Sachin Neupane (PURVI BLUES) को सफलता र संघर्षको कथा Celeb Chat || Ranjit Poudel | Global TV

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2022
  • #GlobalTVHD #PURVIBLUES #ranjitpoudel
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 294

  • @bikaltamang7463
    @bikaltamang7463 Год назад +31

    नेपालको सुन्दर ठाउ देखाउने अनि नेपाललाई चिनाउने प्राकृतिक दृश्य हरु अत्यन्तै राम्रो Purvi Blues... thankyu sachin sir.

  • @munabista8495
    @munabista8495 Год назад +47

    सचिन सर काे सबै भिडियो हेरेकि छु । म पनि सचिन सरकाे भिडियो , आवाज र सरलताकाे ठुलाे फ्यान हु 🙏

  • @mamtamagar7680
    @mamtamagar7680 Год назад +20

    पुर्बी बुलुजको म bg fn यो कार्यक्रम हेर्न सदा आतुर हुन्छु ।पुर्बी बुलुजको सदा पर्गतीको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @samirneupane7377
    @samirneupane7377 Год назад +94

    सबै भन्दा अगाडी सचिन सरलाई नमस्कार गर्दै वहाँको हरेक भिडियो हेरछु अनि बोलेको हरेक शब्द मन पर्छ अर्को कुरा नेपालको एक पहिचान पनि राख्नु भएको छ

    • @bhushanrmagar
      @bhushanrmagar Год назад +2

      मेरो पनि सचिन sir लाई दुई हात जोरेर namskar ma पनि sir ko हरेक भिडियो हेर्छु 🙏🙏

    • @Binoy.Rai19
      @Binoy.Rai19 Год назад +1

      Hjur Sachin sir ko Dai ho...pakka

    • @rokmandakalrokmandakal2914
      @rokmandakalrokmandakal2914 Год назад

      Same ❣️🇳🇵🇳🇵🇳🇵

  • @rishiramchalise8845
    @rishiramchalise8845 Год назад +3

    पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागन
    दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
    तेस्रो पुस्ता, आदरणीय सचिन न्यौपाने सर जसले देशका अधिकांश भूभाग आफ्नो हत्केलामा राखी सक्नु भएको छ।

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +10

    Purvi Blues को भिडियोहरु एकदम जानकारी मुलक हुन्छ हौ। पर्यटन विकास बोर्डले यो च्यानललाई सम्मान गर्नुपर्छ।

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Год назад +13

    मन पर्ने मान्छे ❤️ विदेश बसेर पुरै नेपाल गुमाइदिनु भा छ 🙏🙏

  • @krishapantha1533
    @krishapantha1533 9 месяцев назад +1

    मन पर्ने कार्यक्रम र व्यक्तितब।अझै अगाडि बढ्नुस्। शुभकामना।🙏🙏🙏🙏

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 11 месяцев назад +1

    पर्यटनलाई धेरै सपोट हुने भिडियो बनाउनु हुन्छ वाहालाइ पर्यटन बोर्डले सम्मान गरेर नेपालको पर्यटनलाई अगाडि बडाउने काम गर्नुपर्छ सबैले रुचाएको ब्यक्ति सचिन सर जय हो सबैको।

  • @jeevandhami2024
    @jeevandhami2024 Год назад +1

    मलाई मन पर्ने सचिन नेउपाने र वहाँको भिडियोहरु

  • @mohanthapamagar7334
    @mohanthapamagar7334 Год назад +1

    सचिन सरलाई नमस्कार । My best channel Purbi blues.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺

  • @bungkshyangchha
    @bungkshyangchha Год назад +1

    सचिन सर को मपनी ठूलो फ्यान अनि चानेल को सदस्य हुँ

  • @Himilayan123
    @Himilayan123 Год назад +53

    The best vlogger in the world, truly down to earth and good content that every age group can watch. Keep it up Sachin sir 👍

  • @hiranbro9088
    @hiranbro9088 Год назад +8

    👏पुर्वी ब्लुस लाई सलाम छ।
    सचिन lAXMI.

