कृष्णा बजगाई छत्र शाहीको श्रीमती भएको खुलासा, प्रदिप हलुवामा बालुवा बने । ०७७-०४-१६।।HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 708

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +77

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      Love you indreni .... slwys supporting

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад +2

      Hi

    • @bishwashtamu
      @bishwashtamu 4 года назад +2

      हिजोआज किन टेलिभिजनमा ईन्द्रेणी आइरहेको छैन?

    • @binodale2186
      @binodale2186 4 года назад

      Chatr sahi kata go ta indarni ma gorkha manakamana ko muna thapa & gadesh gurung lai pani indreni ma leyaunu paryo daju

    • @sachingiri2730
      @sachingiri2730 4 года назад

      K garerako esbela @@binodale2186

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 года назад +167

    कृष्णा लाई अझै रेगुलर धेरै जना सग दोहोरी गाउन लगाएर अझ हिट गायिका बनाउनु होला ।अरु गायिका ईन्द्रेणी मा आएर हिट हुने १,२गित चल्ने बित्तिकै ईन्द्रेणी छोडेर जान्छ्न नियमित ईन्द्रेणी कार्यक्रम नछाड्ने कृणा लाई चान्स दिनु होला ।

    • @rameshdangli315
      @rameshdangli315 4 года назад +6

      धेरै राम्रो कमेट सर

    • @kabitamagar262
      @kabitamagar262 4 года назад +3

      Thik vanu vayo ekdin pani naxutauni kaika hun kisna bahi

    • @lalitashrestha1960
      @lalitashrestha1960 4 года назад +2

      प्रकाश सपूतको स्वर जस्तै छ आहा क्या स्वर छ मिठो स्वर को धनि उनि पनि हुन है

    • @prakashmalla4792
      @prakashmalla4792 4 года назад +1

      सहि कुरा गर्नु भो कृष्ण लाई अगाडि बढाउनु पर्छ

    • @shobhanagurung7318
      @shobhanagurung7318 4 года назад +1

      Sahi kura garnu bhayo 👍

  • @samithamoktan2994
    @samithamoktan2994 4 года назад +125

    आज त इन्द्रेणि का यक मात्र अनुशासन ईमानदारी र इन्द्रेणि लाई यक दिन पनि नछाडि कन सपोट गर्नु हुने कृष्ण दिदि को पालो आय छ कृष्ण दिदी लाई सधैं भरी यसरी नै साथ माैका दिएर अगाडि बढाउनु होला ।कृष्ण दाइ अरु गायिका महिना मा दस दिन पनि आउदैन तर कृष्ण दिदि त महिना मा तीस दिन नै इन्द्रेणि मा उपस्थित हुनुहुन्छ इन्द्रेणिमा कृष्ण दिदिको ठुलो भुमिका छ 🙏🙏

    • @bishnubahadurtamang2976
      @bishnubahadurtamang2976 4 года назад +4

      hajurko bicharma kunai 2 mat xaina...ekdam salin anusasan gayika hunuhunxa

    • @mayatamang2275
      @mayatamang2275 4 года назад

      हजुरले एकदम सहि कुरा गर्नु भयो

    • @narayanprasad2610
      @narayanprasad2610 4 года назад

      हजुरको विचारमा मेरो बिचार पनि मेल खायो इन्द्रेणी को नियमित उपस्थित हुने मा कृष्ण बजगाइ हो।

    • @kamalmagar4215
      @kamalmagar4215 4 года назад

      Sahii vanuu vayoo krishna bajagaii bainii yakdamm anushashit nyamit kalakar ali geet gauuni tym mildainaa unnlaii yatii rmroo gauxinn ahilye alii ali tymm mile jastohh xaaa .....respect to krishna kadel daju and indreni team

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +21

    रात दिन इन्द्रेणी मा खट्ने कृष्ण बजगाॅइ बैनी लाई माया गर्नुहुने को को हुनुहुन्छ खै हेरम त 👌👌🌹🌹

  • @milansarki8222
    @milansarki8222 4 года назад +53

    नमस्कार सम्पुर्ण लाइ इन्द्र्णी हेर्नु को मजा त बेग्लै छ तर अर्को मजा नि कमेन्ट पड्न मा पनि तेतिनै मजा आउछ मलाई त 🙏🙏
    कृष्ण दिको स्वर अति मिठो लाग्छ मलाई miss u All

