
धेरै धेरै राम्रो गित अनि शुशिला बहिनी काे अभिनय धेरै धेरै राम्रो बिचर 🙏🙏🙏😭😭😭💐💐💐💐
जिन्दगीमा नबिर्सिने छाप छोडेर गयौ मेरो प्यारो बाहिनी तिमी जहाँ भएपनि सदैब हाम्रो मनमा रहिरहनेछौ
😭😭😭😭😭😭
😂😂😂😂😂😂
0:49 MY FAVOURITE SONG ❤️🔥❤️🔥
जति सुने पनि न अघाउने शब्द नि उति नै राम्रो my favourate song.
ur second best culture
1. Newar
2. Tamang
3. Magar
धेरै राम्रो शब्द संगीत संगै स्वर अनि भिडियो पनि बधाई छ सबै जनालाई
सुशीला बहिनीको अन्तिम भिडियो यही रह्यो तपाईंको स्वर्गमा बास होस!🙏🙏🪔🪔🪔
Hjr k vannu vako ho maile tw bujina ni 😢
Atress biraami thyo bitnu vo ki k ho ???@@maheshmamahesh
Tamangnii mayaluu vayera hola yho geet sunda feel nai beglaii hunxa💗Love you maichyanggg💏
Hora mIle Pani testai aochirako thiya 😘😘
Some reason I like Tamang selo 👍💕
हाम्रो दिदि सोनी र गणेश भिनाजु पो दामी देखेराछ त❤️❤️ प्रेम भाईको जोडी पनि राम्रो छ । गित जस्तै भिडियो पनि हिट होस धेरै धेरै शुभकामना।
होनि हाम्रो लुङ्बा स्या हरु धेरै राम्री हुन्छ्नी त।
Wow supper tamang selo song video pani ramro lagyo rip sushila ghalan
tha best singer bishw dong आस्याङ ♥️
एक तामाङ केटी र एक बाहुन केटाको माया प्रेमको को प्रतिनिधित्व गर्ने सुन्दर र सकारात्मक प्रस्तुति।
सुन्दर र मनमोहक स्थानहरुमा खिचिएको उत्कृष्ट भिडियोले अडियोले जस्तै लाखौं/करोडौं भ्युज पावस्!! शुभकामना!!
असामायिक निधन हुनुभएका स्वर्गीय शुशिला आङाको आत्माको चिरशान्तिको कामना व्यक्त गर्दछु!!💐💐💐
Sabai jat jatile tetikai ruchayeko tamang selo dukha ko kura Nana le aafule aabhinaya garnu vako aafaile herna paunu vayena misss you forever NaNa 🙏😥😥
Very nice typical Tamang Selo. Thanks to compiser, musician and dancer actors
मायाभन्दा ठुलो जात होइन❤
#Singer : Bishwo dong Tamang and Sashikala moktan Tamang सारै राम्रो गायन दुवैको
यस गीतले नेपाली समाजमा जातीय विभेद हटाई माया पक्कै पैदा गर्नेछ।
माया र साथ ठुलो कुरा हो ❤
गित जति मिठो थियो भिडियो पनि उतिकै राम्रो बनेको छ। हार्दिक बधाई सम्पुर्ण टिमलाई अनि हार्दिक श्रद्धाञ्जली शुशिला घलन दिदि🙏
Over excited for this video 🥰🥰🥰
Lpllpppppp
क्या मन परछ यार,😢😢😢😢 बर्मा (myanmar ) बाट हेरदै छु
😎निकै राम्रो अभियान छ थर त मेरो क्षेत्री हो तर साथ संगत तामाङको हुनाले TAMANG SONG धेरै मन पर्छ 🤝
एकदमै राम्राे गीत क्षेत्री काे छोरा भए नि सबै संस्कृति र भेषभूषा राम्राे लाग्छन्।
जय नेपाल।
संस्कृति का धनी हामी नेपाली ।। ❤❤❤
एकदमै मिठो गित, सर्जकहरुलाई धेरै धेरै धन्यवाद
TAMANG SELO
GURUNG KO SALAIJO
BAHUN KO KRITAN ❤❤❤
मलाई यो गीत असाध्यै मन पर्छ 👌👌। Tiktok मा सुनेर RUclips बाट डाउनलोड गरी सुन्दै छु।♥️♥️
आज यो भिडियो हेरिरहदा पुर्णीमा बहिनिको याद आयो !
शिघ्र श्वास्थ्यलाभको कामना बहिनी ! ❤
मलाई धेरै मन परेको यो गीत, माया भन्दा ठूलो जात हैन, बोलको गीत भिडियो, सुसिला घलानको अन्तिम भिडियो बन्न पुग्यो, यस दु:खद गडिमा सुसिला घलानको सोर्गमा बास होस, भनी😭😭😭 यस तामाङ सेलो गीत भिडियो टिमलाइ सबैलाई धेरै धन्यवाद ! अब आउने गीतको अझै राम्रो बनोस, जय गीत जय सङीत !!
