Mai Chhori Pardeshi - Sunita Budha Chhetri • Ramu Sahani • Krishna KC • New Teej Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Presenting new Nepali teej song Mai Chhori Pardeshi by Sunita Budha Chhetri, penned & composed by Ramu sahani , featuring Sunita Budha Chhetri only on Studio Pro 1 HD 's official RUclips channel.
    Studio Pro 1 HD Presents:- New Nepali Teej Song 2024
    || Mai Chhori Pardeshi मै छोरी परदेशी ||
    #sunitabudhachhetri
    #ramushahani
    #krishnakc
    #newteejsong
    #newsong
    #nepalisong
    #newteejsong2024
    #teejsong2081
    #nepaliteejsong
    #teejmusicvideo
    #teejgeet
    ----------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Sunita Budha Chhetri ​⁠‪@sunitabudhazabiya4825‬
    ♬ Lyrics | Music:-
    Ramu sahani
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Recordist:-
    Raj Khadka
    ♬ Mixing | Mastering:-
    HBN Kishmat
    ♬ Studio:-
    1DB HD Next Level
    ♬ Audio | Video:-
    Studio Pro 1 HD
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Krishna KC
    🎬️ Cast:-
    Sunita Budha Chhetri
    🎬️ Cinematographer:-
    Keshab Adhikari
    🎬️ MUA:-
    Rojina Shrestha
    🎬️ Post Production:-
    Studio Pro 1 HD
    © Studio Pro 1 HD, 2024
    All Rights Reserved
    --------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Facebook:- / sahani.ramu
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Studio Pro 1 HD. Embedding to a website is allowed.

Комментарии • 35

  • @StudioPro1HD
    @StudioPro1HD  26 дней назад +8

    स्टुडियो प्रो १ एच डीको प्रस्तुतिमा रामु साहानी को शब्द , संगीत सुनिता बुढा छेत्रीको आवाज कृष्ण के.सिको निर्देशनमा सुनिता बुढा छेत्रीको अभिनयसहित नयाँ तीज गीत "मै छोरी परदेशी" सार्वजनिक गरेका छौ, कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौ |

  • @socioeconomy9915
    @socioeconomy9915 25 дней назад +3

    अति मार्मिक गीत गा उनु भ एकोमा सुनिता र यस्को सर्जकला ई करोडौ बधाई

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 21 день назад +2

    आहा कति राम्रो नया तिज गीत ल बधाई छ सुनिता दिदिलाई सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई ❤❤

  • @Rimikalpana31Rimikalpana-kq5uy
    @Rimikalpana31Rimikalpana-kq5uy 26 дней назад +3

    आहा म जापानको आओमोरी केनमा बस्दै आएकी नेपाली गित सॅंगितलाई औधी रुची राख्ने र केही समय अगि जापानबाट रहरैमा तिज गितमा पनि अभिनय गरेकी कल्पना क्षेत्री 🙏❤️आहा कति मार्मिक हामी जस्तै परदेशीएका चेलीलाई असाध्धै मनमा छुने यर्थार्थ तिज गित मनै भाबुक बनायो 😢😢😭🙏🙏🙏🙏पक्कै पनि मौलिक गितले सहि स्थान पाउनु पर्छ बिकृतिले जति नै ठाउ लिएनी तर यस्तै राम्रो गितले भन् पक्कै पनि हामी जस्तै नारीहरुको दिलमा बस्ने ठाउ पाउनुपर्छ ❤🙏शुभकामना छ प्यारो हाम्रो दादा गित सारै राम्रो र भिडीयो उत्कृस्ट अनि लय आहा❤🎉🎉🎉🎉🎉

  • @sandiprana3163
    @sandiprana3163 22 дня назад

    अति मार्मिक गीत प्रष्तुत सुनिता बुढाथोकी बैनी , बधाई छ ।🌷🌷🌷

  • @setiganga2418
    @setiganga2418 24 дня назад

    आहा कती राम्रो सिर्जना ,मार्मिक शब्दहरु,बधाई साथै सफलताको शुभकामना🙏🙏🎉🎉

  • @pabitakhadka8794
    @pabitakhadka8794 16 дней назад

    Kati mitho laye sabda mero bhai ko yo teej ko kosheli 🎉❤

  • @TBKc-u8m
    @TBKc-u8m 17 дней назад

    Nikai ramro teej geet chha ma gulmi ghamir bata heriraheko chhu jay nepal

  • @romancenepal5206
    @romancenepal5206 26 дней назад +1

    आहा ❤❤ क्या मिठो तीज गीत "मै छोरी परदेशी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @Galkotcreation
    @Galkotcreation 26 дней назад +1

    सफलताको हार्दिक शुभ कामना Daji Ramu sahani & all team❤

  • @rajbhakta2655
    @rajbhakta2655 25 дней назад

    झकास मिठो स्वर लय शब्द संगित नाच सबै पक्ष राम्रो रमाइलो लाग्यो ।

  • @Jivanmalla4321
    @Jivanmalla4321 25 дней назад

    बल्ल विशुद्ध मौलिक तिज गीत सुन्न हेर्न पाईयो मै छोरी प्रदेशी टिमलाई उच्च सम्मान हार्दिक बधाई साथै अत्यधिक सफल्ताको शुभकामना। भिउजको आधारमा होइन मौलिकता र पहिचानको आधारमा यस बर्ष को सर्ब उत्कृष्ट तिज गीतको अवार्ड मिलोस।

