गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 18 май 2024
  • गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 562

  • @user-rg1zu9zw7m
    @user-rg1zu9zw7m 2 месяца назад +64

    बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो😂😂😂😂

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 2 месяца назад +13

    पहिले त पत्रकार नै हो त अहिले गृहमन्त्री हो रबि जि गृहमन्त्री जस्तो पद्मा बसेर प्रश्न गर्ने होइन काम गर्ने हो तपाई त आफ्नो छानबिन गरौ भन्दा अरुको पनि गर्ने हो अरु गर्यो भने मेरो पनि गर्छु भन्नू हुन्छ तपाई त नेपालको इतिहासमै अपरिपक्व गृहमन्त्री हो भन्ने बुझियो गृहमन्त्रलय जस्तो पद्मा बसेर यस्तो अपरिपक्क नबोल्नुस तपाईको पनि छानबिन गर्नुस र अरुको पनि फाइल खोल्नुस यसो भन्दा भेडाहरु मेरो भगवानलाई यसो भन्ने भन्ने लाग्ला अबै भेडा छैन नेपालमा हामी जस्तो स्वतन्त्र मान्छे पनि छ भन्ने बुझ्नुपर्छ आफ्नो गल्ती कति दिन ढाकछोप गर्नुहुन्छ एक दिन त निस्किन्छ तेसैले सत्य कुरा के हो छानबिन गर्नुस सत्य तथ्य नेपाली जनतालाई देखाइ दिनुस

  • @imsa-roz4324
    @imsa-roz4324 2 месяца назад +84

    संसदमा रविले धोति उतारिदिएपछि लाज कसरी लुकाउने भनेर तलुवा चाट्ने पत्रकारको झुण्डलाई बोलाएर सल्लाह गरेछन।
    सबैले एकस्वरमा सुझाव दिएछनः- भाषण गरेको मिलेन,कार्यक्रम चलाएजस्तो देखियो भनौ न रे 😂
    ए चोरहरु ! तिमिहरु जसरी मिलाएर बोल्न नजाने पनि जनताले बुझ्ने स्पष्ट भाषामा बोलेको छ।

    • @deyoz1
      @deyoz1 2 месяца назад

      Timra rabi le satta patta garya pani bujdainau..bhajai rakha tali. Timiharujasta chatake haru ko k kuro garnu. Aile timle nagarikta tyagya, passport duriprayog garya, sahakari thugya bhabhai aile khor ma hunthyeu...aile tyo chatake 21 seat ko Karan kapal Thado parera samsad ma cha....thug chor. Danka fatha nai samsad ma

    • @sumitathukari4759
      @sumitathukari4759 2 месяца назад

      😀😀😀😀😀👍️👍️

  • @keshab2370
    @keshab2370 2 месяца назад +68

    ३५ वर्ष देखिको राजनीति नीगालिरहदा रबिले जेजति बोलिरहेका थिए १००% सही बोलेका थिए भ्रष्ट राजनीति गर्नेहरूलाई अमान्य भएको हो खुराफाती कुरा कति सुनौ कति दोहोर्याउनु हैट

    • @nepal540
      @nepal540 2 месяца назад

      भोलि भेटेर कुरा गर्छु

  • @Umeshsrkarki
    @Umeshsrkarki 2 месяца назад +52

    चोर कान्तिपुर र काङ्ग्रेस एउटै हो

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 2 месяца назад +7

    पत्रकारमा कान्तिपुर पाटिमा काङ्ग्रेस काम छैना झन याे बाख्रा चाेरलाई चुनावमा सयाेग गर्नु रबि गल्ती

  • @panaceapandey6415
    @panaceapandey6415 2 месяца назад +56

    रवि ठग नै भएपनि पैसा उठाउला कुनै दिन तर बेचिएका सुचना कसरी फिर्ता हुन्छ गगन ज्यु😜😀कान्तिपुरले साेधाेस😂

  • @ganeshbasnet904
    @ganeshbasnet904 2 месяца назад +5

    तिमिहरु सरकारमा हुदा यि प्रमाणहरु कहाँ थिए र के हेरेका थियौ अनि साच्चिकै हाे भने प्र म काे अफर किन ? तिमिहरुलाई झुटकाे खेति गर्न बहुद आउछ र बैंक प्रमाण पनि हुनु पर्ने हाेइन र।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 месяца назад +27

