Это видео недоступно.
Сожалеем об этом.

लोक गायक मेक्सम खाती विदेशबाट फर्कदा एयरपोर्टमा परीवारको रुवाबासी,पहिलोपटक परिवारनै मिडियामा आए

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2021
  • लोक गायक मेक्सम खाती विदेशबाट फर्कदा एयरपोर्टमा परीवारको रुवाबासी,पहिलोपटक परिवारनै मिडियामा आए
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Naresh Khati Chhetri
    meksam Khati Chhetri
    and All family
    Camera
    Siraj Gautam
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Meksamkhati #nareshkhati #Kamal_sargam #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 658

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +275

    छोराछोरी को प्रगती हुनु मा आमाबुबा को ठुलो हात हुन्छ झन जुन घरमा दाजुभाइ को मिलन हुन्छ नि त्यही घरमा भगवान को बाँस हुन्छ ।

  • @sunitapuri8909
    @sunitapuri8909 3 года назад +80

    धेरै खोज्थे मेक्सम सर को दोहोरि अब छिटोभन्दा छिटो indreni मा दोहोरि सुन्न पाउने आसा छ

  • @ritikaritia608
    @ritikaritia608 3 года назад +54

    अब फेरी ईन्द्रेणी गयर दाजु भाईको धमका हेर्न आतुर छु♥️♥️🙏🙏

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 года назад +138

    मेक्स र टिकाको दोहरी छिटै देख्न पाम इन्द्रेणी मा

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +61

    नरेस र मेक्सम दुबै अति मन पर्ने गायक जन्माउने आमा बुबा पनि तेतिकै रमाइलो हुनुहुदो रहेछ धन्नेबाद आमा बुबा लाई।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +24

    साच्चिकै राम & लक्षमण जस्तै जोडी दाजुभाइ, बाआमालाइ सलाम छ, दाजुभाइको पहिलो धमाका इन्द्रेणीमा हेर्न पाइयोस्

  • @laxmandeuba1356
    @laxmandeuba1356 3 года назад +29

    Well Come
    मेक्सम दादा हजुर लाई नेपाल मा अब फेरि ईन्द्रेणि मा एकचोटि धमाका मच्चाउनु परो

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +32

    सारै मन पर्छ मेक्सम भाइ को गित

  • @shashilama4036
    @shashilama4036 3 года назад +130

    संगीत क्षेत्र को आस लाग्दो गायक मेक्सम जि

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +12

    लु आज बल्ल देख्न र हेर्न पाईयो चकलेती लोक गायेक #मेक्स्म खाती लाई देख्न पाउँदा अब छित्तै नयाँ गीत लियेर आउन हुन सुभकामना छ दुबै दाजु-भाईलाई 👌👌

  • @arjunkandel1675
    @arjunkandel1675 2 года назад +3

    दुई भाइको मिलापले समाजमा उत्कृष्ट सन्देश देको छ,सफलताको शुभकामना ।

  • @mayakhaling3274
    @mayakhaling3274 3 года назад +25

    मन पर्ने मेक्सम खाती दोहोरी सुन्न मन लागिरहेको छ

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +89

    यो unlike गर्ने त परिवार बिनाको हुनुपर्छ ❣️❣️❣️

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +5

    Wow... खुशी लाग्यो ।। चाँडै नै हाम्रो दुई भाइहरूलाई ईन्देणिमा हेर्न पाउ। ।

  • @benkumarrai2769
    @benkumarrai2769 3 года назад +29

    पुराई परिवार साङ्गितिक माहोल कति रमाईलो😍😍

  • @RajuRaju-cq5ph
    @RajuRaju-cq5ph 3 года назад +2

    एस्ता एस्ता राम्रो कलाकार हारु पनि नेपालमा हुनुहुदोरछ एस्ता कलाकार लाई चै सम्मान गर्नु पछ कति राम्रो लोक गित हरु गाउनु भको रछ मैले देखेको थिन आज देखन पाइओ पत्रकार लाई नि धेरै धेरै धन्ने बात

  • @amritanagarji8013
    @amritanagarji8013 3 года назад +2

    भाइ हुन त मेक्सम दाइ र नरेश दाइ जस्तो मिलनसार साथि जस्तै सलाम छ यो भिडियो हरेर मेरो नि आँसु खस्यो

  • @bimalmagar6200
    @bimalmagar6200 3 года назад +1

    म धेरै हेर्ने गर्छु नरेश सर र मेघसम सर को गित मलाई साह्रै मान पर्ने गित सानू कहाँ छौ र अनि रुदा रुदै तिम्रो सहर छोड्ने बेला भयो यो दुईवटा अरु गित भन्दा बढी सुन्ने गर्छु आफैमा मिठास छ

