यात्रा वर्णन सहित बिभिन्न रोचक जानकारी सँगै दुर दराजका भौगोलिक, एतिहासिक अनि सांस्कृतिक परम्पराहरुलाई सरल अनि सौम्य कण्ठले जिवन्त बनाई प्रस्तुत गर्ने यो (पूर्वी व्ल्यूज) नै नेपालमा पहिलो च्यानल होला भन्नमा अत्तियुक्ती नहोला।सचिन सर र उहाँको टिमलाई हार्दिक नमन छ ।🇳🇵🙏
मलाई आज बल्ल फुर्सद भयो😊 जति रोचकता ईतिहासको बारेमा पाईन्छ त्यति अन्य कुराहरुमा पाईदैन। चौदण्डिगढीमा पनि सेनवंशिय राजाहरुको दरबार र गढी छ भन्ने कुरा यो भन्दा पहिले स्पष्ट जानकारी थिएन। आज तपाईहरुको मेहनतको फल हामिले पनि चाख्न पाईरहेका छौं यो भन्दा आनन्दको कुरा अरु हुन सक्दैन।❤❤❤❤
हामी नेपाली हरुलाइ समयले हरायको हो या आफ्नो ब्याभार र परिस्थिति ले थाहा भयन तर नेपाल एउटा सुन्दर देश हो जहाँ हिमाल पहाड तराई र चुरे छेत्रले समेटियको देश हो उत्पादन र बजारि करण को राम्रो ब्यबस्थापन गर्नु सकियो भने आम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिदेशीनु पर्ने थियन होला सम्पुर्ण नेपाल को छेत्रहरु हेर्दा छातिनै चौडा भयर आउँछ i love you मेरो देश नेपाल ❤❤❤❤
धेरै पटक हेरे सारै राम्रो लाग्यो। मेरो घर बसाहा 3 हो। 34,35 बर्ष पहिला नै पनि यो चौडन्डीमा घुम्न आउदा अत्यन्तै रमाइलो लाग्थ्यो। झमक भाइ म भन्दा एक ब्याज जुनियर हुनुहुन्छ। उहाँ पढाइमा धेरै अगाडि हुनुहुन्थ्यो र कविता तिर निकै लगनशील हुनुहुन्थ्यो। purvi blues channel प्रति म आभारी छु। धन्यवाद 🙏
तेस्तो राम्रो ठाउँ र प्रकृतिले घेरेको ऐतिहासिक गढी- तर, पछि बनेका नीलो छाना भएका घर हरु पटक्कै सुहाएन - न ऐतिहासिक लाग्ने न त प्रकृति संग मिल्ने! ढुङ्गा, काठ, स्लेट प्रयोग गरेर बनाएको भए राम्रो देखिने, सुहाउने थियो! (टिनकै छाना लाए खरानी रंग अथवा गाढा रातो लगाए अलि सुहाउने थियो)
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Maily hajur ko video nepal visit suru bata nai hernay gareko xu sarai man aanada hunxa bahira baserra aafano gau desh Nepal saba khola nala herna pauda danay xa hajur haru ko team lai. #jainepal🇳🇵🫶
सचिन सर को भिडियो हरु प्राय म हेर्ने गर्छु अनी अती उत्कृष्ट लाग्छ। तर यो मदन भण्डारी लोक मार्ग को बिसएमा मेरो केही reservation रह्यो । मैले पनि भर्खर दशै को समयमा जादा हेटौंडा देखी सिन्धुली र फर्कदा धरान देखी भिमान सम्म यहि बाटो प्रयोग गरे। फाट्टफुट्ट प्राईभेट गाडी बाहेक कुनै पनि सार्वजनिक गाडी वा मालबाहक गाडी चलेको देखिन। बाटो एकदम पट्यार लाग्दो घुमाउरो अनि गाडी लाग्ने मान्छे भएत बिजोग हुने रहेछ। बाटो ठुलो छ भने पिच ९५% रहेछ। यस्तो बाटोको प्रयोग म. रा. चल्ने १०% गाडीहरुले पनि प्रयोग नगरेको देखे। मैले अब इमर्जेन्सी अवस्थामा बाहेक प्रयोग नगर्ने निर्णय गरेको छु ।
पुर्वबाट काठमाडौ आउनलाई तराइको बाटोभन्दा यो निक्कै छोटो(३ घन्टा कम) मार्ग हो सर। निर्माणाधीन भएको कारण सार्वजनिक र मालबाहक साधन संचालन अनुमती छैन। फाट्टफुट्ट निजी गाडी र मोटरबाइक मात्रै भेटिन्छन्। मैले त ३ पटक यात्रा गरे निक्कै आरामदायी मार्ग लाग्छ यो। 🙏
सदै हेरिथो आजत आफ्नो गाउँ पनि देख्न पाइयो बिदेश बसेर यसरि आफ्नो गाउँ हेन पाउदा धेरै खुशी लाग्यो ❤❤❤
चाैदण्डिगढि हेरियाे सचिन् शर् लाई धन्येबाद् सुपाढे भन्नेठाउबाट उकालाे लागियाे
धन्यबाद सचिन सर र लक्ष्मी सर हाम्रो गाउँ ठाउँ को भिडियो हेर्ने मौका दिनु भयकोमा।
सारै राम्रो ठाउँ नेपाल
पुर्वी ब्लुज टिम को भिडियो कुर्दै थिए .........
