Sunita Dangol ले ठोकिन Rabi लाई स्यालुट: Gagan लाई छड्के प्रहार Prachanda हाँसेर मुर्छा, रिसाए गगन
HTML-код
- Опубликовано: 18 май 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#sunitadangol #rabilamichhane #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
सहि बाेल्दै हुनुहुन्छ सुनिता उपमेयर धन्यवाद कति हसिलाे अनुहार नयाँ साेच भएको उपमेयर जय घण्टी 🔔🔔🔔🔔🔔🔔
❤❤❤
१०० % सहि कुरा गर्नुभयो उपमेयर सुनिता डंगोल ज्यू ।
कति सभ्य सालिन बोलिमा मिठास ❤❤ युवा महिला तपाइको खाचो देश्लाइ छ सुनिता जि सुभकामना !!
धन्यवाद डंगोल बौनोलाइ, सबै नेपाली नेताहरुकोशिर, झुकाएर बस्नु पर्ने बक्तब्य दएकोमा
युबाहरु आउनु तर भ्रष्ट भयेर होइन विजन र इमानदारी का साथ आउनु पर्यो
सलुट छ सुनिता जि धन्यवाद यति मीठो बाचन को निम्ति जय नेपाल 😊❤️🇳🇵🙏🎉🎉🎉🎉🎉
सुनिता डङ्गोल एकदमै बौद्धिक युवा नेता | बालेन शाह को सफलतामा सुनिता ज्युको ठुलो भूमिकाछ | बालेन र सुनिता ज्युलाई सधैं साथ सहयोग गरौ |
पाटिमा युवा को जरुरी छ तर गगन थापा जस्तो युवा होइन रबि लामिछाने र बालेन शाह जस्तो युवा देशै भरी आवश्यक छ
भाषण त यस्तो होस झन सुने सुनु लाग्ने निन्द्रा लाग्ने होइन❤❤❤
राम्रो मान्छेले कहिल्यै अरुको खेदो गर्दैन बरु राम्रो बिचारका साथ मिलेर अगाडी बढौँ भनेर सुझाव दिन्छ ❤ हजुरले एकदमै राम्रो कुरा गर्नुभयो
धेरै राम्रो बिचार छोरी सुनिता सबै रबी सबै बालेन र सबै सुनिताडंगोल जस्तो भैदिएमात्र देशको उद्दारहुनेथियो तर देशको दुर्भाग्य भनौकी के भनौ!
अति उत्कृष्ट बिचार उप मेयर जिउ
Excellent speech . हार्दिक बधाई तथा शुभकामना म्यादम
नेपाल आमा कि छोरी हाम्री बहिनी दिदी भतिजी अनि के के के के नाता सोछ भनेको यस्तो पो पो हुनु पर्छ जय नारी जय दिदी बहिनी अरु अरु ❤❤❤❤❤
सुनिता । आदरणिय उप-मेयरज्यू । हाँसी हाँसी शान्तिपूर्वक शालीन भाषामा रागद्वेष नराखि थोरैमा धेरै कुरा भन्नुभयो । सफल हुनुहोस् । मेरो आशिर्वाद लागोस् ।
सकारत्मक सोच आजको यूवामा जागृत बनाउ
Ravi ji भष्टचारी हरु ला जेल हाल्नु अब सफाई दिन पर्दैन ❤🎉जय घण्टी 🎉
Mero man ko kura garnu vo hjr le than u..🙏jai rabi jai Nepal ♥️♥️♥️
सुनिता डंगाेलकाे अभिब्यक्तिलाई हजार,हजार सलाम छ पार्टीको जुनसुकै ब्यक्ति हाेस स्वच्छ मन,र बिचारले देश र जनताकाेलागि काम गर्छ भने त्यो ब्यक्ति नै देश र जनताकाे माझमा माहान बन्छ याे कुरा सबैमा चेतना भया ।
युग जन्माँउंने मान्छे, युगैमित्र बिलाँउंछ।
युग जन्माउंने मान्छे, युगौं सम्मान पाँउंछ।।
राम प्रसाद ज्ञवली) को पुतली र
झुसिल्किरा बाट शाभार।
सुनिता मान्छे पनि साह्रै राम्री भाषण झन् असाध्यै राम्रो उहाँको कार्यक्रम नछुटाई हेर्न मन लाग्छ।❤
यो हो नि त तरिका ❤ अब सबैले मिलेर काम गर्नुपर्छ 🎉
कती राम्रो भासन 👍🔔 बुद्धि नाभायेकों हरू लाई दिक्का लगेरा निधाऊँ खोजदाई 😳😳😳🥹🥹
🤣🤣🤣🤣🤣
अत्यन्तै सुन्दर रुप संगै सुन्दर बिचार उप मेयर सुनिता डंगोल ज्यु✍️🙏🙏🇳🇵
आहा कति राम्रो कुरा ❤❤
उप मेहर ज्यु को बोल्ने शैली र एथार्थ बोली धेरै राम्रो
रबि सर लुटेरा नेताहरूलाई जेल कोच्नु
rabi khudyee lutera पर्यो 😅😅 k taha lautheyo
धैरे राम्रो सोच उपमेर जयु 🙏धन्यबाद
Sweetest Speeches of DeputyKathmandu Mayor SunitaDangol❤
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि जय सोभिता डङ्गोल जि
Sunita great 👍 🔔🔔🔔🔔🔔❤️❤️
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
Good luck rabai sir Jay ganti
धन्नेवाद नेपाल खबर लाई
सरी नेपाल सन्देस
जेल कोच्नु हैन मृत्युदण्ड नै स्पष्ट छ यी बुढा नेता भनाउदा चोर हरुलाई मृत्यु दण्ड नै स्पष्ट छ
कति मिठो बोली सुनौ सुनौ भैइरहने बोलिर शब्द यस्तो हुनुपर्यो युवा नेता को गगन थापा जस्तो होइन
धेरै राम्राे छ उपमेर ज्यू धन्यवाद
Good news❤❤❤❤❤❤❤
एकदमै सहि कुरा भन्नु भयो हजुर 👍👍👍👍🙏🙏🙏🌺🌺♥️👌👌
Dheraie Ramro Bichar garnu sathe kaam pani testaie Dheraie Suva kaamana ani dhaneyabad xa Great person Great Jobs Ma,am❤❤❤❤❤🎉🎉From Gorkha Kumar Gurung Like me
अति उत्कृस्त बिचार उप मेय्र ज्यु🙏👍️❤
Very good
Wow right words
धन्येबाद सुनिता हजुरकाे बाेलि सबैकाे मनमा जाअाेस सससेन ऐकदम राम्रो
Great 👍 ❤❤❤❤
Your thinkings is very best thankyou
Wow Wonderful speech. Hope all the Youth In Nepal have to support .
