सम्पूर्णमा नमस्कार, कस्तुप पन्तको शब्द/सङ्गीतमा मेरो र कमला पोखरेलको स्वर, रन्जिता गुरुङ र मेरो अभिनयसहित नयाँ लोक दोहोरी गीत "फूल हौ तिमी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Dear Kulendra ji, good to see you back with a complete package of a beautiful number. I’m your biggest fan! what a voice you have god gifted. Thank you Kastup ji for beautiful song wish you all the best to the entire team!!
भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना । कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
नमस्कार 🙏 लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा भाइको "फूल हौ तिमी "संगीत र शब्द लेख्ने मौका प्रदान गरेकोमा हृदय देखि धन्यवाद 💘गायिका कमला पोखरेल बैनी लाई पनि धेरै धन्यवाद । हामी माया गरि थप हौसला प्रदान गर्नुहुन अनुरोध गर्दछु 💘🙏🎶💘
गितको लय हल्का हल्का नारायण राइमाझी दाईको गित सग मिल्ना मिल्ना खोज्य जस्तो लाग्यो मलाई कस्तुर दाई हुना त हजुरको १८!२०बर्षा गितको लय बनाउदैमा बिताउनु भयो न रिसाउनु होल मैले जति बुझ्य त्यहि कमेन्ट् गरे ल
अन्तिममा हजुरले बोल्नुभयको केही टुक्काले यो समाजको भविस्य तथा सान्दर्भिक भनाईले यो समाजको बर्तमान अवस्था अनि भविस्य केही सुधारिएको देख्न अनि सुन्न परोस😍😍 हृदय भरिको समान छ। हजुरलाई
आदरणीय दाजु कस्तुप पन्तको शब्द तथा लय सिर्जनामा ,आदरणीय कुलेन्द्र बिश्वकर्मा र रन्जिता गुरुङ दिदिको अभिनयमा ,आदरणीय दाजु कुलेन्द्र बिश्वकर्मा र मेरो स्वोरमा रहेको गीत फुल हौ तिमी हेरेर पर्तिकृया दिनुहोला ।।।।।।
कमला पोख्रेल दिदीको आवाज ले मेरो मुटु नै रेटी दियो।। भगवान कसम हजुरको आवाज यति सम्म मिठो छनी,हजुरको अगाडी कोही महानै कलाकार आए पनी फिक्का हुनेछ।। म त तपाईं को आवाजको लास्टै ठुलो फ्यान हो।।
Best of luck Kulendra Bishwokarma ji. भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना । कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
नेपाली लोक गीत संगीतमा कुलेन्द्र बिस्वकर्मा नाम एउटा ब्राण्ड हो। कुलेन्द्र बिस्वकर्माका प्रायः गीत सफल र लोकप्रिय बनेका छन्, उहाँका गीत नसुन्ने सायदै हुनुहुन्छ होला, पछिल्लो समय पनि बजारमा दाइले fast pattern गीतहरूमा धेरै आवाज दिदै आउनुभएको छ। तर Slow Pattern अन्तर्गत त्यति आएका थिएनन् तर हामी आतुर थियौं केहि बर्ष अगाडि slow pattern का sentimental songs अन्तर्गत मेरो ओठमा झुन्डिरहने, -जुग जाने माँया