ए भाग्य भाइ ! तिम्रो त्यो कलन्की देखि बुढानिलकन्ड सम्म को प्रश्न ले नै वाक्क पार्छ ! अलिछोटो सोध्ने र अतिथी को चै लामो उत्तर लिने कोसिस गर्नु नि । ल्याङ ल्याङै बढिछ यो भाइ को ।
छिमेकी देश चाइनामा पुग्नुभएको विशेष शुभकामना❣️मलाई जमाना देखि नै नेपाली रोजगारमा किन त्यति लगिदैन त? जिज्ञासा लागिरहन्थ्यो आज प्रिय भाइ भाग्य नेउपानेको माध्यम बाट यो भिडियो कुराकानि पाएर धेरै खुशी लाग्यो। धेरै धन्यवाद दुबैजनामा ।❤❤❤❤
ईमान्दार शासक नभएको देशका हामी नेपाली नागरिक को हालत यस्तै हो बिदेश नगएर देशमा बस्नै नसकिने । नानी सरिता को हिम्मत लाई अभिवादन छ कलिलै उमेरमा यतिको आट गरेको मा
Achel chai sachai nai hawa nai lagna thalisako yar yo Bhagya neupane. Are yar bidesh ma chai tyasto K nai hunxa ra thulo mutu vako manxe re😀😀🤣 herda matra tyasto lageko ho K eklai huda Baru ramro hunxa dherai bhayo vane EK arka ma ta thulo ma thulo hunxa eklai vayo vane Baru ramro garxan uneru le hami bahir baser paripakka bhako ho tmi bhaneko Nepal ma basne Lai yastai lagcha achamma lagirako cha haina😀
नेपाली दाजुभाइ दिदीबहिनीको बिदेश जाने रहर होइन बाध्यता हो।बिश्वका धेरै ठाँउमा नेपाली नपुगेको सायद कुनै देश छैन होला ??भाग्य न्यौपाने सर तपाईंको भिडियो म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!❣️🙏🇰🇼🇰🇼
चाईना धनी राष्ट्र भएर होला काम पनि धेरै यहिको मान्छे पनि अस्धै मिहिनेती हामिले यहाँ आएर काम गर्न पाउनु भनेको अवसर सगै सिपको बिकास र सफलताको कामना यी दिदी लाई🙏
सानो उमेर मा सरिता बहिनी बिदेशी पलायन हुनु भएको मा दुख्ख पनि लाग्यो, हाम्रो देशको परिस्थिति ले गर्दा बाहिर जानुभएको रहेछ तर खुसी पनि लाग्यो चाईना मा राम्ररी संग बसि काम गर्नु भएको रहेछ राम्ररी संग प्रगति गर्दै जानुहोला भन्ने शुभकामना छ। पछि पछि त्यहाँ बाट टन्न पैसा कमाएर आफ्नै देशमा फर्किनु होला।
सरिता बैनिको कुरा सुन्दा भिडियो हेर्दा धेरै खुशी लाग्यो तर कता कता भाबुक पनि बनायो १८ बर्ष को उमेरमा आमाले पकाएको खाने बेलामा बिदेशीनु पर्ने हामी नेपाली को भाग्य पनि कस्तो हाम्र भरस्ट नेता हरु को कारणले गर्दा सबै बालबालिकाले धेरै दुख पायो केगर्नुत प्यारी नानु लाई धेरै धेरै माया छ
यो भिडियो राम्रो लाग्यो अनि तपाइहरु सुरक्षित रनु होला काम लाई प्रथामिकता दिनु होला हामी पनि विदेशमा छौं । सबैले आफ्नु काम इमान्दारी गर्नु होला भन्न चाहान्छु ।
म नी चाइना नै छू। दसै तिहार खैदियो बिदेसले भन्ने सब्द ले आखा रसायो😢❤ सच्चिकई चाड पर्ब मा एकदम बिरकत लाग्छ। नेपालको गाऊको आफनताको कोदो फुलेको सैपत्री फूल को फुलेको तितेपातीको।😢❤️❤️youtube.com/@raishoba?si=5xagiziSoo3hHy0y
Bhagya ju le Sarita ba hini .ko bicha kura ka .ni Sunda ramailo lagy .o Sab van da tulo kur .a 18.bars ko Uumer ma bidesh ma Aaun sa .kane himata deker m .a matr hoina Shabai j .ana xakaa pare ko xa .n hami yo umer ma ghar bat bahir niskinu Parda ghar bat kam g .har manxe sat liyer m .atr janu pain tiyo dar laga tiyo.tar Aab ko na .ni haru kati himat wal .a rahe xin.nani r Bhag .ya ju le nani sat kura garne mauka dinu vay .e ko ma Badhai 🎉🎉🌹🥰🌹🙏🙏Xan hai.
