सचिन सर तपाइलाई यो युग को संचार क्षेत्र को काल पुरुष हो किनकि यति धेरै मेहनत गरेर यस्तो राम्रो भिडियो बनाउनु हुन्छ हामि सपनामा पनि पुग्न नसकिने ठाउँ देखाई बिपनामा पुगेको जस्तो बनाउनु हुन्छ खाली कुर्सि र पदको लोभ गर्ने नेताहरुले नदेखेको र नसुनेको ठाउँ पस्कनु हुन्छ सर अझै भित्र लुकेर रहेको हाम्रो खोटाङ्ग को दिपरुङ्ग झरना पनि छ त्यो ठाउको पनि भिडियो बनाएर यसरि नै पस्किदिनु भयो भने म बिशेष अभारी हुने थिए धेरै चोटि सुनेको तर देख्न नपाएको गाउँ आज देख्न पाउदा मन प्रफुलित भयो सर अझै राम्रो भिडियो को लागितपाइको टिमलाई शुभकामना🙏🙏
Hello from Oregon, USA --- 48 years ago, I lived and worked for 3 years in the Mardi River Valley 6 hours walk NW of Pokhara. During this time, I traveled West into the Modi River Valley 2 times and stayed several days in Ghandruk with a local family before continuing up the Valley to the Annapurna Sanctuary. In those years, there were no foreign or Nepali tourists at all in this area, and no hotels or tea houses. We camped outside each night walking up the Modi River Valley and stayed with Gurung sheep herders when we reached the Annapurna Sanctuary. Everything in this world changes with time --- thank-you for your well-produced and interesting video tour and for bringing to my mind wonderful memories of an adventurous time in my life. Peace and best wishes to all-- Mark
नमस्कार सम्पुर्ण मिडिया र यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुने सदस्यहरूलाई म दार्जिलिङ देखि हो हजुर हरु को प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर गाउँ बस्ती हरु र प्राकृतिक दृश्यहरु हेर्न र घुम्न कति मजाको ढुंगाको बाटोहरू रहेछ मन परयो नेपालमा ढुंगाहरू धेरै नै पाउँदो रहेछ नी सचिन सर मलाई साह्रै मन परयो यी गाउँहरू।
नेपाल र नेपालीलाई धेरै मायागर्नु हुने french नागरिक जो नेपालमा नै बसेर संसारमा नेपाललाई चिनाउन् को लागि यकल प्रयास गरि राख्नू भयको #Nepali Tungey dai जस्ले videography अध्ययन गरेर आफ्नो सम्पन देशको सुख सुभिधा छोडेर आफ्नो कर्मथलो नेपाल रोज्नु भयो । मिल्छ भनी उहजास्तो महाँन सोच भयको मानिसलाई समाबेश गरि सहकार्य गरि कार्यकम चलाऊनु भयो भनी अती धेरै राम्रो हुन्थो।
हाम्रो देश नेपाल को सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजु भाई ले हेर्न पाएका छौ र विश्व सामु हाम्रो देश को सुन्दरता झल्काउने हजुर को विडियो ले झन मन मोहक नै बनाउँछ सचिन सर र हजुर को टिम लाई नमन गर्दछु
हजुरको मेहेनत लाई मैले लेखेर त बदन गर्न सक्दिन तर आफनो मन् ले दुई शब्द कमेन्ट लेखी हजुरको मेहेनत अनि परिश्रम लाई धेरै भन्दा धेरै ठाउँ हरु मा पुर्याउन चाहिँ सक्छु🙏🙏🙏
