मकालु यात्रा, हिमालको अन्तिम गाउँ Makalu Trek, Barun Valley Sankhuwasabha॥ Makalu Base camp Part-1

Поделиться
HTML-код
  • Опубликовано: 5 май 2023
  • The Last Village of Makalau, Towards Himalayas. Our trip to Makalu Barun Valley Starts from Sankhuwasabha District Num Bajar. Makalu Barun National park is the least visited but Extremly Beautiful region of the world.
    These Contacts may be helpful if someone wants to visit this region
    Chopal Sherpa (Kaila) Ward Chairperson
    Ph. 985-1347805
    Sonam Sherpa (Guide Vai)
    Ph. 986-1408629
    Tashigaun Hotel
    Ph. 9844374056 / 9840027119
    Khongma Hotel
    Ph. 9765351291 / 9742082874
    Please watch our other videos
    Sankhuwasabha Num and Arun 3rdn
    • संखुवासभा VLOG || धरान...
    Arun Valley Vlog
    • संखुवासभा, खाँदबारी र ...
    Bhojpur Dingla Vlog
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...

Комментарии • 281

  • @tiruwanabin7977
    @tiruwanabin7977 Год назад +35

    कति बेला हेर्नू भएको छ आज को भिडियो हरेक बिहिवार हेर्ने बानी धेरै कोसिस गरे यो बिहिवार पनि तर सफल भएन तर सनिवार हुन्छ भन्नू भयो तेस्मा पनि खुसी लाग्यो केही सयय देखि गाडी दुर्घटना मा पनि खुट्टा भाचिएर बसे पनि हजुर को यस्तै यस्तै भिडियो ले गर्दा आफै घुम्न गएको महसुस गरि रहेको छु तर हजुर ले लुम्बिनी को भिडियो चाहिँ किन कहिले पनि बनाउनु भएन नि किन हो कुन्नी जानकारी पाहे राम्रो हुने थियो

  • @babul..009
    @babul..009 Год назад +21

    पानी बिनाको माछा जस्तै भएको थियो पर्खाइ पूरा भयो धेरै माया अनि मीठो सम्झना अब एउटै धोको नेपाल आएसी हजुर सङै एउटा यात्रा गर्न❤❤❤❤

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +16

    जे होश तपाइँ हरु को माध्याम बाट नेपाल को सुन्दर दुर्गम ठाउको दृस्यावलोकन गर्नु पाएको मा धन्य छ , सचिन भाइ धन्याबाद ।❤

  • @padamsrana1123
    @padamsrana1123 Год назад +7

    नेपालीलाइ नेपाल चिनाउने purbi bluse teamलाइ धेरै धेरै धन्यबाद मकालु बेस क्याम्पको पर्खाईमा।।।

  • @chitrathapa8302
    @chitrathapa8302 Год назад +3

    Purvi blues ko team lai muri muri dhanyabad,mo pani praya herne garchhu

  • @ganeshmagar2088
    @ganeshmagar2088 Год назад +5

    मेरो पहिलो कमेन्ट PURVI BLUES टिमलाई धन्यवादको साथमा अझै सफलताको शुभकामना 🤗
    खॅादबारी घर शंखुवासभा जिल्लावासी भएर पनि थोरवहुत सुनेर मात्र त्यहॅाको अवस्थितिहरु अनुमान गर्दै रहेको अवस्थामा यो श्रींखला हेर्न थालेपछी एक दिन पक्कै मकालु आधार शिविर र पवित्र तीर्थस्थल शिवधाराको श्रींखला हेर्न पाउनेमा आशावादी थिए । आजको श्रींखला मेरो लागि विशेष रहने भयो । #PURVIBLUES 🙏🤗

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +3

    सधैं बिहीबार आउने यो पुर्बी ब्ल्युज किन आएन भनेर हरेक घण्टा सर्च गर्दा गर्दा हत्तु तर आज शनिबार आए छ खुशी लाग्यो । अब शनिबार आउने हो सचिन जी ? तपाईंको यात्रामा साथ दिन पाउदा खुशी लाग्छ । भलै भौतिक रूपमा नहोला तर मन र आत्मा संगै हुने छ हजुरहरु संग ।