  • @user-cj6yb9dh5h
    @user-cj6yb9dh5h Год назад +1

    Waw my favorite Sachin sr

  • @chitrarai6234
    @chitrarai6234 Год назад +1

    सचिन जी को अन्तरवार्ता हेर्न पाईयो
    खुसि लाग्यो |

  • @aadeetyaapaudyal72
    @aadeetyaapaudyal72 Год назад +25

    Truly vannu parda uhajasto ramro hardworking...nice talker vlogger maile ahile samma nepalma dekheko xainaw...big fan Sachin dada...lots of love🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @janukalimbu2213
    @janukalimbu2213 Год назад +1

    हामी त सब video हेरछूम है सचिन neupaane को👌👌👌 videoko describe sarai राम्रो garnuhunchha है

  • @Pabi_Rai
    @Pabi_Rai 4 месяца назад +1

    सचिन दाजु🙏🙏

  • @Dipakmaden
    @Dipakmaden Год назад +1

    सचिन सर देखिपछी पुरै भिडियो हेरियो 👍️👍️

  • @jeevanchand5238
    @jeevanchand5238 Год назад +1

    मलाई निकै मन पर्छ है सचिन सर

  • @user-cw9pw4tr2o
    @user-cw9pw4tr2o 7 месяцев назад +1

    I ❤ Sachin sir

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Год назад +2

    मलाई मनपर्ने सचिन सर 🙏

  • @rameshparajuli4580
    @rameshparajuli4580 8 месяцев назад +1

    सचिन सरको कामको जति तारिफ गरे पनि कम हुन्छ । अझै प्रगति गर्दै जानू । शुभकामना !!!

  • @basantbhusal8280
    @basantbhusal8280 Год назад +1

    तपाईंको नेपाल चीनाउने कार्य प्रती सालम छ

  • @himalluintel2322
    @himalluintel2322 11 месяцев назад +2

    Simplicity of sachin sir is truely dominating the swag of interviewer😀😀😀😀😀

  • @surendraneupane3120
    @surendraneupane3120 Год назад +1

    सचिन सरलाई कार्यक्रममा लियर आउनु भयो यो निकै श्राहानियको काम । कार्यक्रम निकै खल्लो लाग्यो न सोध्नि तरिका छ कुनै पनि बिषय उठाय पछि त्यस्को तहसम्म पुगेकै छैन न त्यस्को भाब थाहा छ मलाई अचम्म लाग्यो । कोहि पनि अतिथिलाई बोलाउन पुर्ब तयारी गर्नु अनि अतिथिको भाब , शब्दमा बग्गनि कोशिस गर्नु । रबिन पौडेल जी कार्यक्रममा मिठास पन भयन । चिज राम्रो छ पकाउन जान्नुभयन ।

  • @sajgautam
    @sajgautam 7 месяцев назад +1

    राम्रो काम, राम्रो सोच, राम्रो मान्छे लाग्यो

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 Год назад +3

    purvi blues नियमित हेरने गर्छु राम्रो लाग्छ आज सचिन दाजुको ईन्टरभुउ हेर्न पाइयो अझ पर्गतिको कामना

  • @shantibishwokarma1150
    @shantibishwokarma1150 Год назад +1

    सचिन सर धेरै धेरै बदाई छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +1

    सचिन सर पुग्नु भयर दुख गरेर बनायाका भिड्यो लग भग सबै हेरेको छु सारै मन पर्छ

  • @sarulamichhane573
    @sarulamichhane573 Год назад +1

    सचिन जिको बोल्ने शैली अनि हरेक video हरु मन पर्छ ❤❤❤😊

  • @ramilaadhikari9658
    @ramilaadhikari9658 2 месяца назад

    उहाँकाे भिडियाे एकदम राम्रो लाग्छ , स्वर पनि मिठाे छ सचिन सरकाे।

  • @laxmankajibasnet4927
    @laxmankajibasnet4927 Год назад +9

    वहाँ सर ले बनाए को भिडियो एकदम राम्रो छन्! मैले सबै भिडियो हेरी सकेय ! धेरैं knowledgeable छन्

  • @nilkumar1894
    @nilkumar1894 Год назад +1

    सचिन सर नमस्कार संमान छ हजुरलाइ

  • @BNirbirod
    @BNirbirod Год назад +1

    सर्वप्रथम उहालाई मेरो नमस्कार,मैले उहाको विडियो हारु नियमित रुपमा हेर्ने गरेको छु।नेपालको भूगोलको प्रचारप्रसार र प्रवर्द्धनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

