जुठे सिरियल १००% राम्रो धेरैराम्रोछ हामी विदेशमा भएपनि हजुर बुवाहरु नेपाल बाटै आउनु भएकाले स्वयंभोगेको अनुभव हुँदा हामीहरुलाई जुठे सिरयलले बाल्यकाल विर्स्याइ दिएको छ र महसुस पनि उत्तिकै जुठे टिमका सम्पूर्ण कलाकारहरु प्रति हार्दिक बधाई साथै धन्यवाद
अत्ति रमाइलो कुराकानी । क्या राम्री करुणा दुलही। so much respect to मरिच मान उर्फ बल्छी । very Genuine Couple Talk. I haven't enjoyed this much watching any of the interviews. He's so natural and Entertaining. Karuna looks elegant and Gorgeous too. I wish they have a very prosperous Conjugal Married Life.
Balchi doesn't deserve her because of her beauty and brain. With her talks she is good in English too. Balchi Dai don't be sad hai. Really she is too good and you are the luckiest....
होइन मलाई मात्र हो कि अरुलाइ पनि हो यो जोडीको अन्तर्वार्ता जति हेरे पनि धित नमर्ने?गने भने सायद मैले मात्र ३०चोतिजती हेरिसकेहोला बल्छी भाइ र करुणा बुहारीको अन्तर्वार्ता !अझै धित मर्दैन हेर्न के भाको हो ?anyway तपाईंहरुको जोडी सधैभरी यसरी नै हासिखुसी साथ माया ममताले भरिपुर्ण भएर जुनिभरी साथ रहिरहोस ,god bless both of u भन्न चाहन्छु।नारी हुनु त करुणा खड्का जस्तो सुशोभित,सर्बगुनसम्पन्न भन्दै stay happy and blessed......
मरिचमान धैरै भाग्यमानी हूनुहुने रहेछ धेरै राम्री सबै गुणहरु भएकि भद्र स्वभावकी करुणा पाएका छौ राम्रो लाग्यो , मरिचमान अलि बढी बोल्छौ बोल्नमा आफैलाइ कन्ट्रोल गर चहिदो मात्र करुणा जस्तै यो कुरालाइ चाहि नेगेटिभ रुपमा चाहि नलिग ल ब्रो
जोडि धेरै राम्रो छ करुणा जि र बल्छि जि को जोडि किनकि हरेक कलाकारको कहि समयसम्मको रम झम पछि बिछोड भयको देखियको छ यो जोडि सदा यसरी खुसि सुखि भयको देखन पाउ।
दर्शन अनी नमस्कार म हजुरहरूको सहयात्री निखिल उप्रेती प्रेमबिलासी घर भद्रपुर नगरपालिका वार्ड नं.८ चन्द्रगढी प्रकाशपुर झापा ( हाल) यु.ए.ई. बाट सर्व प्रथम fewa times लाई आज भरखर भिडियो हेरे एकदम खुसी लाग्यो मरिचमान श्रेष्ठको जोडी करूणा जी एकदम शिलस्वभाव बोली चाली एकदम राम्रो लाग्यो समय ले षाथदिए अबस्य भेट्ने छु । बल्छी धुर्वै नामले एकदम चर्चित कलाकार हास्य व्यग्य र सेन्टीमेन्टल पनि भन्नु पर्छ । जुठेले पनि चिनिनु हुन्छ हजूर हरूलाई उत्तर उत्तर प्रगतीको शुभकामना पशुपति नाथले कल्याण गरून । अब एउटा आशा के छ भने बल्छीको भावी सन्तान प्रकट गर्नु पर्ने अबस्था देखिएको छ । मंगलम मंगलम है त छिटो यो सम्पन्न भैदिए राम्रो हुन्थ्यो प्रगतिका बाटो हरू मा ठेस नलागोस यहि छ मेरो शुभकाभना।❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बल्छी ध्रुबे र उहाकी जीवन संगिनीलाई मेरो खुला पत्र मिति मे २३ , २०१८ ------------------------------------------------------------ सबैका प्रिय कलाकार , बल्छी ध्रुबे ज्यु लाइ मेरो नमस्कार ! भर्खरै बैबाहिक सम्बन्धमा गासिनु भएको अवसरमा यहालाई र यहाको जीवन संगिनी ज्युलाई पनि बधाई तथा शुवाकामना/ सबै कुरा चित्त बुझ्यो, तर तपाइले आफ्नी श्रीमतीलाई तिमि भनेको अनि उहाले तपाइलाइ तपाइँ हजुर भनेको चाही चित्त बुझेन/ हुन् सक्छ तपाइको र उहाको उमेरको ज्ञाप