" सुन्दर प्रस्तुती " फेरि पनि बधाई तथा शुभकामना छ सचिन सर र लक्ष्मी सर को टिम लाई। घान्द्रुक को बिशेषता भन्नु नै ढुँगे घर हरु हुन्। पहिला पहिला" ढुँगेनी गाउँ "भन्ने गरेका सुनेका हौं। ब्यबसायी लक्षिन गुरुङ (गन्डकी रेन्बो ट्राउट,भुजुङ खोला का प्रोपाईटर ) लाई देख्न पाउँदा सार्है खुशी लाग्यो। उहाँ ,बिदेश छोडेर उदाहरणिय काम गर्ने एक विशिष्ट प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।
हार्दिक धन्यवाद छ उत्कृष्ट भिडियोकोलागि, आफ्नो मावलि गाउ घान्द्रुक, पुर्खौली गाउ घान्द्रुक बाट एक घन्टा पस्चिम दाङ्सिङ को मोहृरिया गाउ, मोटर बाटो न बन्दा पोखराबाट हिडेर सुइखेत फाट, नौडाडा, लुम्ले काडे हुदै तान्चोकबाट तल मोदिमा झरेर फेरि उकालो चढदै मोहृरिया घान्द्रुक पुगेको पुरानो सम्झना ताजा भएर आयो, तपाइले घान्द्रुकको धार्मिक थलो श्री मेश्रम बराह थान घुम्न मिस गर्नु भएछ्।दुखद कुरा अब घान्द्रुक घान्द्रुक जस्तो छैन, किनकि प्राय गुरुङ हरु युके, हङकग, पोखरा र काठमाडौं गै सके, अहिले त्य्हा पुर्बका राई, तामाङ हरु छ्न । तपाइको अभिब्यक्ति शैलि राम्रो छ । धन्यवाद ! ! !
🌹💐🌹💐परिवर्तनशील समयमा नेपालीहरुको निकै पौरखले निर्मित यि पुरातात्विक अद्भुत संरचनाहरु हुन ।।।🌷🥀 झनै आन्नदायिक यस रमणीय प्राकृतिलाई बर्तमान क्षण सम्म पूर्ख्यौली सिप कलाका चिनारीहरुले छर्लङ्ग सौन्दर्यता छर्न कामयाव रहेका छन् ।।। 💐🌹🌹 आफ्नै शैलिले अनमोल ईतिहास समेटेको ऐतिहासिक भवनहरुको जगेर्नाले पर्यटनमा अत्यन्त गौरवको अनुभूति फैलाउँदछ ।। 🌹🎇🎆🎋 🌹⛱️🏖️ यस रमणीय स्थल सम्बन्धमा हुन त हाम्लाई नि अवगत रहिआएको छ ,,, तर आजभोलि यहाँ थप सजिसजाव बढ्दा हरकसैमा अवश्यनै प्रसन्नता छायो ।। 🛢️🛢️ यो अकल्पनीय साह्रै सुन्दर अनुमान भन्दा बढीनै सुख शान्तमय स्थान हो ।।।।🛢️🛢️ अति उत्कृष्ट भिडियो श्रृंखला ।।।🛢️🛢️⛱️🏖️⛱️🏖️🌏🔱🇳🇵
उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम कंचनपुरको शुक्लाफाटाबाट हजुरकै शुभेच्छुक!🙏🌺🌹🥀♥️
सचिन दाइ तपाईं लाई धेरै धेरेै धन्द्यावाद म +2 technical पद्दाखेरी हामी स्कुल बात भ्रमनमा घुम्न गयका थियाैँ सबै जना सङ्ग रमाइलो गर्दै आज फेरी 2 बर्ष पछी त्यो याद हजुरको भिदियो बात आयो धेरै धन्दयावाद सर।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै प्रसन्न हुने प्राकृतिक दृश्य !!घरमै बसेर देख्न हेर्न पाइयो जाने घुम्ने रहर हुदाहुदै पनि समयको अभावको कारण अरु पनि कारण जान नसकेको अबस्थामा घरमै बसेर देखियो !!!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिला त सचिन सर र लक्ष्मी सरलाई अग्रिम शुभयात्रा शुभकामना ढिलै भयनी यो घान्द्रकु घुम्न आफ्नो बाबाआमा र भाइबहिनीको साथ घुम्ने समय पाउँदा पनि काम वा जागिरले रोकेको थियो यस्तै हुदो रहेछ कहिले कामले कहिले दामले रोक्दो रहेछ आज सचिन सर र लक्ष्मी सरको टिमले यती राम्रोसँग देखाई दिनु भयकोमा धेरै धेरै धन्यवाद छ
हाम्रो देश नेपालको सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजुभाईले हेर्न पाएका छौ उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम सचिन सर र हजुर को टिमलाई
Well said. Support your views from the bottom of my heart. We in the US enjoy the beauty of Nepal and appreciate your efforts to promote tourism. Thank you so much.
