पढाउन छोडेर भिडिओ बनाउँदै हिँड्ने 'पूर्वी ब्लुज' का सचिन न्यौपानेको कथा || Purvi Blues || Sachin

Поделиться
HTML-код
  • Опубликовано: 31 мар 2022
  • पढाउन छोडेर गाउँ-ठाउँका भिडिओ बनाउँदै हिँड्ने 'पूर्वी ब्लुज' का सचिन न्यौपानेको कथा
    #purviblues #sachin #neupane

Комментарии • 201

  • @milanchhetri6164
    @milanchhetri6164 Месяц назад +3

    सचिन दाई को जतिपनि भिडियो हरू छन् एकदमै मनोरम दृश्य आधारित छन् धेरै धेरै धन्यवाद दाई लाई ❤❤

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +54

    जहाँँ सम्म मलाई लाग्छ नेपालको बिभिन्न स्थानमा पुुगेर त्यस स्थानको भौगोलिक,समाजिक ,आर्थिक ,ऐतिहासिक एवं पाकृतिक स्थितिबारे जानकारी दिने तपाईंको यस कार्यको मुरी मुरी प्रशंसा गर्दछु ! भविष्यमा पनि यस्तै कार्यको आशा राख्छु !

    • @kumarthapa-me7zf
      @kumarthapa-me7zf Год назад

      सफलताको शुभकामना सचिन सर

  • @ashespandey5449
    @ashespandey5449 Год назад +13

    एक दम सरल सैलिमा सम्पुर्ण क्षत्र लाइ समेटेर तायार पार्नु हुन्छ । तपाइको कार्यले निरन्त्रता पाइराखोस सुभकामनाछ सचिन जि ।

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk 4 месяца назад

    हाम्रो देश नेपाल भरिकै सबै राम्रा र उत्कृष्ट ठाउँमा अवलोकन गरेर यसरी सबै मा पुर्याएर हामी लाई सन्तुष्ट बनाउनु होला सर नमस्कार हाल कतार बाट हेर्दै छु

  • @harilimbu8894
    @harilimbu8894 Год назад +5

    सचिन भाइ तपाईं को यो काम लाई निरन्तरता दिईरहनोस हामी युके बाट तपाईंको कार्यक्रम हेर्दा आफ्नो नैइ देश पुगे जस्तो लाग्छ

  • @rameshtamang1708
    @rameshtamang1708 2 года назад +7

    राम्रो लाग्छ यो सरले बनाएको भेडियोहरु

  • @surajmagar8720
    @surajmagar8720 2 года назад +3

    सचिन सर को बयान गरेको चै धेरै राम्रो लाग्छ

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Год назад

    मैलेपनि तपाँई सचिन सरले शेयर गर्नु भएकाे धेरैवटा भिडीयाे हेरिसकेँ र अहिलेपनि हेर्दैछु।

  • @user-hc2rr2qd8c
    @user-hc2rr2qd8c 11 месяцев назад

    हजुरको हरेक video हेर्ने गरेको छु सारै मन छुने छन तपाइको अझै प्रगती होस र नया नया video हेर्न पैयोस

  • @gyantamang9710
    @gyantamang9710 2 года назад +9

    अति उत्तम विचार सर को! अझै अगाडी बढ्दै जानुहोस, सफलताको शुभकामना

  • @user-ll4xw9bt7w
    @user-ll4xw9bt7w 6 месяцев назад

    तपाईं को सबै भिडियो मैले हेरेको छु तपाई को भिडियोहरु मा संगित मात्र राम्रो होईन प्रस्तुत पनि राम्रै छ तपाईं ले डोटी राज्यको पनि ईतिहासक भिडियो बनाउदा अझै राम्रो हुनेथियो

  • @minakshisanskar.channel3176
    @minakshisanskar.channel3176 2 года назад +5

    तपाईंको यात्राको प्रशन्सक हुं म पनि कतै अाफु जान नसकेको अबस्था मा तपाईंको भलोग हेर्न पाउदा।अाफै गाको महसुश हुन्छ धन्यबाद हजुरलाई र हजुरको यात्रा यथावत नै रहिरहने छ भन्ने अाशा राखेकी छु बधाई छ सुभकामना पनि 🙏🙏🙏🙏

