कमला घिमिरेकै गाँउबाट आईन नया प्रतिभा बद्रीको होसै उड्यो । हेर्नुहोस कारण यस्तो छ । ०७७-०४-१४।। HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +187

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @umobileumobile9947
      @umobileumobile9947 4 года назад +6

      टीका सानू को पालो कहिले आउने गित सने

    • @umobileumobile9947
      @umobileumobile9947 4 года назад +7

      कमला आईसा भन्दा दिया बैनिको अनुसासित गित गाउँने सैलि आदर समान निकै राम्रो छ। बदाई छ बैनिलाई

    • @umobileumobile9947
      @umobileumobile9947 4 года назад +3

      कृष्ण सर टीका दि को पालो आउदैन र

    • @nirmalaacharya6065
      @nirmalaacharya6065 4 года назад +2

      कृष्ण दादा हजुरले धेरै मृगौला पीडित लाई पनि सहयोग गरेको देखेको छौ , हामी बसेको घरमा पनि यस्तै पीडित हुनुन्छ हजुरको सक्दो सहयोग को अपेक्षा गर्नु भको छ ,

    • @cyberhunter321
      @cyberhunter321 4 года назад

      Umobile Umobile morning zones
      The first

  • @रत्नाचौलागाईंगौतम

    दिया बहिनिको गीत गाउने शैली सार्है मन पर्यो।यस्ता यस्ता नब प्रतिभा लाई इन्द्रेणी उजागर गरेको छ ।इन्द्रेणी टिमलाइ विशेष धन्यवाद अनि दिया बहिनीलाई उज्ज्वल भबिस्यको कामना 👍️👍️👍️👍️👍️

    • @takbahadur6736
      @takbahadur6736 4 года назад +3

      अायुसा बुनुलाई सधैंभरि मिठो साथ र शुभकामना हरेक कुरामा पोक्त छन बुनु मिठो माया अायुसा बुनुलाई ।

    • @lalmanipandey7488
      @lalmanipandey7488 4 года назад +3

      हाम्रो आयुषा बुनु कति राम्रोसँग नाचेकी आज धेरै रमाईलो भयो 🙏🙏❤️❤️

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +1

      गित त ठिकै हो स्वर पुग्नी रैन्छ पहिलो प्रयास ठिक छ अायुषा नानुको नाच करोड😘😘😍

    • @rupagahatraj5289
      @rupagahatraj5289 4 года назад

      Pahilo patak vayra pani ramro nai xa tara vaka aapthero vayra hola sorly sath deyna bahinilai kosis jari garnu.

    • @dineshbasnet3348
      @dineshbasnet3348 4 года назад

      Ia

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +217

    कमला घिमेरे काे गाउकाे रईछ नानू अगाडि बडदई जानू ल धेरै धेरै शुभकामना छ तिमिलाई तर पछि कमला जसताे घमण्ड न हुनु ल

    • @sandeshstha8859
      @sandeshstha8859 4 года назад +4

      Jo dukhkha bat aaux tyo kahile ghamanda hudaina sarai dukhkha pako raix nanu

    • @wduewjsje216
      @wduewjsje216 4 года назад +3

      सहिभन्नुभयो

    • @bhimugp4223
      @bhimugp4223 4 года назад +2

      Yakdam Sahi vannu vo bishnu g

    • @रामबहादुरमगर
      @रामबहादुरमगर 4 года назад +9

      कमला घिमिरेले जानेर घमण्ड गरेको होइन।भखर त १२ बर्ष को छ खेल्ने रमाउने त्यस्तो नानिले यति धेरैको साथ पायो र खुशी भएर दुख भुलेको हो।

    • @shangurung539
      @shangurung539 4 года назад +4

      कमलाको भन्द मीठो अनि सुरिलो लाग्यो यो बहिनिको स्वर ।

  • @badridangol6878
    @badridangol6878 4 года назад +54

    नव प्रतिभा दिया बहिनिलाइ उज्वल भबिष्य तथा उत्तराेतर प्रगतिकाे शुभकामना साथै यति राम्री प्रतिभा भएकी नानिलाइ अबिभाबक बनेर यहाँ सम्म ल्याउने अादरनिय मिज्युलाइ पनि मुरी मुरी धन्यबाद ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है ruclips.net/video/tAm3IU7792U/видео.html

  • @surendarrawal728
    @surendarrawal728 4 года назад +50

    बद्री सर लाई योति राम्रो गाऊने बहीनि लाई लेय को मा सलाम छ हजुर

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 года назад +158

    यो बहिनीलाई सलाम छ किनभने उनले दुखको कुरा पनि हासेर भनिन् । मलाई आँसु बेच्नेहरु मन पर्दैन। दुख पीडा सबैलाई हुन्छ ।

