पार्वती नाम नै काफी लाग्यो। भगवती पार्बती जस्तै सुन्दरी अनि गाएन क्षमता झनै राम्रो लाग्यो। भगवानले सधैब साथ दिउन अनि गलाको ऐले पनि हल्का समस्या महसुस भयो। छिटै राम्रो होस् ! मेरो हृदय देखिनै कामना छ!😍😍😍
पार्बति सिस हजुर को घाटिमा घाउ छ कति पीडा सहेर पनि यति मिठो दोहोरि गाउन सफल हुनु भयो बधाइ छ प्रदिप सर को त क कुरा गरौ उहात हामी सबैको गुरु हुनुहुन्छ सरल स्वभाब मान बिचार उहाँ प्रती सम्मान छ 😍😍🙏🙏🙏💕💕❤️❤️❤️
सर्व प्रथम लोक दोहोरी क्षेत्रमा प्रवेश गरेर कार्यक्रम नै संचालन गर्न सक्ने क्षमतावान खिमा बहिनि लाई बधाई र गितको शब्द संगै भाव ब्यक्त गर्ने दोहोरी किङ्ग प्रदिप भाइ त नव प्रतिभाको धनी पार्वति बानिया बहिनी प्रदिप भाईलाई टक्कर दिन सक्ने क्षमतावान नै लाग्यो अझै सफलताको शुभकामना कुनामा कम्मर मर्काई मर्काई धेरै राम्रो नाच्ने कल्पना बहिनी सहयोगी राजेन्द्र भतिज सहित सबैलाई हार्दिक बधाई ।
इन्द्रेणी लाई जस्तै इन्द्रेणी समाज लाई पनि सबैले माया गरिदिनु होला अनि प्रदीप रोक्का भाइ अनि पार्बती बानिया दिदिको दोहोरी यकदमै राम्रो छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏
प्रदीप भाई र पावती बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
.
Q
मैयाँ थापा अनि प्रदिप यी दुईको दोहोरी सुन्ने सारै मन थियो इन्द्रेणी मा तपाईंहरू पनि हुनु हुन्छ like है
हैट कडा आयो त कति गहकिलो सब्द को चयन लु बदाई छ है पारु अनी प्रदिप सर
दामि छ कल्पना दालको नाच बधाई छ सम्पुर्ण इन्द्रे समाज टिमलाई
धेरै राम्रो छ गाना प्रदिप दाजु हाम्रो पुस्ताको लेजेन्ट हुन🙏🙏
सारै रमाइलो रैछ पार्वती बानियाँलाई प्रगतिको शुभकामना प्रदिप सरलाइ धन्यवाद
धन्यवाद हजुरलाइ मेरो आफ्नै युटुब च्यानल छ यसलाई पनि सहयोग गर्नुस् है मेरालागि ruclips.net/channel/UCp7tklk8sN7wQtYFPR8-sgg
राम्रो छ दमदार छ सलाम पार्बतिजि प्रदिप ता हिरो सबैलाई धन्यबाद्
धन्यवाद
very nice dohori best of luck parbati bahineeko haso jhanai ramro xa asarinai khulera hasera gaunu hola all the best .
पार्वती नाम नै काफी लाग्यो। भगवती पार्बती जस्तै सुन्दरी अनि गाएन क्षमता झनै राम्रो लाग्यो। भगवानले सधैब साथ दिउन अनि गलाको ऐले पनि हल्का समस्या महसुस भयो। छिटै राम्रो होस् ! मेरो हृदय देखिनै कामना छ!😍😍😍
धन्यवाद हजुर प्रति आभारि भए हजुरको आसिर्बाद सदैव मलाई होस्
सारै रमाइलो छ दोहोरी
Sindupalchok san ho aila ko naya pradeep rokha salute yr
गाउने , बजाउने , नाच्ने तिनै चिज मा उत्कृष्ट जय ईन्द्रणी समाज
धन्यवाद
khima lai akdam man parx love you khima
वा प्रदिप रोकाको गित सकेसम्म नछुटाई हेर्छु जोडी दमदार।
सबैलाई नमस्कार छ।खतरा छ,दुवै जनाको दाेहरी नाच बबाल छ।
haitt khattra ramilo jay indreni samaj
इन्द्रेणीमा प्रदीप जिको आगमनले मन भित्रै देखि खुशी हुन्छ किन कि यति रमाइलो गर्नुन्छ प्रदिप जि ले दुख नि भुल्छु मैले केइ समय
Pradip dai king Ho king dhori ko
Pradip ko kathe bhaka sunnai majja aauxa Kati ramailo dohori git dubai jana lai badhai xa
अति अति अति धेरै धेरै धेरै राम्रो । अन्तिम सम्मै आनन्द आयो ।
प्रदिप रोका पछिल्लो समयको अतिनै लोकप्रिय गायक
पार्बति सिस हजुर को घाटिमा घाउ छ कति पीडा सहेर पनि यति मिठो दोहोरि गाउन सफल हुनु भयो बधाइ छ प्रदिप सर को त क कुरा गरौ उहात हामी सबैको गुरु हुनुहुन्छ सरल स्वभाब मान बिचार उहाँ प्रती सम्मान छ 😍😍🙏🙏🙏💕💕❤️❤️❤️
धन्यवाद हजुरको आसिर्बादले मेरो घाटि छिटो निको होस्
कल्पना बहिनिको सार्है राम्रो नृत्य ! शब्द चयन सार्है राम्रो छ पार्बति बहिनि को शुभकामना !