गरौंला, -कलेजी छिनायौ -हाँस्न सिकायौ -जय जय होस् -प्रीतीको फूल -छैन गुनासो -एकतर्फी माया -डाडै फुर्के सल्लो -मन्दिर एउटा हजार देउतालाई -हिमालको काख बाट -तिमिलाइ पछुतो -जोगीको भेषैमा -मेरो आधा जिन्दगी -म त तिमिलाइ धेरै माया गर्छु, इत्यादि जस्ता सयौं हजारौंको संख्यामा आफ्नो स्वर भर्नुभएको सफल तथा लोकप्रिय गायक, तर धेरै पछी कस्तुप पन्त दाइको शब्द लयमा कमला पोखरेल र कुलेन्द्र दाइको आवाजमा र कुलेन्द्र बिस्वकर्मा र रन्जिता गुरुङको यो उत्कृष्ट अभिनय अभिनय र अन्तिममा सानो संदेश पनि छोड्नुभएको रहेछ निकै राम्रो लाग्यो म्युजिक भिडियो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण `फूल हौ तिमी´ टीमलाइ❤️
अति नै मन छुने गीत यो नेपाली समाज को रूपान्तण को अति नै मन मुतु मस्तिक मा विभेद लाई उछेल्ने गीत का गाएक कुलेन्द्र दाजु अनि गाइका कमला जि लाई मनै देखि सङीती नमन गर्न चाहान्छु। साच्चिकै धेरै लेख्ने शब्दावली नि कम पर्छ । 😔😔😔😔😔❤️❤️❤️❤️❤️💔💔💔💔💓💓💓💓
लास्ट मा बोल्नुभयको कस्तुप पन्त सरले बोलेको केहिटुक्काले यो हाम्रो समाजको भविस्य बदलिँदो तथा समय सान्दर्भिक अनि यो समाज ले केही त सन्ने छ???? धन्यवाद सर कस्तुप पन्त सर लाई😍😍😍😍
बल्ल लाग्यो नेपाली लोक गीतले मौलिलता पायो। रन्जिता दिदि आउनु भयो मन खुसी भयो। कस्तुप दादा सलाम छ तपाइलाई, कुलेन्द्र दादा को आवाज मुटुमै छुने छ। कमला दिदि लगायत सबैलाई सफलताको शुभकामना छ मेरो मन देखि नै।
सालिन, अनुशासित र सदाबाहार गाएक कुलेन्द्र सरको स्वारमा यति मीठो गित धेरै पछि सुन्न पाईयो । गायक त कुलेन्द्र सर जस्तो हुनु पर्छ जस्को रत्ति पनि घमण्ड र अहमता छैन । आज भोलि लाईभ दोहोरीमा २/३ गित गाउने ले पो आफ्नो अहमता देखाउ छन ।गित सफलताको कामना छ ।
कुलेन्द्र दाजि र बिष्णु माझि दिदि को आवाज भनेको भगवान ले वर देकै हुनपर्छ। सायदै यस्तो मनमोहक आवाजलाई स समान साथै अग्रिम सुभकामना दाजु करोडौं कलब मा प्रबेश गरोस😍😍😍😍यो गीतले
सम्पूर्णमा नमस्कार, कस्तुप पन्तको शब्द/सङ्गीतमा मेरो र कमला पोखरेलको स्वर, रन्जिता गुरुङ र मेरो अभिनयसहित नयाँ लोक दोहोरी गीत "फूल हौ तिमी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
सफलताको सुभकामना दाइ 🙏🙏 मन मुटु छोयो दाइ गितले।
Dear Kulendra ji, good to see you back with a complete package of a beautiful number. I’m your biggest fan! what a voice you have god gifted. Thank you Kastup ji for beautiful song wish you all the best to the entire team!!
