आज चाईनाको बजारमा यस्तो भयो चाईनिज बैनि संग कुरगर्दै Bhagya Neupane China Tour ep-5

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 603

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 3 месяца назад +42

    कस्तो अचम्म गैातम वुद्व चिन्ने तर नेपाल देश नचिन्ने 😢😢 त्यसैले गर्दा वुद्व जन्मेको देश नेपाल हो भनी प्रचारप्रसार गरम 🎉🎉धन्यवाद

    • @buddhikumarLimbu
      @buddhikumarLimbu 3 месяца назад

      नेपाल चिन्नभन्दा नचाहनेकै राम्रो

    • @DilliRambhattarai974
      @DilliRambhattarai974 3 месяца назад

      धेरै चाइनिजहरूले नेपाल चिन्दैनन् नेपाल कता पर्छ भनेर पनि थाहा छैन धेरैलाई। धेरै chinese भेट्टाएको छु नेपाल पनि चाइनाको सिमाना पर्छ भनेर थाहा छैन।।

  • @deepakrai4857
    @deepakrai4857 3 месяца назад +19

    भाग्य भाइ दामी भिडियो बनाउनु भएको छ मैले सुरु देखी हेरिरहेको छु। मलाई चाइना गएको जति कै भएको छ खुसी लागेको छ।

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 3 месяца назад +6

    चाइना देख्न पाइयो मज्जा लाग्यो ।भाग्य सर अरु पनि देखाउदै जानू होला ।

  • @अस्मिन
    @अस्मिन 3 месяца назад +9

    भाग्ये सर तपाई को चाईना टुर को भिडियो सबै हेर्दै छु।

  • @DhanrajNeupane
    @DhanrajNeupane 3 месяца назад +5

    ॐ नमो नारायण भाई भाग्या न्यौपाने ज्यू हजुर को यात्रा शुभ मंगलमय हो 🕉️🌹🌹🌹🇳🇵

  • @Deepaadhikari-q1x
    @Deepaadhikari-q1x 3 месяца назад +2

    शक्ति दाई र भाग्य न्यौपाने दाई मिलेको देख्दा कति आनन्द फिल हुन्छ मनमा पनि। यो दुईटाको दोस्ती कहिले पनि नछुटोस् है।❤❤

  • @Gamer-falken-thub123
    @Gamer-falken-thub123 3 месяца назад +2

    भाग्य सर म तपाईको भिडियाे झापा राजगढ बाट नछुटा इ हेरिरहेको छु बर्माको भुटानकाे अनि चाईनाको पनि हेर्दैछु मलाई सारै खुसी लागेको छ घर बसि बसि सबै मुलुक हेर्न पाइयो सर्लाइ धेरै धेरै धन्यबाद छ अरु अरु ठाउकाे पनि यसेे गरि देखाउनु हाेला जय नेपाल

  • @namratarai8943
    @namratarai8943 3 месяца назад

    ल भाग्य र शक्ति भाइ ले चाइना को सबै ठाउ देखाउदै हुनुन्छ thank you so much ❤अझै सबै कुरा र ठाउ हरु देखाउनु है भाइ ❤🎉❤take cure ❤🎉

  • @chemzongsanu
    @chemzongsanu 3 месяца назад +4

    चाईना भनेको चाईना हो अति राम्रो बिकर्शित देश धेरै राम्रो छ🙏👍️👍️

  • @Ashimrai246
    @Ashimrai246 3 месяца назад +84

    नमस्कार 🙏🙏भग्य न्यौपाने सर को फ्यान को - को हुनुहुन्छ ???अनि सधै सरको भ्लग हेर्नू 👍️❤

    • @BtBt-cp2re
      @BtBt-cp2re 3 месяца назад +7

    • @TejMalla-t4f
      @TejMalla-t4f 3 месяца назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@BtBt-cp2re

    • @BarnamayaTamang
      @BarnamayaTamang 3 месяца назад

      😊​@@BtBt-cp2re

    • @arbindahal7230
      @arbindahal7230 3 дня назад

  • @HemRodung
    @HemRodung 3 месяца назад +4

    यस्तो(चाईना जस्तो)सभ्य समाज नेपाल मा कहिले होला?
    कर्ममा विश्वास गर्ने चाईनिज हरु हेर्दै सुदर शालिन सहयोगी कर्मठशिल हरेक मान्छेहरु उनिहरुले अरुको बारेमा त्यति वास्ता गर्दैन। आफू सभ्य बन्ने र समाज सुसज्जित बनाउने उनिहरुको विशेष गुण हो।
    मैले यो भिडियो हेर्नू पूर्व नै धेरै चाईनिज हरु सङ्ग सहकार्य गर्ने र उनिहरुलाई नजिकै चिन्ने अवसर पाएको छु।नेपाल बाहेक अन्य देश र मानिस हरु मलाई मन पर्छ भने त्यो चाईना हो र चाईनिज हो।

