भारदेउ गाउँमा रमेशको फड्को [ The Nepal today ] Agriculture in Nepal
HTML-код
- Опубликовано: 15 окт 2024
- भारदेउ घुम्न गएका रमेशकुमार श्रेष्ठ त्यही गाउँमा अहिले रेन्बो ट्राउट माछा उत्पादक बनेका छन् । १० वर्षको लगातार मेहनतपछि आज उनको उद्योगले करोडको यात्रा तय गरेको छ ।
Ramesh Kumar Shrestha, who visited Bhardeu, has now become a rainbow trout fish producer in the same village. After 10 years of continuous hard work, the value of his industry has reached much more than 10 million rupees.
Follow us on Facebook:
/ thenepaltoday
#nepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture. - Развлечения
Thank you Media plan for letting more people know about Rainbow trout fish.
This is a very healthy and nutritious cuisine.
एक्दमै राम्रो गर्नु भाको रहेछ ! मैले सानो कुरा भन्न मन लाग्यो ! जुन काम गर्ने सहयोगी ले झाडु ले सफा गर्दा अल्लि लापर्बाही गरेको ! र माछा लाई ख्यालै नगरी झ्याप्-झ्यापै अनि निकै धेरै माछा हरु पल्टिएको देखे सेतै ! जुन काम बिस्तारै गर्नु पर्ने हो र थियो ! जेहोस, शुभकामना छ रमेश जि लाई !
@Phali Gurung jyu मलाई पनि त्यस्तै लाग्यो तर यसो नगरी सफा नै नहुने रहेछ । यदि रेस वेको भुईँमा फोहोरको लेउ बस्यो भने माछा मरिहाल्ने रहेछ । दानामा प्राउनको ढुटो हाल्ने रहेछ । पानीमा एक रात बसेपछि फोहोर हुने रहेछ । त्यसका लागि ब्रसले घोटेर सफा गर्नुपर्ने रहेछ । फेरि माछा पनि अन्त सार्न कठिन पर्ने । त्यसलै यो अलि कठिन नै काम रहेछ । उहीँ गएर हेर्दा त्यस्तो लाग्यो ।
I love this program. Cheers to all hardworking hands. God bless u all
Nepal today ko nepal ko naya map upgrade garnu paryo
रमेश सरको सम्पर्क नम्बरको आस गरेको थिए।निराशा ल्याइदिनु भयो।हामी जस्तो अबसरको खोजीमा भौतरिनेहरुको लागि रमेश सर जस्तो सफल व्यावसायिहरुको सम्पर्क नम्बर पनि अन्तिममा राखिदिएको भए आभारी हुने थिए।
रमेश श्रेष्ठजीको नम्बर ९८४१२८३०३८
Wowo ramro lagiyo
Ramro
Nice video
Good job. Nice place i miss so much this village....
Good job
Good
ati uttam
satdobato dekhi kati kilometre hola
nice video hjr #usmanwaiba
के भिडियो अपुरो भएनर ? दाना बनाउन के के अन्न चाहिन्छ बताउनु भएननी कि ??? कसो हौ , सोध्नु भएको भए हुने।
hajur ta ex headmaster jasto lagyo garnuparne tapain jastaile ho very goodjob
good job sir
😘😘😘😘
satdobat bata dakshin ho uttar hoina udghoshan sachchyaunus.
🤔
Sat dobato baya Bhardeu utar hunxaki Daxin hunxa😆😆😂😂😂😂
Sorry bhani sakeka chau, ferii pani sorry, mistake manis bata hudorahecha
सात दोबाटो बात दछिन हो उतर होइन
Yes , sorry yo mistakes bhayo !
Ramesh jee ko contact number, please?
रमेश श्रेष्ठजीको नम्बर ९८४१२८३०३८
@@Agribiz746 Thank you