EXCLUSIVE: छुट्टिएका जोडीको सन्तोषले फेरि गराए पुनर्मिलन, अंगालो हालेर दुवै रोए। Santosh Deuja

Поделиться
HTML-код
  • Опубликовано: 8 мар 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : 9809145661
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 3,6 тыс.

  • @geetalamsal1964
    @geetalamsal1964 3 года назад +973

    कानुनले गर्न नसकेको काम सन्तोष सरले गर्नु भएकोमा सलुट छ हजुरलाई

  • @limbumitra4336
    @limbumitra4336 3 года назад +45

    सन्तोष सर तपाईं महान हुनुहुन्छ।समयले साथ दिएसम्म म तपाइको हरेक भिडियो हेर्छु।तपाइको भिजन पर्फेक्ट लाग्छ।

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 3 года назад +43

    सन्तोष विचलित आत्माको भगवान हो
    सलाम छ

    • @prabhathapa6212
      @prabhathapa6212 3 месяца назад

      Santos dae lae date dare dznbad xa xutko jod😅e lae .milaedeso sbeko sewako sate udar garedeskoxa hznue ko jay hos

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 3 года назад +30

    सलुट छ सन्तोष दाजु लाई हजुर को साथ सपोट सधैं दु:खि पीडित लाई खुशी दिने बिछोड लाई मिलन गराउने एक पात्रो हजुर मात्र हो

  • @karmagurung8494
    @karmagurung8494 3 года назад +50

    सहि हो सर नबुझ्ने लाई थर्काउने काम पनि गर्नु पर्ने हुन्छ

  • @khantikhanti3220
    @khantikhanti3220 3 года назад +336

    भाग्यमानी ले मात्र माया इज्जत गर्ने श्रीमान पाउछ है यो कुरा सोच बहिनी

  • @sotantrashah1915
    @sotantrashah1915 3 года назад +14

    सन्ताेष सर !बिग्रिन लागेकाे सम्बन्धलाई जाेडनमा जुन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकाे छ,निकै प्रशंशनिय छ 🤗

  • @dipaksaudyoutubechannel1466
    @dipaksaudyoutubechannel1466 3 года назад +49

    मेरो सोच मा केटो एकदम सोझो रैछ कसम
    यदि स्वास्नि कतै गयो कसै सँग गयो भने
    अर्को बिहे गर्ने गलफ्रेन्ड लियर बस्ने गर्छन्
    तर यो केटो चाँही रूदै खोज्दै आयो

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 года назад +72

    अन्धो माया ले सन्सार चल्दैन , माया भनेको त भितृ मन ले गर्नु पर्छ ❤️🙏

  • @sahiltamang575
    @sahiltamang575 3 года назад +81

    होइट सन्तोस सरको उपस्थिति मा म डराए आज कडा हो बाबै यतिको हुन पनि पर्छ सलुट छ सन्तोस सर्🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kalpanabishwakarma1925
    @kalpanabishwakarma1925 3 года назад +33

    यो हो वास्तविक समाज सेवा , फुटेको परिवारलाई मिलाएर समाजमा राम्रो सन्देश दिने काम गर्नु भएको छ सन्तोष सरले । धरै धेरै धन्यवाद ।

  • @shisirnepali8805
    @shisirnepali8805 3 года назад +5

    एकतर्फी माया भएर रहेछ , जहाँ माया दोहोरो हुनुपर्थ्यो । सुनेकै छौं नी एक तर्फी रोटी त पाक्दैन । संका गर्नु स्वभाविक छ । विश्वासको घेरामा राख्न सक्नु पनि एउता श्रीमतीको दाइत्व हो नी!!!

