Thanks for your hearted response I am deeply waiting for upcoming song, Kahile aauncha hajur ko arko " launcha maya" jastai geet.pls.chittai liyara aaune kosis garnus na LA.....
वा वा नेपाली लोक संगीतले आज भोली झ्याली नै रन्काउन थालेको तथ्य 1सालको पातको टपरी 2 लालुमै 3लाउछ माया । साच्चै पहिला पहिला लोक गीत नसुन्ने मलाई आज भोलि कुलेन्द्र दाइको गीतले मोहनी नै लगाको छ।❤❤❤
सरिता कर की जी , क्या खूब गीत दिया है हम दर्शकोन को ,,,मन दोलता है ,,खूब सुरीला स्वर मे गीत गया है ।गीत के चाल को माचिंग,,दानसिकल स्टेप्स दि है ,,मन नाचता है ।सुरक्षा ऍक्टिव्ह डान्स किया है मन लुभावन है ।गौतम ने खूब समज के डान्स किया है ,,।एक सुंदर कलाकृती दि है ,,,।आभार , धन्यवाद ,अभिनंदन ।
धेरै पछी आज सरिता कार्की को सुरिलो सोर सुन्न पाइयो धेरै खुसी लायो दामी छ (लाउँछ माया) भिडियो पनि दामी छ तर अझै सरिता दि आँफै खेलेको भए सुन मा सुगन्धै हुन्थ्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाई
यहि मलाई भन्नु छ... जता त्येतै कुलेन्द्र मात्र छन हे भगवान यो के भुकम्प हो....? नम्बर १ सालको पातको टपरी नन्बर२ मलाई देखेर नम्बर तिन लाउँछ मायां यो गितले पनि निकै देश बिदेशमा तहल्का मच्चाई रहेको छ...जति सुनेनि सुनम सुनम लाग्छ कुलेन्द्र सरको स्बर..... हजुर कति भाग्यमानि मान्छे मेरो तन मन धनको राजा कुलेन्द्र ....... हजुरलाइ एक पटक देख्न पाय मेरो जिन्दगी खुसि हुनेथियो
Kulendra dai self video ma khelnu vako vaya ramro hunthyo mah endra daiko looks pahilakai thik thyoni jodi ali mathch. Navako jasto female actos kasto simple ramro lookgeet ma mathch vako xa but male.anyways.best of luck .Shiva hamal dai. Keep on success.like the same way. Lastly, i wish yo pani arko salko pat banos. Best of luck to entire tean.
कठै नेपाल को कलाकार एउटा गीत सलको पात को भियुज अलिकति के आको थियो सबैले आजभोलि यस्तै गित गाउन थाले हैट् अलि भर्सटायल भयन।गीतहरु अरु अरु तरिका को पनी चल्ला नि हो🙄🙄🙄
नमस्कार सम्पूर्णमा, मेरा धेरै गीत यहाँहरुले मन पराइदिनुभयो, सबैप्रति आभारी छु, नयाँ गीत "लाउँछ माया" सार्बजनिक भैसकेको छ, कृपया हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला
खायो खायो शिब हमालले खायो, एक पछि अर्को ब्लकबस्टर गित आउन थाल्यो त , "लालुमै" ले झ्याली पिटिराको बेलामा फेरि "लाउछ माया" आएछ साह्रै खुशी लाग्यो, good luck...