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад +2

      Thik bannu bho hjr le👍🙏

    • @eyedrop866
      @eyedrop866 4 года назад +1

      हो सहि हो दिदि कति हसिली हुन के सानि बहिनी

    • @sureshbc7672
      @sureshbc7672 4 года назад +1

      Yestai hunu parxa khas ma taw

    • @muktisara9989
      @muktisara9989 3 года назад

      @@eyedrop866 hkb

    • @muktisara9989
      @muktisara9989 3 года назад

      @@chhugsangdomalama7903 hjkg

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +74

    कति राम्रो दोहोरी बद्री अंकल अनि दिदी को हात हेराउदा ज्योतिसिलेराम्रै हुन्छ भन्थ्ये भन्नलाइ कति मार्मिक गीत छ यो मेरो सम्मान अग्रज हरुलाइ

  • @milansarki8222
    @milansarki8222 4 года назад +27

    नमस्कार 🙏🙏सम्पुर्ण लाई यो नानु लाइ पनि यहि मानव तिर्थस्थल मा इस्थपित गर्न अनुरोध गर्दछु plz
    कोहि सहमत हुनुहुन्छ यता हजिर गरम सबैले 🙏🙏🙏

  • @kabibastola6354
    @kabibastola6354 4 года назад +94

    दिया बैनी को बुवा खोज्न सबै मिलेर सहयोग गरम म नि सहयोग गर्छु

    • @kabibastola6354
      @kabibastola6354 4 года назад

      @@badridangol6878 य त्यसो चै हो मत घर नै नआउने पो होकि हरायको होकि भनेको

    • @kabibastola6354
      @kabibastola6354 4 года назад

      ठिकै छ बहिनिको पढाइ राम्रो होस , शुभकामना पढाईलाई निरन्तर दिनु म नि सहयोग गर्छु । हाल बाहिर बाट । नेपाल आयपछी इन्द्रेणी आउने योजना बनाउदै छु । Krishna dai lai mero salam xa

    • @ajayashrestha5775
      @ajayashrestha5775 4 года назад

      हराउनु भएको होइन घर मात्र आउनु हुन्न।

    • @meenagautam2067
      @meenagautam2067 3 года назад

      @@kabibastola6354 .
      .

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +63

    5 बजे देखि इन्द्रेणी हेर्न मोबाइल हातमा लिएर बसेकी थिए आज बद्री पंगेनी र सानी नानी कति रमाइलो रहेछ अब देखि हाम्रो दिलीप भाइको भाइले मादल बाजाको देख्न पाउँ दिलीप भाई जस्तो बजाउनु हुन्छ हजुरहरू सबैको कल्याण होस् जय होस्

    • @arjunb.c3774
      @arjunb.c3774 4 года назад +2

      गोमा जि 👌👌❣️❣️❣️❣️🌹🌹

    • @umobileumobile9947
      @umobileumobile9947 4 года назад +1

      तपाईं नि आउनु परो दि

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +1

      Namaskar dd hjr aaramai hunuhunchha

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@arjunb.c3774 हजुर नमस्कार आरामै हुनुहुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @@umobileumobile9947 हजुर नमस्कार आरामै हुनुहुन्छ समय मिलाएर कहिले काँही जान्छु

  • @bgmayalupositive6260
    @bgmayalupositive6260 4 года назад +39

    अब भाईरल बनाउनु पर्यो बहिनीलाई हामी सबै नेपाली जनता तथा लोक दोहोरी मन पराउने लोक प्रिमी अामा बुबा दाजु भाई दिदि बहिनी सबैले

  • @umobileumobile9947
    @umobileumobile9947 4 года назад +60

    यो बैनि को बोली सारै मीठो छ बदाई छ राम्रो प्रगति गर्नु होला

  • @naranaryal5124
    @naranaryal5124 4 года назад +17

    नानू अगाडी बड्दै जानू हिम्म्त न हार्नु ।
    तिम्रो साथमा बर्दी सर र इन्द्रेणी टीम छ । धेरै रमाइलो भयो आज जय होस

  • @रामहरिथापा
    @रामहरिथापा 4 года назад +22

    बद्री सर लाई धन्यवाद नयाँ पर्तिभालाइ आफुसङ्ग गाउने मौका दिनुभयो !धन्यवाद इन्द्रेणी र सम्पुर्ण टिमलाई ।

