भुन्टीको सूटिङ गर्दै हेर्नुस् कसरी गरिन्छ सूटिङ | Bhunti soothing report | Aasha Khadka |

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2020
  • भुन्टीको सूटिङ गर्दै हेर्नुस् कसरी गरिन्छ सूटिङ | Bhunti soothing report | Aasha Khadka |
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @chandrarai937
    @chandrarai937 4 года назад +9

    धेरै राम्रो छ भुन्टी सिरिल ।भुन्टिले कुकर्मा खान्न खानु भएको सारै मज्ज लाग्यो है ।।

  • @ompun8480
    @ompun8480 4 года назад +215

    कुनै पनि भाग न छुटाइ हेरिरहेको छु मलाइ सारै मन पर्ने सेरियेल कोरोना बाट हामी सबै बचौ हामी सबै सस्थ रहौ ज्ञयानबर्दक कुराहरु येक आपस्मा बाडाै सबैलाइ सुभह कामना

  • @l.s.nl.m7114
    @l.s.nl.m7114 4 года назад +16

    भुन्टी टिमलाई धेरै धेरै शुभकामना छ एकदम राम्रो छ आशा g को प्रय सबै राम्रो छ कान्छि पनि धेरै राम्रो छ यस्तै यस्तै राम्रो सिरियल दिदै गर्नु होला शुभकामना छ भुन्टी यूनिट लाई आशा g you are the great actress love you so much

  • @shivakhadka8475
    @shivakhadka8475 4 года назад +1

    भटभटेको नाम बेगम रैछ,,सधैभरि भटभटे को भुमिका हेरेको भुन्टिमा सहि भुमिका छ र सहि यथार्त,मार्मिक कथालाई समेटियको छ धेरै राम्रो लाग्यो अनि खडका बैनिको भुमिका पनि सारै राम्रो छ साहेद यहि भुन्टि मुभिले ढोका खोलिन्छ जस्तो छ,अाशा बैनिको भुमिका सारै मन पर्यो,,t v बाट प्रसारण भयको भय कुन बाट कतिखेर अाउछ जानकारि पाउ अन्त्यमा,नेपाली खडका लगायत सम्पुर्ण टिमलाई सफलताको कामना,जयहोस भुन्टि,

  • @sujjanghimire8849
    @sujjanghimire8849 4 года назад +3

    म यो भुन्ती सिरियाल 7 भाग सम्म न छुटाइ ह्रेरेको छु अति राम्रो लाग्यो हजुर जब म पहिलो चाेटि हेर्दा मेरा आँखा बाट आँसु नै आयो अति राम्रो छ हजुर यो कता कता आफ्नो वस्ताबिक्ता जस्तो पनि लागेओ हजुर

  • @roseyrai2506
    @roseyrai2506 4 года назад +11

    Bhunti's story is very sad. I have cried so much. Bhunti's speech is so sweet.My tears did not stop while watching this video. I am waiting for episode 9,.......I am very excited to see episode 9 Let's see soon

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 4 года назад +1

    सारैराम,छ सबैजनाकाे तर भुटिकाे चाहिसारै मामिकछ अासुनै थामिदैन best of luck भुनटि

  • @asmitabasnet4286
    @asmitabasnet4286 4 года назад +1

    मलाई धेरै मन पर्छ भुन्टि सिरियल सबै भाग नछुटाई हेर्छु । र सधैं यसरी नै अगाडि बढ्नु र तेस्रो लिङ्गी लाई समाजमा गरीने भेदभाव बारे मा पनि दर्साउनु होला ।

  • @kitchenofbala8993
    @kitchenofbala8993 4 года назад +13

    राम्रो छ हामी सधै हेर्छौ । अरु भाग पनि छिट्टै हेर्न पाम

  • @simranthapa2963
    @simranthapa2963 4 года назад +9

    Im waiting for next part😍
    My best serial

  • @innocent3005
    @innocent3005 4 года назад +1

    भुन्टि सिरियल एकदमै राम्रो छ ।समय सापेक्ष र वास्तबिकतालाइ अङालेको छ मलाइ धेरै मन पर्छ।भुन्टी को सम्पुर्न इन्टाएर टिमलाई प्रगतिको धेरै धेरै शुभकामना।। हाल दुबइ बाट