सचिन सर हजुरको सबै भिडियो हेर्छु र रमाईलो पनि लाग्छ । तर हजुरले राम्रो बाटो मात्र हैन नराम्रो बिग्रेको बाटो पनि देखाइदिनु होला । किनकि हामी घान्द्रुक जादा धेरै दु:ख पाईयो so
Your every video is very lovely. I’m loving, loving to watch. Nepal is very beautiful place. I never been there through you. I’m always there. I’m watching from Canada Edmonton.
Sir namste hajur ko almost sabi jasto purvi blues ko vlog hare dai aayeko xhu ra hajur le jun tarikale explain garnu hunxha tyo atti dherai maan parxha hajur lai euta req Nepal kai first home stay synja sir ubari ani tribeni tirth sthal nawal pur susta purva ko pani vlog banauna hola tq hajur ani hajur ko team lai
Sachin sir sangha ghumdai ghumdai Nepalko sunder sunder places haru sabai herne mauka paiyo....we are really grateful n thankful to Sachin Sir for his amazing adventure n hope to enjoy more n more in the days to come. We will surely follow him n his future endeavor.......thanks,Sachin Sir.
Namaste 🙏 Sir love your job so nice beautifuly so beautiful all over nepal site sing travel in nepal from you it like a we been gone to all over nepal nepal is so beautiful place village beautiful never seen before now we know natural beauty village organic foods mountain etc excellent very good keep up good job very good well done thank you for sharing and your hard work 🎉love love
सचिन सर तपाइलाई यो युग को संचार क्षेत्र को काल पुरुष हो किनकि यति धेरै मेहनत गरेर यस्तो राम्रो भिडियो बनाउनु हुन्छ हामि सपनामा पनि पुग्न नसकिने ठाउँ देखाई बिपनामा पुगेको जस्तो बनाउनु हुन्छ खाली कुर्सि र पदको लोभ गर्ने नेताहरुले नदेखेको र नसुनेको ठाउँ पस्कनु हुन्छ सर अझै भित्र लुकेर रहेको हाम्रो खोटाङ्ग को दिपरुङ्ग झरना पनि छ त्यो ठाउको पनि भिडियो बनाएर यसरि नै पस्किदिनु भयो भने म बिशेष अभारी हुने थिए धेरै चोटि सुनेको तर देख्न नपाएको गाउँ आज देख्न पाउदा मन प्रफुलित भयो सर अझै राम्रो भिडियो को लागितपाइको टिमलाई शुभकामना🙏🙏
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
viral
@@SDRtraveller😅😂#!#
Hello from Oregon, USA --- 48 years ago, I lived and worked for 3 years in the Mardi River Valley 6 hours walk NW of Pokhara. During this time, I traveled West into the Modi River Valley 2 times and stayed several days in Ghandruk with a local family before continuing up the Valley to the Annapurna Sanctuary. In those years, there were no foreign or Nepali tourists at all in this area, and no hotels or tea houses. We camped outside each night walking up the Modi River Valley and stayed with Gurung sheep herders when we reached the Annapurna Sanctuary. Everything in this world changes with time --- thank-you for your well-produced and interesting video tour and for bringing to my mind wonderful memories of an adventurous time in my life. Peace and best wishes to all-- Mark