मैं ,,आज भी ,,07.09 .2022 ,,,, को भी ये गीत सून रहा हुं ,,,,,क्या करू ,,,इस गीत , आउर , संगीत मे कूछ ऐसिही जादू है ,, जीन को अपना ओर खिंच लेता है l नेपाल का निसर्ग ,,ओर हमारे मंदिरोन का माहोल ,,हिंदू धर्म के संस्कृती के नजराणे मन को मोह लेते है .l पुणे मे रहके भी मन तुरंत नेपाल मे पाहूनच जाता है ,,मानो जैसे अपने घरसे कोई थोडे समय के लिये दूर गाय हो l परकीय नाम का शब्द मन मे आता ही नाही l अपना ही घर लगता है l मस्त शब्द रचना ,,उसकी साजेसा संगीत रचना , सभोवार का माहोल ,,उसकी मॅच नृत्य ,डान्स स्टेप्स ,,,सब का ड्रेस कोड ,,महेंद्र आऊ र सुरक्षाका लग न पूर्वक डान्स ,,हावभाव ,,इम्प्रेशन्स .....सरिताजी ओर कुळेंद्र की स्वर गायकी ,, सब कुछ मेल जमके आया है l मन को संतोष मिळता है l शिव हमाल जी ,,,खूब अच्छा भेंट दी है आपने संगीत विश्व ,,our हम कानसेन ,,,संगीत पुजारीतोन को l जितना माने उतना आभार , कम ही है l अनवधान से कुच्छ भुलचुक हो गयी हो तो माफ कर दो l जय हिंद l जय नेपाल ll जय हिंदू संस्कृती lll ऐसे ही व्हिडिओ संगीत की अपेक्षा करते है llll
आज भोलि लोक दोहोरि गित पनि अरु कुनै गित भन्दा कम छैनन् हिजो लोकदोहोरि सुन्न मन नपराउने हरुको मुख थुन्ने खालको गितहरु बन्न थालेको छन अचेल बधाइ छ हजुरहरुको टिम लाई साथै सफलताको शुभकामना
जति सुने पनि सुनिरहु लाग्ने इ लोकभाकाहरु कलाकार हरुले पनि कति मेहनत गरेर बनाउनु हुन्छ साच्चै नछुटाई हेर्दा एउटा खोट लाउने सब्दै भेटिदैन बधाइ छ हजुरहरुको टिमलाई साथै अझै धेरै धेरै सफलताको शुभकाना 😍😍😍😍🥰🥰
सर्जक आदरणीय दाजु शिव हमालको करोड क्लबमा जाने खालको गित २ नम्बर यो पक्का हो? अब 1/2 दिनमा लालुमै करोड क्लबमा जाँदै छ!!!!यस्ता गितहरु सुन्दा साची आनन्द मात्र होइन धित नै मर्दैन!!!
सरिता जि को स्वर पनि कुनै बिष्णु माझिको भन्दा कम छैन। तै पनि पछिल्लो समयमा आएर विष्णु माझी दिदीको गीतले अलि बढी राज गरेको हुँदा। अरु को छायाँ परेको अनुभव भएको मात्र हाे । चलेको नामलाइ मात्र होइन कसैले गरेको कामलाइ चिन्दा उत्तम होला कि Rimal, Narayan जि........!!! गल्ति बोले माफ पाम
@@HimalDarpan श्वर कसैको बढि या कम भन्ने हुन्न त्यो त संगित प्रेमिलाइ कर्णप्रिय हुन्छ या हुन्न भन्ने हो । बिष्णु माझी अहिले बढिराज गरेकि हुन भन्ने कुरामा चाहि मेरो बिमती हो । किनकी उनि बिगत १५ वर्ष देखि लोक दोहोरी गायन मा छिन र बिष्णु को श्वरको तुलना गर्ने गायिका नेपालमा चाँहि छैनन यो कुरा स्वयं सरिता जि हरू जस्ता लोकगायिकाहरूलाइ पनि थाहा छ । र कामको कुरा गर्दा म पनि "खोलिमा जलुका, कति रूनु छ र (जुन गित यति माया गर्दा त "तिम्रो हुन सकिन" बाट "उस्को हुन सकिन" बनाइएको थियो) , मायालु हजार जस्ता गितहरू सुनेकै श्रोता हुँ जो सरिता जिले गाउनु भाको जस्तो लाग्छ । र हामी सबै कलाको सम्मान गर्ने श्रोता रिस/राग गरेर पो के पाउनु छ र ?
अब लाेक गित ले बजार खायाे । सरिता दिदी काे अावाज दामी रे छ । सधै बिस्नु टीका दिदी काे मात्र अावाज सुन्नु भन्दा अरूकाे सुन्दा मज्जा अाउने। लाेक गित हेला गर्ने हिराेनी अब लाेक गित मा सितैमा नाच्न बेर छैन। अाखिर दर्शक सम्म पुग्नु जाे छ ।
The dancing is really novel in style. I also can see how Ghautam bhai has matured from his earlier years of doing lok dohori music videos. Well done! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇹🇹🇹🇹🇹🇹🇹🇹
yo geetnaachmaa janata pratipraatah kmtimaa 3 ptk tehryaaera byaayam garekaa6n. JOY LAUNCHHA MAYA ..TEAMS ! JOY SARITABIKENDRA ! NAACHNE NAAYAKNAAYIKAA KOKO HUN?JOY MUSIC TEAM ! JOY NRITYA TEAMS ! JOY NEPALNEPALI NO.1 NAYA NEPALI LOK DOHOREE SANGEET!