  • @lankalanka5194
    @lankalanka5194 3 месяца назад +29

    मलाई ठाउँ भन्दा पनि भाग्य सरले जे पनि आफैले आफै लाई उत्तर दिनु हुन्छ मजा छ यश पालिकाे भ्रमण मत नछुटाई हेरी बस्ने छु🙏🙏🙏

  • @shyamkumarbasnet54
    @shyamkumarbasnet54 3 месяца назад +10

    दा दा तपाईको यो चाईना को भर्मर हेरेर सारै आन्नद आगो 🎉❤

  • @krishnathapa3640
    @krishnathapa3640 3 месяца назад +1

    जे होस राम्रो अङ्ग्रेजी नजाने पनि संसार घुम्नुभाको छ खुसी लाग्यो मलाई

  • @ganeshataramimgr4047
    @ganeshataramimgr4047 3 месяца назад +7

    भाग्य भाई म हजुरको को भीडीयो मुम्बई देखि हेरी रहेको छु अतिनै खुसी लाग्यो ❤

  • @anilnirukc
    @anilnirukc 3 месяца назад +4

    नेपाल देश भनेको चोरै चोर र भ्रष्टहरूले चलाएको देश हो भन्नुपर्थ्यो नि ! बुद्ध जन्मेको देश नभनौ चोरै चोर भ्रष्ट जन्मेको देश भन्नु पर्छ

  • @bishnuthapa1782
    @bishnuthapa1782 3 месяца назад +2

    आफ्नो राम्रो ख्याल राख्नुहोला भाग्य र शक्ति भाई ❤️❤️

  • @ArjunGhimire-nx3hs
    @ArjunGhimire-nx3hs 3 месяца назад +5

    भाग्य सर हावामा चै नबोलौ न हो तपाई जतिको मान्छे लाई सुहायन

  • @sujataojha8287
    @sujataojha8287 3 месяца назад

    हे भगवान् सेति देबी यो भाईको रक्ष्या गर्नुप्रभु❤❤❤

  • @thuldai1805
    @thuldai1805 3 месяца назад +3

    ग्लास माझेर गर भनिरहनु पर्दैन यार, नेपाली र भारतीय भन्द चाइनिजहरु धेरै सफा हुन्छन्, सफा गर्छन् र सफा बस्छन्।

  • @sushilapun2422
    @sushilapun2422 3 месяца назад +1

    फेरि भाग्या भाइ चाइना जानू भको रहेछ👍️👍️❤️❤️🌷

  • @DipeshSunar-t4u
    @DipeshSunar-t4u 3 месяца назад

    धेरै खुसि लागेछ चाईना हेर्न पाउँदा 🙏🙏🙏🙏🙏

  • @pradipluitel4567
    @pradipluitel4567 3 месяца назад +8

    बुद्ध बारेमा प्रचार गर्नु पर्याे चाईनामा

  • @ramhimrung1889
    @ramhimrung1889 3 месяца назад +1

    I love china from nepal

  • @shantarai8172
    @shantarai8172 3 месяца назад

    मज्जा आइराछ घर बसी बसी हेर्नु पाउदा भाग्य भाई

  • @MenukaPariyar-fl6hs
    @MenukaPariyar-fl6hs 3 месяца назад +1

    I am so happybhaga bhai

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 3 месяца назад +1

    धेरै रमाइलो, म भाग्य सर को ठुलो फ्यान,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @kapilSharma-ub4ul
    @kapilSharma-ub4ul 3 месяца назад +1

    बबाल रमाइलो हुँदै रैछ भाग्य दाजू ❤

  • @lamasamana5009
    @lamasamana5009 3 месяца назад +10

    बुद्ध त देखाउनु भयो दले लामाको झुकेर देखायो भने सिधाइ देला भाग्य😅😅

  • @arjunghimire8728
    @arjunghimire8728 3 месяца назад +3

    कती राम्रो रैछ चीन ❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 3 месяца назад +4