  • @helloksa6029
    @helloksa6029 2 года назад +4

    पुर्बि ब्लुज राम्रो लाग्छ हेरिरहन्छु

  • @Sirseni542
    @Sirseni542 11 месяцев назад

    मौलिक का साथै अतिनै प्रस्ट रुपमा बोलिएका सब्द अनि दृश्य जमायोजन सबै कुराहरु अतिनै राम्रो छ।

  • @Amarpunmagar-ro5rf
    @Amarpunmagar-ro5rf 10 месяцев назад

    सच्चिन सर म जाजरकोटि युबा बैदेशिक रोजगारिको करममा कुबेत छु हजुरको भिडियो धेरै हेर्छु नेपालको धेरैठाउको कला संस्कृति परम्परा बिभिद बिधा र बिदेशमा भयका युबाले अाफ्नो गाउघरमै भयको अाभास गराउदो रहेछ कैयौँ देशका मान्छहरुलाइ हजुरको भिडियोले नेपाल घुम्न जानुपर्छ भन्ने मानशिकता बनाई दिदो रहेछ र हजुरको यस्तो भिडियोहरुले नेपाल नेपालिको पहिचान र पर्टन पर्बदनमा धेरै ठूलो भुमिका छ अाशा छ हामी न पुगेको ठाउको पहिचान पनि हजुरको भिडियो मार्फत हेर्ने छौ

  • @nabinkishworkhadka3621
    @nabinkishworkhadka3621 Год назад +1

    दामी छ दाइ अझै अगाडी बढ्नु होला

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад

    धेरै भन्दा धेरै राम्रो बिचार मन र काम आफ्नु देश नेपाललाई माया गरि आफुलाई अजमरि बचाउने कामका साथ देशको सम्पुर्ण भुभाग संसारमा बस्नुहुने नेपालीहरु माज देखाई ठाउँ अनुसारको भुगोल बातावरण रहनसहन को ब्याख्या गर्दै सबैलाई मनरनज दिनुहुने माहान टिमलाई आफ्नो सफलपुरा होस हजुरहरूको यहि सुभकामना छ

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад

    धेरै राम्रो छ सचिन दाईको भिडियो हरु।। अझै धेरै ठाउको भिडियो बनाउनु होला🙏🙏

  • @iamarun2069
    @iamarun2069 Год назад +1

    तपाईंको भ्लग हरुमा मैले मन पर्ने बिषय हुन्छ , मौलिकता को साथ विभिन्न नेपाली जन जीवन को झलक । प्रकृती ।

  • @memmoriesofofmylife3122
    @memmoriesofofmylife3122 7 месяцев назад

    तपाईंका भिडियो धेरै राम्रा छन

  • @radhikagurung2353
    @radhikagurung2353 Год назад

    Hajur ko ati uttam bichar ko moh prasansa garxu Sir 🙏

  • @jackmilan6750
    @jackmilan6750 2 года назад +1

    तपाईको प्रयास र हाम्रो मातृभाषालाई बचाउने सोचको लागि धन्यवाद

  • @sushmitaadhikari4108
    @sushmitaadhikari4108 Год назад +5

    This guy is a real treasure of our country God bless him.

  • @lalitmagar1260
    @lalitmagar1260 2 года назад

    मेरो बेस्ट हो पुर्बी ब्लुइस्ट

  • @devimayayonghang3913
    @devimayayonghang3913 Месяц назад

    Malai Hajur ko vlog haru sarai man praxa
    Nirantar rupma yo kamlai agadi badhaudai janu hola
    Best of luck Sachin dai👍🙏🏿

  • @sagarrai2094
    @sagarrai2094 3 месяца назад

    सारै मन पर्छ

  • @all_is_well6944
    @all_is_well6944 2 года назад +2

    सचिन सर ❤️ हजुरको सबै भिडियो हेरेको छु । सदाबहार लोकप्रिय बनोस् हजुरको कार्य ।🙏

  • @sianaparajuli
    @sianaparajuli 7 месяцев назад

    Sachin ji Hajur ko vidiyo sabai man parxa malai ma sadhai herxu

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Год назад

    🙏🙏🙏🙏 सचिन सर हजुरको भिडियो एक दम राम्रो छ हजुरको भ्वाईस भिडियो मा दामि सुवाको छ हजुरलाई सफलता को शुभ कामना🎉🎉🎉❤