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 года назад +40

    कति खेर इन्द्रेणी अाउला भनेर हातैमा मोबाइल थियो बल्ल अायो अाज ब्रदी पंगेनी हुनु हुन्छ इन्द्रेणी मा धेरै रमाइलो हुन्छ पक्कै पनि

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है ruclips.net/video/tAm3IU7792U/видео.html

  • @gmentertainment9398
    @gmentertainment9398 4 года назад +207

    नेपाली गित सङित लाई माया गरौ अनि सुन्ने बानी बसालौ

  • @lakshmanthappa4
    @lakshmanthappa4 4 года назад +18

    नानीको प्रतिभा सारै राम्रो मिठो लाग्यो पढाईको शिलशिलामा पनी ध्यान केन्द्रित गर्दै लोकदोहोरी लाई पनी अगाडि बढाउँदै जानू होला तथा बद्री सर र क्रष्ण सर लगाउँछ सम्पूर्ण ईन्द्रेणी समाजलाइ उत्तरोत्तर प्रगतिको कामना

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 4 года назад +21

    एक दिन राजु परियार र बद्री पङ्गेनी संगै ल्याएर रमाइलो गराउनु पर्यो।

  • @rakshyakc2158
    @rakshyakc2158 4 года назад +48

    नानिकाे स्वर मिठाे छ सफलताकाे शुभकामना अगाडि बढदै जानू ।

    • @sabinalama3027
      @sabinalama3027 3 года назад

      Thank you nani ramro xa sora👌👌

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +24

    धादिङको जति बाल कलाकार हरुले अमृत सापकोटालाई पराथान गर्नु पर्छ किनकी कमला घिमिरेलाई इन्द्रेणीमा ल्याऐर भाईरल बनाऐ देखि धादिङ का बाल बालिका कलाकारले चाहन्स पाया

  • @ramesharyal1905
    @ramesharyal1905 4 года назад +11

    अादरणीय लोक तथा जन गाएक बद्री पंगेनी सङ्ग हिम्मत गरेकै हुन् शुभकामना नानी।

  • @fps6046
    @fps6046 4 года назад +163

    मेरो नाम बिजय शाही( Champion Book Of The World Record holder in memory king )
    मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु ।
    जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् । खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ । अब मेरै च्यानल बाट फर्मुला आउँछ । Subscribe गरेमा छिटो हेर्न पाइन्छ । ❤

    • @theparasjung1868
      @theparasjung1868 4 года назад +1

      Vai tmro fake I'd Banda gara

    • @mailibabuji2238
      @mailibabuji2238 4 года назад

      प्रगतिशील पाइलाहरु निरन्तर अगाडि बढुन, धन्यवाद बिजय बाबू।

    • @SGyanwalikhanal
      @SGyanwalikhanal 4 года назад +2

      Stop to comment from fake id

    • @theparasjung1868
      @theparasjung1868 4 года назад

      @@SGyanwalikhanal yes bro tyo fake I'd ho

    • @pasangsherpa9498
      @pasangsherpa9498 4 года назад +3

      बिजय शहिको नाम गरेर युट्युव खोलेर सस्क्राइब बडाउने कुन चहि गोरु रहेछ

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +27

    बद्री र कृष्ण अनि इन्द्रेणी टिम लाई ! यिनी दिया डवाडी को गाउने सैलि मन पर्यो ! उज्ज्वल भबिस्य को कामना गर्द छु ! लमुजुङ्ग 😘

  • @debendrabasnet3095
    @debendrabasnet3095 4 года назад +21

    ईन्द्रेणी कारेक्रमका सन्चालक कृष्नकडेल दाइलाइ मुरिमुरि धन्यवाद।नया कलाकार को उत्पादन अनि सम्मान पुरानो लोक शस्क्रतिला समेटेकोमा सारै मन छोयो।

  • @madanneupane8828
    @madanneupane8828 4 года назад +34

    टिकासानुलाइ खै केहुन्छ आफुगाउन नपाएपछी कैलेइपनी अनुहार हसिलो हुदैन ।हुनत म उहाँको फ्यान हु है !

