"इतिहास मा नाम होस" देखि "छक्कै परे देखेर" हुँदै "ओइ भन्यो मायाले " सम्म आइपुग्दा हरि दाइ को मेहनत देखेर निकै खुशी लाग्यो । मलाई पनि चाहाना थियो हरि दाइ को गित एकदिन ट्रेन्डिङ मा आवोस भन्ने र आज त्यो चाहाना साच्चिकै पूरा भएको छ । अनि मुख्य कुरा त यो गीत मा दाइ को स्वर Waooooo Just Waoooo Perfect . As well as Babina Kirati जि को पनि । अझै अघि बड्दै जानू दाइ बधाई छ हजुर लाई ।
तिहास मा नाम होस" देखि "छक्कै परे देखेर" हुँदै "ओइ भन्यो मायाले " सम्म आइपुग्दा हरि दाइ को मेहनत देखेर निकै खुशी लाग्यो । मलाई पनि चाहाना थियो हरि दाइ को गित एकदिन ट्रेन्डिङ मा आवोस भन्ने र आज त्यो चाहाना साच्चिकै पूरा भएको छ । अनि मुख्य कुरा त यो गीत मा दाइ को स्वर जि को पनि । अझै अघि बड्दै जानू दाइ बधाई छ हजुर लाई ।
साच्चै असाध्यै राम्रो गित मलाई आसाधै मन पार्यो गायक गाइका सायद नया हो कि कय्हो जे होस असाध्यै राम्रो भिडितो बनेको छ सागर लम्साल व्बले र उन का पत्नर 😀😀😀😀😀😀😀😀😀😀
गीत एकदमै राम्रो बनिएको छ, सर्जकहरु सम्पूर्णलाई बधाई, नृत्यमा करुणा बहिनीको उपस्थिती सटिक छ । पार्टीहरुमा समुहमा हल्का पिईसके पछाडि यो गीत बजाएर नाच्न म पनि तयार रहें । बिशेष धन्यवाद Everest Motion Pictures र Hari Giri Bimarshi लाई ।
बले ब्रो को कडा छ डानस
त्यसैमा करुनाले मारिछन चानस
गयो गयो ट्रेन्डिङमा गयो
यो गीत पनि पहिले झै हिट भयो
शर्मा जि
प्युठान
Thanks sir
धेरै हीट पनि हुनुहुदैन हाम्रो नेपाल्मा त चोरीको आरोप आइहाल्छ।।गारो छ ।।सङीतकारज्युहरुलाई नि।।कि कसो गल्ती भय माफ पाउ है हजुर
Sai ho bale bro
Woww nice
बले बोर्रो अँगालो मारे भा अझै दामि हुनथियो अाहा धेरै दामि यार
Malai man pareko geet ho yo congratulations all team 👏👏
Malai pani😍
Big fan daju😘
Tank daii song fast nikalnuni yr kasto hatar vaiskyo
Thank u tanka ji
Hello dada me achham bitaa
Tanka dai ma hju ko big gan hu😍awesome voice tanka dai ko
भद्रगोल नआको ले तनाव
bale bro awesome keep it up
Tq
"इतिहास मा नाम होस" देखि "छक्कै परे देखेर" हुँदै "ओइ भन्यो मायाले " सम्म आइपुग्दा हरि दाइ को मेहनत देखेर निकै खुशी लाग्यो । मलाई पनि चाहाना थियो हरि दाइ को गित एकदिन ट्रेन्डिङ मा आवोस भन्ने र आज त्यो चाहाना साच्चिकै पूरा भएको छ । अनि मुख्य कुरा त यो गीत मा दाइ को स्वर Waooooo Just Waoooo Perfect . As well as Babina Kirati जि को पनि ।
अझै अघि बड्दै जानू दाइ बधाई छ हजुर लाई ।
Thank u mero bhai
खतरा डान्स बले ब्रो । थप शुभकामना ।
तिहास मा नाम होस" देखि "छक्कै परे देखेर" हुँदै "ओइ भन्यो मायाले " सम्म आइपुग्दा हरि दाइ को मेहनत देखेर निकै खुशी लाग्यो । मलाई पनि चाहाना थियो हरि दाइ को गित एकदिन ट्रेन्डिङ मा आवोस भन्ने र आज त्यो चाहाना साच्चिकै पूरा भएको छ । अनि मुख्य कुरा त यो गीत मा दाइ को स्वर जि को पनि ।
अझै अघि बड्दै जानू दाइ बधाई छ हजुर लाई ।
Badhai 6 sagar dai & 8k team.