  • @user-mc2cl5jo2l
    @user-mc2cl5jo2l 3 года назад +63

    आगमी दिनहरुमा जे जस्तो भए पनि पछिका दिनहरुमा मिलेर बसुन भन्न चाहान्छु 🙏💜

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +213

    भरोसा होस सङ्का नहोस 🤔
    झगडा होस धोका नहोस 💔
    रिसाउनी होस मन दुखाउनी नहोस
    चोखो माया होस देखावटि नहोस 😬
    सन्तोष सर यो जोडी लाई पुनर्मिलन गराउनु
    भएकोमा हजुरलाई धेरै धन्यवाद 🤗💐🙏

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 3 года назад +14

    सलाम छ सन्तोष सर यस्तै पुण्यको काम गर्दै जानू होला ।

  • @lovelykrishna3072
    @lovelykrishna3072 3 года назад +4

    very very good santosh sr very thank u so much hami haru banglore dekhi heriraxau hami haru hjr ko dherai thulo fan ho hamiharu

  • @sabinathapa3576
    @sabinathapa3576 3 года назад +27

    सन्तोस सर लास्त मा हेर्दा धेरै मजा लागो बेहोस पछि होस मा आउदा क्या दामी भो दाजु हजुर त भगवान नै हो 🙏🙏

  • @manojsoni6600
    @manojsoni6600 3 года назад +123

    सन्तोस दाइ को काम लाई मन पराउने जति यता

  • @ramtaman1040
    @ramtaman1040 3 года назад +5

    मिलन गर ई दिनु सर भ ई श्रीमती भनेको जुनी काट्ने हो जिवन खुसी जिउँनु पर्छ धर्म कर्म लाई बुझ्नुपर्छ श्रीमतीलाई माया गर्नू अनि भरोसा बिश्वास गर्नू बुढा लाई दिदी ल ❤️ जिन्दगी लामो छ हंसी जिऊने नै राम्रो हुन्छ ❤️👍🏿 धन्यवाद छ सर। जय नेपाल ❤️❤️❤️❤️

  • @thapmaya1152
    @thapmaya1152 3 года назад +9

    सन्ताेज देउजा दाइ लाई मेराे हिर्दय देखि माया गर्छु सलुटछ दाइ हाल मलेसियाबाट हेर्दैछु अागामि दिनहरुमा पनि यसरी कामगर्दै जानुहाेला

  • @Nsp933
    @Nsp933 3 года назад +62

    न्याय पाउन कहि जानू पर्दैन् बस सान्ताेस सर सँग जादा हुन्छ धन्यवाद छ सन्ताेस सरलाई।

  • @missesaale7759
    @missesaale7759 3 года назад +286

    सानो पेट दुख्दा रिस मात्र उठ्छ कसै सङ्ग बोल्न मन लाग्दैन झर्को लाग्छ यो कुरा चाहिँ सत्य हो है।

    • @lalbilla896
      @lalbilla896 3 года назад +6

      श्रीमान्ले श्रीमतीको पीडा बुझ्नुपर्छ । जस्तोसुकै अबस्थामा पनि सपोट गर्नु पर्छ ।

    • @pugugharti
      @pugugharti 3 года назад

      @@lalbilla896 r

    • @sushilamaharjan5740
      @sushilamaharjan5740 3 года назад

      @@lalbilla896 à

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 года назад

      3qi8w432w548ikjw5328wsxz8

    • @sirjanarai419
      @sirjanarai419 3 года назад +1

      सहि कुरा misses aale g

  • @shushilpairyar7439
    @shushilpairyar7439 2 года назад +2

    आहा सन्तोष सर हजुरको काम महान छ साथै मिल्न भएको मा दुबै जनालाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छु

  • @nareshlamgade2919
    @nareshlamgade2919 3 года назад +17

    माया त दुवै जनाले गर्दारहेछन्, तर माया बुझाउन नसक्नु र बुझ्न नसक्नुको कमजोरी देखिन्छ, best of luck .

