नमस्कार म खेम सेन्चुरी, शान्ता रानी परियार र मेरो स्वर, अन्जली अधिकारी र मेरो अभिनय सहित नयाँ गीत "आधि बाटो" सार्वजनिक भएको छ, आशा छ यहाँहरुको माया पाउनेछौं।
Khem century mero man mutu mero sarirko harek anga ma hunuhunxa mero hiro nai ho malai teti man parxa mero lagi ahile ko lok geet xetra ma khem sir jasto aru koi xaina jasto lagxa ......safaltako kamna xa hjrlai ra malai hjr sanga boler dhoko pura harne ichha xa plzzz hjr le aafno contract dinu hola facebook ma vaypani mobile no vaypani plzzzzz ma nepal bahira xu
पृथ्वी ईन्टरटेनमेन्टको प्रस्तुतिमा खेम सेन्चुरी र शान्ता रानी परियारको नयाँ गीत "आधि बाटो" अन्जली अधिकारी र खेम सेन्चुरीको अभिनय सहित सार्वजनिक गरेको छौं, सदाझैं यहाँहरुको मायाको अपेक्षा गर्दछौं ।
आहा😲😲 यस पालिको तीज गीत हरु त सबै खेम दाजु य मात्र सुन्छु त । तर के गर्नु गीत ले भ्युज नै पाउँदैन र पो । एउटा राजा हो नी लोक दोहोरी क्षेत्र को खेम सेन्चुरी दाजु ♥️♥️♥️
नमस्कार म नेत्र अर्याल याे गीतकाे शब्द सर्जक । बिगतका गीतहरू मन पराइदिनु भएकाे छ । याे गीत अाधी बाटाे लाइ पनि धरै माया गर्नुहुनेछ भन्ने अासा गरेकाे छु । धन्यवाद ।
2020 ma netra da ra khem da ko sabai sirjana safal bhayoko ma badhai xa ra aagami din ma pani yastai sirjana ko aapexya gardaxu ra thanks hamilai ramro sirjana le manoranjan diyako ma
बास्तमै खेम सेन्चुरी जस्तो मौलिक गीत गाँउने कलाकार नेपाल मै कोही छैन जस्तो लाग्छ मलाई । कलाकार भनेको यस्तो हुनु पर्छ। उहाँको भ्वाईस को त झनै कुरै छोडि दिउँ । मलाई साहरै मन पर्छ। साहेद मलाई जस्तै हरेक लाई मन पर्छ होला।। दोस्रो नारायण रायमाझी हो खेम सेन्चुरी सर।
आह हा जति सुनो उतिनै सुनो सुनो लाग्ने गित बनेको रैछ यो तीज मा जता सुनो खेम दाजु को नै भोईस भैट्छु बधाई छ खेम जि सान्ता रानी परियार लगायेत सम्पुर्ण युनिट लाइ सफ्ल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै छु🙏🙏🙏🙏🙏🙏
Santa rani pariwara baine ta hamro ghau ma ni aayra hami haru lai sarai manoranjan dinu vayko thiyo l hai Hajura lai teej ko suvkamana ani congratulations sabi tim lai👌👌👌👌💕💕💕
यो होनित गित भनेको क्या राम्रो शब्द स्वर अनि म्युजिक आहा,,जति तारीफ गरेनि कमै हुन्छ ,हार्दिक हार्दिक बधाई अहिलेका जल्दा बल्दा गायक सर्जक खेम अनि नेत्र सर लगायत होल टिमलाइ 🙏
खेम सेन्चुरीको आवाज भन्ने बित्तिकै म छु हजुर म खेम सेन्चुरेको फ्यान हो हजुर म खेम सेन्चुरी भएको गीत एउटा पनि नछुट्याइकन हेर्ने गर्छु। धेरै धेरै शुभकामना छ सम्पूर्ण टिमलाई,🙏🙏🙏