Dai ko geet kailee aaunxa Naya PL brooo
Mr rj dai ko rap kahile ho aaune plz fast
Big fan of your
I m big fan of your rap दाजु !😍😍
Thanks sir
Sagar Lamsal /बलराम कट्वाल को
फ्यान हरु यता है..❤👌👌👌
नमस्ते म यो गितको गायक, संगितकार तथा सर्जक, हजुरहरुको प्रतिकृया पाउनेछु भन्ने पूर्ण अाशा र विश्वाशमा छु। धन्यवाद।
Mitho gaunu vako x
मीठो गाउनु भएको छ !
मन पर्यो 😍😍😍
हजुरको स्वर यो गीत को लागि perfect👍️👍️
आगामी दिनको लागी सुभ कामना हजुर।
Ekdam ramro lagyo malai ta😍😍👌👌
Good luck & keep it up .
राम्राे छ गीत
धेरै राम्रो गित छ
I could not believe that ! आज भोलि कति राम्रा गीत आउन लागेका हुन 😱😱😱😱 शब्द अनि music ! amazing !
अत्ति उत्कृष्ट 😍😍😍😍😍
Believe that
तिमी जस्तै 😎😎😎
@@bibekgc3676 हस ! गरिसके 😂😂
@@ishwormahat4644 हिहिही हो र ?? हैन होला !😂😂
यति धेरै मायाको लागि आभारी छु 😍
सबैको माया अनि साथको आशा गर्दछु।
din ma kamti ma pani 10 choti tw pakka suninxa .. Bbl xa hai geet
Sachai ho ra daaju..
Bale bro i love you yaar😘😘😘😘
nice xa
Dami. Xa
हँसाउने बले यति multi talent होलान भन्ने मैले सोचेकै थिईन डान्स पनि त बलाल जाने रच नि बले ब्रो को😍😍😍😍😍😍
O ho bale hundsom bro dhamiz chha hajur bahupratibhako khani mero boro...
राम्रो रछ।
video हेर्दै cmt पढ्ने म जस्तै अरु कोको हुनुहुन्छ .... bale daii miss u so much💞💞💞💕
😁😁
Me
Ma pani
Simple Shiva
ma pani
आहा!अत्यन्तै उत्कृष्ट गीत अभिनय एकदमै दमदार लाग्यो सागर लम्साल भाइ@करुणा श्रेष्ठको दमदार प्रस्तुति छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!
बले दाइ को फ्यान जतिले यता लाइक गर्नुहोस् 😍😍
🙋
Me
Bale Vai dherai ramro Dan's vayo
O k xa t
🍉🍑🍋
Great song
And specially thanks Hari Giri for choosing Babina Kiratee such a great singer.....