  • @roshanipuri1079
    @roshanipuri1079 Год назад +1

    सचिन जि को सबै भिडियो हेर्ने गरेको छु अझै अगाडी बढ्दै जानु होला सफलताको शुभकामना🙏🙏

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane9541 Год назад +3

    सचिन जिलाई धेरै बधाई छ अझ राम्रो गर्नु होला तपाई को हरेक भिडोयो हेर्छु राम्रो लाग्छ

  • @dbbnicethapa4463
    @dbbnicethapa4463 Год назад +2

    Good work shachin sr

  • @muktikarki8122
    @muktikarki8122 10 месяцев назад +1

    धेरै राम्रो काम गर्नु भको छ सचेन सरले।उहाको ठाउँहरुमा पुगे पछि जुन किसीमको प्रस्तुती गर्नु हुन्छ त्यो नै अत्ति उत्तम छ।यस्ता ब्लगहरु मैले धेरै हेरेको छु।साच्चिकै भन्ने हो भने म प्राकृतिक ब्लग को फ्यान नै हो।अन्य ब्लगरहरुको भन्दा प्रस्तुती धेरै राम्रो छ।त्यसैले सचेन सरले यो पेशालाइ राम्रो त त्यसै पनि छदैछ अझ अरु राम्रो गर्दै जानू होला कामना।

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v Год назад +1

    धेरै राम्रो लाग्यो सचिन जि लाई

  • @Junu_Thapa_Magar
    @Junu_Thapa_Magar Год назад +35

    He is the best vlogger of Nepal🇳🇵keep going dai💚

  • @ramkumarrai7817
    @ramkumarrai7817 9 месяцев назад +1

    हेलो सचिन सर म पाँचथरे नयाँ फ्यान परे है,जब हाम्रो प्रथम प्रत्यक्ष मेरै गाउँ सिदिनमा भेट भए पछि।

  • @padammalla7108
    @padammalla7108 Год назад +2

    सचिन सरलाई नमस्कार,म उहाँको भिडियोको नियमित दर्शक पूर्वी रूकुमबाट,उहाँको भिडियोहरू अति मन पर्छ

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 Год назад +1

    सचिन सरको प्रस्तुति साह्रै राम्रो हुन्छ त्यस्तै अन्तरवार्तामा जुन विवरण दिनुभो साह्रै रोचक अनि कौशलता पूर्वक थियो

  • @rajen_poudel
    @rajen_poudel Год назад +1

    नमस्कार सचिन दाजु म त हजुर को सुरुवात दिन देखि नै हेर्दै आएको छु अति राम्रो लाग्छ राम्रो छ

  • @rayangaihre4306
    @rayangaihre4306 Год назад +1

    सर्वप्रथम त सचिन सरलाइ मेरो नमस्कार्🙏🙏🙏
    मैले हेर्न सुरु गर्दा 29k थियो। उहाको हरेक एपिसोड नछुटाइ हेर्ने गरेको छु। बधाई छ purvi blues टिमलाइ❤️❤️

  • @ChayanB.Magar226
    @ChayanB.Magar226 Год назад +2

    wow my best sachchin sir

  • @sanjaygurang5091
    @sanjaygurang5091 Год назад +1

    सचिन दाईको च्यानल अनिबर्य हेर्ने एउटा पत्र मा पनि हो सचिन दाईको भिडियोबाट मैले धेरै सिक्न पयो ॥

  • @rahulofficial405
    @rahulofficial405 Год назад +2

    एकदम ठीक सोचाइ हाम्रो सचिन सर काे

  • @davidrai2300
    @davidrai2300 Год назад +1

    सचिन न्नौपाने सर को प्रस्तुति किन अरुको भन्दा सब्भ्या र सरल छ भनि सोची रहेको थिए आज थाहा भयो। आफै सिक्छक हुनु हुदो रहेछ। खुशी लाग्यो।
    अरुको हेर्दा चै यो बार बार गाइज की गाइज भन्ने सब्दले इरीटेट गराई दिंन्छ यार

