सदनमा गृहमन्त्रीद्वारा आफू चोखो भएको दाबी, कांग्रेसमाथि फाइल खोल्ने धम्की | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 104

  • @Sureshbohara108
    @Sureshbohara108 5 месяцев назад +5

    We are always with you Rabi sir , Don't worry.❤❤❤❤❤

  • @RatnaTamang-s6o
    @RatnaTamang-s6o 4 месяца назад +1

    Good luck Rabi sir jay Nepal 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🔔

  • @ThapaBahadur-sx4zv
    @ThapaBahadur-sx4zv 5 месяцев назад +1

    Jay Rabi jiu I'm with you God bless you 🙏

  • @parkashshrestha4335
    @parkashshrestha4335 5 месяцев назад +1

    Good.luck.Rabi.sir

  • @chandrakalarai9562
    @chandrakalarai9562 4 месяца назад

    Jai nepal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 rabi sar

  • @ShaktiShahi-zz9nm
    @ShaktiShahi-zz9nm 5 месяцев назад +3

    good luck rabi daii❤❤

  • @DeepsanYogi
    @DeepsanYogi 5 месяцев назад +5

    Kantipur fthaaa

  • @sirumagar1421
    @sirumagar1421 5 месяцев назад +4

    Good luck Mr Rabi

  • @GaneshRajJoshi-ug1zu
    @GaneshRajJoshi-ug1zu 5 месяцев назад +1

    great

  • @Nishant-y1l
    @Nishant-y1l 5 месяцев назад +25

    पत्रकरिता को आचरण र धर्म मा बसेर समाचार बनाउन सिक कान्तिपुर नत्र पतन निश्चित छ।

  • @Healthcommonsense1
    @Healthcommonsense1 5 месяцев назад +24

    गृहमन्त्री ज्यू खुट्टा नकमाउनु होस् । I am with you rabi :

    • @SanjilKhadka
      @SanjilKhadka 5 месяцев назад +3

      PoPoPopkóploopopplllll1,

    • @EvanAdhikari
      @EvanAdhikari 5 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @EvanAdhikari
      @EvanAdhikari 5 месяцев назад +1

      😂❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnaregmi
    @krishnaregmi 5 месяцев назад +15

    गृहमन्त्रीज्यू खुट्टा नकमाऊनुहोस एक एकको हिसाब गर्नु छ । हामी जनता साथमा छौ तपाई यो देशले आसा र भरोसा गरेको नेता हो, नबीराउनु नडराउनु 🇳🇵जय देश

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 5 месяцев назад

      Yo Dalal Ra so pa ho bolish Dalal haruko Tali matra ho aba taile bole ko Kam kanggesh Lai halta k.p jati xut raxa tero vanai le thaha vayo thik xa aba karbai agadi badanat Daka ARU ko mutu xa vane xash

    • @kiransharma2656
      @kiransharma2656 5 месяцев назад +2

      I do not think Ravi can do anything. It seems he can only speak but does not know how to take action.

  • @khumbahadurgurung134
    @khumbahadurgurung134 5 месяцев назад +4

    रभी सर खुट्टा नकाम्नुस जन्ता साथमा छ सचको हमेसा जित हुन्छ ा जय रभी सर

  • @jannira4360
    @jannira4360 5 месяцев назад

    I am with you rabi be strong

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 месяцев назад +4

    समिति बनाउने होइन कार्वाही गर्नु होस् ।

  • @SurojRegmi-iw1wi
    @SurojRegmi-iw1wi 5 месяцев назад

    गृहमन्त्री रवि सर जिन्दाबाद

  • @darbinsunam7607
    @darbinsunam7607 5 месяцев назад +2

    कान्तिपुर को नाइके को पनपनि file खोल्नु पर्यो गृहमन्त्री ज्यु ।

  • @shatiramkhatiwada5729
    @shatiramkhatiwada5729 4 месяца назад +2

    चाैरासीमा काँग्रेस खुइलिन्छ ।

  • @NP-vlogs7
    @NP-vlogs7 5 месяцев назад +1

  • @neerajdahal2449
    @neerajdahal2449 5 месяцев назад

    Rabi dai jindabad

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 5 месяцев назад

    Good luck Rabi

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 5 месяцев назад +1

    रबि नेपाल र नेपाली लाई चाहिने नेता हो

  • @ishworshrestha3256
    @ishworshrestha3256 5 месяцев назад

    Rip kantipur

  • @Sureshbohara108
    @Sureshbohara108 5 месяцев назад

    Rip kanti....