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +37

    कृष्ण बजगाई बैनीलाई खतरा कलाकार पडेछंन आज फेरि पनी कृष्ण बजगाई बैनिले दरो दिईन मलाई अत्यन्तै खुशी लाग्यो ऐसरिनै सफल हुँदै जानू कृष्ण बजगाई बैनी

    • @amrittamang5712
      @amrittamang5712 4 года назад

      आउनु है हजुर आलो पालो गरौ

  • @dharmakudmal7005
    @dharmakudmal7005 4 года назад +69

    कूष्णा दिदि लाई मन पराउने जति हाजिर हुम ❤️❤️❤️❤️❤️👈👈ईन्डिया महाराष्ट्र कोल्हापुर देखि हेर्दैछु अनि हजुर हरु ❤️ नेपाल घर अछाम मंगलसेन

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад

      👍🌹

    • @dharmakudmal7005
      @dharmakudmal7005 4 года назад

      @@voiceofwestnepal ❤️👈❤️👈❤️❤️❤️

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад +1

      नया नया youtube खोल्नु हूने साथी हरू आऊनूहोस साथी बनम subscribe आदान प्रदान गरौ

    • @bishnubhattarai7947
      @bishnubhattarai7947 4 года назад +1

      Huge Respect
      Watching from Sikkim

    • @gangatirruwa3823
      @gangatirruwa3823 4 года назад +2

      Tika didi ra chhattara shahiko man parxa malai

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 года назад +49

    🌹लौ है आयो फेरि कडा मिठो स्वारकि गायिका कृष्ण बाजगाई दिदि र प्रदिप दाई💐

  • @dbthapa2007
    @dbthapa2007 4 года назад +16

    आहा कृष्ण बैनी को कति मीठो आबाज शब्द पनि उतिनै राम्रा अरु पूराना कलाकार सङ दोहोरी मा भिडन्त गराइ हिट गराउनु पर्छ

  • @amargaha885
    @amargaha885 4 года назад +21

    इन्द्रेणी नियमित कलाकार मिठो स्वर कि धनी कृष्ण बचगाइ र मिठा मिठा शव्द का प्रदिप
    रोका को दोहोरी सुन्न हेर्न पाइयो 👍️👍️✌️👌👌

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 года назад +14

    ठिकै छ कृष्णा बहिनी छत्रकाे भए पनि जाेडी राम्रो जम्छ मिठाे साेर र अावाजकाे धनी कृष्ण परदिप दुबैला धेरै धेरै सम्मान छ परगतीका पाईलाहरु अगाडि बड्दै जाउन यही छ मेरो शुभकामना

  • @khimkc1344
    @khimkc1344 4 года назад +9

    कृष्ण बैनि काे असाध्यै राम्राे प्रस्तुति छ गुड बैनिकाे दिनप्रतिदिन प्रगति भकाेछ यसरिनै प्रगति हुँदै जावस धन्यवात छ बैनिलाई

  • @रत्नाचौलागाईंगौतम

    आज म अलि ढिलो भयछु तर पनि हतार हतार आइपुगे है ।कृस्न बहिनी को दोहोरी हिजोआज खतरा हुदैगाछ । उहाँ उता लमजुङ तिर राहत वितरण गर्दै हुनुहुन्छ यता हामि मज्जाले उहाँकै दोहोरी हेर्दैछौ ।जे होस साहसी नारी हुन कृस्ना बहिनी पनि भिर पाखा नभनी रात दिन खटनु भाछ ।जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @ramkc879
      @ramkc879 4 года назад +1

      आयुसा छोरी को अब अर्को दोहोरी कहिले र को सङ आउदै छ?

    • @रत्नाचौलागाईंगौतम
      @रत्नाचौलागाईंगौतम 4 года назад +1

      @@ramkc879 हजुर अमृत सापकोता सङ्ग आउदैछ खै कहिले आउँछ।

    • @rupeshr.neupane6869
      @rupeshr.neupane6869 4 года назад +1

      वाह कडा प्रस्तुति प्रदिप दादा शुभकामना 😍😍😍

    • @bishnubahadurtamang2976
      @bishnubahadurtamang2976 4 года назад +1

      hajurko sakaratmak comentko jati prasangsa gareni kamai hunxa..outstanding..

