आहा ❤❤सानो हुँदा रेडियो मा खुब सुनियो ❤आज जस्तै लाग्छ तर अहिले खासै समय मिलाउन सकिन्न तै पनि सुन्न आइयो आहा त्यो बेला याद आयो ।। 2024/9/10मा हेर्दै र सुन्दै ।।काम गर्दै ❤️❤️🙏🙏❤️
❤❤❤यथार्थ र वास्तविक कथा मा समेटेर हजुर को लय प्रस्तुति को लागि हार्दिक हार्दिक आभार बेक्त गर्दैछुहजुर को यो गित बाल्लेकाल मा धेरै भन्दा धेरै सुनियो कुलेन्द्र सर आउने दिन हरुमा पनि यस्तै गरि गित सङ्गीत लाई माया गर्नु होला गित सङिगित हाम्रो मुटु हो गहना हो।। ❤❤❤
बाल्यकाल केही क्षण हरु यी गित हरुले आज जस्तो लाग्छ मैले धेरै क्यासेट चक्का अहिले पनि दुई डोको जति होला लोक गित सँगितको पारखी हुँ म पनि लोक गित सँगित हाम्रो मुटु हो
नमस्कार🙏🏻🙏🏻 म यस गीतको गीतकार तथा संगीतकार " मदन ढकाल" बिगतको सृजनाहरु भन्दा केही फ़रक गर्ने हेतुले एसपाल एक फ़िल्मी कथामा आधारित गीत" छलकपटी हुन्न " यही कार्तिक २३ गते शुक्रवार ४ बजे आऊदै छ सबैले माया गरिदिनु होला है🙏🏻💕💕
आहा सारै मन परेको गीत पुन सुन्न पाइयो कुलेन्द्र दाइ ❤❤❤❤
आहा !!! साह्रै मर्मस्पर्षि गित , अझै रि भिडियो गरेर हेर्न पाइयोस ❤❤❤सफलता को सुभ कामना छ । Bhim Raj Pariyar 🙏🙏🙏
आहा कति राम्रो गीत । आफ्नै भन्नेको लगन् जूरेछ भन्ने गात पनि हाल्नु होला कृपया ।
यो गित लाई 2081 हेर्ने जति यता हाजिर छिटो ❤
हाजिर😂
Fm radio 📻 ma aairakhne git ❤❤❤ahile Qatar 🇶🇦 bat sundai kati aananda lagyo tyo time ma banjangle tir pani nikai gainthyo😍😍💝💝💝
Kulendra daju को मन न पर्ने गित कुनै पनि छैन ❤
अति मन छुने गित अतितको झल्को झल्कानेहरूले सुन्दा मनै भरंग गराउछ ।
कति पुरानो गित बर्सौ अगाडी सुने को यो गित आज सुन्दा नि आनन्द आयो
Ma lai Pani yo geet last Maan parxa yati sunyko ho ❤❤❤
आहा ❤❤सानो हुँदा रेडियो मा खुब सुनियो ❤आज जस्तै लाग्छ तर अहिले खासै समय मिलाउन सकिन्न तै पनि सुन्न आइयो आहा त्यो बेला याद आयो ।। 2024/9/10मा हेर्दै र सुन्दै ।।काम गर्दै ❤️❤️🙏🙏❤️
अझैपनि ऊतिकै सुन्छु यो गित जति पहिला सुन्ने गर्थे🤔♥️♥️♥️♥️♥️
यो गीत अतिनै मन पर्ने ❤ कहिल्यै धित नमर्ने।
उ बेलामा खुब सुनिन्थियो ❤❤
सुरुमा सानो मोबाइलमा यो गित बहुत सुनियो त्यो पलको झझल्को आयो
😊
🙏🕉️🌹 नमस्कारडिजिटल🙏🕉️🌹🙏🙏🌺💥🎉🌷🥀
सानो हुदा TV मा धेरै हेरियो❤❤❤
मलाई धेरै मन पर्ने लोक गीत दाजु
पुरानो याद दिलायो यो गितले😢😢
Dherei dherei ramro dada hajur r all tim 🎉🎉🎉 best of luck 👍👍👍
❤❤❤यथार्थ र वास्तविक कथा मा समेटेर हजुर को लय प्रस्तुति को लागि हार्दिक हार्दिक आभार बेक्त गर्दैछुहजुर को यो गित बाल्लेकाल मा धेरै भन्दा धेरै सुनियो कुलेन्द्र सर आउने दिन हरुमा पनि यस्तै गरि गित सङ्गीत लाई माया गर्नु होला गित सङिगित हाम्रो मुटु हो गहना हो।। ❤❤❤
