New Nepali Song 2076 | मेरो देउता बाटैमा भेटियो (बोकेझार) Bokejhar by Basanta Thapa & Bishnu Majhi

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 2,8 тыс.

  • @basantathapa
    @basantathapa  5 лет назад +1674

    आदरणिय मेरा अग्रज गुरूहरू समकालिन साथिहरू अनुज प्रतिभाहरू साथै मलाई र मेरा सृजनाहरूलाई हरूलाई आफ्नो संझेर माया गरिरहनुहुने तपाई सम्पुर्ण श्रोता दर्शकहरूमा बिजयादशमी तथा दीपावली को हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु मेरो थुप्रै सांगितिक सृजनाहरू तपाईको मायाले नै सफल भएका हुन र मलाई नयाँ गरौ भन्ने सोच पनि तपाईहरूलेनै दिएको माया विश्वास र भरोसा ले नै हो तपाईहरूलाई लामो समय पर्खाएको मा माफी चाहन्छु पक्कै पनि “बोकेझार”मा तेस्तो नयाँ त केही छैन केवल मौलिकता लाई यसपाली अझै बढी नै पस्किएका छौ पक्कै तपाईहरूलाई चर्को र झर्को नलागोस् भनेर धेरै प्रयास पनि गरेका छौ कृष्ण वि. क जि को संगित संयोजन,सुनिल क्षेत्री जि को चलदृष्य निर्माण र गितकार प्रल्हाद सुवेदी का मखमली शब्दहरूलाई न्यायिक र सुमधुर बनाउने कोसिस गरेका छौ हाम्रो मौलिकलोक गित को गरिमा विश्वभर बढाउनको खातिर यो सानो प्रयास पनि भएकोले सबैले माया हौसला र साथ सपोर्ट गरिदिनु हुनेछ भन्नेमा पुर्ण बिश्वास सहित यो सृजना पेश गर्दछौ ।। जय लोक संगित

    • @rajendrakhatri311
      @rajendrakhatri311 5 лет назад +9

      You are such a genius.
      Full of tradition,no vulgarity.
      Just wow.
      A huge fan of you.
      We expect such masterpiece again and again forever.

    • @mahesholi8871
      @mahesholi8871 5 лет назад +12

      जय बसन्त दाई यसरि नै मौसमी अनुसारको लोकगीतमा मौलिकता आओस हजुरलाई धेरै धन्यवाद अझै प्रगति होस मैले त तिनपटक सुने सबै सब्द कन्टपनि भय तर अझै धित मरेन बरु टुक्का धेरै भय कती मजा हुन्थ्यो जय बसन्त जय लोक संगीत

    • @netraprasad1561
      @netraprasad1561 5 лет назад +10

      राम्रो बनेको यो गित पनि सुपर डुपर हुनेछ शुभ कामना & Wish u happy dashain & tihar

    • @aswingiri3517
      @aswingiri3517 5 лет назад +8

      विजया दशमी को शुभकामना छ हजुरलाई, हजुरले बनाएको गीत राम्रो नहोला भन्न सकिन्छ र,एकदम राम्रो बनेको छ।प्रगति को कामना छ

    • @samarmagar1765
      @samarmagar1765 5 лет назад +4

      ❤️❤️

  • @rajubk5879
    @rajubk5879 3 года назад +6

    असधै राम्रो लाग्या्े बिस्नु माझिकाे गित

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 5 лет назад +15

    Lau mero tiktok pani kada aayexa... Thank you all unit : sarai mann pareko geet aaja purai herna paiyo ❤️❤️❤️❤️❤️❤️ vet na huda kaho ka , vete lokachar maya salala😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +26

    बसन्त थापा एउटा बहुचर्चित ब्रान्ड हाे । यसमा केहि खास हुन्छ र त सबैले रुचाउँछन् । कति मिठाे बहुप्रतिक्षित गित बधाई छ टिमलाई।

