New Nepali Teej Song 2081 - Chelilai Maiti by Sunita Budha Chhetri Ft Sarita | Chitra | Ashok

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 368

  • @ShishirMusicOfficial
    @ShishirMusicOfficial Месяц назад +9

    नमस्कार म कलाकार दिपक बि सि हार्दिक बधाई तथा सफल्ताको शुभकामना बहिनी सुनिता ❤❤गित करोडौ कलवमा पुगेको हेर्न पाउ

  • @sailivlog
    @sailivlog Месяц назад +6

    तपाईको स्वार शब्द भाका सङ्गीत गलत हुनै सक्दैन तीज गित यस्तो पो हो ❤❤

  • @hombahadur7536
    @hombahadur7536 Месяц назад +32

    निकै मीठो सिर्जना गर्नुभएको छ सुनिता तीज गीत।। कोइली को जस्ती मोठो स्वर कि धनी सुनिता को तीज गीतलाइ सबैले माया गरौ साथिहरु।।करोड क्लब मा प्रबेश होस छिट्टै।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।

  • @fzre5di300
    @fzre5di300 Месяц назад +6

    गित जस्तो भए पनि आवाजले नै मिठो बनाउँछ गित झन् यति मिठो गित त झनै त्यसै मिठो हुने भयो ❤❤❤ बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉❤

  • @tilakthapa7769
    @tilakthapa7769 Месяц назад +4

    यो हो नि तिज भनेको र छोरिको मर्म congratulations sunita जि

  • @rupkhatri3361
    @rupkhatri3361 Месяц назад +5

    आहा सारै रमाइलो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏

  • @NarbahadurBc-we1zr
    @NarbahadurBc-we1zr Месяц назад +5

    आहा!! राम्रो सिर्जना छ दिदीको त्यसैमाथि समधुर स्वर ।सम्पूर्ण टिमलाई बधाई छ।

  • @krishnachand7295
    @krishnachand7295 Месяц назад +13

    बर्तमान समय कि स्वर कि धनी प्यारी दिज्युलाइ अत्यनतै मौलिक तीज गित पस्किनु भएको धेरै धेरै बधाई साथै यो गीत यो बर्षको उत्कृष्ट होस कामना छ 🙏

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial Месяц назад +5

    आहा कति राम्रो तिज गीत ल्याउनु भएको रहेछ सुनिता दिदिले ल धेरै बधाई छ है दिदि हजुरलाई सफलताको धेरै शुभकामना छ है हजुर लगाएत सबै टिमलाई धेरै बधाई छ

  • @dipaksingh5674
    @dipaksingh5674 Месяц назад +6

    ❤❤❤ लोकप्रिय गायिका सुनीता बुढा छेत्री तिज बिषेश राम्रो संन्देश

  • @Jayagorkha-tk9ic
    @Jayagorkha-tk9ic Месяц назад +5

    आहा अति मिठो शब्द अनि स्वर धेरै राम्रो छ् । चर्चामा जाउन यो गित अग्रिम शुभकामना छ ।

  • @westernnepal664
    @westernnepal664 Месяц назад +5

    अति मिठो छ। सम्पुर्ण टिमलाई सफल्तको शुभकामना छ।

  • @sabitribhushal2358
    @sabitribhushal2358 Месяц назад +7

    साह्रै राम्रो छ बहिनी अझै राम्रो गर्दै जानुहोला हाम्रो शुभकामना 🎉🎉🎉🎉

  • @santoshdawadi6901
    @santoshdawadi6901 Месяц назад +5

    मौलिक तीज गीत मिठो यथार्थ बेदना हार्दिक बधाई छ सुनिता jyu🎶💜🙏

  • @dharmsinghparki769
    @dharmsinghparki769 Месяц назад +6

    आज स्वोर को जति बयान गरेपनि साद्य छैन बधाई छ बहिनि लाइ

  • @kamalsewa6890
    @kamalsewa6890 Месяц назад +5

    आहा निकै मिठाे सिर्जना दिदी बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏

  • @rajukc1429
    @rajukc1429 Месяц назад +8

    सुनिता बहिनीको मौलिक र अर्गानिक तीज गीत अत्यन्त मिठो र राम्रो छ। यो गीतले सानो सन्देश पनि दिएको छ। र सबैले सुनेर हेरेर साथ दिनुहोला करोडौं क्लबमा पुगोस्। बहिनीलाई शुभकामना।❤❤❤❤❤❤❤❤

  • @bibashgiri5680
    @bibashgiri5680 Месяц назад +6

    आहा निकै मिठो श्रीजना बधाई छ सुनिता बुढा क्षेत्री राम्रो लाग्यो 😍😍

  • @suryashrestha6007
    @suryashrestha6007 Месяц назад +10

    सुनिता बैनीको स्वर नै कोइलीको जस्तो छ 💖💖💖, युकेदेखी सुन्दैछु । बाउआमा हुन्जेल माइती प्यारो भन्ने शब्दले साह्रै छोयो, मेरो एउटा बैनीलाई पनि मेरो विदेशी जीवनले गर्दा कोहि नभएको जस्तो भएको होला ।😢

  • @Keshabdhamichhetri
    @Keshabdhamichhetri Месяц назад +6

    आहा कति मीठो गीत।।❤❤❤❤❤❤बधाई छ दिज्जु

  • @NabrajKhadka-d5f
    @NabrajKhadka-d5f Месяц назад +8

    निकै राम्रो छ दिदि यो क्षेत्रमा अव्वल भएको देख्न पाइयोस प्यारी दिदिलाई । 🥰

  • @padamkc1554
    @padamkc1554 Месяц назад +5

    आहा कति मिठो गीत सफलताको सुभकामना

  • @barmakrish
    @barmakrish Месяц назад +15

    तिजकाे नाममा रत्तेउलि गाउनेले सिकुन असलि तिज गित कस्तो हुनुपर्छ ............. सफलताको शुभकामना

  • @jibisonacharya5612
    @jibisonacharya5612 Месяц назад +4

    आहा कति राम्रो गीत❤❤

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 Месяц назад +4

    अाहा तिज भनेको यस्तो पो हो त बधाई छ सुनिता दिदि🙏🙏🙏

  • @romancenepal5206
    @romancenepal5206 Месяц назад +2

    आहा ❤❤ क्या मिठो तीज गीत "चेलीलाई माईती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @PrakashShahi
    @PrakashShahi Месяц назад +6

    आहा निकै मार्मिक र सुन्दर तिज कोशेलीका लागी बधाई छ बैनि।

  • @himalchhetri2366
    @himalchhetri2366 Месяц назад +4

    महान चाड हरितालिका तिजका लागि आहा धेरै मार्मिक अनि सुन्दर तिज कोशेलिका लागि हार्दिक आभार छु दिदि❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Месяц назад +3

    आहा निकै राम्रो म्युजिक भिडियो बधाइ छ सुनिता जि सफलताको शुभकामना 🎉❤

  • @anjanavlog58
    @anjanavlog58 Месяц назад +3

    धेरै बधाई सम्पुर्ण टिमलाइ 🙏अझै अगाडि बड्नुहोला धेरै माया🤗😘

  • @SureshBishwakarma-wl1vz
    @SureshBishwakarma-wl1vz Месяц назад +2

    आहा मनछुने तीज गीत सफलताको शुभकामना सुनिता दि❤

  • @babumusiccreation
    @babumusiccreation Месяц назад +4

    हाम्रै छिमेकी जिल्ला सुर्खेतकि लोक प्रिय आदरणीय आवाजकी धनी गायिका दिदी सुनिता बुढा क्षेत्री लगायत आवद्ध टिमलाई अग्रिम बधाई साथै करोडौं क्लबको कामना ❤❣️🙏

