दोहोरी गायिका अमृता नेपाली छोरी सहित पहिलोपटक मिडियामा,अमृताले दोश्रो बिहे गर्दै,छोरीले खोजिन केटो

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 359

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +79

    नमस्कार म कमल सरगम,लोकप्रिय गायिका अमृता नेपाली र उनको छोरी संग गरिएको यो बिशेष कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोस साथै सेयर गर्नुहोस
    अमृता नेपाली दिदीको नया गीत कता हिनेको हेर्नुहोला तलको लिंक मा छ
    ruclips.net/video/apU0kAPbh9Y/видео.html

    • @gumadeviadhakari4635
      @gumadeviadhakari4635 2 года назад

      ..

    • @Nosv896
      @Nosv896 2 года назад +1

      दिल माया सुनार को घटना सेलाएको छैन,,पुन: घरवार !!! सोचेर सम्झेर बुझेर ,र सार्वजनिक गरेर मात्रै गर्नुहोला।सांगीतिक ,सुखमय जिवनको कामना 🙏🙏🕉️📿

    • @alinabc1823
      @alinabc1823 2 года назад

      Verry nice mom xori♥️♥️😍😍😍😍

    • @Nosv896
      @Nosv896 2 года назад

      @@alinabc1823 😁😁👌

    • @santakumartajpuriya2005
      @santakumartajpuriya2005 2 года назад +1

      ho dd jindagi ko batoma sathi chainxa tara mero duihat 👏👏👏👏👏👏 ko binti xa ki dilmaya dd jashto na hos ra ti xori ko pni jiban ko vhabisiya khiyal gari kadam chalnus hai dd

  • @leelasingh7372
    @leelasingh7372 8 месяцев назад +2

    अमृता बैईनी तपाईको गित सुनदा रमाईलो लागेको छ तपैईको जिन्दगी सुख मै रहोस एई सुब कामना छ है नमस्कार 🙏❤❤❤❤

  • @mNg1969
    @mNg1969 2 года назад +34

    बाँकी जीवन सुख र सफल रहोस आमा छोरीको शुभ कामना

  • @dnpritty3441
    @dnpritty3441 2 года назад +71

    ए आम्मा नि कत्ती राम्री नानू। आमा जस्तै राम्री। सदै मेरो दुख्यो दिलको घाउ। यो शब्द नै काफी छ। आमा जस्तै सस्कारी बन्नु है नानू।

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +31

    हेर्दाहेर्दै आशु झरेको पत्ता पाएन एदि धेरै दुख र अपहिलित बाट गुज्रिएको रछ त्यो राछेस को कहिले भलो न होस यसरी नै अगाडि बड्दै जानू सफलता को शुभकामना छ एति धेरै मिठो मिठो गित हरु छ करोडौं को मन म बस्नु भएको छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +21

    मलाई साह्रै मन पर्ने धेरै गीत हरू मध्ये अमृता नेपाली को "सधै मेरो दुख्यो दिलको घाउ" मेरो favourite गीत हो र गाउँमा छदा बिहे पुजाआजामा दोहोरी गाएर रात कातिन्थ्यो best of luck amrita sister

  • @bashantidhungana630
    @bashantidhungana630 2 года назад +11

    दिदिको सब्य सब्द मार्मिक छ। कलाकार को भरिपूर्ण गुण सस्कारि छोरि आमा लाई धेरै धेरै धन्यवाद

  • @kumarrana4131
    @kumarrana4131 2 года назад +3

    यति मिठो गला र कला भएर पनि अमृता जी धन्नै धन्नै गुमनाम हुनुपरेको रहेछ। सङ्घर्षमय जीवन बिताएर पनि छोरी लाई यत्रो बनाउनुभयो।अब छोरी नि जान्ने बुझ्ने भैहाल्यो।अब दुःख को दिन गए। एउटा कुरा के भने नी, दलित समुदाय भित्र पनि आखिर जातिय विभेद त रहेछ अमृता जी को कुरा सुन्दा त।अझ बढी प्रगति को शुभकामना छ अमृता जी 👏👏👏👏👏

