रिसानी माफकी आशा खड्काले कमाउँछिन् महिनामा ४ लाख, घरमा पुग्दा आमाछोरीको रुवाबासी | Asha Khadka House

Поделиться
HTML-код
  • Опубликовано: 15 фев 2019
  • Host : Madhu Acharya
    Guest : Asha Khadka & Her Mother
    Camera : Samijan Rokka
    Edit : Dib@sh
    Our Creative Team
    Director/Host : Madhu Acharya
    Concept, Video & Pro. Editor : Dibash Humagain
    Camera Person : Samijan Rokka
    Adviser : Netra Raut, Samar Chaulagain, Dilip Panta
    #OnlineTufan
    Thanks For You Watching This Video...
    Please Don't Forget To SUBSCRIBE This Channel For More Lattest News Video And Entertainment Videos...
    Copyright : ONLINE TUFAN
    Online Tufan is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
  • РазвлеченияРазвлечения

Комментарии • 4,2 тыс.

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 5 лет назад +449

    आशा जि हजुरले जुन संघर्ष र चुनौतीका बाबजुद आमा लाई यति धेरै खुशी राख्नु भएको छ। यस्को अगाडि मेरा हरेक शब्द फिका रहने छन। बस यति भन्न चाहन्छु भगवान्को आशिर्वाद हजुर प्रती बनिरहोस।

    • @dalthapa6602
      @dalthapa6602 4 года назад +7

      Asha..i m very proud of you nanu.mummy ko asha ra bharosa tapai nai hunu hunxa.mum lai sadhai khusi rakhnu.ama bhane ko bhadwan ho.you know well that. Asha nanu hamile k bujhnu paryo bhane,life is game.just play it.keep it up Asha nanu.

    • @buddhaxetree8526
      @buddhaxetree8526 4 года назад +3

      Shantipariyar

    • @yakdammanparyomalieyoganal9924
      @yakdammanparyomalieyoganal9924 4 года назад +2

      kasto runun man lagyo aasha bahini

    • @kritikshetri6408
      @kritikshetri6408 4 года назад +1

      Same

    • @AlokHunter-rc8xx
      @AlokHunter-rc8xx 4 года назад +2

      @@dalthapa6602 vbyïĺ

  • @truckfet5922
    @truckfet5922 3 года назад +30

    आशा बैनीको साहस जस्तो सबै महिलाहरूले हिम्मत का साथ अगाडि बढ्नुपर्छ। तपाई को हरेक पाइलालाई सफलता मिलोस।

  • @tikadhungel8493
    @tikadhungel8493 2 года назад +10

    अति उत्तम अन्तर्वार्ता।मन छुने।तुफान टिभिले आशा खड्का कलाकार सँगै आमाको पनि परिचय गराउनु भयो।आभार व्यक्त गर्छु। सिक्किमबाट आशा बैनीलाई सुकुमायाको भूमिकामा हेर्दा कति राम्रो अभिनय गरेको भन्थे,तर धेरैवटा चेनलरहेछन।
    आमा भनेको भगवान कै रूप हो। आमालाई भगवानकै रूपमा हेर्नु हुँदोरहेछ। खुसी लाग्यो।चेली आशा खड्का रोएको देखेर मन थाम्न सकिन।छोरा र छोरी मा केहि फरक छैन।बाबाले दिने माया पनि आमाले दिएको छ। आमालाई यसरी नै माया गरिरहनु सफलता अवश्य मिल्छ।प्रतिभाको कदर हुनेछ।उच्च विचार हजूरको।अभिनय अति सुन्दर छ। हार्दिक बधाई। चेलीहरु अघि बढ्नु पर्छ। आशा खड्का कलाकारलाई सलाम गर्छु। आमाको राम्रो याद गर्नु भएको रहेछ।अन्य कार्यक्रम पनि हेर्ने छु समय मिलाएर।अन्तमा आमालाई ढोग गर्दै, आशा खड्कामा यस्तै जोस , जाँगर देख्न पाईयो भन्ने कामना गर्दछु।

  • @bishnubhandari848
    @bishnubhandari848 3 года назад +79

    यो भिडियो हेरेर कोको रुनुभयो नढाटि भन्नु है मेरि आमा को कसम मेरो आखा बाट कति धेरै आसु आयो 😭😭

  • @fake9146
    @fake9146 4 года назад +311

    आशा बैनी रुनु हुदैन जति मनमा पिडा भएपनि लुकाएर आफ्नो
    जन्म दिने आमालाई खुशी दिनु को लागि हिम्मत राख्नु जय नारी??