चाइना मा हाम्रो नेपालि चेली हरु लाई देखदा सारै खुसी लायो❤❤❤साउदी दुबै कतार जापान अमेरिका गयर नेपाली चेली हरु ले बिबिन्न अनयतिक नराम्रो बिकिर्ती हरु फैलाउनु दुनिया कान्दा गर्नु भन्दा . एस्तै सान्त सरल थाउमा बस्ने चेली लाई मनै देखि सम्मान छ❤❤❤❤❤
धेरै नेपाली चेली मध्य एक सफल खुशी नेपाली चेली सरिता ! चाईनामा सबै नेपाली चेलीहरु सफल रहुन् खुशी रहुन् जे भए पनि नेपाली चेली हो दु:ख पाको कसरी हेर्न सक्छु र होईन ! सबैको राम्रो होस् नराम्रो सुन्न नपरोस् नराम्रो भएको देख्न नपरोस् !भगवान संग मेरो यहि कामना छ ! ( मेरो प्यारो ओखलढुंगा रुम्जाटार )
भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।
Namaste 🙏Dai ma nawalpur, madhyabindu 3 itaura Bata massage gardaixu maile hjr ko dherai video herexu hajur le dherai Lai support garnu Hunxa my wish mero pani antarbata linus kinaki Mani auta disable manxe ho maile dherai job ko LAGI try garisake Tara paxaina 😞🙏 tesaile hjr le support gardinuhunxa vanera Asha gardaxu Ra kehi ramro Hunexa MERO aune dinharu ma vanera ashako sàth hjr ko sath support paune xu ❤
आहा, कति राम्रो बोली नेपाली चेलीको ,नराम्रो कुरा केही छैन बोलेको नानु❤ best wishes for your golden future
भाग्य sir चाइना गइदेखिको आजसम्मको भिडियो नछुटाइ हेर्नेले यता लाइक गरौं है 😊😊
❤❤❤
❤️❤️खुशी र सुखी रहनु नानी जिल्लावासी छिमेकी परिछौ।
Daju Nepal KO paryatakiya thau Haru ni videos banaunu hos Nepal lai chinauna parxa
Strong lady salam chaa❤️
Hamro pani maya timi laie❤❤❤❤
बहिनिको जोस जागर मिठो बोलिको लागि बधाई छ भाग्य न्यौपाने सरलाइ पनि धन्यवाद
गाउले चेली हुनुहुदो रहेछ धन्यबाद छ
सारै मिजासिली हाम्री नेपाली चेली सबै नेपाली चेली यस्तै खुशी रहनु कसै लाई दुख नपरोश ❤❤❤❤❤
ईन्डिया को चेन्नई बाट हेर्दै हो
मेरो जिल्ला र मेरो गाउँ नजिकैको बैनी रहेछ खुशी लाग्यो बैनी यसरी नै राम्रो काम गर्दै जानू ओके बैनी ❤❤
Hoina hai hawa na gara la besi yo bainee ta khatmandu bhakta pur ko ta....😅😅😅
Kun gau ho tapai ko
मेरो देश नेपालकि चेली रहिछन् ।
यो बहिनीको दाजुभाइ छौनन