  • @thepsc1
    @thepsc1 Год назад +3

    हाम्रो संखुवासभा ❣️

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +9

    यो बिदेशमा बसेर आफ्नो देशको राम्रो राम्रो दृश्य हेर्न सार्है मजा आउँछ हो ♥️🇳🇵 धेरै धेरै माया PURVI BLUES तिमीहरूलाई कतार!देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो एकदमै राम्रो लाग्छ ❤❤❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +3

    के लत बस्यो बिहिबारबाट शनिबारसम्म पर्खिनुपर्यो तर ढिलो आयो कडा आयो भने झैँ अत्यन्तै सुन्दर स्थान हाम्रो नेपाल❤❤❤

  • @Sunilkvlog2
    @Sunilkvlog2 Год назад +4

    नेपाल भित्र नेपाल चिनाउने काम
    साचिकै सराहनिय छ
    ❤❤❤❤❤❤
    👍👍👍👍👍👍

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +2

    पुरानो भिडियो पनि हेरेर समिए झै लाग्यो नयाँ भिडियोको प्रतीक्षा गर्दागर्दै थकित भै सकियो #सचिन_सर,,,,
    अाहा,,,,
    अति भन्दा अति सुन्दर रमणीय दृश्य 👌👌👌🇳🇵🇳🇵

  • @gangakhadka1771
    @gangakhadka1771 4 месяца назад +1

    मेरो जन्म थलो सेदुवा मैले पडेको स्कुल ❤❤ hjr haru ko video herda aaja m aafai mero gau puge jasto lagyo❤❤ thank you hjr harulai video mai vaye pani gau pugai dinu vayo

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 Год назад +2

    खतरा पुर्बि ब्लुज टिम👌👌❤️❤️

  • @yesterracetravels
    @yesterracetravels Год назад +2

    Welldone Sachin sir keep it up

  • @chamlingrai2955
    @chamlingrai2955 Год назад +2

    प्रविधिले धेरै सहज बनाएको छ,आज सानो कोठामा बसेर पुरै संसार हेर्न पाइने।हाल दक्षिण कोरियाबाट नेपालका सबै कुना-कुना हेर्न पाएकोमा खुशी छु।😀

  • @naturalsk5163
    @naturalsk5163 Год назад +1

    जय शिव धारा दर्शन विशेष नेपाल्को होइन विश्वकै एक आस्र्य ठाउँ हो

  • @basantathapa-cv8nf
    @basantathapa-cv8nf Год назад +4

    Maja aaune vayo aaja sachine sir Ko video herna Paune vayoo !❤❤❤❤❤

  • @sujitraee
    @sujitraee Год назад +5

    Wow beautiful place 👍👍👍

  • @anantaghimire5483
    @anantaghimire5483 Год назад +2

    हजुर हरु शीत यात्रा गर्नी सारै मन छ एक बार को जुनि मा 🎉🎉🎉

  • @tenisholi3155
    @tenisholi3155 Год назад +3

    wow sir हजुरकाे याे कार्य साच्चिकै स्वागतयोग्य छ

  • @hikmatkhadka8772
    @hikmatkhadka8772 Год назад +2

    सुनको एक टुक्रा मेरो देश❤❤

  • @kamalpaudel8046
    @kamalpaudel8046 Год назад +1

    नेपाल भित्र नेपाल चिनाउने काम
    साचिकै सराहनिय छ .