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      बबाल प्रस्तुति कृस्ना बैनिको दिनानु दिन दोहरीमा पनि प्रगति हुँदै छ

  • @sanchalal4920
    @sanchalal4920 4 года назад +10

    कलपना बहिनी गित गाउन पनि कडा राम्रो नाच्नु पनि हुनुहुन्छ रहेछ बहिनी ले साेचेकाे आँटेकाे सबै पूरा हाेस यसरी नै अगाडि बडदै जानू हाेला सफलताको शुभकामना आज सानू नानी लाई देखिन आयुषा नानुलाई देखे भने छुट्टै आन्नदा लागछ आज पनि यकदम रमाइलो लागउ

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад +9

    प्रदिप रोका भाई र कृष्ण बहिनिको आजको दोहोरी एक्दम दामी छ,ईन्द्रेनी टिम सहित आगन्तुक कलाकारहरुलाई आत्मादेखि नमन्👍️🙏🙏🙏

  • @ranrai8561
    @ranrai8561 4 года назад +8

    अति मिठो धोहोरी सुन्न पाइयो हो प्रदिप जि र कृस्न्ना बजगाइ जि बात नाच पनिअती नै राम्रो छ है

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +50

    कृष्णा बहिनीलाई अझ चान्स पाउनु पर्यो अलि पछाडि परेकी बहिनी दुःख सुखमा गीत गाउनु हुने सुरिलो आवाजले भरी पूर्ण भएकी बहिनी अझ राम्रो प्रगति गर्दै जानु मेरो यही शुभकामना छ 🙏🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      नमस्कार है गोमा दिदी लाई पनि सधै सकरात्मक सोच राख्नु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@Sangharsha2020 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद भगवानले कल्याण गरुन

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      @Boby Music Digital Studio 🙏🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      @@gomabhandari5993 इन्द्रेणिमा हजुरलाइ देख्न मन छ है हजुरलाइ हसिलो मुहार लेर आउनुहुन्छ

    • @bishnubhattarai7947
      @bishnubhattarai7947 4 года назад

      Respect from sikkim

  • @narendrabohara2787
    @narendrabohara2787 4 года назад +5

    नमस्कार इन्द्रेणी टिम सबैमा प्रदिप कृष्ण दिदिको गीत एक दमै दामी छ सधै पस्तै गीत सुन्न पाइयोस

  • @madanneupane8828
    @madanneupane8828 4 года назад +13

    गाइका होस त कृष्णा बजगाइजस्तो किनकि सोझी इमानदार अनुसाशित बधाई छ उहाँलाइ

  • @dineshgiri2595
    @dineshgiri2595 4 года назад +29

    छत्र शाहीलाई लिनु पर्यो अब इन्द्रेणी मा ।।।।।।

  • @pritamsingh892
    @pritamsingh892 4 года назад +7

    रमाइलो दोहोरी साच्चै इन्द्रेणी को भान्से नै हो कृष्ण बजगाइ जि

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 4 года назад +17

    कल्पना दाहालको नाँचपनी असाध्यै राम्रो रहेछ खुसी लाग्यो

  • @ramdeuba5220
    @ramdeuba5220 4 года назад +8

    सार्है मन पर्ने भाका
    मिरमिरेमा भाले बासेको।
    वा दोहरी कडा आयो।मिठो सम्झना सम्पुर्ण इन्द्रिणि टिमलाई।आगो आगो भो दोहरी

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +13

    आहा सुरु मै कृष्णा बजगाईं ज्यु को मिठो स्वर र सारङ्गी को धुन ले यो मन मा आनन्द आयो, जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @पासामोहन
    @पासामोहन 4 года назад +8

    प्रदिप दाइको मन्द मुस्कान सहितको मीठो स्वरमा दोहोरी अनि कल्पना दिदिको नाच आहा सारै रमाइलो लाग्छ नि लै लै कल्पना दिदी i lop U🤣🤣🕺🕺🕺💃💃💃