  • @mitraregmi2303
    @mitraregmi2303 4 года назад +1

    10M मा प्रवेश गर्न सफल भएको मा बधाई छ

  • @anitadhakal7647
    @anitadhakal7647 3 года назад +1

    wow hamrai gairi gaau ma pni hoixa kati daami bnayxan narayni ko kinar kati ramaelo xa hamro gaau testai ramro geet

  • @rajendrapariyar8523
    @rajendrapariyar8523 5 лет назад +120

    *बसन्त दाईको लयमा गित गाउने ठुलो रहर छ कहिले होला मेरो सपना पुरा*

  • @genzisarojvlogs8202
    @genzisarojvlogs8202 5 лет назад +63

    बसन्त थापाको साथिहरू यता हाजिर हु म ह‌ै त !!

    • @thaneshworgautam6710
      @thaneshworgautam6710 5 лет назад

      RABIN THAPA MAGAR OFFICIAL sathi bhanda pani 1batch junior ho la

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial 5 лет назад +80

    एउटा फेरि अर्को उत्कृष्ट सृजना नेपाली लोक दोहोरी को लागी❤️❤️

  • @prakashshah5370
    @prakashshah5370 4 года назад +26

    बसन्त थापा राम्रो गायक र
    सर्जक यसमा दुईमत छैन।फेरीपनि यस्तै ट्रिपिकल गाउले गीत सुन्न पाईयोस्

    • @Reacter_2007
      @Reacter_2007 4 года назад

      सारै राम्रो गित वसन्त दादुले गाएको

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 года назад +182

    बिष्णु माझी को कोहिली झै स्वर मध पराउने जति एता लाइक गरम त कति रहेछौ

  • @basantathapa
    @basantathapa  5 лет назад +719

    Lyrics:-
    १ भेटे माया मोहनि मन्तर
    छुटेमाया कुना र कन्तरा .. खेत्मा-बो-केझार
    खेतमा बोकेझार भेट नहुदाँ कहाँ हो कहाँ भेटे लोकेचार मया सलल..।।
    २ मेरो देउता बाटैमै भेटियो
    मन्दिर जाने तिर्सना मेटियो..खेतमा बोकेझार
    ३ तिर्खा भेटन आफै मुल धाए झै
    तिमी आउदाँ लाउछ चाड आए झै..खेतमा बोकेझार
    ४ छुन पनि मायालु डरायो
    एैना हेर्नि जाँगरै हरायो.. खेतमा बोकेझार
    ५ भयौ हिरा र मोती र सुन जस्तै
    बेला बेला झुल्किने जुन जस्तै.. खेतमा बोकेझार
    ६ भेट नहुदाँ दुई जना दुई तिर
    भेटे झार्छौ जुनतारा भुईतिर..खेतमा बोकेझार
    ७ मन भुलाउन बैशले पेलेको
    हेर्न जान्छु रत्तौलि खेलेको ..खेतमा बोकेझार
    ८ जस्को माया मुटुमा मौलो भो
    उही मायालु नौ दिनमा नौलो भो .. खेतमा बोकेझार

    • @bishaljungchettri
      @bishaljungchettri 5 лет назад +7

      Desh khancha daju aba ❣

    • @sunibhushal890
      @sunibhushal890 5 лет назад +4

      😘😘 daju💕💕💕 dheraii ramro xa song ...👌😘😘😘😍😊

    • @dineshmagar1445
      @dineshmagar1445 5 лет назад +4

      wow basanta daju yasle salko pat la back garnu parxa

    • @lekhakumawar495
      @lekhakumawar495 5 лет назад +2

      Bllapla yo bokejhar good sog

    • @mahesholi8871
      @mahesholi8871 5 лет назад +5

      सारै रमाईलो हजुरको लय बनाऊने क्षमताई सलाम छ जति सुनेनी धित मरेन

  • @ShivaRaj-vh4vn
    @ShivaRaj-vh4vn 5 лет назад +44

    नमस्ते बस्नेत सर अलि छिटो हाल्नु पर्यो दुइ महिना देखि ओइटिङ मा छु

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +9

    खेतमा बोकेझार 🥰😘

  • @mitraregmi236
    @mitraregmi236 4 года назад +1

    basanta dai ko fan

  • @cbshahi1082
    @cbshahi1082 2 года назад +2

    यो मौलिक लोक गीत भिडियो मैले 2 वर्षमा 200 पटक हेरिसके । जति हेरे पनि सुनिरौं लाग्छ । हार्दीक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

  • @KeharshingRana
    @KeharshingRana 5 лет назад +27

    सुरुको म्युजिक ले नै मन लोभ्याउने आहा !!! सारै नै मन छुने ट्रेन्डिङ न वान मा देख्ने को को हुनुहुन्छ??? हाजिर हुम त !

