अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अनिता खड्का र बिनोदको बाबा पहिलोपटक मिडियामा,परिवारकै अस्पतालमा चल्यो रुवाबासी,सम्झाउने कोहि भएन
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Anita Khadka
    Binod Khadka
    Radha Khadka
    Kajish Shrestha
    Camera
    Netra Chaulagain
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Anita_Khadka
    #Binod_khadka
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 674

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 года назад +161

    अनिताको काखमा सुति रोइरहेकि छाेरिकाे आँसु देख्दा मनै समाल्न सकिन

    • @jyotiacharya9797
      @jyotiacharya9797 3 года назад +1

      maile pani😭😭😭😭

    • @Max-ze2dv
      @Max-ze2dv 3 года назад

      पक्कै पनि मेरो पनि

    • @gangasanju9848
      @gangasanju9848 3 года назад

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @hussamaldean4433
      @hussamaldean4433 3 года назад +1

      Vagaean le rakchhay garun

    • @bpoongamers8885
      @bpoongamers8885 3 года назад

      Same😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @mams332
    @mams332 3 года назад +146

    माया के हो बिनोद दाईको परिवार र बिनोद दाइ देखि सिकुन सबैले😥😥

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 3 года назад +57

    बिचरा बुवा कति माया लाग्दो हुनुहाँदो रैछ सबै राम्रो होस् बुहारिला छिटो निको होस् छिटो सुख सान्ति मिलोस्

  • @parbatiupadhya81
    @parbatiupadhya81 3 года назад +144

    यस्तो राम्रो परीवार पाऊनु नै भाग्य को कुरा हो

    • @prabinatamang4101
      @prabinatamang4101 3 года назад +1

      100 %

    • @laxmibhandari5443
      @laxmibhandari5443 3 года назад

      यस्तो राम्रो दया, माया भाको जो कसैको परिवार हुदैन

  • @menukakc6939
    @menukakc6939 3 года назад +26

    बुवा लाई देख्दा बोल्नै सकिन कस्तो दया लागेर आयो छिटो सन्चो होस अनिता लाई 🙏🙏🙏🙏🙏😍

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 года назад +145

    छिटै निकाे होस भगवान अनितालाइ

    • @bishnubhattarai109
      @bishnubhattarai109 3 года назад +1

      God bless you nanu

    • @padambhat9247
      @padambhat9247 3 года назад

      छिटै निगो हो अनिता बैनि लाई

  • @alishamc6521
    @alishamc6521 3 года назад +72

    सानी छोरि रोको देख्दा मैले पनि आँसु थाम्नै सकिन 😭😭

    • @sarurai8634
      @sarurai8634 3 года назад +1

      होनी हजुर

    • @hirathapa4966
      @hirathapa4966 3 года назад +2

      सारै चित्त दुख्ने !छिटोभन्दा निको होस !इ सानी नानिको आखामा आँसु देख्न नपरोस् 💝💝

    • @punyarai
      @punyarai 2 года назад

      😭😭😭😭😭😭❤️❤️❤️

  • @saaruchhetri8626
    @saaruchhetri8626 3 года назад +38

    निकै भाबुक भए म यो नानू रुदा ।❤️❣️ छिटो निको होस भगवान

  • @rimamalla9366
    @rimamalla9366 3 года назад +54

    हेर्न मन पनि लाग्छ हेर्न पनि सक्दिन😭😭😭😭

    • @saran6609
      @saran6609 3 года назад +1

      xiyo niko hos bainilai

  • @alishamc6521
    @alishamc6521 3 года назад +134

    हेर्न मनत लाग्छ हेर्छु पनि तर सारै मन रुन्छ आँसु रोक्नै सक्दिन

  • @parbatiupadhya81
    @parbatiupadhya81 3 года назад +55

    हेभगवान छीटो सन्चो होस

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +113

    माहान परिबार छिटैई ठिकहोस

  • @binayakghising6260
    @binayakghising6260 3 года назад +41

    यो भिडियो हेरेर मेरो ऑसु थाम्नै सकेन ति आवोद नानी

  • @shilathapa8432
    @shilathapa8432 3 года назад +66

    महान परीवार 🇳🇵🤝

  • @karishmaacharya4601
    @karishmaacharya4601 3 года назад +10

    अनिता दि हजुर लाई छिटै सन्चो होस् भगवान् संग मेरो दिन रात यहि पर्थना छ

  • @laxmilamichhane7706
    @laxmilamichhane7706 3 года назад +2

    अनित नानीलाई चाडै निकाेहओस भगवान संगरुछुम सम्पुणलाई नमस्कार

  • @yameshlimbu
    @yameshlimbu 3 года назад +7

    अनिता चाडै निक्को भएको हेर्न चाहान्छु र स्वास्थ्य लाभको कामना । र यो परिवारलाई सलुट छ परिवार होस त यस्तो ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +2