    • @नेपालीपननेपालीमन-ख9ष
      @नेपालीपननेपालीमन-ख9ष 4 года назад +6

      ठिक भन्नुभयो, मलाई नि टीका सानुको त्यो ब्याबाहार फितिक्कै मन पर्दैन अलि हसिलो मुहार लाएर गाउनु नि है।

    • @sandeshneupane2702
      @sandeshneupane2702 4 года назад +1

      100% Righ kura

    • @eyedrop866
      @eyedrop866 4 года назад

      Mero ta afno manxe ho tika j garepani ramro lagxa

    • @samithamoktan2994
      @samithamoktan2994 4 года назад +8

      गायिका त कृष्ण दिदी जस्तो हुनुपर्छ जहिले नि हासेर बस्नु हुन्छ आफुले चान्स नपाउदा पनि कसैको रिस दाहा नगरी कन हसिलो अनुहार जहिले नि धन्यवाद छ कृष्ण दिदि लाई

    • @subashgurung3145
      @subashgurung3145 4 года назад

      बरियाताक्रममा बस्नु पर्दा पछि बस्नु पर्छ क्यामेराको लाइट नपुगेर यस्तो आको होला 😆😆खैर मजाकि छिन है ।

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    दिया नानू काे फ्यान भईयाे ।
    हजुरहरू पनि काेहि हुनुहुन्छ ?

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है ruclips.net/video/tAm3IU7792U/видео.html

    • @sandeshstha8859
      @sandeshstha8859 4 года назад +1

      Mo jhan bahut fan vaa

  • @प्रदेशिकान्छाबिक्रम

    कति राम्रो स्वर छ वहिनी को अगाडि बढ्दै जानु यहि छ शुभकामना बद्रि पंगेनी दाइलाई पनि बधाई छ बहिनी को
    उज्वल भविष्यको लागि धन्यवाद इन्द्रेणी टिमलाई

    • @phirojshakya5902
      @phirojshakya5902 4 года назад +1

      Bahini ko baba kamai garna gako hoena harauna po gako ho damna kasto ho ghar ko dukha naherni manxe aba tw xori le kehi garni sakne vayo khali khanu aauni tw hola damna

    • @durgadahal7438
      @durgadahal7438 4 года назад

      धेरै राम्रो छ बैनीको सोर र सब्द सबै जनाले बैनी लाई माया

    • @ANUBHAV-i4f
      @ANUBHAV-i4f Год назад

      ​@@phirojshakya5902q
      P0ĺ😊😢

  • @mahanandwosti2845
    @mahanandwosti2845 4 года назад +9

    नया कलाकार हरुलाई सपोर्ट गर्नुभएको मा बद्रिदाई र कृष्ण कडेल दाई हृदय देखि धन्यवाद छ

  • @mountainboy5904
    @mountainboy5904 4 года назад +12

    गाउ गाउ मा लुकेको प्रतिभा बिष्णु माझी टिका सानु हरु छन । इन्द्रेनी यस्तो प्लेट फोर्म नयाँ प्रतिभा लाई चीनाउने अबसर दिने अनी हामीलाई चिन्ने अबसर दिने जय इन्द्रेनी ।

  • @Ghimirehari676
    @Ghimirehari676 4 года назад +49

    छत्र शाही कहा छन आजभोलि छिटो इन्द्रेणी मा बोलाउनु परो

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 года назад +2

    बद्री सर हजुरको यो आवाज जति नै तारिफ गरे पनि कमै हुन्छ, राष्ट्रका गहना हुनुहुन्छ, संसार एक दिन सबैले छोडेर जानू पर्छ नै, तर हजुरको यो कलाको उच्च सम्मान होस, यति सम्मकी देशको झण्डा सधै फहरावस हजुरको कार्यमा, जय देश जय सङ्गीत, नया प्रतिभालाई राम्रो स्थान दियोस,,

  • @robertkhadka2270
    @robertkhadka2270 4 года назад +5

    टिका दिदि को फेन जति हाजिर हम त् ?

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 4 года назад +11

    सम्पुर्ण इन्द्रेणी परिबार लाई नमस्कार अनि नयाँ प्रतिभा कि खानी नानू लाई अग्रिम सुभकामना छ।

  • @homtamangtamang9298
    @homtamangtamang9298 4 года назад +5

    153जना जन्तु ले डिस लाईक गरेको रहेछन् कमेन्ट गर्नु भएको 470 जना दाजुभाइ तथा दिदिबहिनी हरुले गर्नु भएको रहेछन् विशेष गरि धन्यवाद राम्रो कमेन्ट गरदिनु भएको सरमिसलाई नव गायिका काे प्रतिभा लाई कदर गर्नु पर्छ पहिलो पटक पनि यस्तो राम्रो दोहोरी गाउनु भएको छन् सलाम गर्दछु मेरो तर्फबाट नानीलाई

  • @migrentamang4490
    @migrentamang4490 4 года назад +11

    आयुसा को नाच सारै मन पर्छ , गाउने बहिनीले पनि आयुसा को जस्तै अनुसासन सिक है शुभकामना छ #आयुसा ,लब यु बुनु युएई देखि हेर्दै छु 😍👌👌👌👌

