साझा सवाल अङ्क ४८८ : डोल्पालीको दुःख र जाँगर । डोल्पा ।

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Комментарии • 510

  • @Pranziyo
    @Pranziyo 5 лет назад +3

    सारै राम्रो दीदी यो कार्यक्रम हजुरको ,,, धेरै राम्रो कार्य,, अनि सारै राम्रो ठाउँ विकास भएको भए स्वर्ग

  • @tejlimbu1234
    @tejlimbu1234 7 лет назад +38

    बिध्या जी, नेपालको सबै जिल्लामा पुगेर यसरी नै दु:खी गरिवी र निमुखा साथै आवाज विहीन जनताहरुको आवाजलाई उजगार गर्दै सरकार समक्ष पुर्याउने काम गरि रहनुहोस् यसका लागि तपाई लगायत साझा सवाल कार्यक्रमका होल युनिटलाई धेरै धेरै वधाई तथा धन्यवाद छ। Great job.👍👍

  • @mahendragurung1258
    @mahendragurung1258 7 лет назад +123

    मधेशी दाजुभाइहरुले हेर्न पर्ने कार्यक्रम बिकास र अभाव के हो भनेर जान्नलाई....राज्य बाट हेपीएको राज्यको पहुचबाट दुरदराज भएको क्षेत्र तराइ होइन, सोचाइ हो ।

    • @sonymagar845
      @sonymagar845 6 лет назад

      I agree

    • @bikashbasnet6148
      @bikashbasnet6148 6 лет назад +1

      Mahendra Gurung sahi kura garnu vayo

    • @kamalbhandari5586
      @kamalbhandari5586 4 года назад +2

      hamraa pahadiya neta ji haru maha beiman maha varast gair zimmewar bafadar navako hunale terai ma neta giri garne harule terai
      lai madesh name diyera aam janta lai bequp banairaxan aatanka machairaxan satta ra shakti ma hamrai pahadiya gawar haru xan k garne k vanne khali thau paaye paxi xed jasle pani garxa hujur desh ra jantako chabi liyera baseka damna haru jammai maimatta sande xan kasle ho sudharne sande haru lai

    • @nikeshxetre1874
      @nikeshxetre1874 4 года назад

      Sarai right Kura

    • @donathakali5571
      @donathakali5571 4 года назад +1

      Mahendra Gurung 4

  • @MRec0rds
    @MRec0rds 4 года назад +5

    साझा सवाललाई धेरै-धेरै धन्यवाद, डोल्पालीको जनजीवनलाई नजिकबाट नियाल्ने अवसर दिएकोमा।

  • @shresthakbraj5012
    @shresthakbraj5012 3 года назад +3

    दिब्या दिदी।।🙏🙏🙏तपाईंको बोल्ने शैली बिचार कति सरल छ।।बच्चा बुदा केटा केटी सबै लाई जस्तो उहहरुको बोल्ने शैली छ तेस्तै बोलिदिनु हुन्छ।।जुन ठाँउ जानुहुन्छ तेहि ठाँउ को परिबेश सङग घुलमिल हुन सक्ने ,सबै बिसय को ग्यान भयको।।।क भनेर तारिफ गर्नु ह्जुर्को शब्द छैन दिदी।।ह्जुर ले जाह जानु हुन्छ सबैलाइ चित्त बुझाउनु हुन्छ।।हामी पन्नी खुशी छोउ ह्जुर को काम बत्🙏🙏🙏

  • @bahadursher4073
    @bahadursher4073 7 лет назад +91

    डोल्पा तिर जनु पर्ला जस्तो देखियो काम गर्न 1 महिनाको 30,000 हजार पाउदो रहेछ । 1,70,000 हजार तिरेर मलेसिया आको महिनाको 22 हजार पनि बचाउन गाह्रो छ .....

    • @ganeshnepal3442
      @ganeshnepal3442 6 лет назад +1

      Same me broo jum la xito hamro nepal mai

    • @sureshthapa8058
      @sureshthapa8058 4 года назад

      Saal ma 2 maina matra ho

    • @hembahadur181
      @hembahadur181 4 года назад

      Bahadur Sher same bro

    • @premprakashbc1776
      @premprakashbc1776 4 года назад +1

      खान बस्न खर्च मात्रै महीना काे 15000 हजार खर्च हुन्छ हजुर चामल बाेरा काे 3500 सय पर्छ डाेल्पा मा