That was absolutely mesmerizing. Beautiful Voice of Saritha Karki and Mind blowing beauty of Surashya Panta . You people are simply fantastic . with lots of love from India
अब यो गित को पालो दाम्मी लाग्यो गित पनि सरिता दिदी को स्वरमय जादु😘😘😘😘😘😘
i like your voice.... bhumika g
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
भुमिका गिरी हजुर कति महान हुनुहुन्छौ.... आफ्नो भन्दापनि अरुको गित संगितलाई ज्यादा मायां गरेको देखिन्छ... यस्तो हुनु प्रछ मान्छे भनेको
Hajur pani yastai geet ma gayra ani nacheko herna paiyos xitai
Sormaya jadu ki jadumaya sor ho 😋😋vumika sis úr voice is also love😍😍
आहा ! मैले मात्रै चाहेर भैननी..!
मन पर्यो है ।
बधाई छ सरीता कार्की महेन्द्र गौतम सीब हमाल प्रकाश भट्ट लगायत सम्पुर्ण टिमलाई ।
Dhuurebnkkhfr
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
राजा लालुमै पछिको धमाका लाउच माया हैनत
Wawa nic song
मुलाई त सारई मनपराे धेरै राम्रो छ
आरे वा गित भनेको त यस्तो पो होत ,,लाउछ माया ,,तिम्ले ओस्था गर्दै नौ ,,,बधाई छ सम्पुर्ण टिम लाई ,,
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
आहा 😍😍😍😍
लाउछ माया नलाउने हैननी 2
तिम्ले वास्ता गर्दिनौ क्यारे...
मैले मात्रै चाहेर भैननी
एउटा आश लाग्दो गीत, यो गीतसङ्ग आवद्ध सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।
Tilak Pariyar प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Nice song
@@MahendraGautaml
गयक कुलेन्द्र दाईको यो बर्ष फलिफाप रैछा यो गीत नि निकै राम्रो टिपिकल बेसमा बनेको रैछा बधाई छ सिव हमाल सरिता कार्की सबै टिम लाई गीत राम्रो लाग्यो ♡♡♡♡♡
मलाई पनि यहि भन्न मनथियो तर हजुरले भनि हाल्नु भयो...... धन्यबाद सर
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Aaha aarko Dami song aayo congratulations All Units lai..
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Thanks for your hearted response I am deeply waiting for upcoming song, Kahile aauncha hajur ko arko " launcha maya" jastai geet.pls.chittai liyara aaune kosis garnus na LA.....
वा वा नेपाली लोक संगीतले आज भोली झ्याली नै रन्काउन थालेको तथ्य
1सालको पातको टपरी
2 लालुमै
3लाउछ माया ।
साच्चै पहिला पहिला लोक गीत नसुन्ने मलाई आज भोलि कुलेन्द्र दाइको गीतले मोहनी नै लगाको छ।❤❤❤
shailesh thapa प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
cem here
2021 सुन्ने जति हाजिर गरौं त 😍😍😍
2023 ma sunirako xu yr😊😁
2023 ma Suni rako xu 😂😊❤
Ok❤@@manojbc5549
😂❤@@manojbc5549
2024 मा सुन्ने कोको छौ ?❤
सरिता कर की जी , क्या खूब गीत दिया है हम दर्शकोन को ,,,मन दोलता है ,,खूब सुरीला स्वर मे गीत गया है ।गीत के चाल को माचिंग,,दानसिकल स्टेप्स दि है ,,मन नाचता है ।सुरक्षा ऍक्टिव्ह डान्स किया है मन लुभावन है ।गौतम ने खूब समज के डान्स किया है ,,।एक सुंदर कलाकृती दि है ,,,।आभार , धन्यवाद ,अभिनंदन ।
नेपाली गीत सङीत राम्रो भैराको छ कुलेन्द्र दाजु All the best.....
