शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Makalu Barun National Park Trekking Sankuwasabha Nepal.
    Please watch previous episodes
    Makalu Part-1
    • मकालु यात्रा, हिमालको ...
    Makalu Part-2
    • सातो लैजाने उकालो || ए...
    Part -3 (Extreme Siptong la Pass)
    • हिउँको महासागर छिचोल्द...
    Part-4 (Barun Valley)
    • वरूणको जादु Barun Vall...

Комментарии • 968

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 месяца назад +4

    जय होस । शिवधारा मा निवासीत शक्ति मा नमन , वास्तविक देवभूमि हो

  • @santoshxatri-1506
    @santoshxatri-1506 8 месяцев назад +75

    याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।

  • @user-RKMAGAR
    @user-RKMAGAR 6 месяцев назад +5

    यो ठाउँले मनै लोभ्यायो❤ अति सुन्दर

  • @ramlama4667
    @ramlama4667 Год назад +11

    हाम्रो देश नेपाल देवी देउताको बासस्थान अनि अति नै सुन्दर हरियाली मनै लोभ्याउने ठाँउ।सचिन र लक्ष्मी सर लाई मुरि मुरि धन्यवाद

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Год назад +17

    जोखिमपुर्ण यात्रा गरि शिवधारा दर्शन गराउनु भयो सचिन सर,मनैदेखी धन्यवाद अनि सम्झना छ हजुरको लागि🙏🙏❤️❤️

  • @NatureLoverB
    @NatureLoverB Год назад +28

    सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤
    म पनि निकै nature lover हो 💚💚
    घुमे झै अनुभव दिनुहुन्छ purvi Blues 🙏🙏🙏💚💚सधैं माया र सफलता को कामना ❤

  • @miolimbu979
    @miolimbu979 Год назад +10

    ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।

  • @birugurung7800
    @birugurung7800 Год назад +5

    स्वर्ग भन्दा पनि रमाइलो मेरो देश नेपाल । वह !!! पुर्बी बुल्सलाइ धन्यवाद ।

  • @LoyalNepali
    @LoyalNepali Год назад +13

    कति सुन्दर अनि रमणिय स्थान हो ❤। नेपाल साच्चै नै स्वर्ग हो।

  • @rahulofficial405
    @rahulofficial405 Год назад +12

    नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा
    हर हर महादेव 🙏🙏🙏🙏

  • @sadbooy.
    @sadbooy. Год назад +29

    संखुवासभा हाम्रो गाउँ
    खुसी लाग्छ आफ्नो गाउँ को video देख्दा
    धन्यवाद सचिन सर्🙏🙏🙏🙏

  • @kulungpadam2159
    @kulungpadam2159 Год назад +25

    बल्ल प्रतिक्षाको घडी सकियो अब हेर्न मज्जा आउने भो ..... विशेष धन्यवाद सचिन दाई अनि Purvi Blues Team...🙏😍😎

  • @goofoff0726
    @goofoff0726 Год назад +5

    पूर्वको उत्कृस्ट पर्यटकीय इस्थल
    सारै सुन्दर, अत्यन्तै मनोरम धार्मिक इस्थल

  • @babul..009
    @babul..009 Год назад +90

    अब आज बल्ल पूरा भयो हतार थियो यो भाग हेर्न धेरै माया सर 🎉❤❤❤

  • @arjunwaiba669
    @arjunwaiba669 Год назад +7

    साँच्चै स्वर्ग जानु भा हो की जस्तो लाग्यो बधाई छ हजुर हरुलाई

  • @chetkhatri4660
    @chetkhatri4660 Год назад +16

    I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing

  • @begariashu7880
    @begariashu7880 Год назад +8

    आगडीको भन्दा धेरै सजिलो बाटो बनेको रहेछ । धेरै खुशी लग्यो यहाँ सम्मा गएर भिडियो बनउनु भएकोमा । नेपालीहरुले एकचोटि पुग्नै पर्ने घुम्नै पर्ने तिर्थस्थल हो यो शिबाधरा ।

  • @ritashrestha1226
    @ritashrestha1226 Год назад +2

    आफ्नो गाउको रमणिय दृश्यहरू हेर्न पाउदा अति खुसि लाग्यो ।हजुरलाई धेरै धेरै धन्यवाद