  • @KalpanaPun-re5fu
    @KalpanaPun-re5fu Месяц назад +1

    सारै राम्रो गीत! बधाई छ सुनिता जि अझै यस्तै राम्रा राम्रा मौलिकता झल्काउने गीत ल्याएर आउनु बजारमा ❤

  • @kamalaadhikari9346
    @kamalaadhikari9346 Месяц назад +3

    Maulik geet ko khaderi lageko bela ma ramro maulik geet paskinu vaxa baini lai dhannewad

  • @sitasharma2160
    @sitasharma2160 23 дня назад +1

    आहा नि यस्तो हो हाम्रो संस्कृति झल्काउने गित छम छम नाचम नाचम जस्तो 💃💃💃💃💃💃

  • @user-wi8cc7jz4g
    @user-wi8cc7jz4g Месяц назад +1

    धन्यवाद दिदी हजुरको गीतहरू एकदमै मनपर्छ। हजुरको यो प्रयास उत्तरोत्तर प्रगति होस्

  • @LaxmanNeupaneNP
    @LaxmanNeupaneNP Месяц назад +5

    आहा कति राम्रो

  • @sumitrashah7746
    @sumitrashah7746 Месяц назад +1

    निकै मिठो सृजना भयकोछ सुनिता बैनि कोहिली को जस्तो स्वरछ सारै मन पर्छ सुनिबैनी को स्वर करोड कलबमा परोस् ❤❤

  • @ravikunwar88
    @ravikunwar88 Месяц назад +3

    सारै मिठो सब्द अनि सोर❤❤❤शुभकामना छ ❤❤

  • @alishabohara970
    @alishabohara970 28 дней назад +1

    आहा कती राम्रो तिज गित ❤❤सूनीता दिदी लगायत सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @dhurvakunwar6175
    @dhurvakunwar6175 29 дней назад +1

    आहा निकै उत्कृष्ट गीत
    यो होनित तीज को गीत भनेको एस्तै हुनु पर्छ ❤❤
    सफलताको शुभकामना 🙏🙏

  • @damodardahal3405
    @damodardahal3405 Месяц назад +1

    राम्रो सिर्जना छ दिदीको त्यसैमाथि समधुर स्वर ।सम्पूर्ण टिमलाई बधाई छ।

  • @reshampurja6996
    @reshampurja6996 Месяц назад +2

    तीज गीत एकदमै मीठो छ, बधाई छ गायिका ज्यु❤️❤️❤️❤️👌👌👌👌👌👏👏👏👏✌️✌️✌️🌺🌺🌺👍️👍️👍️👍️🤸💃🕺🤸‍♂️

  • @dankumarigaha9197
    @dankumarigaha9197 27 дней назад +1

    aaha Kati ramro teej song congratulations Sunita g hajur lai🎉🎉🎉🎉🎉

  • @user-hp8zm2dr6m
    @user-hp8zm2dr6m Месяц назад +3

    आहा कति मिठो गित हजुरको happy teej ❣️💕🙏🏿

  • @khatrichhetri837
    @khatrichhetri837 26 дней назад +1

    उत्कृष्ट भाबूक मन छूनेगित तिज गित हार्दिक शूभकामनाछ ❤❤

  • @birendrastudio81
    @birendrastudio81 Месяц назад +1

    मौलिक शब्द अनि उस्तै संगीत गित भनेको यस्तो हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम है ❤❤

  • @chitwonnationalpark275
    @chitwonnationalpark275 Месяц назад +4

    आहा कती मिठो कला हो

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 Месяц назад +2

    माैलिक तिजगीत बधाई र सफलताको हार्दिक शुभकामना कला र गलाकि नेपाली चेलिलाई ।
    ❣️❣️🇳🇵

  • @sureshdhakal6197
    @sureshdhakal6197 Месяц назад +3

    Wow,superb teej song !Thank you sunita bahini.

