हो । सही भन्नुभो । ममता काफ्ले प्रकरणसँग जोड्नुभएको होला । नेपाल प्रहरीलाई राजनीतिज बिना रोकावट काम गर्न दिने हो भने अब्बल छ । गौरब गर्न लायक छ अनुसन्धान ।
यो हत्याराको मुख छोप्नुको कारण किनखुद मैले नै हत्या गरेको हु भनेर त्यो पापी नरपिचास बलत्कारिले स्वैकारी सकेको छ यो पिचास लाई सार्बजनिक गरे भयो नि !यस्ता बलत्कारी हत्याराको लिङ्ग काटेर रुख मा झुन्डिएर नुन खुर्सानी हालेर फाँसी को सजाय होस
यसलाई त मर्नु नै पर्छ ।नेपाल मा किन ?एति धेरै हत्या भैरहेको छ ।नेपालम किन एस्तोलाइ संरक्षण गरेर रखेको हुन्छ ।यो सबै नेपाल सरकार को कम्जोर कानुनको कारण भैरहेको छ।
यो अन्धा कानुन भनेको यहि हो कि ? अपराधी हरामिको अनुहार जहाँ जस्को पनि छोपिन्छ किन? चोरले फेरि चोरोस हत्याराले फेरि हत्या गरोस भ्रष्टाचाररिले फेरि भ्रष्ट गरोस भनेर अपराधिको अनुहार छोपनु पर्ने हो अपराधिलाइ सबै सन्सारले चिनोस ताकी तो अपराधी हेर्नसाथ अरु मान्छे सजक रहन्छ । अन्धाकानुन भनेको यहि होला
नेपालमा कानुन नै छैन यदि कानुन हुन्थ्यो भने दिनदिनै यस्तो हत्याहिंसा हुने थिएन मृत्युदण्डको सजाय पाउने कानुन बनायो भने यस्तो घटना कहिले हुदैन कानुन बलियो बनाउ ए सदनमा बस्ने नालायक हो
कडा भन्दा कडा छानवीन होस् । पिडित पक्षलाइ नजर गर्दै न्याय मिलाईयोस् । अपराधीलाई पक्षलाई गरिएको कार्वाहीले फेरि अब सोरुङ्ग छविसेमा दोस्रोपटक घटना नदोहोर्रिने गरि कार्वाहि होस् ताकि त्यो कार्वाहिको नतिजा कडा भन्दा कडा होस् ।
यो युटुबर को एउटा मलाई के मन परेको छ भने अपराधी लाई नेपाल परहरी ले अनुहार छोपेर ल्याएको रहेछ भिडीयो बनाउने Le त्यसको पुरानै भए पनि अनुहार को टाउको पनि देखाई दिएछ यो चाहि राम्रो गरेछ अब सबै युटुबर हरु ले जतिपनि अपराधी हरु को अनुहार यसरी देखाउनु होला नेपाल परहरी ले किन हो सधै अपराधी को अनुहार छोप्ने
सामान्यतया सुरुवातमा घटनाको ब्रीफिङ ईन्चार्जले गर्ने चलन छ । त्यही अनुसार जिल्ला प्रहरी प्रमुखले छोटो विवरण राखेर घटनास्थलबारे पूर्ण जानकारीका लागि अनुसन्धान अधिकृत डिएसपीलाई समय दिएका हुन् ।
@@NEPALVOICETV हिजका दिन जागिर खाने बेला मा के कसम खानु भाको थियो। यदि तपाई हरु देश भक्त नागरिक हुनुहुन्छ भने जनता को सेवा मा सदैब समरपित हुनुस यसरी नै । सबै एकै दर्जा को हुनुअुन्न तर आफ्नो जिम्बेवारिका साथ डिउटि पूरा गर्नुस 🙏अनिया मा परेका पिडित लाई न्या दिनुस । दोशि कदापि नछुटोस , निर्दोस कहिले नफसुन । जया देश जया नेपाल आमा जय नेपाल प्रहरी 🙏
के केटि हरुको लागि लड्ने सफल हुने अगाडि बढ्ने बदला लिने हतियार भनेको नै बलत्कार भन्ने शब्द हो त कस्तो अधिकार दियौ कानुन एउता पोइ भएको आइमाइ राजीखुसी मा अर्को नाठो सङ्ग सुत्ने अनि बलत्कार भन्ने
पोइ हुदाहुहुँदै दुनिया सङ्ग सुत्ने लाई ठिकै त भो नि कानुन ले किन केटिहरु ले जति गल्ती गरेपनि कारबाही गर्दैन केटि ले गल्ती गर्दा पनि कारबाही नगर्नु को नतिजा हो यो
अपराधी लाई किन मुकुट लगायर गोपनियतामा राक्छ,खुल्ला सार्बजनिक गर्नुनी,खास भन्ने हो भने मार्नेलाइ तै ठाउमा पिडित ले मार्न पाउनु पर्ने अनि अपराध कम हुन्थेयो कि?