  • @aryanjerry8459
    @aryanjerry8459 5 лет назад +55

    बिष्णु माझी र बसन्त थापा को गीत भने पछि नराम्रो त पक्कै नहोला हामी सबै ले गीत संगीत लाई धेरै माया गर्न पर्छ। आज भोलि नेपाल मा गीत संगीत मा परिबर्तन भएको जस्तो लाग्छ।जय गीत जय संगीत
    खास यो गीतको पर्खाइमा बस्नु भएका कति हुनुन्थ्यो यता Like गर्नु न ✋✋

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +242

    धेरै प्रतीक्षा गरेको गित हो यो बसन्त दाइ लगायत सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना ।।।❤️❤️🙏🙏

    • @krishnapallimagar2384
      @krishnapallimagar2384 5 лет назад +4

      bhim poudel ji hjrko haso malai sarai man parx ani hjrle jun sukai geet pani yati dherai nyay garer gaunu hunx ani hjrle gayako live dohori hern sayad mero kunai episot xuteko xain hola

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад +2

      @@krishnapallimagar2384 thank you somuch

    • @indrapaudel965
      @indrapaudel965 5 лет назад +1

      Ati ramro aawaj

    • @Sajjanchhetri257
      @Sajjanchhetri257 5 лет назад +1

      🙏🙏🙏

    • @Sajjanchhetri257
      @Sajjanchhetri257 5 лет назад +1

      Very nice song 👌👌👌👌

  • @sapanakali2575
    @sapanakali2575 5 лет назад +144

    फुर्सद भएपछी बसन्त थापा दा को बोकेझार
    ओपन गरिहाल्ने जति यता है ✋✋✋

    • @sumansuman5210
      @sumansuman5210 5 лет назад +2

      I am read to leshan

    • @anupbhandari91
      @anupbhandari91 5 лет назад +1

      Yes

    • @sapanakali2575
      @sapanakali2575 5 лет назад +1

      बसन्त थापा दा को दाया हात फ्यान जति यता आउनुस है 👍👍👍

    • @bibekbc2466
      @bibekbc2466 4 года назад

      @@sumansuman5210!

    • @successbohara7037
      @successbohara7037 4 года назад

      Malai ta boka hoina bakhri chahiyeko ho....bakhri....jati yeta hatpam.....ta......wring.......

  • @Rajmagarofficial-e8j
    @Rajmagarofficial-e8j Месяц назад +1

    Favourite song ❤❤

  • @सुरजनेपाल-द6श
    @सुरजनेपाल-द6श 5 лет назад +45

    हे भगवान दुई महिनाको प्रतीक्षामा
    बल्ल देख्न पाइनी भैयो कति खेर आउँछ लै
    कुर्न गारो भयो एक एक दिन गन्दै बस्दै थिए
    खुशी लाग्यो आज बिष्णु माझी साथै बसन्त
    थापा ज्यु बधाई छ निकै सफलता मिलोस
    जस्तो साल्को पात झै रहोस यो गित पनि