लाईभ मा आयर एक दुइ टुक्का गाउना परो दाई जलजला टिकटक मा तेनडिंग मै छ
🙏🏻 Nice melody and nice vocal both of you . Keep it up 👍
भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना ।
कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
नमस्कार 🙏
लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा भाइको "फूल हौ तिमी "संगीत र शब्द लेख्ने मौका प्रदान गरेकोमा हृदय देखि धन्यवाद 💘गायिका कमला पोखरेल बैनी लाई पनि धेरै धन्यवाद । हामी माया गरि थप हौसला प्रदान गर्नुहुन अनुरोध गर्दछु 💘🙏🎶💘
यति मिठो गित्लाइ हराउन दिन भयन हजुर!भिउज हेर्दात हराउला जस्तो लाग्यो🙏🙏🙏🙏
गितको लय हल्का हल्का नारायण राइमाझी दाईको गित सग मिल्ना मिल्ना खोज्य जस्तो लाग्यो मलाई कस्तुर दाई हुना त हजुरको १८!२०बर्षा गितको लय बनाउदैमा बिताउनु भयो न रिसाउनु होल मैले जति बुझ्य त्यहि कमेन्ट् गरे ल
@@bharatthapa4815 नहि मिलेको छैन
अन्तिममा हजुरले बोल्नुभयको केही टुक्काले यो समाजको भविस्य तथा सान्दर्भिक भनाईले यो समाजको बर्तमान अवस्था अनि भविस्य केही सुधारिएको देख्न अनि सुन्न परोस😍😍 हृदय भरिको समान छ। हजुरलाई
Ma hajurko thulo fyan ho daju
आहा बधाई अनि सफलताको शुभकामना🎼🙏
आदरणीय दाजु कस्तुप पन्तको शब्द तथा लय सिर्जनामा ,आदरणीय कुलेन्द्र बिश्वकर्मा र रन्जिता गुरुङ दिदिको अभिनयमा ,आदरणीय दाजु कुलेन्द्र बिश्वकर्मा र मेरो स्वोरमा रहेको गीत फुल हौ तिमी हेरेर पर्तिकृया दिनुहोला ।।।।।।
What a brilliant and sweet voice you have Kamala ji you’re blessed by Saraswoti mata wish you all the best❤️❤️
Wow
आवाजकी धनी कमला पोख्रेल
यति मिठो गित्लाइ हराउन दिन भयन हजुर!
कमला पोख्रेल दिदीको आवाज ले मेरो मुटु नै रेटी दियो।। भगवान कसम हजुरको आवाज यति सम्म मिठो छनी,हजुरको अगाडी कोही महानै कलाकार आए पनी फिक्का हुनेछ।।
म त तपाईं को आवाजको लास्टै ठुलो फ्यान हो।।
यो कालजयी गीत दिनमा एकपटक हेरेको छु र हेरिरहने छु,उच्च सम्मान छ कुलेन्द्र बिक सर,कमला पोख्रेल, रन्जिता गुरुङ लगायत सम्पुर्ण युनिट प्रती!
Wow......laya sabda ani sumadhur awaaj...
मेरो प्यारो कुलेन्द्र दाइ को गित फुल तिमी काडा नबन गित बजार मा आको छ ।सबै जनाले माया गर्दिनु होला ।🙏🎼❤️
आहा!!गीत सुन्दर साथै प्रेरणादायक छ।सम्पुर्ण तीमलाइ हार्दिक बधाई तथा सुभकामन।😘
कुलेन्द्र सर को आवाज भनेको भगवान ले वर देकै हुनपर्छ। सायदै यस्तो मनमोहक आवाजलाई स समान साथै अग्रिम सुभकामना दाजु करोडौं कलब मा प्रबेश गरोस😍😍😍😍यो गीतले
Ati supr hit get daju purno euta purano ghrta prbt falamkhani get uplod grnu n plz plz plz
अति मीठो लयसब्द अनि उस्तै मिठो सोर कुलेन्द्र दाजु कमला दि भिडियो पनि...कस्तुप दाजु❤️❤️
निकै उत्कृष्ट गीत तेसैमा मन पर्ने स्वर कुलेन्द्र सरको🤗🤗🤗❣️💓💓💓🙏🙏
गित जस्तो सुकै भएनी कुलेन्द्रको स्वार भएपछी गित तेसै राम्रो सुनिन्छ मेरो एकदमै मन पर्ने स्वारको धनी कुलेन्द्र बधाई छ
Best of luck Kulendra Bishwokarma ji.
भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना ।
कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
आदरणीय दाजु अनि दिज्जुको आवाजलाई नमन अति मीठो गित बधाई छ सम्पुर्ण लाई
Mero favorite singer kulendra bk ani kamla ji nys song
वा वा कति मिठो गीत हो निर्माण गर्नु हुने कुलेन्द्र दाजु लगायत सम्पुण संगीत कारी मन हरुमा सांगीतिक नमन तकर्यौना चाहन्छु
आहा निकै मीठो गित बधाई छ कुलेन्द्र दाइ अनि सबै टिमलाई सफल बनोस् ।
कति मार्मिक शब्द अनि स्वर पनि त्यत्तिकै मिठास Ranjita दिदी र kulendra दाजुको अभिनयले सुनमा सुगन्ध भरिएको छ सफलताको शुभकामना यो टिमलाई🙏🤗
कुलेन्द्र बिश्वकर्मको श्वर मन पराउनेहरु यता हाजिर हौ त !! 💏👩❤️💋👨💏👩❤️💋👨💏👩❤️💋👨💏👩❤️💋👨💏👩❤️💋👨💏👩❤️💋👨💏💏💏
कुलेन्द्र दाइ, कमला पोख्रेल, कस्तुप दाइ आह!
नेपाली लोक गीत संगीतमा कुलेन्द्र बिस्वकर्मा नाम एउटा ब्राण्ड हो। कुलेन्द्र बिस्वकर्माका प्रायः गीत सफल र लोकप्रिय बनेका छन्, उहाँका गीत नसुन्ने सायदै हुनुहुन्छ होला, पछिल्लो समय पनि बजारमा दाइले fast pattern गीतहरूमा धेरै आवाज दिदै आउनुभएको छ। तर Slow Pattern अन्तर्गत त्यति आएका थिएनन् तर हामी आतुर थियौं केहि बर्ष अगाडि slow pattern का sentimental songs अन्तर्गत मेरो ओठमा झुन्डिरहने,
-जुग जाने माँया गरौंला,
-कलेजी छिनायौ
-हाँस्न सिकायौ
-जय जय होस्
-प्रीतीको फूल
-छैन गुनासो
-एकतर्फी माया
-डाडै फुर्के सल्लो
-मन्दिर एउटा हजार देउतालाई
-हिमालको काख बाट
-तिमिलाइ पछुतो
-जोगीको भेषैमा
-मेरो आधा जिन्दगी
-म त तिमिलाइ धेरै माया गर्छु, इत्यादि
जस्ता सयौं हजारौंको संख्यामा आफ्नो स्वर भर्नुभएको सफल तथा लोकप्रिय गायक, तर धेरै पछी कस्तुप पन्त दाइको शब्द लयमा कमला पोखरेल र कुलेन्द्र दाइको आवाजमा र कुलेन्द्र बिस्वकर्मा र रन्जिता गुरुङको यो उत्कृष्ट अभिनय अभिनय र अन्तिममा सानो संदेश पनि छोड्नुभएको रहेछ निकै राम्रो लाग्यो म्युजिक भिडियो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण `फूल हौ तिमी´ टीमलाइ❤️
आहा कति मिठो लोकगीत साथै सम्पुर्ण #फुल हौ तिमि# सबै तिमलाई एकमुस्त रुपमा बधाई तथा सफलताको सुभकामना 👌👌👌👌👌👌👌👌
आहा निकै मिठो गित कुलेन्द्र दाजु लगायत सम्पूर्णमा बधाई तथा सफलताको शुभकामना
आहा !!