अर्काे पटक अपराध गर्न सजिलाे हाेस भन्नकाेलागि एसरि अनुहार लुकाइन्छ
त्यस्तो हैन प्रहरीको अनुसन्धान प्रक्रिया र केही आन्तरिक नियम हुनसक्छ सायद ।
जब सम्म सम्मानित अदालतले दोषी करार गर्दैन तब सम्म निज ब्याक्ती अपराधी न ठहरिने भएकोले अनुहार देखाउनु न मिल्ने भएको हुन सक्छ।
सबैलाई होसियार बनाउन हत्याराको अनुहार खुल्ला देखाईदिनुस न हामीले कसरी चिन्ने,
हो भन्या
कुरा सहि हाे हजुर तर अन्तर्राष्ट्रिय कानुन अनुसार यस्तो अपराध मा मुख छाेप्नु पर्ने कानुन भएकाे ले हरेक अपराधीलाई मुख छाेपीन्छ !🙏
अमिरिकी प्रहरि भन्दा नेपाल प्रहरि
अनुसन्धान मा धेरैअगाडि नेपाल प्रहरि
लाई धन्यवाद ।
हो । सही भन्नुभो । ममता काफ्ले प्रकरणसँग जोड्नुभएको होला । नेपाल प्रहरीलाई राजनीतिज बिना रोकावट काम गर्न दिने हो भने अब्बल छ । गौरब गर्न लायक छ अनुसन्धान ।
सर्बसाधारण भएर समाउन सफल भएको हो,नत्र कुनै पार्टी को झोले भए यत्रो नी समाउथे न
सलाम छ
राजनीति हस्तछेप नहुने हो भनी कुनै पनि घटना २४ घण्टा मा पत्ता लगाउछ
ज्यानमारा खातेको मुख चाहिँ किन छोपेको
फासिको सजाय दिनुपर्छ येस्तो अपराधि लाई😢
हुनसक्थ्यो त्यो पनि यदि नेपालको संबिधानमा उल्लेख भए ।
अनुहर नी देखाउनु पर्यो अपराधीलाई किन लुकाउनी होर😡
अनुसन्धान चलिरहेकाले हुनसक आरोपित ब्यक्तिको अनुहार नदेखाएको प्रहरीले । अनुहारसहित थप विवरण चाँडै आउनेछ ।
@@NEPALVOICETVok good
किन ढाकछोप गर्याहोला अपराधी लाई मुखै छोपेपछी कसरी सार्बजनिक भयो र ?
अब प्रहरीको अनुसन्धान पूरा भएसी खुल्नेछ सायद ।
मुख नधेखायेनी सरीर हात खुट्टा dekhayo सार्वजनिक भनेको यहिता होलानी।
मुस्लिम देशको जस्तो कानुन हुन्थ्यो भने यस्ता हत्या जस्तो जघन्य अपराध गर्न जो पनि हिच्किचाउथे।।
सायद त्यो पनि हुनसक्छ ।
नेपाल प्रहरी लाई अमेरिका पठाउनु पर्यो ममता काफ्ले को अनुसन्धान को लागि नेरो अनुरोध छ
सायद त्यो सम्भव भए राम्रो हुनसक्छ ।
Mero hoina hamro anurodh cha.