❤❤❤❤🇳🇵🇳🇵🙏🙏🙏
धन्यवाद सचेन र लक्ष्मी ज्यु नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!!
आफू पुगेको ठाउँको भिडियो आउँदा त मनै फुरुङ्ग हुने क्या ❤️💚❤️💚👏
एक ऐतिहासिक स्थल, चौदण्डी ! 😊
यात्रा वर्णन सहित बिभिन्न रोचक जानकारी सँगै दुर दराजका भौगोलिक, एतिहासिक अनि सांस्कृतिक परम्पराहरुलाई सरल अनि सौम्य कण्ठले जिवन्त बनाई प्रस्तुत गर्ने यो (पूर्वी व्ल्यूज) नै नेपालमा पहिलो च्यानल होला भन्नमा अत्तियुक्ती नहोला।सचिन सर र उहाँको टिमलाई हार्दिक नमन छ ।🇳🇵🙏
मलाई आज बल्ल फुर्सद भयो😊
जति रोचकता ईतिहासको बारेमा पाईन्छ त्यति अन्य कुराहरुमा पाईदैन। चौदण्डिगढीमा पनि सेनवंशिय राजाहरुको दरबार र गढी छ भन्ने कुरा यो भन्दा पहिले स्पष्ट जानकारी थिएन। आज तपाईहरुको मेहनतको फल हामिले पनि चाख्न पाईरहेका छौं यो भन्दा आनन्दको कुरा अरु हुन सक्दैन।❤❤❤❤
हामी नेपाली हरुलाइ समयले हरायको हो या आफ्नो ब्याभार र परिस्थिति ले थाहा भयन तर नेपाल एउटा सुन्दर देश हो जहाँ हिमाल पहाड तराई र चुरे छेत्रले समेटियको देश हो उत्पादन र बजारि करण को राम्रो ब्यबस्थापन गर्नु सकियो भने आम नेपाली दाजुभाइ दिदिबहिनी हरु बिदेशीनु पर्ने थियन होला सम्पुर्ण नेपाल को छेत्रहरु हेर्दा छातिनै चौडा भयर आउँछ i love you मेरो देश नेपाल ❤❤❤❤
देश प्रेमी सचीन न्यौपाने सरको टिमलाई धेरै धेरै धन्यवाद शुभयात्रा
धेरै पटक हेरे सारै राम्रो लाग्यो। मेरो घर बसाहा 3 हो। 34,35 बर्ष पहिला नै पनि यो चौडन्डीमा घुम्न आउदा अत्यन्तै रमाइलो लाग्थ्यो। झमक भाइ म भन्दा एक ब्याज जुनियर हुनुहुन्छ। उहाँ पढाइमा धेरै अगाडि हुनुहुन्थ्यो र कविता तिर निकै लगनशील हुनुहुन्थ्यो। purvi blues channel प्रति म आभारी छु। धन्यवाद 🙏
चितवनको पुरानाे सदरमुकाम उपरदाङ गढि पनि यस्तै छ एक पटक भ्रमण गर्नु हाेला।
पुर्बी ब्लुयुज का सम्पुर्ण टिम लाई हार्दिक आभार सहित धन्यबाद बड्डिमालिका माताले हामी सबैको कल्याण गरुन
भर्खरै कामबाट आए आज बिहिबार सचिन सरको भिडियो हेर्ने दिन पक्कै इन्जोय हुनेछ आज
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको Purvi Blues साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु देख्न पाउँदा मनमा खुसी लाग्यो मलाई
तेस्तो राम्रो ठाउँ र प्रकृतिले घेरेको ऐतिहासिक गढी-
तर, पछि बनेका नीलो छाना भएका घर हरु पटक्कै सुहाएन - न ऐतिहासिक लाग्ने न त प्रकृति संग मिल्ने!
ढुङ्गा, काठ, स्लेट प्रयोग गरेर बनाएको भए राम्रो देखिने, सुहाउने थियो!