  • @nisatamang1796
    @nisatamang1796 4 года назад +6

    Dherai man parxa yo seriyal😘❤️❤️

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 года назад +3

    सन्ताेष जीकाे निर्देशन अति नै राम्राे छ।

  • @munnavaii4725
    @munnavaii4725 4 года назад +20

    बारिको पाटो मा बसेर भात खाएको सारै याद आयो आज

    • @minakumarigurung3333
      @minakumarigurung3333 3 года назад

      Dhan nvaheni manta xa tara vane yo dukhiko pet maainas garera hajurharuko sidel Hera tampasa gareko xu

  • @laxmirai4503
    @laxmirai4503 3 года назад +1

    कलाकार राष्ट्रकै गहाना धन्यवाद तपाहरुलाई हाेसियर हुनु हाेला भिडियाे खुप राम्राे लाग्छ सबै भन्दा आशा बैनि र सन्ताेष न्यउपाने भाईकाे पाठ ,अबिनय राम्राे लाग्छ हेरिरहाै लाग्छ

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +1

    अति राम्रो लाग्यो यो प्रोग्राम

  • @Janukachettri3
    @Janukachettri3 4 года назад +4

    Bhunti and kanchi is my favourite cereal I love to see again and again .♥️♥️♥️♥️👌👌👌👌👌👌

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 года назад +97

    आबुइ नि भुन्टि ले त कुकर मै खान खाइदिएको बाबै 🤣🤣🤣🤣🤣😆😆😆😆😆😆😍😍😍😍😍😘😘😘😘😘

    • @jayadhungana2431
      @jayadhungana2431 4 года назад +1

      Tapai ko siral dame 6

    • @rukeshshrestha8895
      @rukeshshrestha8895 4 года назад +3

      😃😂😁😌😏😎💑💞💕😃😄😁😁😍😏😏😒😒😉😅😃😂😁😀😌😍😏😐😑😒😒😇😄😎😎😍😍😍😌😋😋😊😀😂😃😄😆

    • @puspasinghthakuri3035
      @puspasinghthakuri3035 4 года назад +3

      Umm yarr dijuta khaytaraa k

    • @g.r.pandey9046
      @g.r.pandey9046 4 года назад +2

      @@puspasinghthakuri3035 हो है

    • @EntertainmentPalpa
      @EntertainmentPalpa 4 года назад +1

      यता नि जोडिनुस है साथी हरु हजुर हरु को च्यानल पनि सब्सक्राईब गर्दिन्छु

  • @babitagurung8439
    @babitagurung8439 3 года назад +1

    भुण्टु आशा बहिनी निकै राम्रो अभिनय 🙏🙏

  • @bhabanadharan113
    @bhabanadharan113 3 года назад +1

    कति रमाइलो लाग्यो मलाइ त येसरी खाको देख्दा सानो हुदा साथी हरु सङ्ग बनभात खाको याद आयो ।

  • @nurjalepcha4575
    @nurjalepcha4575 4 года назад +19

    Eagerly waiting for episode 9...

    • @puspasinghthakuri3035
      @puspasinghthakuri3035 4 года назад

      Avina

    • @razenthapa
      @razenthapa 4 года назад

      @@puspasinghthakuri3035 hhhhvvuuhuhuiuyiukuoioioooiooo09oooooolooki0ooooooo9iy7yhjkolijhtthjykyii⁷1

  • @AAASJUNS
    @AAASJUNS 4 года назад +6

    Director and whole team wonderful job just nice to see both series keep making

  • @bimalramdam4278
    @bimalramdam4278 4 года назад +1

    धेरै राम्रो छ एसरिनै अघि बढ्दै जानू

  • @rasmisanu8618
    @rasmisanu8618 4 года назад +1

    मिस यु अल सारै मन पर्छ भुन्टि दिज्यु को भ्वायस धेरेै राम्रो छ अागामि दिन हरु मा पनि यसरि नै देख्न पाइयोस सफल ता को हार्दिक शुभ कामना

  • @gopalbudhathoki6928
    @gopalbudhathoki6928 4 года назад +40

    अजै उन्नति प्रगती होस सदै दर्सकको माया कमि नहोश येस्तो बेलामा पनि हजुर हरुले दुख गरि राख्नु भाछ ।