  • @gokulgyawali6142
    @gokulgyawali6142 7 лет назад +107

    बास्तबिक नेपाली हरु हिमाल कै नागरिक हुन ।
    भौगोलिक कठिन्ता र १००० औ पिडा मा बाचेका हिमाली जनता बाट अरु नेपाली ले केहि सिक्नु पर्छ ।
    अझ यो कार्एकर्म राजेन्द महतो, बिजए गछेदार्, र महन्त ठाकुर हरु ले हेर्नु पर्छ र बुज्नुपर्छ कि राज्निती भुगोल को होएन बिभेद को बिरोध मा गर्नु पर्छ भन्ने कुरा ।

    • @sonusherpasonusherpa5845
      @sonusherpasonusherpa5845 7 лет назад

      हाम्रो देश्म येस्तो पनि रैछ बिचर

    • @kabinsharma5713
      @kabinsharma5713 7 лет назад +4

      ho kura sahi ho tra sbai party aafno srkar Kendra badhi vote payer ksri desh chlauna skinchh vne kura matra soch chhn desh durgma janta ka lagi kehi sochdain

    • @gokulgyawali6142
      @gokulgyawali6142 7 лет назад +2

      Hami nagarik ni ustai sarkar ni ustai

    • @pranzzal1818
      @pranzzal1818 7 лет назад +1

      Sahi kura sacho nepali vaneko himali jilla ka hun

  • @Suyog75
    @Suyog75 7 лет назад +87

    तिमी महान छौ डोल्पाली ! तिमिहरुलाइ आनन्दको निन्द्रा लाग्छ ! तिमिहरु कुनै एक स्वर्गमा बसिरहेको छौ ! तिमिहरु जस्तो स्वस्थ्य कोहि हुन्न ! तिमिहरु स्वस्थ अर्गानिक हौ !

    • @deekshyarokaya9661
      @deekshyarokaya9661 2 года назад +1

      कति राम्रो सोचाइ दादा हजुरको ❤️❤️🙏 हामी डोल्पाली साँच्चै नै महान छौं ,, डोल्पाली हुनुमा गर्व गर्छु ❤️

  • @krishnathapa4748
    @krishnathapa4748 7 лет назад +50

    हिउ सादेर खाको कथा कति मिठो ! गरिबी लुकाएर पनि ओठमा मुस्कान मनको धनि हामी नेपाली l साझा सवालको यो अंक धेरै राम्रो लाग्यो l धन्यवाद प्रस्तोता विधा जी अनि सम्पूर्ण साझा सवाल समूहलाइ l

  • @atulbhandari3731
    @atulbhandari3731 7 лет назад +34

    यदि नेपाल को राजनीति राम्रो हुन्थ्यो भने नेपाल सोर्ग को अर्को रुप हुन्थ्यो ।

  • @remankumar1249
    @remankumar1249 7 лет назад +11

    हाम्रो देशमा अचम्मका प्रशाशक छ्न । आफ्नो कार्य क्षेत्र सम्म पनि जान नसक्ने कस्तो ब्यवस्थापन हो सुनेर दु:ख लाग्छ ।

  • @ranachandra953
    @ranachandra953 7 лет назад +37

    जिउदो भगवान बिध्या दिदिलाइ स्यालुत यसरिनै निरन्तर शिक्षा ज्ञान छर्दै जानु होला।

  • @rajkumarupreti_official6359
    @rajkumarupreti_official6359 7 лет назад +185

    भारी बोक्ने दाइले आफ्नै देश को बिकास गर्नु पर्छ भन्नू भयो कति उत्कृष्ट बिचार !!!

    • @saineatfashion7243
      @saineatfashion7243 6 лет назад +1

      rajkumar upreti i

    • @bikdali
      @bikdali 6 лет назад +1

      rajkumar upreti
      Sahi bhanubhaya sir

    • @chaubise
      @chaubise 4 года назад +1

      Ho good

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 года назад +1

      hait basnu ta garo rahechha ni 7 star hotel jatikai mahango hune rahechha hau?

  • @beautyfulllife8151
    @beautyfulllife8151 6 лет назад +5

    यो ठाउँ लाई नेपाल सरकार ले आति नै ध्यान दिनु पर्ने हुन्छ।

  • @sirishatamang7628
    @sirishatamang7628 7 лет назад +66

    यो कार्याक्रम मधेस बासी हरुले पनि हेर्नु पर्ने हो कहा को मधेस कहाको बिकट हाम्रो पहाड ।

    • @RamBahadur-zm7gs
      @RamBahadur-zm7gs 5 лет назад

      sirisha tamang

    • @arjunchalise2728
      @arjunchalise2728 5 лет назад

      Ekdam... pahadi basinda kati bikatmaa baseka xn tha pauthe bsllw

    • @PKR48
      @PKR48 4 года назад

      कुराे जायज द्द

    • @ramaneupane9271
      @ramaneupane9271 4 года назад

      Medsha only think phadi got enough opportunity

    • @pradeepkhadka5693
      @pradeepkhadka5693 4 года назад

      Hami ni tarai bat ho herxum ta

  • @gopalgiri8776
    @gopalgiri8776 7 лет назад +23

    आफ्नै बिकास गर्नुछ,
    अर्काको देशमा गुलामि हुनुभन्दा!!!