❤sarray daami🎉❤ma pani tamang gaw ma base ko manchhe ho Tara thari tamang hoina
Dherai Nani mitho geet x
तामाङ गितलाई माया गर्नुहोला सबैले🙏🙏🙏🙏
Yati ramro tamang git ko video quality chahi 3th class vayo
One of the best song in the world❤️❤️❤️❤️
🥰🥰🥰🥰
Kudik sech tamang selo lhing ❤❤❤❤❤❤🎉🎉🎉🎉
Kti ramro tamang selo git ❤❤🎉🎉🎉
कति मिट्ठो सब्द अतिमिट्ठो गित सह्रै मन पर्यो ❤❤❤🎉🎉
Congratulation🎊🎉 ashu uncle ra all team lai ani rest peace sushila sister 😭geet lai jasari video lai pni sabaile dherai manparai dinu hune xah 🙏
माया भन्दा ठुलो जात होइन गीत गाउने कलाकार हार्दिक शुभकामना🙏🙏 अनि हामीसँग शुशिला दि रहनु भाकाे छैन हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭
😭😭😭😭😭🥵
That's why the culture lose slowly of Tamang.
Fyafullo sabai jana lai Lots of love from Siliguri, India.. Ati nai ramro selo song.. ❤
Love from india,🇳🇪
Wow wow😘 Dami lageo sabai Jana Lai safalta 👍ko suvakamana rest in peace sushila dii😥
Sadabar hit selo geet ko vedio pani herna paiyo ..ekdam khusi lagyo dhanyabad xa sagu production house lai🙏
Ma ghising ho maile sarkini behema gareko xu hamilai Dubai paxa Bata ramrai maninchha yo git dherai man paryo sabaile. Bujhdiy Kati ramro hunthyo Samaj ma
सम्पूर्ण टिमा लाई बधाई साथै शुशिला घ्लान दिदिको सोर्गमा वास होस्
Love tamang selo songs, tamang selo songs are one of the gem of Nepal. Lots of love from newar guy. ❤❤❤❤❤😢
We r Nepali ❤we love our all cultures ❤❤❤❤❤❤love Selo
सबै को मन मुतु मा बस्न्स सफल यो गित माया भन्दा ठुलो जात होइन ❤❤❤❤
म चै लिम्बू समुदायबाट परे तर पनि आफ्नै वाला फिल हुने गित आहा 😮😊
Jati sunyo uti mitho lagxa hau yo geet tah❤❤❤
निकै राम्रो सेलो शब्द संगीत स्वर भिडियो र एउटा अन्तर जातिय बिबाहमा माया भन्दा ठूलो जात होइन भनेर समाजमा सन्देश दियेको अत्यन्तै मिठो तामाङ सेलो❤
Aha katttii mitho selo geet...bazar khayo , yo sadabahaar hit song le...🇳🇵
Love this song ❤❤❤❤
भलै आर्थिक रुपमा हामी गरिब होउला तर कला सस्कृती जात भेसभुसाले हाम्रो निकै धानी छौ म जातले छेत्री हु तर सबै जातजाति कला र सस्कृतीलाई उत्तिकै सम्मान छ जय नेपाल्🙏🙏🙏
तपाइको भावना को कदर गर्दछु
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
The uh😊
म जात ले चेपाङ हुम तर तामाङ सेलो अति मन पर्छ र खोजी खोजी हेर्नी गर्छु गित हरु पनि अनि बुज्छु नि तामाङ भासा पनि
❤
So beautiful sang all ttim lie suva kamna ❤️👌❤️👌 all nice 👍👍 susila sister ko Aatmalie sadai santi milosh 🙏🙏🙏🙏 sorgama bash hosh ❤️❤️❤️❤️🌹Hardik sardan jali 😭😭🌷❤️🌹and barista kalakar tamang selo ko bishwo dong and sashikala jiu lie safe ta ko suva kamna ❤️❤️❤️
Fyabulla 🙏🏻🙏🏻 very nice Tamang selo song hajur 😊🤙🏻🤙🏻❤️
I am Indian ❤️🇮🇳. Bt i love this song 🥰🥰
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@JohnLopchan
Hh
Hb
V. . Uu
V😅 up😊hbmbnbnjhjnhjhhnjmkjjjkmmjnk
Ihu😅 you
❤❤❤❤❤❤❤❤❤
Ohhhh❤
Thank you so much for your love nepali tamang song
This song is too good to listen. I never tired of listening this song again and again but the video did not meet the expectation That I have.
Who give a lot of money. director will chose that person that's why the video quality is to low.they don't see the talent they see money.
waw so baeutifull song all entar teeam lai ❤❤dherai dheri subhakamana❤❤❤
🕉️🕉️🕉️Adut ati sundar kitna aanand aata hai hey strot sunkar dinme bahut baar sunta hu advut kitna sunder kitna aanand aapka kalayan ho devi MAHADEV MAHAKAL SHADA SHIV MAHESOR PARMATA AADI ANADI PARMESOR RUDRA sabko raksya kijiye Bagwan VOLENATH NAMAN 🕉️🕉️🕉️
Proud to be TAmang 😊
As a chhetri i love tamang 💗