स्वर्ग जस्तो देसमा जन्मियर पनि तेसको अनुभब गर्न नपायका म जस्तो को लागि तपाइको भिडियो संगै घुम्दै रमाउन पाउदा खुसि लाग्छ ,,,
लक्ष्मी सर सारै फूर्तिलाे मान्छे भिडियाेमा हँसाएर थप रमाइलाे बनाइदिने
नमस्कार सम्पुर्ण मिडिया र यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुने सदस्यहरूलाई म दार्जिलिङ देखि हो हजुर हरु को प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर गाउँ बस्ती हरु र प्राकृतिक दृश्यहरु हेर्न र घुम्न कति मजाको ढुंगाको बाटोहरू रहेछ मन परयो नेपालमा ढुंगाहरू धेरै नै पाउँदो रहेछ नी सचिन सर मलाई साह्रै मन परयो यी गाउँहरू।
नेपाल र नेपालीलाई धेरै मायागर्नु हुने french नागरिक जो नेपालमा नै बसेर संसारमा नेपाललाई चिनाउन् को लागि यकल प्रयास गरि राख्नू भयको #Nepali Tungey dai
जस्ले videography अध्ययन गरेर आफ्नो सम्पन देशको सुख सुभिधा छोडेर आफ्नो कर्मथलो नेपाल रोज्नु भयो ।
मिल्छ भनी उहजास्तो महाँन सोच भयको मानिसलाई
समाबेश गरि सहकार्य गरि कार्यकम चलाऊनु भयो भनी अती धेरै राम्रो हुन्थो।
सन्दिप जि हजुर को प्रोग्राम हेर्न सारै आतुर हुन्छु म
Sachin ❤
हाम्रो नेपाल स्वर्ग सरि
घुम्न जाउ है घान्द्रुक गाउँ घरी घरी।
आहा कति राम्रो ठाउँ साह्रै मन लोभियो।
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Gurung is best ever...🤗😍😍😍😍😍😍proud...ghanruk the कोडा नासा
हाम्रो देश नेपाल को सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजु भाई ले हेर्न पाएका छौ र विश्व सामु हाम्रो देश को सुन्दरता झल्काउने हजुर को विडियो ले झन मन मोहक नै बनाउँछ सचिन सर र हजुर को टिम लाई नमन गर्दछु
हजुरको मेहेनत लाई मैले लेखेर त बदन गर्न सक्दिन तर आफनो मन् ले दुई शब्द कमेन्ट लेखी हजुरको मेहेनत अनि परिश्रम लाई धेरै भन्दा धेरै ठाउँ हरु मा पुर्याउन चाहिँ सक्छु🙏🙏🙏
2016 कलेज का साथी हरु संग गएको थियौं आज हजुर काे भिडियो हेर्दा पुरानो दिन काे याद आयो 💕
" सुन्दर प्रस्तुती "
फेरि पनि बधाई तथा शुभकामना छ सचिन सर र लक्ष्मी सर को टिम लाई।
घान्द्रुक को बिशेषता भन्नु नै ढुँगे घर हरु हुन्।
पहिला पहिला" ढुँगेनी गाउँ "भन्ने गरेका सुनेका हौं।
ब्यबसायी लक्षिन गुरुङ (गन्डकी रेन्बो ट्राउट,भुजुङ खोला का प्रोपाईटर ) लाई देख्न पाउँदा सार्है खुशी लाग्यो।
उहाँ ,बिदेश छोडेर उदाहरणिय काम गर्ने एक विशिष्ट प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।
हार्दिक धन्यवाद छ उत्कृष्ट भिडियोकोलागि, आफ्नो मावलि गाउ घान्द्रुक, पुर्खौली गाउ घान्द्रुक बाट एक घन्टा पस्चिम दाङ्सिङ को मोहृरिया गाउ, मोटर बाटो न बन्दा पोखराबाट हिडेर सुइखेत फाट, नौडाडा, लुम्ले काडे हुदै तान्चोकबाट तल मोदिमा झरेर फेरि उकालो चढदै मोहृरिया घान्द्रुक पुगेको पुरानो सम्झना ताजा भएर आयो, तपाइले घान्द्रुकको धार्मिक थलो श्री मेश्रम बराह थान घुम्न मिस गर्नु भएछ्।दुखद कुरा अब घान्द्रुक घान्द्रुक जस्तो छैन, किनकि प्राय गुरुङ हरु युके, हङकग, पोखरा र काठमाडौं गै सके, अहिले त्य्हा पुर्बका राई, तामाङ हरु छ्न । तपाइको अभिब्यक्ति शैलि राम्रो छ । धन्यवाद ! ! !