धेरै भएर सानो देखेर तिमि भन्नु भयो होला , तर स्मरण रहोस बरिस्ठ पत्रकार ऋषि धमला जी र उहाकी जीवन संगिनी एलिजा गौतम जी को पनि उमेरमा धेरै ज्ञाप छ , तर धमला जी ले मिडियामा सधै " एलिजा जी" " तपाइँ " " उहा " भनेर सम्बोधन गरेको सुनेको छु / नेपालमा धेरै श्रीमानहरुले श्रीमती भन्दा आफु ठुलो छु भन्ने सोच राख्छन र आफ्नी श्रीमतीले आफुलाई तपाई हजुर भन्नु पर्ने आफुले चाही त् तिमि भनेर सम्बोधन गरेको पाइन्छ / आफुलाई तपाइँ भनेर सम्बोधन गर्ने जिवान्साथिलाई तिमि भन्नु त्यो अपमानजनक सुनिन्छ / अफसोच यस्तो कुराको चेतना श्रीमतीहरु आफैमा पनि हुदैन / तपाइकि जीवन साथि आफैमा शिक्षित र शिक्षिका समेत हुनुहुन्छ/ मलाइ आशा छ , उहाले मेरो आसय बुझ्नु हुन्छा होला / यसरि श्रीमान श्रीमती बीच बेमेल सम्मान गर्ने लाखौ करोडौ मान्छे हरु छन् , तपाइहरु मात्र हैन / एक पटक सोच्नुस त् , के तपाइँ उहालाई आदर गर्नु हुन्न ? के श्रीमान्ले श्रीमतीलाई आदर गर्नु हुन्न ? मैले यो कुरा तपाइलाइ किन भनिरहेको छु भने , तपाई कलाकारहरुमा समाजलाई प्रेरणा दिने , समाज परिमार्जन गर्ने , लैंगिक विभेद हटाउने , जनचेतना जगाउने एउटा अद्भुत तागत हुन्छा / मेरो अनुरोध छ , बल्छिजी ले आफ्नी जिवान्साथिलाई सम ब्यबहार गरेर जनताका सामु उदाहरनिया काम गरिदिनुस / नेपालि समाजले महिलालाई सम्मान दिएको छैन , तर यौटा श्रीमान्ले त् दिन सक्छ नि / मेरो कुरा सुन्दा " अति महिलावादी " भनेर सोच्नु भो होला / हो म महिलावादी नै हु / अति महिलावादी लाग्छ भने म त् झन् खुशी भय / महिलावादी हुन् त् कति गारो छ , अति महिलाबादी भए भने त् मेरो लक्ष्यमा धेरै अघि पुगे / माफ गर्नु होला, एउटा हासो मात्र गरेको / मेरा पनि प्रिय कलाकार बल्छी ध्रुबे जी , तपाइँ पनि "अलिकति " महिलावादी भैदिनुस / आफ्नो श्रीमतीलाई सम व्यवहार गरिदिनुस / तपैहरु जीवन साथी हो , एक अर्काका साथी जस्तो बनि दिनुस / दिमाग भित्रि तहमा जमेको " म श्रीमान हु " भन्ने अहंकारलाई छोडेर " हामी साथि हौ , हामि एक अर्कालाई प्रेम गर्छु , हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने कुरा ब्यबहारमा , बोलीमा, सोचाइमा देखाई दिनुस / तपाइँलाइ देखेर हामी जस्ता धेरै फ्यानहरुले श्रीमान श्रीमती बीच " इक्वेल पावर शेरिंग अर्थात् सम्बन्धमा बराबरीको हिस्सेदारी हुनुपर्छ भन्ने सिक्न पाउ / म्यादम पनि शिक्षिका भएका कारणले उहाले पनि लैंगिक विभेदका कुराहरुको सुक्ष्म अध्ययन गर्ने र समतामुलक सम्माज निर्माणमा बालबालिकालाई बिभेद् मुक्त शिक्षा दिन सक्नु हुन्छ / यदि उहाले नै , " मेरो श्रीमान त् म भन्दा ठुलो हो , उहालाई मैले सम्मान गर्नु पर्छ तर उहाले मलाइ गर्न पर्दैन भनेर सोच्नु भयो भने , बाल बालिकालाई उहाले के सिकाउनुहोला / बल्छी जी मिल्यो बन्यो आफुले बनाउने टेलिचलचित्र हरुमा पनि तेस्तै समतामुलक सम्बन्धहरु देखाई दिनुहोला / समय दियर पत्र पढ्नु भयो / धन्यबाद / सम्झना शाक्य तपाइकि एक महिलावादी फ्यान
करुना खड्का राम्री भएर मरिचमानलाई लक्की ठान्ने नतमस्तक लठुवाहो,के मरिच मान मान्छे यदि करुनालाई नपाएको भए unlucky नै पो !!! सधैँ एउटा कुरो ख्याल गर्नु कि,रुपले सुन्दर भएर जीवन चल्दैन,मन सुन्दर हुनुपर्छ,कन्चन दिलले मात्रै हरेकको मन जित्न सक्दछ !