नेउपाने सर र सरिता बहिनिको भिदियो धेरै भन्दा धेरै राम्रो लाग्यो तपाइहरु दुबैलाइ सुभकामना र धन्याबाद
यो बुनुलाई रुवाउने प्रस्न गर्नु भो तर रुनु भएन जेहोस भावुक मात्रै हुनु भो...😊😊
अर्को नेपाली चेली को कुरा पनि सुन्न पाईयो खुशी लाग्यो।
ए भाग्य भाइ ! तिम्रो त्यो कलन्की देखि बुढानिलकन्ड सम्म को प्रश्न ले नै वाक्क पार्छ ! अलिछोटो सोध्ने र अतिथी को चै लामो उत्तर लिने कोसिस गर्नु नि ।
ल्याङ ल्याङै बढिछ यो भाइ को ।
छिमेकी देश चाइनामा पुग्नुभएको विशेष शुभकामना❣️मलाई जमाना देखि नै नेपाली रोजगारमा किन त्यति लगिदैन त? जिज्ञासा लागिरहन्थ्यो आज प्रिय भाइ भाग्य नेउपानेको माध्यम बाट यो भिडियो कुराकानि पाएर धेरै खुशी लाग्यो। धेरै धन्यवाद दुबैजनामा ।❤❤❤❤
फाल्तुकाे emotional कुरा गरेर timepass नगराउ न भाइ
ईमान्दार शासक नभएको देशका हामी नेपाली नागरिक को हालत यस्तै हो बिदेश नगएर देशमा बस्नै नसकिने ।
नानी सरिता को हिम्मत लाई अभिवादन छ कलिलै उमेरमा यतिको आट गरेको मा
मेरै गाउले बैनी रहेछ खुसी लाग्यो
कति राम्री बैनि 😍 भाग्य सर सङ कस्तो राम्रो जोडि मिलेको 🤭❤️
❤❤Shahi bhannu bho❤❤ .
Achel chai sachai nai hawa nai lagna thalisako yar yo Bhagya neupane. Are yar bidesh ma chai tyasto K nai hunxa ra thulo mutu vako manxe re😀😀🤣 herda matra tyasto lageko ho K eklai huda Baru ramro hunxa dherai bhayo vane EK arka ma ta thulo ma thulo hunxa eklai vayo vane Baru ramro garxan uneru le hami bahir baser paripakka bhako ho tmi bhaneko Nepal ma basne Lai yastai lagcha achamma lagirako cha haina😀
नेपाली दाजुभाइ दिदीबहिनीको बिदेश जाने रहर होइन बाध्यता हो।बिश्वका धेरै ठाँउमा नेपाली नपुगेको सायद कुनै देश छैन होला ??भाग्य न्यौपाने सर तपाईंको भिडियो म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!❣️🙏🇰🇼🇰🇼
साना युट्युबरले ❤❤❤एक अर्कालाई सपोट गरौ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 यता जोडिनुहोला
Ok back garnu la
मेरी विद्यार्थी सरिताको भिडियो हेर्न पाइयो , धेरै खुशी लाग्यो, तिम्रो हिम्मतलाई सलाम छ ।
होइनम खाली चेलीको खोजीमा होकी केहो भाग्य? चेलो चै नभेटीदो रैछ?