  • @chhayachhaya9855
    @chhayachhaya9855 2 года назад +5

    Sarai ramrooo Sachin bro Kati mitho voice ❤️❤️❤️❤️

  • @lekhnath11
    @lekhnath11 2 года назад

    तपाईका हरेक भिडियाे ले आफै उपस्थित भएर दृश्वालाेकन गरे गस्ताे भान हुन्छहुन्छ ,,सर्बप्रथम तपाईलाई धेरैधेरै धन्यबाद,,,,,

  • @govindaneupane8473
    @govindaneupane8473 Год назад

    ठाउँ विशेष विभिन्न जानकारि र मनमाेहक दृस्य र नेपालकाे भाैगाेलिक परिचय दिनुभयकाेमा सचिन बन्धुलाइलाई धेरैधेरै धन्यबाद अझ याेभन्दा कुनाकन्दरा र लाेभलाग्दा दृस्य हेर्नपाँउ अनि स्वास्थ्यकाे पनि ख्याल राख्नुहाेला।

  • @user-js9qg7gi1j
    @user-js9qg7gi1j Год назад

    Sarai ramailo lagxa wahako video hernalai ani sabaile hernu hola purbi blues

  • @lurbusherpa1784
    @lurbusherpa1784 Год назад

    Tapai ko yatra video haru yekdamai wutkrist xan. Ma lagayet mero srimati le naxutai kan herne gareka xou. Videos herda aafai puge jhai hunxa teska lagi yeha lagayet team lai derai derai danyabad xa.

  • @saradaadhikari3555
    @saradaadhikari3555 Год назад

    मलाई पनि सारै मन पन्छभाई

  • @prakashdhakal203
    @prakashdhakal203 Год назад

    Very Good Sachin G.

  • @sumnima2002
    @sumnima2002 Год назад

    धन्यवाद सचिन सर र पुरै टिमलाई❤❤❤❤❤

  • @harirambhetwal7506
    @harirambhetwal7506 9 месяцев назад

    राम्रो भिडियो

  • @mrnobody4867
    @mrnobody4867 2 года назад

    सचिन जि रसुवा काे गाेसाई कुन्ड काे पनि भिडियाे बनाउनुस नेपाल काे घुम्नै पर्ने धार्मिक तिर्थ ईस्थल र पर्यटकिय स्थल हाे ।।।

  • @hirarai4423
    @hirarai4423 Год назад

    Very nice agai safaltako kaman sachen sar...

  • @sandrakalajoshi6484
    @sandrakalajoshi6484 Год назад

    एक पल्ट अबो लेबनोन पनि आउँनु होस् नेपाल जस्तै छ

  • @JD-zm2ql
    @JD-zm2ql Год назад

    Jindagima❤ badhai suvakamana❤❤

  • @sushilathakali804
    @sushilathakali804 Год назад

    Dherai ramro bichar ma Tapaiko big fan ho hajur good luck

  • @bhaktidhakal4285
    @bhaktidhakal4285 2 года назад +1

    I am big fan from Sikkim India

  • @yagyaneupane79
    @yagyaneupane79 Год назад

    धन्यवाद सचिन भाइ म जस्ता प्रकृति का भक्त तर विभिन्न कारण ले आफ्नै देश भित्रका अमुल्य निधि को प्रत्यक्ष रुपमा देख्न र भोग्न नपाएका कैयौं मानिस कोलागि केही हत सम्म भएपनी हेरेर आनन्द लिने

    • @yagyaneupane79
      @yagyaneupane79 Год назад

      सरि कमेन्ट पूरा हुन नपाउदै भुलबस पोस्टिङ् भएकोमा

  • @khemdahal6504
    @khemdahal6504 Год назад

    लहै सचिन सर यस्तै यस्तै रमाईला ब्लुज भिडीयो हरू मिति सहित खुलाएर हाल्नू होला मैले सप्क्राईज गरेकोछ तपाईका सबै भिडियो हरू मौलिक सामाजिक सांस्कृतिक परंपरागत र स्थानीय भेषभुसा बाताबरण मा आधारित छंन मैलेपनी थाहानहुने जतिलाई हजुरको युट्यूब मा गयेर खोलेर देखाऊने गर्छू एति मनपराऊछंन भनेर साध्य छैन सर

  • @ghayal1979
    @ghayal1979 2 года назад

    दामी छ ब्रदर...👌
    # खोजमुलक,जानकारीमूलक कार्यक्रम।
    # नयाँ - नयाँ ठाउँको भ्रमण,मनोरञ्जन।
    # युट्युबबाट केहि नगद आम्दानी पनि।
    भएन त मज्जा।...🤗
    सबैभन्दा ठुलो ब्यक्तिको आत्मसन्तुष्टि हो।
    सफलताको लागि शुभकामना।💐