  • @rudraghimire2293
    @rudraghimire2293 Год назад +1

    सचीन जि कै भिडियो हेरेर म यो इन्टर्विउ हेर्दै छु।अ गुड प्रोग्राम।

  • @sarojgurung9146
    @sarojgurung9146 Год назад +1

    Ekdamai khusi lagyo bhujung ghauko barema pani kura garda❤❤❤

  • @sambedsharmachapagain2919
    @sambedsharmachapagain2919 11 месяцев назад +1

    म पनि तपाइँहरूकाे यात्रा भिडियाेमन पराउने मान्छे । भूगाेल र भू दृश्य त हेरिन्छ नै । जहाँ पुगिन्छ त्यहाँकाे स्थानिय संस्कृतिका झलक पनि समावेश गर्न सक्नु भए सुनमा सुगन्ध हुने थियाे ।
    सामवेद शर्मा चपागाईं , बिराट नगर ।

  • @rohittotal7679
    @rohittotal7679 Год назад +1

    सचिन सर को video लाइ माया नगर्ने सायदै होलान सबै राम्रो video लाग्छ मलाई उहाको

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Год назад

    wow कति राम्रो सोच र बिचार।
    वास्तवमा हामि नेपाली भएपनि नेपालको बारेमा धेरैलाइ थाहा नै थिएन र छैन नेपालको सुन्दरताको बारेमा।धेरै धन्यवाद सचिन सर तपाईंले सम्पुर्ण नेपालीलाई नेपालको बारेमा जानकारी दिएकोमा।

  • @user-ct5hj7or1d
    @user-ct5hj7or1d Год назад +3

    सचिन सर 🙏🙏 म हजुर को थुलो फेन प्यूठान बाट

  • @madhavkc3007
    @madhavkc3007 Год назад +2

    कति सकारात्मक बिचार एकदमै राम्रो लाग्छ विभिन्न ठाउँहरुको ज्ञान लिन पाइयोछ नियमित दर्शक हो म।

  • @simonslw4165
    @simonslw4165 Год назад +1

    My best blogger Sachin sir

  • @buddihichhetri6090
    @buddihichhetri6090 Год назад

    कतिलाई त सहज बाटो नै कठिन लाग्ला तर हामीलाई चै जति कठिन त्यति नै मज्जा वा...🙏🙏

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад +2

    सचिन दाईको जुन सरलता छ बोल्ने शैलिमा त्यो नै अहिले जति मिलेरहेको सफलताको जरो हो।। अझै धेरै सफलताको शुभकामना हजुरलाई🙏🙏🙏सबै जनाले पुर्बि ब्लुजको च्यानल लाई फलो गरिदिनु होला🙏🙏🙏

  • @padmakhadka8105
    @padmakhadka8105 Год назад +1

    🤔प्रष्तुती सचिन भाईकाे राम्राे छ,

  • @gbsagar610
    @gbsagar610 Год назад +4

    अत्ति सरल र मिठो आवाज को मान्छे।म हजुर को आवाज को fan...

  • @prembk6673
    @prembk6673 Год назад +1

    I love you sachin dai tapailai ajhai safalta milos dai saflta ko subakamana dai

  • @aashishneupane488
    @aashishneupane488 Год назад

    जिन्दगीमा कोइको नि interview येसरीचाइ हेरेको थीन।।। ❤️

  • @karmatamang5530
    @karmatamang5530 Год назад +3

    Not only Nepal i am from India your regular viewer,I like your videos..

  • @surajtiwari8632
    @surajtiwari8632 Год назад +1

    Very very good job sachin sir.

  • @narikshatokpas3220
    @narikshatokpas3220 Год назад +1

    सचिन सर मेरो लागी आइडल नै हुनहुन्छ ।

  • @ritamainali6319
    @ritamainali6319 Год назад +2

    Wow you are very nice gai

  • @diwalimbu100
    @diwalimbu100 Год назад +3

    purvi blues को नियमित दर्शक हु यहाको हरेक भ्लग ठाउको वर्णन गर्ने तरिका आफै त्यो ठाउ पुगेजस्तो लाग्ने सचिन सरको चन्चलता र साथ साच्चै आनन्द दिन्छ।

  • @nischalchamlingrai1214
    @nischalchamlingrai1214 Год назад +6

    Best vlg lagxa daju ko

  • @salturover2970
    @salturover2970 Год назад +2

    नेपालको सुपर स्टार सचिन न्यौपाने 🙏❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgarai8881
    @durgarai8881 Год назад +1