  • @sandeshmedia99
    @sandeshmedia99 7 лет назад +9

    सलाम छ युवा किसान खत्री सर लाई,तपाई जस्तो युवा नेपाल लाई खाचो छ,तपाई को जोश देखेर मलाइ पनि छिटो नेपाल गएर कृषि गर्ने इच्छा पलायो,bbc ले किसान लाई अवसर दिएको मा धेरै खुसी लाग्यो,मिडिया भनेको यस्तो पो हुनु पर्छ।

  • @nirajpunmagar95
    @nirajpunmagar95 7 лет назад +43

    जि.शि.अ ज्यू केहो पारा? जागीर खायपछी यहाँ जान सक्दीन त्यहा जान सक्दीन भन्न्न पाइन्छ? अनि नेपाल सरकार ले त्यो जि.शि.का मा मात्र बस्ने भनेको छ?
    प्रत्यक्ष रुपमा आफ्नो नियन्त्रन मा भयको स्कुल हरुमा त निगरानी गर्नु पर्यो नि।

    • @binodrai7614
      @binodrai7614 4 года назад

      naskne lai kina..sarkar le rakam deyeraa raaknu kurukaa..barkhastaa gareraa
      paad ra name ko uchit parbadn gariyoss...baidyaa didi

  • @hrisheepoudel3937
    @hrisheepoudel3937 7 лет назад +44

    कस्ताे कस्ताे ठाउँ छ है हाम्रै नेपालमा । पैसा त विकट भनिएकाे क्षेत्रमा पाे रै छ त ,

  • @bhimrokaya2063
    @bhimrokaya2063 5 лет назад +2

    जुगै उल्टो भैसक्यो क्या गर्न्या ?? जलबायु परिबर्तनका भुक्तभोगी आमाहरु ....global warming is alarming .Thanks BBC team exploring the forbidden land

  • @bishnupariyar8943
    @bishnupariyar8943 7 лет назад +6

    हाम्रो देश विश्व को नमुना हो झनै डोल्पा त सबै प्राकृतिक स्रोत सुन्दरता र जडीबुटी को धनी ठाउँ हो डोल्पा मा शिक्षा स्वास्थ्य संचार बाटो बिजुली खाने पानी लगायत सम्पूर्ण बिकास का कार्यक्रम हरु नेपाल सरकारले प्राथमिकतामा का साथ यस क्षेत्रमा ल्याउनु पर्छ जय नेपाल

  • @dineshchand1842
    @dineshchand1842 5 лет назад

    धेरै धेरै बधाई छ हुम्ला हुम्ला दोल्पेली दाजु भाइहरु लाई जस्तो भए पनि आफ्नै ठाउँ आफ्नै देश मेहनत गरेर खानु हुन्छ

  • @rishiacharya7252
    @rishiacharya7252 7 лет назад +4

    कठै मेरो देशको हालत ,,कठै कति पछाडी छम हामी नेपाली,😍😍😍,,,,,,,,विभिन्न बहानामा नेपाल र नेपालीको जीवनसंग खेलवाड गर्दै कुर्चीको अघिपछि अनेकौ सपना बुन्दै आफ्नो भुडी मात्रै भर्ने सम्पूर्ण ६०१ लाइ एस्तो बिकट ठाउमा लगेर ४/६ महिना जबर्जस्ति बस्न बाध्य बनाउने हो भने अनि बल्ल तिनका घैटामा घाम लाग्थ्यो होला l बिधया जि / साझा सवाल team लाई धेरै धेरै धन्यवाद .