पढे लेखेको नेता भयो भने सोच नै सकारात्मक हुन्छ ,,अन्पढको सोच घमण्ड बढी हुन्छ।
Wawawaw yasto vasan gagan le bolera dekhau ta ,,go ahead sis Rabi Sir 👏👏👏👏❤️♥️♥️♥️♥️♥️
Great speech
Thanks for mean
धन्यबाद नेपाल आमा सूपूत्री अती उत्तम शिक्षा दीनू भएको मा
Very good nanu kati ramro bichar 🎉
Good 🇳🇵
100% सहि विचार
इ नेता लाइ सुनायेर के गर्नु।
इन लाइत काहा कमिशन काहा भ्रष्टचारि गर्न
पाइन्छ भन्ने मात्र छ
😂😂😂
वाह वाह कति राम्रो विचार र! यस्तोपो चाहिन्छ देशले मागेको नेता!!!
Ho ho Sunita you are great ❤
Jai hosh Ravi god bless you 😇😇👏👏💐
Ekdam sahi kura garnu bhayo dhanyebad hjr
Good information sunitaji🙏🙏🇳🇵🇳🇵
What a good vision and speech !!
Kasto ramro b4r.very good.
सहिहो धन्यवाद ❤
उप मेयर ,सुनिता दङ्गोल को भासन सुनदा अति हरसित भैयो सदा सरबदा युवाखरुले रास्त्र निरमार्न गरन अघि अघि बरनुहोस जये nepaa
युवा भयर गगन विश्व प्रकाश जस्ता
बृध्द मा देउवा महिला नेन्त्रि आर्जु
जस्ता देस काे लागि खतरा हुन्
yes
Right
Nice speech !!
कति हंसिलो मुहार ऊपमेयर सूनिता डंगोल को ❤❤❤❤❤❤शूभकामनाछ ❤
Great job
धन्न्य वाद सुनिताजी ! अब जिम्मेवारी बोक्ने तथा जिम्मे वारि लिनत ,स्वतन्त्र नागरीक समाज नै अगाडी वढ्नु पर्छ। योदल भन्ने शब्द तथा भ्र्स्ट चरी लाई ।खारेज गर्नुपर्छ।💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow kati mithow kura Derrai Asirbad Sunita ji ❤️😍🙏🫡👏👏👏👏👏👏
सारै राम्रो कुरा गर्नु भयाे उप मेहर ज्यू❤❤❤❤❤❤❤
Absulutely right.
Well done and impressive thoughts.
सुनिता युवा नेता वाउ सारै राम्रो भाषण 🙏🙏🙏
नं one महिला नेता congratulations
very good speech sunita ji 🙏🙏🙏
राम्रो कुरा आशीर्वाद कमरेड अब मेयर मा उठ्नु प्रछ
I salute madam g जय नेपाल जय घण्टी
Great 👍👍👍
Rabi sir good luck 💯💯💯💯
❤❤❤❤सहि बोल्नु भयो सुनिता डंगोल जी धेरै राम्रो सुजाब र सोच
💯 right
Thik ho sunitako vanai jay ghanti
Thank you Sunita Dangol.
100/: right
यक दम सहि कुरा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
We love educated pure political youth.please lead our country to the development without any corruption.god bless to all the true patriot leaders.best wishes ❤️🙏🇳🇵jai Nepal
Yes , Sunita mam - you are right 👍
Learning is never end .
100% right upameyar jiu.
Great leader❤❤❤
Thik Nani Sunita Dandol lai syabash 🙏🌷
अति सुन्दर बिचार शालिन बोलि हसिलो अमुहार मानिस सानै उमेर भएपनि विबेकशिल बिचार राख्नुभएकोमा नमस्कार छ यहाँलाइ
Right 👍
good सुनिता ज्यु अति राम्रो
मेरा साक्षि सुनिता डङगाेल है ।
पार्टिहरुले युवालाई अगाडि ल्याउदैन
बुढाहरु कै मात्र राज ।
सही कुरा हो हजुर १००%🙏🙏🙏👌🌹🇳🇵
❤Your right sunita ji❤🎉🎉🎉
Right Sunita mam 🙏👍♥️
100 %Right 👍👍👍🙏🙏🙏🙏🙏🙏🙏good luck👍👍👍👍👍👍❤️❤️❤️❤️
एकदम सहि । 😮😮😮
🎉🎉🎉🎉 very good
Good Point My Hand Same