Bhimphedi - Chisapani Gadhi || नेपालकै पुरानो मार्ग || बाइरोडको बाटो भन्दा पहिले काठमाडौं जाने मार्ग
HTML-код
- Опубликовано: 19 фев 2020
- Bhimfedi was the oldest route to enter Kathmandu From Hetauda. This route was used even before the establashment of Tribhuwan Highway aslo known as Byroad ko bato
Our other vlogs :
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
Most awaited video!😍
एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।
Thank you Heema Ji
Ramrolaagyo
मनराम,दृस्या,देखाउनु,वायो,धन्याबाध,,,
धन्यवाद जानकारीको लागी
@@keshavwaibatamang8232 j⁹o
आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो
म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई
म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
Wow kati ramro place gumn layak thau
परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,
Video marfat nai yatra yeti ramadita banaunu vakoma dhanyabad . Daju ko Nepali vasa prayoh kota fan😍 nai ho sadhai jhai. Most visit place
२०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ।
निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
fan of Bhimphedi Guys ... like here love u all brothers
Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.
सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
Dherai ramro history sahit ko video banaunu vayo dhanyabat sir
बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....
मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹
Thank you sir yeti mitho video bhanaideko ma🙏
भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍
नेपाल बचाएको तोप हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद श्रव्यदृश्य को लागि
दामी लाग्यो भिडियो
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵
अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷👱
🤩🤩🤩🤩🤩🤩
हाम्रो नेपाल राम्रो नेपाल !
अति रमाइलो अनि खुसी लाग्यो भिडियो मार्फत देख्न पाउदा धन्यवाद मिडिया कर्मी ज्युलाई ।
Ahhh.kiya ramro hamro ethiyas
Yeti ramro jankari garaunu vayekoma Sachin sirlai dhanyabad
thank you for beautiful video ko lagi
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵
0
.
म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कस्तो रमाइलो अाफै घुमे जस्तो
superb video sachin dai,aba next video ko waiting ma😍😍
Best travel vlogger उपन्यास सुनेको जातिकै रोमाञ्चक ✅ 🗺 heart
Aaha ati ramro lagyo suneko matra Sachin lunwako video hera paeyo thanks 👍👏
तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।
Wow dami
Waw kya dammi maile pani yatra gareko xu 👌👌👌👍️👍️👍️
Tapaiko video clear & dammi lagyo hajur.
Waw beautiful chhisapani.gade
Well done bhai you doing good job.
La herna suru gariyo hai ta new video!!! Sachin sr ko narrative skill is awesome !!!!
मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।
वाउ बिदेशी भुमि बाट मेराे जिल्ला मकवानपुर यानि मेराे गाउँ हेर्न पाउदा धेरै खुसि लाग्याे धन्यवाद सबै टिम लाई मेराे,घर चै दामन
पालुङ हाल थाहा नगर पालिका
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।
Xoto vo mitho tara❤❤❤👈👈👈👈☝️☝️🤘🤘👌👌💪💪
तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।
Tq sir nepal ka bibhinna beautiful place harulai dekhaunu hunxa so feeling happy
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
कतिराम्रोछ हाम्रोदेश, अति आनन्द लाग्यो, सचिनजिलाई धेरैधेरै धन्यवाद, तपाईंको ब्याख्यागर्ने तरिका पनि अति असलछ ।
रमाइलो लाग्यो समय मिलाएर घुम्नु पर्छ अरबमा बसेर मज्जा लिए इतिहास र पुर्खा हरुको सम्मान गरु
Thanks for your video and effort about historic route.
सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई
सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु
भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई
मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।
thanks sarai Man Paryo.
अति रमणीय ठाऊँ रहेछ राम्रो लाग्यो
Waw lbk sirko geet yehi bata po baneko rahexa.
Sindhuli gadi ni ghumera herda suntali mai kattima ramro darbara
Ekdamai ramro vedio! Aru pani gardaijanu hola
अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍
हजुर को प्रस्तुति अतिनै राम्रो लाग्यो
Awesome route.....i traveled this route 7yr ago by bike😍😍
धेरै राम्मो दाजु नेपाल को इतिहास हेर्न पाउदा
Daiko video herana sarai ramailo lagchha hau...ekdam ramro prastuti saili ani boli...
Wao..saarai ramailo view + ramailo itihaas ani kimbadanti..malai pani pratyaxe visit garu garu lagyo!😁😁👌👌👌👍👍👉👉
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
धेरै राम्रो लाग्यो दाजु 😍💞💞💞🙏🙏🙏
LOCKDOWN
भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌
एतिहासिक परात्वईक भ्रमण गराएको हजुर लाई धेरै धेरै सुभकामना सधैं एस्तै रोचक तथ्य को आसामा हामी रहने छौ हजुर को
Thankyou Sachin sar garmi basi basi harek thouko janakari ani ramailo drishya herna pauda agdam khushe lagyo.
गज्जब छ है तपाईको ज्ञानबर्दक भिडीयो म त प्रतिक्षारतवाला हुॅ....
राम्रो लाग्यो,,
म सधै हिडने बाटोको भिडियो हेर्दा मज्जा नै पो आउदा रहेछ हउ 😍👍👍👊
Sarai mon aananda aayo yo etihasik video herna pauda hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏🙏🥰🥰🥰🥰
Dherai ramro lagyo aaj ko video daju
dheri sunder sunder lagyo video thnks for share sachin ji
Khana khaye ko pani rakhnu hola,I always crave to see what kinda food you eat while travelling
Ahaa kati eitihasik thaau... jan parne thau rahexa,, video rakhnu bhayakoma dherai dherai dhanyabad,,
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद
Good ramro post dinu bo mero gar chakhel ho sar ramro kam bo 😍
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
Tapai hamro nepal ko yestai ramro ramro volog banai dinu herna chi maja aaudai xa dai Jay nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramniya rahai ta yatra ra driysya ni enchanting x..........
रमणीय स्थान छ
Bolne saeli dami xa
Tpy ko bolne saile sarai man parxa...and so many tqs...nepal ghumnu napaye pani..tpyle dekhawnu bhako ma tqs....I m from Sikkim.
Dharai ramro vidio dai mazza aayo herdama 😍😍😍
Wow yekdam ramailo lagoyo herna ! Garva pani
ThankU for sharing and posting. Namaste
Thanks daju bidesh bat bhaye pani afno desh bare jankari payo
क्यामरा अति राम्रो छ भिडियो क्य्लियर देखिन्छ सचिन जि
धेरै सुन्दर मेरो नेपाल ।
ल धेरै दामि भिडियाे
Sarai ramro sir we miss nepal 🇳🇵 always lm frm USA 🇺🇸
देश त स्वर्ग हो मलाई बिदेश घुम्न भन्दा पनि आफ्नै देश घुम्न देख्न साह्रै इच्छा ह्ह
धन्यवाद सचिन सर गर्व लाग्यो
राम्रो सगं भिडियो देखाईदियको मा धन्यवाद ।