  • @cwanidad...2217
    @cwanidad...2217 Год назад +11

    हेर्दा रमणिय स्थान भए पनि कठिन यात्रा सलाम पूर्वी ब्लजु टिमलाई

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +49

    कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Год назад +5

    ॐ नम: शिवाय ! हर ! हर !! महादेव !!!❤❤❤ बधाइ छ युवा यात्रीहरुलाई विश्वकाे प्रथम वीजभूमिमा रहेका धार्मिक तीर्थस्थलकाे दर्शन गराएकाे मा !❤❤❤

  • @gunarajdhungel3480
    @gunarajdhungel3480 6 месяцев назад +1

    स्वर्ग जस्तै सुन्दर मेरो देस धन्यबाद सचिन सर

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +5

    स्वोर्ग खोज्न काहीँ जानु पर्दैन हाम्रै नेपाल मा छ सबै धन्यवाद दाइ सचिन 🙏🙏🙏 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵

  • @siwanirai9429
    @siwanirai9429 6 месяцев назад +1

    वाउ मन नै लोभ्याउने दृश्य 🤗🤗👌👌👌

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Год назад +9

    यति दुख कष्ट गरेर दर्शक प्रती यति राम्रो भिदियो पस्कनु भयको छ हजुरहरु प्रती नमन❤

  • @jyotirai2081
    @jyotirai2081 Год назад +2

    धन्यवाद सर हजुरको भिडियो सन्सार भरि सबैले हेर्ने गरेको छ

  • @roshankhatiwada9462
    @roshankhatiwada9462 Год назад +3

    वाह मनमोहक दृश्यहरू धेरै सुन्दर , धेरै धेरै धन्यवाद पुर्वी ब्लुज यति सुन्दर ठाउँको अन्वेषणको लागि. सचिन सर र लक्ष्मी सर हजुरको हिम्मत लाई सलाम छ।

  • @anishathapa3210
    @anishathapa3210 Год назад +1

    मनै आनन्द भयो भिडियो हेर्दा नि

  • @prakashrana7vlogs
    @prakashrana7vlogs Год назад +5

    आफ्नो ज्यानको बाजी राखी यति धेरै दुख गरेर हामी लाई हाम्रो देशको सुन्दर ठाउँ देखाई दिनु भएकोमा सचिन सर लक्ष्मी सर र सोनाम भाईलाई धेरै धेरै धन्यवाद छ ।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +2

    स्वर्ग हो हाम्रो नेपाल।जिन्दगीमा हेरियो भिडियो रमाइलो राम्रो छ।सफल यात्राको कामना।

  • @dineshrai2105
    @dineshrai2105 Год назад +11

    यो ठाँउ जाने रहर 4 बर्ष अगाडि बाट छ तर जान सकेको छैन अति सुन्दर ठाँउ ।

  • @gunrajmagar1157
    @gunrajmagar1157 Год назад +1

    धेरै रमाइलो ठाँउ हेरि रहु झै

  • @khadkakto4876
    @khadkakto4876 Год назад +5

    यो भागको पर्खाइमा थिए म खुसी लाग्यो धेरै माया सचिन सर🙏❤️

  • @ritamainali6319
    @ritamainali6319 Год назад +2

    कति राम्रो ठाउँ सारै रमाइलो लाग्यो अनि यो क्षेत्र को यति राम्रो विवरण गर्नु भएको मा धन्यबाद

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Год назад +3

    बल्ल आज शिवधारा को भिडियो हेर्न पाइने भइयो खुसी लाग्यो धेरै दिन प्रतिक्षा गरेको भिडियो राम्रै पाइयो nice ❤❤❤

  • @Pabi_Rai
    @Pabi_Rai 8 месяцев назад +2

    पुर्बी बुल्जको पुरानो पुरानो भिडयो हरु नि खोज्दै आफू नि घुमेको महसुस गर्दै छु धन्यवाद सचिन दाजुको टिम लाई 🙏

  • @kyubaraj
    @kyubaraj 11 месяцев назад +6

    सचिनजी र टिमको साहसलाई मान्नैपर्छ बा. जिउ सिरिंग हुने तर रोचक यात्रा

  • @bishnupaudel5607
    @bishnupaudel5607 Год назад +2

    तपाईहरुको कठिन साहासलाई सलाम !