चाईना धनी राष्ट्र भएर होला काम पनि धेरै यहिको मान्छे पनि अस्धै मिहिनेती हामिले यहाँ आएर काम गर्न पाउनु भनेको अवसर सगै सिपको बिकास र सफलताको कामना यी दिदी लाई🙏
Sansarma nepali nabhako thau xaina africsko morbhumi ma pani nepali painxa
सानो उमेर मा दुख गर्नु भको मेरो प्रिय साथी सरितालाइ धेरै धेरै शुभकामना ❤❤ अनि भाज्ञ दाइ समय मिल्यो भनि म बसेको ठाउमा पनि आउनु है । गान्सु मा छु म
Hello varat sr god morning.❤❤❤
@@MGRvloge Hjur sir vannus
Dai tapai ko sathii ho
Hello Bharat ji
www.youtube.com/@Pramila591
China ma RUclips nai chaldaina ban xa vanxa ani K ma hernu RUclips channel ko videos haru
यी बहिनी को कुरा ले मन जित्यो ❤😮😮😂
Hora😂
सानो creator jati aaunu sprot गरौं भनेर गर्दैनन् yrrr म चै गर्छु यस्तो पनि हुन्छ
हिम्मत वाली नेपाल को छोरी राम्रो संघ काम गर्नु होला बैनी ❤️🇳🇵🇧🇭
घरतिर बुढी भएर मात्रै हो नत्र म स्वाट्टै बिहे गर्थ्यो😂😂😂
बहिनिको अनुभव असाध्यै राम्रो लाग्यो । खुशि रहनु होला सुखि रहनु होला । तपाईं को छिमेकि जिल्ला खोटाङ बाट छु ।❤
सानो उमेर मा सरिता बहिनी बिदेशी पलायन हुनु भएको मा दुख्ख पनि लाग्यो, हाम्रो देशको परिस्थिति ले गर्दा बाहिर जानुभएको रहेछ तर खुसी पनि लाग्यो चाईना मा राम्ररी संग बसि काम गर्नु भएको रहेछ राम्ररी संग प्रगति गर्दै जानुहोला भन्ने शुभकामना छ। पछि पछि त्यहाँ बाट टन्न पैसा कमाएर आफ्नै देशमा फर्किनु होला।
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
Mero ma Pani subscribe gardinu hola hai ma Pani gar6u
Ma ta jhan 16 barsa ma bidesh ako😢😊
सरिता बैनिको कुरा सुन्दा भिडियो हेर्दा धेरै खुशी लाग्यो तर कता कता भाबुक पनि बनायो १८ बर्ष को उमेरमा आमाले पकाएको खाने बेलामा बिदेशीनु पर्ने हामी नेपाली को भाग्य पनि कस्तो हाम्र भरस्ट नेता हरु को कारणले गर्दा सबै बालबालिकाले धेरै दुख पायो केगर्नुत प्यारी नानु लाई धेरै धेरै माया छ
China ma Nepali cheli matra xaki cheli ni xa dai
कति राम्रो बोली एउटा भाषा ले नै मान्छेलाई सुन्दर देखाउछ साथै उहाँ बहिनी को त झनै रुप पनि राम्रो बहिनी जहा भएपनि इश्वर ले सधै साथ दिनु भएको होस्🙏🙏🙏
😂 dui din lagxa arey 😂nepal jana
एक अर्कालाई सपोर्ट गर्ने जति एता आउनुस गाईज हरु
Ok saport bak hai
ok mlai pani hai
@@kalpana_grg ok done
Okay❤
Mero ni youtube channel xa soport gardinu la
Gaule.baini.raich.ramro.sanga.kam.garnu.baini
ल है सबै विडियो हेर्दै छु मैले नी चीन गएको देखि
La hai kanchi qatar ma khali china ma timi khali aba milera ghar chalauna paro kuro kho❤😂😊
चाइनामा त नेपाली केटीहरु देह व्यापार को लागि पनि धेरै चेलीहरु बेचिएका छन् भन्ने कुरो पनि सुनिन्छ ।
Suneko kura sabai satya hunna
अमेरीका छ्न यहाका पनी
राम्रि सिम्पल ब्लाकबिउटि बैनिकाे प्रगती काे कामना गर्दछु बैनि 💐👌👍️👍️❤️