    अनिताकाे स्वास्थ्य सिघ्र लाभको कामना गर्दछौं नेपाल र नेपालीको तर्फबाट भगवान श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून् हृदय बाट साथ सहयोग धेरै धेरै माया छ बिनाेद सरकाे परिवारलाई र अनिताकाे माहिति पक्षको बुवा अामालाई पनि जसरी भए पनि यस्तै अन्तरबार्ता लिनुपर्छ हामीलाई धेरै चासोको बिषय छ किनभने ससुराली बाट जुवाईलाई के कस्तो भन्दछन् ताकि लाखौंलाख नेपालीको परिवारलाई उहाँको शिक्षाको ज्ञान र अनुभवले हामीलाई बिशेष समाजमा भूमिकामा ठूलो सहयोग सध्दभावा देखिएको छ

  • @binumagar7733
    @binumagar7733 3 года назад +1

    छितै निको होस भगवान ले अनिताको पुकार सधै सुन्दिनु हुनेछ भन्ने आसा गरेको छौ अमाजु होस त अनिता को जस्तो कल्पना बस्नेत र सुस्मिता खदका को अमाजु जस्तो दानव भयर नि निस्किने अमाजु पनि छन महान छि इ अमाजु दिदी लाई पनि सधै भगवान ले साथ दिनुहुने छ

  • @bipanadhami616
    @bipanadhami616 3 года назад +1

    कति राम्रो परिवार हाे।धननेय भगवान याे।ससारमा ।यति गतिलाे फेमलि पनि रहेछन ।यसताे फेमलि त लाखौं मा यक ले पाउछन हाेला ।भगगेमानि रहिछन अनिता सिस गेट well soon sis xito nikohos 🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @nimkumari2805
    @nimkumari2805 3 года назад +2

    राम्रो परिवार महान परिवार अनिता बैनीलाई छिटो निको होस

  • @devikashahi3512
    @devikashahi3512 3 года назад

    बिनोद दाई लाई धेरै धेरै धन्यवाद सधै हजुरले यसरीनै आफनो माया गरि राखनु र हउसला दिरहनू होला रअनिता दिदिलाई छिटै सन्चो होस भनि भगवान सग प्राथान गरिरहेकि छु शुभस्वास्थको कामन ब्यकत गर्दछु सबै नारी हरृले हजुर जस्तै श्रिमान पायको भय त कोह पनि नारीलाई अकालमै मरनु परथियना सायद आज हजुरको मायाले र घर परिवार को हउसलाले आजअनिता दिदि ले नयाॅ जिबन पाॅउनु भयको छ हरेस नाखाॅनु दाई

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 года назад +1

    धेरै मन छुने पिडा छ भगवान संग प्राथान गर्छु छिटो निको अनिता दिजु लाई get well soon दिजु !!

  • @jpryoutubechanel5172
    @jpryoutubechanel5172 3 года назад +1

    अनिता बैनी को भिडियो प्राये सबै हेरिराको हुन्छु बैनिलाइ छिट्टै निकोहोस पशुपतिनाथ को किर्पाले अनि बिनोद भाइ लगायत सबैपरिवार मा खुसी छावोस।
    हे निस्ठुरी दैब एस्तो पीडा कसैलाइ पनि नदेउ।

  • @kailash_parbati9552
    @kailash_parbati9552 3 года назад +4

    शिब पार्बतिको जस्तो जोडि कैले पनि ताढा हुन नपरोस् 😭😭😢🙏🙏🙏🙏

  • @lokendrarinjali2926
    @lokendrarinjali2926 3 года назад +21

    सानो छोरी रुको देख्दा सारै मन रोयो

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 3 года назад

    छिट्टो नै सन्चो होस अनिता दिदी लाई 🙏🙏🙏🙏

  • @gyanumayabaral2772
    @gyanumayabaral2772 3 года назад +33

    शिघ्र स्वास्थ्य लाभको कामना बैनि।

    • @devisapkota6342
      @devisapkota6342 2 года назад

      बिनोद भाईका आंखा छिटो ओभाऊन य भगमाट बैनिलाई शिघ्र स्वास्थ्य लाभको कामना

  • @netraprasadacharya513
    @netraprasadacharya513 3 года назад +1

    भिडियो हेरेर आँसु आउछ भगवान छिटोभन्दा छिटो निको होस यो जोडि पहिलेको जस्तै भएर मिडियामा देख्न मिलोस ,सु स्वास्थ को सुभकामना ।