(टिनकै छाना लाए खरानी रंग अथवा गाढा रातो लगाए अलि सुहाउने थियो)
अति सुन्दर बयान गर्न सकिदैन सचिन सर हजुरलाई सफलताको शुभकामना ❤❤❤
नयाँ भिडियो आउँदा त सारै खुसी लाउछ हो मलाई त सबै नेपाली जन लाई आउँदै गरेको तिहार को सुभकामना
आहा कति राम्रो लाग्छ मलाइ त
अतिनै रमाईलो ठाउ रहेछ उदयपुरको चौधन्डीगडी दरबार क्षेत्र ।बाटो मां सुन्दर स्थान रहेछ ।🇳🇵
सचि न बाबुलाइ म सलाम्टक्राउछु हजुर ले गर्द नेपाल हेर्न पाइएको छ्।
नमस्कार सचिन सर ल इटहरी ,लाल बजार सुपारे सिकारमाडी हुदै चौदण्डिगढी सम्म म पनि सँगै छु है :-चेन्नै बाट
नमस्कार सचीन सर,,,🙏🙏🙏भिडियो आउने प्रतीक्षामा बस्दा बस्दै आँखा नै पाटियो हजुर ❤❤
सचिन सरलाई धेरै धेरै धन्याबाद हाम्रो उदयपुर जिल्लालाई प्रथामिक्ता राखि अबलोकन गर्दिनु भएकोमा हाम्रो उदयपुरकै दुईटा भिडियो बनाईदिनु भयो।
Hamro udayapur! Ekdam ramro Vlog. Aba yaspaxi Udayapur Gadi ra Rauta Mai ko video pani banaunu paryo sir.
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म उदयपुर को भए पनि यो ठाउँ मा पुगेको थिइन धन्यवाद सचिन सर लाई जानकारी को लागि ❤️❤️❤️
रमाइलाे ऐतिहासिक जानकारी सहितकाे यात्रा।शुभकामना ।
वाउ nice video र झमक ज्युलाई मेरो नमस्कार 🙏
सधैं हेर्छु तपाईको भिडियो। यो त मेरो आफ्नै गाउँठाउँको हो। असाध्यै खुसी लाग्यो।❤
सचिन पनि हाम्रो गाउँ मा खुशी लाग्यो।हाम्रो थाउको पनि भिदियो बनाउनु भएछ
कति राम्रो ठाउँ हाउ हामी चाहिँ कहिले घुम्नु होला।
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनै रमाउने रमाइलो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝
नयॉ भिडीयोको लागी धन्यबाद सचिन भाई म पोखरा बाटा हेर्दैछु है
Aafnai jillako barema video herna pauda sarai khushi lagyo
नमस्कार दाजु भिडियोको धुन पुरानो राम्रो छ यस भिडियोमा नया रहेछ
ज्क्ती हेरे पनि हजुर पुर्बै रमाइलो❤❤❤
आज त बिहीबार पो रैछ झण्डै बिर्सेको 😍😍😍
आज को भिडियो को साउण्ड त कति राम्रो लाग्यो
जुन भिडियाे हेरेयाे त्यहि राम्ा छन् । छुटाउन मन लाग्दै
Ati sundar thauharu herna pauda khusi lagyo thanks purvi blues.😮
जानकारी मुलक भिडियो 🙏🙏
ati sunde ghar haru ani tetikai sunder darbar nice vdo vai
अति नै सुन्दर ठाउॅं रहेछ👍 ❤
Mero gau ni loi loi dhaniwad sundar video ko lagi
Purvi blues ko niyamit darsak ma (PYARJUNG NEMBANG LIMBU) HONG KONG bata dherai dherai dhanyabad SACHIN G and the team for the jankari mulak video
नमस्कार है सचिन सर अनि लक्ष्मी सरलाई🙏🙏 अति नै रोचक अनि मनोरञ्जन ठाउँ❤❤
Rochak tathya haruko jaankaari garaona bhayekoma Sachin sir lai dherei dherei sadhubad
कति राम्रो रैच
Maily hajur ko video nepal visit suru bata nai hernay gareko xu sarai man aanada hunxa bahira baserra aafano gau desh Nepal saba khola nala herna pauda danay xa hajur haru ko team lai. #jainepal🇳🇵🫶
superxa ramro xa dharai dhanabad sachin sir lai...
म बेलका नगरपालिका-9 रामपुर बाट तपाईंको सबै जसो video हेर्ने गर्छु!!
Ma belaka 3 buddha chowk bata😂
Jo jaha basyaxan tyahi ramailo hai.pahile ka ama-buwa ko kura sunda ta hamro janma swarnim-yug ma vayeko jasto anuvab hunx!!!
Dherai ramroo dai mann khushee vayo
सचिन भाई विजय पुर दरबार को पनी video बनाऊनूना.