Kerako yaha leri bolnai audaina mula
यो भिडियो राम्रो लाग्यो अनि तपाइहरु सुरक्षित रनु होला काम लाई प्रथामिकता दिनु होला हामी पनि विदेशमा छौं । सबैले आफ्नु काम इमान्दारी गर्नु होला भन्न चाहान्छु ।
प्रतीक्षा बैनी खैत
म नी चाइना नै छू। दसै तिहार खैदियो बिदेसले भन्ने सब्द ले आखा रसायो😢❤ सच्चिकई चाड पर्ब मा एकदम बिरकत लाग्छ। नेपालको गाऊको आफनताको कोदो फुलेको सैपत्री फूल को फुलेको तितेपातीको।😢❤️❤️youtube.com/@raishoba?si=5xagiziSoo3hHy0y
Bhagya ju le Sarita ba
hini .ko bicha kura ka
.ni Sunda ramailo lagy
.o Sab van da tulo kur
.a 18.bars ko Uumer ma bidesh ma Aaun sa
.kane himata deker m
.a matr hoina Shabai j
.ana xakaa pare ko xa
.n hami yo umer ma ghar bat bahir niskinu
Parda ghar bat kam g
.har manxe sat liyer m
.atr janu pain tiyo dar
laga tiyo.tar Aab ko na
.ni haru kati himat wal
.a rahe xin.nani r Bhag
.ya ju le nani sat kura garne mauka dinu vay
.e ko ma Badhai 🎉🎉🌹🥰🌹🙏🙏Xan hai.
बहिनी सरितालाई धेरै सम्जना खुसिलाग्याे
कति मीठो बोली नानू सरिताको सारा दुख बिर्साउनी खालको ,जय होस चेली सरिता ! अरु सफल्ताको शुभकामना !
सारै राम्ररी सानी सानी Beautiful Qut Hot 👌👌👌👌 बैनीको जोस जागर Denger po रहेछ सारै खुशी लाग्यो बैनीको जोस जागर देखेर बधाई छ बैनी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चाइना मा हाम्रो नेपालि चेली हरु लाई देखदा सारै खुसी लायो❤❤❤साउदी दुबै कतार जापान अमेरिका गयर नेपाली चेली हरु ले बिबिन्न अनयतिक नराम्रो बिकिर्ती हरु फैलाउनु दुनिया कान्दा गर्नु भन्दा . एस्तै सान्त सरल थाउमा बस्ने चेली लाई मनै देखि सम्मान छ❤❤❤❤❤
www.youtube.com/@Pramila591
Chelo
चाइनिज ले सबै काम आफै गर्छ्न नेपाली लाई भिसा दिने हो भने म पनि चाइना जाने थिय काम गर्न जाने थिय
Honkong ni Janus na dai hami ghar ma baserw honkong herxam ni china jastai
मेरो छिमेकी पो परेछ बहिनी ता❤️❤️
Ahile tw nepalma pani 7:40 samma rat hudaina sir vane chaina tw katro desh xa purba dekhi paschim samma ogateko desh ho farak vaihalxa ni
अहिले सम्म एउटै भिडियो छुटेको छैन मैले भाग्य सरको।
Bhagya sir china ma matra hoina sansar ma nepali daju bhai dd bahini dherai xan naulo kura hoina
म त सबै भिडियो हेरि राको छु है नछुटाइ कन 🌺❤️
नेपालिचेलि लाई बधाई छ ओखल्ढुंगा कि चेलि सरिता चाईनिज् चेलि शुभकामना
❤❤❤❤❤❤❤
Dai yeta hongkong tir ni aaunu na ❤❤
Kahile kahi sikkim tira pani aunu bhai mo tapai ko vlog sarai besi herxu ani tapai ko social work derai mon parxa hai bhai
हामी दयालु नेपालीहरु ❤❤ जहाँ जुन देशमै किन नबसौ
Mero boini pni xa china ma bihe garera gako uslai pni vetnuna