  • @mamatashree6228
    @mamatashree6228 4 года назад +43

    छत्र दाई कता हुनुहुन्छ चाडै इंद्रेणी मा देखन पाईयोस

    • @purnasunam2320
      @purnasunam2320 4 года назад

      Um k chatra sahi gau janu vako farkinu vako xainani hjr

  • @vonodkc2028
    @vonodkc2028 4 года назад +4

    कल्पना दाहाल साच्चिकै डान्स गर्न नम्बर 1 हो। क्या दामी नाचेको मलाई सारै मन पर्यो ।म त हेरेकै हेरे भए । कस्तो राम्रो नाच्न जानेको । मान्छे नि कति राम्री छौ। कला को धनी हुनुहुन्छ ।कल्पना जि । धेरै पहिला देखि कल्पना दाहाल जि नाचेको हेन आज पूरा भयो ।धेरै धेरै बधाई छ ।फेरि नि हेर्न पाम्म ।

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 4 года назад +3

    सबै को मन मुटु मा बस्ना सफल कार्यक्रम इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण मा नमस्कर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karnadipendra1888
    @karnadipendra1888 4 года назад +4

    छत्र शाहिलाइ बाडुल्की लाग्ने गीत गाएर इन्द्रेणी कार्यक्रम रमाइलो गर्नु भयो । धन्यवाद प्रदिप , कृश्णा , & सम्पुर्ण इन्द्रेणी टीम लाई ।

  • @samithamoktan2994
    @samithamoktan2994 4 года назад +57

    मेरो मनमा लागेको एउटा कुरा कृष्ण दाईले गीत सिदे पछी सबैलाई बोल्नु दिनु हुन्छ सोध्नु हुन्छ तर कृष्ण दिदि लाई कहिले पनि दुई सब्द बोल्नु , सोध्नुहुन किन होला ।

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 года назад +1

      Chinta na garnu hjr krishna dai le sablai bara bar samman garnu hunxa team ko members lai.

    • @chandrashahthakuri6158
      @chandrashahthakuri6158 4 года назад +7

      असली सुनलाई कसि लाई रहनु आवश्यक देखिन्न , कृष्णा बहिनी अनुशासित कलकार ❤❤❤❤

    • @rameshdangli315
      @rameshdangli315 4 года назад

      सहि कुराे

    • @madanutsab2424
      @madanutsab2424 4 года назад

      Maila pani yo chai alik nabujakokuro

    • @adhikariasmi7832
      @adhikariasmi7832 4 года назад +3

      Um maela Ni dhari choti khyl grki xu kina hola 🤔🤔🤔🤔ykdmm tk lgxa mloi Krishna Didi 😍she is honest n punctual🥰

  • @lalitasubedi1364
    @lalitasubedi1364 4 года назад +26

    टीका खिमा भन्दा सान्दार अनी गहकीला शब्द ।बधाईछ कृष्णा बहिनी ।

    • @samithamoktan2994
      @samithamoktan2994 4 года назад

      100% सबै गुणले भरी छ कृष्ण दिदिमा

  • @kishanban4283
    @kishanban4283 4 года назад +6

    प्रदीप भाई र कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ गरिब दुख लाई सहयोग मिलोस सहयोगी मनहरु लाई सलाम छ

  • @joshililamani8677
    @joshililamani8677 4 года назад +6

    सोझी र saral krishna bajagain ko sentimental vaka को geet सारै मन को को लाई मन parxa guys ❤️👍🙏like garam त (म चाहिँ bides बाट है)

  • @ratnaoli8230
    @ratnaoli8230 4 года назад +12

    कृष्णा बहिनी भनेकाे इन्द्र्‍नी को खम्बा हुन बजाउन र गाउन सबै मा फिट

  • @amrittamang5712
    @amrittamang5712 4 года назад +11

    कृष्ण बहिनिको दोहोरी आज बल्ल हेर्नू पाइयो यो नि त तरिका सबै कलाकार को सुन्न पाइन्छ कति मजा लाग्छ हामी दर्शक लाई खाली एउटै मान्छेले मात्रा गाउदा त्यति राम्रो देखिदैन।अब केटा बाट नि खगेन्द्र बि क लाई पालो दिनु पर्छ कहिले काहि।

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +13

    नमस्ते ईन्द्रेणी परिवार मा कृष्णा बैनी को बोली झनै राम्रो हुन्छ

  • @dilchandrachandara8090
    @dilchandrachandara8090 4 года назад +39

    छत्र साहिइ कता जानू भो आज काल वाहाको दोहोरी सुने धोको छ

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +5

    कृष्णा बजगाई बहिनीको स्वर अति राम्रो छ अझै एकल गित झनै राम्रो हुन्छ धन्यवाद अझै अगाडी बढ्नु