  • @aanandaruchal1901
    @aanandaruchal1901 2 года назад +6

    नमस्कार दिदि भान्जि कति मिठो बोलि बचन अझै प्रगति गर्दै जानु होला दिदि भान्जि

  • @padamsunardubai469
    @padamsunardubai469 2 года назад +19

    अमृता नेपाली बैनि द्रोस्रो बिहे गर्दा धेरै सोचेर गर्नु पर्छ । काठमाडौ भनेको परदेश जस्तै हो । परदेसीको कुनै भरोसा हुदैना थोरै दिलमाया सुनारको स्थितिलाई पनि मध्यनजर गरेर नाता जोड्नु ।

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 года назад +25

    अमृता दिदी प्रति उच्च सम्मान छ ..
    भान्जी लाई सफलता को शुभकामना छ .👍️👍️

  • @kumar_skb
    @kumar_skb 2 года назад +7

    अमृता दिदी को प्रगति देख्दा धेरै खुसी लाग्छ।हरेक गित ले सफलता पाएको पनि छ दोस्रो बिहे गर्ने कुरा धेरै राम्रो कुरा हो।जिन्दगी जिउनु छ साथ चाहिन्छ नै।कहि थोरै हल्ला चै सुनेकै छु को सङ्ग बिहे गर्ने भन्ने बारेमा 😃जस्ले अमृता दिदी लाई बुझेको छन उहाँ सङ्गै जिबन होस।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @resamsunar5438
    @resamsunar5438 2 года назад +6

    अमृता दिदिको गीत सदाबार छन सदै दुखेयो दिल्को मेरो घाउ र साल्को पात उदायो बतासैले भन्नि गीत एस्तो तरिकाले गैदिनु भोकि जति सुने पनि गीत सुनेर धित्नै मोर्दैना सबैको मन मुतुमा बसेको दिदिलाई 🙏🙏🙏🙏

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +23

    जीबन को साहारा को लागी बीहे गर्नु पर्छ दीजु राम्रो सोच गर्नु भएको छ अर्को बीहे गर्छु भनेर एक्लो जीवन जीउन गाह्रो हुन्छ पछीको लागी राम्रो सोच गर्नु भएको छ सधै खुशी हुनु गीजु

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +24

    धेरै कलाकार हरु को पिडा आफ्नै आफ्नै हुन्छ कस्तो मानब हो मानव भएर मानबता को आत्मा मर्म भावना नबुझ्ने मानव जिबन को अर्थ नबुझ्ने हजुर को श्रीमान येति राम्रो कोमल को फुल जस्तो छाेरि हुनुहुदो रहेछ सम्मान छ हजुर हरु सम्पुर्ण लाई

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +5

    ल है आमा छोरीलाई आज लालिगुरासमा देख्न पाईयो गित निकै मीठो बनेको छ सफलताको कामना

    • @anitathapa7060
      @anitathapa7060 2 года назад

      सफलता को सुभकामना आमा।छोरी लाई 👍👌💕♥️❤️🧡

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 года назад +6

    अति सुन्दर आमा छोरी मेरो बेस्ट दिदी को धेरै समय पछि नानू लाई देख्न पाए धेरै खुशी लाग्यो हजुर लाई सफलताको धेरै धेरै शुभकामना छ ल

  • @kumarikhadka9699
    @kumarikhadka9699 2 года назад +11

    कती माया लाग्नी आमा छोरी समय सधै यकनास हुदैन दुख पछी सुख आऊछ हिम्मत का साथ अगाडी बडनु शुभकामना छ हजुर लाई एउटै ठॉऊतीरको भयर होला धेरै माया लाग्छ love ❤️ you best of luck 🤞

  • @bipinoli2602
    @bipinoli2602 2 года назад +6

    बहिनी अमृता काे सहि निर्णय लियकाे खबर सुन्ना पाउँदा धेरै खुसि लाग्याे। भगवानले छिट्टै अमृता नेपालीको जिन्दगी भरि साथ दिने असल श्री मान मिलाेस्। भिभाहा गरेकाे भिडियो छिट्टै देख्ना पाउँ। अमृता लाई ईन्द्रेणि कार्यक्रम बाट चिनेकाे धेरै मन प्रर्छ गायिका।

  • @bipinoli2602
    @bipinoli2602 2 года назад +3

    लाेग प्रिय गायिका अमृता नेपाली काे प्यारि छाेरि र बहिनी अमृता नेपाली । दुबै जनालाई बधाई छ अाज दुबै जनालाई सम्पूर्ण जनताको नजरमा बस्ना सफल हुनु भाकाे छ।

