Bijay सरहजुर जे बोल्नु हुन्छ एकछिन् सोचेर बोल्नु हुन्छ शब्द चुनेर बोल्नु हुन्छ र जसरी बोल्नु हुन्छ तो पनि एकप्रकारको काबिले तारिफ छ त्यसमाथि बीच बीच मा जुन अबोध मुस्कान गाडेर बोल्नु हुन्छ तो त झन् तारिफ e बाद शाही छ सारै मजा आउँछ तपाईंको यस्तो भिडियो हेर्दा तपाईंले कुरा गर्दै जादा कुन विषय प्रसंग ughaaenu हुन्छ तो पत्तै हुँदैन तर जे प्रसंग उठाउनु हुन्छ एकदमै motivative लाग्छ especally आजाको सिम्पल looks गहकिला शब्द iwould लाइक to say you are a fabulous
Happy Guru Purnima Vijay sir.🎉🎉🎉. Maile jahile Pani tapailai hereko chu, athaha gyan ra motivation payeko chu. Nepal television bata prasaran hune 'Dishanirdesh program' bata tapailai herna ra sunna thaleko aaja 20 years vanda badinai vayo jasto lagcha. Jateel bisaye haruko gahirai bata uchhatam satya nikalna sakne skills ra kalatmak prastuti bata darsaklai barsau nirantar prabhavit garna sakne tapaiko bektitto ko ma thulo fan hu sir. 🙏🙏🙏
ब्यक्तिको क्षमता नीजको उत्कट रुचि हुने subject मा निरन्तर ईच्छाशक्तिको ब्यवहारिक रुपान्तरण र अब्बल प्रतिस्पर्धाको परिणामले दिन्छ। बिजय जी तपाईंको धारणा ठिकै हो।
दाइले अन्तरबार्ता लिदा होश या त ग्यानगुनका कुरा गर्दा होश, जस्तै खराब शब्द हरु र जुनै भाबमा हुदा होश तपाइको मुहारमा एक प्रकारको मुस्कान सदाबहार देखिन्छ। येस्को खास रहश्य के होला दाजु ? तपाईं साधारण मान्छे त पक्कै होइन।
Yes sir! I agreed with your thought but the most challenging question is to find the answer of who am I? Nature is herself a teacher. We all are unique. Diversity is beautiful. Thank you, Daju.
तपांई आफूमा र केवल सिमिततामा मात्र रम्ने होईन हजुर , तपाई भित्रको साहित्यिक राप र दर्शनमा नजिकिने हाम्रो पनि अधिकार छ कृपया आफ्नो जीवन यस धर्तिलाई सिंचित गर्न कन्जुस्याई नगर्नु होला तपाई जस्तो व्यक्तित्व फेरी फेरी पांईदैन, सांचो कुरा ।
फरक यत्ती हो, हामी जाँड धोकेर बालुवाटारको कोठामा बेहोसीमा छाद्दै/वाक्दै हिन्न सक्दैनौ । किनकी आम नेपाली सँग नैतिकता र मर्यादा भन्ने कुरा छ । जाँड गन्हाउने मुखले सोधेको प्रश्न कति सन्तुलित र पवित्र हुन्थे त्यो चाहिँ आत्म समिक्षा गर्नु होला ।
Bijay सरहजुर जे बोल्नु हुन्छ एकछिन् सोचेर बोल्नु हुन्छ शब्द चुनेर बोल्नु हुन्छ र जसरी बोल्नु हुन्छ तो पनि एकप्रकारको काबिले तारिफ छ त्यसमाथि बीच बीच मा जुन अबोध मुस्कान गाडेर बोल्नु हुन्छ तो त झन् तारिफ e बाद शाही छ सारै मजा आउँछ तपाईंको यस्तो भिडियो हेर्दा तपाईंले कुरा गर्दै जादा कुन विषय प्रसंग ughaaenu हुन्छ तो पत्तै हुँदैन तर जे प्रसंग उठाउनु हुन्छ एकदमै motivative लाग्छ especally आजाको सिम्पल looks गहकिला शब्द iwould लाइक to say you are a fabulous
कति जटिल बिषयको कति सरल ब्याख्या ।धन्यवाद विजय सर ।
I needed this today. Thank you, sir!!
विजय सर धन्यवाद छ। जटिल भन्दा पनि जटिल लाग्ने जीवनको बुझाइलाई सरल भाषामा सरल शब्द चयन गरेर अर्थ्याउन सक्नुभएकोमा
Thank you so much sir for the motivational speech.. keep inspiring..
Truly a very nice motivational thought from respected Bijay Sir, yes we really need to find out our inner talent for the progress.
Thank you Sarishma ji!! Your question has given one of the important message through Bijay Sir❤🙏
राम्रो कुरा सम्प्रेसण को लागि धन्यवाद सर 🙏
Hardik Naman!🙏❣️🕉️
"बच्चामा जतिबेला हाम्रा बिचारहरु थिग्रिएका हुदैनन् " What a beautiful way to put it.