  • @ramhari-kq4lj
    @ramhari-kq4lj Год назад

    Derai ramro hajur ko tour travel

  • @nimgyalghale6657
    @nimgyalghale6657 9 месяцев назад

    Salam xa sachin sir lai

  • @chandrakhanal5500
    @chandrakhanal5500 2 года назад

    भान्जा मलाई तपाईका सबै भिडियाे हेर्ने अबसर मिल्याे हेरे -- नेपालका टाेनि हेगेन मेरा भान्जानै रहेछन भन्ने मलाई बिश्वास लाग्याे ।नेपाल चिनाउने विशेष गरेर युवा पुस्तामाझ पुर्बेलि ब्ल्युजकाे ठुलाे याेगदान पाएकाे छु ।ताप्लेजुङ्ग देखि लिपुलेख सम्म र कचन कबल देखि हिल्सा सम्म काे रङ्गिन यात्रा नेपालकाे भाैगाेलिक ईनसाईक्लाेपिडिया हाे ।

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 года назад +3

    he deserves million subscribers ..

  • @rogerwayne263
    @rogerwayne263 2 года назад +9

    we never miss your new video and normally we watch your video all together with whole family.. i love the way u use simple nepali words and also give your own thoughts and advice and bit of humour.. wish you all the best hope your show never ends.. all we can say is THANK YOU ! (from UK)

  • @kapiltimalsinaraja9041
    @kapiltimalsinaraja9041 Месяц назад

    Regular viewers from Australia

  • @legionbishnusunuwar3937
    @legionbishnusunuwar3937 Год назад

    Good job dai tapaiko vumika ekdam dami

  • @nisammasubba9841
    @nisammasubba9841 2 года назад +9

    I’m being addicted with your vlog I appreciate your patience hard work and I loved your narration love from 🇬🇧

  • @thamkhadka8910
    @thamkhadka8910 15 дней назад

    Superrr

  • @saraswatithulungrai
    @saraswatithulungrai 2 года назад +3

    My best vlogger📷️❤️

  • @gurungr.s6345
    @gurungr.s6345 2 года назад +6

    Big Congratulations and Best Wishes🇳🇵

  • @romanchauhan9839
    @romanchauhan9839 2 года назад +4

    big fan daju

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 6 месяцев назад

    Jai hos pravu

  • @bijaytamang234
    @bijaytamang234 2 года назад

    तपाईकाे बाेल्ने सैली सारै राम्राे छ सर🙏🇳🇵

  • @lokjangthakuri
    @lokjangthakuri 2 года назад +6

    great work sachin sir🌹✌✌

  • @rahulsunar844
    @rahulsunar844 2 года назад +1

    I think Detailed ma Nepal lai chinaune person hajur nai hola👍👍👍👍

  • @debigurung3215
    @debigurung3215 2 года назад +1

    Tapaiko vlog herera mo halesi mahadev goye
    Bada khusi lagyo
    Tapai lai dhanyabad margadarsan gari dinubhako ma
    Keep it up

  • @user-fr6jp2wc4c
    @user-fr6jp2wc4c Год назад

    धेरै राम्रो काम हजुर सचिन सर

  • @santkumarrana9650
    @santkumarrana9650 Год назад

    धेरै राम्रो छ हजुरको हरेक सृंखला हेर्छु

  • @deurali3
    @deurali3 Год назад

    धेरै राम्रो काम गर्नु भएको छ !!
    म हरेक ब्लग हेर्छु ,एकदम राम्रो रमाइलो लाग्छ !!यो काम लामो समय सम्म जारी रहोस ,, माता दुर्गासगं यहि प्रार्थना छ !
    बिजयादशमीको शुभकामना छ है ब्रो !!