  • @kamalakarki8379
    @kamalakarki8379 2 года назад +22

    Beautiful Aama xori god bless you both 🙏💕❤️

  • @baburambk4703
    @baburambk4703 2 года назад +3

    मलाइ साह्रै मन पर्ने गाइका दिदी उच्च सम्मान छ नानुको उज्ज्वल भबिस्यको कामना छ

  • @radhakhanal7779
    @radhakhanal7779 2 года назад +13

    नानु कति ज्ञानि कति राम्रो लक्क्ष राखेको रहेछ पुराहोस अल्दवेश्ट नानु🌹💕❤

  • @neupanemaya821
    @neupanemaya821 2 года назад +5

    सहि निर्णय लिनु भयछ अमृता बहिनि बधाई छ।

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 Год назад +3

    यत्ति धेरै संघर्ष गरेर नानीलाई यत्ति ठुलो बनायो नानी ले आमा लाई कहिले यो बिसाल गुण युगौ युग नभुल्नु नानी र दिदीलाई भगवान ले रक्या गरून

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 года назад +3

    कति राम्री आमा छोरी कति ग्यानी नानू सोचेको पुरा होस् ।

  • @दिपकसारकि
    @दिपकसारकि 2 года назад +2

    अमृता दिदिलाई उच्च सम्मान छ मान्जिलाई पनि शुभ कामना राम्राे काम गर्दै जानू भान्जि

  • @sureshsundas8173
    @sureshsundas8173 2 года назад +5

    धेरै राम्रो साेच राख्नु भयाे दि दि हजुर ले ल

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 года назад +1

    दिदी को गित दुखो दिल को घाउ मैले अडियो को बेला एति सुने कि। दिदी कता हराउनु भाको थियो।तर अहिले आएर धेरै गित हरु गाउनु भाको छ। म एति खुशी छु कि। दिदी को हरेक गित म हेरेको हुन्छु।

  • @komalasunar7399
    @komalasunar7399 2 года назад +1

    मलाई धेरै मन पर्ने कलाकार Amrita दिदी साथै छोरी लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट

  • @RajendraBahadurbista-ms1lt
    @RajendraBahadurbista-ms1lt 8 месяцев назад

    छोरीको माया लाग्यो कस्तो क्युट❤

  • @eakbahadur8859
    @eakbahadur8859 2 года назад

    दिदी ले गाएका सबै गित राम्रा धेरै मिठा छन मलाई मन परनि गाईका हुनुहुन्छ भान्जी पनि ठुली हुनुभएको रहिच राम्रो सग पढ्नु हाेला कमल सर लाईनि नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +54

    बिबाह समाधान होइन , झन ठुलो समस्या हो, त्यसैले मेरी बैनी अमृताले अर्को बिबाह गरेर फ़ेरि पनि अर्को धोका खाने र समस्यामा पर्ने काम नगरोस् । बाँच्ने अनेकौं सुन्दर विकल्पहरु छन् । सकेसम्म बिबाह नगर्नु है बैनी, बिबाह गर्दा राम्रो मान्छे पर्छ भन्ने कुराको के निश्चित छ र 💖💖😭😭😭

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 2 года назад +3

      10000% यथार्थ कुरा सर

    • @bunubk3167
      @bunubk3167 2 года назад +2

      tei ta ni bibaha matra samasyako samadhan hoina ...bihe garnu vanda baru yauta xori xadei xa paxi naseko bela herxin ni xori le

    • @dhanrai1552
      @dhanrai1552 2 года назад +3

      याे सहि सुझाव हाे। पछि गएर दिलमायाकाे जस्तै हालत नहाेला भन्न सकिन्न। दाेस्राे विवाह गर्नु भन्दा पहिले हजार चाेटि साेच्नु राम्राे हाेला।सरस्वतीले यति ठूलाे वर्दान दिएसि छाेरिकाे वाहेक अरूकाे सहारा चाहिन्छ जस्ताे लाग्दैन। तर अर्ती अरूकाे बुद्धि अाफ्नाे भन्छन्।

    • @kirshannepali1253
      @kirshannepali1253 2 года назад +2

      Kuro ta sahi ho

    • @SafalOffical
      @SafalOffical 2 года назад +2

      कस्तो मेरो मनको कुरा भनिदिनु भो?

