राजेन्द्र लिङ्देनले संसदको रोष्ट्रममा उभिएर किन च्याते बजेट पुस्तिका ? | RAJENDRA LINGDEN | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • RAJENDRA LINGDEN | SAMSAD | NEPAL PARLIAMENT | NEPAL BUDGET 2024
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hd #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #ap1tv #newstoday #newsupdate #rajendralingden #samsadbaithak #samsad #samsadlive #nepalparliament #parliamentofnepal #pratinidhisabha #politicalnews #nepal

Комментарии • 64

  • @keshavpandey2191
    @keshavpandey2191 3 месяца назад +52

    राजेन्द्र लिन्देन ले भनेको संघीयता खारेज र जनताले चुनेको प्रधानमन्त्री बनाउने प्रणाली बनाउनु सहि छ

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 3 месяца назад +4

    राजा बादिकाे प्रधान मन्त्रि सपनामा है।।

  • @FadendraRai
    @FadendraRai 3 месяца назад +6

    Nepal KO 1 matra rastiya desvakta neta Rajendra linden 👍💯

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 3 месяца назад +11

    होईन कर्णाली अर्थात कर्णाली का १०जिल्ला नेपालमा पर्दैनन् कि है सरकार कर्णालीमा बजेट त झापा र धनुषा जति पनि छैन त के कर्णाली एमाले काङ्ग्रेस माओवादी को भाष्ण गरि खाने नारा हो नत आज सडक बनेयो राम्रो नत कर्णाली का १० जिल्ला ले बत्ति पाए कोहि स्वस्थ्य शिक्षा । के एक जिउँदो सांसद ज्ञानेन्द्र शाही मात्र हुन त अरु कर्णाली नेता मन्त्री सांसद रमिता हेरेर बस्ने गएको हुन कि चुनाव आउदा हावहल्ला गर्ने मात्र पाटी नेता परिवार बनेका छन है र एमाले माओवादी काङ्ग्रेस भेडा बाख्रा हेर्छन् ति नेता जनप्रतिनिधि हरु । कर्णाली फेर हो भ्रष्टाचार सर । सबै कर्णाली उठ्नै पर्ने भयो त अब । धनुषा जिल्ला भौतिक मन्त्री र श्रीमती को निर्वाचन छेत्र हो अनि बजेट परेछ खर्च खेत बारि बेचे छन कि , ८ अर्ब , ७७ करोड , ४ लाख बजेट अनि झापा आलु दल केपि को छेत्र झापा को बजेट , ६ अर्ब , ७० करोड , ४५ लाख छ अब टोटल बजेट 👎️
    झापा र धनुषा को बजेट १५ अर्ब , ४७ करोड , ४९ लाख बजेट के मन्त्री यि दुई जिल्ला हुन त अनि मेरो कर्णालीका १० जिल्ला को बजेट हेर त , ७ अर्ब , ३६ करोड , ४८ लाख १४ हजार यो के कर्णाली मा चुनाव खर्च होकि बिकास गर्ने कर्च हो सरकार र भौतिक पुर्वदार मन्त्री भन्नुस् ।
    कर्णाली लुटिकाने भाटो हो भ्रष्टाचारहरु को कार्बाहिमा परेका कर्मचारी कर्णाली चोर अपराधी कर्णाली मा भ्रष्टाचार यता बजेट उता , जो मेरो गाउँ घरमा कर्णाली ठाउँ ठाउँमा ६ / ६ महिनामा फोटो खिच्न जाने एमाले काङ्ग्रेस माओवादी दास भ्रष्टाचार खास झोले भेडा गधाहरु लाई लाई यो बजेट धेरै किन भने बिकास मा लगाउने भए चिन्ता हुन्छ, भ्रष्टाचार र योजना मैले ल्याएको भन्दै खाने लाई के चिन्ता गधाहरु लाई । अनि पो कर्णाली बिकास र सबै चिजमा पछारि परेको हो भ्रष्टाचार को थुप्रोमुनि छन कर्णाली मा । है देश र बेचुवा सरकार चुनाव फेरि आउछ अपराधी गधाहरु । आज एक जना जिउँदो ब्याक्ती सांसद ज्ञानेन्द्र शाहि दिन रात कर्णाली को लागी र जनता लागि आबाज/बोल्दा त नसुन्ने बहिरो सरकार भ्रष्टाचार अपराधीहरु सुन्दैनन हिजो सालमा एक चोटि बोल्ने सांसद थिए कर्णाली का बोल्ने केसुन्थे , अनि भ्रष्टाचार अपराधी का भेडा गधाहरु मन्त्री भए झै सोधेको देक्छु भेडा हरु व भेडाहरु कहिले भ्रष्टाचार को बारे बोलेको देख्दैन । अनि भ्रष्टाचार अपराधी हरु आफ्नो बाउको जग्गा बेचेर ल्याए झै बजेट बाड्छन जस्को एक रुपैयाँ को लगानी न कर तिरेको रेकर्ड छैन उसैले बजेट बाड्छ बिदेशी का भरिया भएर बिदेशी का छोरा बुवारि नेता मन्त्री के नेपाल बिकास हुन्थ्यो ।