    नेपाल लाई तपाईं को भिडियो मार्फत गर्नु भयेको देन नेपाली पर्यट्न बिकास मा पुर्याउनु भयेको योग्दान को जति नै तारिफ गरेनी कम कति नया नया नेपाल देखाउनु हुन्छ आचम्म पर्छु जति नै explore gare नि अनन्त कति रछ तेस्ता ठाउँ बाफ्रे🤔😯😯😮पुर्ब को सान सचिन सर्👍️👍️👍️👍️👍️

  • @kanxanakkale2214
    @kanxanakkale2214 Год назад +1

    सचिन सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु याहा को परर्तेक भिडियो हेरेको छु यकदम राम्रो छ नेपाल को पहिचान बिस्सो भर चिनाउनु भको छ अझै राम्रो गर्दै जानू होला हजुर लाई विशेष धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tilakrajbhatt1256
    @tilakrajbhatt1256 Год назад

    Sachin sir Namaskaar

  • @dj010
    @dj010 Год назад +2

    Purviblues
    nepal 360
    ghumante
    .
    ..
    .

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Год назад +3

    सचिन सरको मिठो आवाज, सरलता र यसमा बनेको Video हेर्दा हामिलाई पनि संगै यात्रा गरेको अनुभव हुन्छ। धन्यवाद सचिन सर🙏🙏🙏

  • @shreejana4566
    @shreejana4566 Год назад +3

    सचिन दाजुको सबै जसो भिडियोहरु हेरेकै हुन्छु दाजुको बोलाईको गहकिलो शब्दहरु सभ्य शालीन अति नै मन पर्छ अत्यान्तै लाभान्वित छु।दाजुलाई शुभकामना अझै अगाडि बध्नु होला🙏🙏

  • @bgsoham5119
    @bgsoham5119 Год назад +2

    पूर्वी blues, हेर्ने कथा, it's my show, podcast Sanjay को हेर्नै पर्ने

  • @sandipkumar336
    @sandipkumar336 Год назад +2

    एक माहान ब्याक्ती हरेक पिडा कस्ट बोकेर जनतालाई मनोरञ्जन दिने ब्याक्ती एक मात्र हो उसको नाम सचिन नेऊपाने सफल को शुभकामना हजुर लाई

  • @manojkc7905
    @manojkc7905 Год назад +1

    मलाई पनि सबै भन्दा मन पर्ने उहाँको बोल्ने सैलि,समय तालिका अनि अरु त सबै 🙏🇳🇵

  • @Kaavyathokar
    @Kaavyathokar Год назад +1

    सचिन सरको यात्र को भिडियो नहेरेको कुनै एपिसोड छैन होला मैले। एकदम सुन्दर तथा नेपाललाइ चिनाउन मा सचिन सरको ठुलो हात हुनेछ यो कुरा ठोकुवाको साथ भन्न सक्छु म ।म एकदम यात्राको सोखिन मान्छे हो। you are great man sachin sir देशलाइ चिनाउनु भएकोमा 🙏🙏🙏🙏🙏

  • @bikash_kshe
    @bikash_kshe Год назад +18

    One of the best vlogger🥰🥀. He promote the beautiful part of Nepal 🇳🇵. 🥰🥀

  • @letsgo3131
    @letsgo3131 Год назад +2

    Big fan sachin sir.

  • @ghartiboy7577
    @ghartiboy7577 Год назад +2

    Namaskar sachin sir big fan

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Год назад +3

    नमस्कार सचिन सर 🙏 म हजुरको big fan ❤️ हजुरको अन्तरबार्ता धेरै हेर्न मन थियो आज पुरा भय हजुर ले कति दु:ख गरि नेपाल को नदिएको भाग देखाउनु भएको छ हजुर प्रति उच्च सम्मान छ पुर्बि बुल्ज को रेगुलर दर्सक हो र हजुरको प्रतेक भिडियो धेरै राम्रो र हेरेको छु। अझ धेरै धेरै नेपालको भुभाग हजुरको भिडियो मार्फत बाच्नुजेल हेर्न पाउ । from gaighat Udayapur हाल साउदि अरब 🇸🇦🇳🇵