  • @rohitsenchury4869
    @rohitsenchury4869 7 лет назад +27

    मेरो देस ,,,यो कार्यक्रम हेर्दा मनै थामिएन आँसु आखामा अडिनै सकेन मेरा नेपाली दाजुभाई हरुको कुरा सुन्दा । कहाँ छ हाम्रो देसको सरकार ? किन आखामा पट्टि बानेर बसेको छ? र अलिकती खुसी पनि लाग्यो भगवान ले हेर्दा रहेछन राज्यले नहेरेपनी जहाँ अमुल्य जडिबुटी दिएको छ। त्यसलाई ब्यबस्थित गरेर त्यहाको जनताको लागि लगानी गरिदिए कति राम्रो हुने थियो।

  • @sarozgurung8099
    @sarozgurung8099 5 лет назад +3

    महान नेपाली आफ्नो सुख दुख सम्जेरा पासिना भगायार अफ्नो देश प्रतिको माया देखाउनु भएको म तापाई सम्पुर्ण लाई भित्रि मन देखि नै धन्यवाद दिन चहन्छु।।।।।

  • @हुङगायोन्जनराजा

    नेपाली भाषा पनि मान्यता दिए हुने लामा सर हरू लाइ सरकारी सरह मान्यता दिनु पर्छ !काम गर्ने दाजु हरूलाइ सलाम छ
    तपाईँको स समान धन्यवाद
    नेपाल का कर्मचारी चाहिँ डाकै रहेछ
    नेपाली मन जे देखियो तेही सिदा जवाफ

  • @बेनामजिन्दगी

    एकदम सहि कुरा गर्नु भो एकजना दाइले , आफ्नो देशमा काम गरे बिकास हुन्छ अर्काको देशमा काम गरे गुलाम के गर्ने , कुरा ठिकै हो एकदम मन पर्यो ।

  • @puchharghare
    @puchharghare 7 лет назад +41

    म कतारको विकसित पछिल्लो एयरपोर्टमा पछिल्लो प्रविधिसँग मिलेर का म गर्छु। जाँदा गाडी आउँदा गाडी। कोठामा कम्प्युटर छ ल्यापटप छ। मोबाइल छ। घरपरिवारसँग कामको समय बाहेक पलपल सम्पर्कमा रहन्छु । घर नेपाल फर्कुँ भने पनि गाउँसम्मै गाडी जान्छ। जग्गा जमीन छ खेती हुन्छ। एक पटक लगाए वर्ष भरि पुग्छ। तर पनि गरीब भएँ दुख पाए प्रगति भएन भनेर चिन्ता गर्छु घोत्लिन्छु पिरोलिन्छु तर हामी नेपालीहरू कस्तो पीडा र व्यथा सहेर पनि बाँचिरहेका छौँ भन्ने कुरा पछिल्लो पटक त साझा सवालबाटै हेर्न र देख्न बुझ्न पाएको छु हार्दिक धन्यवाद साझा सवाल टिम र प्रस्तोता विद्या चापागाइँमा। बाँच्ने रहर पलाउँछ र बाँच्न र प्रगति गर्न यसरी आफू भन्दा पीडीतहरू हेरेपछि मन लाग्दो रहेछ र आफू कस्तो रहेछु भनेर मुल्याँकन पनि।

  • @fillinglove7573
    @fillinglove7573 5 лет назад +2

    आजको यो भाग मा डोल्पा को मनरूम दृश्य अनि डोल्पालि जनताको जागर र दु:खद समया हरुलाइ हेर्न पाउँदा साझा सवाल को रिपोर्ट तयार गर्नु हुने आदरणीय बिध्या चापागाइ ज्यु हृदय देखिनै नमस्कार दिन चाहे।

  • @chandrashrestha4391
    @chandrashrestha4391 7 лет назад +4

    धेरै धन्यवाद विध्याजी, तपाईं धेरै सङ्घर्श गरेर हामीलाइ विभिन्न कुरामा अवगत गराउनु हुन्छ। तपाइको सधै जय होस।

  • @ramharishrestha7836
    @ramharishrestha7836 7 лет назад +8

    धेरै कुराको जानकारी पाएउ डोल्पा तिरको।अति रमणीय कति सुन्दर ठाउँ रहेछ।खुशी लाग्यो बिद्या जि धेरै धेरै धन्यवाद टक्र्याउछु।

  • @mukhiyakancho6628
    @mukhiyakancho6628 7 лет назад +10

    सलाम छ बिध्या जी तपाई लाई सरकारको आँख खोल्ने महान काम गर्नु भाको छ.....

  • @royalkhattri5692
    @royalkhattri5692 4 года назад +2

    Wow कती राम्रो रमाईलो डोल्पा त्यहाँको बासीन्दाहरू कती रमाईलो🥰❣️

  • @atulbhandari3731
    @atulbhandari3731 7 лет назад +5

    साच्चै कति राम्रो ठाउ हरु छ हाम्रो नेपाल मा । कस्तुरी ले आफ्नो सुगन्ध थाहा नपायझै हामी आफ्नो देश को सुन्दरता थाहा पाइरहेका छैनौ ।

  • @nabinkumarpun3151
    @nabinkumarpun3151 7 лет назад +29

    this is very good program. i am waching every week.