  • @gaurinathpradhan2911
    @gaurinathpradhan2911 3 месяца назад +2

    यो राजेन्द्र लिङ्ग्देन पनि धेरै उम्लियो, अब यो पोखिन मात्र बाँकिछ।जति आदर्षका कुरा गरेपनी सवैले चिनिसके लिङ्ग्देन जीलाइ पनि!अर्काको बैशाखिमा साँसद बनेकोछ,अझै धेरै फुर्ती गरेकोछ।

    • @uniformnepal
      @uniformnepal 3 месяца назад

      सहिलाई सहि भन

  • @kishorebist2702
    @kishorebist2702 3 месяца назад +1

    कुरा त सहि हो तर 62_63 तिर हाम्रो छेत्रमा सरकारै थियन महामहिम ज्यु कहि कतै बिकासको कुरा सुन्दा बिदेसि सॅष्थाले दियको भन्ने हुन्थ्यो त्यो पनि डर र धम्कि देखाइ ठुला ठाला हरूले प्रतछे मनोमानि गर्दथे ।। एउटा देशले आफ्नो नागरिकलाइ दिनु पर्ने नागररिता प्रमाणत एक हप्ता दश दिन लगायर पैसा पेलेर लिन पर्थ्यो ।

  • @ChandraPulami-m9f
    @ChandraPulami-m9f 3 месяца назад

    Dherii ramro garnu vayio rajendra lengden jiuee hjr aauta aAsal leader ho hjr jasto yo deshma aaja ko paristaima khacho xa ❤❤❤

  • @Bishunubhandari377
    @Bishunubhandari377 3 месяца назад

    राजेन्द्र जि ले ठिक गर्नु भयो

  • @kasitrairai2969
    @kasitrairai2969 3 месяца назад +1

    ससुरालिले अराएपछी गर्नैपर्छ

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue 3 месяца назад

    सहि हो

  • @nareshpunmagar1627
    @nareshpunmagar1627 3 месяца назад

    Good point

  • @kajigajmer4154
    @kajigajmer4154 3 месяца назад

    Good job rajendra jiu janata Kati din jhole banxan herdai jam ek din bujnexan

  • @PadamThapa-n1r
    @PadamThapa-n1r 3 месяца назад

    good sandesh

  • @humbhandari8356
    @humbhandari8356 3 месяца назад

    good job

  • @maheshkhadka9472
    @maheshkhadka9472 3 месяца назад

    योजना र बजेट सधै माग्ने र जस्को पहुच छ उसैले आफ्नो क्षेत्र लैजाने यो परम्परा को अन्त गरि हरेक निर्बाचन क्षेत्र मा बजेट कार्यन्यन र अनुगमन र हुने खाल योजना बैन्क हुनु पर्छ जस मार्फत योजना जावोस जुन प्रथामिकता का आधार हुनु पर्छ

