@@HarkaBahadurPunRamjali होशियार भईएन भने त त्यसो पो हुन्छ नि साथी। करेन्ट लगाएर माछा मार्नु राम्रो होईन, त्यसैले एक चोटी गरेको त्यसपछि गर्न छोडी सकेको।
@@ramesgghising9895 तपाईको कुरामा एकदम सहमत छु किनकी करेन्टका कारण माछाका भुर्राहरु मर्ने हुनाले यो तरीका एकदमै गलत हो। सुझावको लागि धेरै धेरै धन्यवाद।
Antare(kul) is the best catcher.
हैट यसरी करेन्ट नै लगाएर माछा मार्नु खोला को ठुलो कानुन लाग्छ है । यस्तो कीसीमको कार्य चै नगरम र अरुलाई पनि गर्न नदीम ।
@@khotang-l1m सही हो, छाडी सकेको यसरी माछा मार्न।
Sahix sir
Yeso khola ko pani herda tah kamai dekhinxa tah yeseri current lagayera marnu vanda baru duwali farkayera marda hunthyoo ki daju haru 😊😅
@@prayasrai9519 दुवाली फर्काउने ठाउॅ नै नभएर हो। तपाईको सुझाव मनन योग्य छ।
esto Post garana hai daju vai haru voli garo parla tpi harulai🙏
@@PrajalRai-jx1ib यो धेरै पहिलाको हो, त्यसैले त्यसो नहोला।
Yesko gula maa Pani current laage hunthyo..khate...gharma chulo jalaune paisa rahinacha
@@HarkaBahadurPunRamjali होशियार भईएन भने त त्यसो पो हुन्छ नि साथी। करेन्ट लगाएर माछा मार्नु राम्रो होईन, त्यसैले एक चोटी गरेको त्यसपछि गर्न छोडी सकेको।
Current fishing should banned 🚫
@@timothyrai7831 Yes, definitely I agree with you.
yo karent layera maxa khanu vanda goou kha
करेन्ट लगाएर माछा मार्नु राम्रो होईन, तपाईको सुझावको कदर गर्छु त्यसैले यसरी माछा मार्ने काम बन्द गरि सकियो।
yo mugi karent layera mareko va ni huntyo
@@parbatpun5829 करेन्ट लगाएर माछा मार्न छोडी सकेको साथी, त्यसैले गाली नगर्नु होला।
Ysto karent launu galat ho sathi kunai barsa paxi paxutaunu parla bichar garnu hamro tira t aarmy le jal Pani khelna didaina ho
@@ramesgghising9895 तपाईको कुरामा एकदम सहमत छु किनकी करेन्टका कारण माछाका भुर्राहरु मर्ने हुनाले यो तरीका एकदमै गलत हो। सुझावको लागि धेरै धेरै धन्यवाद।
yo mugi karent layera mareko va ni huntyo
नरिसाउनु होला साथी, यो काम गलत नै हो, हामी पनि स्वीकार्छौ र त्यसपछि करेन्ट लगाएर माछा मारेका पनि छैनौ।