धन्यवाद सर
बबाल छ दुबैजना को शब्द,,
एक दम धेरै राम्रो लाग्यो एक्लै हुँदानी गित सुनेर धेरै हाँसियो। सम्पूर्ण ईन्देणी समाज टिमलाई हिरदय देखि नै नमन अनि धेरै धेरै धन्यवाद🙏💕🙏💕
धेरै राम्रो छ दोहोरी सबै लाई नमस्ते
इन्द्रेणी समाज को जय होस
सर्व प्रथम लोक दोहोरी क्षेत्रमा प्रवेश गरेर कार्यक्रम नै संचालन गर्न सक्ने क्षमतावान खिमा बहिनि लाई बधाई र गितको शब्द संगै भाव ब्यक्त गर्ने दोहोरी किङ्ग प्रदिप भाइ त नव प्रतिभाको धनी पार्वति बानिया बहिनी प्रदिप भाईलाई टक्कर दिन सक्ने क्षमतावान नै लाग्यो अझै सफलताको शुभकामना कुनामा कम्मर मर्काई मर्काई धेरै राम्रो नाच्ने कल्पना बहिनी सहयोगी राजेन्द्र भतिज सहित सबैलाई हार्दिक बधाई ।
धन्यवाद दादा
Dami honi dherai paxi honi pradeep rokayako fery
प्रदीप दाइ को झट्यरो दरो आउँछ जुनै भाका मा पनि इन्द्रेणी मा अहिले प्रदीप दाइ चर्चा छ
खिमा बुनु इन्द्रेणी समाजम कमब्याक
काठे दोहोरी मिठो पर्वती बानियाँ हसिलो
मुहार सङ्गै गित गाउने राम्रो लाग्यो 👍️👍️✌️👌👌
पार्बती बानिया राम्रो दोहोरी गाउनु भयो tq
लाे हैइ रमाइलाे लाग्याे पार्बति जि प्रदिप जी को गीत र कल्पना आयुसा को नाच र खिमा जी को कार्यकर्म प्रसुता सार्हे मन पर्यो समान छ सबै जना लाई धन्यबाद
पारबती जि ले एक दम राम्रो गाउनु भयो
धन्यवाद
वाह🚨 गजबको तालमेल भा दोहोरी बधाई👏👏 छ ईन्द्रेणी समाज ल है।
कल्पना दाहाल नाचेकाे हेर्न धेरै धाेकाे थियाे अाहा दाम्मि नाच्दाे रै६ खुसि लाग्याे
दामी छ है पार्बती मिस र प्रदिप सर को घम्सा घम्सी दोहोरी
Thanku
एक्दम दम्दार दोहोरी
Pradipji vs Parvati baniyajiko mitho dohari sunna Paye khusi lago. Thanks for indreni samaj
धन्यवाद हजुरलाइ
इन्द्रेणी लाई जस्तै इन्द्रेणी समाज लाई पनि सबैले माया गरिदिनु होला अनि प्रदीप रोक्का भाइ अनि पार्बती बानिया दिदिको दोहोरी यकदमै राम्रो छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏
Ppppp
कल्पनाको नाचले गर्दा गित छाया मा पर्छ कि भन्ने डर । दामी छ नाछ।
अहा के मिठो गित सुनु पयो देरै दिन पछि र खिम दिदी लाई देखनु पाउदा खुसी लगेउ
धेरै राम्रो पार्बती बैनिले गाएको
धन्यवाद
Sarai mitho madal ko dhun sanag git👏👏👏
एक्दमै राम्रो छ
बबाल दोहोरी गित मत सुन्तै बिर्सेको गित हेर्दाहेर्दै दिउती जानू पर्नी तर गित चाहिँ मोहनी नै लाउनी छ ..