" लाउछ माया नलाउने होइन" गितका सम्पुर्ण मित्रहरुलाई बदाइ छ।। गित निकै मिठो छ।।। यस्तै यस्तै गितहरु बनाउदै जानुहोस्।।।।।
Sonu sunar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
धन्यवाद
कुलेन्द्र दाइको fan को को हुनुहुन्होला खोइ खोइ हेरौ त ??????? एता हो एता ।🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
म पनि एउटा कुलेन्द्र को फ्यान .....लब यु लोकगित किंग
😢
Kata
@@sumitranepal2910 syangja
lu hai ma pani
आहा उत्कृष्ट गीत जति पटक सुने पनि धीत नमर्ने सिर्जना 🙏
नेपाली गितसंगित अझेै मौलाउदै गैराछ//
वााह!!साह्रै राम्रो
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
@@MahendraGautam 1234
सालको पात भन्दा कम छैन्,,
प्रगतिको कामना कुलेन्द्र जी
प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku Kamal Nepali
100%
Hi
Kamal Nepali
@@padamthaper8043 bshduhuen
शिव हमालका सबै गित मलाई ऊतिकै मन प्रर्छन तर यो झनै राम्रो लाग्यो ,,,अागामि दिनहरुमा यस्तै रजनाको अासा गर्दछु
दामि छ भिडीयो गीत
२०२३ मा हेर्नेहरु जति यता ।
2024 😍😊
2024😅
2024❤
Mata 2024 samma herira xu😅❤
आहा धेरै राम्रो बनेको छ गीत सबै टीमलाई बधाई छ।।
karna prakash khadka प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
धेरै पछी आज सरिता कार्की को सुरिलो सोर सुन्न पाइयो धेरै खुसी लायो
दामी छ (लाउँछ माया) भिडियो पनि दामी छ तर अझै सरिता दि आँफै खेलेको भए सुन मा सुगन्धै हुन्थ्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाई
Keshabraj Khadka प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
ramro cha git badhai cha sampurna timlai suvakamana cha
jati sunda pani suni rahu jasto lagni utkrista lyrics music , dance 💃🏻 whole entirety team hard work salute all unit team 🙏🏼🙏🏼
लालुमै भन्दा अलिकति मात्रै फरक
गीत एकदम मीठो छ सम्पूर्ण लाई सफलता को शुभकामना !
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
(1)साल को पात को टपरी हुनि,(2)लालुमै,अनि (3)लाउछ माया नलाउनी हैन्नि।
म लोकदोहोरि नहेर्ने मान्छे आजकल लोकदोहोरी पारखी हुँदै छु।
😍😍😍😍😍😍
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Seme too you
Govinda Bhusal me to
@@MahendraGautam ho ho
जाम सुस्तै र वुट्टे रूमाल पनि
दामिछ
Sirjana Gautam प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद! मन परेमा शेयर पनि गर्दिनुहोला ! Thanku
आज भोलित कुलेन्द्र ले छोयो कि पोल्यो ... मन परेकाले हाजिर गरम यता
यहि मलाई भन्नु छ... जता त्येतै कुलेन्द्र मात्र छन हे भगवान यो के भुकम्प हो....? नम्बर १ सालको पातको टपरी नन्बर२ मलाई देखेर नम्बर तिन लाउँछ मायां यो गितले पनि निकै देश बिदेशमा तहल्का मच्चाई रहेको छ...जति सुनेनि सुनम सुनम लाग्छ कुलेन्द्र सरको स्बर..... हजुर कति भाग्यमानि मान्छे मेरो तन मन धनको राजा कुलेन्द्र ....... हजुरलाइ एक पटक देख्न पाय मेरो जिन्दगी खुसि हुनेथियो
Kulendra dai self video ma khelnu vako vaya ramro hunthyo mah endra daiko looks pahilakai thik thyoni jodi ali mathch. Navako jasto female actos kasto simple ramro lookgeet ma mathch vako xa but male.anyways.best of luck .Shiva hamal dai. Keep on success.like the same way. Lastly, i wish yo pani arko salko pat banos. Best of luck to entire tean.
सै हो
कठै नेपाल को कलाकार एउटा गीत सलको पात को भियुज अलिकति के आको थियो सबैले आजभोलि यस्तै गित गाउन थाले हैट् अलि भर्सटायल भयन।गीतहरु अरु अरु तरिका को पनी चल्ला नि हो🙄🙄🙄
@@boblu7237 ए हजुर साल को पात मा सबै भम्दा पैला नाच्ने तपाईं नै होला
नमस्कार सम्पूर्णमा, मेरा धेरै गीत यहाँहरुले मन पराइदिनुभयो, सबैप्रति आभारी छु, नयाँ गीत "लाउँछ माया" सार्बजनिक भैसकेको छ, कृपया हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला
नाईस छ राजा
तिम्ले जस्तै बिर्सिन सके भा
किन हुन्थे छुटेको चखेवा
लाउछ माया नलाउनी हैन नि
तिम्ले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै सम्झेर भैन नि
मीठो सिर्जना दाजी !