    कांतिपुरको पिता भारतीय नागरिक कैलास सिरोहिया, हास, कुखुरा बाख्रा र मासु पसाले गगने सहित नेपालीकांग्रेसलाई ठेगाना लगाउनु पर्छ पर्छ ।

  • @ramdattbhatt1122
    @ramdattbhatt1122 2 месяца назад +1

    गगन तेसै गगन भएको हैन भन्नू को माने रबि जस्तो फेस्बुके मान्छे हैन।

  • @hpnp9996
    @hpnp9996 2 месяца назад +1

    अब एसको बाख्रा काण्डको फायिल खोलेर जेल गयेसी म्या म्या गरेको हेर्ने ठुलो धोखो छ |

  • @angsherpa4709
    @angsherpa4709 2 месяца назад +7

    Kantipur ra Gagan same

  • @tarkrawal9752
    @tarkrawal9752 2 месяца назад +16

    रबिले चाहायो भने गगन को राजनीति सक्न सक्छन फेरि कसरी भन्नू होला यसरि👉️जुन जुन क्षेत्र बाट गगन उठछन उतै रबि उठनु प्रछ गगन को राजनीति चैट😂

    • @hemchandrasharma7327
      @hemchandrasharma7327 2 месяца назад +2

      Sabai janata rabi ka taluwa chat hun ra?? Aba ghanti le ek thau ma election jitera dekhaos

    • @sunilns6516
      @sunilns6516 2 месяца назад

      कङ्रेस को झोले लाउ किन टाउको दुखेको​@@hemchandrasharma7327

    • @asbinchand
      @asbinchand 2 месяца назад

      Try gar Vanna vai😂

  • @user-je2tw5wf1t
    @user-je2tw5wf1t 2 месяца назад +2

    जब आपसी सहमति मा भागबण्डा मिल्दैन अनि संसद मा एक अर्काको बारेमा बोलेर खुट्टा तान्ने परविर्ति मात्रै हो यो. राजतिनिमा राम्रो हल्ला भएपनि नराम्रो हल्ला भए पनि आखिरमा फाइदा त दुवै नेतालाइ नै भैरहेको छनी किनकी राजनीतिमा हल्ला नहुनु मात्रै नराम्रो कुरा हो नेताहरुको लागि अनि यसले मुख्य घाटा भनेको नेपाली जनतालाई भैरएको छ...भागबण्डा मिल्छ अनि केहि दिनमै सामसुम्म भैहाल्ने छ यो संसद्को लफडा पनि...
    कमसेकम नेपाली हरु को बुद्धि पलाएर अबको चुनाब मा पुराना दलका पुराना मानिसहरुलाई फाल्न सकियो भन मात्रै केहि आस गर्न सकिन्छ विकास र समृदि को....
    नया अनुहार आयो भने कमसेकम केहि न केहि बडी चुनौती त हुन्छ पुरानोलाइ भन्दा र थोरै भएनी केहि राम्रो कार्य हुन सक्छ र यस्तै गरि धेरै नया अनुहार भयो र सबै बाट थोरै थोरै राम्रो काम भयो भने पनि केहि बिकाश हुन सक्छ.
    यो संसदीय ब्यबस्था बाट यति मात्रै आश गर्न सकिन्छ अब त..... पहिलो सुद्रिनु पर्ने भनेको जनता नै हो.

  • @user-rt8bm8qh5x
    @user-rt8bm8qh5x 2 месяца назад +33

    बाख्रा को हिसाब् किताब आन्द्रा भुडी गिदि सबै निस्कने भयो।भर्स्त्र्चरी गगन उफ्फ बाख्रा काजि

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 2 месяца назад +1

    बाख्रा प्रधानमन्त्री धेरै भुकेउ अब तिम्रो पत्ता साफ हो

  • @arjunbw39
    @arjunbw39 2 месяца назад +1

    भाउजूको पार्टी भएर होला वरिपरि भाउजू नै भाउजू

  • @gyawalikeshav9224
    @gyawalikeshav9224 2 месяца назад +2

    रविले अस्ति आएर यति गरे भन्छौ भने तिमिहरुले यति वर्षमा कति लुट्यौ होला त अनुसन्धान प्रभावित पारेर???

  • @Gcha-playerSahara1
    @Gcha-playerSahara1 2 месяца назад +5

    Gagan is logical. Truth is truth, Rabi need to verify himself and he cannot divert the things.