अहिले सम्म राम्रो सग देखन र बुझन पाइये को थियेन यो भिड़िओ बाट देखन पाईयो 🙏👌👍
🌹💐🌹💐परिवर्तनशील समयमा नेपालीहरुको निकै पौरखले निर्मित यि पुरातात्विक अद्भुत संरचनाहरु हुन ।।।🌷🥀
झनै आन्नदायिक यस रमणीय प्राकृतिलाई बर्तमान क्षण सम्म पूर्ख्यौली सिप कलाका चिनारीहरुले छर्लङ्ग सौन्दर्यता छर्न कामयाव रहेका छन् ।।। 💐🌹🌹
आफ्नै शैलिले अनमोल ईतिहास समेटेको ऐतिहासिक भवनहरुको जगेर्नाले पर्यटनमा अत्यन्त गौरवको अनुभूति फैलाउँदछ ।। 🌹🎇🎆🎋
🌹⛱️🏖️ यस रमणीय स्थल सम्बन्धमा हुन त हाम्लाई नि अवगत रहिआएको छ ,,, तर आजभोलि यहाँ थप सजिसजाव बढ्दा हरकसैमा अवश्यनै प्रसन्नता छायो ।। 🛢️🛢️
यो अकल्पनीय साह्रै सुन्दर अनुमान भन्दा बढीनै सुख शान्तमय स्थान हो ।।।।🛢️🛢️ अति उत्कृष्ट भिडियो श्रृंखला ।।।🛢️🛢️⛱️🏖️⛱️🏖️🌏🔱🇳🇵
हजुर को भिडियो हरु एक्दम दामी लाग्छ। अझ बाचान शैली ले भिडियो लाई सुनमा सुगन्ध भरियको छ 👌👌🙏🙏🙏
मुटुछुने लुम्लेको हावाले । नेपालको सबैभन्दा धेरै पानी पर्ने स्थान मेरो जन्मस्थान लुम्ले ❤️❤️
Legend #Nepathya band !!!
उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम कंचनपुरको शुक्लाफाटाबाट हजुरकै शुभेच्छुक!🙏🌺🌹🥀♥️
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
जुन भिडियो हेरो तेही भिडियो ले भने मन लोभ्याउन सक्ने
आहा कति मज्जा आयो यो हाम्रो गाउको यति राम्रो पहिचान दिनुहुने सचिन सर लाई धेरै धेरै धन्यबाद 🙏🙏❤️😊thank you so much sir 🙏
Hamro pokhara ramro ani SAFA pokhara.hajur haru sabi Jana lai welcome cha pokhara ma
सुन्दर,पर्यटकिय,गुरुङ्ग कला ,संस्कृतिले भरपुर घान्द्रुक एक पटक जानै पर्ने स्थान हाे । ती याहानेर मेश्रम वराह मन्दिर, देउराली डाडा , देखाउन छुटेछ।
सचिन दाइ तपाईं लाई धेरै धेरेै धन्द्यावाद म +2 technical पद्दाखेरी हामी स्कुल बात भ्रमनमा घुम्न गयका थियाैँ सबै जना सङ्ग रमाइलो गर्दै आज फेरी 2 बर्ष पछी त्यो याद हजुरको भिदियो बात आयो धेरै धन्दयावाद सर।
सचिन दाइ को भिडियो हरेक बिहिबार आउने बेला कहिले नि नछुटाई हेर्ने गर्छु मेरो घर चै उदयपुर हाल बिरानो देश ईराक बाट
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै प्रसन्न हुने प्राकृतिक दृश्य !!घरमै बसेर देख्न हेर्न पाइयो जाने घुम्ने रहर हुदाहुदै पनि समयको अभावको कारण अरु पनि कारण जान नसकेको अबस्थामा घरमै बसेर देखियो !!!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
यति राम्रो कोसेली हामी माझ पस्किनु भएकोमा तपाईं र तपाइको सम्पुर्ण टिम लाई धन्यवाद छ
बिदेसको 2 तले खाटमा सुति सुति नेपालको विभिन्न रमणीय ठाउहरु घुम्न नपाए पनि हेर्न पाइएको छ धन्यबाद सम्पुर्ण purvi blues टिमलाइ
मलाई सबै भन्दा धेरै मन पर्ने vlog purvi blues. बोली चालि मिठो clear vdo. आहा!