Good job hamal dai yours creation is always best
धेरै राम्रो छ
कुनैपनि दोष छैन दाजु गित एकदमै सुप्पर डुप्पर बनेको छ.. सफलताको शुभकामना कुलेन्द्र बिक सिब हमाल लगायत सबै जनालाई सलाम छ 👌🙏🙏🙏🙏🙏🙏🙏💝💞
खायो खायो शिब हमालले खायो, एक पछि अर्को ब्लकबस्टर गित आउन थाल्यो त , "लालुमै" ले झ्याली पिटिराको बेलामा फेरि "लाउछ माया" आएछ साह्रै खुशी लाग्यो, good luck...
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Sarita Karki यति मिठो गितलाई शेयर नगरि को बस्न सक्ला र बाबै.....लाउछ मया न लाउने होइन नि.
मैं ,,आज भी ,,07.09 .2022 ,,,, को भी ये गीत सून रहा हुं ,,,,,क्या करू ,,,इस गीत , आउर , संगीत मे कूछ ऐसिही जादू है ,, जीन को अपना ओर खिंच लेता है l नेपाल का निसर्ग ,,ओर हमारे मंदिरोन का माहोल ,,हिंदू धर्म के संस्कृती के नजराणे मन को मोह लेते है .l पुणे मे रहके भी मन तुरंत नेपाल मे पाहूनच जाता है ,,मानो जैसे अपने घरसे कोई थोडे समय के लिये दूर गाय हो l परकीय नाम का शब्द मन मे आता ही नाही l अपना ही घर लगता है l मस्त शब्द रचना ,,उसकी साजेसा संगीत रचना , सभोवार का माहोल ,,उसकी मॅच नृत्य ,डान्स स्टेप्स ,,,सब का ड्रेस कोड ,,महेंद्र आऊ र सुरक्षाका लग न पूर्वक डान्स ,,हावभाव ,,इम्प्रेशन्स .....सरिताजी ओर कुळेंद्र की स्वर गायकी ,, सब कुछ मेल जमके आया है l मन को संतोष मिळता है l शिव हमाल जी ,,,खूब अच्छा भेंट दी है आपने संगीत विश्व ,,our हम कानसेन ,,,संगीत पुजारीतोन को l जितना माने उतना आभार , कम ही है l अनवधान से कुच्छ भुलचुक हो गयी हो तो माफ कर दो l जय हिंद l जय नेपाल ll जय हिंदू संस्कृती lll ऐसे ही व्हिडिओ संगीत की अपेक्षा करते है llll
गीत राम्रो छ, यस्लेपनि देश बिदेश खानेभो, गीतको शब्द लय,भिडियो उत्कृष्ट।।
सपना सानु प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Waoo
Desh khani vayo hai geet le ta...
Nekai mittho vdo song...
👌👌👌👌👌💞💕❤️💕🎙️🎧🎼🎵🎶✊✊✊✊✊
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
Sachai kai hai
geet ati ramro x 10 choti heriho mitho geet sampurna tim lai badhai x
मस्त गज्जबको typical dance
धेरै राम्रो लोक भाका अति नै मन पर्यो ।सम्पुर्ण लोक पारखी को मन मुटुमा बस्न सफल होस् शुभकामना छ।।।।।।।
Apil Sharma प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
नाईस भिडियो छ सम्पूर्ण लाई सफलता को शुभकामना छ ल 💃💃💃?
yamkala Palli magar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
सारै राम्रो अनि अभिनेत्री को पहिरन पनि सारै राम्रो सबै परिवार बसेर हेर्ने गित बनाउनु भयो
ram sawad प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
@@MahendraGautam T-Mobile
आज भोलि लोक दोहोरि गित पनि अरु कुनै गित भन्दा कम छैनन् हिजो लोकदोहोरि सुन्न मन नपराउने हरुको मुख थुन्ने खालको गितहरु बन्न थालेको छन अचेल बधाइ छ हजुरहरुको टिम लाई साथै सफलताको शुभकामना
Shiva Bhusal प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
2023 maa yo song sunne jati haajir garau😍😍😍
जति सुने पनि अझै सुन्नमन लाऊने धेरै राम्रो छ। शिभ ,कुलेन्द्र र सरीतालाई धेरै धेरै धन्यवाद यती राम्रो गीत ल्याईदिनु भएको मा।
Ramkumar khatri प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
दामी छ यो बाग्लुङ गे लाई मन पर्यो
Prakash Nepali Wawa horw brow ma pni baglung
👍👌sarita karki...no 1 ..