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n 2 месяца назад +3

    आफू र आफ्ना पार्टीका नेता हरुले गरेका कर्तुतको बारेमा जनतालाई स्पष्ट परौ ना के हावा गफ गरेर बसेको ।

  • @-Opponent
    @-Opponent 2 месяца назад +3

    जस्ले गगन थापालाइ बाख्रा खै ?? बाख्रा खै ?? भन्छ ती भेडा हरुलाइ एकदमै खुसिको खबर छ । तिमीहरुको पिता हो ती बाख्राहरु । ती बाख्राहरुको अनुपम कृपाले तिमिहरुको जन्म भएको हो, अब जहाँ बाख्रा भेटेपनी खुट्टा मा ज्यु गर्नु ।

  • @gokulthapa9580
    @gokulthapa9580 2 месяца назад +17

    MCC को मतियार गगन थापा लाई देस निकाला गरौ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +1

    गगने चोर त्यो कागज सब फेक हो ।जनतालाई कति बनाएको लाज मर्दो।युवा हो किना झुट बोल्छन है।

  • @gyanendrarajthala2347
    @gyanendrarajthala2347 2 месяца назад +1

    यो‌ मुला साग ले गृह युध्द तिर लाने कुरा गरिरहेको छ है

  • @jibanmalli1792
    @jibanmalli1792 2 месяца назад +2

    तहिले चै आरोप मात्र लगाएर हुने रबिले बोल्न नहुने?

  • @diamondluck2398
    @diamondluck2398 2 месяца назад +2

    तिम्रा बाख्रा लुटेको जस्तो फटाह कुरा नगर्।उसोभए, त्यस्तो व्यक्तिलाई किन प्रधानमन्त्री को लागि हात जोडेको हो त?

  • @Mrkhen100
    @Mrkhen100 2 месяца назад +1

    बाख्रा करायो नेपाली काङ्रेश को सत्ता हरायो

  • @kumargurung8084
    @kumargurung8084 2 месяца назад +3

    हेर पालो आउँछ जनताले कुनै दिन सबैको फायल खोल्ने दिन आहिले त तिमिहरु रबिलाई सक्छस भने जेल हाल त तिमिहारु चही चोरहरु हो

  • @Everestpool2000
    @Everestpool2000 2 месяца назад +2

    यिन ले अन्तर्वाता दिने भनेकै कान्तिपुर लगाए १२ भाइ लाइ नै हो । जनता के चाहन्छन् त्यो थाहाँ छैन

  • @ShadowBhattarai0001
    @ShadowBhattarai0001 2 месяца назад +1

    लाजपचाउन लाई प्रेस मिट गर्दै छ गगने

  • @thapafunchanal8709
    @thapafunchanal8709 2 месяца назад +3

    दाई हजुरको कान्ड खोलौ

  • @manbahadurkc769
    @manbahadurkc769 2 месяца назад +1

    बाख्रा तस्करी सांसद करायो

  • @omoli6384
    @omoli6384 2 месяца назад +2

    ,गगन भन्छन तिम्रो प्रमाण पेश गरौं,
    रवि भन्छन तिमीहरूको फाइल खोलौ?
    जनता यो दुवै हेर्न चाहान्छन् नत्र दुवै बेकार जनता झुक्याउ।ने माहिर नेता ठहरिन्छन।

  • @Maha_chetri11
    @Maha_chetri11 2 месяца назад +3

    कान्तिपुरलाई नि फाईदै भाको छ

  • @purushottamdahal3250
    @purushottamdahal3250 2 месяца назад +32

    तेरो दिन सकिए बोका ❤❤

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq 2 месяца назад +33

    झुटको खेती गर्नेका कुरा सुन्न मनै लाग्दैन

  • @gyawalikeshav9224
    @gyawalikeshav9224 2 месяца назад +1

    युवा नेताको विर्ता खोसियो भन्ने डर।।😅😅

  • @khadakroka8237
    @khadakroka8237 2 месяца назад +1

    यो मान्छे दोबारा संसद मा देख्नु नपरोस
    र कान्तिपुर tv लाई पनि नेपालमा बंद गर्नु पर्छ

  • @triplescreation
    @triplescreation 2 месяца назад +2

    सबैलाई थाह छ त कान्तिपुर काङ्रेसको हो 12 भाइ

  • @arjunbw39
    @arjunbw39 2 месяца назад +1

    तिमिहरु सिद्दिनै पर्छ नत्र देश र जनताले कहिल्यै सुख पाउदैनन् ।

  • @mohankrishna7025
    @mohankrishna7025 2 месяца назад +3

    बाेल्न सकेको छैन भाइ।। पानी खाउँ।।

  • @user-tf6yh5hd1s
    @user-tf6yh5hd1s 2 месяца назад +3

    रबि झोलेहरु माखा धपाएर बस खुब लुट्ने पालो कुर्दै थिस नि
    अब देख्ने भइस

  • @raikeera69
    @raikeera69 2 месяца назад

    अरे गगन जी ! पहिला आफ्नो घर(आफ्नो पार्टी) सफा राख्नु पर्यो के !! यहाँ सबै नेता(हरु) चोर हो भन्ने कुरा हामी जनताहरुलाई राम्रो सँग थाहा छ !