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +8

    कृष्ण दाइ को हर सब्द हर टुक्का अति मन पर्छ, नानु हरु को नाँच बब्बाल लाग्यो, बद्री ज्यु लाइ धन्यबाद, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 4 года назад +40

    आयुशा नानी त मालिक बनी सकि इन्द्रेणी को

  • @पासामोहन
    @पासामोहन 4 года назад +15

    हामी प्रदेशिहरु ड्युटीबाट आएर फ्रेश भएर झ्याप्प ओछ्यानमा बसेर इन्द्रेणी हेर्दै बस्दा दिनभरिको थकान पीडा सबै भुलाउने इन्द्रेणी कार्यक्रमलाई धन्यबाद !!
    ( मलेशियाबाट को को छौ यता हाजिर गरौ)

  • @moderntvnepal
    @moderntvnepal 4 года назад +7

    पहिलो पटक क्यामेरा फेस गर्दा पनि यति धेरै आत्मा विस्वास , नानि को उज्ज्वल भविष्य को कामना।

  • @villagekhabar3978
    @villagekhabar3978 4 года назад +7

    आफ्नो पीडा लाई सजिलै हासेर गित मार्फत बाहिर निकाल्न सफल ,नानू को भबिस्य सुनिश्चित छ , सुभकामना ल

  • @zevanBRO
    @zevanBRO 4 года назад +23

    ओहो ! कस्तो राम्रो बोलि र दोहोरि खेल्न झन् एक्दमै बाठी
    आगामी दिनहरु को एहेरै धेरै शुव्कमाना❤️❤️❤️

  • @sunitachettri3985
    @sunitachettri3985 4 года назад +37

    नेपाल मा कोरोना छैन ? न त सामाजिक दुरी छ, न त मास्क लगाको छ,
    हामीलाई त इन्द्रेणी हेर्नु पाए भई गयो, तर पनि नियम पालन गरेको चै राम्रो हो

  • @junkirilivestudio
    @junkirilivestudio 4 года назад

    आदरणीय कृष्ण कंडेल ज्यु तथा ईन्द्रेणी परिवारको महान अभिवान अनि खाटी नेपाली गीत संगीतका लागी गरेको योगदान प्रति हामी जुनकीरी परिवार उच्च सम्मान गर्दछौ !

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 года назад +28

    पहिलो कमेन्ट अनि लाइक मेरो हो नि हैन्न भन्न नपाइ कसैले पनि

  • @bhimkarki3119
    @bhimkarki3119 4 года назад +9

    कमला जस्ताे घमण्डी पन नहुनु अगाडि बड्नु अग्रिम शुभकामना छ र राम्राे पेल्टफम पाउनु भऐकाे छ समयकाे सदुपयाेग गर्नुहाेस ।।।

    • @bhimkarki3119
      @bhimkarki3119 4 года назад +1

      @@samithamoktan2994 हजुर गुरुले गर्दा चेलामा कतिकाे असर पर्दछ चेतना भया ।।।

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +7

    नयाँ प्रतिभा को दोहोरी राम्रो नै छ अझै धेरै कुरा सिक्न पर्न छन बिस्तारै सिक्दै जानू हो नेपाली लोक दोहोरी छेत्रका अबल दोहोरी गाएक बद्री दाजु को गित जति सुने पनि सुनी रह्नु जस्तो छन धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरु मा

  • @benudhungana3814
    @benudhungana3814 4 года назад +8

    अाजत याे अावज सुन्दात खाडीमुलुकाे साउदीमा भयनी काम नभयनी घरकाे यादअायाे के गरनु देशका भ्रष्ट नेताले गरदा गाेरु झै बिक्री भईएकाेछ तर याे भगुवान सरुप याे ईन्द्रणी प्रतीह्रदीकनमन ब्रद्री सरलाई नी मनैदेखी नमनछ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад +7

    बद्रि दादा को गित हरेक सारै मन छुने गित छ🙏🙏🙏🙏🙏

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +8

    कमल घिमिरे जतै बनु सानू बाबू इन्द्रेणी मा अायोर दोहोरी गायका राम्रो छ दर्शक खुस भयो🙏🙏