💘 😻 💜 💛 💚 🧡 💘
येस्तै येस्तै राम्रा राम्रा गीत सुन्दै घरमै बसौ आफु पनि बचौ र अरुलाइ पनि बचाउ
कोरोना बाट बच्ने येही मात्र एउटा उपाए हो।
O my balu baby ..kati handsome k 😍😍 really want to see you in big screen 😍😍
Sagar lamsal daji akdam ramro Perform garu vaxa best up. Luck hole team❤
छिटै न १ मा पर्न सफल होस् शुभकामना! सम्पुर्ण टिममा ।
पहिलो चोटी सुने एकदम राम्रो लाग्यो👏👏 कस्तो मिठो गीत धन्यबाद गायक, गाएकी ज्यू👏
Dammi Dammi sagar dai 😉😉😃😃😎💕💕💙💙💙💙💙
भद्रगोल र बले को फ्यान जति यता👆👆
✋✋✋
धेरै पछि मिठो गित सुन्न पाएको मा धन्यवाद सम्पूर्ण टिमलाई 💐💐💐
राम्रो छ दाजी बधाई तथा शुभकामना
लम्सालको style नै खत्रा छ ।
Dhelo aayo Kada aayo 😊😊
आहा कति राम्रो गित बधाई छ होल युनिट लाई। उत्कुर्स्ट लय अनि। सागर लम्साल को। खत्रा मोड्लिङ
Waw.
just waw..
Dherai ramro xa vocal ani video 😘🙏
शब्द संगीत धेरै राम्रो सोर ठिकै
बलेको डान्स उत्कृष्ट समग्रमा यो गीत मन पर्यो बधाई एवं सफलताको शुभकामना होल टिमलाई
aara waaaa bala brooo
Sagar lamsal bhai ko dancee twaa superrr hunxaa.k superrpp xaaa congratulations all timm leiii. Aahaa yoo geeet katii ramrooo😘😘😘😘😘😘😘😘😘😘😘😘😘💃💃💃💃💃💃💃💃🕴💃💃🕴
अति सुन्दर रमाइलो खालको अनि नयाँपन शभ्य प्रस्तुति र परिवार सगै वसेर हेर्नमिल्ने।लौ भाइ बहिनी हरुलाइ शुभकामना छ है धेरै उन्नतिको लागि💖💖💖
मनकै कुरा गर्नु भयाे हजुर सबैले यस्तै गरेकाे भय बिकिर्ति बढ्ने थियन
Achyut Adhikari thankyou
धेरै राम्रो छ सागर दाजु आगामी दिनमा पनि यस्तै राम्रो म्युजिक भिडिवो को अपेक्षा गरेको छु
Sabda dammiiii
राम्रो छ हजुर गीत
भबिना किराँती दिदी ले गाउनु भको रैछ सबै टिम लाई शुभकामना छ् 😋😍😍
Bale dai hancy dekhyexan tw yr♥️♥️♥️♥️
Babaal xa jasto xa geet💖
yo geet ko sabai paxxa sundar ma ati sundar xa
Baley Bhai🤗🤗🤗
Din vanekai lok dohori kai xa....Khane vayo yo geet le pani💖
Thanks hjur
वा कति आनन्द आउने गीत । जति सुनेनी सुनिरहन मन लाग्ने 🍒🍒🍒🍒🍓🍓🍓
Ramiro xa Bala bro video
बले ब्रो लस्टै कडा आयो हिट हिट पुरै हिट
choreography dammi 😍😍
Sagar lamsal daju jhan poxi jhan ramro😍😍
नंबर 1हिरो हुनुपर्ने पर्ने सागर भाई कि कसो साथी हरु
ruclips.net/video/8p1sQt1q298/видео.html
दिन मा हिड्ने लखर लखर, भेट्ने कुरै छैन ।
माया भाको देखाउदैन, नभाको पनि हैन । ।
साह्रै मन पर्यो ।।।।।।।♥️♥️♥️♥️
Udaya Shrestha thankyou
Hari dai tapai lai dherai suvkamana cha ......esarinei gai rahanus hai
Thank u bahini... facebook ma add gara la nanu...