  • @ad_Entertainment915
    @ad_Entertainment915 5 лет назад +173

    सालको पातले जस्तै तहल्का मच्याउछ यो गितले भन्ने जति यता हाजिर हौ त ❤️❤️❤️❤️

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 5 лет назад +264

    बसन्त थापाको फ्यान फ्यान जति यता हाजिर गरम हैत 👋👋😍😍🔥🔥

  • @priyabarma4371
    @priyabarma4371 2 года назад

    Dai HAjur yakdam handsome lagxa Mali😍😍😍😆

  • @nabrajnepali5833
    @nabrajnepali5833 5 лет назад +1

    Nice git basanta baba

  • @entertainmentrukum6834
    @entertainmentrukum6834 5 лет назад +16

    लय शब्द स्वर देखि भिडियो सम्म लियर कमेन्ट गर्ने कुनै ठाउँ छैन वाह सलाम छ बसन्त दाइ गित सेवर हिट 💘

  • @prabeshpaudel4571
    @prabeshpaudel4571 5 лет назад +32

    जति सुनेपनी अघाइन कति मिठो हो भाका अनि शब्द 💕💕💕

  • @khabarsangalo6150
    @khabarsangalo6150 5 лет назад +114

    यो गित ले दशै तिहार लाई रमाइलो बनाउछ भन्ने जति एता
    मिठो सम्झना वसन्त दाइ ❤️❤️🎶🎶🎶🎶🎶

    • @r81536
      @r81536 5 лет назад +1

      Nice basant thapa

  • @sarswatipoudel4471
    @sarswatipoudel4471 5 лет назад +1

    yoa geet la mero man choyo

  • @reddevilgamerx4050
    @reddevilgamerx4050 4 года назад +1

    Dami song

  • @Rameshchhetri_7
    @Rameshchhetri_7 5 лет назад +11

    दशै र तिहार गीत अाेझेलमा पार्ने भयाे याे बाेकेझारले लाै बधाई छ भाइ वसन्त अन्य सबैमा ।

  • @spoudel41
    @spoudel41 5 лет назад +10

    गीत निकै मिठो छ। पहिले Teaser भिडियो अलि छोटो हालेको भए अझ अहिले सुन्न अनि हेर्न रमाइलो हुन्थ्यो होला।

  • @भक्तरेस्मीमगर

    खेतमा भाको छेउको बोकेझार देख्न पाइयाथ्यो अब त पुरै बोकेझार हेर्न पाइयो । पुरै बोके झार फाड्नु पर्छ । गित सुन्दै लाइयो मेलापात तिर ! बधाइ तथा शुभकामना सम्पुर्ण बोकेझार टिम लाई 🎵🎼🎼🎶🎶🎧️🎤🎙️🎙️🔊🔊🎼🎼 जय गित जय संगित

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +2

    बसन्त दाइ लाई बिष्णु माझी सङ्ग गाएको गित कति राम्रो लाग्छ मलाई

  • @dhanparshadrasailirasaili4073
    @dhanparshadrasailirasaili4073 5 лет назад

    आहा बागलुङको सान बसन्त दादा को 🌏️🌏️🌏️🌏️यहि हो पैचान best off luck all tim

  • @Nsssofficial
    @Nsssofficial 5 лет назад +126

    गित उत्कृष्ट छ बधाइ छ सर मीठो लाग्यो

    • @jayaantdhanuk6070
      @jayaantdhanuk6070 5 лет назад +1

      Miss dada

    • @sudarshanbc7547
      @sudarshanbc7547 5 лет назад +2

      Tapaiko new git haruko pani pratikxya ma xau daju hami

    • @RizwanKhan-kt9fv
      @RizwanKhan-kt9fv 5 лет назад

      100 parsand ramro xa

    • @kanchhonabin2277
      @kanchhonabin2277 5 лет назад

      यो पुस्कल शर्माको आफ्नो च्यानल होइना ल -- फेक च्यानल देखि कमेन्ट गर्दै छ कुन चाइ अर्ध पागल ले --- सचेत हुनु गलत कमेन्ट लेखेरा हजुर-हरुको मन दुखाउना सक्छ ,,,