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +32

    सन्तोष सर काे काम लाई सलुट गर्छु यस्तै सबै मिलेर अगाडी बढेको देखना पाम जय नेपाल

  • @tikakumardahal927
    @tikakumardahal927 3 года назад +24

    सम्बन्ध तोड्ने भन्दा जोड्ने कार्य सफल गराउन सफल भएकोमा सन्तोषजीलाई धेरै धेरै धन्यवाद ।

  • @rameshbahadurshahi5048
    @rameshbahadurshahi5048 3 года назад +3

    सन्तोष दाइ हजुर लाइ धेरै धेरै धन्यबाद हजुरको काम सफल होस हजुर को काम अबिसमरिय छ दाइ

  • @krishnabohara9850
    @krishnabohara9850 2 года назад +2

    Congratulations daju

  • @buddhalaxmirai5489
    @buddhalaxmirai5489 3 года назад +95

    मिलेर बसेको नै राम्रो हुन्छ जो सङग गए पनि जता गए पनि भाग्य सङ्गै जान्छ त्यही भएर मिलेर बस्नु

    • @arjunchamling228
      @arjunchamling228 3 года назад

      Hunu ta ho Laxmi ko kura pni tra yo keta ko xalamala xai alik thik lageyna malai ta garo xa hw bujhnu aaja voli ta tyo pni Nepal ko keta kt haru ko ta😬😇

  • @STHAMADHU
    @STHAMADHU 3 года назад +53

    रोएर स्वास्नी पाइन्छ र भन्थे आज पाई छाडे । धन्यवाद कपुरबोट परिवार लाई ।

    • @kumargharti1371
      @kumargharti1371 3 года назад

      हा हा

    • @yamkeshsingh3070
      @yamkeshsingh3070 3 года назад

      HaHaHa...........

    • @asmitakc973
      @asmitakc973 3 года назад

      naroya ta jotinna ta ho vai hahaha

    • @mohansingrana5069
      @mohansingrana5069 3 года назад

      अरुले हानेको श्रीमती फिर्ता ल्यायो अब खुशी सङ्ग बस्ने

  • @acharyasita687
    @acharyasita687 3 года назад +60

    सन्तोष दाइको कामलाइ सलाम छ 🙏🏻

  • @krishnabahadoor5039
    @krishnabahadoor5039 3 года назад +24

    हजुरलाई सम्बन्ध हरु जोगाउनु भएको मा हार्दिक धन्यवाद र सम्मान गर्न चाहान्छु साथै सधै भरि ईश्वारको आषिस लागी रहोस् 🙏🙏🙏🙏🙏

  • @gurungdevi2541
    @gurungdevi2541 3 года назад +43

    हुन त मान्छे देखेको जस्तो सोजो त हुदैन तर केटि निकै चालू छ

    • @bomdarlamimagar6464
      @bomdarlamimagar6464 3 года назад +2

      केटी त लस्तै चालु जस्तै देख्छु।।।

    • @diparawat5099
      @diparawat5099 3 года назад

      👍️👍️👍️

    • @desertrose3407
      @desertrose3407 3 года назад

      हाहाहाहा सही हो सही केटीको आर्कौ नै छ जस्तो बाहाना मात्र हो

    • @user-fq1mc3sx7d
      @user-fq1mc3sx7d 3 месяца назад

      Kti matrw chalu hunx kta.ko nii Dosh hunx kti loii matrw nvana hoii

  • @mylovejanu5058
    @mylovejanu5058 3 года назад +161

    मान्नै पर्छ यार सन्तोष दाइ लाई 🙏🙏🙏

    • @mayathapa8764
      @mayathapa8764 3 года назад +2

      Wow Santos sir

    • @liladahal9225
      @liladahal9225 3 года назад +1

      Good

    • @antimbhujal5097
      @antimbhujal5097 3 года назад

      एभाई अहिले भनी हारी मिलेर खाउँ बसौं

  • @chuindrabista6975
    @chuindrabista6975 3 года назад +2

    बिचार भाइ बुइनि हरु रामारि मिल्नु है

  • @saayamkoirala2303
    @saayamkoirala2303 3 года назад +6

    अर्काले मिलाएर मिल्नी हैन नानी बाबू यक अर्काको साथमा हुनु छ भने यक अर्काले बिस्वास गरेर मन बाट माया आउनु पर्छ अर्काले मिलाको सम्बन्ध धेरै टिक्दैन यो जोडि सधै साथमा देख्न पाउ सुभकामा छ 🙏🙏🙏🙏🙏 भाइ बैनी