राम्रो छ 👌👌👌👌👌👌👌👌
प्रदीप रोक्का मैयाँ थापालाई ल्याउनु परो
indreni samaj ka sabai lai Namaskar aajko dohori ramro lago pardip dai pani dohori ko raja ho 🇳🇵🇳🇵🇳🇵🇳🇵
स्याङ्जा ली भयर नी काठे भाका धेरै मन पर्छ
लकदाउन को समयमा यति धेरै रमाइलो धन्यवाद सबै कलाकार mohan uae 😍😍😍😍
Very good pardep vai
Parbati baniyako gayan sagai mitho haso keep it up pradip is nice
Pradip 😍😍😍😍😍😍😍😍
धेरै राम्रो स्वरकी धनी पार्बाती लाई बधाई छ ।
प्रदीप रोका दोहोरी मा त मान्नै पर्छ
तीखो प्रहार्😍
आहा कति रमाइलो काठे भाका दोहोरी मादल को तालमा छाइछाइ पनि आज त जोड तोड सङ बजिराछ अनि बैनी कल्पना दाहाल र आयुसाको नित्य झनै राम्रो
exilent pradip&parwati baniya jyu lai again safaltako kamana.
राम्रो लागाे nice soon🎀🎀🎀🎀🎀🎀🎀
दामी मजा लायो दोहोरी सुन्दा।।।।राम्रो गाउनु भाछ 👌💙🙏👏
आहा कति रमाइलो
झकास भयो अति रमाइलो लाग्यो सबैलाई धन्यवाद छ ।
दामी छ
एकदम राम्रो छ ।
पर्दिप रोक्का दाजु को गित सधै राम्रो हुन्छ
अझै परगतिको शुभकामना दाजु लाई
Pardip roka best singer
दामी
बल्ल सुन्न पाई प्रतिप भाइकाे गित खुसि लाग्याे राम्राे छ
सारै रमाइलो लाग्यो आज को दोहोरि जय इन्द्रेणी समाज ।भका र लय एकदम राम्रो छ।
लक डाउन पछि को इन्द्रेणी समाज आयछ है म हेर्दै छु है साउदि बाट
Good luck tika baini sathai indreni team all ra pradip ra parbati lae pani
आज को को छम साथी दोहोरी सुन्दै कमेन्ट गर्दै बसेका हाँजिर लाउ साथी सादै आजका कलाकार प्रती नमन छ 💖💖🙏
आज कल्पुले कति राम्रो नाचेkो
टिका सानु खिमा रोका अम्रिता लामिछाने मानसिङ रविन लामिछाने गित सुने जति यता
Endreni ma Nacheko ramro xa anta Najau pir lagxa ham lai ta 🙏 💃💃💃👈👌👌👌👌
दमदार छ घम्साघम्सि रमाईलो सफलताको सुभकामना कतारबाट
🌷🌷मलाई नि गाउँ गाउँ जस्तो लग्यो हजुर हरु को दोहोरो सुन्दा तँ एक दम राम्रो लाग्यो 🌷🌷👍👍👍
Dherai paxi pardip Vai ko dohori sunna payo Khusi lagyo
Pradip roka ko thhulo fan vaisake dohoriko tr aaj dubaijana ko usta ustai lagyo lovely 😊 😍
हैट नाच्चु नाच्चु पाे लायाे मलाई काठे भाकामा सम्पूर्ण कलाकार र ईन्द्रणि समाज लाई नमस्कार धेरै राम्रो छ
Dherai nai ramailo lagyo sabaiko jay hosa
Ramro xa . Suvkamana dai and lai
आयुषा,कलपना नाच अती राम्रो छ ,अनि गित पनि अती राम्रो लागयो thank you Indreni samaj!
#Pradip_rokka👌👌👌
Ekdam ramailo vayo dheray ramro
wow dammyy xa parbati baniyako aawaj ra manxe pani atti ramri hunuhudo rahexa ma chai fan vayeko xu uhako aaja bata.
प्रदीप भाई र पावती बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ भाई बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
Thanku
धन्यवाद हजुरलाइ मेरो आफ्नो च्यानल पनिruclips.net/channel/UCp7tklk8sN7wQtYFPR8-sgg संस्क्राइप सेयर लाइक कमेन्ट गर्दिसोन हस
कमला बैनिको नाच राम्रो लाग्यो
आजको दोहोरी राम्रोछ
Badai xa Dubai janalai dherai ramro Lago song Dubai bata
Dhery ramro lagyo very nice
Vary nice video song
अाहा सार्हैरमाईलो दोहरि घम्सा घम्सी बधाईछ सबै जनालाई🙏👌❤️
आहा कति मीठो दोहोरी सुनेर कहिले धित नमर्ने 😍😍
Pratip bro is best
Pradip roka sir le sarai ramro git gaunu honxa.. Please kisna sir yek palta pardip sir ra kalpana g ko dohori gauna launus....
Khima nani pani 3mahina gharma baserata motaye jadto lageyo je hos indrenima dheraima dekhna paiyo khusi lageyo
pardip rokka is my best.king of the kathhe vaka lok dohori gayak..
आहा कतीरम्रो
सारै मीठो गाउनु भको छ मज्जा आयो
Derai time pachi pradeep vaiko ramilo dorei harna paiyo Japan Dekhi
Dherai ramro xa