  • @bantawadikendra1584
    @bantawadikendra1584 3 года назад

    अनितालाइ चाडै सन्च होस कामन गर्दछु

  • @ritubasant7444
    @ritubasant7444 3 года назад +2

    मनै सम्हाल्न गाह्रो हुन्छ
    छिट्टै निको होस उहालाइ

  • @arzunrock9561
    @arzunrock9561 3 года назад

    बिनोद दाई र राधा दिदि लाई म ह्दय देखि सम्मान गर्न चहान्छु, भगवानको रुप हुनुहुन्छ बिनोद दाई र राधा दिदि।

  • @yagyabibashgotame7777
    @yagyabibashgotame7777 3 года назад +2

    छिट्टै निको होस अनिता भाउजु लाइ

  • @krishnalamichhane6132
    @krishnalamichhane6132 3 года назад +1

    हे भगवान छिटै निको होस अनिता दिदिलाइ सानो छोरीलाइ देख्दा मेरो मनै रोयो well get soon anita dd❤❤

  • @kamalxettri5844
    @kamalxettri5844 3 года назад +12

    चाडै निको होस भगवान संघ प्रथाना chh🙏

  • @bxrryblish4582
    @bxrryblish4582 3 года назад

    दुनियाँमा यस्तो भगवान जस्तो श्रीमान कसैले पाउदेन Thank god

  • @mahendrakc1623
    @mahendrakc1623 3 года назад +1

    यो होनी माया मंमता एउटी बिरामी बुहारीलाई गर्ने सहयोग सबै परिवारले

  • @devikashahi3512
    @devikashahi3512 3 года назад

    हजुरहरृको यो कथाले तोयो फुचिको पिडाले मेरो मन थाम्नै सकदीन

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 3 года назад +1

    सबै सहयोगि छन चिन्ता नलिनुश शबई पोजिटिभ छन

  • @nareshsaud3075
    @nareshsaud3075 3 года назад +8

    हे दैब कि यस्तो भगवान रुपि माया गर्ने श्रीमान र श्रीमती लाई किन तड्पाउदैछस्

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +1

    अनिता र बिनोद को भिडियो हेर्न आतुर भयौ है अलि अलि नेगेटिभ कमेन्ट को धेरै चिन्ता नलिनु होला ! अनिता बहिनी को अमाजु दिदी तपाई लाई धेरै धन्यवाद 💝💝

  • @yamsapkota5640
    @yamsapkota5640 3 года назад +2

    ए भगवान तिमी साँच्चीकै भगवान कतै छाै भने याे परिवारलाई खुशीदिनु अनिता लाई ठिक गराएर म पनि हरदिनरात प्राथना गरी रहेकाे छु ।छिट्टै निकाे हाेस ।😢😢😢😢

  • @prashamshapoudel6687
    @prashamshapoudel6687 3 года назад +21

    निकै मन छोयो नानि रुदा

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +1

    बिस्तारै बिस्तारै सन्चो हुँदै छ अनिता दिदी लाई स्वास्थ लाभको कामना छ दिदी अब छिट्टै संन्चो हुने छ 👆👇♥️♥️🙏🙏💝💝

  • @subhakhadka4010
    @subhakhadka4010 3 года назад +21

    Kasto ramro paiwar,kati dherai kura bujne,kati maya garne buwa hajur lai samman xa🙏❤

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 года назад +1

    परिवर होस त यस्तो मायालु होस । यो नानी लाई भगवाको आसिर्वादले छिटो भन्दा छिटो स्वास्थलाभ होस । मेरो कामना छ ।

  • @rajuchhinal-971
    @rajuchhinal-971 3 года назад

    कमल सर को Hair style चाहिँ सारै राम्रो लाग्यो मलाई ❤️❤️❤️बिरामिको स्वास्थ्या लाभको कामना गर्दछु🙏🙏🙏