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 2 года назад

    सारै मनपर्ने गायिका अमृता दिदी वाउ उस्तै राम्ररी नानु

  • @rajusunchiury9899
    @rajusunchiury9899 2 года назад +11

    अम्रिता दिदी हजुर को यो सग्घार्सा देख्दा धेरै दुख लाग्छ हरेस नखानु

  • @ABloxodGod
    @ABloxodGod 2 года назад +1

    यो दिदि को म बिगफ्यान हो मलाई यो दिदि को स्वर असाध्य मन पर्छ उन्नति प्रगति शुभकामना दिजु

  • @radhakhanal7779
    @radhakhanal7779 2 года назад +1

    यो हिम्मत सधै रहिरहोस सफलताको शुभकामना अमृता बैनि👍❤❤❤

  • @tamangprimitivetechnologyi6618
    @tamangprimitivetechnologyi6618 2 года назад +2

    कमल जि,नमस्कार
    धेरै राम्राे मानिस लाइ ल्याउनु भएछ।

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 10 месяцев назад +1

    अमृता नेपाली शालीन र अनुशासित गायिका

  • @krishnasomai3441
    @krishnasomai3441 2 года назад +3

    अमृता बहिनी जस्ती नारी मा हुनुपर्ने बत्तीसमा बत्तिसै लक्षणले भरिपुर्ण सम्पूर्ण गुण भएको अत्यन्तै सस्कारी महिला लाई जो कसैले पनि पाउनु भनेको उ एउटा् भाग्यमानी मान्छे हो भन्न चाहान्छु ..... हुन्छ अमृता बहिनि सबै कुरा सोचेर बुझेर मात्र निर्णय गर्नु होला .... किनभने दिलमाया बहिनिको कहालीलाग्दो कहानी अझै पनि आखामा झलझली आउछ 😢...........ल बहिनी सफल डामपत्त्य जीवन् को अग्रिम शुभकामना साथै भान्जी को लागि पनि धेरै माया ल 👏👏👏👏👏

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +2

    कती राम्री छोरी ❤️

  • @suryakpun5958
    @suryakpun5958 2 года назад +2

    कति सालिन अनि मिठो बोलि दिदीको अनि प्यारी छोरीको अमेरिका आउने तिम्रो इच्छा पुरा गरिदियोस भगवानले

  • @dipsonahan3456
    @dipsonahan3456 2 года назад

    हामी सबैको दिदी अमृता दिदी स्वरको धनी धेरै माया छ प्रगतीको कामना मीठो मीठो गित सुन्न पाईहोस।

  • @basantagulmeli5728
    @basantagulmeli5728 2 года назад +3

    कति महान हुन्छन कोइ कोइ आमात्❤️❤️

  • @sanulama5719
    @sanulama5719 2 года назад

    कति राम्रो नानि जिन्दगी म दुख नपउने त को।होलर खोई हिम्त हर्न नहुने रैछ

  • @samirnepali8377
    @samirnepali8377 2 года назад

    दिदी म हजुरका सबै गितहरु हेर्छु मेराे मन छुन्छ

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 2 года назад

    जे होस् लोक दोहोरी गायिका अमृता नेपाली को हिम्मत लाई मान्नु पर्छ छोरी नानु पनि आमा जस्तै संस्कारी रहिछन् भन्ने बुझियो लोक दोहोरी अमृता नेपाली यो कदम ले शिखर सम्म पुगोस।

  • @arpanghale1641
    @arpanghale1641 2 года назад +1

    अत्यन्तै दमदार आवाज अमृता जि...अब ती तपाईंको श्रिमान लाई देखाउनु पर्छ , यति सुन्दरी छोरी छन भोलि डक्टर बनाउनु पर्छ , म पनि तपाईंको आमाको थरको मान्छे हुँ हाल प्रदेश मा छु , अमृता जि ढुक्क भएर अगाडि बढनु तपाईंको साथमा हामी छौं ।।

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +1

    अमृता बैहिनी माहन ममी नानू उस्तै राम्रीअनी नानुको पढाइ पनि धेरै राम्रो छ नानू धेरै ग्यानी बनु अमृता बैहिनी हिमत नहारनु सुभकामना छ