  • @sumitsunar2480
    @sumitsunar2480 3 года назад +24

    मेक्सम लाई इन्द्रेणी मा टीका सानू गङ्ग भिडन्त देक्ने क,कस्को रहर छ।।

  • @karmalama7633
    @karmalama7633 3 года назад +3

    पहिला ईन्द्रेनी दोहरी हेरेको थिए मेक्समको म तेहि दिनदेखी मेक्समको फ्यान भएको थिए धेरै समय पछि देख्न पायो i m so happy

  • @nerupaneupane7
    @nerupaneupane7 3 года назад +31

    My favourite lok gayak

  • @kamalakamala7682
    @kamalakamala7682 3 года назад +146

    मेक्सम सेम आमा जस्तो नरेश सेम बुवा जस्तो हुनु हुनुदो रहेछ है

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +4

    मेक्सम र नरेश को प्रेरणादायी ममी बाबा सबैले यस्तै बाबा पाउन्

  • @dolpanday1602
    @dolpanday1602 3 года назад +1

    नरेश को बाबा मोम दिदी हरु सबै 😃😃😃😃गायक पो होइछ है राम्रो छ भोईस अब मेक्सिम को गीत हेनु पाउने भयम कमल सर लालिगुरस टिम लाई पनि मेरो सलाम छ

  • @shalikpandey5495
    @shalikpandey5495 3 года назад +52

    भगवान्ले सदैब दुई भाईकाे मायामा कमि न ल्याउन ।यसरीनै अामाले भने जस्तै राम लक्ष्मणकाे जाेडीकाे बिछाेड नहाेस

    • @kabitasolu2151
      @kabitasolu2151 3 года назад +1

      हेा भगवान्लर सदैब दई भाईकाे मायामा कमि न ल्याउन यसरिनै आमाले भने जस्तै राम लक्ष्णकाे जाेडी मिलेकेा देखनु पाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nirmallunggelimagar3658
    @nirmallunggelimagar3658 3 года назад +12

    यस्तो राम्रो गायक सबैले माया गर्छन झन आमा बुवाले त गरिहाल्छन नि

  • @dhanab.k.5630
    @dhanab.k.5630 3 года назад +1

    कत्ती राम्रो परिवार सदा भग्वान्ले रक्ष गरून् साथै सदा सफल्ता को लागि अग्रिम शुभकामना🙏🌷🎹🎤🎵🎶🎵🎶🎵🎧️🎼🎸❤️💙💚💛🧡💜💞💝

  • @jashuadhikari8760
    @jashuadhikari8760 3 года назад +4

    दाजु भाइको माया एस्तै होस सधैभरी कैले छुटेको देख्न नपरोस यो खुसी परिवार सधै एक साथमा देख्न पाउ

  • @arjunsunam2493
    @arjunsunam2493 3 года назад +1

    मेरोअत्यन्तै प्यारो भाइ मेक्समलाई स्वागत छ सारै मिस गरेको थियौं love you भाइ interview हेरेर निकै भावुक भय

  • @bhupendra73253
    @bhupendra73253 3 года назад +16

    मेकशम खाती लाई माया गर्ने जति यता हाजिर हौ

  • @jamunakoirala1498
    @jamunakoirala1498 3 года назад +3

    गीत सङ्गीत क्षेत्रका हस्ती दाजुभाइ नरेश र मेक्सम दुबै भाइहरुलाइ हृदय देखि नै आभार ब्यक्त गर्दछु। उहाँहरुको आगामी दिनहरु अझै सफल बन्दै जावस।

  • @rabinpokhrel743
    @rabinpokhrel743 3 года назад +3

    अामा बाबा दाइ दिदीहरु रुदै गरेकाे देखेर मन थाम्न सकिन

  • @sushantnath2888
    @sushantnath2888 3 года назад +3

    मेक्सम दाइ म तपाई को ठूलो fan टीका सानू र तपाइँको दोहोरी हेर्न पर्खाइमा छु ल

  • @abhash465
    @abhash465 3 года назад +4

    सायद संसारमा सबै भन्दा happy family कोहि छन् भने त्यो khati family नै होला❤️❤️🙏

  • @sabinarasaili8824
    @sabinarasaili8824 3 года назад +10

    यसरी नै कहिले फर्किनु हाेला नेपाल मन राेयाे लास्टकाे म्युजिक र परिवारकाे मिलन देख्दा😭😭