  • @keshabmahara7777
    @keshabmahara7777 4 года назад +6

    krishna sister is most talented singer and give her regular singing and sweet voice यसरी नै आफ्नो प्रतिभालाई अगाडी बढाउदै जानूहोला Best of luck sis👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 года назад +33

    बहुमुखी प्रतिभाको खानी,मृदुभाषी,सालिन गायिका र प्रादिपको बबाल गीत मनपर्यो

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +6

    छत्र साहीलाई नि धेरै miss गरेको छ्न सम्पुर्ण दर्सकले कृस्न दाइ छिटो बोलाउनु परेयो इन्देनी टिम म आज नि रमाइलो छ है प्रदिप vs कृस्ना जय इन्देनि😍👌👏🇳🇵🇳🇵🇳🇵

  • @राज्यतामाङ
    @राज्यतामाङ 4 года назад +3

    अति रमाइलो लागे प्रदिप दाइ र कृष्ण दिदी को अनि कल्पना जि को रमाइलो नाच हिरो नम्बर 1 प्रदीप

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +14

    प्रदीप रोक कृष्ण बजगाई को दोहोरीले
    तहल्का मच्चाउने भो इन्द्रेणीमा 😘🙏

  • @milankhatri4200
    @milankhatri4200 4 года назад +3

    कृष्णा बजगाईलाइ रेगुलर गाउने मौका दिनु पर्यो गायकी पन अशाध्यै मन पर्यो बहुप्रतिभाकी धनी अनुशासित गायिकालाई सम्मन छ

  • @gmentertainment9398
    @gmentertainment9398 4 года назад +21

    कडा आयो है दोहोरी रमाइलो गर्न आये म पनि

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +4

    कल्पना बहिनी त नाच्न पनि खप्पिस् रहिछन् गित पनि उस्तै पूर्व पश्चिमको धन्यवाद सलाम छ

  • @tankarajkhatri7907
    @tankarajkhatri7907 4 года назад +15

    आज रोक्का र बजगाई भिडन्त हेरेर रमाइलो गरौं

  • @jindagikohiromoh232
    @jindagikohiromoh232 4 года назад +2

    प्रकाश सपूत दाइ र कल्पना दाहाल लाई भिडाउनु पर्यो अब भन्ने जति यता हाजिर 🙏🙏

  • @minamalla5444
    @minamalla5444 4 года назад +11

    सारै राम्रो छ यो बहिनी को गित दाइ यो बैनि लाई नि चान्स दिनु गित गाउन

  • @dfgvvv1267
    @dfgvvv1267 4 года назад +25

    कृष्णजिको आवाज सुन्न पाएर खुशी लाग्यो

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад +3

    Krisnaबजर गाईको सोर अनि गित कति राम्रो छ सबैले हेरेर अगाडि बडाईदिनु होला

  • @yamrana4964
    @yamrana4964 4 года назад +5

    प्रगती भाको छ बजगाइ बैनिको दामी लाग्यो आजको टुक्काहरु।प्रगतिको शुभ कामना।

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +1

    अति नै रमाइलो भाका र अति नै रमाइलो दोहरी प्रदीप जी र कृष्णा दिदी ले साह्रै राम्रो गाएर रमाइलो दिनु भएको मा हजुर लगाएत सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद व्यक्त गर्दछु।।।।

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 4 года назад +14

    कृष्णा बजगाईको मन्द मन्द मुस्कानले भुतुक्कै बनायो हजुर ।

  • @chandrathapa7446
    @chandrathapa7446 4 года назад +20

    सबै भन्दा त कृष्ण बैनीको यकल गित सुनेरै रोयको छु कति दिन गाडिको सिटमा बसेको समयमा पनि

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +3

    कृष्णा दिदी को स्वर मनपराउने जति यता हाजिर गरमहै हजुर?

  • @khagendrarai7172
    @khagendrarai7172 4 года назад +2

    निकै राम्रो लाग्यो गित शब्द सालिन् छ सबै कलाकारले यस्तै शब्दहरु छनोट गर्नु होला।कृष्ण दाजुलाई सलाम छ।

  • @senpaiedits3143
    @senpaiedits3143 4 года назад +22

    कृष्णा बहिनी लाई धेरै भन्दा धेरै चान्स दिनु होला उहाँ नै हो नियमित यो कार्यक्रममा बस्ने अरु त दुई चार दिन पछि कता जान्छन केही थाहा हुन्न

  • @mitralimbu6876
    @mitralimbu6876 4 года назад +25

    कृष्ण बजगाइ सिसको बल्ल स्वर खुल्न थाल्यो है।पहिले भन्दा।।तर कहिलेको रेकर्डिङ होला?????