  • @janakagharti8270
    @janakagharti8270 3 года назад +66

    दुबै लाई एक अर्का प्रति प्रेम छ मिलेर बस्नु खुसी हुनु भगवान को आशिर्वाद पुगोस् है

    • @kulthapa2916
      @kulthapa2916 3 года назад +1

      Hs

    • @chamikwt3687
      @chamikwt3687 3 года назад

      easta budi katne buda sanga zindagi kasari ziune ke kina mukha chaina bolne galti vaepani bolne ho much le bolne honi hai hattle hoina murkha haru matrw hat pat garnegarxa

    • @mailamaila8027
      @mailamaila8027 2 года назад

      माया त छ तर यहाँ बीच मा आर्थिक प्रोब्लम रैछ जस्तो लाग्यो

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +9

    सन्तोष सर तपाइले धेरै राम्रो काम गर्नु।भएको छ हार्दिक धन्यवाद

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 года назад +7

    सन्ताेष सर तपाईंको कामलाई सलाम छ।

  • @goldeneye4003
    @goldeneye4003 Год назад +1

    पत्रकार हुनुत सन्तोश दाइ जस्तोपो हुपर्छत होउ।

  • @premshahiprem568
    @premshahiprem568 3 года назад +94

    मिलाउनु भयो तर फेरि पोइल जान्छ

    • @kishansingh5571
      @kishansingh5571 3 года назад +2

      Malai ni yo aaimaivta 100% poila janxe

    • @kumarijoy5630
      @kumarijoy5630 3 года назад +7

      Kute paxi ko basxa gaihalxa ni xodera? Sabailai afnai jindagi pyaro lagxa.

    • @basantagc6361
      @basantagc6361 3 года назад +1

      hoho jancx

    • @sudiprai4227
      @sudiprai4227 3 года назад

      Keta pagal jasto xa kt lai kei vayo vane ko jimma line ...

    • @mrdg_gamer1000
      @mrdg_gamer1000 3 года назад +1

      Keti le chai maya nagarne rahexa ..

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 6 месяцев назад +2

    मिडियनपनिअचम्मै मिलाएकोमा धन्यवाद छ।

  • @Saru_rai_69420
    @Saru_rai_69420 3 года назад +4

    शन्तोष जिको पुरानो जोडिलाई मिलाउने लमि काम जे होस रमाईलो छ ।

  • @narayanregmiregmi6130
    @narayanregmiregmi6130 3 года назад +63

    यस्तो माया गर्ने मान्छे भाग्यमानिले मात्रै पाउछ कुरा बुझ देउता पुज दुखी आत्मा 😠😠😠😠😠कुरा बुझ्दा अकै सग सलकेको जस्तो छ

    • @salinabasnet9500
      @salinabasnet9500 3 года назад +5

      Bichara garib x sabai purauna garo hunx ani Tanab ma vanyo hola

    • @narayanregmiregmi6130
      @narayanregmiregmi6130 3 года назад +1

      @@salinabasnet9500 pakai pani gareb vayera bachanu pani pida xa hjr k garnu 😑😑😑

    • @atengabu7048
      @atengabu7048 3 года назад

      Real ho.. Arko sanga nasalki jasto hos sriman xardainan... Thorai le matra tyo pani dukhit hudai..

    • @shishirlimbu9638
      @shishirlimbu9638 3 года назад

      @@salinabasnet9500 जिन्दगी चलाउन पैसा चाहिन्छ के गर्नु हजुर

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 3 года назад +34

    समस्या चै मेरो पनि छ म पनि कुनै दिन नेपाल आएसि आउछु सन्तोस सरको साथमा म पनि तेस्तै भाको छु

    • @manusaisamundra3824
      @manusaisamundra3824 3 года назад +1

      Plzz midia ma na aaunu hola......