😂😂❤ hami lai ni dherai ramailo vo bhage daju dherai dhanewad ❤🙏🙏👌
Thanku Boro you helpful can Nepali children. ❤❤
कति राम्री बैनी धेरै शुभकामना छ बुनु राम्रो गर्नु है🙏🙏🇳🇵🇳🇵
रुम्जाटार कि बैनि हामी दिक्तेल बाट हेर्दै छौ
Miss you Baini Nepal bat ❤❤❤❤ dherai Maya xa Sarai khusi lagyo baini ❤️♥️ china KO basai. Ramro hos Ra hamro Nepal lai nabirsanu ❤❤😂😂
येापृथ्वि सबैकेा साझा हेा जता बसेनि हुन्छ मेरेा विचारमा।
China ma k k kam painxa ani k kati padnu parxa k Vasa siknai parxa plz vandinu na
कान्छी सरिता छोरिको अ।ट र हिमत्को धरै कदर गरदछु ।
❤
हैनमा काम गर्न पाउँदा धेरै रमाइलो होला। उहाँलाई ठिकै छ उहाँको राम्रै होस् भन्ने चाहन्छु।🎉🎉
Haina vaneko chai kun desh hor dai🙏
Good...girl from.dulloo.11torayan
😂😢😮😅😊
धेरै नेपाली चेली मध्य एक सफल खुशी नेपाली चेली सरिता ! चाईनामा सबै नेपाली चेलीहरु सफल रहुन् खुशी रहुन् जे भए पनि नेपाली चेली हो दु:ख पाको कसरी हेर्न सक्छु र होईन ! सबैको राम्रो होस् नराम्रो सुन्न नपरोस् नराम्रो भएको देख्न नपरोस् !भगवान संग मेरो यहि कामना छ ! ( मेरो प्यारो ओखलढुंगा रुम्जाटार )
100 subscribe badauna chahanu hunxa vane like garnus 🔔
Wow okhalghunga chali dekhera khusi lago
Mero ximeki jillako rahexa mero Pani khotangma ho
भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।
IDer d 😂 same hi ##########################@@@@@##
सरिता बहिनी घर ईलाम हाल अमेरीको Texesबाट हेर्दै छु चाईनाको बारेमा सुन्न पाईयो धेरै खुशी लाग्यो
😅😅😅😅😅
Yo mula le harka sampang ko chai kaile name liyena yar khali Rabi balen ghanta
भाग्य सर,, यता बेजिङ तिर नि आउनु है, म पनि बिगत ७ बर्ष देखि छु ❤❤❤❤ I love china. निहाउ ।
यहासग फ्रेन्डसिप गर्न चाहान्छु भाइसाप।
रेगुलर भिडियो हेर्छु❤❤❤❤
राम्राे छ! प्रतिक्षाकाे जस्तै याे पनि राम्राे छ।🎉
China Jana lai process k ho kharcha kati lagkx sir sodnu na
तपाईं हरुको गफगाफ सुनेर धेरै खुशी लाग्यो धेरै बुझ्न पइयो बैनिको बोलाई धेरै राम्रो लाग्यो सहि लाग्यो Good luck bhahinee sarita.
good
कति मीठो बोली दुबै जना प्रति हार्दिक सम्मान ❤️🙏🇳🇵 क्या दामी
Namaste 🙏Dai ma nawalpur, madhyabindu 3 itaura Bata massage gardaixu maile hjr ko dherai video herexu hajur le dherai Lai support garnu Hunxa my wish mero pani antarbata linus kinaki Mani auta disable manxe ho maile dherai job ko LAGI try garisake Tara paxaina 😞🙏 tesaile hjr le support gardinuhunxa vanera Asha gardaxu Ra kehi ramro Hunexa MERO aune dinharu ma vanera ashako sàth hjr ko sath support paune xu ❤
Hita Dami xa hi sir Volg miss you sister from Doha Qatar bat herdachuxa hi good job 👍👍
Bahini thaha xain जता here पनि purbai रमाइलो hami purbeli खुसी लाग्यो