    • @basantlaludas1319
      @basantlaludas1319 4 года назад

      राजु परियार र मनमाया लाई पनि गाउन लगाउन पर्यो ।

  • @basnetnarayan662
    @basnetnarayan662 4 года назад +3

    💘🙏छत्र शाहिले इन्द्रेणी छोडेका हुन कि के हो किन इन्द्रेणी मा देखिदैनन अरु सबै कलाकार उपस्थित भैसके छत्र किन नआयको ? आज इन्द्रेणी कि नियमित अर्थात सामाजिक गायिका कृष्णा बजगाई र प्रदिप रोका बिचको रमाईलो दोहोरी सुन्न पाइयो । मज्जा आयो। हाल कोलालम्पुर मलेशिया 🌺जय इन्द्रेणी 🌹🌹🇳🇵🇳🇵🙏

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 года назад +3

    आज निकै राम्री 👌👌 भयर आइछिन कृष्ण ❤❤ थप सुन्दरता हियर स्टायलले दियको छ।प्यारी💕 💕 खिमा बहिनीलाई मिस गरिरहन्छु है।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 года назад +6

    लौ आज धेरै दिन पछि कृष्णा बजगाई बहीनीको सुरिलो आवाज र प्रदिप रोका संगको कडा टक्कर दोहारी सुन्न पाईने भयो ।।

  • @rambahadurkhatri2637
    @rambahadurkhatri2637 4 года назад +4

    छत्र शाही पनि आउनुपर्यो सबै कलाकार देखियो

  • @RajPandey-hu7po
    @RajPandey-hu7po 4 года назад +5

    धेरै पछि राम्रो दोहोरी सुन्न पाइयो धन्यवाद दुबै कलाकार लाइ

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +8

    आहा आज सुरू मा मीठो पावल राई को बाँसुरी धुन र मीठो स्वर की धिन कृष्णा बजगाई बैनी को गीत सुन्न पाऊदा सारैखुसी छु जय ईन्द्रेणी जय गीतसङगीत

  • @kgamingkgaming-xg6mz
    @kgamingkgaming-xg6mz 4 года назад +4

    कल्पना जतिसुकै पिडा भए पनि सधैं ओठमा मुस्कान होस 🧜🧜🧜🧜🧜👌👌👌👄👄👄👄💋💋💋💋💘💘💘💘❤️❤️❤️💓💓💔💔💕💕💖💖💗💗💙💙💚💚💛💛🧡🧡💜💜

  • @gyanbahadur5533
    @gyanbahadur5533 4 года назад +3

    आहा कृष्ण लाइ कंडेल दाजु ले धेरै क्यार गरेर सिकाउनु हुन्छ खुसी लाग्छ बजगाइ ले टुक्का फर्काउदा निकै घाेरीएर हेर्नु हुन्छ एही त हाे नि गुरू ले चेली लाइ सीकाउने दायित्व धन्यवाद दाजु र कृष्ण बजगाइ एक दीन खुनखार बन्ने छन्।।।।। इन्द्रेणी मा धेरै कलाकार देखीयाे तर १/२ गीत हीट भए नफर्कने र भाउ खाेज्ने भए तर अर्काे एपिसाेड मा नाम लिन वाध्य हुने छाै।।।।पूर्ण कडेली जी काे कति कमलाे मन विचरा सधै पिडा देख्दा रुनु हुन्छ।।।।।

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад +3

    राम्रो छ दोहोरी कृष्ण बैनी लाई अगाडि बढाउनु पर्छ यसरी चान्स दिनु है गाउने

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza7474 4 года назад +7

    निकै रोचक अनि घोचक दोहोरी खुसी लाग्यो ।

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 года назад +10

    अचेल हाम्री कृष्ण देइ ले काचै खान्छिन प्रदिप खड्का लाई पनि पक्कै पड्काइदिइन होला
    ल सुरु गरियो है हजुर एता पनि इन्द्रेणी हेर्न