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 3 года назад

      Mitra kasari huncha aafai ghar vetrai milaunu tar yasri mediyama aaune kam nagarnu hola

    • @essorkc2145
      @essorkc2145 3 года назад +3

      ए हजुर मेरो हालत पनि तेस्तै उस्तै छ कसो गर्ने होला जेहोस अन्य कोसैलाई पनि नहोस है गल्ती कोस्को हो हेर्दा दुबै जना उस्तै माया लाग्दो छन बिचरा हरु जेहोस मिलायर पठाउनु ,,

    • @narkumarikarki6048
      @narkumarikarki6048 3 года назад

      याे खाते हाे यस्ले श्रीमती पाल्न सक्दैन बिजाेक पार्छ याे नानिले कानुन अनुसार जानुनै ठिक हाे

    • @munalimbu934
      @munalimbu934 3 года назад

      Myro ni astae samsya xaa hjr

  • @rudrapahadi634
    @rudrapahadi634 3 года назад +3

    पुनर्मिलन गराईदिनु भएकोमा सन्तोष सरलाई धेरै धेरै धन्यवाद ,,

  • @anusitling7811
    @anusitling7811 2 года назад +3

    Great job Santosh bhai. God bless you

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +14

    सन्तोष को फ्यान यता है😘😘

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 года назад +89

    यो भाईले धेरै माया गर्छ,माया नगर्ने केटा मान्छे रुदै रुदैन सन्तोस सर

    • @romeshthapa945
      @romeshthapa945 3 года назад

      Sai ho

    • @anuplee3383
      @anuplee3383 3 года назад

      Santosh vai great job.man ko dhani manxe deuja vai.

    • @kaushilapandey8206
      @kaushilapandey8206 3 года назад

      kta sahi rahexa sacho maya gardo rahexa kt le sodna khoji rahecha

    • @mohitrajbharmohitrajbhar2333
      @mohitrajbharmohitrajbhar2333 3 года назад +2

      छोरा मान्छे को आसु त्यो दिन मात्र झर्च जुन दिन आफू भन्दा बढी माया गरेको मान्छे अलग हुन्छ 🌷🌷🇳🇵

    • @laxmipanta2941
      @laxmipanta2941 3 года назад

      मायाले सन्सार थाम्दैन

  • @ruchikadevkota3497
    @ruchikadevkota3497 3 года назад +5

    तेस्तो कुटपिट र वचन हरु त मेरो लागि दैनिकी जस्तै भको छ। तर पनि छोरी मान्छे हु, आफ्नो र माइती को इज्जत को लागि मात्रै भयपनी सहेर बसिरहेको छु पाँच बर्ष देखि , जिन्दगी को खेल न हो ..................

    • @pashupatipudasaini2564
      @pashupatipudasaini2564 3 года назад

      Kuro sunera dukhalago malaita

    • @honeysingh2053
      @honeysingh2053 3 года назад

      Ruchika devkota tapai asal nari hunuhunxa

    • @tamangnikanxi6596
      @tamangnikanxi6596 3 года назад

      मैले त हजुर 17 बर्ष देखि सहदै आएको छु अब मिडिया मा आउनु मात्र बाकी छ...

  • @buddygurung9952
    @buddygurung9952 3 года назад +1

    यो हिनित सन्तोष सर हामीले मनेयौं तपाईलाई।

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +88

    सन्ताेस दाइ हजुर ले भने काे बुझे काे सबैले याे हालत कसैकाे हुन्थेन हाेला दाइ नमन छ है हजुर दाइ ,,

  • @birendrat177
    @birendrat177 3 года назад +44

    महिला अधिकार मात्रा
    बिचरा सोझा बुडा, सबैको जय होस्

    • @bipangurung7450
      @bipangurung7450 3 года назад

      सन्तोष भाइ तपाइलाइ धेरै धेरै धन्यवाद फेरि पुन मिलन गराइ दिनु भयो।

    • @Rajkumar-ji8yv
      @Rajkumar-ji8yv 3 года назад

      😂😂😂😂

    • @prakaasharmaa
      @prakaasharmaa 3 года назад

      सही भन्नुभयो। यो मान्छे सोझो हो भनेर सजिलो गरि बुझ्न सकिन्छ। आइमाई हिडेपनि, उसको गल्ती भएपनि समाजको सहानुभूति उसैसङ्ग छ। बिचरा पुरुष, र अन्यायी समाजलाई धिक्कार।