हाम्रो नेपाल परारी हरु कती फस्ट छ यो केस बाट थाहा हुन्छ नेपाल पुलीस लाई सम्मान छ
त्यो सही कुरा गर्नुभयो
Yo ज्यानमाराको मुख छोप्नुपर्ने कारण चाइ के हो मुख देखाए पो सबैले चिन्छन त
अनुसन्धान अझै चलिरहेकाले होला सायद
यो हत्याराको मुख छोप्नुको कारण किनखुद मैले नै हत्या गरेको हु भनेर त्यो पापी नरपिचास बलत्कारिले स्वैकारी सकेको छ यो पिचास लाई सार्बजनिक गरे भयो नि !यस्ता बलत्कारी हत्याराको लिङ्ग काटेर रुख मा झुन्डिएर नुन खुर्सानी हालेर फाँसी को सजाय होस
त्यो नि सम्भव हुन्थ्यो सायद संबिधानमा व्यवस्था भएको भए ।
यस्लाइत फाँसी दिनुपर्ने ??? बच्चालाइ पनि कस्तो हान्न सकेको हौ।।।
प्रतिक्रियाका लागि धन्यवाद
अपराधीको अनुहार सबैलाई देखाउनु पर्ने ठाउमा किन लुकाइदिन्छ नेपाल प्रहरीले जान्न पाए हुन्थ्यो।
हुनत होनी ।
यस्ता अपराधीको अनुहार सबैले चिन्नआवस्यकछ।
अनुसन्धान प्रक्रीया ।
यसलाई त मर्नु नै पर्छ ।नेपाल मा किन ?एति धेरै हत्या भैरहेको छ ।नेपालम किन एस्तोलाइ संरक्षण गरेर रखेको हुन्छ ।यो सबै नेपाल सरकार को कम्जोर कानुनको कारण भैरहेको छ।
कार्बाहिहोइना योसरकारले पुरस्कृतगर्छ आफ्नोबुढो हुदाहुदैअरुनाठो खेलाउदैहिड्ने मरिसकिठिकैभयो तर नाठोलाइपनि सिद्याउनुपर्नेहो आफ्नोबुढिहुदाहुदै अर्काकोबुढिसँग लाग्नेलाइ।
अमेरिका को पुलिस भन्दा नेपाल को पुलिस धेरै अगाडि अनुसुन्धान को लागि
प्रतिक्रियाका लागि धन्यवाद । नेपाल प्रहरीलाई सलाम ।
Nepal ko prahari manu parcha 🙏🙏🙏
होनी
देश को नागरिक हरु ले छै चोर डाकु गद्दार लाई मुखुण्डो भनी चिन्नु पर्ने होला
Thanks
Good job nepal police
Honi hajur
हत्याराको मुख चाहिँ किन छोपनु हौ ???देखाउनुनी।
प्रक्रियामा रहेकाले होला सायद
नेपाल प्रहरीको काम लाई उच्च सम्मान ❤❤❤❤
Thank you for comment
Thanks for your feadback
यो हत्यारा कुनै पार्टी मा आबद्ध र झोले भएको भए के समाउन सक्थ्यो होला र?? आम जनता परेछ समाउन सफल भएछ हत्यारा लाई आजिबन जेल हालियोस
जे भएनी प्रहरीलाई धन्यवाद ।
Yeti ramro manchune cament garne bekti masane keto!! Dhanne bad 🙏🙏
यो हत्यारा कीन पाल्नु फासी दिय हुन्छ
तर नेपालको संबिधानमा त्यो कानून नभएर हजुर ।
नेपाल प्रहरी अनुसन्धान फास्ट छन
अमेरिकी प्रहरी को काम छोइन
May be
यसको पनि घाँटी च्वाट्टै पार्न मिल्दैन र
त्यसो गर्न मिल्दैन सर कानुनले गर्छ ।
यति ठुलो अपराध गरेकोलाई जंगलमा लगेर भाग्न पठाएर पछाडि बाट घुच्घुकमा गोलि ठोक्न किन या लेराको ? यस्तो अपराधि बाच्नै हुन्न नि मारिहाल
Sayad
यो अन्धा कानुन भनेको यहि हो कि ? अपराधी हरामिको अनुहार जहाँ जस्को पनि छोपिन्छ किन? चोरले फेरि चोरोस हत्याराले फेरि हत्या गरोस भ्रष्टाचाररिले फेरि भ्रष्ट गरोस भनेर अपराधिको अनुहार छोपनु पर्ने हो अपराधिलाइ सबै सन्सारले चिनोस ताकी तो अपराधी हेर्नसाथ अरु मान्छे सजक रहन्छ । अन्धाकानुन भनेको यहि होला
Thanks for comments
अनुहार किन छोप्नु यो पुलिसले
जसरि मारेकाे छ तेसर मार्न पर्छ पापि हत्यरा लाई छिट्टै कानुन बना सरकार
नबुझेको कुरा अब अपराधी हो भन्ने किटान भएपछि किन मुखमा मुखुण्डो लगाउनु पुरै अनुहार देखाउनु पर्छ
कानूनी प्राबधान होला हजुर ।
Justice
यसलाई कडाभन्दा कडाकारभाइ हाेस मनेकाे आतमाले शान्ति मिलाेस
सम्बन्ध राख्न हुने ,स्विकार्न नहुने । काटिदेओन यो जाठालाइ ।
May be
नेपालमा कानुन नै छैन यदि कानुन हुन्थ्यो भने दिनदिनै यस्तो हत्याहिंसा हुने थिएन मृत्युदण्डको सजाय पाउने कानुन बनायो भने यस्तो घटना कहिले हुदैन कानुन बलियो बनाउ ए सदनमा बस्ने नालायक हो
हत्या गर्ने व्यक्ति प्रमाणित हो भने उसलाई पनि झुण्डाई दिनु पर्छ। कानुन छ भन्ने डर हुनु पर्यो!