  • @rameshbasnet8463
    @rameshbasnet8463 Год назад

    सचिन जिको भिडियो प्राय: म शतप्रतिशत नै हेर्दै आईरहेको छु। मलाई अत्यन्त मन किन पनि परीरहेको छ भने उनले मेरो इन्ट्रेस्ट पुरा गरीदिरहेको जस्तो पनि लाग्छ मलाई । किनकी म पहिल्यै जव ज्ञान जान्ने भएँ त्यत्तिबेलैदेखी नेपालको मात्र होईन सँसारकै नयाँ नयाँ स्थानहरु घुम्ने रहर थियो। तर सवै रहर सवैको कहाँ पुरा हुन्छर! म जन्मेको ठाउँ मयुङ्गको सेरोफेरोको पनि बनाउनु भाको छ म पनि कुनै बेला रास्ट्र सेवक थिएँ सुरक्षा फिल्ड्मा द्वन्दकालमा धेरै जगा त पुगियो तर स्वतन्त्र पत्रकार
    जस्तो के हुन्थ्यो! फेरी युद्धको त्रास थियो। म
    हिमालमुनिको लाली गुराँसका फेदमा जन्मिएको मान्छे मन पनि स्वच्छै छ तर अव देशको परीस्थितिले अब्रोड भएको छु बिदेशमा बसेर म आफ्ना ठाउँहरू घुमिरहेको हुन्छु । सचिनजिको बोल्ने तरीका र भिडियोको प्रकृति पुर्ण स्क्रीप्टेड जस्तो नभै नेचुरल हुन्छ जे छ त्यो जस्तो देखाउनुहुन्छ । सव भन्दा ठुलो कुरा तपाई आफ्नो ईन्ट्रेस्टमा बाँचिरहनु भएको सफलता भनेकै स्याटिस्फेक्सन हो। यो मलाई बिदेश आएपछी थाहा भएको हो। पहिल्यै आफुमा जे छ त्य्ही ठुलो हो सोचेको भए म बिदेसिने पनि थिईन होला तर म हर जगा पुग्छु ती सचिनका दृष्यसँग, sachin you are there that is why we are with you. I would be meet you if we may coincide when I will be the in country. Thank you very much!

  • @user-zx2xi1gu6p
    @user-zx2xi1gu6p Год назад +1

    Hajur lai dherai dhanyabad sir.afai gayera ghumeko jasto anubhab hune.

  • @h2s868
    @h2s868 Год назад +2

    Purvi blues my favorite ❤️❤️❤️❤️

  • @arjunayer8028
    @arjunayer8028 Год назад +1

    My favorite vlogger

  • @crazyaboutinformation7398
    @crazyaboutinformation7398 Год назад +3

    Ramro manxe 🙏

  • @callpanacallpu1512
    @callpanacallpu1512 Год назад +2

    Sachin Neupane 😍😍😍

  • @nagendrarijal6462
    @nagendrarijal6462 Год назад +1

    सचिन बाबु ले धेरै मेहनत गरेर सबै लाई जानकारी गराएको कार्यक्रम अति सुन्दर छन्।

  • @mahimamahima9492
    @mahimamahima9492 Год назад

    Mero favorite ho purvi blues ❤❤❤ma sadai herne garchu❤❤

  • @developmentthapa
    @developmentthapa Год назад +4

    सबै स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन।
    तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ ।
    त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद Sachin Neupane (PURVI BLUESBIGFAN)

  • @amardura2163
    @amardura2163 Год назад +4

    👍👍👍👍🙏🙏🙏🙏🙏🙏

  • @angdembeashish1599
    @angdembeashish1599 Год назад +2

    best vloger

  • @yagyabahadur6094
    @yagyabahadur6094 Год назад +1

    नेपालकाे सन्दर्भमा मैले हेरेकाे मध्ये सबैभन्दा साहसिक यात्रा खाेजमुलक, अध्यताकाे लागि निकै ठुलाे याेगदान पुर्याउने कन्टेन्ट यहाँले नेपालकाे दुरदराजमा पुगेर प्रस्तुत गरिने भाैगाेलिक र प्राकृतिक परिदृष्यहरुले वास्तवमा हाम्राे जस्तो विकासको पहुँच नपुगेकाे ठाउँकाे बारेमा केही जानकारी लिन ईच्छुक जिज्ञासुहरुकाे लागि यस यात्राले काेशेढुङ्गा सावित गर्दछ । हृदयभरिकाे धन्यवाद सचिन सर हजुरलाई ।

  • @sailendradewan7811
    @sailendradewan7811 Год назад +2

    Purvi blues. Love from India

  • @jagannathgiri7453
    @jagannathgiri7453 Год назад +1

    Pragati ko kamna xu hajurlai Sachin sir