  • @deepakpun3521
    @deepakpun3521 2 месяца назад

    सुतेको बाघ लाई यी पेपर देखाएर नजिस्काउन गगन फेरि तिम्रो अहिले सम्म को राजनीति फेरि तुङिन समय नलाग्ला अर्को सांसद मा तिम्रो बैठक मा फेरि तिम्रो अर्को कालो कर्तुथ खुल्ने बातो देखायो 😂😂

  • @nankhadka2333
    @nankhadka2333 2 месяца назад

    यो बख्रा चरले यसरी एऊटा कोठा भित्र बास्नु भन्दा प्रमाण भय अदालत मां मुद्दा हाल्नु पर्यो
    यो गगने को भुकाई भनेको कुकुर को भुकाई हो

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 2 месяца назад

    यो त गतिलो भनेको कपूत नै रै छ, तैँले चाहिं दुई महिना देखि गरेको चाहिं के हो त? राजनीतिमा रवीको प्रगतिले यसलाई मर्नु भएको छ 😂

  • @santoshchalise4478
    @santoshchalise4478 2 месяца назад +1

    gagan ko kura thik ho...Home minister aphai ho chanbin garda hunxxxx..rabi keta keti jastai kura gardai hunuhunxxx....bichara...

  • @samp5230
    @samp5230 2 месяца назад +1

    Most corrupt neta from the most corrupt party lectures Rabi about corruption? What an irony??

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 2 месяца назад +1

    Talk about goats farm please mr. Thapa.

  • @user-wk9hz5gp7i
    @user-wk9hz5gp7i 2 месяца назад +1

    Teme tastai Bakra KO lage paisa Lara khako bersaxau gagag

  • @sapanarai2364
    @sapanarai2364 2 месяца назад +8

    Kantepur ko jholee

    • @nepal540
      @nepal540 2 месяца назад

      त्यो तेरो बा हो साला

    • @legalweb18
      @legalweb18 2 месяца назад

      ​@@nepal540 tero jhatkela ho kyo bakhre 😂😂😂😂

  • @HamanBabu-fv5ee
    @HamanBabu-fv5ee 2 месяца назад

    जब कसैसित जवाब दिने कुनै पोइन्ट हुदैन उसले अरुको क्यारेक्टर को कुरा गर्छ, हाम्रो गगन दाजु पनि तेस्तै लाग्न थाल्यो आज

  • @baldevbal1044
    @baldevbal1044 2 месяца назад

    सहकारी चोरलाई जोगाउन खोज्ने हरु अपराधी हुन

  • @user-qn8ut5sd9x
    @user-qn8ut5sd9x 2 месяца назад

    नेपाली काङ्ग्रेस सबै भरस्टचारी छन भोलि फायल खुल्छ हामी सबै जाकिन्छ्योउ भनेर रबि लाई पहिले नै दोस ठेस अल्जाएर जित्न सके नेपाली काङ्ग्रेस सबै उक्सिन्च्क्च्योउ भन्ने सोच बिचार साथ मन मा पाप बोकेर आरोप लगाउन खनिएको सबै नेपालिले बुझी सके र नेपाली काङ्ग्रेस मात्रै होइन भोलि अन्य पाटी हरु सबै भरस्ट हरुको फायल एक पछि एर्को खुल्ने हो जये रबि अनि जय गगन मिलेर अगि बद्नुस

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 2 месяца назад

    आज जे भएको छ त्य‍ो सवैले छातीमा हात राखेर आफै लाई सोध २०४८ साल देखि आजसम्म दलदले नेताहरूकै कुशासन कुकर्म अस्थिर सरकार लुट गुण्डा जनतामारा दृश वेच्ने कनम सम्म भएका छन । जनता शुसासन चाहन्छन कहिले?