सर नमस्कार 🙏 तपाई को भिडिओहरू अति राम्रो हुन्छन ❤️ तपाईलाई धन्यवाद यति राम्रो भिडियोहरु को लागि जयनेपाल | 🌹🌹
Sachin Bhai Tapai La Dakhai Deda Sarai Ramro Lagcha Nepal Ta Jano Sakdena Assam Ma Chum Tapai Ko Dowara Tasko Lage Dharai Dharai Dhanbad Cha Tapai Lai
मेहनतपूर्वक घान्द्रुक देखाउनु भएकाेमा धन्यवाद ।मेराे वाल्यकाल वितेकाे,पढेकाे ठाउ हाल घरहरु खाली हुनु,परम्परागत घरभन्दा आधुनिक घरथर्फ आकर्षण वढेकाे छ ।कम्तिमा घान्द्र्कले आफ्नाे पहिचान जाेगाउन लछिनजीले भनेझै घरलाई धानुनपकतासंगै पुरानाे शैली नछाडन,पुरानाे घान्द्र्ककाे पहपचान राखेन समेवन्धित निकायकाे ध्यान जाआेस ।हामी चाहन्छाै घान्द्रककाे पुरानाे लय,संस्कृति ।
सचिन सर अर्को समय टोड्के डाँडा जानु होला म्याग्दी को अति नै रमणीय ठाउँ।
Jati ramro thow ustai videography ani narration...
अर्घाखाँची जिल्लाको भर्मण गर्नुस् दाइ सुन्दर सान्त जिल्ला हाम्रो अर्घाखाँची।
शुभकामना 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
निकै सुन्दर एक पुरानो गाउँ घान्दु्क।।🌺🌺
र जाने बाटो हरु नि सारै मनमोमक लाग्यो।।🌻🌻
धन्यवाद यति मीठो भिडियो को लागि सचिन दाइ।❣️❣️👏👏
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Best Nepali vlog channel, full of informations and knowledge
Wow beautiful village ghanduruk🙏🙏
आहा नमस्ते घान्तुत❤❤❤❤
Ma hjr ko all videos heechhu.wow sundar mero desh nepal♥️♥️
पहिला त सचिन सर र लक्ष्मी सरलाई अग्रिम शुभयात्रा शुभकामना ढिलै भयनी यो घान्द्रकु घुम्न आफ्नो बाबाआमा र भाइबहिनीको साथ घुम्ने समय पाउँदा पनि काम वा जागिरले रोकेको थियो यस्तै हुदो रहेछ कहिले कामले कहिले दामले रोक्दो रहेछ आज सचिन सर र लक्ष्मी सरको टिमले यती राम्रोसँग देखाई दिनु भयकोमा धेरै धेरै धन्यवाद छ
Ati nai man parne gau ani tyaha ka sundar ra man mohak drishya 🙏🙏👏👏🇳🇵🇳🇵
घान्द्रुकमा नयाँ नयाँ पिलरको घरहरू बनेको देख्दा दु:ख लाग्यो। पर्यटकहरू पिलरको घर हेर्न त शहरमा नै हेर्छन नि ।
बाहुत सुन्दर जगह छाइ।एकदम मनमोहक⭐
हाम्रो देश नेपालको सुन्दरता लाई देश बिदेशमा छरिएर रहेका दाजुभाईले हेर्न पाएका छौ उत्कृष्ट पर्यटन प्रबर्द्धन अनि दर्शकलाई सन्तुष्टि प्रदान गर्ने हजुरको यो प्रयासलाई अन्तर आत्मादेखि सलाम सचिन सर र हजुर को टिमलाई
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Well said. Support your views from the bottom of my heart. We in the US enjoy the beauty of Nepal and appreciate your efforts to promote tourism. Thank you so much.