  • @bishalchuwan6353
    @bishalchuwan6353 Год назад +10

    सोर्ग छ नी नेपाल 😢❤❤❤😊😊 तर विकास गर्ने निहुँमा यस्तो प्राकृतिक सुन्दर ठाउहर मासिँदै छन् 😢😢😢😢😢😢😢😢😢😢😢

  • @makargtamang7729
    @makargtamang7729 Год назад +3

    आह हाम्रो सुन्दर संखुवासभा, यो भिडियो हेरिसकेपछी पुरै म पनि घुमिसकेको महसुस भयो मनमा! धेरै रमाइलो सुन्दर बरूण भ्याली अनि शिवधाराको तस्बिर! हजुरहरुलाई धेरै धेरै धन्यवाद छ! मेरो घर पारी पट्टी चैनपुर ९ हाल म अहिले मलेसियामा छु! हजुर यो भिडियोलाई लाइक अनि शेयर गर्नेछु धन्यवाद! फ्याफुल्ला नमस्ते जय नेपाल🇳🇵🙏

  • @ganeshayadi3956
    @ganeshayadi3956 7 месяцев назад +1

    साहासिक यात्रा र धार्मिक स्थलको यात्राको लागि धन्यवाद । भगवानले रक्षा गरुन

  • @yogen-rai
    @yogen-rai 4 месяца назад +3

    मैलेत सोचेकोथे यो बाटो त कुन देशको होला भनेर खुसी लाग्यो हाम्रो देशमा पनि येस्तो सुन्दर ठाउ रहेछ हजुर को संघर्स लाई सलाम छ❤

  • @KANXAGMR07
    @KANXAGMR07 Год назад +1

    धेरेेेे् धेरे धनयवाद सर हरुलाई सिवधारा

  • @coomwartmagar
    @coomwartmagar Год назад +11

    लास्टमा जुन ढुङ्गा माथि भेटि चडाईयोनि तेहा एउटा बक्स बनाएर राख्दिए, पछि तेई पैसाले तेहा आउने बाटो राम्रो बनाउन सकिन्थ्योकि

  • @ngodupgurung2759
    @ngodupgurung2759 Месяц назад +1

    अब एकचाेटी मनाङ्ग काे मिलारेपा गुफाकाे पनि भिडियाे बनाउन पर्याे सचिन सर ,,जाे भ्रका बाट मर्सङ्दी खालाे परि भित्ता मा अबस्थित छ जाँहा धनुष हावा छ निकै रमाइलाे छ🙏🙏🙏

  • @radhapradhan2707
    @radhapradhan2707 Год назад +8

    गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏

  • @gopalalemagar1055
    @gopalalemagar1055 11 месяцев назад +1

    रमाईलो पनि लाग्यो बाटो हेर्दा खतरा पनि लाग्यो।#धन्यावाद सर।

  • @vikasbhandari1519
    @vikasbhandari1519 Год назад +10

    This place is really damn heaven......❤❤❤lot's of love from india❤❤❤

  • @sushilkhadka5510
    @sushilkhadka5510 4 месяца назад +1

    धन्यवाद छ शिव गुफा र शिव धारा दर्शन गर्ने पाएको मा

  • @purangurung2393
    @purangurung2393 Год назад +3

    Sarai sunder thawu, tapai haru yo kosis ley pakkai pani tourism chetra lai dharai faida pugne cha.
    Sunder desh Nepal.

  • @bhismalimbu5416
    @bhismalimbu5416 Год назад +2

    जिन्दगिमा !
    शिवधाराको दर्शन गर्ने अवसर पनि मिल्यो ।सम्पुर्ण PURVI BLUES टिमलाई धन्यवाद ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +8

    आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jyoteelimbu871
    @jyoteelimbu871 Год назад +4

    Really very dangerous trekking route.thank you so much sachin sir and Laxmi sir ati beautiful east Nepal ghumaunu bhayo . from India

  • @sitalchautari6810
    @sitalchautari6810 Год назад +2

    धेरै राम्रो यात्रा सचिन सर🙏🏻 रमाइलो पक्ष लक्ष्मी सरको थेगो " जिन्दगीमा "

  • @rudythapa580
    @rudythapa580 Год назад +5

    I salute the Purvi Blues team's determination and courage. Kudos to an amazing channel.

  • @madanshankar3497
    @madanshankar3497 Год назад +1

    Hait sarai nai khatarnak ani romanchak yatra...... dhanyabad sachin

  • @Nep997
    @Nep997 Год назад +2

    आहा कस्तो सुन्दर मेरो प्राण भन्दा प्यारो नेपाल। जापान बाट नियमित दर्सक🙏🏿 धन्यावाद सचिन/ लक्ष्मि सर

  • @bblimbusanba8773
    @bblimbusanba8773 Год назад +1

    साच्चै राम्रो ठाउँ रहेछ हेर्दै मन लोभ्याउने ❤❤

  • @rajeshlamichhane3210
    @rajeshlamichhane3210 Год назад +3

    Excellent, holorious place. God gifted to us.
    Thank you for exploring this .
    It 's really a heaven on the earth.
    Keep on exploring.