  • @baktmgdong5780
    @baktmgdong5780 2 месяца назад

    गगन बाख्रा अब छानबिन गर्नु पर्छ अनि मात्रै हुन्छ

  • @prakashkuwar7669
    @prakashkuwar7669 2 месяца назад +2

    यी टिभि काङ्ग्रस्को हो रछ सबोइ जन्ताले थापाइसके

  • @sukramrai290
    @sukramrai290 2 месяца назад

    कस्को कुरा पत्याउनु गुइठे जाठाहरु
    तिमिहरु को मनपरी माचिक्ने🤬🤬🤬🤬

  • @birswr4905
    @birswr4905 2 месяца назад

    अब तिम्रा दिन गन्ती सुरु भयो बाख्रा काजी😥

  • @saren9133
    @saren9133 2 месяца назад +1

    Rabi le Dhulo chatayax…aba yo Dada giri, chaldina

  • @Charwaak
    @Charwaak 2 месяца назад

    I feel he is telling the truth! Time will tell who will prevail

  • @user-hl7eb1hq2z
    @user-hl7eb1hq2z 2 месяца назад

    तपाईं सत्तामा हुदा तपाईं का पार्टी का नेता का फाइल पत्रपतृका मा छयाप्छ्याप्ती आउदा कति जाना का फाइल खोल्नुभो लौ भन्नुत ? 2007 साल देखि 2080 साल सम्म आउदा के काम गर्नुभो कति बिकास गर्नुभो येक येक गरेर भन्न सक्नुहुन्छ ?

  • @BhishanRai-mh4uw
    @BhishanRai-mh4uw 2 месяца назад +1

    Rip ❤

  • @sunitabaral1263
    @sunitabaral1263 2 месяца назад

    बडाे दुख लाग्याे,भारतमा जस्तै नेपालमा पनि पार्टी हराउने भयाे यस्तै पात्रकाे कनरण।जनतालाई भेडा नसम्झौँ।जनता तपाईकाे सोचभन्दा टाढा छन्।

  • @balmukundthapa7917
    @balmukundthapa7917 2 месяца назад

    सत्य बोल थापा काजी आकास तिर फर्केर न थुक थुक तपाई को मुख तिर फर्किन्छ याद गर आरजु को बचाऊन

  • @We_Are_Nepali
    @We_Are_Nepali 2 месяца назад +2

    ramro lagthyo yo manxhe twrw bhram raecha

  • @bhattaraikp61
    @bhattaraikp61 2 месяца назад +1

    लाज लाग्नुपर्ने हो यो कालो कङ्ग्रेस ले

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si 2 месяца назад +1

    के भयो आज होस उड्यो

  • @kamanauprety1798
    @kamanauprety1798 2 месяца назад

    तपाईंलाई आफ्नो नेता भन्न लाज हुने कार्य नगर्नु होला माहामन्त्री ज्यु देश बिकास का काम कुरा गर्नुस प्लिज सोभा दिएन तपाइको यसरी कसैको पिछे लाग्न दोहोरी धेर भयो हाम्रो पार्टी लाई गिराउने काम नगर्न होल दिक्क लागि सक्यो क्या 😊

  • @user-pj5co5lg3v
    @user-pj5co5lg3v 2 месяца назад +2

    Gagan thapa rip..

  • @damodarghimire9867
    @damodarghimire9867 2 месяца назад

    तिम्रा गनगन पनि पत्याउन छाडे देवर बाबू अब

  • @everestmomoplus1939
    @everestmomoplus1939 2 месяца назад

    बकवास बाख्रा चोरको कुरा ! आफ्नो आंगमा भैसी नदेखने अरूको आंगमा जुम्रा देखने ।

  • @ujjwalghale4398
    @ujjwalghale4398 2 месяца назад

    well breif
    Jaya nepal dai

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 2 месяца назад

    👍️👍️👍️

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 2 месяца назад

    नेता मात्र धनी छन नेपालमा जनता पानी खाना पाएका छैन नेता कुसती हेदा छक्क परियो ा

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 2 месяца назад

    जति वष भए पनि बिकास काम पुरानो छ के भाषण मात्र गद छन जुन नेता अाए पनि कान चिरेको भनि जस्तै भयो ा

  • @tapelibrary30
    @tapelibrary30 2 месяца назад

    संसदमा रविले धोति उतारिदिएपछि लाज कसरी लुकाउने भनेर तलुवा चाट्ने पत्रकारको झुण्डलाई बोलाएर सल्लाह गरेछन।
    सबैले एकस्वरमा सुझाव दिएछनः- भाषण गरेको मिलेन,कार्यक्रम चलाएजस्तो देखियो भनौ न रे

  • @manojdarshandhari9167
    @manojdarshandhari9167 2 месяца назад +2

    Muttan curry ko laj saram kehi chaina.....