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 24 дня назад

    आहा साह्रै मन छुने सब्द कोईलिको जस्तो अत्ति नै मिठो स्वर कि खानि सुनिता दिदि अनि हाम्रै गल्कोटे कलाकार रामु साहनि दादा 🙏🙏🙏🙏❤❤️❤ हजुर हरुको पोहोर सालको तिजको गित नारिको कर्म भन्ने गितले अत्यन्तै मार्मिक बनाएको थियो । तेस्तै गित यो सालमा त सुन्न पाईएना भन्ने मनमा खिँन्न लागिरहेको थियो यो सालमा पनि रामु साहनि दादा को सब्द मा कोरियको र सुनिता दिदि अत्यन्तै मिठो स्वर मा सम्पूर्ण सम्पुर्ण दिदी बहिनी हरुको मनमुटु छुने तिजको गित सुन्न पाईयो। अत्यान्तै खुसि लाग्यो । हजुर हरु प्रति म धेरै आभारि छु ।विगतका वर्षहरुमा जस्तै आगामि हरेक वर्षहरुमा यस्तै मिठा मिठा तिजका गितहरु सुन्न पाईयोस् सर्व प्रथम त हाम्रै गल्कोटे रामु साहनि दादा र सुनिता दिदि लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद अनि मिठो मायाँ 🙏🙏🙏🙏🙏🙏❤❤️❤️❤

    • @ramusahani7534
      @ramusahani7534 23 дня назад

      धन्याबाद सागर भाई हजुरको प्रगाढ मायाको को लागी हार्दिक नमन हजुर माया साथ सपोर्ट सुझाव सल्लाह पाई राखौ 🙏❤

  • @liladharbk3452
    @liladharbk3452 26 дней назад +1

    राम्रो छ । यथार्थ

  • @fzre5di300
    @fzre5di300 26 дней назад

    आहा कति मिठो गित मन छुने शब्द उस्तै मिठो आवाज सुनिता बुढा क्षेत्री ❤❤❤❤

  • @mamatagmmg1048
    @mamatagmmg1048 24 дня назад

    आहा सारै मन छुने गीत❤️❤️

  • @omkhatri5480
    @omkhatri5480 26 дней назад +2

    दिदी बैहिनी आउलान आमा माईति घर दर खान चाड वाड आउदा थाल्छ आमा छाति चर्कन कति उत्कृष्ट शब्द हार्दिक बधाई एक पटक सबैले माया गरिदिनुहोला 🙏🏽❤❤🎉🎉💐💐

  • @ManitaRani-z2e
    @ManitaRani-z2e 25 дней назад

    ❤❤❤❤ dami teej geet

  • @rajukc1429
    @rajukc1429 26 дней назад +1

    अति अर्गानिक र मार्मिक तीज गीत मलाई त अति राम्रो लाग्यो सबैजनाले हेरेर साथ दिनुहोला। सुनिता बहिनीको स्वरमा त जादु नै छ। र सम्पूर्ण टिमलाई यो गीत करोडौं क्लबमा पुगोस्। शुभकामना❤❤❤❤🎉

  • @tekrajkc4827
    @tekrajkc4827 23 дня назад

    Kati ramro

  • @user-ht1go7hd6d
    @user-ht1go7hd6d 26 дней назад

    सुनिताजिकाे गित कति मिठा छन सबै सुनाउ सुनाउ लाग्ने

  • @reshampurja6996
    @reshampurja6996 23 дня назад

    मीठो गीत्❤️❤️🌺🌺👍️👍️

  • @Mangrg-b3e
    @Mangrg-b3e 11 дней назад +1

    Very nice song❤️

  • @samratsahaniofficial7236
    @samratsahaniofficial7236 25 дней назад

    सफल्ताको हार्दिक शवाकामना❤❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 26 дней назад

    दामिछ सबैलाई बधाई छ,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @socioeconomy9915
    @socioeconomy9915 25 дней назад

    Excellent version

  • @Deastret8
    @Deastret8 25 дней назад

    Shuni❤❤❤❤❤

  • @niruthapa8836
    @niruthapa8836 21 день назад

    ❤❤❤❤

  • @user-ho9lz2qk5s
    @user-ho9lz2qk5s 26 дней назад

    ❤❤❤🎉🎉🎉🎉

  • @ramusahani7534
    @ramusahani7534 26 дней назад +2

    नमस्ते म रामु साहानी आशा छ छोरिको कर्म भाग २ लाई झै मै छोरी प्रदेशी छोरी लाई ब्यापक माया दिनु हुने छ गीत मन परे १ सेयर अनी हजुर हरुको मिठो प्रतीकृया सल्लाह सुझावको अपेछ्या साथै सबै दिदी बहिनी हरुलाई हरितालिका तीजको शुभ कामना !!🙏

    • @omkhatri5480
      @omkhatri5480 26 дней назад

      Congratulations 🎉 Daju & all team 🙏🏽🙏🏽🙏🏽

  • @shivangichhetriamazingever4764
    @shivangichhetriamazingever4764 25 дней назад

    ❤❤❤❤❤❤❤❤

  • @anitaslife707
    @anitaslife707 24 дня назад

    😢

  • @SagarBayalkoti-k9m
    @SagarBayalkoti-k9m 23 дня назад

    😢😢😢😢😢😢😢😢❤❤😂❤❤❤