  • @roshanncrd
    @roshanncrd 5 месяцев назад +1

    Please define liabilites of director in pvt ltd company

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 5 месяцев назад

    धम्की नै सहि.... तिमी कान्तिपुरलाई नि धम्की नै हाे... रबि एक सांसद मात्रै हाेईनन् अाजका जनजनका अावाज हुन् अाशा हुन्....जनताकाे अाशा निमाेठन खाेज्ने तािमिहरु जस्तालाई जरादेखि नै उखेलेर फाल्ने बुलडाेजर हुन्...☝️☝️☝️

  • @sunilns6516
    @sunilns6516 5 месяцев назад

    हामी साथमा छौ यो कान्तिपुर र कालो काङ्ग्रेस एउटै हो रबि जि नडराउनुस जनता साथमा छन केही पार्टिका झुन्ड बहेक अगाडि बढ्नुस

  • @sonamghale6170
    @sonamghale6170 5 месяцев назад

    Good job Rabies dai

  • @AsthaGurung-f8n
    @AsthaGurung-f8n 4 месяца назад

    यो गृहमन्त्री मन्त्री ज्युले सुरुमै जे भन्नुभयो सान्सदमा सान्सद बाेल्नकाे लागि अर्को पार्टीले निर्णय गरेर बाेल्न पाइने रहेछ भन्ने भनाइ गलत होइन र ?

  • @dirgharajpun7862
    @dirgharajpun7862 4 месяца назад

    गफ लाउने अनि हल्का काम गरे जस्तो गर्ने अनि जनताको आखामा छारो हाल्ने र फेरि खोरको मान्छेलाइ निकाल्ने काम नगर्नुस

  • @mulbatoTV
    @mulbatoTV 5 месяцев назад

    कठै कान्तिपुर ,भारतिय सिरोहियाको अब केही चल्दैन।

  • @jmahadevshah4231
    @jmahadevshah4231 5 месяцев назад +5

    यी चोरहरु को रमिता हेरेर बस्नू भण्दा बिदेश मा गाऐर 2/4 रूपीया कमाऐर खुसी भऐर बस्नू बेश ।।

  • @TechnologyGyanGanga
    @TechnologyGyanGanga 5 месяцев назад +1

    Ravi vs Kantipur, Ravi vs Gagan

  • @troubletimenoob8794
    @troubletimenoob8794 5 месяцев назад

    ❤❤❤❤❤रबिलाचने❤❤❤नेताम❤❤❤नबरवचॐ❤❤❤❤जनताकौलागि❤❤

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 5 месяцев назад +2

    रिप कान्तिपुर

  • @Lucifer000
    @Lucifer000 5 месяцев назад

    Samiti banaune hoina.ab karbahi garnu parxa Rabi sir

  • @महेन्द्रथापामगर

    चित्र बहादुर केसि ले सुन्यो कि सुनेन होल रबिले बोलेको नसुनेको भए छिटो सुन्नु बुढा लाज लाग्दैन अब त मोर्नेबोला भयो त अनि एस्तो पनि गर्ने छ्या

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 месяцев назад +3

    गृहमन्त्री ज्यू गगन थापाको छानबिन गर्नस होस् । खुट्टा नकमाउनु होस् ।

  • @GangaKarki2323
    @GangaKarki2323 5 месяцев назад

    कांग्रेस र कान्तिपुर उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है

  • @rommagar99
    @rommagar99 5 месяцев назад

    Kantipur media rip

  • @arjundai4232
    @arjundai4232 5 месяцев назад +1

    यो ठग हो ब्लाकमेलिगं गरेजस्तो कुरा गरिराछ। दोषीहरुको दोष डायरी टिपेर राख्ने हैन कारवाही गर्ने हो। ठग

    • @EvanAdhikari
      @EvanAdhikari 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 месяцев назад +6