कुलेन्द्र दाइ को स्वर मा मर्म स्पर्शी गित , कस्तुप दाइ लय र शब्द को बयान नगरूम , सबै टिम लाइ शुभकामना 💐
कति मिठो गीत आहा कुलेन्द्र दाई को आवाज त्यहीमाथि कमला जी को आवाज मा रहेको सारै मीठो गीत रञ्जिता दिदी को अभिनय 💟💓💓💓💓💟💟
आहा मन्मुटु छोयो!नोट यति राम्रो गित नहरावस !युटुब अल्लि ब्यबस्थित गर्नुपर्यो!हामी दर्शक श्रोताले पनि बुझ्नुपर्छ !!!!्!्
निकै मीठो गित बधाइ एबम सुभकामना कस्तुप पन्त दाइ,कुलेन्द्र बिक ज्यु& कमला पोख्रेल बैनि
हृदय देखि धन्यवाद नेपाली लोक संगीतको आकाशमा चम्किएका एक नक्षत्र प्रल्हाद भाइ 💘💘💘💘💘
कुलेन्द्र बिक लाई मन पराउने जतिले यता हाजिर गरुम त साथिहरु🙏🙏🙏
अति नै मन छुने गीत यो नेपाली समाज को रूपान्तण को अति नै मन मुतु मस्तिक मा विभेद लाई उछेल्ने गीत का गाएक कुलेन्द्र दाजु अनि गाइका कमला जि लाई मनै देखि सङीती नमन गर्न चाहान्छु। साच्चिकै धेरै लेख्ने शब्दावली नि कम पर्छ । 😔😔😔😔😔❤️❤️❤️❤️❤️💔💔💔💔💓💓💓💓
लास्ट मा बोल्नुभयको कस्तुप पन्त सरले बोलेको केहिटुक्काले यो हाम्रो समाजको भविस्य बदलिँदो तथा समय सान्दर्भिक अनि यो समाज ले केही त सन्ने छ???? धन्यवाद सर कस्तुप पन्त सर लाई😍😍😍😍
आहा मन छोयो धन्यवाद कस्तु पन्त सर मीठो शब्द को लागि
आहा असाध्यै मिठो भाका कस्तुप सर को हरेक सिर्जना ले मन छुन्छ।सफलता को शुभकामना ।
Thank You So Much 🙏
धेरै पछि मौलिक ( मुलधार ) को मुटु छुने गित सुन्न पाइयो,
सम्मीलित सम्पुर्ण टिम्लाइ बधाई तथा शुभकामना
विशेष =कस्तुप पन्त दाइ🙏🙏🙏❤️
धन्यवाद भाइ 💘💘💘
आहा कति मिठो गित कर्णपि्रय आवाज लाई मनै देखि सम्मान छ सम्पूर्ण टिमलाइ बधाई छ
आहा अर्को उत्कृष्ट गित आयो कुलेन्द्र,दजुको,,
Aa ha Kati Sunder song ❤️💙❤️🙏
कती मार्मिक शब्द रचना दाज्यू
आहा कति राम्रो गित 👌❤
हार्दिक बधाई कुलेन्द्र बिक दाई लगायत टिमलाई ❤❤❤
बल्ल लाग्यो नेपाली लोक गीतले मौलिलता पायो। रन्जिता दिदि आउनु भयो मन खुसी भयो। कस्तुप दादा सलाम छ तपाइलाई, कुलेन्द्र दादा को आवाज मुटुमै छुने छ। कमला दिदि लगायत सबैलाई सफलताको शुभकामना छ मेरो मन देखि नै।
आहा कति मिथो गीत बनेको अनि हाम्रो।कुलेन्द्र दाजुको सोर को त के कुरा गर्नु सफलताको शुभकामाना सबै तिम्लाइ सुनेर आनन्द लिनु फुल हौ तिमी💗🤗
Jati sunau uti sunna man lagne sweet song yr
अाहाँ कति मिठ्ठो छ कुलेन्द्र जी को सबै गित मन पर्छ मलाई अनि कस्तुप सरको सृजनाहरु सबै राम्रो छ तेसैमा रन्जिताको अभिनय केटीको स्वर पनि मिठ्ठो छ
