आज असार १५- ‘मानो रोपेर मुरी फलाउने’ दिन

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । आज देशैभर रोपाइ गरिदैछ । त्यसो त असार १५ आज धान दिवस पनि हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । चितवनमा २१ औं राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रम गरिदैछ । धान दिवस रोपाइको सन्दर्भ पारेर हामी जिल्लाका केही सहकर्मीहरुसँग प्रत्यक्ष कुराकानी गर्दैछौ । चितवनबाट राजु चौधरी र काभ्रेबाट पुनज धिताल ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 1

  • @mahendradhakal2873
    @mahendradhakal2873 3 месяца назад

    माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ.
    कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो
    सुराई बनाउने.
    मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई
    के के बनाउने.
    गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.