    • @ayushshrestha8249
      @ayushshrestha8249 4 года назад +4

      नरूनु अासा बैइनि मेरो पनि दिदि रम हो मेरो ममि हुनुहुन् छदुख लाग् छ

    • @buddhichaudhary1535
      @buddhichaudhary1535 4 года назад +3

      yaan

    • @pratimarai9847
      @pratimarai9847 4 года назад +3

      😭😭😭😭😭😭😭😭

    • @jayantipandit2519
      @jayantipandit2519 4 года назад +4

      Vagawan vandapani aamali khusi rakhnu vayarax sarai khusai lagyo vagawanle sadai tapaiko sath diun👍👏

    • @jenishalama7103
      @jenishalama7103 4 года назад +2

      Sahi ho hjr sahi ho

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +95

    अत्यन्तै सफल Artist आशा खड्का मेरो साह्रै favourite कलाकार हो,आमा छोरीको माया एस्तै अटल र अम्मर होस् पक्कै आशा तिमी ठुलो महान बन्नेछौ।सफलताको धेरै धेरै शुभकामना !!

  • @gitakhadka614
    @gitakhadka614 3 года назад +23

    चेली तिम्रो उज्जवल भबिस्यको कामना छ आमाको सदै येस्तै माया गर्नु है

  • @jkandcompany750
    @jkandcompany750 3 года назад +10

    भगवानकाे घर देर छ अन्धेर छैन, आशा जि अगाडि बढ्नुस् तपाईलाई सबै दर्शककाे साथ छ, राम्रो कलाकारीता छ हजुरकाे, जय हाेस।

  • @gangagangakc5996
    @gangagangakc5996 3 года назад +225

    एति राम्री छोरी पाउँदा छोरा नै चाहिछ भन्ने समाज लाई उदारणिय छोरी आसा खड्का ले हाम्रो समाज लाई नै परिवातन गरेर देखाउने छिन ।।

  • @jayarajdhami2045
    @jayarajdhami2045 5 лет назад +1977

    आशा दिजु का फ्यान हरु यता हाजिर गरु त ....🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dipakray9224
    @dipakray9224 3 года назад +16

    आशा जी को महानता अतुलनीय छ,,

  • @yemandrajungkc8393
    @yemandrajungkc8393 3 года назад +6

    मैले त यो अन्तर बार्ता हेर्नै सकिन आँखा रसाएर आमा छोरिको माया सदैभरी यस्तै रहिरहो ! आशा जि लाई सफलता को धेरै धेरै कामना छ!अब कहिल्यै नरुनु है सधै हाँसेको हेर्न पाउँ

    • @skygirl2586
      @skygirl2586 2 года назад

      तपाइकोसौचेकोपूगैष

  • @sharadamainali4452
    @sharadamainali4452 3 года назад +55

    आशा नानिको मेहनतको कदर गर्द्छु ।
    कहिले पनि जिवनमा जस्तै दु:ख परेनी
    हार नमान्नु र ममिलाइ सधै खुशी राख्नु
    मेरो आशिर्वाद छ ।🙏🙏❤️❤️💑

    • @tarzanking7526
      @tarzanking7526 3 года назад +1

      Bahini tapai lai pargatiko kamana x..tapaiko harek siriyel hexu sarai man parx .ajai pani pargati gardai janu hos bhagawan le satha dinu hunx..

    • @umeshkhanal8418
      @umeshkhanal8418 2 года назад

      सलाम छ आशा बहिनिलाई

    • @rajulama7956
      @rajulama7956 2 года назад

      Mamu lai kaile ni naxotnu hai di

  • @raajdone9044
    @raajdone9044 4 года назад +164

    केको छोरा जस्तो गरेकी छिन भनेको छोरा भन्दा ज्यादा गरेकी छिन यत्तिको त छोरा हरुले पनि गरेको हुदैन आसा बहिनी आमा लाई बिहे पछि पनि यस्तै माया गरि राख्नु है धेरै मन पर्छ तपाईंको सबै कुरा बोल्ने शैली याक्टिङ गर्ने शैली अनि सब थोक राम्रो छ अभिनय गरेको कुनै गित मा छाडापन छैन तिख्रा कुनै गित मा देखाउनु भाको छैन सच्चा कलाकार हो तपाईं

