रबि भाइ तपाइँ पनि अरु पाटी जस्तै रैछ,राजदुत भागबन्डा गर्ने चिज हो! रबिलालाइ रावलको अघि थर्काए केसिले

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • मुख्यतया 8848 News मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
    #surendrakc #rabilamichhane #balenshah #8848news

Комментарии • 8

  • @tekkhatri9875
    @tekkhatri9875 3 месяца назад +3

    जय रबी जय बालेन जय ज्ञानेन्द्र जय दुर्गा
    जय जनता

  • @razthulung7862
    @razthulung7862 3 месяца назад +2

    अहिले ४१५ ले हेरेकोमा २५ वटा लाईक थुक्क हामि नेपालि | यतिका विद्वानले बोलेको नबुझेरै हो क्या हो लाइक न आएको |

  • @freemovie2006
    @freemovie2006 3 месяца назад +1

    Baudik fantoos

  • @kesharbaniya7020
    @kesharbaniya7020 3 месяца назад

    रा स्वा पा ले केटाकेटी काम गर्यो।यस्तो बिज्ञापन त परराष्ट्र ले गरेको भय केही सुहाउथ्यो।पार्टीले राजदुत नियुक्ति गर्ने होर।सरकार संचालकको बुद्धि का गयो।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 3 месяца назад

    तपाईको कुरा सुनेर किन हाँसेको होला त्यो लठ्ठु ।

  • @bishalgurung1526
    @bishalgurung1526 3 месяца назад

    Jay rabi daju jay nepal... rabi daju is king ... aru jo j sukaile j vanun

  • @padamkarki2747
    @padamkarki2747 3 месяца назад

    Griha mantri huna hurukkai hune tyasto muji pani neta hunchha ?