  • @rajkumardulalchhetri4663
    @rajkumardulalchhetri4663 4 года назад +5

    ल चाडै हेर्न पाउ अनि भुन्टिको दाइ कहिले आउने हो बिदेश बाट चाडै आउन पर्यो भुन्टिले सारै दुख्ख पाइ

  • @ganeshthapa2295
    @ganeshthapa2295 4 года назад +1

    सारै राम्रो छ भुन्टि आसा बैनिको अझै राम्रो ता कान्छि पनि तेस्तै राम्रो छ तर कान्छि कुन् जङ्गल मा रोकिएको छ कि बर्खे बाढिमा रोकिएको छ बुज्ना पाई हुन्थो हजुर

  • @kamalarai4334
    @kamalarai4334 4 года назад +1

    yo sirial dely herna paye kati ramro hunthiyo hola.sarae ramro sorial ak dam real jasto,vunti n vunti ko daju never lost ,sada salam hajur haru lae

  • @raimagardammarbahadur240
    @raimagardammarbahadur240 4 года назад +18

    भुन्ती ले कुकर्मा खादा त पहिलको याद आयो मेरो आमाले खाना नापुगेर येस्तै खान्थे भुन्ती राम्रो लाक्छ मलाई सधाई हेर्छु मैले

  • @bikashjaprel4468
    @bikashjaprel4468 4 года назад +34

    हेल्लो दाजु नेपालमा कोरोना कत्तिको छ त हो दाजु र भुटी अर्को भाग आउने भयछ खुसि लाग्यो म चाहि भारत बाट सम्झि रहेको भन्नु पर्यो

  • @neenaranapraja
    @neenaranapraja 3 года назад

    आहा दिजू हजुरहरू धेरै मन र ट्यालेन्ट भएको मान्छे हुनुहुन्छ।हजुहरुको serials एउटा पनि छुट्याएको छैन मैले। सधैं र सबै हेर्दै आइरहेको छु।रिसानी माफ,भुन्टी, कान्छी, गाह्रो छ हो.....।❤️❤️🙏🙏🙏🙏🙏

  • @bhabanadharan113
    @bhabanadharan113 4 года назад +1

    कति रमाइलो येसरी खानु बनभोज खाको सम्झना आयो सानो हुदाको

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 4 года назад +19

    Iam waiting for part 8

  • @santikunwar2361
    @santikunwar2361 4 года назад +3

    Dherai ramro6 d😍😍😍😍

  • @aroikitchen5321
    @aroikitchen5321 4 года назад

    आशा बैनी जती सुकै समस्या परेपनी पकाको भाडोमा खान हुदैनरे. . बास्तु सास्त्र मा पढेको. अब बीचार गर है. . राम्रो गर्दै गको छौं. अज धेरैधेरै सफलताको शुभकामना छ. .!

  • @subanlama8087
    @subanlama8087 4 года назад +1

    Best lagyo hajur haruko kam....ajai paxi samma herna pau vanna chahanxu..

  • @salinaxetri3198
    @salinaxetri3198 4 года назад +5

    साच्चै कलाकार भनेको त आसा जस्तो हुनुपर्छ ।मैले एक बर्ष पुरानो interview हेरे भर्खर आसु नै रोकिएना Asha sis र एउटा कुरा पनि भन्न चाहन्छु ।अरु नेपाली हिरोईन र मोडेल हरु सिक कलाकार भनेको कस्तो हुनुपर्छ भनेर ।छोटो् लुगा लगाउदैमा ससिर देखाउदैमा ।कोइपनी कलाकार हुदैनन् ।केहि सिक आश दिदि बाट । र फलो पनि गर ।सधै हामीले आश जस्तो कलाकार लाई साथ नदीये अरु कस्लाइ दिने ।सधै हाम्रो साथ छ आश तिमिलाइ । अरुको noutanki हेर्नुछोइन आश को बाहेक अब फिल्म पनि खेल्नु परो ।यो luck down पछी ।।।।।।