  • @santkumarrana9650
    @santkumarrana9650 Год назад +1

    तपाईं हरु त कति भाग्यमानी है पैसाको पैसा अाउने नयाँ नयाँ ठाउँ पर्यटकिय स्थलको दृष्य अबलोकन पनि हुने र साथ साथै बिभिन्न दुर दराज मा रहेका बिभिन्न पर्यटकिय ठाउहरुको प्रचार प्रसार गर्नु हुने हजुर हरुलाई धन्यवाद

  • @sumitrapradhan2904
    @sumitrapradhan2904 Год назад +2

    I subscribed yr channel 👍Thanks for the experience...I travel Beautiful Purvi Nepal through yr blog 🙏

  • @kailashkhadka7320
    @kailashkhadka7320 Год назад +2

    सचिन सर तपाई यो पुस्ताको लागि महान र काल पुरुष झै हो किनकि अहिले को समयमा देशमा रहेका युबाहरु देशमा राम्रो रोजगार नभएर पारिवारिक समस्याको कारण बिदेसी रहेका छन अनि त्यहाको सुन्दर ठाउँको फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न समेत भ्याउछन तर बिडम्बना आफ्नो देशमा रहेको सुन्दर प्राकृतिक अनुपम उपहारको घुमफिर गर्न भ्याउदैनन् देशमा रहेको सम्पदा चिन्दैनन् तपाई महना हुनुहुन्छ सर किनकी झरी वर्षा घामपनी केइ नभनि लुकेर रहेका सम्पदाको संरक्षण गर्ने हेतुले लागि रहनु भाको छ सर अझै संरचण संरक्षण गर्दै जानु होला अझै राम्रो भिडियो को लागि तपाइको टिमलाई शुभकामना सर ❤️❤️❤️

  • @ramilakulung8485
    @ramilakulung8485 Год назад +4

    नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरुमा आफू पुग्न नसकेनी घरमा नै बसि अवलोकन गर्ने अवसर प्राप्त गर्न पाएकोमा Purvi Blues युट्यब च्यानललाई मुरी मुरी धन्यवाद 🙏🙏

  • @sagarraji8209
    @sagarraji8209 Год назад +1

    तपाईंहरुको भिडियो हेर्न रमाइलो लाग्छ

  • @bungkshyangchha
    @bungkshyangchha Год назад +1

    सारै रमाइलो लाग्यो

  • @sailuchauhan1646
    @sailuchauhan1646 Год назад +6

    स्वर्गको टुक्रा झै मेरो गाउँ , मेरो जन्मभुमि ❤️

    • @santoshxatri-1506
      @santoshxatri-1506 6 месяцев назад

      कति मन छुने है बैनि !

  • @renukadevichamlagain1660
    @renukadevichamlagain1660 Год назад +1

    मेरो गाउँमकालु अनि याहा ओजेल्मा परेका शिव धारा पार्वती गुफा अनि सानो पोखरी ठुलो पोखरी विभिन्न धार्मिक स्थाल को पहिचान ओजेल्मा थियो सचिन सरले बिस्वा सामु चिनाउनु भाको मा मेरो ब्याक्ती गत अनि मकालु बासी सबैको तर्फ बाट कोटि काेटि प्रणाम 🙏🙏

  • @pujandahal6691
    @pujandahal6691 Год назад +2

    Finally mood fresh❤️

  • @sarbanpandey
    @sarbanpandey Год назад +2

    सारै राम्रो भिडियो ❣️

  • @karunadewan4828
    @karunadewan4828 Год назад +1

    बाटो पनि कति राम्रो सिडि सिडि भएको सुन्दर र शान्त परिबेश

  • @krishnashrestha1419
    @krishnashrestha1419 8 месяцев назад +1

    Music कति राम्रो राख्नु भएको छ भाइ❤ यो मियुजिकले नै मन हर्षित हुने❤❤

  • @suvassetting
    @suvassetting Год назад +3

    Thank you dai ❤😮
    हाम्रो संखुवासभाको video बनाउनु भएकोमा ❤️
    म हजुरहरुको video हेरेर नेपाल घुम्न लागि सके❤🎉

  • @chhetrireena3256
    @chhetrireena3256 Год назад +3

    wow beautiful place thank u purvi blues from sg🇸🇬🙏❤

  • @watsonwatson8999
    @watsonwatson8999 Год назад +1

    jana napaye pani dheri ramro hamro desk to thau dekai dinu bhaye ko ma dheri dheri dhandabat , Tapai haru ko prastuti ra video ko sailli dheri ramro lagcha .