Wow hamro Chaudandi gadhi darbar .. loved it❤❤❤
सचिन सर को भिडियो हरु प्राय म हेर्ने गर्छु अनी अती उत्कृष्ट लाग्छ। तर यो मदन भण्डारी लोक मार्ग को बिसएमा मेरो केही reservation रह्यो । मैले पनि भर्खर दशै को समयमा जादा हेटौंडा देखी सिन्धुली र फर्कदा धरान देखी भिमान सम्म यहि बाटो प्रयोग गरे। फाट्टफुट्ट प्राईभेट गाडी बाहेक कुनै पनि सार्वजनिक गाडी वा मालबाहक गाडी चलेको देखिन। बाटो एकदम पट्यार लाग्दो घुमाउरो अनि गाडी लाग्ने मान्छे भएत बिजोग हुने रहेछ। बाटो ठुलो छ भने पिच ९५% रहेछ। यस्तो बाटोको प्रयोग म. रा. चल्ने १०% गाडीहरुले पनि प्रयोग नगरेको देखे। मैले अब इमर्जेन्सी अवस्थामा बाहेक प्रयोग नगर्ने निर्णय गरेको छु ।
पुर्वबाट काठमाडौ आउनलाई तराइको बाटोभन्दा यो निक्कै छोटो(३ घन्टा कम) मार्ग हो सर। निर्माणाधीन भएको कारण सार्वजनिक र मालबाहक साधन संचालन अनुमती छैन। फाट्टफुट्ट निजी गाडी र मोटरबाइक मात्रै भेटिन्छन्। मैले त ३ पटक यात्रा गरे निक्कै आरामदायी मार्ग लाग्छ यो। 🙏
जय नेपाल र तपाईंको जय होस 😊😊
ल अब सुरु गरियो हेर्न साउदी बाट
धेरै धेरै धन्यवाद दाई हाम्रो ठाउँलाई पनि चिनाई दिनु भएको मा❤🙏🙏
Welcome to Udayapur Sachin Sir ❤
Wow amazing views nice our country really amazing views thank you sachin and your team
Back ground music चै पहिलेको शृङ्खलाहरुकै राम्रो सुनिने
म चौदण्डिगढिको मान्छे है😊❤❤
धेरै धनयाबाद सचिन सर❤❤❤❤
Full package video for students ❤
Great job 👍👍👍👍👍👍👍👍 keep it.
आफ्नै ठाउँको अवलोकन गर्न पनि purvi blues को सहारा लिन परेको छ के गर्नु । धन्यवाद सचिन सर अनि हजुरको टिम
Daju video haru chai malai sarai ramro lag6❤
Sachin sir ko bolne saili Sarai Mann parchha hajur
Udayapur gadi ni jani paryo sir ❤
Thanks for interesting video .
हजुर हरु दुबै मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो परदेश देखि हाम्रो बाके मा नि छ राम्रो घुम्ने ठाउँ समय मिलाएर जान आग्रह गर्दछु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank For Comming My Homtown Sachin Sir and Big Respect❤
❤❤आहा कति शुनदर गाऊ हरु
regular sabai herne gareko xu
Nice video bro ❤❤❤
Aaj ma 1st ma comment gariyo dherai khusi lagiyo😊😊😊😊
मैले हो आज पहिलो कमेन्ट नत्र कस्ले पैला गरेको टाइम हेर्नु😅😊
@@bikashkazzivlogsहो र
Watching from biratnagar❤️🎉
Amazing video😮
आज फेरि अलिक धिलो हेर्नू पाईयो
Dhulabaari ani pashupati bazaar ko pani video garnuhos from silgadi india.,🙏
I used to watch your videos daily.
Keep on, bless you to the team.❤️
Ati Sundar 👌 jaya nepal 🙏
❤❤❤watching from Naxalbari Darjeeling ❤❤❤
सचिन सर लाई आज भन्दा एक साल पहिले महिले हाम्रो चौडन्दी गढिको vlag बनाउनु परो भने comment गरेको थिए आज आएर हेर्न पाइयो खुसी लागो farm malasiya
jhamak uncal po guide ❤❤❤
hamro nuwakot sat tale durbar,bhairabi,jalpa,bandevi mandir tira pani aaunu hola
Beautiful historical place.
jajorkot pani joum na sachin sir tyha ko samashya ko barema pusthi garnu huna hardik anurodh gardaxu
#Lots of love From UAE thankyou so much purvi blues team for beautiful vlog 😍😍😍🇳🇵
अाफ्नाे ठाउँ देखेर खुशी लाग्याे😊😍😊 प्रिय मित्र झमक जी नि देख्नपाईयाे धन्यवाद सबैलाई👍️👍️👍️
Wow wow very nice place❤❤❤
Very nice video🎥 👍👍
Ramro choudandi hamro choudandi
Very nice Sachin sir ❤❤
Sarai ramro❤❤
मनोरम दृश्य तर सार्वजनिक जग्गामा कसरी आफ्नो अधिपत्य जमाए?
thank you sachin sir.
good job❤