  • @dilkumarirai373
    @dilkumarirai373 4 года назад +26

    प्रतिक्षामा छौम भुन्टीको

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 года назад

    बिर्खे जी अाशा जि लगायतकाे अभिनय अति उत्तम छ।टिम अाेर्क राम्राे छ।

  • @yubrajthapa4187
    @yubrajthapa4187 4 года назад +1

    Sabi timlai dherai dherai Dhanyabad xa ra hami bhunti ko kanchi pani dherai pratikchayma xau tapai haru pani surachit rahanu hola bhana chanxu🙏👍❤💕

  • @rekharana1006
    @rekharana1006 4 года назад +5

    🙏🙏🙏 thank you 🙏 for shooting under Lockdown “ Bhunti “ team . I really appreciate your time 🙏🙏👍👌 I really like” Bhunti “ my favorite show 😘😘😘❤️❤️❤️ watching from USA 🇺🇸 Woodbridge Virginia 🇳🇵🇳🇵🇺🇸🇺🇸🇳🇵🇳🇵🇺🇸🇺🇸🇳🇵🇳🇵 love 💕 you Bhunti, you are so beautiful 😍 & I like your interview too , I do respect ✊ you, your Mom & Team 👍👍👍👍🙏🙏🙏🙏

  • @srijanathapa7855
    @srijanathapa7855 4 года назад +3

    I m really waiting for 💕

  • @MaheshKumar-qv5ew
    @MaheshKumar-qv5ew 4 года назад

    एक दमै दामि छ हाे दाइ

  • @mahendraparbati7081
    @mahendraparbati7081 4 года назад

    धेरै राम्रो छ 💟💟💟💟💟💟

  • @RolpaliKale
    @RolpaliKale 4 года назад +70

    भाग सातमा बिदेश बाट आएर सबै पैसो उदाइ हाल्यो बिर्खेले

    • @happyking7079
      @happyking7079 4 года назад +5

      त्यो त भुन्टिले देखेको सपना मात्र हो नि

    • @anjubhandari9129
      @anjubhandari9129 4 года назад +5

      अाशा जि कान्छी पनि छिट्टै ल्याउनु हुन्छ भन्ने ठूलो अाशा छ मलाई लकदाऊन मा मलाई त टाईम पास पनि भयन 👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏💞💖💙💟💝💘❤️💋👄💕

    • @bhimbistabistabhim9496
      @bhimbistabistabhim9496 4 года назад +2

      @@happyking7079 यहि गरि उदाउला भन्ने दर मलाइ पनि

    • @sabitabassel707
      @sabitabassel707 4 года назад +1

      😂😂😂

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 года назад +1

      भुन्टि भाडोमा खान हुँदैन है

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 4 года назад +4

    भटभटे माईलाका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

  • @raipradip2692
    @raipradip2692 4 года назад

    यो भुनटि को सिरियल चाहिँ एक दम राम्रो छ निरन्तर रूपमा हेर्न पाउ।

  • @user-xn2jb5pk4k
    @user-xn2jb5pk4k 4 года назад

    धेरै धेरै धन्यवाद है हजुर 🙏 🙏

  • @user-wj8li7dw8x
    @user-wj8li7dw8x 4 года назад +5

    Iam waiting far mee.. vunti vagg 8 plz 🤷

  • @bimlasapkota3778
    @bimlasapkota3778 4 года назад +4

    Sampud MA namaskar, I am waiting for part 8

  • @RenuRam2080
    @RenuRam2080 3 года назад

    begam sir ko vunti dd po ho😱😱😱😳ma ta xakka pare..j vaye derai maya my fav bro begam and fav sis aasha dd❤️

  • @dwayne8276
    @dwayne8276 3 года назад +1

    Love u bhunti n kanchi❣❣❣

  • @Oppoa-ew3hq
    @Oppoa-ew3hq 4 года назад +7

    नमस्ते सम्पुर्ण भुन्ती तिमलाई हाल दुबई बात हेर्दै छु छितो ल्याउनुन हेर्न हतार भैसको

  • @umeshrai9909
    @umeshrai9909 4 года назад +5

    भुन्टि दिदी हजुर लाई सादुबाग छ नछुटाई हेर्ने गरेकाे छु अब अाउने साेमबार बरु भाँत खानु छुटाउने हुजुकाे सिरिल छटाने छुईना हरेक भाग मा मेराे अासु नझरेकाे भाग छईना हजुर लाई ह्र्दए देखि नै नमन् गर्छु साथै सुभ कामना पनि भुन्टि दिदी र भट्भटे सर लाई मनपराउनु हुने हाजिर हमहई यता

  • @bishwakarmasameer586
    @bishwakarmasameer586 4 года назад

    बबाल छ बिर्ख जि अनि रिसाएनी माफ कहिले देखि आउँछ यो प्रदेशी जीवन दिन काट्नै गरो भैसको हो म चही मलेसिया बाट है

  • @himalkarki1458
    @himalkarki1458 4 года назад

    सारै राम्रो छ !