  • @premsing4164
    @premsing4164 3 года назад

    अति राम्रो परिवार छिटो राम्रो होस बिराम बैनिको हे भगवान 🙏🙏🙏

  • @himakahrhznsaj8270
    @himakahrhznsaj8270 3 года назад

    कति भाग्यमानि अनिता बैनि यस्तो परिवार पाउनुभो

  • @kamalpun2318
    @kamalpun2318 3 года назад

    हे भगवान अनिता बैनि लाई छिटै निकाे हाेस भनी म मनै देखि भगवान सगँ कामाना गरदछु र बिचरा मन मा त कति चाेट पीडा छ बिनाेद भाइ काे परिवार मा र पनि अाफुलाई समालि रहनु भाछ बिनाेद भाइ बिचरा बुवा काे पनि कति मन राेऐकाे छ अाफु लाई समालनु हाेला अनिता बैनि अब छिटै निकाे हुनुन्छ राधा बैनि हजुर ले अाफनाे बुहारि लाई हेर बिचार गरनु भऐकाे याे दुख पीडा सबै भगवान ले हेरिरहनु भाछ ल बैनि सबै ठिक हुन्छ ल मेराे त ऐति मुटु गाठाे परेयाे हाेला अाँखा बाट अाँसु झरेकाे थाहा नै पाईन जैले अनिता बैनि काे परिवार लाई हेरेर मलाई पनि अति दुख लागछ

  • @amitakarki4207
    @amitakarki4207 3 года назад

    भगवान अनिता लाई छिटो भन्दा छिटो ठीक होस भ गवान आफ्नो छोरी संग छिटो बोल्न सकुन् छोरी लाई धेरै माया गर्न सकुन भनी भगवान संग प्रार्थना गर्दछु भगवान

  • @ambikaprasain3519
    @ambikaprasain3519 3 года назад +1

    माहान परिवार को लागि सलाम छ बुडो बाबा को अशिर्बाद ले छिटो निको हुन्छ र छिटो निको भएको देख्न पाउ हे भगवान यो सानो छोरी को अाँशु ले झनै सबै को मन रोएको छ

  • @narayankc2040
    @narayankc2040 3 года назад +2

    स्वास्थ लाभ को कामना

  • @manilalama9278
    @manilalama9278 3 года назад

    धेरै राम्रो परिवार । कति राम्रो सोच बुबाको।छिटो सन्चो होस अनिता दिदिलाइ ।

  • @anitarai6921
    @anitarai6921 3 года назад +3

    अाँसु रोकिन्न हेर्न मन त लाग्छ❤️❤️❤️

  • @angellama73
    @angellama73 3 года назад +5

    really can’t stop my tear when seeing 😢😢

  • @harikalaoli2043
    @harikalaoli2043 3 года назад +3

    अनिता लाइ ठिक होस चाडै

  • @anitabasnet8048
    @anitabasnet8048 3 года назад +6

    हेभगवान सानि नानीको ममिलाई छिछो बिसो होस 😭😭😭😭

  • @shristishrestha2602
    @shristishrestha2602 3 года назад +2

    Hjr haru ko maya dakhar dherai khusi lagxa baba pani dherai ramro man vko hunuhudo rahixa💕💕

  • @user-di4ep4vs5p
    @user-di4ep4vs5p 3 года назад +5

    छिटो निको होस अनिता जि लाई

  • @sonampalmo3840
    @sonampalmo3840 3 года назад +5

    God bless this beautiful family 🙏🏻😍❤️

  • @vivos1pro873
    @vivos1pro873 2 года назад

    यस्तो परिवार कम मान्छे ले मात्र पाउन सक्छन् तर यस्तो दुख को भिडियो हेर्दा मेरो आँसु झरिहाल्छ रोक्न खोज्छु रोक्न सक्दिन यस्तो दुख को भिडियो ले मेरो मन चुन्छ सारै चित दुख छ आजभोली को माया त पैसा र राम्रो मान्छे सग मात्र लाउदा रैचन जब सम पैसा हुन्छ तब सम माया हुन्छ जब पैसा सकिन्छ तेहा बाट माया पनि सकिन्दो रैछ तर यो परिवार ले साचो माया गर्ने हरुलाइ सुजाब दिए को छ माया कुनै पैसा र राम्रो मान्छे सग मात्रै हुदैन माया गर्नलाइ मन चाहिन्छ