आहा कति मिठो गीत उतिनै राम्रो अभिनय मलाई त साह्रै राम्रो लाग्यो 🙏🙏🙏
Sarai ramro get sampurna lai safaltako subhakamana 🙏
आहा! निकै उत्कृष्ट लाग्यो दाजु, बधाई तथा सफलताको शुभकामना सबै टीमलाइ ❤️❤️
आदरणीय Kulendra biswokarma क़ादा उम्रिने स्वोर बाधाई छ
शब्द संगीत र स्वर मा केही कमी छैन सफलताको शुभकामना कुलु दाई र सम्पूर्ण टिमलाई ।
म मात्रै पछि कमेन्ट गर्ने मान्छे परेछु दादा हजूर काे ठुलो फ्यान हो है सफल्ता को सुभकामना छ हजूर लाई👋🌹🌹🌹💖💖💖🌹🌹🌹🌹🌹🌹🌹💖💖💖🌹🌹🌹💝💝💝🧧🧧🧧
सारै राम्रो गित छ हजुर सबै टीम लाई बदाइ छ र कुलेन्द्र दाजु हजुर को धेरै ठुलो फेन भइ यो 💕💕💕💕
एउटा सुन्दर सिर्जना मलाइ लाग्छ मनपर्ने गायक कुलेन्द्र दाइको आवाज मध्येको उत्कृष्ट आवाज बधाइ र शुभकामना अच्चकाली मन छोयो सुनिरहे सुनिरहे❤️❤️
Kulendra daju ko sor wau kati mitho hai git एक्दमै सान्दर्भिक छ है
आहा कति मिठो गीत साथमा रन्जिता दि को अभिनय
सालिन, अनुशासित र सदाबाहार गाएक कुलेन्द्र सरको स्वारमा यति मीठो गित धेरै पछि सुन्न पाईयो । गायक त कुलेन्द्र सर जस्तो हुनु पर्छ जस्को रत्ति पनि घमण्ड र अहमता छैन । आज भोलि लाईभ दोहोरीमा २/३ गित गाउने ले पो आफ्नो अहमता देखाउ छन ।गित सफलताको कामना छ ।
फूल हौ तिमी काँडा नबन,
निकै मार्मिक गीत, बधाई छ।
आहा सुपर कुलेन्द्र दाजु
आहा बधाई छ हजुर सफलताको सुभकामना❣️🌹🌹🥀🌺
आहा कस्तो मिठो गीत अनि कति मार्मिक शब्द छ ।मनै छोयो । 15 चोती सुनिसके अजै धित मरेको छैन
आहा जाति सुने पनि धोको नै नपुग्ने । बधाई छ सम्पुर्णमा । अर्को यस्तै गितको प्रतिक्ष्यामा
कति मिठो गित कुलेन्द्र दाजु।😍
उत्कृष्ट गीत बदाई छ सम्पुर्ण टिमलाई🙏😍
आहा उत्कृष्ट गीत 💐🙏 congratulations All tim
आहा कति मिठो शोर शब्द निकै भावुक भय मन छोयो कुलेन्द्र सर लगायत होल तिम्लाइ सफलता को शुभकामना नमस्कार हाल uae बाट।
आहा अती मिठो गित कुलेन्द दादा कौ 💕🎶👌🏻🎶🌸👌🏻💕👏🏻👏🏻🙏🏻🙏🏻
गित यति राम्रो रैछ।टिकटक मा हेरर यता आको। सुभकामना छ कुलेन्द्र दाइ।
यो गीत ले धेरै मान्छे को वास्तविक काहानी बताएको छ मलाइ त साह्रै मन पर्यो अनि कुलेन्द्र बि क ले गाएको हरेक गीत मन पर्छ
आहा कुलेन्द्र दादा र कमला दिदी को स्वर निकै सुरिलो लाग्यो 😮🙏🙏
यति मीठो गीतले किन भिउज पाउन सकेन😭यो कुराले अत्यन्तै दुखी बनाएको छ।
आहा कुलेन्द्र दाइको स्वर अनि अभिनय
जति सुनेनी सुनिरहौ जस्तो लाग्ने अत्ति उत्कृष्ट लयशब्द।सम्पुर्णमा बधाई छ।