  • @THV789
    @THV789 Год назад +1

    हजुरको टिमलाइ धेरै धेरै धन्यवाद्😊❤️

  • @legionbishnusunuwar3937
    @legionbishnusunuwar3937 Год назад +1

    धेरै रमाइलो लाग्यो जातीहरूको content सायद म एउटा प्रकृति प्रेमी भएको नाताले होला २ओटा video हेरेरै suscribe गर्नु मनपर्यो यस ठाउँको अर्को part पनि देखाउनु हुनेछ भन्ने आशा।india बाट राखियो

  • @arjunadhikari5046
    @arjunadhikari5046 Год назад +1

    निकै रमाईलो अनि यस्तो लाग्छ म आफै तपाईहरु साथ घुमिरहेछु। बाध्यताले बिदेश को तातो घाम सङ्ग रमाउनु परेता पनि तपाईं का हरेक श्रृङ्खला हरुले आफ्नो जन्मभुमी को तिर्सना मेटाईदिन्छ।

  • @omshankarbudhathoki9923
    @omshankarbudhathoki9923 Год назад +4

    Wow beautiful scenery

  • @kipasherpa8426
    @kipasherpa8426 Год назад +2

    Mero mama gar ho tashi gau savai tashi gau basi mero mama ani xayma thulo ama haru lai mero darshan xetoi mero mami Pala layera ghumna auxau tashi gau.🙏🙏🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @bijaymagar2062
    @bijaymagar2062 Год назад +1

    मननै हलुका भयो दाजु तो भिडियो हेरेर❤

  • @bhimmagar1643
    @bhimmagar1643 Год назад +2

    अति सुन्दर ठाँउ ❤

  • @laxmanrai7881
    @laxmanrai7881 Год назад +2

    Thank you sir❤ हाम्राे गाउँ आउनु भएकोमा अनि सुन्दर ठाउँको प्रोमोट गर्नु भएकोमा। यो भिडियो हेर्न साँच्चै आतुर थिए।

  • @KP9730
    @KP9730 Год назад +1

    wah sundar jati here pani heru heru lagne thau... sabailai shubh kamana❤❤

  • @blxmrdev7652
    @blxmrdev7652 Год назад +1

    जुङ्गे दाई को हासो त मरद छत❤

  • @Nabeengurung01
    @Nabeengurung01 4 месяца назад +1

    Home❤
    Thank you for exploring our beautiful village areas❤

  • @kishorepradhan1673
    @kishorepradhan1673 Год назад +1

    Hajur harulai dherai dherai dhanyabad esto ramro video prastuti garidinu bhayekoma.suswasthya , sukha Shanti ani samridhi ko kamna 💐💐🙏💖

  • @hemprasadrai9111
    @hemprasadrai9111 Год назад +1

    Ahaa !!! Makalu basecamp yatra atenai rochak ani ramailo pani, kas meropani saririk seastha thikvaideye avashya pani trekking garneho. Tarai pani gadibata vayepani sunder Nepal lai avalokan garna yatra garnechu. Thank you.

  • @gitagurung3122
    @gitagurung3122 Год назад +3

    Good evening to the entire team of this Utube channel Purvi Blues
    हजुरहरुले यात्रा गरेर, मकालु हिमाल पहाड क्षेत्रको प्राकृतिक दृश्यहरुको अवलोकन गरेर सुन्दर ठाउँहरू र सुन्दर गाउँ बस्तीहरू हामी सबै दर्शकहरुलाई देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई साह्रै राम्रो लाग्यो मलाई यो भिडियो म दार्जीलिङ्ग देखि हो।

  • @chudaparajuli9958
    @chudaparajuli9958 Год назад +3

    wow wow very nice place❤❤❤

  • @diliprokaya4297
    @diliprokaya4297 Год назад +1

    Very good

  • @vishnuthapa2425
    @vishnuthapa2425 Год назад +1

    Hello Sachin sar namaskar supar beautiful blog ❤❤❤Nikai ramro thau 👌👌👌

  • @xantyalbibek6053
    @xantyalbibek6053 Год назад +1

    Heri sakiyo sachin sir ani laxmi sir vanney man anaganti tiyo aahile chai wow

  • @pabishrai4328
    @pabishrai4328 Год назад +1

    Mero ni ikshya pura vayo daju haru lai muri muri badhai ra dhanyawad 🙏🙏🙏🙏

  • @bhanudhakal9347
    @bhanudhakal9347 Год назад +1

    मैले बिहिबार बेलुकी देखि सनिबार सम्म 20 चोटि जति पुर्बी ब्लुज हेरे होला भिडियो आयो कि भन्दै!!❤️❤️❤️❤️