    चिँङ चाेनि माङ भनेकाे चाँई निम्बु पानी रैछ मैलेनि एउटा चाईनिज भाषा सिके 👍️

  • @pradipshrestha9453
    @pradipshrestha9453 3 месяца назад +4

    चाइनाको सुरु भागबाट video 📷 हेर्ने जति यता हाजिर गरम त गाइज❤

  • @Bijay-jb8jb
    @Bijay-jb8jb 3 месяца назад +1

    भाग्य सर साह्रै मजा लागिरहेछ।

  • @RamSingh-hc2ul
    @RamSingh-hc2ul 3 месяца назад +1

    Wow hajurko marfat chaina pani herna paiyo vagyanew pane sir good job❤️❤️🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻jay nepal

  • @sabukarki1277
    @sabukarki1277 3 месяца назад +1

    धेरै राम्रो लागे भागे भाई

  • @narendranepal5135
    @narendranepal5135 3 месяца назад +1

    ल बदाई छ ,तर हातबाट भिडियाे लिदा धेरै हल्लिएकाे भिडियाे अायाे र चानिजलाई चिनाउदा हामी सिमाना जाेडिएका तिमिहरुका दाजुभाई हाै भन्नू ।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 месяца назад +1

    मोहितो खुवाइन बैनिले

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 3 месяца назад

    भिडियोको लागी स्ये स्ये, चाइना सुन्दर देश मानिस पनि सरल अनि निस्वार्थी चाइ चेन(वाइवाइ)

  • @Extraforward
    @Extraforward 3 месяца назад +15

    चाइनाको विकास देखेर हामि नेपालीले धेरै कुरा सिक्नु पर्छ , भाग्य न्यौपाने ❤

    • @BtBt-cp2re
      @BtBt-cp2re 3 месяца назад +1

      😊 सही हो

    • @lalitone6126
      @lalitone6126 3 месяца назад

      जति नै बिकास गरे पनि छिमेकी रास्ट्र लाई नचिन्नु र जति नै कमाए पनि पल्लो घर लाई नचिन्नु के मतलब भो र

  • @PradipK.c-qn1zh
    @PradipK.c-qn1zh 3 месяца назад +2

    चाहिँदो भन्दा बढि र जथाभाबी बोल्ने तरिका पटकै मन परेन

  • @skynatkom
    @skynatkom 3 месяца назад +1

    चाइना मा त कति राम्रि राम्री केटि हरु पो हुने रछ त ❤

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 3 месяца назад +1

    Good video 👍👍👍 thank for good knowledge and good information...

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 3 месяца назад +1

    भाग्य सिर चाइना मा सबै महिला ले बेपार गर्ने रहेछन पुरुष लाई त सुख रहेछ के हो भाग्य सिर काे कुन सुकै भिडियो नछुटाई हेर्ने म पनि हो हैं ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @SurenMakrati
    @SurenMakrati 3 месяца назад +1

    नेपाललाइ नि पो अर भन्छ होउ मित्रहरु चिनियाँ भाशामा

  • @SurakshaShrestha-en3gu
    @SurakshaShrestha-en3gu 3 месяца назад +1

    🙏🙏🙏भाग्गे सर चाइनिजलेत भधी काचै र खुर्सानी बधी खान्छ होइन र ❤❤❤

  • @lamabuddha496
    @lamabuddha496 3 месяца назад +2

    红茶
    होङ छा भनेको Black tea ho.

  • @GambirJang-cv6go
    @GambirJang-cv6go 3 месяца назад +1

    चाइना सारै रमाइलो लाग्यो

  • @Susmitaofficial7274
    @Susmitaofficial7274 3 месяца назад +5

    Thanks for 55 subscriber guys❤❤🎉keep supporting ❤

  • @shreya-nk8fo
    @shreya-nk8fo 3 месяца назад

    Super excited looking forward to watching every videos with interest.👍️👍️❤️❤️❤️❤️❤️

  • @NPL-GAMER-01
    @NPL-GAMER-01 3 месяца назад +1

    निहाउ र ओके भन्न जान्नु भएछ हाम्रो भाग्या दाजुले😂😂😂😂

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 3 месяца назад

    एउटा कुरा चाहिँ अचम्म लाग्यो बाग्या सर छिमेकी देशले नेपाल नचिन्ने भनेकोचाहिँ नयाँ नौलो कुराहो अचम्म लगियो