Thanks
यो हत्यारा अपराधीलाई र त्यसको छोरीलाई पनि काटिदेओन कसैले ।
कडा कार्बाही होस।
May be
कडा भन्दा कडा छानवीन होस् । पिडित पक्षलाइ नजर गर्दै न्याय मिलाईयोस् । अपराधीलाई पक्षलाई गरिएको कार्वाहीले फेरि अब सोरुङ्ग छविसेमा दोस्रोपटक घटना नदोहोर्रिने गरि कार्वाहि होस् ताकि त्यो कार्वाहिको नतिजा कडा भन्दा कडा होस् ।
रचनात्मक सुझावसहितको प्रतिक्रियाका लागि धन्यवाद !
यस्ता।अपरादि।लाइत।फासिको।सजाइ।
हुन।परछ।
प्रतिक्रियाका लागि धन्यवाद !
यस्ता पापी अपराधी हत्याराहरूलाई जेलमा राम्रो खाना चाहियो रे राम्रो बस्न चाहियो रे राम्रो बिस्तारा चाहियो रे भनेर अवलोकन गर्न जान्छन् मान्छेहरु
Thanks for comment
याेदेशमा फासिदिने कानुन न हुजेल
यस्तै हुन्छ नेतानै गतिला नभएका कारणहाे
कानुन नेपालमा त्यो छैन ।
chori manche pani त्यस्तै हो त्यो 2जनाको कारणले बच्चाको 😢😢😢😢मृत्यु
त्यो पनि तितो सत्य हो ।
त्यो हत्याराको मुख किन छोपेको होला सार्बजनिक गरे ता सबैले चिन्थेहोला नि
अनुसन्धान प्रक्रियाले गर्दा हो हजुर
हत्यारालाई मृत्युदण्डको ब्यबस्था कानुन संसोधन गरेर पनि गर्नु पर्यो अब नेपालमा!
Sayad huna sakx
यो युटुबर को एउटा मलाई के मन परेको छ भने अपराधी लाई नेपाल परहरी ले अनुहार छोपेर ल्याएको रहेछ भिडीयो बनाउने Le त्यसको पुरानै भए पनि अनुहार को टाउको पनि देखाई दिएछ यो चाहि राम्रो गरेछ अब सबै युटुबर हरु ले जतिपनि अपराधी हरु को अनुहार यसरी देखाउनु होला नेपाल परहरी ले किन हो सधै अपराधी को अनुहार छोप्ने
धन्यवाद
यि हत्यारालाई पनि फासी दिनु पर्दछ। श्रीमतीको गल्ती भएपनि हत्या गर्न पाइँदैन। बिचार निर्दोष बच्चाको हत्या गर्ने पापी ।
अब जे गर्छ कानुनले गर्छ हजुर ।
अनुहार चाहि किन छोपेको होला 😥😥😥
अनुसन्धान प्रक्रियामा केही प्राबधान होला ।
यस्को किनमूकुन्डो लगाईदेको यसलाई सार्बजनिक गर्नपर्ने
प्रहरीको तजबिज हो सर ।
यसरी नराम्रो काम गर्ने व्यक्ति को अनुहार किन छोपिदिएको यसतो गलत कार्य गर्ने खोलि दिनुपर्छ
हेर डराको यो पुलिस । धिक्कार होस तैंले कांध भरी स्टार लगाउनु । गणतन्त्रले क्या झुम्रे बनायो पुलिसलाई ।
अनुसन्धान प्रक्रिया होला हजुर
यस्तो अपराधीलाई किन मुख छाेप्नु हाे ।
investigation
हप्ता दिन भयो होइनर अनुगमन के भयो ?