  • @IndraKhatri-ss9lt
    @IndraKhatri-ss9lt Месяц назад +1

    आहा सारै राम्रो सुनिता सिस अझै प्रगती हुदैजावस शुभकामना 🙏🙏🙏

  • @melinab.c3113
    @melinab.c3113 25 дней назад +1

    सारै मिठो स्वर हाम्री सुर्खेती बहिनिको । गित सारै मिठो छ सफलता को शुभकामना ।

  • @chitraroka8612
    @chitraroka8612 Месяц назад +3

    धेरै राम्रो गित धेरै पछि देख्न पाइयाे खुसि लाग्यो

  • @UrisaDevkota
    @UrisaDevkota Месяц назад +3

    Aaha dami

  • @dirghabc4754
    @dirghabc4754 Месяц назад +1

    तिज गित यस्तो पो हुनुपर्छ। धेरै राम्रो छ। स्वर कि धनी सुनितालाई धन्यबाद।

  • @bipankc6116
    @bipankc6116 Месяц назад +3

    Wow mitho geet
    Pragati ko kamana dd🎉🎉🎉

  • @Jayagorkha-tk9ic
    @Jayagorkha-tk9ic Месяц назад +2

    सुनिता मेम शब्द नै मिठो छ् । बाकी हजुरको स्वरमा जादु छ ।

  • @user-gn5fq9lq5z
    @user-gn5fq9lq5z Месяц назад +1

    ❤अती सुन्दर आफ्नाे माैलिक्ता झल्काउने तिज गीतकाे लागि मेरी भान्जी लाई धन्यबाद आशीर्वाद गित हिटहाेस शुभकामाना भान्जी

  • @progaming-gm6yc
    @progaming-gm6yc 29 дней назад +1

    उत्कृष्ट छ हजुरको कला सफलताको शुभकामना छ सुनिता नानुलाई । 🙏🙏

  • @Deastret8
    @Deastret8 24 дня назад +1

    आहा कति मिठो स्वर सब्द सुनि सफलताको शुभकामना बधाई छ🎉🎉🎉🎉🎉

  • @yogeshbudha7473
    @yogeshbudha7473 Месяц назад +2

    आहा कती राम्रो गित योस्तोलाई पो तिज गित भनिन्छ यस्तै सीर्जना भयपो हेर्न लायक को हुन्छ अती सुन्दर है दिदि सासु हजुर को गित यस्तै सिर्जनाको अपेक्क्षा गर्दछौ बहुत राम्रो 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️