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    मकालु क्षेत्र बरुण क्षेत्र राम्रो रहेछ सचिन भाई ।

  • @krishnashrestha1419
    @krishnashrestha1419 8 месяцев назад +1

    आहा कति राम्रो ❤❤ मनमोहक दृश्यहरु ❤❤

  • @adeedigital7336
    @adeedigital7336 Год назад +2

    Love from lamjung ❤️❤️❤️👍👍

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर मन्मोहक मनै लोभ्याउने प्राकृतिक दृस्य घरमै बसेर देखन पाइयो
    धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KANXAGMR07
    @KANXAGMR07 Год назад +1

    Wow ati sundar video sar part 2 pani harm

  • @sanbdrlimbu8313
    @sanbdrlimbu8313 Год назад +3

    Eagerly waiting...

  • @H9M7
    @H9M7 Год назад +3

    I was waiting extremely .. finally I got it .. and thank you sachin sir for uploading such mesmarizing videos ...

  • @mrtanjiro1641
    @mrtanjiro1641 Год назад +1

    Tyo purvi blues ko logo aauda ko dhun,it's very mesmerising brother,ma din vhari sundei basnu sakxu tyo dhun

  • @sailesyakkha6116
    @sailesyakkha6116 Год назад +3

    स्वागत छ यहाँहरुलाई हाम्रो संखुवासभामा।❤❤❤❤

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    अति सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sureshthapa1997
    @sureshthapa1997 Год назад +2

    बिग फ्यान सचिन सर म हजुर को vlog नियमित हेर्छु 🙏🙏💕💕💕💕💕

  • @fuleylamsong867
    @fuleylamsong867 Год назад +1

    waiting.

  • @gorai9833
    @gorai9833 Год назад +2

    last year gako thiye ma pani Siva Dhara, Makalu barun valley, Makalu Base camp!! amazing Place!! Beautiful flora and fauna!!!
    as I watch this video, I'm reliving the moment. thank you for this vlog.
    *BeautifulNepal*

  • @pradipkhadka1785
    @pradipkhadka1785 Год назад +2

    waiting this video 😊😊😊❤❤❤❤❤

  • @pradeepbasnet9195
    @pradeepbasnet9195 Год назад +1

    #Keep it up purvi bules team Watch from UAE 😍❤

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +1

    मकालु यात्रामा हेरेर भए पनि साथ दिदै छु है जिन्दगीमा ।❤

  • @vloggingwithnetra
    @vloggingwithnetra Год назад +1

    You are my inspiration PURVI BLUES, your videos are always awesome!

  • @rachealrouth3257
    @rachealrouth3257 10 месяцев назад +1

    Lots of love from Darjeeling I watch all your exploring videos and I watched all the three episodes of Makalu explore, I thankyou for showing such beautiful sceneries

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 Год назад +2

    So nice sir
    Keep going ❤
    Huge support from your student

  • @mr.shivaaykc_07
    @mr.shivaaykc_07 Год назад +2

    I love watching purvi blues❤❤❤ all video

  • @tekgurung4429
    @tekgurung4429 Год назад +1

    sachin sir, your vlog is the best vlog i ever seen . i never miss your videos. keep it up.