  • @narayanlamsalofficial9792
    @narayanlamsalofficial9792 5 лет назад +17

    बिष्णु माझी र बसन्त थापाको फ्यान यता आउनु है 👍️👍️👇️👇️

  • @manjuneupane7062
    @manjuneupane7062 5 лет назад +1

    kati ramro geet

  • @sandeshkanxanepali1233
    @sandeshkanxanepali1233 5 лет назад +1

    Sarai mitho git jibroma li rakham jasto

  • @DURGABC
    @DURGABC 5 лет назад +43

    सुन्दा सामान्य लाग्ने बोकेझारलाई यति सुन्दर कला हालेर भाब झल्कने खालको सृजना सृजित गर्ने ब्यक्ति नै कलाकार हो , लोक गितको रस भेटिने यो मौलिक सृजनाका सर्जक गायक मोडल लगायत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।।

  • @sonisk4711
    @sonisk4711 5 лет назад +5

    एकदमै राम्रो समधुर स्वार कि धनि बिस्नु माझी र बसन्त थापा भएसि अरु के नै चाहियो र गित धेरै राम्रो बनेको छ सफलता को शुभकामना सम्पूर्ण टिमलाई

  • @kushalrajsigdel
    @kushalrajsigdel 5 лет назад +236

    बिष्णु माझीको Fan जतिले हाजिर गरौ त!✋
    Thumbs up 👍️,if you are great fan of bishnu majhi😍

  • @santoshthapachhetri118
    @santoshthapachhetri118 5 лет назад +24

    गायक बसन्त थापा एवम् गायिका बिष्णु माझीको सबै गीत सुन्न नछुताउने साथीहरु यहाँ लाईक गर्नुहोस् 👍👍👍👍👍👍👍👍👍👍👇

  • @poojagautam7920
    @poojagautam7920 4 года назад +42

    एकदमै राम्रो लोकदोहोरी गीत सारै मन पर्यो

    • @prembarmadash3126
      @prembarmadash3126 4 года назад

      Malae basanta thapako voice ra model Sunil chhetri Sarai man parxa

  • @gauravkhadka3145
    @gauravkhadka3145 5 лет назад +19

    गलकोटे को को हुनुहुन्छ हाजिर हुम् त 🖐🖐🖐

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +6

    लोक गित क्षेत्रमा फेरि अर्को सुपरहिट गित अायो रेकर्ड कायम गरोस शुभकामना।। ।्

  • @asmitakrishna1503
    @asmitakrishna1503 5 лет назад +56

    फस्ट वाचिङ मा परियो wooooo दामि गित बदाइ छ सबै जनामा ....

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 года назад +2

    अति राम्रो गित को भिडियो अहिले कतार देखि हेर्दैछु

  • @टुकिबत्तिडटकम
    @टुकिबत्तिडटकम 5 месяцев назад +1

    २०२४ मा पनि वसन्त थापा लभर हाजिर हुम त !

  • @kabitakhanal7507
    @kabitakhanal7507 5 лет назад +7

    यो गितको प्रतीक्षा गरेर बस्नु भयको कतिजना हुनुन्छ। लाइक गर्नुहोस त जान्न मन लाग्यो।
    बधाई तथा शुभकामना वसन्त दाइ लगायत सम्पुर्णमा।।

  • @nikitachhetrisoti281
    @nikitachhetrisoti281 5 лет назад +8

    कयौं प्रतीक्षा पछि खेतमा बोकेझार ✌ फरक प्रस्तुति #Basanta Thapa धन्यवाद

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 лет назад +4

    सबैलाई नमस्ते! म गोविन्द जिआर पिके,
    बोकेझार निकै फरक अनि उत्कृष्ट बनेर आएको छ। सफलताको कामना सबै टिमलाइ,,

  • @yamprasadlamichhane6390
    @yamprasadlamichhane6390 5 лет назад +1

    Wao Raksha muichang

  • @dineshranamagar4718
    @dineshranamagar4718 4 года назад +3

    रक्षा दि लोक दोहोरी नसुन्ने मान्छे यस्तो पश्चिमको लोक दोहोरीमा अभिनय गरेको देख्दा गर्व लाग्छ🙂🙂