  • @jojovlogs8302
    @jojovlogs8302 3 года назад +27

    Welcome to Nepal 🇳🇵🇳🇵 sarai man
    Parna singer

    • @bimalapunmagar1614
      @bimalapunmagar1614 3 года назад +1

      यति रामाे छाेरा छाेरि जन्म दिनु भयकाे मा बधाई छ अब दुई भाईकाे गित छितै हेन पाईने बाे खुसि छम म भाइहरुकाे देरै फेन

  • @sangitaghimire7174
    @sangitaghimire7174 3 года назад +10

    सबैको मिलेको परिबार कति राम्रो

  • @madhavbista8452
    @madhavbista8452 3 года назад +12

    Dherai paxi dekhana paiyo meksam khati dai laai khusi lageyo

  • @munakhanal7945
    @munakhanal7945 3 года назад +1

    धेरै असल र सुन्दर परिवार पारिवारिक माया एकता सधैं अपरम्पार रहिरहनेछ छ

  • @dhellibahadur8532
    @dhellibahadur8532 3 года назад +4

    दादाहरु अझै सगरमाथा को शिखर चुम्नु शुभकामना छ ।

  • @tekkc4351
    @tekkc4351 3 года назад +1

    अब छीटै मेक्सन जी को गीत सुन्न पाईनी भो खुसी लाग्यो।

  • @tejbahadur1862
    @tejbahadur1862 2 года назад

    Wel कम भाई Wow भेरी nice voece अनि सो हप्पी फेम्ली

  • @sukmitgurung2205
    @sukmitgurung2205 3 года назад +1

    आमाको अनुहार लेर जन्मेको छोरा भाग्यमानी हुन्छ रे भन्थ्यो हो रैछ मेक्सम बाबू र आमा त एउटै फेस सारै राम्रो परिवार भगवान कै बरदान पाएको हुनुपर्छ सधै भरी यस्तै देख्न पाइयोस 🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +3

    आहा नरेस र मेक्सम खाती प्रति सम्मान दुबै सुपरस्टार ❤❤

  • @sunitakarki1671
    @sunitakarki1671 3 года назад +1

    धेरै खुशी लाग्यो हजुरहरुको भिडियो हेरेर धेरै छुट्टीएर भेट्दा सबै को आखा रसाएको देखेर मेरो पनि आँखा रसायो हजुर हरुको माया कहिल्यै कम नहोस्
    धेरै मन पर्ने गायक हजुरहरु मेरो😍😍😍

  • @arjungurung7897
    @arjungurung7897 3 года назад +5

    dammi broharu daju vai vanekota esari milera jindagi bitaune honi yo honi tarika sikhun arule.... pani

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 3 года назад +8

    always Miss you meksam and naresh daii tons of love❣️❣️

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +29

    दंगाली हीरा हुन दुइ भाई🤘🤘

  • @jangmusherpa3040
    @jangmusherpa3040 3 года назад +6

    Khushi lageyo dherai paxi dekna pauda❤️❤️👏👏

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +10

    Good family 🙏🇳🇵 I'm crying I remember my mother

  • @jangmusherpa3040
    @jangmusherpa3040 3 года назад +17

    Malai dherai man parney gayak❤️❤️❤️

  • @BgG-bk2xy
    @BgG-bk2xy 3 года назад +2

    आहा लोक गित का हिरो दाजु भाइ हरु को फ्यान हरु यता हाजिर गर्नु त🌹🌹🌹

  • @tulbahadur3731
    @tulbahadur3731 3 года назад +2

    मेरो गुल्मेली परिवार लाई धेरै धेरै मुया😍😍😍

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 3 года назад +2

    Dherai ramro Pariwarik Antarwarta! Thank u Kamal ji, Laligurash, & Khati Fm!

  • @kalpanaacharya6772
    @kalpanaacharya6772 3 года назад

    आहा कति राम्रो मिलेको खुसी परिबार।❤️❤️😘😘🙏

  • @milangurung4770
    @milangurung4770 2 года назад

    दुई भाइ को माया अथाह छ। स्वागत छ

  • @sharmiladhakal5624
    @sharmiladhakal5624 3 года назад +7

    Wel come vai kati ramro family😘😘😘😘

  • @JK-co8er
    @JK-co8er 3 года назад +1

    दाजु भाइ भनेकाे येश्ताे हुनुपर्छ ।।मेराे दिलमा दाजुभाईकाे गित नमरूनजेल रहिरहने छ ।शलुट छ भाईहरूलाई ।।।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +1