गित भनेको येस्तो पो हुनुपर्छ त रातोसारी अनि हरियो चुरा मा एक्दमै सुवायेको छ अहिले समाझ मा धेरै नराम्रो आच आउने गित हरु गायको देख्छु तर यो गित हेरेर पुरानै याद आयो धन्यवाद सबै कलाकार साथीहरू लाइ अग्रिम सुभकाम्न आगामी दिन हरुमा नि येस्तै रमाइलो गित हरु गाउदै जानुहोला धन्यवाद 🙏🙏🙏
खेम सेन्चुरी जि को कोइ पनि गीत यति मार्मिक छ , शब्द र लय चएन नै राम्रो छ बधाई ! अगामी दिनहरु मा पनि यस्तै खालका गीत सुन्न पाउ साथै महिला स्वोर नि अति मिठो छ वहाँ लाई पनि बधाई छ ।
गित अत्यन्तै राम्रोछ खेम दाइ आफै म्युजिक भिडियो मा अभिनय नगरेको भए अझै राम्रो भिडियो बन्थ्योको मेरो ब्यक्ति गत बिचार हो अन्यथा नसोच्नु होला कृपया खेम दाइ को स्वर को फ्यान हु म सलुट गर्छु खेम दाइ हजुर को स्वर लाइ
Oh my god देश कान्छ है याे गितले क्या मिठाे हाेका दाजु चिनी पनि हुदैन हाेला गुलियाे म हजुरकाे हरेक गित नछुटाइ हेर्ने गर्छु याे गितले बजार पिटाेस शुभकामना voice धनि खेम दादा हजुरलाइ
आहाँ कति मिठो गित तिज को खेम दादा को आवज माँ सारै राम्रो गित दादाँ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🙏🙏🙏
जसले जस्तोसुकै भनेपनी यसपालिको तिज गित दुर्गेश थापा र, प्रीति आलेको गितसँग टक्कर लिने खालको अरु कुनै गित बनेको छैन million views गयो रे, भनेर डाह गर्नेहरु खुट्टा तान्दै छ ! जय संगीत 🙏
जती सुने पनी सुनिरहु ज़स्तो राम्रो गीत सम्पूर्ण यूनिट लाई बधाई खेम सेंचुरी का फ़्यान हरू लाई मेरो नमस्कार namaste mobile tv लाई subceibe गरेर सहयोग गरी दिनु होला ❤️🙏🙏🙏
नमस्कार म खेम सेन्चुरी, शान्ता रानी परियार र मेरो स्वर, अन्जली अधिकारी र मेरो अभिनय सहित नयाँ गीत "आधि बाटो" सार्वजनिक भएको छ, आशा छ यहाँहरुको माया पाउनेछौं।
बधाइ छ भाइ सफलताको शुभकामना
Nice sang bro
दामी लागियो
Khem century mero man mutu mero sarirko harek anga ma hunuhunxa mero hiro nai ho malai teti man parxa mero lagi ahile ko lok geet xetra ma khem sir jasto aru koi xaina jasto lagxa ......safaltako kamna xa hjrlai ra malai hjr sanga boler dhoko pura harne ichha xa plzzz hjr le aafno contract dinu hola facebook ma vaypani mobile no vaypani plzzzzz ma nepal bahira xu
niece song vai
Woooo ma pine hajur saga geet ghuna man xa❤❤❤❤❤❤❤❤❤
यो गित मन पर्ने जति सबैले like गर्नुस है
Verry nice song ?
Super
आहा खेम दाजु आवाज निकै मिठो
गीत उस्तै राम्रो
जादु छ आवाज मा
कता रैछ सुटिङ चाई
Aaha ❤️❤️❤️💐💐
ए अाम्मा हाे कति मिठाे हाेका गित खेम दाइ कुन मसाला युज गर्नुहुन्छ के भनिदिनु पराे का
खेम दाइ का big fan यता हाजिर हुनु पराे है मसाला मगमला 😃😊😊😊😇😇😍😍😍
Ma pani big fan ho
methoo song.. keep it more..
mapane daiko fan ho go ahead dai
M
Great vocals : CONGRATULATIONS !!!