मलाइ यो जोडी को सोच नै मन परेन,जातको कुरा ,,माझी भो र के भो मन त सफा छ् रे,,माझी जात न राम्रो हो, माझी लाई गिरायेर बोल्नु अनुचित,,out of कास्ट न जावोस रे ,,अझै पनि थाङ्ने सोच ,धिक्कार,,
यो एउटा कन्सेप हो यसमा कुनै बिकल्प छैन हामी एक नेपाली हौ यो वाहाहरूले नराम्रो भन्नु भएको हैन सो कन्सेप मा भको मात्रै हो यो भै रहेको कुरा हरू हुन् यसलाई कूनै नेगेटिभ सोच्नु हुन्न सर best of point तपाईको राम्रो कुरा लाग्यो धन्यबाद सर । ❤❤❤❤🇳🇵🇳🇵
बल्छिको जन्मदिनमा माछा उपहार, दाई भाउजुले खोले घरको कुरा | Birthday celebration of balchhi Dhrube
ruclips.net/video/AAYqgNCjzGI/видео.html
पहिलो patak haina hajar choti vhaisako hernana alxi lagx kam xaina utube haru
सुन्दर
@@jivankhadka4468 the first
A
Xbl
Khateni kastko kuragarxs yojbanama pani lajlagdain
जुठे सिरियल १००% राम्रो धेरैराम्रोछ हामी विदेशमा भएपनि हजुर बुवाहरु नेपाल बाटै आउनु भएकाले स्वयंभोगेको अनुभव हुँदा हामीहरुलाई जुठे सिरयलले बाल्यकाल विर्स्याइ दिएको छ र महसुस पनि उत्तिकै जुठे टिमका सम्पूर्ण कलाकारहरु प्रति हार्दिक बधाई साथै धन्यवाद
👌👌👌❤️बल्छी ब्ररो र करुणा भाउजू को जोडी सन्सार मैइ एक छ
भाई मरिचमान श्रेष्ठ र बहिनी करुणा खँडका दम्पती युगललाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना छ।(आसाम, इंडिया बाट)।
अत्यन्तै राम्रो जोडि
मलाई अहिलेसम्मकै सबैभन्दा जोडी कुन हो नेपाल मा कुन मन पर्छ भन्दा बल्छी धुर्बे मरिचमान जि र करुणा जि लाई नै भन्ने छु ।
सुन्दर जोडी बल्छी धुर्बेको सधै सुखमय रहोस् ।
कत्ती राम्री त्येसै माथी अनुशासाती उस्तै 👌👌❤️❤️
बल्छी अति भाग्यमानी हो
Sita Malla ho keta tyati handsome chaina
बल्छु को बुढि त कति राम्री हो अालुकाे भाउमा मिले छनि 👌👌👌👌👌👌👌
धुर्बे दम्पती को सबै ईन्टरभिउ हेरियो सारै रमाइलो शुभकामना ।।
अत्ति रमाइलो कुराकानी । क्या राम्री करुणा दुलही। so much respect to मरिच मान उर्फ बल्छी । very Genuine Couple Talk. I haven't enjoyed this much watching any of the interviews. He's so natural and Entertaining.
Karuna looks elegant and Gorgeous too. I wish they have a very prosperous Conjugal Married Life.