  • @milanlamichhane9087
    @milanlamichhane9087 5 лет назад +34

    पन्चे बाजाको राजा बसन्त थापा (बागलुङे)का सिर्जना हरुको फ्यान कति छौं?
    👇️👇️👇️

  • @alluarjunarjun9000
    @alluarjunarjun9000 5 лет назад +5

    आहा बोके झार लोकेचार, गीतले ले छिट्टै गरोस करोड क्लबमा चमत्कार । शुभकामना छ सबैमा हस्त नमस्कार ।।।

  • @santoshchetryvlog
    @santoshchetryvlog 5 лет назад +258

    बाग्लुंगे जतिले यता हाजिर गरम का 😅😅

    • @debendrabc7583
      @debendrabc7583 5 лет назад +2

      गित संगीत बागलुङ को मात्र हैन है समग्र नेपाली को हो

    • @अनिलकेसि
      @अनिलकेसि 5 лет назад +1

      Santosh dai k xa🤣

    • @keshabbhusal8824
      @keshabbhusal8824 5 лет назад +1

      @@debendrabc7583 c ń ....da is the

    • @santoshchetryvlog
      @santoshchetryvlog 5 лет назад

      debendra Bc बाग्लुंग को भन्य छ कि बाग्लुंगे ले हाजिर गरम भन्या छ अली राम्रो संग पड़ौ

    • @santoshchetryvlog
      @santoshchetryvlog 5 лет назад +1

      हजूर 😂😂

  • @laxmansapkota4209
    @laxmansapkota4209 4 года назад +1

    बिष्णु माझीको अन्तरबार्ता हेर्ने धोको छ ।

  • @aaronparajuli7114
    @aaronparajuli7114 5 лет назад +1

    Ati nai ramro song

  • @sitapandey8508
    @sitapandey8508 5 лет назад +11

    अब tiktok मा यो गित भाइरल बनाउन पर्छ भन्ने जति लु यता हाजिर हुम्त😁😁😁😁

  • @ozilgdr3402
    @ozilgdr3402 5 лет назад +51

    यो गीत ले यसपालीको दसौं र तिहार खान्छ जस्तो लगेको जति यता हाजिर गरै त🖐🖐🖐🖐

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 5 лет назад +11

    हार्दिक बधाई छ,प्यारे,भाइ बसन्त थापा

  • @bibassunar8202
    @bibassunar8202 4 года назад +1

    So nice song in our Nepal

  • @khemmagar9886
    @khemmagar9886 5 лет назад +35

    बिष्णु माझिको।आबाज मात्रै होइन उहालाइ।देख्न मन छ

  • @razwanchhetry1231
    @razwanchhetry1231 5 лет назад +257

    नेपाली लोकदोहोरि (king)राजा भनेर चिनिने चर्चित गायक तथा संगीतकार बसन्त थापाको बोके झार प्रतीक्षा गरेर बस्नुहुने एता हाजिर हुनुहोला।

  • @sagarkc1491
    @sagarkc1491 5 лет назад +30

    जस्को माया मुटुमा मौलो भो,उई मायालु नौ दिन मा नौलो भो वा शब्दनै काफ़ी छ हार्दिक बधाई होल युनित लाई👏🏻👏🏻🙏💞❤️🌷

  • @KPKUSARI
    @KPKUSARI 5 лет назад +87

    म जस्तै यो गितको प्रतिक्षामा को को हुनुहुन्छ ?

    • @magarkoxoromo3089
      @magarkoxoromo3089 5 лет назад +2

      मत डेर दुई महिना बात प्रतीक्षा मा थिय नि सर

  • @padambhadur9417
    @padambhadur9417 Год назад

    Good Song 👍❤️❤️❤️❤️🎉🎉🎈🎈 sister 🙏🙏🎉🎈🎈 Sir 🙏🙏🎉🎈🎈👍👍👍👍

  • @prabhatpaudelmailo753
    @prabhatpaudelmailo753 5 лет назад +37

    सारै राम्रो गित ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    जे गर्छ लोक गितमा बाग्लुङगेले मात्र गर्छ
    तेसैले त गर्ब छ बाग्लुङगे हुनुमा