अबको २,४ बर्ष नेपाली गित संगित क्षेत्रमा एक छ्त्र राज गर्छ्न खेम सेन्चुरिले
Wow ho hoi nice talking
यहिले २०७७ मा नि राज भैसक्यो । उहाँको कुनै गित कम छैनन।
Tapaile vaneko thyakai lagyo
💗💗 beautiful song shanta ji♥️
waw खायो खायो यसपालीको बर्ष खेम सेन्चुरिले पुरै इन्ड्स्ट्रीज खाइदियो,,बधाई छ खेम सर,उत्तर उत्तर प्रगति को कामाना,,
यो साल्को तिज खेम जि लाई हो जस्तै छ
happybirthdaywishesworld.com/wp-content/uploads/2017/12/Happy-birthday-images.jpg
खेम सेन्चुरिको स्वर भनेपछी हुरुक्कै हुनि को को हुनुहुन्छ!
Ma xu kapalu korira janii ramro lagxa mani gako xu
म के त? म पनि हुरुक्क हुनेमा एक
✋✋✋
ma pani hurukei hunchhu khem sirko mitho sorma uhalie hardik badhai ewam shubhakamana🙏🙏🙏🙏🙏
क्व्ल,
पृथ्वी ईन्टरटेनमेन्टको प्रस्तुतिमा खेम सेन्चुरी र शान्ता रानी परियारको नयाँ गीत "आधि बाटो" अन्जली अधिकारी र खेम सेन्चुरीको अभिनय सहित सार्वजनिक गरेको छौं, सदाझैं यहाँहरुको मायाको अपेक्षा गर्दछौं ।
very good song 👌
राम्रो छ मलाई धेरै मन पर्यो😍😍😍😍😍
कति मार्मिक गीत खेम सेन्चुरी जिको सबै टिमलाई बधाई छ यो गितले सर्बाधिक चर्चा पाओस । दर्सन ढुंगा जस्तै
एकताको
श्वर शब्द सर्जक मोडल सबैमा एकछत्र राज गर्ने खेम सेन्चुरी को सबै गित बबाल
आहा!!
आहा😲😲 यस पालिको तीज गीत हरु त सबै खेम दाजु य मात्र सुन्छु त । तर के गर्नु गीत ले भ्युज नै पाउँदैन र पो । एउटा राजा हो नी लोक दोहोरी क्षेत्र को खेम सेन्चुरी दाजु ♥️♥️♥️
खेम दाइको लय मिलाउनी शैली खत्रा छ के का बाट आउँछ दाइ अलि अलि हाम्लाइ नि बाड्नुस के
खेम सेन्चुरी सर को एकदम ठूलो frnd हो म हजुरको सोर एकदमै मन पर्छ सर हजुरको कला गला को धेरै धेरै सम्मान गर्न चाहन्छु।🕺🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल।
happybirthdaywishesworld.com/wp-content/uploads/2017/12/Happy-birthday-images.jpg
नमस्कार म नेत्र अर्याल याे गीतकाे शब्द सर्जक । बिगतका गीतहरू मन पराइदिनु भएकाे छ । याे गीत अाधी बाटाे लाइ पनि धरै माया गर्नुहुनेछ भन्ने अासा गरेकाे छु । धन्यवाद ।
2020 ma netra da ra khem da ko sabai sirjana safal bhayoko ma badhai xa ra aagami din ma pani yastai sirjana ko aapexya gardaxu ra thanks hamilai ramro sirjana le manoranjan diyako ma
Kati ramro sirjana ahaa
Ma pani gaunu paryo euta geet 😂😂
@@poojapaudel7150 why not..u r welcome.
लौन नेत्र दाजु मिठो एउटा गीत लेख्दिन परो नाच्न नपाएर खुट्टा चिलायो सारै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बास्तमै खेम सेन्चुरी जस्तो मौलिक गीत गाँउने कलाकार नेपाल मै कोही छैन जस्तो लाग्छ मलाई । कलाकार भनेको यस्तो हुनु पर्छ। उहाँको भ्वाईस को त झनै कुरै छोडि दिउँ । मलाई साहरै मन पर्छ। साहेद मलाई जस्तै हरेक लाई मन पर्छ होला।। दोस्रो नारायण रायमाझी हो खेम सेन्चुरी सर।
यकदम राम्रो छ गीत अनि खेम सेन्चुरी दाईको अावाज। best of luck dada......