घान्द्रुकलाई प्राकृतिक रुपमा राख्नुपर्छ😍😍
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
सचिन सर हजुरको सबै भिडियो हेर्छु र रमाईलो पनि लाग्छ । तर हजुरले राम्रो बाटो मात्र हैन नराम्रो बिग्रेको बाटो पनि देखाइदिनु होला । किनकि हामी घान्द्रुक जादा धेरै दु:ख पाईयो so
मनी नीयमीत हेर्न गर्छु धेरै राम्रो लाग्छ नेपाल को गाउँ सहर राम्रो सङ बुझ्ने अबसर पायको छु धेरै धेरै धन्यवाद .
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
बर्षौ देखि बिदेशमै रहे पनि यहि मनोरञ्जन दृश्यले गर्दा आफै घुमे जस्तो लाग्यो।धन्यवाद सचिन सर
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Thank you so much.....🙏
Yeti ramro video ko lagi me also Ghandruk danda gau...😊
Seriously i am so happy keep it up......🙏🙏🙏
🙏❤️
सर शाही राजाहरुको कुल मन्दिर आलमदेवी मन्दिर सहितको एउटा भिडियो हेर्न मन लाग्यो
मेरो पुर्खाको गाउँ घान्द्रुक तर पुग्न सकिएको छैन,एक दिन अवस्य पुग्ने छु,सुन्दर घान्द्रुक गाउ
धेरै राम्रो भिडियो । भिडियो र व्याख्या गर्नु भएको धेरै राम्रो लाग्यो ।
Sarai Khushi lagyo proud to be nepali and gurung
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
आहा👌 धेरै धेरै धन्यवाद् सम्पुर्ण तिमलाई 🙏
सुन्दर गाउँको जानकारीको लागि धन्यवाद
अाहा मेराे घानदुक🇳🇵🇳🇵🇳🇵
सचिन भाइ लाइ धन्यवाद
Good job purvi bluj pariwar thanks 4 video.
saroi ramro rahexa gau-ghar. ❤👌👌👌
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
सर को प्रत्येक भिडियो अब्बल छ😍
मेराे जन्म गाउँ घान्द्रुक 💙💚💛🧡❤️💜🤘🤘🤘🙏🙏🙏🙏
Ti ramaila thau ma Jana nasake Pani ahi channel marfat herna pauda akdam Khushi lagyo thanks..
मलाई चाहि खासै मन परेन घान्द्रुक
Very nice video gharamai basibasi hjur ko video herer injuwai lenpairaxau sachen sar sadhai sfaltako kamanxa ♥️♥️♥️♥️🙏
राम्रो लाग्यो। धन्यबाद।
Good job bhai. Hahurko vlog ramro hun6a keep doing.
Your every video is very lovely. I’m loving, loving to watch. Nepal is very beautiful place. I never been there through you. I’m always there. I’m watching from Canada Edmonton.
Ekdam thik kura vannu vo.gau ghr lai chinaune ho vane purano dhacha ko ghr banaunu prxa.