  • @samjhanakishan651
    @samjhanakishan651 3 года назад +16

    आशाजी हजुरको घरको पिडा सुन्दा मेरो त आखा रसायो तर जिन्दागि मा हार कहिले खानु हुदैन

  • @BudHa-en2xr
    @BudHa-en2xr 4 месяца назад +6

    हिरोईन भन्दा मन पर्छ मलाई आशा❤🎉

  • @m.rdarwinkhadka8202
    @m.rdarwinkhadka8202 5 лет назад +236

    याे दुनियाँमा अामा भन्दा माहान अरू काेहि हुदैन अामा भगवान् हुन ।

    • @user-rz6kh6yt7o
      @user-rz6kh6yt7o 5 лет назад +1

      आमा बोक्सि पनि हूना सक्छा

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 лет назад +3

      @@user-rz6kh6yt7o plzz maro chhanal subscribe garnuna laa

    • @manurai424
      @manurai424 5 лет назад

      dherai ramro lageu aama xori ko sambadha ra Asha sis ko socha bichar atti ramro x hai

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 года назад +2

      अामा पनि राम्राे अासाबैनि पनि राम्राे

    • @durgabahadur3600
      @durgabahadur3600 4 года назад

      😂😂😂😂😂

  • @bibekkishan9992
    @bibekkishan9992 5 лет назад +80

    दिदी तपाइको पिदा को स्टोरि सुनेर आँखा बाटा आँसु रोक्नै सकिना।छोरी होस त हजुर जस्तो।म पनि भर्खरै कलाकारिता क्षेत्रमा पाइला चाल्न खोज्दै छु तर धेरै गारो हुदो रैछ दिदी।god bless you didi.कुनै दिन तपाइ सङ्ग भेत हुन पाइयोस दिदि।

  • @salinagiri2128
    @salinagiri2128 3 года назад +27

    सत्यको सधैं जित हुन्छ दि 😭😭😭😭😭😭😭पहिला दुख दिनेहरू अब हजुरको खुट्टामा ढोग्न आउने छन 🙏🙏🙏🙏🙏🙏🙏

  • @nainasingh1589
    @nainasingh1589 3 года назад +6

    आशाजिको बोली साथै कला मलाइ एकदम मन पर्छ।लव यु आशा जि

  • @shantimagar3236
    @shantimagar3236 4 года назад +168

    सारै मन छोयो मेरो पनि दुई वटा छोरि छ आसा बैनि लाई देखेर ढुक्क छु

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад +64

    बेस्ट कलकार अाशा खड्का सफल्ताको कामना छ

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 3 года назад +11

    सार्है राम्रो सत्बुद्धि आशा खड्काको हामीमा पनि यस्तै सोच दिनु होस् भगवान 🙏🏼🙏🏼

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 года назад +6

    जस्तो पनी खेल्न सक्ने आसा जी लाई बधाइ छ । अगाडी बढनु स सुभासुरबाद छ मेरो तर्फ बाट ।

  • @diltamang9921
    @diltamang9921 4 года назад +120

    एस्ताे छाेरि पउनु भए छन् मम्मि हजुर लाई धेरै धेरै धन्यवाद

  • @ammarranamagar8979
    @ammarranamagar8979 5 лет назад +67

    अाशा बहिनी बाेलिचालि बाटै थाहा हुन्छ धेरै नै बुझ्ने रेस्पेक्ट गरेर बाेल्ने मानव मा हुनु पर्ने गुण छ माेडलमा मनपर्ने मलाई अशा बहिनी हाे

    • @giribahadur6150
      @giribahadur6150 5 лет назад +1

      मेरो पनि आखा बाटा आँसु आयो नि आश बहिनी रुदा सफलता को शुभकामना बहिनि

  • @dineshthapa920
    @dineshthapa920 2 года назад +4

    आशा खड्का र सागर सर लाई पनि मिडियामा ल्याउनु पर्यो है।

  • @abisijankumar8350
    @abisijankumar8350 3 года назад +4

    महान मात्रै कति राम्रो सोच भएकी मलाई पनि आशाको अभिनय र जिबन शैली मन पर्छ

  • @avelinakhadka8311
    @avelinakhadka8311 5 лет назад +72

    जिन्दगीमा कहिले खुशी कहिले दुखी कहिले हासो कहिले आँसु यहि नै हो जीवन तपाई पनि रुनु भो मलाई पनि रुहाउनु भो एउटी चर्चित artist महान सक्षम छोरी हुनुहुन्छ । हजुर