Dai mo facebook ma chaina ta whatsup cha vani number dinu na la nai ta tapai ko phone no
साच्चै असाध्यै राम्रो गित मलाई आसाधै मन पार्यो गायक गाइका सायद नया हो कि कय्हो जे होस असाध्यै राम्रो भिडितो बनेको छ सागर लम्साल व्बले र उन का पत्नर 😀😀😀😀😀😀😀😀😀😀
Wow Kya dami geet. Lastai man paryo yo geet malai. Badhai Cha all treamlai Ani yo geet Pani hit hos😍😍😍😍
Geet eakdam ramro xa👌👌👌👌👌 suvakamana 👍👍👍sagar lamsal lagayat all team lai👍👍👍
बबाल छ बले बोरो
सही छ
bale sar ko dance tw khatra xa tw yarr shaii ho sanglo bro
Babal chha geet babina ko sor yekdm ramro chha Hari bro pny babal chha sor video pny dmizzz chha
thankyou so much
आहा कटी राम्रो सुपर हिट छ👏👏👌👌👍👍
Sarai mon poryo yo geet male female voice dubai man poryo
Ani ballu bhai bainiko avinaya poni 😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Bale 🤘🤘🤘
la dammi brro
Wow धेरै दिन पछी सागर लम्साल (बले)लाइ देख्न पाइयो म मात्र होकि खुसी भएको अरु पनि छौ
गीत एकदमै राम्रो बनिएको छ, सर्जकहरु सम्पूर्णलाई बधाई, नृत्यमा करुणा बहिनीको उपस्थिती सटिक छ । पार्टीहरुमा समुहमा हल्का पिईसके पछाडि यो गीत बजाएर नाच्न म पनि तयार रहें । बिशेष धन्यवाद Everest Motion Pictures
र Hari Giri Bimarshi लाई ।
Ahilesamma sabaibhanda man pareko song.. Thanks all entire team
Nice one 👍
दामि छ
Aaha malai mann pareko geet 😍😍 Tiktok khairaxa❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tq
अति राम्रो गीत यस्तै मसालेदार गीत गाउँदै जानु बधाई
दामि छ गित
Dami lagyo hai......💃👌👌👍️
बले दाइ बबाल।।
नेपाली साङ्गीतिक क्षेत्रमा गजबको गीत अनि प्रस्तुति किरातीजि को स्वरले सुनमा सुगन्ध
La dami x bale barthar
Bale dai ko dance khatra xa haittt
wooow dmmmz xk balu baby ko dance .....balu baby mn prne ..bwlu baby ko fan hru eataa aaisiyo ke ....like & comment grisiyo ke oll guy...
बधाई छ हरि सर लगायत सम्पुर्ण टिमलाइ छुट्टै प्रकारको स्वाद चखाउनु भयो धन्यवाद पनि है।😊😊
Tq sir ji
गितको शब्द एकदमै राम्रो लग्यो❤️🇳🇵
_बबाल गीत फुल मज्जा भयो ।_
sai cha ho sai cha!!!
Ey aama ho bro geet tw dammi 👌👌 xani kuro... sagar lamsal (bale)
दमदार छ गित 😘
sagar lamsal bale bro ko fan jati yata 😍😍✋✋
Ek dam sahi ho nice
राम्रो गित अनि सुनमा सुगन्ध भयो सागरले।
बलु baby ko dance khatra xa..... Dami xa jodi
Jeevan Poudel hung
मलाइ किन किन सागर दाइ को जुन गित जुन भिडियो पनि मन पर्छ सायद नम्बर 1 फ्यान भएर होला।😋😋😊😊😜😝😍😍👌👌👏👏💖💖
बले सोल्टि को दामि एक्टिङ 👍
दामी छ
wow Khatra congratulation all team
daami xa sagar lamsaal bro song dance...👌👌👌👌👌👌
Babal x new songs 😎😎😍
Bale bro Sahi xa
..
Dharai ramro xo ani bhadragol pani i like it bale ko
बले को फ्यान कति छम खै त ल?
अनि अर्को कुरा मेरो बिचार मा बलेको अहिले सम्म्को सबै भन्दा राम्रो गित लाग्यो है हजोर हरलाइ कस्तो लाग्यो
Thamks
Damii
nice bale
WOw Sagar Dai Supop Big Fan😍😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵
कति राम्रो गित बनाएको भाइ बल्ल त हेर्दैछु शुभकामना है सफलताको
Bale bro ani dinas chahi ho k babalxa bro ko😀😀😁😘