पहिला पहिला रेडियोमा यस्तो गित आउदा volume ठुलो गरेर सुन्थे अनि जानी नजानी रेडियो सङै गुनगुनाउथे❤❤
धेरै पुरानो याद आयो ❤❤❤
यो गितले बनपाखा जाँदा को याद दिलायो ❤❤❤❤❤❤❤
अती मन पर्छ
Wowwwww nice song ❤❤❤❤❤
मेरो युबास्थाको गित😢😢😢
बाल्यकाल केही क्षण हरु यी गित हरुले आज जस्तो लाग्छ मैले धेरै क्यासेट चक्का अहिले पनि दुई डोको जति होला लोक गित सँगितको पारखी हुँ म पनि लोक गित सँगित हाम्रो मुटु हो
One of the best song and fig fan of kulendra bishwakarma ❤
Aile 2079 ma ko ko le sudai hunuxa yo geet yeta hajir hum na😊😊
Wow❤❤
Ati ramro song🎉🎉🎉 best of luck
सारै मन छुने मार्मिक गित हजुर ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤Nice song
Dherai ramro geet ❤❤❤
आहा कालजयी गीत ❤❤
बाल्यकाल को याद आउछ😢😢😢😢
VERY SWEET SONG MY BEST SONG
सुरु सुरुमा त यो गीत गाउन नसक्ने भए तर रेडी यो सिरानी मा राखि राखी सि के को नि
Namaskar didi dahi Ram Ram 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you very much i
❤❤❤❤
Super song ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice song 💗💗😍💞💞
❤❤❤❤❤❤❤❤❤
❤❤
❤
..es ykon❤❤❤😮😢
:-|wzeez :-😊😂😂
🕉️🙏🙏🙏🇮🇳🇮🇳
Wow nice song 💕
फेरि नयाँ भिडियो बनउनुस न कुलेन्द्र सर
Jay Shri Ganesh 🙏🏽🙏🏽
Nice
old is gold
ATI MAN RUWAYO.
❤
Yo geet ko Side B "Mauka pareko,,tmlai nai vetna khulduli metna ma panita nirmaya besi jhareko" pani uoload garnuna dai
नमस्कार🙏🏻🙏🏻 म यस गीतको गीतकार तथा संगीतकार " मदन ढकाल" बिगतको सृजनाहरु भन्दा केही फ़रक गर्ने हेतुले एसपाल एक फ़िल्मी कथामा आधारित गीत" छलकपटी हुन्न " यही कार्तिक २३ गते शुक्रवार ४ बजे आऊदै छ सबैले माया गरिदिनु होला है🙏🏻💕💕
सानो मोबाइलहुदा यो गीत नसुन्ने प्राय कमै थिय होलान।
गुट
My best song❤❤
🙏🌹 नमस्कारडीजे वाले🙏🙏🙏🌺🌺🌺🌺
बल ठिक परेओ यो आमा छोरि लाइ अब भुपेन्द्र ले संगइ लान परछ सहर भुन्टि लाइ
🙏❤️💥🌹 नमस्कार दीदीडायलॉग🌹🙏🌹🙏🌹🙏🌹😭😭😭😭🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
बुदेमानेकामी
🙏🕉️🙏 नमस्कारदीदी राजा🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🙏
@@BudeMane 🙏🙏🙏🙏🙏
Nice song❤❤❤sir
@@gunjanshanti नमस्कार🙏🙏🙏🌺🌺🌺🌺♥️♥️♥️
@@gunjanshanti 🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤
@@Pathekaramailovlogs 🙏🙏🙏🙏🌺
❤❤
@@lisabaral4590 🌺🌺🌺🙏🙏🙏❤️❤️
❤❤❤❤❤❤❤
@@Diwakarchandro 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