  • @narendramahatara3694
    @narendramahatara3694 5 лет назад +57

    बिष्णु माझीको फ्यान यता🖐️🖐️🖐️🖐️
    यो च्यानल subscribe गरौ है।

  • @sagargnawali6835
    @sagargnawali6835 5 лет назад +77

    बसन्त थापाले मलाइ अवार्ड दिदा हुन्छ ।
    उनको बोकेझार गीत लाई एक महिना देखि अधैर्यतापुर्बक पर्खेर आज यु टयुबमा हालेको १ मिनेट नहुदै हेर्ने र १० मिनेट नहुदै यहि गीतमा नाच्ने रेकर्डमा मेरो दाबी छ ।

  • @Bkramesh280
    @Bkramesh280 5 лет назад +5

    लोकगीतको raja basanta thapa अनि शब्द सिर्जनामा pralhad subedi गर्दा लोक गित सधै जीवित रहने छ लोकगीत बचाउनु अहिलेका युवाहरुले मनपराउनु यसमा हजुरहरूको ठूलो योगदान छ

  • @mayamgrni12
    @mayamgrni12 5 лет назад +7

    Song 😘😘😘
    Bishnu majhi n basanta thapa 😘😘😘😘😘😘

  • @kumarcharjan6216
    @kumarcharjan6216 4 года назад

    वा वा दादा हजुर लोक दोहोरि को काया पलट नै गर्दिनु हुने को श्रेय हजुरलाइ नै जान्छ दादा।।।अझ प्रगतिको कामना दादा।।।

  • @munadhakal0
    @munadhakal0 5 лет назад +24

    यक पछि अर्को गर्दै, धेरै राम्रो सिर्जना पस्किन सफल भाइ बसन्त थापा लाई धेरै धन्नेबाद🙏 गल्कोटे ठिटो लाई .👍

    • @thakurpoudel2475
      @thakurpoudel2475 2 года назад

      अती राम्रो छ भाइ आउने गित हरु पनि एस्तै राम्रो हेर्न पाइयोस

    • @thakurpoudel2475
      @thakurpoudel2475 2 года назад

      म चाइभाइ दोहा कतार बाट हो

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 лет назад +4

    खेतमा बोकेझार...
    आहा Basanta thapa दाइको लयमा जादु छ। जुन गित आयो त्यही गित उत्तिकै राम्रो, सुनेरै नअघाउने कसरी प्रसम्सा गरौ। दाइ लयमा फेरि अर्को गित गाउने रहर छ। कहिले पूरा हुन्छ हेरौ

  • @nakuldhakalnabin1344
    @nakuldhakalnabin1344 5 лет назад +42

    इतिहास दोहोरिन्छ भन्थे, प्रहलाद सुबेदिको बोकेझारले दोहोराउला जस्तो छ, पुराना सर्जक मध्य टिकेका दुइ सर्जक, लोक गित क्षत्रका खम्बा, धरोहर, बसन्त प्रहलाद, सुभकामना छ ।

  • @aryalsri9434
    @aryalsri9434 5 лет назад +25

    Bishnu majhi...
    What a voice😚😚😚

  • @binodgurung1435
    @binodgurung1435 5 лет назад

    That's. Basanta dai agmi den haru ma pane asti song garnu

  • @bbmagar2754
    @bbmagar2754 5 лет назад +7

    जस्को माया मुटुमा मौलो भो
    उहीँ मायालु नौ दिनमा नौलो भो
    मया सलल😍😍

  • @binodlohani
    @binodlohani 5 лет назад +28

    जित्यो जित्यो यो गीतले पनि मन जित्यो good luck whole team

  • @krishnamagar2336
    @krishnamagar2336 5 лет назад +4

    बिष्णु माझी दिज्यु को सुमधुर आवाजले भरिएको गित भन्ना साथ नसुनी धैर्य छैन अर्थात नसुनी सुखै छैन। 💝💝💝💝💝💝 धेरै राम्रो गित अनि भिडियो क्वालिटी नृत्य, अभिनय पनि बेजोड ।