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 лет назад +40

    आमा छोरिको माया अत्ति रहेछ । आशा तिमिलाइ भगवान्ले साथ दिनुहुन्छ । आमालाइ येस्तै गरेर सधै माया गरिरहनु। आमाको सेवा नै स्वर्ग हो ।

    • @soneyadevi8843
      @soneyadevi8843 5 лет назад

      janm dena aamalai maya denu nai sabai vanda thulo darma ho ma pane aamako lovli ho

  • @gumadevisharma8173
    @gumadevisharma8173 3 года назад +16

    दुःख ले सुख ल्याउँछ संघर्ष गर्न नछोड्नु सफलता को शुभकामना आशा बहिनी

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +1

    नरम मिजास काे सहन सील नारी आशा जी ले बनाएको सिरियल नम्बर एक अन्तर्गत पर्दछ। कान्छी, भुन्टी सिरियल हेर्दा कती रोई यो पत्तै भयेन। लव स्टोरी दुःख हास्य सबै मिलाएर अघि बढेको पाइन्छ। धन्यवाद तथा शुभकामना छ आशा जी लगायत सबै सकृय योगदानकर्ता कलाकार टीम हरु लाई।

  • @sabitaghimire693
    @sabitaghimire693 5 лет назад +50

    एक्दम राम्रो आसा आमा
    भन्दा ठूलो सन्सारमा कोहि
    छैन।दुख सुख त जीबनमा
    आउँछ जान्छ आत्तिनु हुन्न।
    आज तपाईको अन्तर्बाताले
    आखामा आँसु रोकियन
    Keep it always be strong & always be happy sis😍😍

    • @premtamang5941
      @premtamang5941 4 года назад

      Tq. Bahini ammalai derai Maya dinu vayako ma🙏namaskar hajurlai

  • @ganeshkhadka6746
    @ganeshkhadka6746 5 лет назад +42

    आशा दि ज्यु को अन्तरबार्ता हेर्दा मेरो आँखा बाट आँसु आएर हेर्नै सकेन.....

  • @meenaparajuli816
    @meenaparajuli816 3 года назад +2

    आसा दि धेरै नरुनु आमा लाई यतिनैइ माया गर्नु हैइ सधै राम्रो अभिनय गर्नु भको छ आगमी दिन म यस्तो देक्न पाइहोस दि

  • @BishnuEkata
    @BishnuEkata 4 года назад +33

    कती ठुलो साहस आशाको सलोट छ सबै सन्तानहरूको लागी यो आशाको जीवन प्रेरणादायिक छ। love you both ❤️💕

    • @kalpanashreenet2402
      @kalpanashreenet2402 2 года назад

      आशा बहिनीलाई सलाम छ तिमी जस्तो माहान छोरीलाई सलाम सदै अगाडि बड्नु शुभकामना छ

    • @yosodhakarki1114
      @yosodhakarki1114 Год назад

      Aasha bahini hjrko aama xoriko Maya sadhai ystai rahirahos Ra hjr ko prgatiko lage dhirai dhirai suvkamana ysarinai agadi badhdhai janu hola

  • @bibekchemjongz3991
    @bibekchemjongz3991 5 лет назад +67

    छोरी चेली होस त आसा दिदी जस्तो सोच मन भये को यस्तो सोच मन भयेको काहि पाहिन😍

  • @asmitathapa8684
    @asmitathapa8684 3 года назад +2

    Asha khadka ko fan haru le like garum ta comment ma💝💖💖💝💝💝💝💝💝

  • @geetathapa1438
    @geetathapa1438 2 года назад +3

    दु:ख गरे नै सु:ख मिल्छ आशा जी to be strong आंसु नझार्नु होला यो प्रोग्राम हेरेर मेरो नि सारै आसु झर्यो सफलताको शुभकामना आशा जी 🙏

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +128

    आसाको फ्यान जति हाजिर गरौं ।।।
    🙏🙏🙏

  • @kailashbist4364
    @kailashbist4364 5 лет назад +184

    आफ्नो आमालाई यसैगरी माया गरिराख्नु आसा बहिनी सुभकामना छ तपाईलाई

  • @shantakatwal8235
    @shantakatwal8235 2 года назад +1

    मलाई सबैभन्दा राम्रो अनि बेस्ट लाग्ने सिरियल आशा सुकुमायाको कान्छी र भुण्टी दुबै सिरियल एक भाग देखि नछुटाई हेर्ने गर्छु यो सिरियल हेर्दा जति आनन्द अरु केही हुदैन सधैं सफलताको शुभकामना