  • @mubarakmiya5411
    @mubarakmiya5411 Год назад +2

    शिबधारा ठोडो चटान सिकरी समाएर म अ।फै हिडे जशतो शचिन सरको टिमलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤

  • @anitarai5587
    @anitarai5587 Год назад +3

    Pabitra bhagawanko thau ma pugna khaha sajilo hunxa ra pabitr thauko darsna dilaunu vayo hajur haru ko sadai Ramro hos 🙏🏻🙏🏻🙏🏻 Har Har Mahadev 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    अाहा ,,,
    सुन्दर दृश्य❤❤❤❤

  • @गुप्तशाहसेवपुन

    ओम,नमो,शिवाय😅ओमनमोशिवाय,ओम,नमो,शिबाय😅,ओम,नमो,शिवाय😮ओमनमो😅शिवाय😂ओम,नमो,शिवाय😮ओम,नमोशिवय😮ओमनमोशिवार😅ओम,नमो,शिवाय,ओम,नमो,शिवाय😅ओम,ओम,ओम,ओम,ओम,ओम,ओम,

  • @manjubasnet6072
    @manjubasnet6072 Год назад +1

    हजुर हरु लाई शिव प्रभुले रछ्या गरुन् दर्शन पाउने शैभाग्यमीलो हरहर माहादेव 🙏🙏🙏🙏🙏🙏💐💐💐💐

  • @dalbahadurrai1
    @dalbahadurrai1 Год назад +4

    Beautiful simply beautiful places. You are great to take trouble to make us aware of availability of such places in Nepal. Best of Journey.

  • @nikeshgorg1983
    @nikeshgorg1983 Год назад +1

    कति राम्रो Vlog ।।कति राम्रो मान्छे।। कति राम्रो बोलि।।लाग्छ आफै डुल्दै छु जस्तो लाग्ने ।। धन्यवाद हजुरलाई यति राम्रो भिडियको लागि।।

  • @Rajkumar1990prince
    @Rajkumar1990prince Год назад +5

    Really very tough and dangerous trekking route I have ever seen thanks for this video❤

  • @krishnakarki9278
    @krishnakarki9278 Год назад +1

    हर हर महादेव 🌿🙏🔔 जय हो 🙏 सारै राम्रो 🚩🚩🚩🌿🔔🙏🍎🍑🍎🍑🍎

  • @mishalthapa4643
    @mishalthapa4643 Год назад +7

    It's a really challenging trek and not everyone can make it. Thanks to the team for this wonderful video!

  • @hemantgurung9908
    @hemantgurung9908 Год назад +1

    अत्यन्त मनमोहक, हदैपार गर्ने सुन्दरता👌👌👌

  • @rameshniroula5968
    @rameshniroula5968 Год назад +3

    Exceptional Natural Beauty, can’t believe it’s in Nepal, Need to develop & promote by gov level to attract Turist! Thanks Purbi Blues to cover this!!

  • @BikashThapa-r9o
    @BikashThapa-r9o Год назад +1

    धेरै रमनिय ठाउँ हरु देखाइ दिनु भको मा धन्यवाद

  • @Normal-rh
    @Normal-rh Год назад +18

    Thank you Sachin bhai and Laxmi sir for giving us the insights of the valley which is such breathtaking beauty . Lots love from Nagaland

  • @jeevanbohara9980
    @jeevanbohara9980 Год назад +1

    धन्यबाद सर जानकारीको लागि !

  • @kamalsunar8025
    @kamalsunar8025 Год назад +4

    Great video and Amazing place.
    Trek seems bit challenging but it's worth reaching Sivadhara.
    Hope I can do this trek in future.
    Thank you purvi Blues.

  • @maiyalimbu1239
    @maiyalimbu1239 Год назад +1

    ॐ नम सिवाए ।।।।धन्यवाद भाइ हरु धेरै कठिनाई सङ जानू भएर दर्सन गरै दिनु भएको म धेरै धेरै धन्यवाद

  • @keshabmishra3474
    @keshabmishra3474 Год назад +3

    Thank you so much..such a beautiful place thanks to the natute.❤

  • @rameshsubba5034
    @rameshsubba5034 6 месяцев назад +1

    सर तपाईं ले जुन दृश्य शिब धारा को देखाउनु भयो त्यो अति नै अविस्मरणीय छ, साँच्चीकै मलाई भगवान शीब संकर माता पार्वतीको निवास कैलाश नै हो भन्ने आवाज भयो। सर

  • @shyamrajkunwar6623
    @shyamrajkunwar6623 Год назад +3

    It happened to me a great opportunity to be along with you during the amazing travel !Thanks to all of you with heart!