    रवी लामिछाने ज्यू आफ्नो नाम मिसयुज गरेकोमा मुद्दामा जानू पर्छ ।

  • @sureshkunwar8033
    @sureshkunwar8033 5 месяцев назад +1

    गलत गरेकै छु अरुले पनि गरेका थिय भनेझै बुझे मैले

  • @er.bhanuacharya4425
    @er.bhanuacharya4425 5 месяцев назад

    Moral of the story :- म तेरो केस मा चुप लाग्छु तँ पनि मेरो केस मा चुप लागिदे ।

  • @hanglim6348
    @hanglim6348 5 месяцев назад

    Kailash sirohiya ko nagarikta chanbin garnu parcha hai rabi ji...Good luck

  • @Sandesh-vlog
    @Sandesh-vlog 5 месяцев назад +2

    यो कान्तिपुरले रबिको खेदो खन्ने भन्दा अरु केही जानेको छैन कि क्या हो ।

  • @chumangurung4115
    @chumangurung4115 5 месяцев назад

    Vata vat vrastako file khulum ta hami afnai deshma kehi garne line milxa ki

  • @ChandradevMishrq
    @ChandradevMishrq 4 месяца назад

    तिमी संग कामपनि छ कि रिसीवी काे मात्रै भाषा छ ।

  • @keshavkandel1526
    @keshavkandel1526 5 месяцев назад +1

    pm ko offer ko audio xa ki managadhante point banako ho? Proof. Kun mahamahimle offer deka rahixan. Roilo...arule khaye maile ni khanxu vaneko ho ki........??

  • @ganeshadhikari9342
    @ganeshadhikari9342 5 месяцев назад +1

    ❤❤❤❤

  • @babujanu3777
    @babujanu3777 4 месяца назад

    Kam dekhau kaam mukh le bolne haina mantri le
    Ghari ghari ta attention pauna boliraxa jasto lagx malai yo manche

  • @arjundai4232
    @arjundai4232 5 месяцев назад

    यस्ता ठगको पनि पछि लाग्छन् जनता। जो दोषी छ त्यसलाई कारवाही गर ठग।

  • @aakashnilam7510
    @aakashnilam7510 5 месяцев назад +5

    •अनिच्छावश भए पनि मान्य गृहमन्त्रीजी!
    मेरो फाइल खोल्ने भए फलानोको पनि खोलौं? ढिस्कानोको पनि खोलौं? तिमीहरूले चोरेर खायौ मैले चाहिँ किन नमिल्ने ? भन्दै आरोपबाट बच्न आरोपै आरोपको सहारा नलिनुस् !
    तपाईं उपप्रधान र गृहमन्त्री हो ।क्षेत्राधिकार पनि छ । प्रहरी प्रशासनको वर्तमान नियामक तपाईं ! खोल्ने विभागीय दायित्व पनि तपाईंकै । केलाई उसो भए खोल्छु भनिरहन पर्यो ? भटाभट खोल्नुस् न ।गिरिबन्धु खोल्नुस् । वाइड बडी खोल्नुस्। लडाकु शिबिर खोल्नुस्। खड्ग, आर्जु, देउवा, माधव, प्रचण्ड सबका सब खोल्नुस् । कारबाही गर्नुस् । अनि मानौँला! नत्र रुन्चे गीत गाएर किन आफुमा देवत्व घोषणा गर्दै हुनुहुन्छ? शब्दको खेती किन?
    तपाईं प्रति जनताका केही शङ्काहरु --
    • दोहोरो नागरिकता, पासपोर्ट ?
    • चुनावको मुखैमा आफ्नै ड्राइभर शङ्कास्पद मर्नु ? ।
    • मलाई आत्महत्याको लागि विवश बनायो रविले भन्दै भिडियो बनाउँदै एउटा पत्रकार मर्नु?
    • विवाहमाथि विवाह?
    • कैयन् सहकारीबाट दस्तखत, छाप सहित ऋण लिई अपचलन गर्नु ?
    • प्रतिपक्षमा हुँदा चिच्याएका / लेखेका शब्दहरुले अहिले गिज्याउनु?
    • जीबी राई २४ घण्टामा ल्याइहाल्नु भो?
    •एउटा एउटा पो संयोग वा आरोप होलान् । यति धेरै ?
    • थप-- यी वर्तमान सभामुख, सभामुख नभै खड्गसूर्जे गफनायकेका गुडिया भएको देखियो ।

    • @khagenkc9011
      @khagenkc9011 5 месяцев назад

      :ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 5 месяцев назад

      Dalal ho kukur Rabi yesle boleka aafu jogin ho conggesh Lai Hal natra dalali nagar Daka ? Yesko boli le y ma le VASTHA chari khusi vay jehosh Rabi yemale vay xa aba rasopa vanera vot man aai jota

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 5 месяцев назад

    Kailash ko badmashi ko file kholnu paryo

  • @kirankc5746
    @kirankc5746 5 месяцев назад

    कैलास सिराेहियाकाे नागरिकता बारे खाेजेर जेलमा जाकाै।

  • @nabinnabin7212
    @nabinnabin7212 5 месяцев назад

    Sakari pidit la naya dinai parxa jati karayani

  • @devnarayanrajbanc3103
    @devnarayanrajbanc3103 5 месяцев назад +1

    यो लेजेन्ट ठग हो ...