  • @basantibohara5677
    @basantibohara5677 3 года назад +14

    आमा नै भगवान हुन विहे गरेर गए नि आमा कहिले नछोड्नु 😭😭😭😭😭😭😭

  • @godgifted9098
    @godgifted9098 4 года назад +27

    बैनिको पिडा सुन्दा मलाई पनि सारै आशु आयो ,तर पिडा अनुसारको धैर्ता र शाहसले आज कति जन्मदिने आमाको आशू पूछेर ,नेपाली समाजलाई नै राम्रो सन्देश दिएर हरेक कुरामा अगाडी बढिरहनु भएको छ! अबको समय हासो खुशी र आन्नदा ले शिखर चुमोस् !बैनि लाई सधै भरि ईश्वारको आषिस लागी रहोस्!

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h 5 лет назад +22

    अति शालिन भद्र सादा
    टेलिसिनेमाको मन पर्ने कलाकार...
    गद व्लेस यु बोथ..

  • @laxugurung5145
    @laxugurung5145 2 года назад +4

    Heart touching interview. LOVE YOU Asha Ji..❤❤❤

  • @barsharai2346
    @barsharai2346 3 года назад +9

    Stay blessed... u made me cry sis♥️🥺🥺

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 лет назад +241

    सारै बुझकि ब्यबहारिक अाशा खडका अहिलेको जमानामा यस्तो चेली देख्दा खुशी लाग्छ

    • @sirnare3408
      @sirnare3408 5 лет назад

      अब अर्को interview मा १ फेरि पनि "पक्कै पनि" भनिस भने कट्टा खालास ! झ्य्कने , विचार गर !

    • @binodrai6806
      @binodrai6806 4 года назад +1

      aasako bichar derai ramro lageu

    • @shivakumarirai2083
      @shivakumarirai2083 2 года назад

      🥺🥺🙏🏻🙏🏻🥰🥰

    • @Gullachor_Melody
      @Gullachor_Melody 2 года назад

      ×

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад +18

    यो कहानी सुन्दानी आँसु नै आयो आशा बैनी कस्तो पीडा रहेछ जिन्दगीमा आशा सधै अति सोझी अति इमान्दारी छ्न राम्री पनि छिन सो खुसी लाग्छ कलाकारिता देखि सबै मन पर्छ यसरी नै सधै उन्नति प्रगती होस तर परिवारको बारेमा सुन्न पाएको थियन यो घट्ना सुन्दा दु:खद लाग्यो मानबको जीवनकालमा आउँछ जान्छ चिन्ता नगर बुने यो जिन्दगीमा यस्तो घट्ना घट्न सक्छ निराश हुनु हुदैन बैनी जिन्दगीमा इस्ट्रोस भएर अघि बढ्नु बैनि चिन्ता नगर अब सब ठिक हुँदै जान्छ बुने जे हुदैछ भगवानले राम्रो गर्दैछन यसरी नै प्रगती देख्न पाइयोस

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 года назад +8

    अाशा जि जिबनमा यस्तै हो कहिलै पीडा कहिलै सुख हुन्छ बरु अाप्ननो परगती तिर लागनु यहिनै शुभ कामना

  • @topkc3067
    @topkc3067 2 года назад +2

    वधाई छ वैनि हजुर को कार्य कर्म अति मन पर्छ आगमि दीन हरू पनि सफल रहोस

  • @coolbhattarai5915
    @coolbhattarai5915 5 лет назад +130

    यति रामरी छोरी सबैका भए कति रामरो

  • @user-si3mf2tf5k
    @user-si3mf2tf5k 5 лет назад +43

    मेरो ब्यस्त कलाकार आसा दि I love सुखदुःख संघर्ष नै जीवन हो दिज्जु ह्जुर धेरै राम्रो सफल कलाकार हुनुहुन्छ दि अझै सफलता पाउनु हुन्छ मलाई नि रुवाउनु भो दिज्जुले 😭😭😭😭सफलताको शुभकामना दि

  • @Saleena798
    @Saleena798 3 года назад +1

    आमा छोरी को कति धेरै माया छ सधै भरी यस्तै माया रहिरहोस्😃😃

  • @puskalsaud1151
    @puskalsaud1151 Год назад +2

    मलाई मन पर्ने भनेकै भुन्टि कान्छी रीसानी हो
    हजुर लाई धेरै धेरै धन्यवाद छ दिदी जयं नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 4 года назад +63

    सुकुमाया,उजेली,कान्छी,भुन्टी आशा खड्काले गरेको सबै प्रकारको भुमिका न्यायपुर्ण तरिकाले भनौं ज्वलन्त अभिनयको म सम्मान व्यक्त गर्न चहान्छु ! यस्ती छोरी पाउने भाग्यमानी आमालाई पनि सम्मान छ!