  • @kalpanak.c6691
    @kalpanak.c6691 Месяц назад +1

    आहा कति मिठो तीज गीत बधाई छ सुनिता बैनी लाई❤️❤️🌺🌺

  • @newsExpress24x7-K.T
    @newsExpress24x7-K.T Месяц назад +2

    यो बर्ष कै उताम लागेको छ अहिले सम्म नामै काफी छ ❤ सुनिता भने पछी 🎉❤

  • @yamkumar2264
    @yamkumar2264 Месяц назад +1

    अहिलेको नम्बर 1 गायिका सुनिता बैनि सफलताको शुभकामना सबै टिमलाई

  • @UrisaDevkota
    @UrisaDevkota Месяц назад +3

    Kati ramro ❤❤

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x Месяц назад +3

    Aaha dammi teej geet sunita dee❤❤❤

  • @kharalhemnath
    @kharalhemnath Месяц назад +3

    केहि बर्ष पहिले मेरो आफ्नै शृजना "बलेनी फोका बरिलै" एल्बम , सुनिता बहिनी ले सारै मनपराउनु भएको शृजना र त्यसै बिधामा यो बर्ष वहाँले गित गर्ने रहर गर्नु भएको थियो, म वहाँ लाइ वहाँकै बिषयबस्तु मा गित लेखिदिने बचन पनि दिएको थिएँ, सबैभनमदा महत्वपूर्ण कुरा सुनिता बहिनी सारै ब्यस्त गायिका हुनुहुन्छ, पछि मैले आफैपनि कल गरिन, वहाँले पनि खोइदाइ हजुरले गित पठाउनु भएन भन्नु भएन।
    मैले लेखेको भए यति गहिरिएर लेख्न सक्थेँ वा सक्दैनथें ब्यक्त गर्न सक्दिन।
    मेरो परिकल्पना भन्दा धेरै माथि शब्द रचना बुनेर आफ्नै लयमा यति मिठो तिजभाका ल्याउनु भयो बहिनी हजुर प्रति सदा गौरब छ, यो जुनीलाइ हजुरको कर्म प्रती गौरब गरिरहन पाउँ।
    हार्दिक मंगलमय शुभकामना सिंगो साँगितिक टिमलाइ।

    • @maniramregmi169
      @maniramregmi169 Месяц назад +1

      धेरै धेरै शुभकामना हामी दिदी बहिनी हरु लाई येति सुने पनि धित मरेको छैन धन्यवाद हजूर ❤🎉 कति मन छोनि शब्द हजूर को सोर को त के बयान गर्नु❤र खै ❤❤❤❤❤❤❤

    • @user-bh2ox3ht4c
      @user-bh2ox3ht4c 23 дня назад

      2sxxd❤

  • @bishnushrestha2326
    @bishnushrestha2326 Месяц назад +2

    दामी from qatar❤❤❤

  • @aawasbalamimagar7556
    @aawasbalamimagar7556 Месяц назад +1

    निकै राम्राे छ ❤❤ खासमा यस्ताे हाे नारीकाे तिज🙏🙏

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +1

    लय शब्द गीत संगीत स्वर नृत्य सबै पक्ष झकास राम्रो रमाइलो मार्मिक तिज गित।

  • @nirakgc7188
    @nirakgc7188 Месяц назад +3

    Aaha kya dami x teej sang sunita diju best of luck ❤❤❤❤

  • @ChandraKhanal-t6q
    @ChandraKhanal-t6q Месяц назад +1

    तिजकाे गित त यस्ताे पाे हुनु पर्छ धेरै राम्रो लाग्याे बधाई छ ।बहिनि सुनितालाई ।

  • @birsingh7693
    @birsingh7693 Месяц назад +2

    Akdom ramro xa sunita ji

  • @KrishnaBishwokarma-z4j
    @KrishnaBishwokarma-z4j Месяц назад +1

    Yo gitle ucha samaan pawos nikai marmik git xa ❤❤Good lucke❤

  • @birrokaya5596
    @birrokaya5596 25 дней назад +1

    सारै राम्रो प्रतिभा सिस अनि सबै टीम लाई सफलता को शुभकामना ❤❤

  • @mansingsony6364
    @mansingsony6364 24 дня назад +1

    आहा हा एकदमै मौलिक तिज गित धेरै राम्रो छ सफलता को शुभ कामना!

  • @Shusiladhakalofficial
    @Shusiladhakalofficial Месяц назад +2

    अाहा कति मिठो तिग को गीत 💃💃💃💃💃💃💃🇳🇵👌👌👌👌👌👌👌

  • @arjunbc1733
    @arjunbc1733 Месяц назад +1

    मिठो सोर कि खानी भनेर जुन गित मा नि कमेन्ट गरेको हुन्छु तो मै अर्जुन हुम सुनिता बैनि को सोर अति मन पर्छ नजिक भैन सोर राख्न छ यक गित मा🙏🙏🙏🙏🙏🙏

  • @BhairiMalika
    @BhairiMalika Месяц назад +3

    सुनिता बहिनी लोक गीतकी कोईली❤❤❤❤❤

  • @bindubasnet3612
    @bindubasnet3612 17 дней назад

    कति मिठो मनै छुने तिज को गीत आज भोली यस्तो सुन्न कमै मात्र पाइन्छ ! बैनी मिठो स्वर