  • @dipsanranagaming3946
    @dipsanranagaming3946 4 года назад

    Supper song
    Bishnu ji ko

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 лет назад +224

    दसैं मा खुब नाच्ने मन छ यो गीत मा बियर पिउँदै

  • @shivakhadka3206
    @shivakhadka3206 5 лет назад +5

    शुभकामना सबै टिमलाई करोड कल्बमा देख्न पाईयोस बधाई 👍

  • @dhaulagiribaglungnepal4716
    @dhaulagiribaglungnepal4716 5 лет назад +12

    yo geet le nepal khanxa 100% .salko pat vnda pani het 👌👌💞hunxa 100%

  • @sumankc4437
    @sumankc4437 5 лет назад +1

    आहा नी लोक भाका यस्तो पो हुनु पर्छ ❤️❤️🙏🙏अनी की दाजु दुर्गेश दाइ लाई अझै यक झापु लगाउनु पर्यो😃😃अली अकल्ल को गित गाउछन कि होईन भनि मोडेल नै गरून्

  • @dilipchhetri4964
    @dilipchhetri4964 4 года назад +1

    बधाई छ वसन्त सरलाइ जतिसुनेनी सुनिरन मन्लाग्छन हजुरका गित हरु

  • @SureshShirpali
    @SureshShirpali 5 лет назад +8

    आहा अति मीठो सङुगित बनाउनु भय रहेछ वसन्त थापा ज्यु
    🙏🙏

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 лет назад +12

    आँखा दुखेयो हेर्दा हेर्दै हैन कता गयोबसन्त थापा दादा को गीत Supee हुन्छ यो पनि दामी होला hope

  • @Saneepkhanal
    @Saneepkhanal 5 лет назад +61

    अर्को वर्षको दशैंमा बिस्नु माझीले मोडलिङ गरेको गीत हेर्ने मन छ

    • @hercules6808
      @hercules6808 5 лет назад +1

      rahar chai kada raichha 😂😂

    • @Saneepkhanal
      @Saneepkhanal 5 лет назад +1

      @@hercules6808 xa kere khoi pura huncha ki nai

    • @mylifemydecision7267
      @mylifemydecision7267 5 лет назад

      Hotw but impossible

    • @Saneepkhanal
      @Saneepkhanal 5 лет назад

      @@mylifemydecision7267impossible त हैन होला

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 5 лет назад +1

    wow dami wow badhai xa ali tim

  • @abrialkshettri2857
    @abrialkshettri2857 5 лет назад +3

    Basanta dai ko sabai git ramro laxa Malai ta mordling garni bhai ko acting dami lagyo

  • @eshworineupane9714
    @eshworineupane9714 5 лет назад +4

    Baglung galkote jati hajir hum t ✋✋

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 5 лет назад +120

    गल्कोटे बाग्लुड़े यता हजिर हुम त बसन्त थापा का फेन्ड

  • @bishnuabiral6488
    @bishnuabiral6488 5 лет назад +10

    राम्रो सृजना लाई प्रोत्साहन गर्नु पर्छ मैले १० पटक हेरिसके प्रतेक दर्शक ले कम्तिमा १० पटक हेरेर भए पनी यो गीत लाई ट्रेनडिंग ल्याउनु पर्छ लागौ है👏❤️❤️

  • @padampariyar6834
    @padampariyar6834 5 лет назад +36

    बसन्त दाजुको गित हरु सार्है मन पर्छ गाउ पाखा पखेरि सबै समेटीएको हुन्छ

  • @shristi99
    @shristi99 5 лет назад +3

    basanta sir yo location chaai bhannu parryo tyo saano saano ghar bhaako thau yekdam ramro laagyo. sathai song and dance pani yekdam ramro laagyo..keep it up.

    • @susmitabaral2072
      @susmitabaral2072 3 года назад

      Malai pani tyo thau sarai ramro lagyo kun rhau raixa?kei thaha bhayo ra?? Geet ani video sabai kati ramro

  • @jitanbhai9726
    @jitanbhai9726 5 лет назад +24

    करोड क्लब नपुग्ने कुरै भएन बरू छिट्टै पुगोस् शुभकामना!!