    • @khagenkc9011
      @khagenkc9011 5 месяцев назад

      :ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh

  • @TheZubbii
    @TheZubbii 5 месяцев назад +2

    घासिराम मारवाडीका ४ सन्तानहरु
    १-गोपाल प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    २-गोबिन्द प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत
    ३-पुनम कुमारी सिरोहिया, नागरिकता -अंगीकृत
    ४-कैलास सिरोहिया, नागरिकता -वंसज
    कैलासको नागरिकतामात्रै बंशज कसरी?
    जसरी रबि लामिछाने र ग्यालेक्सी मिडिया प्रा लि फरक फरक व्यक्ति हुन। त्यसैगरी नागरीकता किर्ते गर्ने कैलाश सिरोहिया र कान्तिपुर मिडिया प्रा लि कानुनको नजरमा फरक फरक व्यक्ति हुन्।
    यो कानुनी रूपमा नेपालको कम्पनि ऐन अन्तरगत Separate legal entity अर्थात “फरक कानुनी ईकाइ” को सिंदान्त अन्तरगत पर्दछ।
    सहकारीको पैसा ल्याउने जि बि राई हुन जो सहकारीको र टिभिका पनि अध्यक्ष र ८५% मेजर सेयरधनी हुन् र पैसा लगिएको ग्यालेक्सि मिडिया प्रा लि मा हो। प्रालि कम्पनिमा र सहकारीमा उनको हालिमुहालि हुनु र अनियमितता शक्तिसंचय र अख्तियारको दुरूपयोग दुर्भाग्यपूर्ण तर स्वभाविक नै हो।
    रबि दोषि हुने आधार कम्पनिको माइनुट बुकमा सो निर्णय गर्दा हस्ताक्षर गरेको भए र निजि प्रायोजनको लागी पैसा प्रयोग गरेको भए मात्र हो।
    कांग्रेसको डकुमेण्टमा यो आधार नहुदाहुदै पनि सरकारले अवरोध हटाउन संसदीय समिति बनाएकै हो।
    तर नागरीकता किर्ते गरेर गैह्रकानूनी रूपमा मिडिया, बैंक खाता, सम्पत्ति खरिद बिक्री लगायत र अन्य गैह्रकानुनी काम गर्ने कैलाश सिरोहियाले ३-४ वटा नागरीकता बनाएर दुरूपयोग गरिरहेकै अवस्था हो। तसर्थ उनि पक्राउ हुन अदालतले आदेश दिएको हो।
    स्मरण रहोस “कान्तिपुर मिडिया प्रा लि” लाई पक्राउ गरिएको होइन। पक्राउ परेका व्यक्ति कान्तिपुरका अध्यक्ष पनि हुन्!
    अब कांग्रेसले ३ वटा नागरीकता भएका र न्याय किनबेच गर्ने कैलाश सिरोहियाको बचाउ गरेर देशमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने दिन आएको हो त?

  • @PrabinGautam-u1n
    @PrabinGautam-u1n 5 месяцев назад +1

    Kantipur ko pani thuprai file khulnexa yaad rakh

  • @naranbhandari8794
    @naranbhandari8794 4 месяца назад

    Sab ley unsubscribe gardeu

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 месяцев назад

    गल्ती गरेर राजनीति छोडेर मात्र पुग्दैन कार्वाही मा रहनु पर्छ।

  • @AbhishekThapa-d3n
    @AbhishekThapa-d3n 5 месяцев назад

    Kura aanushar
    Malai xade
    Talai pani xadinxu jasto kura vayo

  • @sitaramkc4369
    @sitaramkc4369 5 месяцев назад

    Kantipur kailasko nagrita katiotaxa paisako Lagi KO KO sang barkenig gareko xa adiyo sunaidinusn

  • @MausamBhattarai-g2q
    @MausamBhattarai-g2q 5 месяцев назад

    बिहारीको मीडिया कान्तिपुर 😅

  • @sureshkhatik4627
    @sureshkhatik4627 5 месяцев назад

    कान्तिपुर मिडिया पक्कै कांग्रेसको झोले रहेछ।
    हेडलाइन के लेख्छ?