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 2 года назад

    बिहेनगरेकै राम्रो हजुर नाममात्र अमृता के गर्नु धन नहुनेको नामधनबहादुर हुन्छ जस्तै हजुर को जिन्दगीत बिषनै बिषछरियको छ भगवानले रक्क्षा गर्नु सबैको खुसि अमृता जि को झोलामा परोस्

  • @rachanakhati1823
    @rachanakhati1823 11 месяцев назад

    Malai man parchha didiko voice ani marmik sabda❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 года назад +4

    अत्यन्तै दु:ख लाग्यो दिदिको संघर्षका कुरा सुन्दा,मेरो मन भक्कानिएर आयो दिदी र भान्जिको यो interview हेरेर
    भान्जीलाई पनि हेर्न पाईयो

  • @himabarali4148
    @himabarali4148 2 года назад +2

    मलाई साह्रै मन पर्ने कलाकार हजूर को सधै राम्रो होस्।

  • @Namaste-jhamada
    @Namaste-jhamada 2 года назад +2

    Dheerai ramro git dd ko sor

  • @TirthakumariTamang-d5i
    @TirthakumariTamang-d5i 10 месяцев назад

    So cute nanu ❤️❤️ Suva kamana sister ❤️❤️

  • @pushpagurung4162
    @pushpagurung4162 2 года назад

    🙏❤️❤️❤️❤️❤️❤️❤️🙏 हाब्रे। खुसी लाग्यो 🙏🙏

  • @punsanam1274
    @punsanam1274 2 года назад

    कति राम्री छोरी ज्ञानी पनि बुझ्ने पनि मेरो छोरा पनि एस्तै छ

  • @sapanasunar123
    @sapanasunar123 2 года назад

    मलाई असधैं मन पर्नी आदरणीय दिदी पुरानो गायिका अमृता दिदी र भान्जी पनि कति किउट हुनुहुँदो रेछ दिदी हजुर काे सुख दुःखमा सधैं साथ सपोर्ट रैरानेछ दिदी अब त भान्जी नी ठूली भइसकी छन् हरेस नखानु निरन्तर गीत संगीत मा लाग्नु अबस्य पनि एक दिन सुखकाे दिन आउनेछ दिदी शुभकामना

  • @maniramacharya8363
    @maniramacharya8363 10 месяцев назад

    अग्रिम बधाई दाम्पत्य जीवन को अमृता बहिनि लाई ❤❤

  • @shantaghimire5246
    @shantaghimire5246 2 года назад +6

    छोरीले आमालाइ बस्नु भन्ने बेला भएको छैन। अमृता अझै दस बर्ष काम गर्न सक्छिन। छोरीलाइ टन्न पढ्न लगाउने, सक्षम बनाउने अनि बल्ल छोरीले काम गर्ने हो। बच्चालाइ दुख सुनाइरहन हुदैन।

  • @kumarthapa8112
    @kumarthapa8112 Год назад +1

    आमा जस्तै सभ्य सालिन ज्ञानि अनि साहसी बन्नु है नानी ❤❤,

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +1

    Wonderful interview with lovely singer Amrita Ji and lovely dahinter.
    Wish you success in every step of your life.
    Good job Kamal Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @developmentthapa
    @developmentthapa 2 года назад +1

    अमृता दिदीको धेरै लोक दोहोरि गीत सुन्दै आएको छु Interview पनि धेरै हेरेको छु बुडोको बारेमा धेरै कुरा गर्नु हुन्छ उहाँलाई पनि एकचोटी मिल्छ भनेर एक्लै Interview लिएको भए अझै केही बुझ्न पाइन्थ्यो कि यति धेरै पीडा किन दिएको के कारण किन। बिहे गरेको पनि छैन भनेर एक दुई साल पहिलेको interview मा सुनेको थिए बुडो पनि सोझो थियो अरुको आफन्तको कुरा सुन्ने पनि होला भनेको थियो अमृता दिदीले। अहिले नानी भान्जी पनि कति राम्री ठुली भएछ छोरीको लागि भए पनि एकचोटी फोन गरेको भए हुने कस्तो निर्दय बाउ रहेछ। मन मिल्छ भने बिहे गर्दा पनि हुन्छ शुभकामना छ दिदी

