सागर सरकी हजुरआमासँग रमाइलो बातचीत ।। Lok Priya TV ।। September 04, 2022
HTML-код
- Опубликовано: 4 окт 2024
- Guest: Laxmi Bhusal
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#LaxmiBhusal #interview #LokpriyaTV #Kanchhi
हरिशरणम् भन्ने आवाज मैले बच्चादेखि रेडियोमा सुनेको हु।आज देख्न पाउँदा सारै खुसि लाग्यो आमा
Semm
मा कसम मैले सानै देखि रेडियो मा सुनेको थिए आमाले हरिसरनम बनेको शब्द वाव आमा लाइ मेरो तर्फ बाट हिरदै देखि नमन🙏🙏🙏🙏🙏🙏
मैले बच्चा देखि रेडियो नेपालबाट सुन्दै आएको यो आवाज आज यो सिरियल मार्फत उहालाई हेर्न पाए एकदम खुसिको लागेको छ मेरो उच्च सम्मान छ आमा प्रती 🙏🙏🙏 ।।
धेरै धेरै माया छ आमालाइ बालापन देखि हजुरको फिलिम हजुर टेलि सिङ्खला हरु हेर्दै आको छु मैले पोइला फोन थेन टिभी हलमा हेर्थिम पोइसा तिरेर अनि रेडियोमा सुन्थे सारै खुसी लाग्छ हजुरलाइ देखेर 🙏🙏
कान्छी सिरियल मा सागर काे हजुर आमाको यक दम राम्रो अभियान गर्नु भयो आमा आमालाई धेरै धेरै धन्यवाद छ र पुनम जि लाई पनि धेरै धेरै बधाई ❤️💓❤️💓🙏🙏🙏
Congratulation
Kanxi ra sagar ko pani interview launa paro अनि लक्ष्मी भुसाल जी को अभिनय अति नै मन पर्छ पुरानो कलाकार देख्दा अति नै खुसी लाग्यो नमन गरे
Yes 👍
लक्ष्मी भुसाल आमालाई मेरो नमस्कार छ सम्मान छ सादर दण्डबत ढोग छ है ! 🙏🙏🙏🙏🙏🙏🙏 ! लक्ष्मी भुसाल आमाको आयु लामो होस म यहि कामना गर्दछु ! ( हरि शरणम् )
Hari saranam. Bachcha dekhi sundai aako sabda ho. Sarai man parxa.
म सानो हुदै उहाँ अामाले रेडियोमा हरि सरणम् भन्ने गर्नु हुन्थ्यो रेडियो कृषि कार्यक्रममा पांग्रारिक मलको प्रचार गर्नु हुन्थ्यो🙏
आज मात्र लक्ष्मी भूसाललाइ मोबाइलको पर्दामा देखे हरि शरणम वहाको मीठो थेगो 🙏
रेडियो नेपाल मा पहिला सुनेको भोईस आज देख्न पाइयो खुसी लाग्यो
कान्छी सिरियल को आमा लाई देखन पाउदा धेरै खुसी लागो आमा को अभिनय धेरै राम्रो लाग्छ धेरै धन्यवाद छ पुनम बैनी लाई
आमालाइ कोटि कोटि नमस्कार म किसान को छोरो आमाको कृषि कार्यक्रम सुनेर काउलि बन्दा काक्रो सुन्तला लगायत को खेति गर्न सिकेको आज अ्मेरिकाको न्युयोर्क बाट आमालाइ देख्दा निकै खुसि लाग्यो ! कान्छी सिरियल मा देखेर निकै खुशि लागेको थियो ! आज यता देख्न पाइयो ! आमाको सुस्वास्थ्य र दिर्घायुको कामना हरिशणम ! ! !