  • @dimbahadurbm9851
    @dimbahadurbm9851 4 года назад +7

    भतभते सोल्टी मलाई पनि तपाईको तीममा मिलाउनु पर्यो मीत बनाएर

  • @sangitarokka2399
    @sangitarokka2399 4 года назад +17

    I'm waiting for next part

  • @neeshaoli2642
    @neeshaoli2642 4 года назад

    म लाई सरै मन पर्छ भुन्ती र कान्छी को सम्पुर्ण टिम कति मिठो कथा अझैआशा जि को त जति तारिफ गरेनी कमि हुन्छ !

  • @daudlimbu4434
    @daudlimbu4434 4 года назад

    धेरै खुशिको कुरा हो नि आसा दिदी ! तर अलिक कति नरमाइलो कुरा पनि कि बिर्खे दाइले भुन्टिले सपनामा देखे जस्तो बिदेशबाट कमाएको सबै पैसा त्यसरी भिभिन्न गरेर सकेको सिन चाहिँ नल्याउनु है दिदी कति दुख लागेको थियो भात 7 मा मलाइ त्यो सिन हेरेर 😍😍😍😍😍

    • @kkdd7248
      @kkdd7248 4 года назад

      Bastabik jiban ma mal nakhanuna ho😴

  • @sumitraxtry5169
    @sumitraxtry5169 4 года назад +3

    Waw asha dd dami I hope episode 9 gone release soon m wating 4 it ... watching 4m manipur ❤❤❤

  • @rohitmagar474
    @rohitmagar474 4 года назад +4

    I waiting for the 17 episode

  • @susususususu4083
    @susususususu4083 3 года назад

    पुरै भाग न छुटायर हेरे छु महिले पनि सारै
    मन परेको छ

  • @sourceshrestha2480
    @sourceshrestha2480 3 года назад

    अति राम्रो छ

  • @hirasaru7590
    @hirasaru7590 4 года назад +5

    I AM WAITING FOR PART 14

  • @gitakrishna8219
    @gitakrishna8219 4 года назад +5

    कहिले आउला भनेर दिन गन्दै बसेको हुन्छन् धेरै राम्रो छ हजुर

  • @user-bl6om6so1x
    @user-bl6om6so1x 4 года назад

    राम्रो छ video

  • @heydilheydil9749
    @heydilheydil9749 3 года назад

    nice alll tapae haru ko video la badaie xa hajur harulie ajey paragati garnu la

  • @Windofficialvlogs
    @Windofficialvlogs 4 года назад +3

    Daajuu xitoo9 grnus 8bhaag pllz i m sooo waiting

  • @mainabk8388
    @mainabk8388 4 года назад +15

    i waiting for this episod 8

  • @baabutamang7704
    @baabutamang7704 4 года назад

    Aati ramro anyway take care all

  • @lokeshsubba1779
    @lokeshsubba1779 4 года назад +1

    Bhunti ta jethi po reixin Birkhe vanda...Asha so beautiful

  • @sarurai8169
    @sarurai8169 4 года назад +8

    Miss you 🙏🙏🙏🙏👍️👍️👍️

  • @rameshseervi491
    @rameshseervi491 4 года назад +13

    Ramro x dada mo pani yakdam frn ho

  • @user-iu7qt2vw6x
    @user-iu7qt2vw6x 4 года назад

    Aasa dd bhunti ko rol yakdam ramro xa dd ajhai ramto garnu hola best off lock all tim

  • @sataltamangofficialchannel3304
    @sataltamangofficialchannel3304 4 года назад

    यो भुन्टी सर्ट मुभी को अस्तै दु:ख पिडाको नै कथा नै अक्दम राम्रो छ अस्तै अस्तै भए पछी नि राम्रो हुन्थ्यो कि। धन्यवाद