  • @ShibBahadurShah
    @ShibBahadurShah Месяц назад +3

    Super song ❤❤❤

  • @anmolroshan4641
    @anmolroshan4641 Месяц назад

    अहिले गतिछाडा गीत हरू को भिड मा यती राम्रो कोसेलि 😮😮😮 पस्किनु भएकोमा सुनिता जी लाइ धन्यवाद 🙏 चर्चा कमाउन लाई अनेक हर्कत गर्ने हरूलाइ यो गतिलो उदाहरण हो मेरो बूझाइ मा , अहिले को तीज गीत आफ्नो परिवार सँग बसेर हेर्न नसकिने छ धेरैजसो गीत हरू

  • @motilaltamang8093
    @motilaltamang8093 Месяц назад +1

    सुमधुर,कर्णप्रिय!!! शुभ कामना!!!

  • @user-qn8zi5rx5y
    @user-qn8zi5rx5y Месяц назад +1

    महिलाहरुको महान चाड हरितालिका तीज को अबसरमा हार्दिक मंगलमय शुभ-कामना तथा सफलताको अनगिन्ती सुभकामना छ है

  • @jalandharkarki3223
    @jalandharkarki3223 Месяц назад

    बबाल छ तीज गीत
    मेरो उच्च सम्मान छ
    सम्पूर्ण टीमहरुलाई ❤❤❤❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 11 дней назад

    याे गित निकै राम्रो लाग्यो शब्दहरु पनि निकै मिठो रहेछ महिले हेर्न अलि ढिला गरेछु सब्बे तिज गित गाउनु हुने सुनिताजिलाई सफलताको धेरै धेरै शुभकामना 👍️👍️👏👏👏🎉🎉🎉👌👌💕💕🌹🌹

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw Месяц назад +1

    हो यो होनि तिजको गित भनेको त यस्तै यस्तै गित सुन्न पाएत बल्ल तिज आयको महसुस पनि हुन्छ। अहिले सम्म नसुनेको गित २०८१ सालको तिजको गित सुनिता दिदिले आफै सृजना गरेको कोईलि चरिको जस्तो आवाजमा सुन्न पाईयो। मेरो धेरै धेरै ठुलो फयान सुनिता दिदि को लागि म धेरै धेरै आभारी छु । सुनिता दिदि जस्तो बरिष्ठ कलाकार त बागलुङ गलकोटे कलाकार हुनुपर्ने हो । सुर्खेतकि चेलि सुर्खेति कलाकार हुनुहुन्छ तर पनि ठिकै छ सुर्खेत पनि आखिर हाम्रै नेपालि माटो त हो नि ।सुनिता दिदि को यो गित पनि करोडौं कलबमा पुगोस यहिछ मेरो कामना । आगामि वर्षहरुमा पनि सुनिता दिदि को सृजना मा यस्तै मिठा मिठा तिजका गितहरु सुन्न पाईयोस । विशेष गरि सुनिता दिदि लगाएत सम्पूर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद मिठो मायाँ अनि धेरै धेरै सम्झना 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🍁🥀🌷💐🌺🌻🎹🎧🎤🪘🎸🪕🎻🥁

  • @bhuparajtiwari4921
    @bhuparajtiwari4921 Месяц назад +2

    हजुरकाे स्वर निकै मिठाे लाग्छ । उत्ताउलाे गित नगाउनु है ।

  • @NischalDevkota-m6k
    @NischalDevkota-m6k Месяц назад +3

    Wow.....dami songs

  • @dhanbahadur8625
    @dhanbahadur8625 18 дней назад

    मार्मिक तीज गित तेस्मै स्वर पनि कोलिको जस्तो छ ❤❤❤सुनिता सिस्टर उजल भबिस्याको कामना ❤