@@@@
बल्छीले माछा ठुलैपारेछ नया दाम्पत्या जिबको शुभकामना मरिचमान र करुणा लाई सधैं सधैं भरिलाई
मरिच मान श्रेष्ठ भाग्यमानी रहेछ यति राम्रो करुणा भेट्यो सम्हालेर राख्नु है बार बन्धन लाएर दम्पति जिवनको शुभकामना छ ।।
रावाखोले राई उम के सबै राम्रो छिन करुणा
रावाखोले राई x
रावाखोले राई 0
Akhumanadkaa
दामी छ हजुर
दाइ भाउजुको जोडी राम्रो छ यसो हेर्दा मोटु पातलु जस्तो लाग्यो जे होस् दम्पते जिवनको धेरै धेरै शुभकामना छ।
बल्छी दाई भन्दा भाउजु बाठी।
बधाई छ मरिचमान दाज्यै 💕💕💕
Ekdamai ramro lagxa balchhi sir hjr ta ekdamai ramro manxe hunuhunxa hjr ta
Sarai ramri. Best of luck hajur harulai
Happy marriage day balchhi dhurbe dada
आहा कति राम्रो जोडी ।। यो जोडी सधै खुसी होस
मलाइ मन पर्ने हस्य कलाकार
(बल्छी ध्रुबे) मरिच मान श्रेश्ठ
तपाइलाइ दम्पत्य जिवनको
धेरै-धेरै शुभकामना
जाेडी राम्रो छ । सफल जिन्दगि बिताउनुहाेला ।
ल बधाई छ हजुर हरु लाई दाम्प्दय जीवन को सधै येसै गरि हसि खुशी रहनुस र बल्छी जी अरुलाई पनि सधै हसाई रहनुस ✊✌💔🌹
Balchi doesn't deserve her because of her beauty and brain. With her talks she is good in English too. Balchi Dai don't be sad hai. Really she is too good and you are the luckiest....
अति सभ्य श्रीमती पाउनु भएछ बल्छी जि You are really sooo lucky..
बल्छी सर सारै मीठो बोल्ने म्य्मकती राम्री जोडी खूबै मीलेकोछ 👌👌💞💞💞💞
बल्छी धुर्बेलाइ दाम्पत्य जिवनको हार्दिक शुभकामना।
यिनिहरुको बच्चा चाहि भयो होला कि नाइ 😍😂😅😊
२०८१ मा हेर्ने जति यता हाजिर हुम् है।❤🥰🤗
जाल मा राम्रै हानेछ्👌👌
होइन मलाई मात्र हो कि अरुलाइ पनि हो यो जोडीको अन्तर्वार्ता जति हेरे पनि धित नमर्ने?गने भने सायद मैले मात्र ३०चोतिजती हेरिसकेहोला बल्छी भाइ र करुणा बुहारीको अन्तर्वार्ता !अझै धित मर्दैन हेर्न के भाको हो ?anyway तपाईंहरुको जोडी सधैभरी यसरी नै हासिखुसी साथ माया ममताले भरिपुर्ण भएर जुनिभरी साथ रहिरहोस ,god bless both of u भन्न चाहन्छु।नारी हुनु त करुणा खड्का जस्तो सुशोभित,सर्बगुनसम्पन्न भन्दै stay happy and blessed......