  • @bishnadhami
    @bishnadhami Год назад +1

    धेरै धेरै धन्यवाद सन्तोष देउजा सर हजुरलाई छुटाउनु भन्दा जुटाउनु राम्रो हुन्छ नि

  • @a10nip48
    @a10nip48 3 года назад +4

    अलि कति केटो को गल्ती छ श्रीमतिलाई कुट्ने बानी रछ केटी को मन कति चाँडो पग्लेको आउने दिनमा मिलेर बस्नु अनि सन्तोष सर लाई धेरै धेरै धन्यवाद छ हजुर घर बहार बिग्रन लागेको पनि मिलाई दिनु भयो श्रीमान श्रीमती भनेको रथका 2 पाङ्ग्रा हुन सबै भन्दा ठूलो घर परिवार हो सन्तोष सरधेरै धेरै धन्यवाद

  • @shantibasnet8162
    @shantibasnet8162 3 года назад +44

    संतोष सर लाई फेरि पनि धेरै धन्यवाद र भाई कन्चन त हामी माझ रहेनन् एक पटक फेरि पनि त्यो अनिशा लाई मिडिया मा ल्याउनु न

  • @khimbdr130
    @khimbdr130 3 года назад +15

    सन्तोश सर को कला र शैली सलाम छ

  • @ridamgaireofficial1658
    @ridamgaireofficial1658 2 года назад +1

    सन्तोष dai hjr लाई धन्यादा hjr लाई

  • @arzoonmajhi1920
    @arzoonmajhi1920 3 года назад +2

    सन्ताेषजि तपाईं प्रति उच्च सम्मान। तपाइलाइ यस्लै माला गाथ्न मात्र सफलता मिलाेस।कसै माथि कैँची नलागाेस मङ्गलमय शुभकामना

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 года назад +22

    जबर्जस्ती मिलाएर जिन्दगी जान गारो हुन्छ मन मिल्नु पर्छ है

    • @magarrana9625
      @magarrana9625 3 года назад +2

      दुइचार दिन हो यस्तो सम्बन्ध धेरै तिक्दैन जबर्जस्तले हुदैन स्वतन्त्र भएर जिन्दगी जिउन दिनु

  • @ambarthapa3788
    @ambarthapa3788 3 года назад +87

    सन्ताेष सर अाज चै कडा रुपमा प्रस्तुत हुनु भए छ है।परिस्थि अनुसार हुनु पनि पर्छ।👍️

    • @prakashrai4110
      @prakashrai4110 3 года назад

      कस्तो गुइछे रहेछ

  • @chetan0709
    @chetan0709 3 года назад +1

    यो संसार मा कसै को विछोड चाहिँ ना हौस्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnagurung3283
    @krishnagurung3283 3 года назад +2

    Dherai dherai danyavad dina chanxu hjr lai hami sbai ko jay hos🙏❤❤❤❤❤❤❤❤❤👍

  • @premshahiprem568
    @premshahiprem568 3 года назад +44

    केटाको फोन आयो अनि भातै छोडेर गैइ जानेले भात पदकाउदैन

    • @manuthapa2326
      @manuthapa2326 3 года назад +1

      Asto aru ko satha rorji haru lai milap nagaraunu kina ki yo vanda bejat aru khi hudaiña milni manche ta xoder nai jadaina

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад +15

    केटाले साइको माया गर्ने रैछ ❤️💓💕💖💞💗💛💜💝

  • @munbahadurbhandari439
    @munbahadurbhandari439 2 года назад +1

    मिलन गराइ दिएकाेमा देउजा सर लाई धेरैद धेरै धन्यावाद दरउजा सर लाइ

  • @chandrakumarilawati3101
    @chandrakumarilawati3101 3 года назад +1

    सन्तोष दाईको सल्लाहलाई सलुट छ/

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial594 3 года назад +12

    सन्तोष सर को कामलाई नमन नै गर्नु मन लाग्यो

  • @umasampang6700
    @umasampang6700 3 года назад +61

    केटाको मन कोमल र साचो माया रै छ उस्तैले भए अर्को बिहे गर्थो कि गलफ्रेण्ड बनाएर हिड्थ्यो😜😝😝