dhana thapa Thank you so much
यस्तो पो हो लोक गित भनेको अरु कलाकारले पनि सिक्न जरुरी छ यो गित बाट
Arjun Shrestha प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद! मन परेमा शेयर पनि गर्दिनुहोला ! Thanku
नहासि सुखै छैन...... ल है अायाे हजुर.......
TIME PASS - Official Trailer | Bishnu Sapkota, Surendra Kc, Shiva Sharma, Asmita Basnet.
ruclips.net/video/suJEKHEduSU/видео.html
फेरि बजार तताउने भयो दाम्मी छ गीत
दामी
जति सुने पनि सुनिरहु लाग्ने इ लोकभाकाहरु कलाकार हरुले पनि कति मेहनत गरेर बनाउनु हुन्छ साच्चै नछुटाई हेर्दा एउटा खोट लाउने सब्दै भेटिदैन बधाइ छ हजुरहरुको टिमलाई साथै अझै धेरै धेरै सफलताको शुभकाना 😍😍😍😍🥰🥰
प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku Shiva Bhusal
यो गित लाई 100 पटक जति हेर्ने हरु को को छौ??
सर्जक आदरणीय दाजु शिव हमालको करोड क्लबमा जाने खालको गित २ नम्बर यो पक्का हो?
अब 1/2 दिनमा लालुमै करोड क्लबमा जाँदै छ!!!!यस्ता गितहरु सुन्दा साची आनन्द मात्र होइन धित नै मर्दैन!!!
POUDEL BHUJA LAL प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
POUDEL BHUJA LAL
एक दम राम्रो छ गित
भोजपुरे लक्ष्मि गहतराज प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
*_अाहा साथि हो कति मीठो गित छ सब्द पनि तेत्तिकै जोर छ अाबाज पनि गायिका जि को बिस्णु माझी भन्दा कम छैन सबैको मन जितेको छ यो गित ले_*
Rakesh Sunar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
होइन कुलेन्द्र जि को जुनै पनि किन यति मिठो छन के छ उहा को जादु सलाम छ उहा लाइ
resham pun प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
साचैन जादू च आवजमा कुलेन्द्र जि को
Sarita Karki sarai mitho xa sis best of luck
मेरो पनि सलाम छ कुलेन्द्र सर को यो कोइलि को जस्तै भोकाल लाई 🙏🙏🙏🙏🙏🙏
गाउने भन्दा लेख्नेको खतरा प्रहार छ
This is called perfect dohori song 😍 the music, lyrics and dance everything is in best especially surakhshya Didi Ko dance ❤️❤️❤️
Shive hamal ko git sabai man parchha
Kulendra bk ko fan jati yeta aamna paryo
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
यता अाउनु परेयाे रे अनि अायर चाहिँ के गरनुहुनछ त?
Yes I’m also big fan of the kulendra daju
वाउ ! तिम्ले वास्ता गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भैन नि । बधाई छ सम्पुर्ण टिमलाई ।
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
ज्यान एक तिर ध्यानजति उहि तिर रुदै हिड्ने दुईजना दुई तिर 😍😍😍वा बधाई छ सम्पुर्ण टिम लाई
kulendra daju ko sabbi gana mn xune hunxn yo ni akka dami xa dada 💞💞💞💕💕👍👍👍👈👈👈👈
Thank you very much sarita G. Love this song , kulendra g and all song team.
Dammiii
पुर्ब, पश्चिम, उतर ,दक्षिण कहि गय नि बर्सेन सकिन अाहा कति मार्मिक शब्द सिर्जना सबै मन पर्याे 👌👌👌👌👌🎤🎤🎤🙏🙏🙏
Dilli Ram प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
भन्ने कुनै शब्द त कुनै पाइन......