Thanks nepal prahari lai hatyarlai jiban var jelmai sadayarai rakhnus ki fasiko kanun hos
thanks for coment
हैन यो फेस किन लुकाको अर्को पटक पनि अर्काको ज्यान लिओस भनेर लुकको कि केहो हैन भने सबैले देख्न पाउन पर्छ यता को फेस
हुनत हो तर अनुसन्धान प्रक्रिया भएकाले होला हजुर
Dhan saru
Thanks
Good job Nepal Police🇳🇵
Yes
सेभ कारबाही होस
धन्यवाद प्रतिक्रियाका लागि
अनुहार देखाउनु पर्यो अपराधिको
धन्यवाद !
अनुसन्धान गर्ने dsp त्यहि छ त,उसले अझ राम्रोसंग घटना बारे जानकारी दिन सक्थ्यो होलानी,sp ले किन कनि कनि बोलेको
सामान्यतया सुरुवातमा घटनाको ब्रीफिङ ईन्चार्जले गर्ने चलन छ । त्यही अनुसार जिल्ला प्रहरी प्रमुखले छोटो विवरण राखेर घटनास्थलबारे पूर्ण जानकारीका लागि अनुसन्धान अधिकृत डिएसपीलाई समय दिएका हुन् ।
हिरङ्गाले ज्यान जान्छ हो चुम्से नाराङ्ग्लो
युनिक प्रतिक्रियाका लागि धन्यवाद !
किन अपराधीलाई जनताले चिन्नु हुदैन ?किन त मुखमा माक्स ?
खै सर
हत्यारालाइ कडा सजाय होस यस्तो नरपिस्साचलाइ।
अनुसार सकिएपछी प्रचलित कानून अनुसार कारबाही हुनेछ ।
फासीको सजाय नभए सम्म हाम्रो नेपलमा यस्तो घटना धेरै भैरहनछ जस्तो लाग्छ 😢😢
May be
अनुहार किन छोपेको यस्तो दानाब को 😡😡
त्यो आईमाई को त माया लागेन बिचरा त्यो अबोध बच्चा 😢😢 आमाको नाजायज सम्बन्ध को कारण ज्यान गुमाउन पर्यो
Thanks for responce
@@NEPALVOICETV face reveal bhako herna chahanchhu
अमेरिका जस्तो होइन नेपालमा तु . पत्ता लाग्छ ।
अनुहार चै देखाउनु नि ।
Prahariko antarik kura
Haleluya praise the Lord amen yasto apradhilai Ago lagayar Mari dinu kina vane sansarko manisharu katti Adharmi chhan
सबैले सत्य बाटो रोजौं ।
यो बकबकेको कुरा स्पष्ट छैन
धन्यवाद हामी अर्को क्लियर भिडियो भोलि अपलोड गर्नेछौं ।
Fashi de sarkar yo hatyara Lai 😢
Thanks for coment
नेपाल प्रहरी ले यस्तो गरि हतियारा हरु पक्रिन सफल हुन्छ । निर्मला पन्त बल्तकार तस्कर हरु लाई किन समाउन सक्दैन किन
Thanks for comment
@@NEPALVOICETV हिजका दिन जागिर खाने बेला मा के कसम खानु भाको थियो। यदि तपाई हरु देश भक्त नागरिक हुनुहुन्छ भने जनता को सेवा मा सदैब समरपित हुनुस यसरी नै । सबै एकै दर्जा को हुनुअुन्न तर आफ्नो जिम्बेवारिका साथ डिउटि पूरा गर्नुस 🙏अनिया मा परेका पिडित लाई न्या दिनुस । दोशि कदापि नछुटोस , निर्दोस कहिले नफसुन । जया देश जया नेपाल आमा जय नेपाल प्रहरी 🙏
ए मुजि अनुहार किन छोप्नुके
अपराधी बलात्कारि को अनुहार चै किन छोपेको होला😡
Pratikriya ko lagi thanks
के केटि हरुको लागि लड्ने सफल हुने अगाडि बढ्ने बदला लिने हतियार भनेको नै बलत्कार भन्ने शब्द हो त कस्तो अधिकार दियौ कानुन
एउता पोइ भएको आइमाइ राजीखुसी मा अर्को नाठो सङ्ग सुत्ने अनि बलत्कार भन्ने
😢😢😢
अनुहार चै किन छोपेको होला हतियारा को😡
अनुसन्धान प्रक्रिया ।
प्रहरी को एति ठुलो ओहदा मा हुनुहुन्छ तर बोल्दा किन हिच किच कन्फीडेन्स ले बोल्नुस एसरी काप्दै बोले को सुहाएन आफ्नै मात्री भसा मा
सायद अनुसन्धान चलिरहेको बिषय भएर होला ।
अपराधी यो हो भनेर सबैले चिन्न सकोस न?