  • @khadkapun9955
    @khadkapun9955 4 года назад +38

    छोरी भनेको त आशा बहिनी जस्तो पो हुनु पर्छ त God bless you bahini

    • @shyamlalbhandari8277
      @shyamlalbhandari8277 3 года назад

      छोरी भनेको त आशा दिदि जस्तो हुन परछ

  • @sumitrathapa9115
    @sumitrathapa9115 Год назад +1

    आसा ज्यू कैले पनी भगवान जस्तो आमा लाई बिहे पोछी नी नछोटनू 💞💞❤❤🙏🙏😭😭

  • @gokarnachaulagain8446
    @gokarnachaulagain8446 3 года назад +3

    नमुना छोरी महान छोरी।

  • @hlsmmagar2554
    @hlsmmagar2554 5 лет назад +181

    कुनैपनी ब्यत्तीले यो इन्तरभ्यु हेरेर नरूने त कमै हुनसक्छ होला..

  • @rameshs9842
    @rameshs9842 4 года назад +251

    अामा छोरिको मायाँ यतिकै रहिरहोस अनि अाशाको सफल्ताको कामना गर्दै छु ।

  • @sureshlama7959
    @sureshlama7959 2 года назад

    my favourite Aasha khadka sisu👌💖
    Stay happy and stay healthy 🤗😊 Lots of love mummy 😘😘😍

  • @sanamshrestha4836
    @sanamshrestha4836 6 месяцев назад

    साँच्चिकै भन्ने नै हो भने , छोरीमान्छेमा हुनुपर्ने सदभावना ,मानवता , व्यवहार हिम्मतवाला भनेको अाशा खडकाको जस्तो होस् । सायद यो सँसारमा कुनै छोरीमान्छे जन्मेको छैन होला । कति ज्ञानी कति बुध्दिमानी । छोरीमान्छे होस् त अाशाखड्का जस्तै होस् ।

  • @ritabista2063
    @ritabista2063 5 лет назад +28

    साच्चिकै मन पर्यो आजको इन्टरभिउ।कति सभ्य आसा जि सधैं एसरी नै आफ्नो कला मा अगाडि बड्नुहोला

  • @gomamoktan5125
    @gomamoktan5125 4 года назад +15

    छोरा खोज्ने हाम्रो अन्धो समाजको लागि भगवानले दिनु भएको ठुलो उपचार हो आसा जि। मधु आचार्य दाईले हजुरको इन्टर्ब्यु लिदा हजुरको कुनै शब्दले मेरो आँखा रसाएको छ।

  • @babyseries1298
    @babyseries1298 3 года назад +5

    What a great mother ! And lovely chori god bless you sister

  • @bhumiraj4443
    @bhumiraj4443 2 года назад +3

    😭आसा बैनी र आमालाई सम्मानछ🙏🙏

  • @sudikshyarana2242
    @sudikshyarana2242 5 лет назад +38

    आमा कति राम्री मीठो बोलि भएको😍😍😍😘

  • @himalsubba2151
    @himalsubba2151 5 лет назад +119

    आशाको पनि लगभग पुजा सर्माको जस्तो जीवन कहानी रहेछ।

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 3 года назад +2

    हर्के हल्दार, रिसानी माफ, भुन्टी, कान्छी जस्ता एकदमै चर्चित दर्शकहरुको मन जित्न सफल सिरियल लगायत धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडेल, नायिका, अाशा सिस्टर हजुरलाई हृदय देखि नै हार्दिक नमन गर्दछु 🙏🙏🙏।
    अागामी दिनहरूमा पनि यस्तै यस्तै प्रस्तुति लिएर आउनु होला सफलताको शुभकामना हजुरलाई 🌺🌹💘💘👌👌👍👍

  • @BRNentertainmentbibash
    @BRNentertainmentbibash 3 года назад +1

    salute garna chahanxu Ashaa bainilai. Ajhai pragati ra unnatiko lagi शुभेच्छा र शुभकामना ।