राम्रो गाउं रहेछ घान्द्रुक सचिन भाई ।
अलि छिटो upload गर्नु पर्यो सर तपाईंको नियामित viewer🙏
सुन्दर प्रस्तुति 🇳🇵🇳🇵🇳🇵
हाम्रो नेपाल राम्रो नेपाल 😇💕
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
@@SDRtravellerᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ ᤛᤣᤘᤠᤖᤥ (᥈᥆᥎᥆)(᥈᥆᥈᥉) welcome to your video show this video should see some thing or the other thank you
Sarai Sundar.
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
First 🤟🤟🤟🤟❤️❤️❤️❤️❤️❤️❤️comment
Ghandruk-poonhill was my first trek in my life.. mazza le recall vayo mero trek. thank you !
Dhai Ati ramrow video hajur Namaskar Dhai from PhuketThailand
Ek patak janai parne thau rahexa sarai ramailo aanandamae thau hami ta pugera aayeu hai ❤❤❤
Sir namste hajur ko almost sabi jasto purvi blues ko vlog hare dai aayeko xhu ra hajur le jun tarikale explain garnu hunxha tyo atti dherai maan parxha hajur lai euta req Nepal kai first home stay synja sir ubari ani tribeni tirth sthal nawal pur susta purva ko pani vlog banauna hola tq hajur ani hajur ko team lai
Namaskar derai ramro lagyo
सारौ राम्रो लाग्यो सचिन सर
यो भन्दा 7बर्स अगि म पनि घान्दुक पुगेको थिये तर अहिले धेरै चेन्ज भयेको रहेछ ❤❤
Yo vedio herda man sarai ananda vayo 🙏
Sachin sir sangha ghumdai ghumdai Nepalko sunder sunder places haru sabai herne mauka paiyo....we are really grateful n thankful to Sachin Sir for his amazing adventure n hope to enjoy more n more in the days to come. We will surely follow him n his future endeavor.......thanks,Sachin Sir.
ati ramailo good job sabai sathi haruko !
Daami daami daami daami... Sachin sir & Laxmi sir always great... Salute both of you...
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Thank u bro for Ur new video
नेपाल सबै बुझिन्छ यो सबै देखिन्छ यस्ता भिडियो हरूले।
धेरै अघि पढेकाे,सुनेको, जाने धाेकाे रहेकाे... अाज भने हेर्नै पाईयाे... अब अन्नपूर्ण सर्किट नि हेर्न पाईन्छ कि...👍️😊👍️
Very beautiful Gandruk villages. Thanks.
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Dai hajurko video dherai man parxa mero ghandruk gau pani pugnu vayekoma manai dekhi dhanebad
Vlog saroi mon paryo 👌👌 lot's of love,❤️❤️❤️❤️❤️ from India kalimpong,
Good to See Lachhin Uncle (Owner of Gandaki Rainbow Trout Fish Farm) briefing about his own ancestral home!
🌷🌷🌷🌷🌷🌷🌷मकर संक्रान्तीको शुभकामना🌷🌷🌷🌷🌷🌷🌷
#SDR2024
Ho ni sir building herna ko po janxa ra m big fan of purbeli blues thank u for 4 this video
Namaste 🙏 Sir love your job so nice beautifuly so beautiful all over nepal site sing travel in nepal from you it like a we been gone to all over nepal nepal is so beautiful place village beautiful never seen before now we know natural beauty village organic foods mountain etc excellent very good keep up good job very good well done thank you for sharing and your hard work 🎉love love
सुन्दर ठाउँ
Iwill highly recommended u plz visit Luwang Ghale ghau
ईलाममा मात्र होइन पोखराको नजिक ल्वाङ गाउ जानोस्
चिया बगान,नजकै हिमाल, एतिहास घर देख्नुहुनेछ
Awesome video💓👍💪👌
My favorite village town pokhara kaski ghandurk