  • @binabsk9197
    @binabsk9197 3 года назад

    दि जु लाई छिटो निको होस्🙏🙏🙏🙏🙏🙏

  • @gaurialemagar1564
    @gaurialemagar1564 3 года назад +2

    कति रुन आयो मेरो आँसु रोकिएन 😭😭😭😭😭

  • @gangadhital6957
    @gangadhital6957 3 года назад +15

    Kati ramro family

  • @editor_arpan1563
    @editor_arpan1563 3 года назад +6

    God bless you always 🙏 Anita di

  • @kohinoorshrestha813
    @kohinoorshrestha813 3 года назад

    पुरै भिडियाे रुदारुदै हेरि सके छिटो निको होस बहिनी लाइ🙏🙏🙏

  • @RajKumar-vn4fm
    @RajKumar-vn4fm 3 года назад

    छिट्टै निको होस अनिता दि लै भगवान

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 года назад

    साँचो प्रेम रहेछ विनोद भाई को घर मा सवै परिवार बीच सारै मुटु छोयो छिटो निको होस् अनिता बैनी लाई

  • @mayakc8360
    @mayakc8360 3 года назад

    य भगवान छिटै निकाे हाेश दिदिलाई💕💕💕💕

  • @kalpanaadhikari4099
    @kalpanaadhikari4099 2 года назад

    शिघ्र स्वास्थ्य लाभको कामना अनिता बैनि

  • @sirjansansmthapa6860
    @sirjansansmthapa6860 3 года назад

    चाडो नीको होस अनीता दीज्जुलाइ

  • @ridambcofficial
    @ridambcofficial 3 года назад +2

    हे भगवान चाडै सन्चो होस्। सानी नानी रोको देखेर मन सारै दुखेर आयो

  • @laxmanbk2409
    @laxmanbk2409 3 года назад

    राधा बैनिलाई सलुट्छ र बिनोद् भाइ लाईनि माहान् श्रीमान्को द्रजा मिलोस्

  • @user-gi1wp7mk3y
    @user-gi1wp7mk3y 2 года назад

    सारै मन रोयो आखाबाट आसु यो नानीलाइ देखेर कठै नानी भगुवन चाडै निको पर्देउ आनिता दिदिलाइ भगुवन तिमिसंग बिनति गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kalapanday7980
    @kalapanday7980 3 года назад

    मेरो पनि आँसु आयो जतो हेर्यो त्याती अनिता! God bless you ....great family....buwa namskar! Hajurlai नराम्रो समाचार कहिल्यै सुन्न नपरोस भगवान plz help them!

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 3 года назад

    हे पसुपतिनाथ्🙏🙏🙏🙏🙏अनिता दिदी को बिमार छिटो जाती भैइजावोस भगवान

  • @damodarbaral7033
    @damodarbaral7033 3 года назад +1

    Salute xa buwa hajur lai 🙏🙏🙏

  • @user-wf3sw4zh1s
    @user-wf3sw4zh1s 3 года назад

    जे भयपनि उहाको सयक गरउ परदेशी दाजु भाई दिदी बहिनी हरु उथउ हई मित्र हो

  • @kamalarana7147
    @kamalarana7147 3 года назад +1

    Anita Khadka ko ghar ka sabai pariwar lai salute chha. Mahaan pariwar, Nepali sabai le waha haru ko pariwar bata siknu pardachha pariwar ko mahatwa ani manawota ma maya prem kasari dinu pardachha bhanera. Bishesh garera BUHARI lai jasle kamaaro ko roop ma herdachhan ra manawota hin bewohar gardachhan tiniharu le siknu pardachha Anita Khadka ka pariwar bata. Buwa le pahile ko juni ma mahaan kaam ra dharma gareka rahechhan ra ahile aayera yeti ramro pariwar paunu bhayo, natra ta yo jamana ma yesta pariwar sait birilai chhan hola. Salute chha MAHAAN PARIWAR lai. Syangja Thjladihee haal UK......