मुखुण्डो किन लगाउने?
Full video comming soon
किन यो हत्या रा को मुख छोपेर राखेको फेरि अको काट्ने सजिलो होस् भनेर
सबैको सुझाव निकायले मनन गर्नेछ यदी मिल्ने हो भने ।
झुरु नेता ले येस्तो संसार को उत्कृष्ट प्रहरी आर्मी प्रयोग मात्र गर्नु हुदैन है अब ।😂🙏😂
thank you
हत्यारा को अनुहार चाहिँ किन छोप्नु चोक चोक मा फोटो टाँस्नुपर्ने
privacy
😢😢😢
😎
के काे मकुन्डाे लगायकाे यस्ता अपराधी लाई सबैले चिन्नलाई मकुनडाे खाेल सरकार
अनुसन्धानले गर्दा
पोइ हुदाहुहुँदै दुनिया सङ्ग सुत्ने लाई ठिकै त भो नि
कानुन ले किन केटिहरु ले जति गल्ती गरेपनि कारबाही गर्दैन
केटि ले गल्ती गर्दा पनि कारबाही नगर्नु को नतिजा हो यो
कानूनी प्राबधान हजुर ।
यो पापिको मुक चाई किन छोप्छ तेहि मुक छोपेर त धेरै घत्ना घताउछ नि पापिको मुख सबै ले चिन पाउ र सबै सुरिछित हउ
अनुसन्धान चलिरहेकाले ।
यो मुख चाहिँ किन लुकाको?
मुक किना छोप्नु एस्ता पापि लाई दुनियाले चिनु पर्छनि
प्रहरीको अनुसन्धानले गर्दा
Yaslai fasi Dya sarkar
Khai k hudaixa
यी नेपाल प्रहरीका जवानहरुको कस्तो सार्वजनिक कार्य हो यो? कुनै नियम कानून मा छ? अभियुक्त चहि मकुण्डो लगाएर सार्वजनिक गर्न पर्ने कारण के?
Sayad investigation samay vayer hola
पोइ ले मार्नु पर्ने ठाउँ मा नाठो ले मारेको मा बधाइ छ
Be possitive sir.
त्यो मुकुन्डो भित्र को अनुहार पो खिच्ने हो त।
प्रहरीले देखाउन नमिल्ने जानकारी दिएकाले ।
अपराधी लाई किन मुकुट लगायर गोपनियतामा राक्छ,खुल्ला सार्बजनिक गर्नुनी,खास भन्ने हो भने मार्नेलाइ तै ठाउमा पिडित ले मार्न पाउनु पर्ने अनि अपराध कम हुन्थेयो कि?
कानूनी ब्यवस्थाले त्यो गर्न नमिल्ने भयो हजुर ।
त्यो सा ले हत्यारालाई नि खुरुक्क मारी हाल
कानूनले सबै गर्नेछ ।
के सार्बजनिक गर्ने हो सबै छोपेर!अपराधी सार्बजनिक गरेको छ सबै को हो चिन्न नसकिने के को र कस्को लागि सार्बजनिक र सुना हो?
प्रहरीको अनुसन्धान नियम होला सायद ।
goot
yesta pasu lai fasi hunu parxa
नेपालको संबिधानमा उल्लेख छैन । सायद सम्भावना रहन्छ यदी संबिधानमा उल्लेख भए ।
Yo aparadhi hatyarako anihaar kholera sansaarlai dekhaununi hou.
हुनत हो तर अनुसन्धान पोक्रा भएको छैन ।
अनुहवार किन दखाईदैन होला अपराधिको .....?
investigation time
अनि अपराधी चाहिँ कुन हो मास्क लाउने कि नलाउने
मास्क लगाउने ब्यक्ति हुन् हजुर । मास्क नलगाउने चाहिँ सादा पोषाकका प्रहरी हुन् ।
अपराधी मुर्दो 😓😥
तर अपराधी लाई देखाउनु पर्छ किन मुकुन्डो लगाएको
त्यो पनि हो ।