    अति राम्रो मिलेको परिबार मेक्सम भाइ को।

  • @samirsrish1349
    @samirsrish1349 3 года назад +1

    ल बदाइ छ मेक्सम जि अब लोक दोहोरी मा राम्रो गर्नु पर्छ हजुर को पर्खाइमा छौ हामी सबै

  • @anitapun7993
    @anitapun7993 3 года назад +1

    मन पर्ने दाजु भाइ प्रोउद ओफ ।

  • @Nsp933
    @Nsp933 3 года назад +38

    अब मेक्सन ले फेरि तहलाका मचाउनु पर्छ लाेक दाेहाेरिमा,।

  • @kwtkkkk7556
    @kwtkkkk7556 3 года назад +10

    अब ईन्द्रेणीमा टीका सानू सङ्ग गाउनु परो मेक्सम जि

  • @purnathakuri6342
    @purnathakuri6342 3 года назад

    गुड हजुर हरु को परिबारलाई शुख जिन्दगी रहोस् मभगबान सग प्रार्थना गर्दछु

  • @DiluBirahi
    @DiluBirahi 3 года назад +1

    मैले पनि खोजी राकाे थिए मेक्सन खुसि लाग्यो आउनु भयो कति सुन्दर परिवार दाजु भाइ को माया wow 😳

  • @madhavmadhav3217
    @madhavmadhav3217 3 года назад +9

    Sarai ramro lagxa yo khati bhai hru

  • @sbtthakuri3635
    @sbtthakuri3635 3 года назад +15

    Aama buwako khusi ko aasu😍😍

  • @ritarita5663
    @ritarita5663 3 года назад

    कति रमाइलो खुशी र मिलेको परिवार सधैं यस्तै गरी हाँसी खुशी हुनु जिन्दगी भरी नरेश जि र मिक्सम जि
    लाई संगिती छेत्र मा अझै धेरै सफलता मिल्नेछ
    अगामी दिन हरू मा पनि धेरै प्रगति गर्नु दुई दाई भाई
    मिलेर सधैं यस्तै गरी माया र साथ मा हुनु

  • @sabinarasaili8824
    @sabinarasaili8824 3 года назад +18

    कति राम्रो परिवार 👏👏

  • @mayagurung2180
    @mayagurung2180 3 года назад +1

    Kati Maya garnu vako xora haru lai baba mummy ley 💋🌹💐💐💞💞🤗🌷🌺🌺

  • @brihaspatioli5306
    @brihaspatioli5306 3 года назад +1

    अति सुन्दर परिबार ♥️♥️♥️🙏

  • @migrentamang4490
    @migrentamang4490 3 года назад

    आमा बुबा को माया 100% यो परिवार मा देखियो मेक्सम र नरेश अहिले सर्बादिक चलेको दाज्यु भाइको माया अपहर माया देख्दा खुशी लाग्यो दिदी बुबा आमाको पनि दर्शन गर्न पायो आज चाहिँ धन्यवाद कमल सर्गम ज्यु लाई ।🙏🙏🙏

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 года назад +2

    Welcome back meksam jiiii...💕💕

  • @kabitalama3846
    @kabitalama3846 3 года назад +1

    wow उहा दुई दाजु भाई पो हुनुहुदो रहेछ । कति राम्रो दाजुभाई । छिटै मेक्सम दाईको दोहोरि सुन्न पाईयोस ।

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 года назад

    Hjr kamal sir paribarik ramailo valakushari herda khushi lagyo ab feri meksam vaiko sumadhur aawajma mitha mitha sangetik kosheliharu hern ani sunna paine vo thanks all of you

  • @priti5030
    @priti5030 3 года назад +33

    हजुर हरुको दाजुभाइ परिवार सबैलाई सदै सुखीरनु होला ....

  • @nischalghartimagar638
    @nischalghartimagar638 3 года назад

    आहा दुई भाइको प्रेम परीवारको सद्भाव सारै खुसी लाग्यो सबैको भाइ भाइमा परीवारमा यस्तै प्रेम होस् आदर होस् ।

  • @rimusirpali1009
    @rimusirpali1009 3 года назад +1

    Dherai ramro family god gift ho sangit ma safaltako sudhkamana ...