दियाे बालेजस्तेेेेे रे्ेेेेछन् दुलहि यिनकाेत पाइलाटेकेकाेठाउनि राम्राे हुन्छहाेला।
Very Nice 👍 marichaman dai hjur Le garnu vako video chai very Nice lakxa ma hjur ko fan ho ni
करुणा र मरिच मान दुबैको जोडिएको वैवाहिक सम्बन्ध युगौयुग अमर बनोस हार्दिक सुभकामना
मरिचमान धैरै भाग्यमानी हूनुहुने रहेछ धेरै राम्री सबै गुणहरु भएकि भद्र स्वभावकी करुणा पाएका छौ राम्रो लाग्यो , मरिचमान अलि बढी बोल्छौ बोल्नमा आफैलाइ कन्ट्रोल गर चहिदो मात्र करुणा जस्तै यो कुरालाइ चाहि नेगेटिभ रुपमा चाहि नलिग ल ब्रो
जोडि धेरै राम्रो छ करुणा जि र बल्छि जि को जोडि किनकि हरेक कलाकारको कहि समयसम्मको रम झम पछि बिछोड भयको देखियको छ यो जोडि सदा यसरी खुसि सुखि भयको देखन पाउ।
बल्छी धुरबे जि लाई दामपती जिबनको शुभ कामना छ है
लम्जुङे पो करुणा खड्का खुसी लागो बधाई छ जिन्दगीभर सातौ जन्म।सम्म मिलोस यो सम्बन्ध
दर्शन अनी नमस्कार म हजुरहरूको सहयात्री निखिल उप्रेती प्रेमबिलासी घर भद्रपुर नगरपालिका वार्ड नं.८ चन्द्रगढी प्रकाशपुर झापा ( हाल) यु.ए.ई. बाट
सर्व प्रथम fewa times लाई आज भरखर भिडियो हेरे एकदम खुसी लाग्यो मरिचमान श्रेष्ठको जोडी करूणा जी एकदम शिलस्वभाव बोली चाली एकदम राम्रो लाग्यो समय ले षाथदिए अबस्य भेट्ने छु ।
बल्छी धुर्वै नामले एकदम चर्चित कलाकार हास्य व्यग्य र सेन्टीमेन्टल पनि भन्नु पर्छ । जुठेले पनि चिनिनु हुन्छ हजूर हरूलाई उत्तर उत्तर प्रगतीको शुभकामना पशुपति नाथले कल्याण गरून ।
अब एउटा आशा के छ भने बल्छीको भावी सन्तान प्रकट गर्नु पर्ने अबस्था देखिएको छ ।
मंगलम मंगलम है त छिटो यो सम्पन्न भैदिए राम्रो हुन्थ्यो प्रगतिका बाटो हरू मा ठेस नलागोस यहि छ मेरो शुभकाभना।❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मरीच मान दाइ अनि करुणा भाउजू हजुर हरुको जोडी सदा सुखी खुसी रहोस शुभकामना
Nice interview brother and sister
बल्छी दाइले तर ठुलै माछो जालमा पार्नु भो perfect couple dai bhauju 32लक्षणले भरिपुर्ण हुनुहुन्छ
Nsong
बल्छी मा ठुलै माछा परेछ हो लु बधाई छ यो जोडीलाई
Wow nice couple 👌👌👌 congratulations both of u.
Atti sundar jodi ✌💏💑👌
She is so beautiful n balxi is best comedy actor..
Happy marriage ,Balchhiji n Karuna
Bahut ramro interview sir Balchi Dhurve and his real life partner
नमस्ते दाजु भाजु अति नै गूड् भाउजू पाउनु भाको रहिछ हरपल खुशी बिताउनु होला भाउजुको बोली अति मिठो बोल्नु हुदो रहिछ त है
Buari ramri bujaki lagyo damptya jiban sukhamaya hos
You both are so sweet . god bless your marriage life bro.
🙏🙏🙏🙏🙏🙏नमस्ते
जोडी चाहिँ पाएकै हो धेरै सुन्दरी बधाई छ दाम्पत्य जीवनको शुभकामना
Perfect couple.....
Maya vaneko asto po hunuparxa...
Wgutvnih
❤nice jodi ❤
Congratulations 💜💛💖💟
Balxi bro 👌💯❤️❤️❤️ super wow
बल्छी भन्दा बल्छिनी तगडा रहेछिन्
जिन्दगी रमाइलो संग बित्योस् शुभकामना
Ani hjur kaile hotw bro esto jodi dekhn paune
may be छिटै नै हुन्छ कि आस गरौ त्यसमा पनि उहाँमा भर पर्ने कुरा हो हजुर
Happy merried life dada n dd lai...dhilai vaye pani
Balchhi dai ra vaujyuko jodi chahi jakash chha...
la wow nice love story
Good
wow hajur haruko boly kati ramro xa. .and dami lago jodi. .
बल्छी 🌺🌷🌺🌷🌺🌷🌺✋✋✋✋✋
असाध्यै मिलेको जोडी सफल दाम्पत्य जीवन को सुभकामना
God bless you both😇
God Bless Ur couple ...Congratulation
हजूर हरूको जोडि लाई थोरै धेरै शुभ कामना
Daami jodi ko ramro interview...maya nai thulo ho...
Nice dami xa hjr
Nice couple.. congrt. Sis is beauty with brain.