  • @kamalmagarthapa5828
    @kamalmagarthapa5828 4 года назад +3

    छत्र शाही लाई पनि ल्याउन पर्यो इन्द्रेणी मा

  • @premgeet5435
    @premgeet5435 4 года назад +1

    हियद लाइन पढे कृष्ण छत्रको भएको भन्दा यो मन भकानियर आयो केहि सोच्न सकेन केहि बेर एकान्तमा रुदै बसे...जसो तसो गीत सुन्ने साहस जुताए गीतमा पो रैछ अनि फेरि कृष्ण कै सम्झनामा दुब्दै तोलाइ रहे तोलाइ रहे 😍

  • @बालबीजयठकुल्ला

    इन्द्रेणी टीम कि यक हुनहार कलाकार बहिनी कीर्स्ण बजागाइ ले गायको दोहोरी सारै मन पर्छ फेरि पनि गाउनु होला सबैलाइ लाई सुभकामना

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +1

    अबको इन्द्रेणी को तारा चक्के देख्न चाहाने कृष्ण बजगाई हो।बदाई छ कृष्ण उज्वल भबिस्यको कामना छ।🙏👏👏👏👏😍

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +4

    कृष्णा बहिनी को स्वरै मीठो जय ईन्द्रेणी

    • @sharadmahat9068
      @sharadmahat9068 4 года назад +2

      कि्स्णदाजु किस्णा बैनि लाइ चान्स दिनु ।धेरै धेरै राम्ाे लाग्याे धन्यबात

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +4

    प्रदिप रोकाको फ्यान आउ है

  • @jayantibasnet7508
    @jayantibasnet7508 4 года назад +3

    सारङ्गि बजाएकाे खुव मन पर्थ्याे गित पनि उस्तै गाउनु हुने रहेछ।

  • @r.s.sundash.3395
    @r.s.sundash.3395 4 года назад +6

    इन्द्रेणी को सबैभन्दा सोझो र ईमानदार कलाकार कृष्ण दिदी र पावल राई हो ?

  • @manjukhatri8773
    @manjukhatri8773 4 года назад +5

    Kerisna bahinile git gaune Palo parda sarai khusi lagyo aba uhalai pani agadi baddhe abasar dinu paryo kerisna kadela Dai 🙏🙏🙏🙏🙏🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      नमस्कार दिदि मैले पनि तीज आउदै गर्दा केही शब्द लेखेर गाउने कोसिस गरेकोन छु हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरे है ruclips.net/video/tAm3IU7792U/видео.html

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад +7

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni- voice of voiceless & voice of humanity::
    Nepal is the land of MT EVEREST, the land of PASHUPATINATH, and the land of LUMBINI- birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of humanity and Nepal. Krishna is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskma samajhadari)
    Responsibility on shoulders ( Kadhama Jimmebari)
    Honesty in heart ( Hirdayama Imandari)
    AND then there will be peace, bliss and freedom in life. ( Tabamatra Jibanma Shanti Aananda Ra Swatantrata Sambhab Hunchha)
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat organic food as much as you can.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Nice song - wonderful singing between Pradip ji and Krishna ji. Keep it up.
    Stay safe and healthy. Go ahead.

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +1

    गाउन राम्रो सुमधुरकि साेरकि धनी कृष्ण बजगाई ईन्र्देणिकि नियमित र अनुसित कलाकार हुन बधाई छ हजुर लाई।।

  • @debindradahal7497
    @debindradahal7497 4 года назад +22

    छत्र साहिलाई कहिले देख्न पाइन्छ इन्द्रेणी मा

  • @sitaramadhikari2374
    @sitaramadhikari2374 4 года назад +1

    कृष्णको गाएक एकदम सालीन लाग्छ र कल्पना बैनिको गितभन्दा नाच उस्तै बबाल रै च

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +5

    🙏🙏इन्द्रेणी गायक कुष्ण बजगाई छत्र साहि श्रीमति भने पछि सबै दर्शक छक्क भयो हो हजुर इन्द्रेणी कार्यक्रम मनपराउनु हुने सबै लाईक र कमेन्ट गन नबोलु होला 🙏🙏🙏🎤🎤