  • @pitambaradhikari74
    @pitambaradhikari74 7 лет назад +33

    yo program herera
    dolpa jilla man parauni sath haru ko ko hunun x
    ra
    Nepal sarkar lai k k bhanna chahanuxa.?

  • @nakkoopurja7409
    @nakkoopurja7409 7 лет назад +8

    अब को जिन्दगी खुशी ले बाच्नु खच्चड गोठाले( साहू) भाइ

  • @sumanpangeni2045
    @sumanpangeni2045 7 лет назад +3

    डाेल्पा जिल्लाकाे बारेमा एउटा डकुमेन्ट्री बनाउनु भएकाे रहेछ साह्रै राम्रो लाग्याे बिद्या जी।नेपाल यस्ता यस्ता प्राकृतिक सौर्न्दर्य,जैविक बिबिधता,भाषिक बिबिधतायुक्ति देश हाे भन्ने सुनेकाे र देखेका पनि थियौं अझ डाेल्पाकाे बारेमा केही बुझ्न पायौं साह्रै खुसि लाग्याे।डाेल्पाकाे भ्रमण नगरे पनि याे कार्यक्रमले डाेल्पाकाे बारेमा बुझ्ने अबसर मिल्याे साँच्चिकै डाेल्पाकाे भ्रमण गरे जस्ताे अनुभव भयाे।कार्यक्रमका लागि विशेष धन्यवाद बिद्या जी।

  • @sureshrajbanshi4687
    @sureshrajbanshi4687 7 лет назад +2

    हाम्रो नेपाली को दु:ख कहिले नमिटनै भयो ।।

  • @saangmoktantamang8986
    @saangmoktantamang8986 6 лет назад +6

    मैले कार्यक्रम हेर्ने भनेको 1- सिधा कुरा जनतासँग 2- साझा सवाल

  • @ishorshrestha1783
    @ishorshrestha1783 7 лет назад +6

    बिध्द्या चापागाई बैनि हजुरकाे कार्यकरम बाँचेका मान्छहरु हेरे सारै मनछाेयाे। भुकम्पपछिकाे पुननिर्माणमा रकमजुटाउनलाइ सायद त्यसले धेरै सह याेग भयाे हाेला। रबिन्द्र मिस्र र काेमल वलिजि जस्तै हजुर पनि राजनितिमा नजानु हाेला। हाम्राे देशमा नेता भन्दापनि दुरदराजकाे सम्स्या नेपाल सरकार र दाता समक्ष पुर्याउन सशयाेग गर्ने सहयाेगि मानिसकाे अावश्यक छ।

  • @wagleanil333
    @wagleanil333 7 лет назад +3

    साझा सवाल team लाई धेरै धेरै धन्यवाद ....एकदमै राम्रो प्रस्तुति

  • @karkisuman6563
    @karkisuman6563 5 лет назад +1

    विचार लेखन पड्न नपायका जोसा जनतालै बाठा बाउहुन ले लुस्ट सम्म लुटेका रछन कुरा गरेको बाटै थाहा हुन्छनि

  • @साैगातराई
    @साैगातराई 7 лет назад +1

    how beautiful our country

  • @lachhurai4195
    @lachhurai4195 5 лет назад +1

    डोल्पालिको दुख देखेर मन कट्क्क भयो, भौगोलिक अबस्थाले पनि नेपाल अलि पछाडी नै रहेको देखिन्छ!!

  • @ranamagar5706
    @ranamagar5706 7 лет назад +11

    बिधया जि जाजरकोट पाचकाटिया मा जिप मा चेढेर बुडी आमा लाई भेटदा र डोलपा मा सुनदर देखिनु भयो तपाई

  • @siwanigiri333
    @siwanigiri333 7 лет назад +5

    मेरो देश कति राम्रो छ के गर्नी सरकार को कमजोरी ले गर्दा जनताले दुख पायका छन

  • @suknepali3366
    @suknepali3366 7 лет назад +15

    Sajha sawal is best program of Nepal ..

  • @ankitxettri3917
    @ankitxettri3917 5 лет назад +1

    धेरै मन पर्यो यो भेटियो मलाइ त

  • @बादलमगर
    @बादलमगर 7 лет назад +2

    अति चाख लाग्दो कार्यक्रम
    Thank you bidya jiu

  • @yala_babu
    @yala_babu 7 лет назад +10

    Bidhya chapgain's interview skill composed of intriguing question, sarcasm and together with respectful attitude has moved the bar of Nepali journalism much higher . Thanks for teaching me so much of my own country.