  • @nirmalaacharya9319
    @nirmalaacharya9319 4 года назад +8

    नव प्रतिभालाई उत्तरोत्तर प्रगति को शुभकामना,जय इन्द्रेणी।

  • @roshanadhikari8120
    @roshanadhikari8120 4 года назад +16

    कमला जस्तो घमन्डि नहुनु र अगाडि बडन्नु रामाे छ

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад +3

    यो नानुको कलाको सम्मान गरी अझै उर्जा थपौं
    जय इन्द्रेणी

  • @limbooturman5634
    @limbooturman5634 3 года назад +1

    दिया नानू पहिलो पटक इन्देणिमा वरिष्ठ गायक बद्री पङ्गेनी सङ्ग आफ्नो पिढा दुख लाई शुखमा परिणत गरेर ढुक्कसँग हाँसि हाँसि गाएकोमा उज्वल भबिस्यको उत्तरोत्तर प्रगतिको कामना 🙏🙏

  • @HINDIKAHANI2024-o3u
    @HINDIKAHANI2024-o3u 4 года назад +9

    इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता हाजिर गरमः

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 года назад +4

    सम्पुणर्ण इन्द्रेणी टिम, बद्री सहरलाई सलाम छ नानुलाई प्रगतिको कामना गर्दछु

  • @kkbunu8983
    @kkbunu8983 4 года назад +46

    शुभकामना छ धेरै मेरो गाउँको रहेछ sisi

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      तीज आउदै गर्दा मैले पनि दिदिहरुको सम्झना मा केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल सस्क्राइब गर्दिनु न है ruclips.net/video/tAm3IU7792U/видео.html

  • @thapakrishna7325
    @thapakrishna7325 4 года назад +3

    सारै राम्रो छ हजुर मार्मिक छ यो गीत बहिनी र बद्री दाइ प्रगती को कामना अजै राम्रो प्रगती गर्नु अगाडि बड्नु बुनु

  • @sarubhattarai96
    @sarubhattarai96 4 года назад +20

    जय होस इन्द्रेणी को 🙆‍♂️🙆‍♂️🙆‍♂️🙆‍♂️

  • @raselbd5574
    @raselbd5574 4 года назад +6

    बुनुको गित र सब्दले सारै भाबुक बनायो बुनुको बाबा जहाँ भय पनि अाउनु हेर्नुस त हजुरको छोरी भनेको भुलिको देशको गहाना हो ।

  • @Tondegamer07712
    @Tondegamer07712 4 года назад +80

    लोक दोहोरी मन पराउनु हुने जतिले मेरो च्यानल पनि subscribe गर्दिनु होला है🙏🙏🙏🙏🙏

    • @dukagurung8021
      @dukagurung8021 4 года назад +1

      Raju Dai

    • @prashansaprasiddhi992
      @prashansaprasiddhi992 4 года назад +1

      meri pyaari baini kamala jasto ghamandi nuhunai

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад

      Fake I’d luterà 😡

    • @santoskhadka8705
      @santoskhadka8705 4 года назад

      Hunxa ni nanu❤️❤️

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      फेक अाइडिको सहारा नलिनु न हो राम्रो कार्यक्रम ल्याऊनु तेसै पनि हेरिन्छ नि

  • @RameshKumar-dp9ll
    @RameshKumar-dp9ll 4 года назад +4

    हरेक ठाउँमा कमला बैनी लाई जाँच्ने काम नगरौं कमला बैनी आफ्नो ठाउँमा छन् diya बहिनी आफ्नै ठाउँमा छन्

  • @kishanban4283
    @kishanban4283 4 года назад +4

    बद्री पगेली सर को र दिया नानी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ बद्री सर को दुई जना लाई सलाम छ बहिनी को नाच राम्रो छ धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +5

    नेपाली लोकसङ्गितको मुर्धन्य ब्याक्तित्व बद्री दाइ लाई नमन🙏🙏🙏🙏 बुनेको नया प्रतिभालाई शुभकामना❣️❣️🌹🌹,,जय इन्द्रेणी टिम🙏🙏🙏🙏🙏

  • @arjunkandel1675
    @arjunkandel1675 4 года назад +3

    अति मीठास स्वर नानीको,यथार्थ पीडा छ नानीको शब्दमा मन छोयो अाँखा रसायो सुन्दासुन्दै

  • @krishnapaudyal8251
    @krishnapaudyal8251 4 года назад +3

    राम्रो छ ।अझै राम्रो गर्दै जानू। नानुको मनमा दु:ख र पिडाहुँदा हुँदै पनि हाँसेर गित गायौ ।सारै राम्रो छ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +15