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 года назад +1

      माया गरेको भए किन कुट्थियो , मात्र वोछयान को माया रैछ 🤣🤣🤣

    • @sarojchhetri5937
      @sarojchhetri5937 2 года назад

      Hoina kta chahi maya garekai ho dherai maya huda ni jhagada huncha budi ghar xodera gaese u aklo maya ahni budi ko matahtto thaha payo ahni jhan budiko maya lageko ho

  • @chetan0709
    @chetan0709 3 года назад +1

    मुरी मुरी धन्यबाद संतोष सर 🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Год назад +1

    कति राम्रो मीलन। सानोतिनो कुरामा घर छोडेर हिँड्नु हुन्न । कहिले काहीँ ठाकठुक त भैहाल्छ जस्को श्रीमानश्रीमती बिच तर हामी महिलानै त्यस्मा संयम हुनुपर्छ । बधाई छ मंगली र दीपकलाई ।

  • @mahendrabm4417
    @mahendrabm4417 3 года назад +18

    बुडाबुडिको झगडा परालको आगो यहि त हो😅😅😅 महान हो तपाईं सन्तोष सर्😅😅

  • @lamajas2556
    @lamajas2556 3 года назад +10

    जसले जे सुकै भनेपनि 2जनाबिचमा अपार प्रेम छ्😍अरुको कुरा सुनेर बाच्नपनि दिदैन र मर्नपनि दिदैन अरुले के सोच्ला के भन्ला भनेर नछुटिनु गरिखाने आफुले हो कसैले आएर मानाचामल भरिदिदैन आगामि दिन राम्रो सङ्ग बितोस शुभकामना आगो त ठाकठाक ठुकठुक नगरि बल्दैन,एउटै ठाउमा राखेको भाडा त एकआपसमा ठोकिएर बज्छ झन बुडाबुडि कभि खुशि कभि गम्😍😍😍

  • @dillidilli249
    @dillidilli249 3 года назад +1

    सन्तोष बुढा ले काम राम्रै गर्दा रहेछ्न त सलुट ब्रो अझै पनि बिचल्ली परेका हरु लाई पनि मिलाउने काम गर्नु होला हार्दिक शुभकामना।🙏🙏

  • @ratanbhandari7489
    @ratanbhandari7489 11 месяцев назад +1

    दाइ धेरै धेरै धन्याबाद हजुरले धेरै ठुलाे काम गनु भयाे भगवानले रक्षा गरुन

  • @adtyoutubechannel3814
    @adtyoutubechannel3814 3 года назад +53

    हरेक लोग्ने स्वास्नी को सम्बन्धमा उथलपुथल हुनुको मुल कारण हरु शङ्का गर्नु , अर्काको कुरा सुन्नु ,कुलतमा फस्नु , अम्दानी भन्दा खर्च बडी हुनु, family लाई time दिन नसक्नु ,एकले अर्का लाई बुझाउन नसक्नु , एउटा आगो हुदा अर्को पानी हुना नसक्नु हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @loknathadhikari3042
    @loknathadhikari3042 3 года назад +12

    सन्तोष दादा सलूट छ हजुर लाई भगवान लें रक्षा गरून् किनभने धेरै को भगवान हूनूनछ 🙏🙏🙏🙏

  • @monimixvlogs8551
    @monimixvlogs8551 3 года назад +6

    Vry nicceeee,,,i really appreciate u santosh sir🙏🙏🙏👌🏻👌🏻👌🏻👏👏👏...