Maile ni tapaiko boli rediyo ma suneko hjrko progarm derai suneko
हामी सानै हुँदा कति सुन्थे यी आमाको कार्यक्रम अनि बोल्ने कोसिस गर्थे म धेरै धेरै सम्झना आमा अनि आमा को त्यो हरिसरम भनेको सारै मन पर्छ
Nive
खल नायक को भूमिका देखी अती रीस उठेको छ।चिप्ले हजुर आमा । सागर सर र कान्छी लाई छुटाउने सडयन्त्र कारी काे भूमिका निभाउनु भयेको मा जय होस् हजुर आमा लाई। जोड़ी न फुटाउन अनुरोध गर्दछु।
Sagar r Kanchi sanga pni linu n interview hjr 👌🙏🙏💞
Diju Sagar dada rw kanxi diju ko interview lerawnu na
आमाको अभ्यान एकदमै राम्रो छ र मलाई त झनै रमाइलो लागि को थियो आमा मेरो फरफ बाट समान छ 😘😘😘😘💓💓💓💓💓💓
अामा काे कुराले निकै मन छुयाे अामा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिदी सागर सर को र कान्छी दिदीको पनि inter viwe लिनुपर्यो
Namaste dherai barsa agadi krisi karykaramma suneko aawaj kanxi ma sunna ra hajurlai dekhanpauda dherai khusilageyo
साचिकै सागर सरको हजुर आमा हुनुहुन्छ रहेछ एकदमै खुसि लाग्यो
कान्छी र सागर सर दुबै लाई एकै चोट्टि मिडिया मा ल्याउनु पर्यो
आमा को अभिनय एकदम मन पर्छ मलाई कति राम्री हुनुहुन्छ मेरी आमा धेरै माया छ🙏👍❤️💕💋🤗💏❤️❤️
सागर र कान्छी को पनि लिएर आउनु न
Very nice, sagar sir ra, kanxi ji, lai, pni, media ma, lawnupareyo, tq, punamjilai
हरिशरणम भनेर भन्नुभएको बुढी आमाको आवाज बच्चा मा धेरै सुनेकी थिए आज साच्चै देख्न पाइयो खुसी लाग्यो। हामी बच्चा हुदा धेरै बुढि जस्तो आवाज लाग्थ्यो आज आफै बुढी भइयो आमा त हामी जस्तै पो देख्छु ।नमन आमा🙏🙏🙏🙏
सारै राम्रो लागेयाे हेरिरहु लागेयाे धन्याबात 🌺👌❤️👌❤️👌❤️👌❤️👌❤️👌
जेटिए बनेर रेडियो नेपाल मा बोल्ने वहाँ नै हुनुहुन्थ्यो जस्तो लाग्ने बोली उस्तै लाग्छ त
सागरसरको र कान्छी को इटर्बीयु पनि लेउनुन
Dherai khusi lagyo Aama
बचै देखी सुनेको थिएँ यो आवाज नमन 🙏 आमा
उहाँ आमाको रोल सारै राम्रो छ म पहिला रेदियोमा नातकमा भोइस सुनिरान्थे
आमा महेटौडाबाट पैलाओखल्ढुगा थियाे मसानु हुदा घटना बिचार र किर्सि आमा काे आबाज सुनेकाे आज आमा लायि देखन पयियाे
aama ta molai sarai mon parxa punam ji plzz kanxi rw sagar ko interview lenu na plzz 😂😂😂
अब कान्छिलाई नि ल्याउनुहुन आग्रह छ है
अाहा अामा लाई पनि देख्न पाईयाे अब कान्छि र सागर सर लाई पनि देख्न पाउँ
Malai patrakar g ko bolne saili ekdum mitho sweet lagchha yo ama ko Radio Nepal Bata prasaran hune Krisi krayakaram khub suneko sano Huda 🙏🙏🙏
Ukhhu ukhhu ukhhu khokile pani ...hari saranam 🙏🥰❤️👌
Ama hjrlaita sanoma krisi karyakramma suneko kanxi ma sagarko hjraama hjrpo rahexa love u aama😘😍
धेरै खुसी लाग्यो
दिजु आशा खड्काको अन्तवार्ता एकदम हेर्न मन छ अन्तवार्ता दिन मन गर्नु हुदैन रे।फकाइफुलाइ अन्तवार्ता लिन आग्रह गरे दिजु।
हरिशरणम् भन्ने अावाज सानाे हुदा सुनेकाे सानै देखि मन पर्थाे अाज देखन पाउँदा अत्यान्त खुशि लागेकाे छ
Kanxi sereal bata chineko maile Sagar sirko hajur Aamalai namaste 🙏💛
आमा सागर सर र कान्छी दि को सम्बन्ध छुटनु हुन्न है छुट्यो भने म कान्छी सिरियल हेर्ने छैन
Sarai khusi lagyo uhalai dekhna pauda
Wow ama 🙏🙏🙏
कती मन छुनी कुरा गरनु भयो आमा ले 🙏👍👌
Hajur aama 🙏🙏❤️❤️❤️
laxmi dizu 🙏🙏❤️❤️hajurko acting ko best fan hu ma samman xa hajur lai and lok TV baini lai pani thank you 🙏🙏❤️❤️❤️❤️
आशा दिदी को नि interview linu na didi
dherai ramro; 🙏🙏