  • @rameshshrestha8460
    @rameshshrestha8460 3 месяца назад

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 3 месяца назад

    यो ,तरिका ले greater nepal लाउछु भन्छन् यार हारा देश का नेता जि ले😁😁😁

  • @kiranmadai159
    @kiranmadai159 3 месяца назад

    यो के गरेको सुदुर पश्चिम र कर्णाली मा त धेरै बजेट हाल्नु भाको रहेछ यो नेपाल मा पर्दैन की के हो

  • @harisana2038
    @harisana2038 3 месяца назад

    आजको आवस्यकता, सहमत।

  • @NbNb1987
    @NbNb1987 3 месяца назад +1

    30 SEATELAI PM BANAYESI YESTAI HO

  • @dipendrashrestha5346
    @dipendrashrestha5346 3 месяца назад

    Good rajendra ligndal sir bhandhar four garnu hola

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 месяца назад

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @RadhaKisunTharu-j6b
    @RadhaKisunTharu-j6b 3 месяца назад

    Good,joup,adhexeju

  • @mansinghdhami5907
    @mansinghdhami5907 3 месяца назад

    Lingden manniy jiule vaneko 200% right vannuvax right garnuvax

  • @mahendradhakal2873
    @mahendradhakal2873 3 месяца назад

    आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर.
    सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर.
    कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.

  • @suryagautam188
    @suryagautam188 3 месяца назад

    Bajeta Khadake ko Baisakhi tekera aayeko ho vanne kura prastai xa.
    Yo Bajeta Khadake and Khadake prabriti ko eauta kadi ho.
    Tesaile Khadake and Khadake prabriti Desa ko lagi kati Ghataka xa aama Nepali Jantaharu le bujhana jaruri xa.
    Prachanda ra Barsamana haru ta matra Khadake ka Goti matrai ho.
    Chetanavaya.

  • @prabhurai9107
    @prabhurai9107 3 месяца назад

    Sahi kuro ho.Mantri harule afno bauko sampati sajhera manpari garna mildaina.daka mantri haru lai k garnu khai.laaj pacheka nakachara mantri har.

  • @mansinghdhami5907
    @mansinghdhami5907 3 месяца назад

    Tesko mukhama kochadinus rajendra ji

  • @shyambabuachryachhetri5809
    @shyambabuachryachhetri5809 3 месяца назад

    ta mula pani kailasha sirohiya ko dhoto has mula kuragar chas

  • @jeewanlamichhane763
    @jeewanlamichhane763 3 месяца назад

    tyo rabi chor lai herna ta makha x

  • @Suppo_Gamer-eh2so
    @Suppo_Gamer-eh2so 3 месяца назад

    Chyatisake paxi samsadiye maryada re 😂😂😂

  • @sitakhatiwada7251
    @sitakhatiwada7251 3 месяца назад

    संसद भनेका नितिनिर्माता होलान् भनेको त यी त भतुवा कुकुर पाे रहेछन् ।यिनिहरुलाई लाज नभएर हाेला बालेनकाे बिराेधमा रहेका ।

  • @GovindaRai-h3y
    @GovindaRai-h3y 3 месяца назад

    K garnu moh vayeko vaye gyane rw tero bau KO bihe dekhauthiye...