  • @dj010
    @dj010 Год назад +2

    always grateful to u guyz

  • @giyasrahman889
    @giyasrahman889 Год назад +2

    Brilliant work brother ❤❤❤❤❤ promoting to nepal tourism

  • @ganeshdhami9757
    @ganeshdhami9757 Год назад +1

    शिवधारा गएर आउनु होला ।

  • @sidhantbasnet6059
    @sidhantbasnet6059 Год назад +1

    Eagerly waiting for your next video

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +4

    म प्रमेश्वोर न्यौपाने हजुरको नियमित दर्शक हो! हजुरको स्वर अनि भिडियो हेरेर मोहनी लागिसक्यो त्यसमा अझ हजुर पनि न्यौपाने म पनि न्यौपाने हुँदा अझ नजिकको आत्मियता थपिएको छ।

  • @samirroy3339
    @samirroy3339 Год назад +1

    Tapai ko video herda afai lai Nepal bharman gare jastu lagcha go ahead dai

  • @premkhadka3785
    @premkhadka3785 Год назад

    I love you sankhuwasabha ❤❤❤ I am from sankhuwasabha big fan sachin sir❤❤❤🎉

  • @superduperchat4661
    @superduperchat4661 Год назад +1

    Alwys i watching your videos bro....iam your big fan from out country ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️i love nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @renukadevichamlagain1660
    @renukadevichamlagain1660 Год назад +1

    मेरो गाउँ मकालु २ सेदुवा बजा अनि याहाको विभिन्न तिर्थस्थल जस्तै शिव धारा पार्वती गुफा ठुलो पोखरी सानो पोखरी अन्य थुप्रै ठाउ मकालु २ को पहिचान ओजेल्मा थियो सचिन सर ले बिस्वा सामु चिनाइ दिनु बाकोमा मेरो ब्यक्तिगत तर्फबाट अनि मकालु बासी को तर्फबाट मुरि मुरी धन्यवाद 🙏❤️

  • @karmatamang1059
    @karmatamang1059 Год назад +1

    Dherai ramaro video brother super ❤❤❤

  • @yunishtamang6718
    @yunishtamang6718 Год назад +1

    धेरै धेरै धन्यवाद!हामो गाउँ ठाउँलाई चिनाएकोमा।

  • @samirroy3339
    @samirroy3339 Год назад +1

    Hami basne India maa hamru Nepal yeti ramru cha vane hajur ko video marfat ho dhanyabad dai lai mu ujjal Chhetri India Birpara bata

  • @archanarana574
    @archanarana574 Год назад +1

    मक़ालू यात्रा को मनोरम एवं दुर्गम दृश्य तपाई को ब्लॉग द्वारा हेरनू पाये अस्तों कठिन यात्रा हामी हरु ले गर्नू असंभव छ तपाई को ब्लाग हेरनू कों बेसब्री से इंतेज़ार रहनछ । हामी हरु इंडिया बाट हुनू हुंछा यस कारण अलिक नेपाली भाषा मा गलती हनु सक्छा तयस्कों लागी पहिलाइ देखी सॉरी छ😌

  • @amitbhandari2293
    @amitbhandari2293 Год назад +2

    One of my destinations on my wishlist
    Thank you for this video sir 🙏🏻
    From Dharan

  • @binitagautam7623
    @binitagautam7623 Год назад +2

    Nice video❤❤

  • @allinone-kd7hsshshhgsydtxtgsge
    @allinone-kd7hsshshhgsydtxtgsge Год назад +3

    Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 is far more better than other countries in tourism❤❤

  • @BhurtelRamprasad-mo9up
    @BhurtelRamprasad-mo9up Год назад +1

    अति राम्राे भिडियाे।

  • @chitrarai6234
    @chitrarai6234 Год назад +1

    PURVI BLUES को नियमित दर्शक
    भैएको छ, नयाँ नयाँ गन्तव्यहरूको
    दृश्यहरु, भिडियोको नेपथ्यमा प्रयोग भएको संगीत उत्तिकै मिठो हुने गर्छ त्यहिमाथि यात्रा संगै सचिन जिको यात्रा विवरण प्रस्तुति कम मिठो छैन , भिडियो मै भएपनि धेरै ठाँउहरु हेर्न पाईएको छ | बाँकी यात्राहरुको निम्ति धेरै शुभकामना सहित धेरै धन्यवाद !

  • @ritamainali6319
    @ritamainali6319 Год назад +1

    सारै राम्रो ठाउँ र तपाइँहरू को घुमाइ अ ती रोचक 😅