एउटै भने "वाह"
Sky TV Nepal प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
बधाई सम्पूर्ण टिमलाई मेरो बेस्टु कुलेन्द्र बिक दाजु सरिता दिजु मौलिकता को पहिचान शिव हमाल दाजु...!🌹🌹🌹🌹🌹
राम्रो छ। गीत
लालुमै चलिरहेको बेला यो गित अलि पछी रिलिज गरेको भए ठिक हुन्थ्यो कि शिब सर, समग्रमा राम्रो बनेको छ गीत सफलताको शुभ कामना 💝💝
सर लालुमै भन्दा पनि यहि लाउछ माया गीत सुपर छ
सुपर डुप्पर छ.. तर यो गित पछि कुलेन्द्र र सिब हमाल एउकै कटक मिडियामा देखेनन यहि अलि दुख छ
सारै राम्रो लाग्यो 👌
महेन्द्र अर्याल प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद! मन परेमा शेयर पनि गर्दिनुहोला ! Thanku
३ पटक फुल भिडियो हेरियो १ घन्टा मा गित राम्रो लाग्यो राम्रो बनेको छ
लोक गित को मौलिकता ऐले आयर बुज्न थालेका छन नेपाली लोक कलाकार ...यक पछि अर्को .....
सहि छ यार गित 👌👁️👁️🤟
बिस्नु माझी भन्दा कम छैन स्वर सफलताको शुभकामना सरिता जि
सोम पाल खत्ऋ प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
सारै राम्रो गित राति सुत्दा पुराना गित खोज्नु पर्थो ।।यो गित पाएसि रमाईलो भाछ गित सुन्न।।।लोक गित लाई माया गरौ यस्तै गित पाउ।।जय सगित🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Shivraj Joshi प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
@@MahendraGautam हस गरेकै छु।।।
सारै मन परेयो गित अभिनय पनि राम्रो छ
ankit thapaliya प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
निकै राम्रो गीत जति सुन्यो उति सुनिरहु जस्तो लाग्ने
Trending ma halnu paro yo geet lai chado super hunxa
अहिले सम्म 20 चोटी हेरी सक्या अझै पनि हेर्दै छु ।अनी हजुर हरुले कती चोटी हेर्नु भो नि ? 🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
मैले त पचासौं चोटि हेरि सके हजुर
Aail sama pane na harne manxa la dhore tw aachamai haraio damme xa tw yrr
Kullendra bhai vaneko nepalko loke paramparaalai jogaune biyakti hunuhuncha
लय, थेगो तथा श्वर राम्रो छ तर अरू १ लाख बढि लगानी भाको भए कर्णप्रिय हुन्थ्यो .....। कुरा बिष्णु दिको श्वरको ।
प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला । Rimal, Narayan
सरिता जि को स्वर पनि कुनै बिष्णु माझिको भन्दा कम छैन।
तै पनि पछिल्लो समयमा आएर विष्णु माझी दिदीको गीतले अलि बढी राज गरेको हुँदा। अरु को छायाँ परेको अनुभव भएको मात्र हाे ।
चलेको नामलाइ मात्र होइन कसैले गरेको कामलाइ चिन्दा उत्तम होला कि Rimal, Narayan
जि........!!!
गल्ति बोले माफ पाम
५ दिनमा
#6 ON TRENDING
718,646 + views
13K+ Like
Not a joke
@@HimalDarpan श्वर कसैको बढि या कम भन्ने हुन्न त्यो त संगित प्रेमिलाइ कर्णप्रिय हुन्छ या हुन्न भन्ने हो । बिष्णु माझी अहिले बढिराज गरेकि हुन भन्ने कुरामा चाहि मेरो बिमती हो । किनकी उनि बिगत १५ वर्ष देखि लोक दोहोरी गायन मा छिन र बिष्णु को श्वरको तुलना गर्ने गायिका नेपालमा चाँहि छैनन यो कुरा स्वयं सरिता जि हरू जस्ता लोकगायिकाहरूलाइ पनि थाहा छ । र कामको कुरा गर्दा म पनि "खोलिमा जलुका, कति रूनु छ र (जुन गित यति माया गर्दा त "तिम्रो हुन सकिन" बाट "उस्को हुन सकिन" बनाइएको थियो) , मायालु हजार जस्ता गितहरू सुनेकै श्रोता हुँ जो सरिता जिले गाउनु भाको जस्तो लाग्छ । र हामी सबै कलाको सम्मान गर्ने श्रोता रिस/राग गरेर पो के पाउनु छ र ?