  • @LokendraBbist
    @LokendraBbist 6 месяцев назад

    धेरै दु:खको जिन्दगी भोग्नु भएको रहेछ।अगामी दिनहरु सुखमय बितोस

  • @dipeshkarki3239
    @dipeshkarki3239 2 года назад

    गित राम्रो छ शब्द पनि खुब राम्रा छ्न निरन्तरता दिनुहोला ।

  • @arjunnepali2106
    @arjunnepali2106 2 года назад +7

    सफलता को शुभकामना दिदी ❣️🙏🙏🙏

  • @kppaudel9846
    @kppaudel9846 2 года назад

    अमृता बैनिकाे याे वेदना सुन्दा अतिनै दुख लाग्छ।

  • @reshamagautam6946
    @reshamagautam6946 Год назад

    हिम्मत का साथ अघि बढ्नु भयको छ अमृता बैनी ! अझै अगाडि बढ्दै जानुहोला शुभकामना साथै नानु लाई उच्च अध्ययन को शुभकामना छ/ अव छोरी ठूली भैईन के झन्झट गर्नु हुन्छ बिवाह गरेर बैनी !

  • @shyambahadur3096
    @shyambahadur3096 10 месяцев назад

    दिदी हजुर दुख्याे दिल काे घाउ काे ठुलाे फ्यान म आज हजुर काे दुख काे कुरा सुन्दा अाखा बाट अासु खसे काे पत्तै पाईन अब अागामि दिन मा हजुर काे गित संगै जीवन धेरै अगाडि बडे काे देख्न पाउ सगै हजुर का गित हरु सुन्न पाउ सुभकामना दिदि

  • @prembiswokarma5506
    @prembiswokarma5506 2 года назад

    जिन्दगी मा अप्ठ्यारो परिस्थीती हरु आइरहन्छ ताकी त्यस लाई सामाना गर्ने ब्यक्ती नै महान हो दिदि

  • @bipinoli2602
    @bipinoli2602 2 года назад +3

    नानी तिमी ले कानुनी साहारा लियर बुबाको पत्रिक सम्पत्ति मा मुद्दा हालेर अंश लियर छाेड्नु। तिमी पनि अामा जस्तै शाही , मेहेनति , लगनसिल , अनुसासित भयर अगाडी बड्नुस ल ।

  • @SirjanBudha-p1d
    @SirjanBudha-p1d 11 месяцев назад +1

    सोर सारैराम्रो हो यो बैनिको तेसैलेता जोवाइसङ्ग तादाभएता पनि सङर्सगरेर छोरिलाइ साइन्स बिसै पदाउने तेतिसजिलो छैन्नी अमृता नेपाली बैनिलाइ बदाइ छ !

  • @sherneupane8271
    @sherneupane8271 2 года назад +6

    नानिको भाग्य पनि राम्रो छ दिदी हजुर का दुखका दिन गए अब।

  • @rambista8600
    @rambista8600 2 года назад

    Dherai/Dherai badai xa hamro Kamal sirlai ani hamro Amrita didi ju safaltako kamana xa 🙏🙏🙏🙏♥️♥️♥️

  • @अम्बिररसाईली

    भान्जि भिडियाेमा तेति खुलेकाे मान्छे ईन्टरभ्युमामा कति साराे लजाकाे नानि सफलताकाे कामना सम्पुर्ण टिमलाई

  • @dolrajsharma8548
    @dolrajsharma8548 2 года назад +3

    hamri amrita didi sadai saral ani disciplined hununxa .love u didi

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 2 года назад +5

    म छु अम्रुता जि हजुर जस्तै पिडित म साथ दिन्छु हजुरलाई म पनि श्रीमती पिडित हो

  • @sardamahat5277
    @sardamahat5277 2 года назад

    बैनी पहिला धेरै दुख पाउनु भयो अब छोरी यति राम्रो अनि पडाइ पनि अति राम्रो अब सुख को दिन आय छ अब बिबाह गरेर अर्को सन्तान होला फेरि दुख होला राम्रो मान्छे भेटियला भन्न सकिन्न अब नानू लाई हेरेर बस्नु छोरी ले पाल्छ नि बैनी ♥️♥️