Happy Guru Purnima Vijay sir.🎉🎉🎉. Maile jahile Pani tapailai hereko chu, athaha gyan ra motivation payeko chu. Nepal television bata prasaran hune 'Dishanirdesh program' bata tapailai herna ra sunna thaleko aaja 20 years vanda badinai vayo jasto lagcha. Jateel bisaye haruko gahirai bata uchhatam satya nikalna sakne skills ra kalatmak prastuti bata darsaklai barsau nirantar prabhavit garna sakne tapaiko bektitto ko ma thulo fan hu sir. 🙏🙏🙏
ब्यक्तिको क्षमता नीजको उत्कट रुचि हुने subject मा निरन्तर ईच्छाशक्तिको ब्यवहारिक रुपान्तरण र अब्बल प्रतिस्पर्धाको परिणामले दिन्छ।
बिजय जी तपाईंको धारणा ठिकै हो।
Thank you sir... keep on uploading these kind of videos ❤
Great Vijay sir
दाइले अन्तरबार्ता लिदा होश या त ग्यानगुनका कुरा गर्दा होश, जस्तै खराब शब्द हरु र जुनै भाबमा हुदा होश तपाइको मुहारमा एक प्रकारको मुस्कान सदाबहार देखिन्छ। येस्को खास रहश्य के होला दाजु ?
तपाईं साधारण मान्छे त पक्कै होइन।
Yes sir! I agreed with your thought but the most challenging question is to find the answer of who am I? Nature is herself a teacher. We all are unique. Diversity is beautiful. Thank you, Daju.
My source of inspiration and motivation...he is super man!!
ITS TRUE SPEECH Sir 🙏🙏🙏
❤
तपाइको बिचार नमन गर्द्छु सर।🎉❤
Great 👍 Sir hajar ko bechar jewan jewan jasto lagyo great Sir
Honi hajur le vaneko sat pratisat ekdam sahi ho 👍 malai hajur le boleko harek sabdama satyata xa nih ma herxu, sunxu ramro lagx hajur ko kura haru🙏🙏🥰🥰
❤❤🙏🙏
उच्च सम्मान छ बिजय सर!🙏💜
🙏
साहित्यमा एउटा सुनेको थिएँ सबैसँग दुनियाँलाई सुनाउन लायक एउटा कथा हुन्छ।
Great person❤❤❤❤
mobile poadcast❤
keep continues dai..🙏❤️
thank you
मेहनत + अनुशासन +आत्मविस्वास + निरन्तरता = Talent
nirantarta
Great !!
Saraltama bagdai gahiraima dubyako anuvab hajurko Naman hajur
यो भिडियो हेर्दै गर्दा फेरिपनि कैयौँ को मनमा यो लाग्दै छ '''कति Talented हो के हजुर?''
simple but deep
Sir hjr jata janu hunxa
Camera tetai focus hunxa yo kasari hunxa.
Plz tell me sir
Aajai maile 2nd choti partibha chapter pade khusi ma
Great sir
हई हई दाजी ।
Should be grateful to RUclips 😮😮
हामी राम्रो गर्ने प्रतिभा कसरी फेला पार्ने भन्ने कुरामा पनि सुन्न चाहन्थें। कृपया यस विषयमा तपाईंका विचार साझा गर्न सक्नुहुन्छ।
तपांई आफूमा र केवल सिमिततामा मात्र रम्ने होईन हजुर , तपाई भित्रको साहित्यिक राप र दर्शनमा नजिकिने हाम्रो पनि अधिकार छ कृपया आफ्नो जीवन यस धर्तिलाई सिंचित गर्न कन्जुस्याई नगर्नु होला
तपाई जस्तो व्यक्तित्व फेरी फेरी पांईदैन, सांचो कुरा ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you sir,🙏
धन्यवाद सरिश्मा जि 😅😅😅
फरक यत्ती हो, हामी जाँड धोकेर बालुवाटारको कोठामा बेहोसीमा छाद्दै/वाक्दै हिन्न सक्दैनौ । किनकी आम नेपाली सँग नैतिकता र मर्यादा भन्ने कुरा छ । जाँड गन्हाउने मुखले सोधेको प्रश्न कति सन्तुलित र पवित्र हुन्थे त्यो चाहिँ आत्म समिक्षा गर्नु होला ।
Dr Surendra kc le tapai ko broadcast ma kina sthan napa ko bijaya sir
कता होला यति सुन्दर ठाँउ?
गोदावरि, फुल्चोकि/मार्बल डांडा जाने बाटो
Sir malai chai ma sano Huda hajurli television ma dekda hajur jastai hunu maan lagthiyo
Pandey g jeans paint maa morning walk vanera hajur jatiko manxe vanna milra yaa thik hola hajur
😊😊😊
wow
धेरै पछि विजय दाइ
वास्तविक भोगाइ ,अनुभब share गर्नु भो
यस्ले जिवनका दुबिधा हटाउन सहयोग गर्छ
M bhetna chahanxu
Nepali poltical leaders have great talents to loot the country's wealth, and give sweet speeches giving false hopes, and promises to the citizens.
यो man walking गर्ने location चै काहा रछ भेटेर दुई चारवटा प्रश्न सोध्नु मन छ
गोदावरि, फुल्चोकि/मार्बल डांडा जाने बाटो
Kun thau ho k sir yo ?
मैले यति दरु पिएकी हिँड्न पनि नसक्ने गरी तर मैले समयमै छोडी दिए।।।।।
Please again
नमस्कार
tell me something new
Nothing very very good or very very bad lasting for very very long
Sunirahu jasto.....herirau jasto
Wrong message