सफलताको अनगिन्ती शुभ कामना सम्पूर्ण टिममा
woouu salut xa kulendra da ani kamal sis sanjita sis kati mithas xa hai yogit sabda testai marmik ani showr ko ta hjr ko bg frn ho
अति उत्कृष्ट प्रस्तुति यस्तै पुराना कलाकार हरु आउन पर्छ अब।
Wawoooooo one of the best song wish you all the best whole team🙏🙏
Wow kati mithoo song sunirakhadam jasto ❤️❤️❤️❤️
सबै थाेक मन पर्याे अझ स्वरकाे कुरै नगराै,सफलताकाे शुभकामना 🙏🙏🙏🙏🙏
यति मीठो गीत छ यस्तो लाग्छ कि यो गीत मेरो लागि बनाइएको हो।
सारै मीठो गित साथैयो जोडि गित मा मजाले जमेको छ सुभकामना
Yo geet hit vayana vana nepal banda hun6
साहै मिठाे गित बधाई छ सम्पूर्ण टिमलाई
मलाई त kulendra Bishwakarma ले अभिनय गरेको सबै गीत मन पर्छ ।उहाँको शरिरिक बनावट एकदमै मन पर्छ।
एक दम मन छुने यो नेपाली गीतकारले हरुलाई हिर्दय बाट नमन सुभ कामाना ❤❤❤😢😢😢😢👌👌👌✍️✍️✍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
AAha Hard touching song
Kulendra bhai ranjita bainy ko
Abhinaye le char chad lagaeko xa
God bless you keep it up thank
सफल सर्जक कस्तुप पन्त दाई आवाजको धनि कुलेंद्र दाई आभिनय को खानी रंजित जी पछिल्लो समय राम्रो गाईक कमल बैनी सबै लै सुभाकमन गीत उत्कृस्ट लाग्यो
आहा अति सुन्दर गित साथै भिडियो सम्पुर्ण टिम लाई बधाई तथा सफलता को शुभकामना
आहा सारै मार्मिक गीत सम्पूर्ण टिमलाई बधाई छ ❤️❤️👍👍👍
कस्तो राम्रो गीत best of luck all टीम
आहा धेरै राम्रो गित भिडियो छ.
वा वा निकै मन छोयो मेरो त ...
आहा मन छोयो अति मार्मिक गित् अग्रिम शुभकामना ।।।।।
Tiktok la garda balla po viewers jana lagyo....Kulendra brother ko geet...nice song...
Aaha kati meetho song🙏🙏🙏💜🧡🏵🖤💖❤💙💚💚
कुलेन्द्र दाजि र बिष्णु माझि दिदि को आवाज भनेको भगवान ले वर देकै हुनपर्छ। सायदै यस्तो मनमोहक आवाजलाई स समान साथै अग्रिम सुभकामना दाजु करोडौं कलब मा प्रबेश गरोस😍😍😍😍यो गीतले
अत्यन्तै राम्रो गित मन छुयो यो गितमा खोट लाउने ठाउ भेटिन
अाहा एकदमै उत्कृष्ट सृजना बदाई एवम् सफलताको शुभकामना सबैलाई ❣️
आहा!जति सुनेपनी धित नमर्ने गीत
आहा कति मीठो आवाज हो जति सुनेपनी सुनिरहु लाग्नी धन्यबाद सम्पुर्ण टिमलाई
सारै मिठो गित्😍😘
अति मार्मीक गित छ मन परेको मान्छेको माया हुनेनै मुटुमा हो है ❤❤❤❤❤❤
असाध्यै राम्रो गित मलाई त रुवाएरै छाडयो😭😭
आहा दाइ मन मुटु चुडायो यो गितले बधाई छ