  • @manupun5539
    @manupun5539 2 года назад +7

    अबको बिहे पछी राम्रो भएको देख्न पाउ

  • @mannepali2743
    @mannepali2743 2 года назад +1

    अमरिता बहिनी तपाईंको दुख र पिडाले मेरो मन भाबुक भयाे न अात्तिनु छाेरिकाे भबिस्य बनाउने तर्फ लाग्नु।

  • @sargamshahi5582
    @sargamshahi5582 Год назад

    Didi chinta na linu Khushi ko din aauxa ek din🙏🙏❤️

  • @ombahadur1835
    @ombahadur1835 2 года назад

    कति राम्रो अामा छाेरि हजुकाे दुखेयाे दिल्काे घाउ काफि छ बधाई छ हजुर लाई

  • @rabinbahadoor3988
    @rabinbahadoor3988 2 года назад

    हेलाे लाेक गाइका दिदी हरेस नखानु ल 👍️👌🙏

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 2 года назад

    मैले यो लालीगुराँस को भिडियो हेरेर नै अमृता जी लाई भेटे लाहुरे रोधी मा, छोरी पनि यति ठूली भइछन्, खुशी लाग्यो,, अझ फेरि भेट्छु, ल ल बधाई छ बिहे गर्न खोज्नु भा रैछ,,, को होला त्यस्तो भाग्यमानी??

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 2 года назад +5

    सफलता मिलिरहोस दिदी लाई।।

  • @Vabuk33-qs5ny
    @Vabuk33-qs5ny Год назад

    दिदी हजुरले सोचेकोकुरा पुग्दैजावस❤❤❤❤नानि ज्ञानिहुनुहै ममिलाई सधैमायाग्नुहै

  • @reshamsunam1602
    @reshamsunam1602 2 года назад

    ए आम्मै नि भान्जी नानू त यति राम्री सुन्दरी प्यारी रैछिन आशीर्वाद छ भान्जी!!

  • @bastolashanti601
    @bastolashanti601 Год назад

    Be strong Dd always be happy n God bless you nanu❤❤

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +1

    कलाकार अमृता बाहिनी को संघर्ष दुख गर्नु हुन छ नानी पनी रामरों बुझने है नानी को पढ़ाई रामरो होस अमृता नेपाली बाहिनी सदाबहार गीत स्वर को खानी है बढ़ाई छः

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +1

    Kati ramri ho Amrita nepali ji ko xori science subject liyar padhne gyani xori ko bhabishya ujwal hos America jaane sapana pura hos thank you

  • @himalthakuri1864
    @himalthakuri1864 2 года назад

    अति राम्रो आमा छोरि

  • @minakunwar9631
    @minakunwar9631 2 года назад

    कति राम्रि छोरी आमा पनि

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 года назад

    अमृता बहिनिले साराइ दुख गरेर छोरिको पढाई अगाडि बढाउनको साथै गीत गायेर जेन तेन जीवन धान्दै आउनु भएको देखिन्छ । सोझोको साथ दैब भने झै आफ्नो जीवन आफै धान नानी ! गायक गाइकाको जीवन दु:खद नै भयेको देखिन्छ। छोरिलाइ राम्रो सङ पढाइदिने काम गरे पुग्यो नानी !

  • @bimaladuraily5401
    @bimaladuraily5401 2 года назад

    Derai ramro dede be strong n God bless you

  • @bishnugurung164
    @bishnugurung164 11 месяцев назад

    Xori kati ramrii rexa dd hjurko dyrii cchinta nalinus ab dd be strong dd

  • @balbhadur3318
    @balbhadur3318 2 года назад

    अमृता जी यो जातियता कारण धेरै दिदि बहिनीहरू ले दुख पाएका छन् तर मेरो यस्ता दलित दलित भित्रका बिभेद को जरै देखि निर्मुल गर्नको लागि तपाई हाम्रो सोच चिन्तन बन्नु पर्छ

  • @kalagajmer6089
    @kalagajmer6089 5 месяцев назад

    बधाइछ सोच सजिछ कार्यसफाल होस

  • @jeetvahdur3205
    @jeetvahdur3205 2 года назад

    सफलताको कामना दीदी

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 10 месяцев назад

    ल बधाई छ

  • @Ghayalmutu-q1o
    @Ghayalmutu-q1o 10 месяцев назад

    सुभ कामना व्ह्ह आमा छोरिलाई