सरिता को आवाज पनि कम छैन है!सबै कला कर्मीको सम्मान गर
अब लाेक गित ले बजार खायाे । सरिता दिदी काे अावाज दामी रे छ । सधै बिस्नु टीका दिदी काे मात्र अावाज सुन्नु भन्दा अरूकाे सुन्दा मज्जा अाउने। लाेक गित हेला गर्ने हिराेनी अब लाेक गित मा सितैमा नाच्न बेर छैन। अाखिर दर्शक सम्म पुग्नु जाे छ ।
anjel Acharya प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
गित राम्रो अनि मीठो बनेको छ सम्पुर्ण टिम लाई सुभ कामना र छिटै करोड कल्ब मा प्रवेश गरोस &सरिता को स्वर को त के कुरा गर्ने जादु नै छ🍇🍇🍇🍇🍇🍇🍇🍇
Mb Magar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
बधाई छ अति दामी गित छ
Purna Tituku प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
आजकल दोहोरी गाना मिठो मिठो आउन थालेको छ। खुसी लाग्यो यो गीत सुनेर। धन्यवाद सर्जक हरु प्रति।
Manoj Stha प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद मनपरेमा कृपया शेयर गरिदिनुहोला ।
@@MahendraGautam जति सुने पनि नठाक्ने गित सुनाैं सुनाैं लाग्ने जहिले पनि
The dancing is really novel in style. I also can see how Ghautam bhai has matured from his earlier years of doing lok dohori music videos. Well done! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇹🇹🇹🇹🇹🇹🇹🇹
Ajit George Kuruvilla प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद! मन परेमा शेयर पनि गर्दिनुहोला ! Thanku
Aa###
La dami xa hai song
Ganesh Limbu प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
yo geetnaachmaa janata pratipraatah kmtimaa 3 ptk tehryaaera byaayam garekaa6n. JOY LAUNCHHA MAYA ..TEAMS ! JOY SARITABIKENDRA ! NAACHNE NAAYAKNAAYIKAA KOKO HUN?JOY MUSIC TEAM ! JOY NRITYA TEAMS ! JOY NEPALNEPALI NO.1 NAYA NEPALI LOK DOHOREE SANGEET!
Om Anandam प्रतिक्रिया दिनुभएकोमा धेरै धेरै धन्यवाद! मन परेमा शेयर पनि गर्दिनुहोला ! Thanku
❤ Maile Matra Chahera Vaina ni ❤💙
Ruman Thapa प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
जति सुने पनि कहिलै धित मरेन हो यो गित ले so super nice song धादिङे ठूले
प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku Sundar Karki
Grty6r
That was absolutely mesmerizing. Beautiful Voice of Saritha Karki and Mind blowing beauty of Surashya Panta . You people are simply fantastic . with lots of love from India
Waw kya dami jati suneni sunam sunam jhai lagne aaj dekhi ma kulendra dada ko big fan
धेरै धेरै राम्रो छ गित सफलताको शुभकामना
Ramesh Gorkhali प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
This is called perfect dohori with outstanding dance and great camera work
सबै भन्दा राम्रो गित मलाई यहि लाग्छ लोक मा राम्रो छ सुनेको सुनै गर्छु
Roka Maghar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
Dami xa laucha maya vana song
sarai ramro
लोक गीत लाई माया गर्ने साथीहरू हेरुम कति जना रैछ।।
Bibek Lama प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
Ma panieho
@@MahendraGautam हुन्छ हजुर ।।
@@kalpanaguragain5846 हजुर पनि हो
@@kalpanaguragain5846 hi
Kulendra bk nepal ko sab vanda best singer Love from punjab
प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku Parv Esh
Great voice kulendra bro & sarita karki lovely 💏
Beautiful songs
प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku Ravi Tamatta
H
Ramailo x dherai
Sharma Krishna प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
शिब दादा तपाईले लन्च गरेको लोक गीत सही छ यस्तै अरु गीत पनि सुन पाईराखोस भन्न चाहन्छु
Lalita roy प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
टीक टक बाट आउनु हुने जाति हाजिर हुम्म
सुरक्छ्या पन्त को डान्स अनि सरिता जि को सोर
धेरै राम्रो गीत
Yuba Raj प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku
@@MahendraGautam ❤️❤️
Sarita Karki ra kulendra biswakrma Ko dohori git aawajma malai dhery dhery man paryo very very nice 👍👍👍
5 million people👥👤👥 huna ko 48 thousands viewers baki congratulations🎊🎊
Krishna magar प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद कृपया मन परेमा १ शेयर पनि गर्दिनुहोला है! Thanku