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад

    नरेश मेक्सन दाजु भाइ भन्ने आजै थाहा पाए।।।नरेश जि को कति मीठो मिठो गितहरु आको छ।।मेक्सन त पहिला नै हिट गायक
    ल अझ प्रगती गर्दै जानू दाजुभाइ कै योगदान रहोस गितसङ्गितमा

  • @bimalmalla5250
    @bimalmalla5250 3 года назад +1

    Very very beautiful family 🥰🥰❤️🥰🥰🙏🙏

  • @hariaryal137
    @hariaryal137 2 года назад

    कति रमाइलो परिवार सबै संगीतकार यहाँहरु सबैलाई धेरै धेरै शुभकामना छ।

  • @unishachhetri2722
    @unishachhetri2722 3 года назад +5

    Happy family god bless you

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 3 года назад

    मिडिया संग नजिक भए पछि सारा देख्न पाइन्छ । यहाँ आजकल रुवाइ र नाटाक त चल्छ नि । जहा पहुंच र हुनेखाने कै चर्चा र हल्ला हुन्छ तर यथार्थ संघर्ष गर्ने हरु को कथा त मरे पछि कसैको कसैको त हल्ला होला तर .. 😥❤️ संसार बिचित्र । मलाई नचाहिने हल्ला हरु ले मन छुन्न । जे होस परिवार मिल्नु सकारात्मक हो । तर पत्रकार हरु यथार्थ तिर लाग...

  • @sapkotakamal7158
    @sapkotakamal7158 3 года назад +4

    Wao kati ramailo kati ramro family ❤️🙏

  • @puspalimbu5252
    @puspalimbu5252 3 года назад +2

    Meksham ❤️one of the handsome singer of Nepal 💞💞💘💘with sweet voice

  • @psonlinemedia
    @psonlinemedia 3 года назад +1

    मेक्सम दाई तपाइको फेरि ईन्द्रेणी मा सानु कहा छौ भन्ने दोहोरी सुन्न मन छ जसरि नि ईन्द्रेणी मा जानु पर्यो

  • @harishbohara5413
    @harishbohara5413 3 года назад

    Aaha kusi lagyo welcome x hjr lai

  • @sunitapaudel164
    @sunitapaudel164 3 года назад +2

    ईन्द्रेणी मा उहाकाे दाेहाेरी सुने देखी फ्यान भाकाे चन्दा संग गायकाे दाेहाेरी खुब सुने😘😘😘😘😘😘

  • @dhanbahadur7554
    @dhanbahadur7554 3 года назад

    वाओ राम लक्ष्मण जस्तो । दाजु भाइ हव्स त यस्तो दुई भाईको बुवा मुवा कति भाग्य्मानी ।💝

  • @judhabahadur7870
    @judhabahadur7870 3 года назад +1

    good job

  • @sabitastha2378
    @sabitastha2378 3 года назад

    Kasto xotto mintho mayalu pariwar ..wow so nace ..ra sandai pragari garnu .bro 😎 haru tq 🙏

    • @sabitastha2378
      @sabitastha2378 3 года назад

      Dubai jana daju bhai ki nai geet kati ramro xa maile suni sakeko xa ...so lovely sabai pariwar nai gayeqk waaa.

  • @dipakchhetri2383
    @dipakchhetri2383 3 года назад

    buba r momi pani dhare ramro honu hondo rayaxa aaja mero buba r momi aayda aayo once again congratulations to two brothers lai

  • @ridamlohani7836
    @ridamlohani7836 3 года назад +1

    Good sir

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 3 года назад +2

    कस्तो आमा ले माया गरेको देखेर मलाइ पनि यक्दमै रुन मन लाग्यी किनकी मेरि आमा ले पनि यस्तै माया गर्नु हुन्थ्यो किनकी घर भन्दा टाढा भयर होला आमाको खुब याद आको छ मेक्सम दादा मेरो मन पर्ने siger hunuhunchh ❣️❣️❣️🙏😂

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 3 года назад

    भाइ हरुकाे बाबा अामानै भगवान सहेछन राम्रो परिवार बधाई छ सपरिवार लाई

  • @mohankumarbist2358
    @mohankumarbist2358 3 года назад

    मलाई मेक्सम भाईले दोहोरी साह्रै मनपर्छ 😍😍🌹🌹👌👌

  • @chandrabaniya2694
    @chandrabaniya2694 3 года назад +1

    nice family keep it up all music family tks for all

  • @user-xu1nf4tm1b
    @user-xu1nf4tm1b 3 года назад

    welcome Dada love you So much very nYc family Mamu👌👌🌹🌹❤️❤️

  • @prayeshnaprayeshdangi3002
    @prayeshnaprayeshdangi3002 3 года назад

    Kati gayero dai-bhai ko maya dherai khushi lagyo yo maya sadhai yestai hos👌👌 my eyes is watering buba-mummy royako dekhar... keep it up bhai loads of love from me😘😘