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni-voice of voiceless & voice of humanity::
    “Soul is GOD. GOD is cosmic soul. Rest is imagination Of God. “ “ A human being can be a human beings ; a human beings degrade and can be a devil ; and a human beings can be God “ like Krishna Kandel ji and Badri Pageni ji Empowering another soul like Diya Dawadi etc.
    Nepal is the land of MT EVEREST , the land of PASHUPATINATH, and the land of LUMBUNI - the birth place of GAUTAM THE BUDDHA- the light of the world.
    Krishna Kandel is a real hero of Nepal and humanity. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kafhama jimmebari )
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti, Aananda Ra Swotantrata Sambhab Hunchha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful song - wonderful singing between Badri Pageni ji and new talent Diya Dabadi - keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @भोजबिसीदेउडाप्रेमी

    सर्वप्रथमता ABC न्युस ईन्द्रेणी का आदर्णय दाजु कृष्ण कडेल लाई धन्यवाद र साथै लोकप्रिय गायक बद्री पंगेनी सर लाई पनि विशेष धन्यवाद र यो नानी को नव प्रतिभा र मिठो स्वर लाई पनि उतिकै सम्मान छ नानि को उज्जल भविष्य कामना गर्दछु ।

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 года назад +29

    अब हेरिन्छ पलेटी कसेर ओइ गोमा दिदी कता हो तपाईं आजा ल आउनुस

  • @kalpanarai1453
    @kalpanarai1453 4 года назад +2

    बैनी को स्वोर सारै मीठो,बद्री त बद्री नै हुनुभो👌👌👍️👍️💖💕💥💥💥💥💥

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 4 года назад +6

    धेरै राम्रो कामको लागि धन्यवाद बद्रीपँङ्गेनिदाइलाई

  • @thapadipendra9721
    @thapadipendra9721 4 года назад +2

    Thank you बद्री पंगेनी दाई हजुर गर्दा बोइनिको भविसे बन सक्छ।

  • @suvamedia8862
    @suvamedia8862 4 года назад +18

    अब अाउने episode मा टिका सानू र प्रकाश सपुतकाे दाेहारि हेर्न पाउ है कृष्ण दाजु।।
    👇️

  • @anilkc8921
    @anilkc8921 4 года назад +1

    धेरै राम्रो लायो दिया बहिनी लाई धेरै धेरै शुभकामना बद्री पंगेनी कृष्ण कडेंल इन्देडी टीम लाई धेरै धेरै शुभकामना

  • @laxmankunwar2047
    @laxmankunwar2047 4 года назад +5

    नानिको उज्जल भबिस्य को कामना गर्दछु!अनि सलाम छ कृष्ण दाइ र बद्री दाइ लाइ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hrjoshi3972
    @hrjoshi3972 4 года назад +2

    सबै काे जय हाेस
    ईन्द्र्यणि टिम उत्कृस्ट गरिव दुखिकाे सहारा किस्न कन्डेल
    (मानव रुपि भगवान भन्ने जति यता💘❤️💓💔💕💖

  • @nju400
    @nju400 4 года назад +10

    ल आउनुस रमाइलो छ है एता म पनि पर्देशि🙂
    बोली मिठो रैछ नि नानुको🤗

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +2

    वाह बद्री दाजु र दिया बहिनिको दोहोरी अति रमाइलो लाग्यो।आहा दिया बहिनिको स्वर कति मिठो छ।सफलताको कामना नानी।

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 4 года назад +7

    कति राम्रो गायको बहिनीले बद्री शरको त कुरै नगरम दामि लायो अाजको दोहोरी

    • @arjunm5427
      @arjunm5427 4 года назад

      som bahadur gaha nice

  • @sanchalal4920
    @sanchalal4920 4 года назад

    दिया नानीलाई सफलताको धेरै धेरै शुभकामना उज्ज्वल भबिस्यकाे कामना

  • @gopalgautam5480
    @gopalgautam5480 4 года назад +3

    सप्तरंगी ईन्द्रेणीमा नयाॅं कोपिलाको प्रस्फुटन भएको छ फक्रेर शोभा दिनेमा आम नेपाली विश्वस्त हुनेछन।

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 4 года назад +1

    कृष्ण कणेल अनि बद्री पङेनी ज्युले धेरैराम्रो कामगर्नुभएकोछ।दुखिहरुको तथा बालकलाकारको जगेर्ना गर्नुभएको छ।उहाहरुलाइ धेरै धेरै धन्यवाद छ।

  • @hades4232
    @hades4232 4 года назад +5

    नानी को स्वर भबिस्य बन्नालाजस्तो छ सबैले साथ समर्थन गरौ

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +1

    बद्री सर लाईं सलाम छ दिया बैनी लाईं ईन्द्रेणी कार्यक्रम मा अबस दियको मा ईन्द्रेणी परिवार लाईं सलाम छ