ए साईली म सङ्ग जान्चौर मैइले छोको खान्चौउ र गित ले मन रुवाए जस्तो कहा होलार हैइ
आह हा जति सुनो उतिनै सुनो सुनो लाग्ने गित बनेको रैछ यो तीज मा जता सुनो खेम दाजु को नै भोईस भैट्छु बधाई छ खेम जि सान्ता रानी परियार लगायेत सम्पुर्ण युनिट लाइ सफ्ल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै छु🙏🙏🙏🙏🙏🙏
गित धेरै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा दामी गित 🙏🙏❤️❤️
खायो खायो खेम भाईले लोक बजार खायो यसैगरी सदा सदा प्रगति होस भाई खेम को ☕️ 🎹 🎀🎀
खेम दादा राम्रो स्वर धनी गायक हाे हजुर
आहा, प्रिय खेम दाजुको फेरि अर्को मीठो गीत आएछ । जुन सुन्यो त्यही मिठो, आहा क्या जादु छ खेम सेन्चुरीको गीतमा । सबै पक्ष मीठो, सबै टीमलाई शुभकामना ❤️❤️
बबाल छ हाल मलेसिया बाट हेर्दै छु
Santa rani pariwara baine ta hamro ghau ma ni aayra hami haru lai sarai manoranjan dinu vayko thiyo l hai Hajura lai teej ko suvkamana ani congratulations sabi tim lai👌👌👌👌💕💕💕
हजुर को गित अतिनै मनपर्छ मलाई
👄👌👌👌👌👌👌👌👌👌👌👌👌💘💘💘💘💘💖💖💖💕💕💕💋
यो होनित गित भनेको क्या राम्रो शब्द स्वर अनि म्युजिक आहा,,जति तारीफ गरेनि कमै हुन्छ ,हार्दिक हार्दिक बधाई अहिलेका जल्दा बल्दा गायक सर्जक खेम अनि नेत्र सर लगायत होल टिमलाइ 🙏
अरे वाह दाजु आगो लगाउनु हुने भो तपाइले यार लोक दोहोरी क्षेत्रमा बधाइ छ यति राम्रा गीत सीर्जना गर्नु भयको मा💪💪👍️👌🙏🙏👏
खेम दादा राम्रो सर्जक र गायक दामी लाग्छ
khem century ko geet sabai sunxau sabai utikai ramro lagxa.all the best khem century
Dambar Itani Honi
हामी मौका परे चैते दशैमा तिजका गित सुन्दिन्छौ❤तिजका गित सुन्न के तिजनै कुर्न पर्ने,माया गर्न रुम नै मिलाउनु पर्छ र😂
यो सालको तिजम जताततै खेम सेनचुरी को गित नै हाइलाइट म छ है करोडौ भिउ पावस यो गितले नि जय गित जय सङित्😍🇳🇵🇳🇵🇳🇵
Thooka
आहा कति राम्रो गित खेम दाजु र सान्ता जि अनि मेरै गाउले अन्जलि अधिकारी कस्तो राम्रो अनि साथ दिने सम्पुर्ण टिमलाई सफलता नै सफलता मिलोस
हार्दिक बधाइ छ खेम भाइ शान्ता बैनी अनि सबैको भलो चाहने पृथ्वी थकाली दाइ लगायत सम्पुर्ण लाइ।
खेम सेन्चुरीको आवाज भन्ने बित्तिकै म छु हजुर म खेम सेन्चुरेको फ्यान हो हजुर म खेम सेन्चुरी भएको गीत एउटा पनि नछुट्याइकन हेर्ने गर्छु। धेरै धेरै शुभकामना छ सम्पूर्ण टिमलाई,🙏🙏🙏
Ramro x geet dada hajur ko 💃💃💃💃💃💃💃❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞
रचना नेत्र अर्याल .....excellent रचना 🙏🙏🙏
पछिल्लो समय खेम भाइको गित भाइरल भयका छन आस छ यो नि सबै को मनमा बस्ने छ सफलताको सुभकामना
एक बहुप्रतिभाका धनी खेम सेन्चुरी मिठो स्वर अनि डान्स्😍😍
तिमी सङ भेटेको दिन छिट्टै चल्छ घडीको सुइ किन?
