Takshashila: धेरै चलाख प्रचण्डले आफ्नो राजनीति आफै खाए ! Prakash Giri || Manmohan Bhattarai

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • #Takshashila #PrakashGiri #ManmohanBhattarai
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 10

  • @prem_vlogs55
    @prem_vlogs55 11 дней назад

    धेरै पछि देख्न पाय अन्कल हजुरलाइ सारै खुसी छु देशले न चिनेको यक देशको लिडर

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 16 дней назад +1

    💐१💐👍️👍️🤔खासमा सरकार को भन्ने समाचारका बिषय धुलिमाटि खेलेझै लाग्छ हो🤗। प्रकाश जि,सुन्दै छु 😘💐💐राजनीतिमा उहाँ राम्रै मानिसमा गनिनुहुन्छ😘 🙏💐💐

  • @kirandeepofficial5900
    @kirandeepofficial5900 15 дней назад +1

    बौद्दिक मान्छे होलान त्यही अनुसारको बहस होला कसैको पक्ष नलिइकन बोल्छन होला भनेको त प्रचन्डको झोले खालको कुरा पो गर्छन त हैट हाम्रा बिस्लेषक हरु

  • @kalapanithapa5598
    @kalapanithapa5598 16 дней назад

    क्या गजब बाेल्छन यी दाइ।निर्धक्क।

  • @devendraangbo5830
    @devendraangbo5830 15 дней назад

    मलाई चै लाग्छ मनुबादि सोच जब सम्म प्रमुख धमॅ , जाति र राजनितिक पाटिॅहरुले परिबतॅन हुदैन तब सम्म देश बिकास हुदैन

  • @uddhabkarki5324
    @uddhabkarki5324 16 дней назад

    रवि त सर्वोच्च को फैसला ले पनि अनुशन्धान गर भनेको थियो अब ३ जनाको बेन्चमा जानी भयो त्यो फैसला आयपछी गयो जेल

  • @janukamagar6
    @janukamagar6 15 дней назад +1

    Timi buda aruko complan garchhau aafu kehi garna sakdaonau.

  • @pushkerkadel7537
    @pushkerkadel7537 16 дней назад +1

    बुद्धि भ्रष्ट भएका विश्लेषकहरूलाई मिडियामा ल्याएर जनता भ्रमित बनाउन छोडौं।

  • @chakrachand1410
    @chakrachand1410 16 дней назад +1

    प्रचण्ड रबि जिन्दाबाद । बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।

    • @chandradangi450
      @chandradangi450 16 дней назад

      ८४ मा यो माओवादिको आतन्कारी झुण्ड खलास हुन्छ साथि ढुक्क भए हुन्छ