  • @bhuparajrai5125
    @bhuparajrai5125 5 лет назад +16

    🌹🌹💘💘👌👍️✌️
    छोरी भनेको यस्तो पो हुनुपर्छ 👌👍️👏👏
    मलाई साह्रै
    मन पर्यौ👍️👍️
    साह्रै ज्ञानी छोरी आशा:
    लु
    आमालाई सधै यसरी नै आशा बुनुको साथ सहयोग , माया मिलिरहोस, मेरो पनि यहि कामना छ🌹🌹
    आशा बुनुलाई मेरो तर्फबाट पनि
    कार्य सफलता को शुभ कामना छ🌹🌹
    लु लु
    साह्रै राम्रो बिचार लु ममीलाई भने
    जुनसुकै हालतमा पनि छोडेर श्रीमान को घर जानू हुन्न है बुनु
    लु: आशा बुनु को घरमा म पनि आमा ले बनाउनु भाको फुल किन्न आउनु पर्यौ
    🌹🌹

  • @chandraraskoti2892
    @chandraraskoti2892 5 лет назад +262

    मेरो मन पर्ने कलाकार उहाँको सधै भगवानले रक्षा गरुन् प्रगतिको कामना

    • @dhakabangarghakhanchi1348
      @dhakabangarghakhanchi1348 5 лет назад +3

      Ma aasa snga model garda kati linxan euta video ma best lagxin uni so ans pauna sakxu

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 лет назад

      @@dhakabangarghakhanchi1348 plzz maro chhanal subscribe garnuna laa

    • @umadarnal9418
      @umadarnal9418 Год назад

      Nameskar
      Asha baini kanchi sirel ma tapai expression atitue boli bachan ra roop very beautiful 😇👌💕💖💕

    • @pankoj5641
      @pankoj5641 Год назад

      @@kurakanionlinetvnepal8649 1111111111111111111111111111111

  • @monasangmo9641
    @monasangmo9641 3 года назад +6

    Ama chhori ko maya sadae rahi rahos ❤️🙏🏻

    • @dilbbasnet9316
      @dilbbasnet9316 2 года назад

      सारै माहान छन इबैनी तिम्रो हरेक काम सफलमिलोस

  • @basusingh1406
    @basusingh1406 3 года назад

    यति लामो ईन्टरभिउ मैले कसैको हेरेको थिइन तर आशा बहिनीको पुरै ईन्टरभिउ हेरे खुसी,रमाईलो अनि मार्मिक पनि लाग्यो।

  • @vijaysansar3303
    @vijaysansar3303 5 лет назад +48

    अति राम्रो निस्चल निस्वार्थ माया keep it up बैनी ।

  • @rasmilabasnetadhikari812
    @rasmilabasnetadhikari812 4 года назад +59

    मलाई सबैभन्दा धेरै मन पर्ने कलाकार हो आशा दिदी हजुर रुनुभयो मेरो नि आँसु आयो

    • @manuthapa1925
      @manuthapa1925 3 года назад

      Aasa baini narunu la timi ruda Mera aakha Pani rasayo tesaile aba naruni la

    • @gorkhalihami2089
      @gorkhalihami2089 3 года назад

      Good Sasha sis

  • @lilagurung1941
    @lilagurung1941 10 месяцев назад +1

    अति उत्तम विचार छ आशा खड्का जी को

  • @nawarajkhatiwada9570
    @nawarajkhatiwada9570 2 года назад +1

    नेपाली संस्कृती जाेगाउने गरि महिलाको समस्या समाधान कलाकाे माध्यमबाट गर्ने प्रयास गर्नु भएकाेमा धन्यवाद ।

  • @pramilakarki6023
    @pramilakarki6023 5 лет назад +98

    आशा दिज्जु ह्जुर ले हामीलाई पनि रुहाउनु भयो दिज्जु ।
    मामु लाई सधै भरी यसरी नै माया गर्नु होला 💗💗

  • @khatridambar8791
    @khatridambar8791 4 года назад +35

    भगवान सङ्ग मेरो बिन्ती आशा बहिनीको परिवारमा जस्तो पिडा कसैलाइ नदेउ यदि दिनु नै छ भने त्यो घरमा आशा जस्तो छोरी पनि पठाउ।

  • @manjitthapa3726
    @manjitthapa3726 2 года назад +1

    I am big fan of Asha Khadka. Asha Khadka is the best actress of Nepal. Please take interview with Asha Khadka again about Bhunti and Kanchhi Serial...