खेम सेन्चुरी सर को हियर कटिङ राम्रो छ सुहाएको छ ♥️♥️♥️♥️♥️
Wow kattti mittho geet hola.khem century jiuko harek geet yestai mitho hunxa.best of luck khem ji🙏❤
आहा कति मीठो सृजाना,बधाई छ यो युनिटलाई
निकै मेहनतले बनेको यो निकै मीठो सदाबाहार गीति लाई best wish xa hai र सान्ता जि लाई सफलताको सुभकामना पनि (जय गुल्मी) जय गित जय सँगित
आहा कति मिठो गीत
यति बेहोस थिइन पहिला म ठेस लागेर लडेछु दैलामा wow 👌👌👌👌💘💘💕💕💕💕💕💕
गित भनेको येस्तो पो हुनुपर्छ त रातोसारी अनि हरियो चुरा मा एक्दमै सुवायेको छ अहिले समाझ मा धेरै नराम्रो आच आउने गित हरु गायको देख्छु तर यो गित हेरेर पुरानै याद आयो धन्यवाद सबै कलाकार साथीहरू लाइ अग्रिम सुभकाम्न आगामी दिन हरुमा नि येस्तै रमाइलो गित हरु गाउदै जानुहोला धन्यवाद 🙏🙏🙏
खेम सेन्चुरी जि को कोइ पनि गीत यति मार्मिक छ , शब्द र लय चएन नै राम्रो छ बधाई ! अगामी दिनहरु मा पनि यस्तै खालका गीत सुन्न पाउ साथै महिला स्वोर नि अति मिठो छ वहाँ लाई पनि बधाई छ ।
गित हेर्ने भन्दा पहिला कमेन्त हेर्ने जति यता हाजिर हुम होइ ✌️🖐️🖐️🖐️
सारै राम्रो छ सफलताको शुभकामना ❣️❣️❣️👌👌
Amazing
Fantastic
Superhit
🙏🙏🙏
💃💃🕺🕺
अाहा धेरै राम्रो गिग छ खेम भाईको बधाई छ धेरै राम्रो बन्दै जावास धन्य बाद💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏💅💅💅💅💅
गित अत्यन्तै राम्रोछ खेम दाइ आफै म्युजिक भिडियो मा अभिनय नगरेको भए अझै राम्रो भिडियो बन्थ्योको मेरो ब्यक्ति गत बिचार हो अन्यथा नसोच्नु होला कृपया खेम दाइ को स्वर को फ्यान हु म सलुट गर्छु खेम दाइ हजुर को स्वर लाइ
लोक दोहरी छेत्रमा आगो तहल्का पित्नु भो खेम दादा😘😘🙏
Oh my god देश कान्छ है याे गितले क्या मिठाे हाेका दाजु चिनी पनि हुदैन हाेला गुलियाे म हजुरकाे हरेक गित नछुटाइ हेर्ने गर्छु याे गितले बजार पिटाेस शुभकामना voice धनि खेम दादा हजुरलाइ
Ummm dai ko geet ramro xa .....
@@binathapa4631 hone hjr
आहाँ कति मिठो गित तिज को खेम दादा को आवज माँ सारै राम्रो गित दादाँ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎵🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🙏🙏🙏
CONGRATULATIONS 👏 👏 Beautiful song !! Nice music visual 👌
यश वर्षको उत्कृष्ट गीत लाग्यो खेम जि
Wow super nice song and dance dheari ramro xa khem daju hjr lai ayane dinko sabkamana xa best of luck all team members lai congratulation
आहा धेरै राम्रो गित खेम दाई santa rani दिदि सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
सबै लाई दुर्गेस थापा vten मन पर्ला मलाइ चाहिँ खेम सेन्चुरी मन पर्छ अहिले को तिज बुढा ले हल्लाइ राको छन
मीठो गित सफलताको शुभकामना
waiting ma xam la dajai.❤️❤️🙏🙏
Aha badhaix yo team lai geet vdo ramro 👌👌👌
Hajur ko git sabai Ramro lagxa malai khem Dai❤❤❤❤
बधाई छ शन्तारानी नानिलाइ र मिठो स्वोरका खानी सथै सर्जक खेम सेन्चुरी सर लाई।
Khem sir hjr ko shora ma jadunai xa keep up
आहा कति मिठो गित खेम सिन्चुरी र सान्ता रानी को स्वर उस्तै राम्रो एस पाली गुल्मिली हरु सफल्ता देखियो बधाइ छ
Wowo khem da ko feri aarko dhamaka nice song
Sunko outhi sunai ko chura timi baye birdinxu sab kura kati mitho geet hoka khem daju ko 👌👏
Congratulations entire team.