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 3 месяца назад +15

    लिम्वुको छोरा राजेन्द्र लिङदेनको गर्जन डरलाग्दो र संसदिय व्यावस्थाको आज सम्मकै उत्कृष्ट र दमदार भाषण 👏👏👏👏👏✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼

  • @shreeslil8479
    @shreeslil8479 3 месяца назад +1

    यो गाई खाने जात हो ,यसले खान्छ , ,यसले धर्मको नाममा राजनीति गर्छ भने यो सरासर जनता भाद्ने बोलि मात्रै हो , यसले भनेको शासन प्रणाली बाहुन वादको अनि एकल जाति प्रथाको शासन हो। आजै बुझ्न जरुरी छ।

  • @urmilagyawali3821
    @urmilagyawali3821 3 месяца назад +1

    अरू सबै कुरा त ठिकै हो राजा ल्याउछौ भन्नेहरू आजकल त नाम निसानै छैन कुन दुलो भित्र हराको हो २/४ दिन सडकमा कराउथे औषरबादीहरू अहिले त सबै टन्न खाएर सुतेछन
    थुक् राजाको नाम बेचेर खानेहरू !

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 3 месяца назад +1

    ह्रेर्दै कस्तो छ महाठग !

  • @KhunSoZin
    @KhunSoZin 3 месяца назад +1

    के गरेको गोरु😂

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 3 месяца назад

    यस्ता ब्यकि लाई कस्ता ब्यक्ति ले नेता , संसद बनाए यो सदन चौतारो,होर जे गर्न पनि छुट, सभामुख को कुनै अधिकार हुदैनर?

  • @sundarsingh92
    @sundarsingh92 3 месяца назад +2

    chora mantri euta jillako budget purai Karnali pradeshko bhanda dherai kasari haleko?

  • @ManagingRawat-zo1ip
    @ManagingRawat-zo1ip 3 месяца назад

    यो नेपाको शनशद हललाई रत्नपार्कको रनडिको हल भनछु

  • @BineshThami
    @BineshThami 3 месяца назад

    यो सरकारको मन परी हो धेरै लामो जान सक्दैन हो

  • @rajupaudel6189
    @rajupaudel6189 3 месяца назад +2

    जय देश जय नरेश जय पसुपतिनाथ

  • @Paisadeyajaldi
    @Paisadeyajaldi 3 месяца назад

    Sachchai yo Pradesh sarkari bekarko r kharchilo matrai ho baru sthaniya tahako sarkari matrai dherai charcha x yo deshma Pradesh sarkarko kamai xaina

  • @kabitarai2366
    @kabitarai2366 3 месяца назад

    aba baunko dinharu gayo dhannebad6 rajandra dai

  • @ManikKarunamuni
    @ManikKarunamuni 3 месяца назад

    Who did mahapapakarma😮,Karma coming behind 😢🎉

  • @suresh.chandra1999
    @suresh.chandra1999 3 месяца назад +1

    Well said Rajendra jyu

  • @amitshrestha109
    @amitshrestha109 3 месяца назад

    😅😅😅😅

  • @dhankhatri-kt8cn
    @dhankhatri-kt8cn 3 месяца назад

    सलुट छ राजेन्द्र प्रसाद लिइ्देन ज्यु लाई

  • @bhimnarayanpandey9516
    @bhimnarayanpandey9516 3 месяца назад +1

    Good rajandra

  • @GovindaPrasadbhatta-o1c
    @GovindaPrasadbhatta-o1c 3 месяца назад

    सहिकुरो गर्नु भयो अध्क्ष ज्यु

  • @babuthapa3181
    @babuthapa3181 3 месяца назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯

  • @SukTamang-g8q
    @SukTamang-g8q 3 месяца назад

    good job rajendra dai🎉🎉🎉

  • @girjalimbu1003
    @girjalimbu1003 3 месяца назад

    Well done mr Lingden

  • @rohitsinghkunwar1902
    @rohitsinghkunwar1902 3 месяца назад

    Right 👍👍

  • @RBMagar-pb5re
    @RBMagar-pb5re 3 месяца назад

    good

  • @rameshkhatri3069
    @rameshkhatri3069 3 месяца назад

    💓💓🌹

  • @uycyhimmgr6437
    @uycyhimmgr6437 3 месяца назад

    Chorrrr neta