  • @tekbudha4859
    @tekbudha4859 5 лет назад +1

    साच्चै देश विकासको लागि शिक्षा हासिल गरेका 5% युवाहरू कुषि क्षेत्र मा सहभागी भए पुग्छ।

  • @dorsangla803
    @dorsangla803 7 лет назад +10

    ma Upper Dolpa ko ho Hal ma Taiwan Kaam garxu
    Thank you Sajha Sawal Group n Bidhya Chap Gain Diju
    Hamai Dolpa Haruko Sukka Dukka shera garnu diyo ko ma.....

    • @dorsangla803
      @dorsangla803 7 лет назад +1

      Bidhya Diju
      Ma Asa garxu Topai ko Group upper Dolpa Panai Janu hunxa Vonai ra 👏🙏

  • @BadBoy-by4gi
    @BadBoy-by4gi 6 лет назад +1

    मेरो मनपर्ने कार्यक्रम हो यो समय मिलेसम्म हेर्ने गर्छु । यो कार्यक्रम हेरिरहदा छुट्टै आनन्द आउँछ,किनकि याहाँ दु:ख सुखका भलाकुसारी हुन्छन्।।

  • @AmarThakuri
    @AmarThakuri 7 лет назад +2

    मैले हेरेको मध्यको उत्क्रिष्ट कार्यक्रम हो यो। सम्पूर्ण साझा सवालको टिमलाई धन्यवाद। अरु पनि यस्तै एपिसोड हरु हेर्न पाउ।

  • @GLANFAMILY
    @GLANFAMILY 7 лет назад +6

    गर्भ लाग्छ आफ्नो देश को सुन्दर त देखिन्द

    • @smallthings8511
      @smallthings8511 4 года назад

      @prakriti ghalan गर्भ कि गर्व ?😂

  • @KashiramGharti-ur3oq
    @KashiramGharti-ur3oq Месяц назад +1

    16 साल पहिले मैले नि जुफाल देखि दुनै भारी बोके को

  • @harkahangsurumba2304
    @harkahangsurumba2304 7 лет назад +12

    सबै नेपाली एकपटक जानै पर्ने ठाऊ

  • @rabindramalla7077
    @rabindramalla7077 7 лет назад +20

    आको 2 मिनेट मा राम्रो न राम्रो न भनम 50 मिनेट को प्रोग्राम 2 मिनेट मा सक्नि यो झेली काम न गरम । पहिले हेर्नि अनि कमेन्ट 😊

  • @roshandhamala5986
    @roshandhamala5986 7 лет назад +1

    maile...tw...aja...derai...khausi..lageko...xa...kina...vane...hamro..desh...ma...kati...ramra...ramra...thau...haru..xan...tara...dukha...ko...kura...yo..xa...ki...tehaka..esthniya.....Aama...buwa...daju...bahini...haru...lae..garo...pani..xa...na...bato...nai...xa...nata...नजिक मा स्कुल नै छ नत हस्पिटल नै छ र यो दुख हाम्रो नेपाली सरकार अनि नेता हरु ले अफ्नै यो थाउ हरु मा केही बिकाश गर्नु परो ताकी याहाका जन जीवन अनि सरल बनोश(मलै गर्व छ मेरो देश नेपाल) पर्ती

  • @sharmaprativa5397
    @sharmaprativa5397 7 лет назад +4

    Honestly they are living the best life...they don't realize it but that life is so much better than the life we are living where we might have high standard of life but we don't have peace of mind...life in 1st world counties is very stressful...that place looks like heaven..will definitely visit once

  • @mangkalrai6915
    @mangkalrai6915 7 лет назад +6

    डेढ बर्ष अघिको डोल्पा यात्रा पुरै ताजा भयो। 😁

  • @shyambasnet7928
    @shyambasnet7928 7 лет назад +2

    यो कार्यक्रम हेरेर डोल्पाको अर्को कार्यक्रमको नि अपेक्षा राख्न मन लाग्यो डोल्पाको। आशा गरुम् ससांर परिवतनशिल छ, डोल्पाको पनि परिवर्तन हुनेछ।

  • @padampun3155
    @padampun3155 7 лет назад +1

    योस्तो रैछ मेरो देश जय नेपाल

  • @khadgalimbu7575
    @khadgalimbu7575 7 лет назад +15

    very good program

    • @nabarajramtel6967
      @nabarajramtel6967 7 лет назад +1

      हामी पनि हेरुम भनेको नेट ले साथ देला जस्तो छैन

    • @lilgurung569
      @lilgurung569 7 лет назад +4

      खच्चड जाम ।। चाखलाग्दो ।।।

    • @premkarmacharya9763
      @premkarmacharya9763 7 лет назад +1

      Nabaraj Ramtel

  • @purnadilmaya5359
    @purnadilmaya5359 4 года назад

    केटो अब हिडनेभो डोल्पा।।आफ्नै देशमा कर्मगरौ आफ्नै देशमा मरौ।जयनेपाल।

  • @Kubotahonda5
    @Kubotahonda5 7 лет назад +8

    यो बिचाराहरू ले भनेको सत्य हो । टीचर हरू बाहुनहरू त होलान , बाहुनलाई कसले सक्छ , देशै बाहुनहरू ले चलाएका छन त्यसैले देशको हालत कस्तो छ !