  • @RajKumar-gx4ys
    @RajKumar-gx4ys 4 года назад +35

    I am waiting for Parth 8

  • @hemutamang6710
    @hemutamang6710 4 года назад +3

    I'm waiting for parts 8 faste oplood

  • @mayathapa3802
    @mayathapa3802 4 года назад

    नमस्कार हजुर हरू सबै जनालाइ म ऐले ओमन देखी हेर्दै छु हजूर हरूलाई मेरो माया सदा बाहार रही रहन्छ 🤩😘😍❤👌👌भाग /8/हेर्न पाउने भैयो खुशी लाग्यो

  • @chhabilalacharya9038
    @chhabilalacharya9038 4 года назад

    राम्रो छ भुन्टी सिरीयल

  • @devpun722
    @devpun722 4 года назад +3

    अझै सफलताको कामना छ हजुरहरुलाई

  • @sasitathapa5370
    @sasitathapa5370 4 года назад +10

    God bless you all

  • @gangeg4742
    @gangeg4742 4 года назад +1

    बेगम सर हालमा म भारत बाट भुन्टी भाग ८ छिटै आउनु पय्रो राम्रो छ हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @khadkaproductionkhadkaprod9548
    @khadkaproductionkhadkaprod9548 4 года назад +5

    यो टेलर देखाउदा कथाको मजा आउँदैन टेलर हरु देखाउने काम चाही नगर्दा राम्रो होला।।

  • @Rktharu-xk2hh
    @Rktharu-xk2hh 4 года назад +3

    Bhunti Darling maele' 1' Dekhi '7 Herisako xu ani xito Vanda xito Vaag 8 kahile samma aunxa ho Bhunti Darling ....ok Bye Bye ..?

  • @fggfdhgfg4288
    @fggfdhgfg4288 4 года назад

    asha ji yo serial sahrai ramro dekhiyo teho bhayera yo episode lai lambaudai janu hola.

  • @nirmayagurung9493
    @nirmayagurung9493 4 года назад +1

    Damii xa bro tapi haru ko program

  • @sarmilakumal8468
    @sarmilakumal8468 4 года назад +6

    भुन्टि 8 त हेरि सको हजुर अब 9 को पालो होनि हजुर बरू कहिले अाउछ भुन्टि 9 भन्नू न

  • @dineshloves6163
    @dineshloves6163 4 года назад +3

    I am waiting for part10

  • @dipakdipak7758
    @dipakdipak7758 4 года назад

    एक्दम खुसी को कुरा । धन्यवाद हजुर

  • @aashiskumar-dn4hl
    @aashiskumar-dn4hl 4 года назад

    सारै राम्रो सिरियल छ अझ राम्रो गर्दै जानू छिटै हेर्न पाइयोस् कान्छि को प्रतिछ्यामा छोै

  • @aayushalama5752
    @aayushalama5752 4 года назад +4

    I'm writing for 8 part

  • @heartkpkusmi6660
    @heartkpkusmi6660 4 года назад +1

    All the best malai sarai man parne bhunti so

  • @sarurai1122
    @sarurai1122 4 года назад +1

    Mait sharai man xoyo maile pani herdaixu dubai Bata Thanks hjr harolai

  • @ashakc1955
    @ashakc1955 4 года назад

    बदाइ छ भाइ प्रगति गर्दै जानू

  • @rajenchhetri413
    @rajenchhetri413 4 года назад

    Khusi lagyo ramro xa bhunti serial

  • @parnisharimal6094
    @parnisharimal6094 4 года назад +2

    हामीले सटङ् गरेको सम्झना अायो ल ल कती राम्रो भुन्टी सिरेल

  • @shantinepali2735
    @shantinepali2735 3 года назад +1

    Nise 🌹🌹

  • @rahulbhai8203
    @rahulbhai8203 3 года назад +1

    Ok IAM waiting for episode 1first n last💃💃💃 Harry ap m, from india

  • @dolmolama2465
    @dolmolama2465 4 года назад +1

    Hjur hrule eti mehent grnu voko xa sodei sprt gri rhnxu 🙏🙏🙏💞💞💞💞💕💕