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 5 месяцев назад +1

    Yo kantipur media sandhai KO lagi Banda garnu parcha

  • @MelinaRijal-sx4vp
    @MelinaRijal-sx4vp 5 месяцев назад

    Kalo kangresh lai patan garaunu parx

  • @arjundai4232
    @arjundai4232 5 месяцев назад

    म मात्र हैन त्यो पनि चोर हो। भनेजस्तो भयो। पुलिस CIB सबै आफ्ना अनुसन्धान तथा कारवाही गरे भै गयो नि! रननठडो...

  • @nabinnabin7212
    @nabinnabin7212 5 месяцев назад

    Giri bandu pani milauna paro

  • @keshavraj6467
    @keshavraj6467 5 месяцев назад

    Rabi daiiiii jindabad .... yasta news le kehii hundaina... sabaile bujisakee.... ulto palto headline banaudaima kohi bujne wala xaina hai aba😂

  • @baburambasnet219
    @baburambasnet219 5 месяцев назад +1

    बिचरा कान्तिपुर मिडिया

  • @DayachandraShrestha
    @DayachandraShrestha 5 месяцев назад +1

    पैसा चाहियो भन्दैमा चोरेर ल्याएको पैसा लिनु हुँदैन ।

    • @khagenkc9011
      @khagenkc9011 5 месяцев назад +1

      :ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh

  • @kiransharma2656
    @kiransharma2656 5 месяцев назад

    Ravi ji, seems you are helpless. UML and MC needs you but they do not support you. so neither you can speak about their corruption nor you can do antyhing with congress as they are more aggressive ( I do not mean kangressi are good they are chor but you are nikamma) otherwise, you would have opened some files. NC knows your pm does not like nc to be unhappy and you can not make PM unhappy just to be there in power. So you are badar ko lauro jastau hau. neither a stick nor a weapon

  • @ThakurTimalsena
    @ThakurTimalsena 5 месяцев назад

    kam garn gaekaa hoinau rahechh jantaako sarbbhhoumik adhikaar prayog garna dienau janta hindu raastra maage 2072m shujhaab be wastaa sangiytaa kharejko maaggre janmtsangraha garna sakenau

  • @2pfyt77
    @2pfyt77 4 месяца назад

    Þþþþþþþþþþþþþþþþþþþþþþťñiiu8

  • @nabinnabin7212
    @nabinnabin7212 5 месяцев назад

    Giri banduko nam ahena ni

  • @madhubohara4993
    @madhubohara4993 5 месяцев назад

    सिराेहियाकाे नागरिकता

  • @unknownanthraxx
    @unknownanthraxx 5 месяцев назад

    gagane ta maha mantri hundai bas ravi lammichhe kaha pugi sakyo sale bhakra kahndai bas ta

  • @Bishan-u4x
    @Bishan-u4x 5 месяцев назад

    Chor

  • @LimbuanilSerma
    @LimbuanilSerma 5 месяцев назад

    अमेरिका जानु हो सहकारीको लुटेको पैसा ले जिन्दगी चल्छ तिम्रो

  • @harirai7611
    @harirai7611 5 месяцев назад

    जे भनेर सफाई पाउन खोजे पनि तीमी धेरै फटाहा हौ तीमी जस्तो ले नै नेपाल ध्वस्त बनाउने हो

    • @hiramoktan5455
      @hiramoktan5455 5 месяцев назад

      हहह गगन र कांग्रेस ले गर्छ

  • @cricket.cricket123
    @cricket.cricket123 5 месяцев назад

    गफाडि

    • @BikramKunwar-hu9gg
      @BikramKunwar-hu9gg 5 месяцев назад

      ❤Q 14:54 a😮#😊cgc💯💯💯z😊😊 18:07 *

  • @hiramoktan5455
    @hiramoktan5455 5 месяцев назад

    गगन ले बोलेको भास्य राम्रो सङ सुन्नु कान्तिपुर सदन मा र पत्रकार सम्मेलन र सदन बाहिर रिप कान्तिपुर र गगन चोर

  • @troubletimenoob8794
    @troubletimenoob8794 5 месяцев назад +1

    रबिलाचने❤तपाइ❤नेपाल❤कगेस❤डसबेचेरषये❤नेपालिकागसचौरहौव❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @1v1neverhoraa43
    @1v1neverhoraa43 5 месяцев назад

    🫡