Takshashila: प्रचण्डले षडयन्त्र सुरू गरिसके, अब राष्ट्रपतिलाइ प्रयाेग गर्छन् || Prakash Giri ||

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • #Takshashila #PrakashGiri #CPMainali
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 18

  • @chakrachand1410
    @chakrachand1410 17 дней назад +4

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 17 дней назад +2

    नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?

  • @haribhattarai8063
    @haribhattarai8063 17 дней назад +2

    जे चाह्यो त्यो दिने संविधान
    संशोधन गर्न मिल्छ र हजूर ?
    द्रव्य बनाउने ढोका कसरी
    बन्दगर्ने ? मन मान्छ ?
    कि नाटक मंचन मात्र ?

  • @shivakumarrai9027
    @shivakumarrai9027 17 дней назад +2

    सही बिसलेसन हो छ तर गिरिबन्दुर भुटानी सरनार्थिकै कारण ऐमाले + काङग्रेस समिकरण भाको हो भने जानि जानि ७६, २ नै जान्छन । नत्र ७६, ३मा जालान । नत्र उही हो काले काले भाले खानेनै हो ।

  • @reshampurja6996
    @reshampurja6996 16 дней назад

    सान्दर्भिक विश्लेषण कम्युनिस्ट नेता सिपि मैनाली ज्यु को👍️👍️

  • @greennepal8101
    @greennepal8101 17 дней назад +1

    जनता बाढी पहिरो र डुवानमा हुँदा पनि नेताहरु सरकारकै बारे संसदमा जुहारी खेलेर बसिरहेका छन । यसमा तपाईको भनाई के छ ?

  • @mahendradhakal2873
    @mahendradhakal2873 17 дней назад +1

    नाच नेताहरूको देखेर छक्क परी रहेको छु.
    छैन काम केही ठगी गरी झोला भरी रहेको छु.
    गरी भाषण झुट ठगने कसरी सिकी रहेको छु.
    राजनिती खेल यहि रहेछ हर दिन खेलिरहेछु.

  • @prempoudel1660
    @prempoudel1660 17 дней назад +2

    यो सि पि के भन्ने जन्तु बास्तवमा पूर्वाग्रह को घैंटो नै रहेछ।

  • @mangurung8020
    @mangurung8020 17 дней назад +1

    ओहो ! मज्जाले घुमाएर उत्तर आयो त !

  • @haribhattarai8063
    @haribhattarai8063 17 дней назад

    हैन,
    संबन्ध विच्छेद गरेका जोडी
    विवाह फेरि दोहोरिने स्थिति रहन्न र ?
    एमालेले फेरि समर्थन दिएर
    कांग्रेसलाई जिल्ल्याउने हुन्
    कि कंनिस्टले ?
    हुन नसक्ने होला त !
    हिजो मिलेको गणित फेरि
    नमिल्ने हुन्छ र ?
    माटो र जीवनको संगको
    सरोकारमा यी मिलनहरू
    कति उपकारक होलान् ?
    यसतर्फ कहिले सोच्ने ?

  • @user-ew3hs5wh4q
    @user-ew3hs5wh4q 8 дней назад

    घाम जतिको छर्लङ कुरोलाइ बिसयबस्तु बाट बरालिएर कस्तो कुतर्क गरेको होला।कुरा सिधा छ त भ्रष्टहरुलाइ जोगाउने खेल भनेर।

  • @kebalkarki6523
    @kebalkarki6523 17 дней назад

    यि दलालहरु नेपाली लुत्नकोलागी राजनीतिमा आयका अपराधी हुन् । यिनिहरु रहुन्जेल नेपाली जनताको कहिले भलो हुदैन ।

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 16 дней назад

    Kasto 2kaudi ko bichar ko description garaxau hau rspa ko mantari Lai parchande le wait garanu last Sam satha deu vanda 7din Lai ok vanayo k galat vayo pahila janu thiyen gaye hale Ani gaye paxi at last ma jab sarkar alpa matma parayo on time sarkar xoder vagane ho Ra so said bichar

  • @greennepal8101
    @greennepal8101 17 дней назад

    That is how politics, performing thier lie, face to face but still, they gathered votes..

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t 16 дней назад

    सि.पि. जस्ता नेताले पनि कति जिब्रो चपाइ-चपाई लाक्षेणिक शैलीमा प्रस्तुत हुने? सब त नाङ्गै कुदीरहेछन, तपाईले बर्को ओढाइदिएर तिनको लाज ढाकिन्छ र?

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 17 дней назад

    Badhee, pairo prakritik prakop ho bela bela ma au6 jan6 yesma neta ko k doss