खेम सेन्चुरी बेस्ट गायक सफलताको कामना गर्दछु
Ok I am waiting from Saudi Arab
कति मार्मिक गीत खेम सेन्चुरी जिको सबै टिमलाई बधाई छ यो गितले सर्बाधिक चर्चा पाओस
जसले जस्तोसुकै भनेपनी यसपालिको
तिज गित दुर्गेश थापा र, प्रीति आलेको
गितसँग टक्कर लिने खालको अरु कुनै गित
बनेको छैन million views गयो रे, भनेर
डाह गर्नेहरु खुट्टा तान्दै छ ! जय संगीत 🙏
good
right mlai pani manparyo durgesh thapa ko git
Dami x song ..khem dai ko sor ma jadu x..mero ta manae xunxa
Nice song sing with dance khem century sir. Keep going on all entire team.
Dammi chha geet
Ģģ.h
@@laxmanbhujel6176 q
तिज गित भनेको यस्तो हुनुपर्छ सारै राम्रो छ साथै शब्द पनि सारै राम्रो रहेछ बधाई छ सम्पूर्ण टिमलाई
Nice song 👌👌👌
धेरै राम्रो छ गीत 100%मा 100%पक्कै सफल्ता पाउने छ यो गीत
Wish you the best brother..I'm waiting
Very nice ❤❤❤❤
खेम सेनचुरीकै गित सारै राम्रो लागन थाल्यो
शब्द सङ्गित अनि भिडियो त झन
उतिकै राम्रो छ । दादा हजुरलगायत समपुण टिमलाई सफलताको शुभकामना ।
Shanta Bhini good song well done, keep it up.
नेत्र अर्याल बाबु ! सारै राम्रो र मीठो गीत रचना गर्नु भएछ ; बधाई धे---रै ।
मौलिकताकाे अर्को नाम खेम सेन्चुरी
खेम सेनचुरि भाइ मेरो माईति परनुु भएछ रामरो नाच रामरो गित को लागि सबै टिम लाई धेरई धेरई धनयाबाद
Wow, romantic teej song🎶❤🕺💃
अती राम्रो छ गीत
Beautiful song : melodious vocals : CONGRATULATIONS to the entire Team !!!
cचह
cचह
cचह
cचह
cचह
फेरि अर्को धम्का लौन कति राम्रो होके नयाँ गित पनि धेरै धेरै धन्यवाद है खेमराज दाइ अझै पर्गती गर्दै जानू होला यै छ अग्रिम सुभकामना
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
🏬
अति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिमलाई तिजको शुभकामना !
जती सुने पनी सुनिरहु ज़स्तो राम्रो गीत सम्पूर्ण यूनिट लाई बधाई खेम सेंचुरी का फ़्यान हरू लाई मेरो नमस्कार namaste mobile tv लाई subceibe गरेर सहयोग गरी दिनु होला ❤️🙏🙏🙏
Aaha kati mitho geet 😍😍😍😍👌👌👌👍👍👍❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏
मलाइ मोहनी लगाइसक्यो यो गायकको स्वरले ,,, तर गायक को नाम थाहा छैन्🤔
Khem se thiri jasto lagxa hoina ra?#chefmahi
Khem century
Khem Suncheuri ho
Ramro xa
उत्कृष्ट सिर्जना मेरो दाई खेम सेन्चुरी साथै अभिनय त्यस्तै अञ्जली दिदी र खेम दाइ!🇳🇵❤️💐
त्यो दुर्गेश छक्का को भन्दा यो गित राम्रो अनि तिजको जस्तो पनि छ तर तेहि छक्का को गित मन पार्छन किन हो।।।
Wow dami xa bro🙏🙏🙏🙏♥️♥️♥️♥️👌👌👌👌
ब्रो यसरी नै मेहनत गर्दै जानुस एक दिन शिखरमा पुग्ने छौ हाम्रो साथ सपोर्त जहिले नि रहि रहन्छ,,