  • @rajkuarsunar5132
    @rajkuarsunar5132 3 года назад

    राधा दीदी लाई धेरै धेरै धन्याबाद

  • @user-ui7uq7sq9o
    @user-ui7uq7sq9o 3 года назад +2

    बुबा पनि महान हुनुदो रहेछ अति स्बछ मन

  • @magarbestt.v829
    @magarbestt.v829 3 года назад

    उहाँ दीदिको बिरामि निकोहोस भनि म कामाना गर्दाछु नमस्ते म नेत्र मगर नवलपरासीबाट बदो दुखत लगेउ😥😥😥😰😭

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 3 года назад

    कति राम्राे मिलेकाे परिवार हरेक नेपाली चेलीले यस्तै परिवार पाउन्।

  • @rambaraili3117
    @rambaraili3117 3 года назад

    म एउटा बिन्ति टक्राउन चाहान्छु कोई पनि कुनै किसीमले अनिता दिदीको छेउमा गएर नरोईदिनु होला किनकी हजुर हरु नै उहाँको सामुने नै रोईदिदा उहाँको आत्मबल र स्वास्थ्य झन कमजोर हुन्छ अनिता पुणँ रुपमा निको भए पछि खुशीको आँसु रुनेछौँ तर उहाँ लाई यो अवस्तामा उहाँ लाई कमजोर हुने गरि उहाँकै छेउमा गएर नरोईदिनु होला बरु सकेसम्म उहाँ हँसाउनु खुशि बनाउनु होला र ईश्वर सँग एउटै प्राथना छ अनिता दिदी लाई छिटै निको होस

  • @kamalpun2318
    @kamalpun2318 3 года назад

    कमल भाइ हजुर लाई पनि मनै देखि सम्मान छ अनिता बैनि लाई जैईले भिडियाे मारफत अनिता बैनि काे पीडा हरु लाई हामी सन्सार भरि छरिऐर बसनु भऐकाे सहयाेगि मन हरु सम्म पुराई दिनु भऐकाे छ

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 года назад +6

    शुभलभ अनिता दिदी नआतिनु सबै ठिक हुन्छ

  • @kopilakarki930
    @kopilakarki930 3 года назад +1

    Kasti ramro family

  • @kabitadawadidhakal8288
    @kabitadawadidhakal8288 3 года назад +4

    So lovely family and relatives. God bless you Anita. Get well soon to you 🙏

  • @mayanebal5468
    @mayanebal5468 3 года назад

    कती राम्रो बुबा हजुरको परीबार सबैको परीबार बुबाको जस्तो मन सोचाही माया गर्नी हुनु हुन्थो भनी धेरै नारीले दुख पाउनी थेन होला पहीला कुरा त घरको मुल ठुला बुबा आमा राम्रो भयसी छोरा छोरी राम्रो मन बेबाहार राम्रो हुनी हो परीबारमा खुसी सान्त रमाईलो हुन्छ

  • @niramagar2624
    @niramagar2624 3 года назад +1

    नि शब्द छु छिटो निको होस र घर परिवार खुशि छावस 😭😭🙏

  • @ramgurungmusic7092
    @ramgurungmusic7092 3 года назад +3

    27:9 that moment really heart touching

  • @janitithapa9984
    @janitithapa9984 3 года назад +1

    Chhitto niko bhaws Anita Nani lai🙏🙏🙏

  • @sirjanasawy2658
    @sirjanasawy2658 2 года назад +1

    ममि संग कति खेल्न बोल्न मन लाग्यो हो नानु लाई नानु रूदा सारै मन रोयो😭😂😂

  • @hemakhadka1257
    @hemakhadka1257 3 года назад +1

    दर्शन नमस्कार सम्पूर्ण लाई हे भगवान अनिता लाई छीटाे निकाे हाेस दुई हात जाेडि बिन्ती छ भगवान मेरो 🙏🙏🙏🙏

  • @gyanukhadka2809
    @gyanukhadka2809 3 года назад

    परिवर होस त यसतो पो अनित बैनीलाई छिटै निको होस हे भगवन 😍😍

  • @binumagar7733
    @binumagar7733 3 года назад +1

    हे भगवान यस्तो सिर्मान त 100 मा 5 जनाको भागमा पनि भेत्न गारो हुन्छ होला रुप पनि तेतिकै महा नायक जस्तो अझै भनौ मन त झन कति सफा सधै यस्तै माया गर्नु बिनोद दाइ

  • @gautampratima5821
    @gautampratima5821 3 года назад +1

    उधाहरणीय परिवार👌🙏सबैको परिवार यस्तै भया....🙏🙏

  • @sunikapoudel4564
    @sunikapoudel4564 3 года назад

    यो परिवार को माया देखेर सोच्छु कि भगवान अहिले नै ठिक गरिदेऊ अनिता लाई कि होला मान्छे बाचुन्जेल पनि एक न एक पिडा ले पटक पटक मर्दै बाच्नु पर्ने हे भगवान् 💔💗