लक्ष्मी भुसाल आमा लाई सात सत नमन्
Very nice interview 🙏🙏🙏
उहा त धेरै पहिले बेलुकि क्रिसि कार्यक्रम मा जेटियोसगको कुराकानी मा उहाको आवज जसतइ लागेको थियो तर उहाको अभिनय धेरै राम्रो छ कान्छि टेलिसिरियल मा
Wow nice interview 💅💅❤️❤️❤️
महिले पनि बि and सि मसला को पर्चार बालेय्काल देखि सुने को हु
Wow I thought she is too old because when I was little Girl I heard her voice in Radio 🥰 She is so young 🥰I can see now in Kanchi serial.Thank you 🙏 All the best 🙏
अरु कुरा मतलब हुन्थेन काउली बन्दा रोग किरा जेसुकै होस तर उहाँ आमाले कतिबेला हरिसरणम !! भन्नुहोला भनेर ध्यान दिन्थें सारै मीठो लाग्ने उहाको मीठो आवाज को हरिसरणम!!!😀😀
धेरै खुसी लाग्यो आमा
Very Very Good Job Aasha g
आमा धेरै राम्रो हुनुहुन्छ कला पनि धेरै राम्रोछ आमाको
Yakdam mitho aawaj vayki aama Kanxi siriyal ma sagar daiko hjr aama avinaya katti ramro xa aama...🙏🙏
मैलेनी रेडियो मा सुनेको कृषि कायक्रममा
Sagar ra Aasha ji ko pani linuparyo hai
कान्छी भाग मा चै वाहा आमा लाई तिनै जना लाई पिटेर खेदनु र्पछ है😅😅
Punam Dee kanxu Dee ra Sagar Dada ko sagai interview linu na plz plz plz plz plz plz 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ dherai herna man xa kanxu Dd rw Sagar dai ko interview
Wow mummy lots of love❤😘😍
Great 👍
🙏🙏
Didi hajurle linu intervew sunera prena jagnuka sathai khusi milchh Didi nice voice bachan saili kura garne tarika Tara back groundma muisic Pani rakhnu la didi saphaltako subhakamana hajurlai didi
❤️❤️❤️❤️❤️❤️❤️❤️
Katti ramro avinay xa amako
Yo didi ko act malai sarai man prxa hasili anuhar haso chai mali sarai man prxa derai ramailo lagxa
Tq sis badhi xa hajur lae
Dubai KO interview dhari ramro lagyo serial ra real ma bibaha bhayako herna man cha
म पनि भुसाल हो ल ठिक छ
Kanchi ra sagar sir ko interview linu paro hajur le please 🙏🙏🙏🙏😊😊😊😊
Yo aamako radio kirc karyakoram bachha pandekhinai mn parthyo tara manxe dekhna payeko thyena aaja dekhna pauda dherai khuc lageyo rauhalai mediyama dekhaune punamjilai deherai dherai dhanyabat
best aama 🙏
♥️♥️♥️♥️♥️♥️♥️♥️लक्ष्मी भुसाल आमा
Katti ramro hau ama ajhai pani be positive ama ♥️♥️♥️♥️♥️♥️♥️
💕🙏💕
Hari saram aama ajai varkhar ki dekhechu ta..abui ni
Bacchai ma radio ma suneko hari saranam vanera..
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
कान्छी र सागर सर को हजुर आमा राम्रो भुमिका हजुर आमा को
अब याे बुढि लाई कान्छि सिरियल बात निकाले हुन्छ ,कान्छिलाई र नानि लाई धेरै दुख दिन थाले छ ।बुढि भयर
Nice video🤗🤗
Malai hajur man parchha❤❤❤❤❤
Sagar dada ko hjr aama ko bhunti r kanchi siriayal nai akdmmae ramro abhinay x UAE dekhi hajur aama ko unnati pargati ko lakhau lakh safalta ko subhakamana x
Kanchi sagar sir ko interview please hajur ❤❤❤❤❤
Sagar sir ra kanchhi ko pani interview linuna na hjr
Aama 🙏🙏🙏
हरिसरणम सुनेथे सानामा रेडिवाे,मा
सबै को इटर बीउ हेरिरहेको छ सगर सर कनछि को नि इटर बीउ लिनु परो
Sagar ra kanxii ko interview pani
Namaskar Ama Hajurko Harisaranam
Karekram ati man pareko ho
Sagar sir sasha ji lai sangai midiyama herne man xa
आमा लाई देखन पाईईयो आमां 🙏🙏🙏🤝🤝❤️❤️❤️
Aama sari man parxa