    • @Slama-n8o
      @Slama-n8o 3 месяца назад +1

      Natak pareko hola Nepal man pardaina jasto xa teyo kt Lai tei vayara chindaina vaneko

  • @PamphaTamang-t1d
    @PamphaTamang-t1d 3 месяца назад

    😅😅😂भाग्य भाईले बोलेको सारै हाँस्उठ्यो भिडियो हेर्दाहेर्दै कति हाँस्नु र 🤣🤣

  • @prakashsunar6128
    @prakashsunar6128 3 месяца назад

    Thank you so much Bhageye dai tapaile gorda chaina herdei xum hamile

  • @Hamrokatha321
    @Hamrokatha321 3 месяца назад +2

    बुद्ध भारतमा जन्मेको भनेर भ्रम मा छन् ..

  • @yamanlamsal6623
    @yamanlamsal6623 3 месяца назад +1

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @Kamal-e9l
    @Kamal-e9l 3 месяца назад +1

    अब अर्को ep आउन पर्यो दाई

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 3 месяца назад

    भाग्य सर हजुरको संपूर्ण टिमलाई मेरो न्यानो माया अनि शुभ नमस्कार हजुर चीनमा गएर घुमेको भिडियो युट्युव मार्फत हेर्न मौका पाए अत्यन्तै हर्षित छु यस्तै गरि अन्य भिडियो हेर्ने अवसर दिनु होला धन्यवाद ।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 месяца назад

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @SubashDhamala-pj8ou
    @SubashDhamala-pj8ou 3 месяца назад +1

    भाग्गे सर को मिहाउ र ओके चाई साराई नुन्न मन लग्छ

  • @knowledge_king-d3c
    @knowledge_king-d3c 3 месяца назад +6

    बबाल दाजु 1K भन्दा कम आउनुस 🙏🙏✅

  • @devwagle146
    @devwagle146 3 месяца назад +2

    नेपाल चाइनिज भासी देश हरुमा धेरैले चिन्दैनन । प्राकृतिक या अरु धार्मिक कुरा हर्ले मात्र केही ले चिन्छन् नत्र हरुले देश छ र भन्छन् । हुन पनि हो देशलाई अहिलेको विश्व बिकास आर्थिक समृधीको हिसाबले चिनाउने कुनै काम नै भको छैन भ्रस्टाचारले देश नै सक्काइसक्यो ईतिहास नै लोप भैसक्यो नेपालको सम्झिन लायक बिस्वले केही छैन कसरी चिन्न्ने ?

  • @haripandey4058
    @haripandey4058 3 месяца назад +1

    नेपाल भन्दा नबुझे पाेखरा र काठमाडौं भन्नु बुझ्छन् होला

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 3 месяца назад +1

    दाइ म पनि चाइनाको गान्सु मा छु आउनुस नेपाली खाना पनि पाइन्छ

  • @sumanking4740
    @sumanking4740 3 месяца назад

    Big fen sar china ko Naya khaber Ra rulls haru sab vdo dekhaunushai hjr❤❤❤🎉🎉

  • @dilipgurung5178
    @dilipgurung5178 3 месяца назад +1

    ❤❤❤ wow dai beautiful vidiyo banahunu vayo dekhan pahiyo 👍👍👍👍

  • @somsingar1304
    @somsingar1304 3 месяца назад +1

    अचम्म छ हो।

  • @UddabThapa-magar
    @UddabThapa-magar 3 месяца назад

    चाइनाको बिकास हेरेर सबै नेपाली हरुले पनि केही सिक्न जरुरी छ।❤❤

  • @biGurung190
    @biGurung190 3 месяца назад +1

    बुद्ध सगरमाथा को देश भन्नुन दाजु

  • @TirthasamtangraiRai
    @TirthasamtangraiRai 3 месяца назад

    भाग्या सर chinese मा धन्यवाद भनेको सेसेनी भन्नुहै

  • @KamalaSanjyal-p8p
    @KamalaSanjyal-p8p 3 месяца назад +1

    ल बदाई छ दाजु चाहिना को बारे मा भनेको मा

  • @bijaychhetri2047
    @bijaychhetri2047 3 месяца назад

    😅😅😅😅😅😅😂😂😂😂😂vagey Dai le Chinese boleko sunera ma ya hasda hasda😂😂😂😂

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 3 месяца назад +1

    Nepal laai nipoar भन्छ दाइ

  • @dharmarai4254
    @dharmarai4254 3 месяца назад

    लेमोड;छा भन्छ भाग्य जी त्यो जुसको..!!