  • @Sarmilaacharya62
    @Sarmilaacharya62 Месяц назад

    आहा यस्तो पो हो त तिज गित ❤😘
    निकै मार्मिक गित 😢
    सफलताको शुभकामना ❤🎉🎉🙏❤️

  • @saritaoli6477
    @saritaoli6477 16 дней назад

    आहा कतिराम्रो गित यस्तै निरन्तरता दिनुपर्नेछ उत्ताउलो गित नगाईदिनुहोला सुनिता जि हजुर हामी कर्णालीको गहना हो।शुभकामना 💐💐

  • @SagarThapa-r1r
    @SagarThapa-r1r Месяц назад +2

    hjr ko git jatini sunirako xu hjr mata hjr fen ho hjr

  • @janakiyogi6018
    @janakiyogi6018 18 дней назад

    सारै राम्रो छ शब्द अनि लय सुनिता को सोर को त म बिग फ्यान हो यस्तो पो हो त मौलिक तिज गित भनेको सफलताको सुभकामना सप्पुर्न टिमलाइ👌👌👌🙏🙏❤️❤️अहिले म अस्ट्रेलियाबट हेर्दैछु

  • @bijeetabasnet7717
    @bijeetabasnet7717 Месяц назад +1

    Jati sune Pani napugne ❤❤ Sarai ramro

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  Месяц назад +118

    सम्पूर्ण मा नमस्कार 🙏 मेरो सानो प्रयास आफै ले शब्द ,संगित गर्नी कोसिस गरेर तिज गित यहाँ हरु माझ सार्बजनिक गरिसकेकी छु सर्बप्रथम पहिले यश गित मा जोडिनु हुनि सम्पूर्ण लाई हृदय देखि धन्यवाद दिन चाहान्छु ।र थाहा छैन खोइ गित कस्तो भएको छ आसा छ मन परे एकपटक सल्लाह सुझाव संगै लाईक, कमेन्ट, सियर, सक्राईब गर्दिनु हुने छ धन्यवाद ।🙏🙏🙏❤❤❤❤

    • @nirakgc7188
      @nirakgc7188 Месяц назад +2

      Dherai ramro x sisters sunita dijuko.teej geet

    • @birbahadurthapa8637
      @birbahadurthapa8637 Месяц назад

      Dherai ramro sirjana garnu bhako raixa shali badhai xa xatai carod calab ma gako dekhana pam subhakama xa shali

    • @yogeshbudha7473
      @yogeshbudha7473 Месяц назад

      आहा यो हो नि दिदि सासु तिज गित भनेको पर्देश मा बसेर हेर्न धरै आनन्द आउने के यस्ता मौलिख गित सारै राम्रो बनेको छ दिदि सासु🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @newsExpress24x7-K.T
      @newsExpress24x7-K.T Месяц назад

      अहिले सम्म कै वेस्ट आयो यो वर्ष कै ❤❤❤❤ नामै काफी छ सुनीता काे ❤❤❤

    • @YouvrajChalaune
      @YouvrajChalaune Месяц назад

      Dami xa diju hjr ko geet ajhai safalta ko subhakamana ❤❤❤

  • @birbahadurthapa8637
    @birbahadurthapa8637 Месяц назад +2

    Hajurko shorko bayan garera sakidaina shali yakdamai ramro shirjana xa xitai karod kalab ma pugeko dekhana pam shali subhakamana shali hajur lai

  • @dbghayalvlogs
    @dbghayalvlogs Месяц назад

    अत्यन्तै राम्रो छ सुनिता दिदी को गित❤❤❤❤रोल्पा देखि भाइ🙏🙏

  • @babitagadal9148
    @babitagadal9148 26 дней назад

    😢😢😢😢mutu xoyo sabda Kati mitha Sunita di ko big fan ma ta khoji khoji herxu aajani yo geetle mn xoyo yastai sabdale gauma gayer nachthim aaja ti sabdaalai tapakka tiper Sara Nepali ko mn ma ghankaunu vo safaltako subhakamna balla teej ko geet aayo yastai geet le po teej

  • @arjunbohara2784
    @arjunbohara2784 Месяц назад +3

    Top song ♥️♥️♥️♥️de