    • @kiranghimire5940
      @kiranghimire5940 6 лет назад +7

      Sky JS यो program chalaune ni bahaun nai ho jasko karan tmle programme herna pairako xau...desh bahun le garda haena tmro jasto soch vako manxe le garda bikas navako ho

    • @lamatemba
      @lamatemba 4 года назад

      tv ma dekheko dolpa banda ramro thahachha Nepali lai tyhanko dhukha,,brasta chari bahun Neta karykarta le garda yesto dukha paka hun,last ma brastachari Neta karykarta bahun haru lai sachch viduwan bahun harule sath ra support garda garib bahun harule pani sathaima dukha payeka chhan..ra inai episod vishoma dekhayera gindagi namra damka sath jiyeko pani dekhiyo,,

  • @pramanandmishra8225
    @pramanandmishra8225 5 лет назад +1

    Sarkar lay mountain region ma road banauna saka vana kasam vanaxu Nepal ko 10 barsa ma kayapalat huna sakaxa Tara chor gadha neta lae kahila ni bhudhi aauna sakana I love my beautiful country

  • @sibageraut2287
    @sibageraut2287 7 лет назад +1

    म हेरदैछु साउदीबाछ सारै रमाइलाे लाग्याे

  • @govindasiris822
    @govindasiris822 4 года назад +1

    धेरै राम्रो भिदियो

  • @nicholassharma424
    @nicholassharma424 4 года назад +1

    Khadi jani manpower office savai kharaj hunu parcha Nepali haru nepal mai k garnu parcha Hal Toronto bata

  • @haripunmagar6940
    @haripunmagar6940 6 лет назад +2

    vaari bokne dai ko Kati ramro bichar aafnai desh ko bikash garnu xa 👏👏👏

  • @shamserreule6059
    @shamserreule6059 7 лет назад +4

    डोल्पामा धामीले ले हिऊ पर्यो रे कठै कति पछाडी छम हामी नेपाली

  • @surenprabashi23
    @surenprabashi23 7 лет назад +3

    प्रजीअ ज्युको कुरा सुनेर सरकारी कर्मचारीहरु प्रती ठिट लागेर आयो...
    "..म त शायद हिनेर पुग्न सक्दिन पनी होला रे.."

  • @ratanbhandari7489
    @ratanbhandari7489 Год назад +1

    रामाे दाइ हरेस खानु हुदैन

  • @sasmitpokharel
    @sasmitpokharel 7 лет назад +5

    This proves Nepal is full of entrepreneurs :)
    Why can't we capitalize this amazing gift? Let's vote for a capable leadership.
    #weDeserveBetter
    #voteBibeksheel

    • @nishanbhattarai7604
      @nishanbhattarai7604 2 года назад

      dai see where we have reached,after whole 4 yrs, the word easeness is made to describe nepals growth ,i know you and its not a blame towards anyone just a realization of fact rather than flying in dreams la

  • @gubhajunabinkumar5658
    @gubhajunabinkumar5658 7 лет назад +6

    What a fabulous program of this week.

  • @anupabayungrai4696
    @anupabayungrai4696 4 года назад +1

    Nepal ko sarkarle nai yesto mahatopurna jadibutilai ajha mahato diye ta hamro Nepal ko economic condition ajha ramro hunthyo..

  • @mayakandel2013
    @mayakandel2013 4 года назад

    बिद्याजी तपाईं मुस्ताङ्को मार्फादेखी डोल्पासम्म पुग्नु भएकोछ कर्णाली अन्चलको हावापानी स्याउ खेतिको लागि कतिको अनुकुल छ त्यसबिषयमा स्थानिय सरकारले कतिअध्ययन गरेको छ?के कास्मिरबाट आउने स्याउ बिस्तापित गरेर उल्टै निर्यात गर्नमिल्ने बातावरण तयार गर्न सकिन्न होला र।

  • @dcbhim5605
    @dcbhim5605 7 лет назад +1

    I'm student; studying in banglore,ra ma dolpali basindha hu,padhaii ko kura garne ho vane nepal ko naii tik xaina! hamile aafno astito khojnuparxa ,ak arka laii blame garnu vanda.nomatter, whatever we are ,whereever we are,united we become stronger.jaya dolpa ,jaya Nepal!