  • @bindukunwar5393
    @bindukunwar5393 3 года назад +3

    Congratulations Sis God bless you

  • @saraswatibadaila3013
    @saraswatibadaila3013 4 года назад +37

    सधै भरी आमालाई यस्तै साथ अनि माया गर्नु बैनी तिम्रो संघर्श देखेर सारै खुसी लाग्यो । तिम्रो उज्जवल भबिस्य को कामना बैनी ।

  • @RS.431
    @RS.431 3 года назад +7

    God bless you sis❤️❤️❤️

  • @sakunale4490
    @sakunale4490 3 года назад +1

    आश जी निराश नहुनु हस छोरी त लचमी हो तपाई आगे बड़दै जानु हस हामरो आशीर्वाद हमेशा रहने छ 😘👍

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +10

    हरेक मान्छेको आ-आफ्नो पिडा हुन्छ।मनमा पिडालाई लुकाएर दुख कष्ट गरेर यति माथि सम्म स्थान जमाउनु तपाईंको महानतालाइ सलुट गर्छु।तपाइँको कलालाइ दर्शकहरुले एकदम रुचाइरहनु भएको छ।अझै प्रगती गर्दै जानुहोस सफलताको शुभकामना आशा जि।

  • @amitbhandari40526
    @amitbhandari40526 5 лет назад +21

    एक दम ठिक कुरा छ अाशा जिको कुरा धेरै मन पर्ने मोडल अाशा जि हुन

  • @kirantamang778
    @kirantamang778 2 года назад +3

    Salute to Sister Asha and to her Mom”

  • @bidhyamoktan87
    @bidhyamoktan87 3 года назад +2

    कान्छी सिरियलमा जति पबित्र क्यरेक्तर को भुमिका निभाउनु भएको छ ,त्यो भन्दा नि असल हुनुहुदो रहेछ बास्तवमा आशा दिदी !

  • @premsinjali8996
    @premsinjali8996 4 года назад +69

    आसा छोरी सारै ज्ञानी , मेरो पनि दुई छोरी छ यस्तै ज्ञानी । यो भिडियो हेरेर त जन ज्ञानी भय बरिलै । आसा नानीलाई धेरै धेरै माया र प्रगतिको मुरी मुरी शुभकामना ।

  • @lokendratamu2343
    @lokendratamu2343 5 лет назад +23

    मलाई सबैभन्दा मन पर्ने कलाकार आसा खड्का !!! अझै धेरै धेरै सफल्ताको सुभकामना आसा जि हजुर्को यात्रा हरु सधै भरी खुसिले बितोस

  • @railokman4009
    @railokman4009 3 года назад

    Dherai ramro 100% sahi xa kuro sabai ko xori kaha aasha sister jasto hunxan ta aasha sister best of luck.❤️❤️👍️👍️🇳🇵🇳🇵

  • @sushilabaral8728
    @sushilabaral8728 Год назад

    बिचारा आसा बैनि मराे सबैभन्दा मन पर्ने कलकार हो तर उहाँको पिडा कति धेरै रहेछ नि त बिचरा बैनि लाई लाखौं लाख भगवान ले रक्षा गरुन् र दर्शक हरुले आसा खड्का लाई साथ सपाेट गर्नु हाेला

  • @user-qr7ex4lw4f
    @user-qr7ex4lw4f 5 лет назад +209

    अाशा दिदी तपाई रूदा धेरै दुख लाग्यो

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 лет назад +52

    तपाईं को काम प्रति मेरो सलाम छ

  • @sarmilapardhan1847
    @sarmilapardhan1847 3 года назад +5

    God bless u sis we love u as always 😘😘😘

  • @munasharma8174
    @munasharma8174 3 года назад

    आशा जी ताईको यो विचार र हिम्मत लाई सलुट छ ।

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +46

    जो मोडेल छ्न नाङ्गो नाच्ने र देखाउने जुन लोक दोहोरी लाई दाग लाको छ तिमी हरु ले भुल गर्दै हुनुहुन्छ आसा जी बाट सीक

    • @sudiplama248
      @sudiplama248 5 лет назад +2

      Narunu asa baeni mami lae sade maya garnu la

  • @dhanakc2650
    @dhanakc2650 4 года назад +110

    बैनी तपाईॅंको कुरा सुनेर मेरो आखामा आसु नै रोकिएन।हजुरको जीवन सधा सफल रहोस।

    • @saritakoirala2724
      @saritakoirala2724 Год назад

      Eeee we ggghpgpyuuuqq ucpxoppp god this tottoti in in root I am not in root ftitityot of o to o95tto9tiß to q4r