  • @govindathapa6480
    @govindathapa6480 4 года назад +4

    प्रदिप दाई गित रेकर्ड गर्नुपर्छ अब ।

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      नमस्कार हजुर मैले पनि तीज आउदै गर्दा केही शब्द लेखेर गाउने कोसिस गरेकोन छु हेरेर मेरो च्यानलमा जोडिन निम्तो गरे है ruclips.net/video/tAm3IU7792U/видео.html

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 года назад +4

    Oho aja ta mero man parne gaik gaika ko palo po rahicha Pardeep bro ra kirsna sis derai ramro dubai jana hansilo ra anusasit ani mitho awaj ko dani kalakar keep it up both of u 👍🙏sandai herna ra sunna paum hjr haru ko mitho geet ra dohori jay Indrani jay geet sangeet 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵kirsna dd ko ekkal suru ko geet le nai man chuncha 👍🙏😥

  • @pyuthanmandavi5ramdi359
    @pyuthanmandavi5ramdi359 4 года назад +1

    अाज को भाका र टुक्का मा सारै मजा लाग्यो सुन्न तेस्तो कुनै कमेन्ट गर्ने ठाउँ नै छैन यो ईन्द्रेणी मेरो सुखदुःख को साथी हो र मलाई पवन राई को बाँसुरी को धुन त झन कति मन पर्छ ।।।।।।।

  • @kandelyech3243
    @kandelyech3243 4 года назад +3

    Good evening everybody,
    Ati ramailo xa roka vai ra ktishna ko pratisparda

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 4 года назад

    कृष्णाले गायको गितका शब्दहरु गहकिला र मिठा हुन्छन् साथै मन्द मुस्कानको मिठो हाँसो र Time to time Eye contact गर्ने उच्च राम्रो बानी । God bless you all Indreni family

  • @manigurung1469
    @manigurung1469 4 года назад +1

    संपूर्ण मनकारी सहयोगीहरू लाई धन्यवाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी परिवार । कल्पना दाहल बहिनीको नाच राम्रो लाग्यो निरन्तरता दिनु होला ।

  • @magarsani4749
    @magarsani4749 4 года назад +1

    कृष्ण दिदी प्रदिप दाई❤️❤️💓💓❣️👌👌👌👌

  • @ratnaoli8230
    @ratnaoli8230 4 года назад +8

    इन्द्रेनी नि ले गर्दा टीका खिमा लाई सबै ले चिनेका हुन नत्र इन्द्रेणी न भय कस्ले चिन्थो न न साेर छ राम्रो न शब्द अनि खाफुले गाउन न पाउँदा खुसि हुने र अरु ले गाउदा अाखा बाट अासु झारि हाल्ने

  • @karkiraj3829
    @karkiraj3829 4 года назад +3

    गाउन र नाचन उस्तै परफेट कलपना दालको कला मान्नु पर्छ

  • @PAYALSHARMA-db1xv
    @PAYALSHARMA-db1xv 4 года назад +1

    जय इन्द्रेणी इन्द्रेणी हेरेर मन खुसी बनाउ अनि लाईक सेर गरम सबैले इन्द्रेणी कार्यक्रम लाई नम्बर एक बनाउन सस्काइब गरउ👍👍👍👌👌🙏🙏

  • @kumarsanunepali6732
    @kumarsanunepali6732 4 года назад +5

    Kalpana dahal ko nach dhary ramro lagyo pradip dai ko ra kishna bajgae ko ramro pastuti

  • @chetragurung1149
    @chetragurung1149 4 года назад +2

    धेरै राम्रो दोहोरी सबै लाई नमस्कार

  • @dhangurung308
    @dhangurung308 4 года назад +3

    Krishna bajgain baini ko surilo sowor ki dhani ani prkash vhai ko tyo chopilo prhar le garga man mutu nai hallinxa la la dhannewad xa sampurna team lai

  • @namrajdarlami8836
    @namrajdarlami8836 4 года назад +3

    Ramro लाग्यो भाई अनि बहिनी दोहोरि

  • @yamsingh5399
    @yamsingh5399 4 года назад

    खगेन्द्रजिको र कृष्णा बजगाई बहिनीको स्वर सारै राम्रो छ। मेरो माया छभने राधा भन्ने गित र उहा हरुको स्वर सारै राम्रो लाग्छ मलाई धन्यवाद

  • @thammaya447
    @thammaya447 4 года назад +10

    कृष्ण बहिनी र प्रदिप भाईको गित राम्रो छ