  • @rajutamang7978
    @rajutamang7978 7 лет назад

    ramro lagyo

  • @AsimAsim-qm7fi
    @AsimAsim-qm7fi 7 лет назад +4

    vari bokne dai le afani desh bikas garnu parxa vanda asu nai jaryo...hami jasto youa maa hunu parne soch bichra buda ko man maa xa.jay nepal..

  • @lokrajneupane9484
    @lokrajneupane9484 7 лет назад +1

    sagha sawal dolpha ma gare ra dolpha ko janagivan ko bare ma jankari deya ko ma dherai dherai dhanebad....

  • @arjunvabukxetri1247
    @arjunvabukxetri1247 5 лет назад +1

    सुदुपश्चिम अछाम जिल्लाको भिडियो पनि बनाउनु पर्यो।,

  • @saangmoktantamang8986
    @saangmoktantamang8986 6 лет назад

    मैले कार्यक्रम हेर्ने भनेको 1- news24 सिधा कुरा जनतासँग 2- kantipur tvसाझा सवाल 3- ABC इन्द्रेणी कार्यक्रम

  • @dolmatamang3186
    @dolmatamang3186 5 лет назад +1

    Very nice video

  • @nkplus
    @nkplus 7 лет назад +4

    Wow ! Super..... Expecting Next Episode of Sajha Sawal from Upper Dolpa...

  • @sanjogbomja.870
    @sanjogbomja.870 7 лет назад +2

    जता बाटा पनि गरिब लाई नै मार छ यहाँ अलि बाठो भनाउदा को कुरा मैले रामरी सुने हर शब्द को पछाडि स्वार्थ होकि होकि ....

  • @villagelife1243
    @villagelife1243 7 лет назад +4

    हाम्रो दिदि को यो कारेक्रम सारै मन पर्छ

  • @veesalgurung2473
    @veesalgurung2473 6 месяцев назад +1

    हिमालि छेत्र मा मात्र 20-30%लगानि गर्ने हो भने ,
    10 बर्ष भित्र 🇳🇵🇳🇵 Europe भन्दा पनि राम्रो देश मा गनिन्छ ❤ ,
    Visionary leadership को खाचो छ 😢

  • @surajnepal9635
    @surajnepal9635 4 года назад

    लाटाले हेरेको हेरै बाठाले खायर हगेल्छ्न कुरा ठिक हो।। कुराले मात्र बिकास हुदैना। काम गर्नु भन्दा कुरा धेरै हुन्छ। हाम्रो नेपालमा

  • @rajesgiri2839
    @rajesgiri2839 4 года назад

    ल ल यो ठाउँ पनि सोर्ग जस्तो रैछ टुरिस्ट घुम्ना आउने ठाउँ यक दमै राम्रो रैछ अनि जडि बुडि को पनि भन्डार रैछ छिटो भन्दा छिटो रोड बनाउनु पर्यो

  • @dupchutendher7777
    @dupchutendher7777 10 месяцев назад +1

    One year 40 corrros where is investment 😂

  • @kabirajrai5593
    @kabirajrai5593 7 лет назад +2

    It is really good program as well shearing all place of news so appreciate to all team your hard working. And looking forward to see more n more more more more..................

  • @durgachaudhary3045
    @durgachaudhary3045 3 года назад

    म यो साझा सवाल 3 वर्ष पछि हेर्दैछु डोल्पा मा गाडी गयो कि गएन ?

  • @RayNepa
    @RayNepa 7 лет назад +4

    dukha ko kura auta vayeko aairport pani pich nagarera k gardai hola tyahaka pratinidhi haru....

  • @dhirendrabista357
    @dhirendrabista357 2 года назад +1

    Toward Prosperity.

  • @celestial5684
    @celestial5684 7 лет назад +4

    Hats Off VIdaya Mame and your team, convincing common people to come infront of camera so comfortably is rarely seen Else where in media particularly in nepal. such a down to Earth she really is!!! man..

  • @rajesgiri2839
    @rajesgiri2839 4 года назад

    उपर डोल्पा मा यउटा क्याम्पस लेबल को कलेज हुनु पर्छ सबै मान्छे मिलेर सरकार लाई घच घच्याउ

  • @प्रकाश-ष6त
    @प्रकाश-ष6त 7 лет назад +4

    thank you very much making for grate documentary....