  • @Ram.kp123
    @Ram.kp123 4 года назад +4

    Tika sanu ko indreni program ma tika sanu ko fan jati hajir hum

  • @dhankc2547
    @dhankc2547 4 года назад +3

    बधाई छ दिया नानीलाई आगाडी बड्नुहोस प्रतिभा राम्रो छ

  • @tilchandrarokaya4133
    @tilchandrarokaya4133 4 года назад +5

    को को कहाँ बाट हाजिर like comment

  • @sushilpal8454
    @sushilpal8454 4 года назад

    एक दम राम्रो कलागला भएकी बैनी रहेछिन दिया दवाणी उत्तरोत्तर प्रगतिको कामना गर्दछु बैनी। आज ईन्देणीको प्रगति र अठोट मायाँका कारणले गर्दा हजारौं हजार दिन दुःखी पिडित बिमारी भएर थला परेका मानिसहरुले बाच्न( जिउन) पाएका छन र यस्ता पिछिडिका कलागला भएका नानी बाबुहरूले आफ्नो जिल्ला गाउँ ठाउँ र परिवारलाई चिनाउन सफल हुनुका साथै आफ्नो ब्यक्तिगत प्रगति गरेका छन्। ईन्देणी टिमलाई हिरदय देखि नै मान सम्मानका साथै धेरै धेरै धन्यवाद छ। म दिल्ली बाट हेर्दै छु सधैं कमेन्ट गर्ने टाइम नमिलेता पनि लाइक हानेर प्रत्येक एपीसोट नछुटाइकन हेर्ने गर्छु।

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 года назад +6

    बधाई छ अब नानु लाइ नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ संग भिडाउनु पर्यो किर्सन दाजु

  • @bishaladhikari2960
    @bishaladhikari2960 4 года назад +1

    इन्द्रेणी यस्तो आगन हो जाहा बिना स्वार्थ धेरै भन्दा धेरै नया कलाकार हौसला अनि पुराना कलाकार लाई सम्मान गरिन्छ र धेरै गरिब दिनदुखी हरुको पीडा मर्कालाइ मलम लागाउने काम गरेको छ। र नानू तिमी तेस्तो ठाउमा आइपुगेको छेउ दोहोरी पनि राम्रो छ पक्कै सक्सेस हुनेछौ बधाई अनि सुभकामना।
    बधाई छ इन्द्रेणी टिमलाइ।।।

  • @bisnuacharya5672
    @bisnuacharya5672 4 года назад +7

    बैनीको गाइकी राम्रो छ

  • @sushilabanjara6806
    @sushilabanjara6806 4 года назад

    बद्री पंगेनी भाइको समाज सेवा भावना र व्यबहारको लागि धेरै धन्यवाद । इन्द्रेणीले सधैँ यसैगरी दिन दुखीहरुलाइ सहयोग गरिरहन सकोस ।

  • @jayabohora
    @jayabohora 4 года назад +9

    आयुषा साह्रै संस्कारि छिन ..

  • @gomumagar8923
    @gomumagar8923 4 года назад +1

    पाल्पालीको शान हो बद्री सर बहिनिको स्वर पनि कति मीठो रहेछ

  • @tmgsunil8021
    @tmgsunil8021 4 года назад +5

    बाबाल छ हो दोहोरी ♥️♥️

  • @ankitparajuli1392
    @ankitparajuli1392 4 года назад +1

    दिया नानि लाई धेरै धेरै धन्यवाद छ।भोलि को नेपाली र नेपाल को गहना हौ। धन्यवाद छ।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад +4

    Tq so much inderni ko all team's lei deraei 2 suvkamana danyabat namskar kaliyug ka awatari krishna kadel ji pranam,

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +1

    एक पछि अर्को गर्दै नयाँ प्रतिभा खोजी हुर्काउन तल्लीन इन्द्रेणी , गर्वले छाती फुल्छ सबैको जय होस्🙏

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 года назад +5

    आगोछ हो हजुर सम्मान छ सम्पुर्ण टिमलाई

  • @tirthapun591
    @tirthapun591 4 года назад

    इन्द्रेणी टिम लाइ धन्न्ये बाद।अनि बद्री दाइ लाइ पनि धन्ये बाद दिन चाहन्छु।बहिनि धेरै सुभ कामना छ

  • @theparasjung1868
    @theparasjung1868 4 года назад +6

    इन्द्रेणी जैले हेर्ने हरु यता आउनुस्😻
    साथै हाम्रो channel lae suscribe गरेर हाम्लाई साथ दिनु😭😭😭