हेर्दा राम्री भऐरा हुदैना बनी राम्रो हुना पर्छ आजा सम्मा पढेरा कति जातको मान्छे पाउनु भयो र बुडि बल्छिकी बल्छि र बल्छिको रगत सेतो र खोइरो छ होला हैइ
Thankou dhurba bhai
Manxe matra hoina, Boli bachan ajhai mitho...Nice jodi
Super jodi god bless u both of balxi vanda budi dherai cute raixa
wow kati ramro jodi ho k balxi dai le ta kati ramro budi pako ho
Very very nice happy Jodi
Very nice Jodi marich man Karuna g
हाम्रो बल्सि दाई र भाउजु को हासै राम्रो छ 👍👍👌👌
Kati ramro couple wow😍😍
Newly married couples Congratulations both of them 🎊🍾🎉 💗
7ne
Bhi vo xu so
हैट बल्छिमा त हाम्रै चेलिबेटी पो परिछन ओ ल बधाइ छ बल्छी जि
बल्छी ध्रुबे र उहाकी जीवन संगिनीलाई मेरो खुला पत्र
मिति मे २३ , २०१८
------------------------------------------------------------
सबैका प्रिय कलाकार ,
बल्छी ध्रुबे ज्यु लाइ मेरो नमस्कार !
भर्खरै बैबाहिक सम्बन्धमा गासिनु भएको अवसरमा यहालाई र यहाको जीवन संगिनी ज्युलाई पनि बधाई तथा शुवाकामना/ सबै कुरा चित्त बुझ्यो, तर तपाइले आफ्नी श्रीमतीलाई तिमि भनेको अनि उहाले तपाइलाइ तपाइँ हजुर भनेको चाही चित्त बुझेन/ हुन् सक्छ तपाइको र उहाको उमेरको ज्ञाप धेरै भएर सानो देखेर तिमि भन्नु भयो होला , तर स्मरण रहोस बरिस्ठ पत्रकार ऋषि धमला जी र उहाकी जीवन संगिनी एलिजा गौतम जी को पनि उमेरमा धेरै ज्ञाप छ , तर धमला जी ले मिडियामा सधै " एलिजा जी" " तपाइँ " " उहा " भनेर सम्बोधन गरेको सुनेको छु / नेपालमा धेरै श्रीमानहरुले श्रीमती भन्दा आफु ठुलो छु भन्ने सोच राख्छन र आफ्नी श्रीमतीले आफुलाई तपाई हजुर भन्नु पर्ने आफुले चाही त् तिमि भनेर सम्बोधन गरेको पाइन्छ / आफुलाई तपाइँ भनेर सम्बोधन गर्ने जिवान्साथिलाई तिमि भन्नु त्यो अपमानजनक सुनिन्छ / अफसोच यस्तो कुराको चेतना श्रीमतीहरु आफैमा पनि हुदैन / तपाइकि जीवन साथि आफैमा शिक्षित र शिक्षिका समेत हुनुहुन्छ/ मलाइ आशा छ , उहाले मेरो आसय बुझ्नु हुन्छा होला / यसरि श्रीमान श्रीमती बीच बेमेल सम्मान गर्ने लाखौ करोडौ मान्छे हरु छन् , तपाइहरु मात्र हैन / एक पटक सोच्नुस त् , के तपाइँ उहालाई आदर गर्नु हुन्न ? के श्रीमान्ले श्रीमतीलाई आदर गर्नु हुन्न ? मैले यो कुरा तपाइलाइ किन भनिरहेको छु भने , तपाई कलाकारहरुमा समाजलाई प्रेरणा दिने , समाज परिमार्जन गर्ने , लैंगिक विभेद हटाउने , जनचेतना जगाउने एउटा अद्भुत तागत हुन्छा / मेरो अनुरोध छ , बल्छिजी ले आफ्नी जिवान्साथिलाई सम ब्यबहार गरेर जनताका सामु उदाहरनिया काम गरिदिनुस / नेपालि समाजले महिलालाई सम्मान दिएको छैन , तर यौटा श्रीमान्ले त् दिन सक्छ नि / मेरो कुरा सुन्दा " अति महिलावादी " भनेर सोच्नु भो होला / हो म महिलावादी नै हु / अति महिलावादी लाग्छ भने म त् झन् खुशी भय / महिलावादी हुन् त् कति गारो छ , अति महिलाबादी भए भने त् मेरो लक्ष्यमा धेरै अघि पुगे / माफ गर्नु होला, एउटा हासो मात्र गरेको / मेरा पनि प्रिय कलाकार