  • @Devdas_chettri
    @Devdas_chettri 3 месяца назад +1

    केटाहरु सेल्फि खिचे भनेर मख्ख छन् ताक्लाकोटका वादर जस्तै सम्झेर सेल्फि लग्या हुन्,,,खासकुरा वुझ्नु छैन😊

  • @RamKumar-wz2qv
    @RamKumar-wz2qv 3 месяца назад +3

    धेरै राम्रो

  • @vivashkhadka1836
    @vivashkhadka1836 3 месяца назад

    याहु होकि म्याउ हो यत्ति भाषाले पनि चाइनामा रमाइलो गर्नु भो।

  • @gyanughimire4926
    @gyanughimire4926 3 месяца назад +1

    हेर्दै छाैं

  • @shreeprasadtmg8511
    @shreeprasadtmg8511 3 месяца назад +1

    Bhagya bhai ramro Lagyo .Thank you ❤❤❤

  • @SapanaKisan-j3u
    @SapanaKisan-j3u 3 месяца назад +4

    धेरै खुशी लाग्यो

  • @jeevanmahara8535
    @jeevanmahara8535 3 месяца назад +1

    Derai Ramiro sir❤❤

  • @ramsita8198
    @ramsita8198 3 месяца назад +1

    कमाइ पनि छ नि त भागे सर

  • @Mani-tn5kk
    @Mani-tn5kk 3 месяца назад

    म कतार बाट नियमित हेर्दै छु।

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy 3 месяца назад

    Hamro Nepalma asari gri Khane pni didaina china ramro xa ho sir

  • @RaiKeziah
    @RaiKeziah 3 месяца назад

    Hong Kong Bata hayrdai xu khusee lagiyo

  • @rickyram7301
    @rickyram7301 3 месяца назад +1

    Good job

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 3 месяца назад +1

    🙏🙏🙏 जय नेपाल 🇳🇵🇨🇳

  • @davidlimbu9055
    @davidlimbu9055 3 месяца назад +1

    Thanks sir for vidio ❤

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 3 месяца назад

    हामी नेपाली ले पनि विदेशी लाई सहयोग गर्नु पर्छ अनि पाे विदेशी आउँछ त, हामी ले उहाँ हरू बाट सिक्नु पर्छ

  • @himalxettri4376
    @himalxettri4376 3 месяца назад

    हो हो भाग्य सर चाइना पनि हामै् हो😀

  • @NarayanPokheral-o1l
    @NarayanPokheral-o1l 3 месяца назад

    म पनि हो है हेटौंडा देखि ।

  • @LalitaLimbu-n4y
    @LalitaLimbu-n4y 3 месяца назад

    🎉❤Bhagya ju hjr Ja
    .ha pani janu hun xa .
    waha ko manis haru
    Sat Kati xitai Shati p.
    matr hain purano jan .
    Pahichan jastai Gari
    Kati Maja le bolna h.
    unu hun xa.ni.😂😂😊

  • @DipakRai-ve1rg
    @DipakRai-ve1rg 3 месяца назад +1

    सुरु देखि नछुटै हेर्ने कोको हुनुहुन्छ 🎉🎉

  • @LAzY_X_GAmRE
    @LAzY_X_GAmRE 3 месяца назад +1

    दामी ❤

  • @LalitaBk-i3l
    @LalitaBk-i3l 3 месяца назад +1

    अति राम्रो ❤❤❤🎉🎉🎉

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 месяца назад

    सुन्दर भिडियाे ।

  • @dineshthami
    @dineshthami 3 месяца назад

    2k पुग्न लागेको छ आउनुस् सँगै अघि बढौ एक अर्कालाई सहयोग गरेर। 🙏

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 3 месяца назад +1

    ❤Wow so really nice video ❤ .❤❤❤❤🎉🎉🎉🎉

  • @Amritac11
    @Amritac11 3 месяца назад +5

    Thank you 109 subscriber family

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 3 месяца назад

    ल ल भाग्य जि ,,यात्रा सुन्दर रहोस्

  • @PujaTamang-kw8pp
    @PujaTamang-kw8pp 3 месяца назад +1

    Baby's bhai God bless you