  • @Aradhyabudhathoki
    @Aradhyabudhathoki Год назад +2

    धन्यवाद सम्पूर्ण टिमलाइ शिवधाराको दर्शन गराइदिनु भएकोमा 🙏🙏🙏🙏 ओ हो बाटो चै

  • @himaale882
    @himaale882 Год назад +7

    Heart warming episode from the team Purvi Blues.
    Thank you to the entire team.❤️

  • @krishnagrg776
    @krishnagrg776 Год назад

    woow woow woow हर हर महादेव
    हजुर हरू लाई धेरै धेरै धन्याबाद येती राम्रो video हामी माँझ राखनू भयो

  • @chudaparajuli9958
    @chudaparajuli9958 Год назад +3

    wow wow very nice place❤❤❤

  • @prakashbastola3481
    @prakashbastola3481 6 месяцев назад +2

    निकै सुन्दर ठाउ

  • @omshankarbudhathoki9923
    @omshankarbudhathoki9923 Год назад +3

    Wonderful view of barun valley ❤

  • @OmMishra-yq2tt
    @OmMishra-yq2tt Год назад +1

    मेराे त सासै अडकियाे हेर्दा नै।सरहरुकाे सहासलाई साधुबाद।सर ड्राेन काे अभाव खडकियाे।

  • @poconarzo
    @poconarzo Год назад +5

    Heavenly beautiful landscape, my heart laughed and danced with great joy and happiness as I saw every mindblowing beauty of Makalu Himalya region,most importantly quite adventurous and thrilling trekking to The Shivadhara was very great ;directly captured and lively narrated by you both Sir.❤Thank you Purvi Vlogs team for showing us such hidden beauty of paradise Nepal 🇳🇵.keep Exploring more new mysteries of Nepal 🇳🇵ahead.

  • @krishnathapa6060
    @krishnathapa6060 Год назад +2

    Haitt...herdai malai ta dar lagyo kasari chadnu vayo dai haru ? Brave nepalies salute 🙋‍♂️

  • @tashideleg1
    @tashideleg1 Год назад +3

    We love your vlog, unlike many other vlogs, your background music too soothing, and we are surprised why most adventurers have missed this area. I could never even think of going on this route, so it's dangerous to travel on such cliffs at the cost of life.

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Год назад +1

    हाम्रो नेपाल मा पनि धेरै अनौठो अनाउठौ जग्गा हरु रहेछ धेरै दुख कस्ट गरेर यो भिडियो गर्नुभयो धेरै धेरै धन्यवाद छ है

  • @UttamKarki-x8m
    @UttamKarki-x8m 4 месяца назад +1

    Great , simply great "Om Namah: Shibaya 🎉❤

  • @bishnusunar4303
    @bishnusunar4303 Год назад +1

    यो सुन्दा त यतिआन्नद हुन्छ तेहि गयो भनिझन कति आनन्द हुन्छ होला❤❤❤❤❤❤

  • @Rjs_3441
    @Rjs_3441 Год назад +2

    मनै आनन्द भयो यो भाग हेर्दा।🎉🎉🎉🎉❤❤❤❤

  • @shreemantilija6486
    @shreemantilija6486 Год назад +2

    thank you for beautiful video ko lagi

  • @NaaNi945
    @NaaNi945 5 месяцев назад +1

    धेरै धेरै धन्यवाद हजुरहरुलाई यति सुन्दर सुन्दर हाम्रो नेपालको गहना देखाइदिनुभएकोमा 🙏🏽🙏🏽💕💕💕💕🇳🇵🇳🇵❤️❤️❤️

  • @balmagarbalmagar9789
    @balmagarbalmagar9789 10 месяцев назад +1

    ऐऊटा।दान।पेटि।रिखेको।भयै।अति।राम्रो।हूनेथियो।

  • @Sunilkvlog2
    @Sunilkvlog2 Год назад +1

    कठिन यात्रा
    प्राकृतिक सुन्दरताले
    मन भुलाइदिने❤❤
    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @usharai6256
    @usharai6256 Год назад +2

    हाम्रो नेपालमा लुकेको सुन्दर दृष्यहरु घर बसि बसि हेर्न पाउदा सह्रै खुसि लाग्छ हजुरहरुलाई धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @gamingashal2185
    @gamingashal2185 Год назад +1

    सारै सुन्दर रहेछ