  • @michaellimofficial4378
    @michaellimofficial4378 2 года назад +4

    Tapaiko harek video hirchau aami ek dam best and best cha keep it up love from Hong Kong 🙏👍👌😍

  • @kcsblog24
    @kcsblog24 2 года назад +3

    Great job by sachina sir

  • @tikaprasadneupane
    @tikaprasadneupane 5 месяцев назад

    good job diju❤❤❤❤❤❤❤

  • @kanchhakazi949
    @kanchhakazi949 Год назад

    Lovely jubbly and bubbly program
    Thank you so much

  • @Sumithkarki
    @Sumithkarki 2 года назад

    Sir
    Nepal 8 wonder
    Gumantay
    ई सबै नेपाल को ठाउँ को जानकारी दिने भिडियो हुन।
    वाहा हरू को जिवनि, लाई पनि ठाउँ दिय अाभारि हुनेथिय🙏

  • @Upadhayagarden123
    @Upadhayagarden123 4 месяца назад +1

    I am your great friend I am Narayan upadhayay. In Assam. Indian

  • @astro_prabhakar
    @astro_prabhakar 2 года назад +2

    My best Herne katha and Purvi Blues😍😍

  • @jackmilan6750
    @jackmilan6750 2 года назад

    तपाईको प्रयासको लागि धन्यवाद

  • @sushilalama3085
    @sushilalama3085 6 месяцев назад

    I wish you all the best,hope you have millions of subscribers in the coming days🙏🙏

  • @pankajchettri448
    @pankajchettri448 Год назад

    Mo india bata... Hajur ko videos herchu.. Ramro lagcha

  • @MemoriesUnlimitedHub
    @MemoriesUnlimitedHub 9 месяцев назад

    Much Respect To you Sir ❤🎉

  • @suryanaomi
    @suryanaomi 2 года назад +1

    Tapai ko aawaj ani Nepali maulikta nikai man parcha. 🙏🏻

  • @bimalresmimagar5614
    @bimalresmimagar5614 2 года назад

    Sachin sir ko story telling sarai mitho xa weekly 2 episode upload garnu hola suvakama xa

  • @Himilayan123
    @Himilayan123 2 года назад +2

    Great work Sachin sir, 👍
    Keep it up

  • @KuMar-fh5ii
    @KuMar-fh5ii Год назад +1

    Pure & authentic always last long..
    Your videos r genuine,obvious & typical folk...Thats super awesome..

  • @shreeram1569
    @shreeram1569 9 месяцев назад

    जये पुरव देव ९९९९९

  • @silojbishwakrma7757
    @silojbishwakrma7757 2 года назад

    धेरै धेरै धन्यवाद सर

  • @dipajjunggc4689
    @dipajjunggc4689 Год назад +1

    You have done a n incredible job my friend, keep up your hard work.

  • @radhaghimire4644
    @radhaghimire4644 Год назад

    Congratulations
    I always watch your videos

  • @jwalakandel4633
    @jwalakandel4633 Год назад +2

    You are doing a great job. Your videos are really good and informative. Keep going Sachin ji ..... best wishes form Dr. Jwala Kandel

  • @bibekpangeni7644
    @bibekpangeni7644 Год назад

    Best vlogger of nepal❤

  • @rajendrasharma2859
    @rajendrasharma2859 Год назад

    Aaba rara janu pairx sir

  • @kamalthappa9141
    @kamalthappa9141 Год назад

    sir ma hjr ko boli ko big fan vaye hjr ko sab vlog heyreyra

  • @manjuupadhya7737
    @manjuupadhya7737 Год назад

    I watched almost your almost all trips

  • @newflight6864
    @newflight6864 2 года назад +3

    Your videos always been informative, recreational and adventurous. I like your expression and using of typical Nepali language. Best wishes for your upcoming videos.

  • @laxmisubedi140
    @laxmisubedi140 5 месяцев назад

    Aaha❤❤sunirakham jasto vai boleko

  • @kripakripagrg4666
    @kripakripagrg4666 Год назад

    तपाईंको भिडियो एकपछि अर्को हेर्न बाध्य हुन्छु म किनभने अर्को कस्तो होला जस्तो लाग्छ र तपाईंको प्रस्तुति शैली अत्यन्तै राम्रो लाग्छ मलाई एकचोटि तपाईंसंग भेटेर हात मिलाउन मन लागेको छ मलाई ।

  • @dambarchand7942
    @dambarchand7942 8 месяцев назад

    Good very good

  • @umangachhetri9869
    @umangachhetri9869 Год назад

    Hajur ko bolni saili ❤❤❤😊😊😊

  • @parkashbista954
    @parkashbista954 2 года назад +1

    Miss you Sachin sir

  • @deepakadhikari5983
    @deepakadhikari5983 Год назад

    great job sachin sir,go a head💐

  • @h2s868
    @h2s868 2 года назад

    Moto volger vanda ta kati guna ramro xa

  • @ganeshbist9820
    @ganeshbist9820 Месяц назад

    ❤❤very good