बल्छी ध्रुबे जी , तपाइँ पनि "अलिकति " महिलावादी भैदिनुस / आफ्नो श्रीमतीलाई सम व्यवहार गरिदिनुस / तपैहरु जीवन साथी हो , एक अर्काका साथी जस्तो बनि दिनुस / दिमाग भित्रि तहमा जमेको " म श्रीमान हु " भन्ने अहंकारलाई छोडेर " हामी साथि हौ , हामि एक अर्कालाई प्रेम गर्छु , हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने कुरा ब्यबहारमा , बोलीमा, सोचाइमा देखाई दिनुस / तपाइँलाइ देखेर हामी जस्ता धेरै फ्यानहरुले श्रीमान श्रीमती बीच " इक्वेल पावर शेरिंग अर्थात् सम्बन्धमा बराबरीको हिस्सेदारी हुनुपर्छ भन्ने सिक्न पाउ / म्यादम पनि शिक्षिका भएका कारणले उहाले पनि लैंगिक विभेदका कुराहरुको सुक्ष्म अध्ययन गर्ने र समतामुलक सम्माज निर्माणमा बालबालिकालाई बिभेद् मुक्त शिक्षा दिन सक्नु हुन्छ / यदि उहाले नै , " मेरो श्रीमान त् म भन्दा ठुलो हो , उहालाई मैले सम्मान गर्नु पर्छ तर उहाले मलाइ गर्न पर्दैन भनेर सोच्नु भयो भने , बाल बालिकालाई उहाले के सिकाउनुहोला / बल्छी जी मिल्यो बन्यो आफुले बनाउने टेलिचलचित्र हरुमा पनि तेस्तै समतामुलक सम्बन्धहरु देखाई दिनुहोला /
समय दियर पत्र पढ्नु भयो / धन्यबाद /
सम्झना शाक्य
तपाइकि एक महिलावादी फ्यान
Wow nice wow 💓🙏🙏
nice jod I like it
I am Xettri love Newari ❤❤❤
dhrei ramro nice couple yasari nei damptya jiwan ujjal hos balchi hasyakalakar ji
Very nice balaxika jodi lai badhaixa
Marich man shrestha is best
ल है बल्छी भाइ लाइ बिबाहको शुभकामना
"बल्छि भाइले बुहारी चाहिँ आलुको भाउमै पाको हो क्या"
dami dada jodi
राम्रो जोडि को रामाईलो कुरा हेरेको 7 साथौ पुगेछ बधाई छ जोडि लाई
sabai kalakar tatha patrakar ma 1 nambar ko jodi tathaa saskari sirimati
Khesmank เเ ้ีล้เ. ้้้ัี่ Kumar
God bless you both of you...
So qt couple God bless you both
करुना खड्का राम्री भएर मरिचमानलाई लक्की ठान्ने नतमस्तक लठुवाहो,के मरिच मान मान्छे यदि करुनालाई नपाएको भए unlucky नै पो !!! सधैँ एउटा कुरो ख्याल गर्नु कि,रुपले सुन्दर भएर जीवन चल्दैन,मन सुन्दर हुनुपर्छ,कन्चन दिलले मात्रै हरेकको मन जित्न सक्दछ !
अति नै राम्री कत्तै खोट लाउने ठाउँ छैन
wow wow ....very nice couple...👌👌👌
Congratulations both of u. Happy married life ahead and god always bless u. Love ur simplicity diju
So cute ❤️ bal xi bai
Badai xa Good Jody ramro hos
बबाल छ जोडि
मलाइ यो जोडी को सोच नै मन परेन,जातको कुरा ,,माझी भो र के भो मन त सफा छ् रे,,माझी जात न राम्रो हो, माझी लाई गिरायेर बोल्नु अनुचित,,out of कास्ट न जावोस रे ,,अझै पनि थाङ्ने सोच ,धिक्कार,,
Sai baat
यो एउटा कन्सेप हो यसमा कुनै बिकल्प छैन हामी एक नेपाली हौ यो वाहाहरूले नराम्रो भन्नु भएको हैन सो कन्सेप मा भको मात्रै हो यो भै रहेको कुरा हरू हुन् यसलाई कूनै नेगेटिभ सोच्नु हुन्न सर best of point तपाईको राम्रो कुरा लाग्यो धन्यबाद सर । ❤❤❤❤🇳🇵🇳🇵
Good jode all the best