  • @kalpanagurung6617
    @kalpanagurung6617 2 месяца назад +1

    Haha bechara myaaaa😂

  • @ptmwpmr
    @ptmwpmr 2 месяца назад

    लौ यसले त पुरै कान्तीपुर ले बनाएको फेक प्रमाण बोकेर ल्याएछ ! नभुके हुन्छ जनताले पत्याऊदैनन !

  • @madhavneupane8141
    @madhavneupane8141 2 месяца назад

    रवि घटिया मान्छे रहेछन् । उनी दाेषी हुन् भन्ने थप स्पष्ट भयाे । अब राजनीति सकियाे उनकाे । काँग्रेस चुप बस्नु हुँदैन अब।

  • @dilipshekharshrestha3295
    @dilipshekharshrestha3295 2 месяца назад

    ABSOLUTELY CORRECT

  • @UmapatiLamichhane
    @UmapatiLamichhane Месяц назад

    Army life 88 well come...

  • @SushilTiwari-ke8lk
    @SushilTiwari-ke8lk 2 месяца назад

    Gagan thapa ramro neta lagthyo tara yo ta kulanghar po rahexa.

  • @dxnchannel6930
    @dxnchannel6930 2 месяца назад

    बिचरा गगन को सातो गएको छ रबि को कुरा सुनेर अहिले लाज पचाउन को लागि न भएको कुरा हावा कुरा बोल्दै छ गगन बिचरा

  • @rajeshbaidawar8241
    @rajeshbaidawar8241 2 месяца назад

    Jai nepal jai ganti❤❤

  • @rupeshrupe-3228
    @rupeshrupe-3228 2 месяца назад

    Satte taththe xanbin hunu parxa janatale jamma gareko paisa phirta hununai parxa ni gagan daju tapaile uthako mudda jayaj xa.

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 2 месяца назад +9

    गफ बाहेक केही आउँदैन यो बाख्रा लाई ।

  • @RoshanThapa-oo9en
    @RoshanThapa-oo9en 2 месяца назад

    बाखरो ले बोको खोजे जस्तो छ

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 2 месяца назад

    पहिले पहिले त यो बाख्रा ब्यापारी ठीकै जस्तो लाग्थ्यो तर हिजो आज यस्को कुरा सुन्दा यो पागल होईन महापागल रहेछ।

  • @Chandrakumarithapa-lb1sh
    @Chandrakumarithapa-lb1sh 2 месяца назад

    Good GAGAN dai

  • @PrabeshShrestha-gt3rd
    @PrabeshShrestha-gt3rd 2 месяца назад

    Gagan je chhaa rajniti garnus natra timaro 2chori le vognu parla yo pap

  • @samratbhandari8224
    @samratbhandari8224 2 месяца назад

    गगन थापाको झुटो हो।पैसाको चलखेल

  • @Plantsandprop
    @Plantsandprop 2 месяца назад

    ravi lai attack nagari prachande ra oli lai thick thau ma rakhne urja rakheko vaye aaja big failure kongress dekhidainatheyo

  • @khemrajluintel
    @khemrajluintel 2 месяца назад

    यो चोरलाई बोल्न लाज पनि नलाग्ने!

  • @user-cf7re1ds9v
    @user-cf7re1ds9v 2 месяца назад

    kailash sirohiya ko double nagrikta ko news pani chapnu paryo , yesto hawa news bata aba janata bheda hudaina

  • @user-rf6kl2ix5i
    @user-rf6kl2ix5i 2 месяца назад

    Gagan g le ahile samma jantale rajyako dhukuti ma jamma gareko 61 sal dekhi vashtchar gareko chai ravi le ho?

  • @manitamrit
    @manitamrit 2 месяца назад +5

    ❤❤❤❤U R Best Gagan !!!! Good View❤❤❤❤

    • @kamalhatuwal
      @kamalhatuwal 2 месяца назад +2

      Rabin galat hola maile maaney but yo baakhre lai sahee bhanne thukk buddi ??

  • @harithapa793
    @harithapa793 2 месяца назад

    Pahila bakhra ko chhanbin samiti banam ani balla Rabi ko chhanbin hunxa

  • @gobindaneupane7752
    @gobindaneupane7752 2 месяца назад

    अनुहार तिम्रा कठै !