  • @minarani817
    @minarani817 3 года назад +1

    बैनिको कुरा 100% सहि लाग्यो बैनी बुझाकी रैछ्👍️👍️👍️👍️👍️

  • @birbahadur3901
    @birbahadur3901 3 года назад +15

    सन्तोष देउजा सरलाई सल्युट छ । राम्रो जोडी रहेछन् मिलेर सुखदुःख एकसाथ भएर हासिखुशी जिन्दगीभर साथ निभाउनु all the best

  • @jibanlimbu5488
    @jibanlimbu5488 3 года назад +35

    सन्तोस दाइको काम प्रती सलाम छ

  • @bhimkumarithami5096
    @bhimkumarithami5096 Год назад +1

    धेरै धेरै धन्यवाद सन्तोष दाई तपाईंले धेरै राम्रो लाग्यो राम्रो काम गर्नु भयो।🙏🙏🙏

  • @poojasubedi3132
    @poojasubedi3132 3 года назад +10

    Kati maya lagdo raixa kto tw bichara 😭😭😭

  • @udayakc9661
    @udayakc9661 3 года назад +11

    🙏❤️अब मिलन भएर ,बिछोड नहोस् यो जोडी ,सधैं मिलेर बस्न आग्रह गर्दछु !!दुबै एकाअपासिमा माफि मागेर मिलन भएको जोडी फेरि बिछोड,नहोस् !!❤️🙏

  • @joshizi2107
    @joshizi2107 3 года назад +13

    जादु गर नै हाे सन्ताेष दाइ त😍

  • @tekthapa2760
    @tekthapa2760 2 года назад +1

    So happy to watching this video 🙏💜🧡👍

  • @dineshlama6765
    @dineshlama6765 3 года назад +2

    सन्तोष दाइलाई सलाम छ कानुनले गर्न नसक्ने काम गर्नु भएको छ🙏

  • @gangapunmagar8091
    @gangapunmagar8091 3 года назад +19

    सन्तोष दाई लाई कति दुख दिनछौ 🙏🙏🙏🙏अब यसरि नछोड।

  • @balbahadur8057
    @balbahadur8057 3 года назад +5

    सन्तोष सर हजुर लाई धन्यवाद धेरै धेरै बिछ्याइएको जोडी लाई मिलाउन सफल हुनुहुन्छ जहाँ पनि भाइ बैनिको पुनर्मिलन को सुभ कामना

  • @manitaraimanitarai1843
    @manitaraimanitarai1843 3 года назад +2

    Dada hjr lai salam xa mero🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙏🙏🙏

  • @Roshanchetri
    @Roshanchetri 3 года назад +7

    Good jod dai sulute for you dai 🙏🙏
    Lots of respect and
    Lots of love dai ❤️❤️

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 года назад +15

    मिलेर बस्नु भाई बैनी लामो जिवनको शुभकामना छ

  • @monbahadurbahadur2923
    @monbahadurbahadur2923 3 года назад +37

    सन्तोष सर धेरै धेरै धन्यबाद छ हजुर लाई बिछोड हुना लाको जोडी लाई मिलान गराइदिनु भयाे हजुर लाई सलाम छ है🙏🙏🙏👍👍👍👍

  • @jivanshrest3588
    @jivanshrest3588 3 года назад +5

    नबुज्दाको नतिजा हो अब को दिनहरु राम्रो होस सधै खुसि सुखिहुनु है माया बाहेक अरु केही छैन ठुलो💘❤️

  • @padamb.k3667
    @padamb.k3667 Год назад +1

    यो मिलन जोडि लाई धनेबाद छ सदै खुसी हुनु र साथ् मा मिडिया टिम लाई पनि खुसी लागेयो

  • @amritasunuwar8431
    @amritasunuwar8431 3 года назад +21

    Santosh dai dherai ramro

  • @thakurbanjara6921
    @thakurbanjara6921 3 года назад +15

    सन्तोष सर लाइ सलाम

  • @laltamang5347
    @laltamang5347 3 года назад +7

    सन्तोस सर धेरै धन्ने बत
    धेरै राम्रो काम गर्नु भो
    छुटे को जोडि मिलाइ
    दिनु भो

  • @opponepal8782
    @opponepal8782 3 года назад

    Hajur lai dherai dherai dhanne bad xa yesto thulo kam garnu hunxa badhai xa

  • @marygurung1929
    @marygurung1929 3 года назад +22

    ईश्वर को आशिॅवाद हमेशा मेरो भाई को साथ रहोस