भुन्टी कान्छीले आफ्नो जन्मदिन यसरी मनाइन् || Lokpriya TV || May 22, 2024

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • आमाहरूको आशीर्वाद लिन चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला।
    नाम : दिल शोभा श्रेष्ठ
    फोन नम्बर : ९८५१२३२१७६
    Ashaa Khadka Birthday Special...
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #AshaKhadkaBirthday #Bhunti #interview #lokpriyatv

Комментарии • 1,1 тыс.

  • @mamatakambang5529
    @mamatakambang5529 4 месяца назад +46

    जन्म दिन को धेरै धेरै सुभकामना आशा बुनु प्रत्येक वर्ष जन्म दिनमा आमा हरु को मुहार मा खुसि ल्यैदिनु हुन्छ संसारमा कम होला तिमि जस्तो महान नारि 🙏🙏🙏🙏🙏🙏

  • @Alishabantawa-m8
    @Alishabantawa-m8 4 месяца назад +124

    जन्म दिनको धेरै धेरै सुभकामना आशा सिस सधै उन्नति प्रगतिको कामना छ❤🎉

    • @sarusunar9790
      @sarusunar9790 3 месяца назад

      Happy birthday to you aasha dee

  • @BP-jq1ru
    @BP-jq1ru 4 месяца назад +10

    आशाको शिरमा कहिल्यै टिका लाको देखिएन किन होला

    • @RebikaLR
      @RebikaLR 4 месяца назад +1

      अर्काले टिका लाएर नलाए नि किन चाहियो त

    • @riyamagar2161
      @riyamagar2161 4 месяца назад

      Christen hunuhunxa uha

    • @SKDipesh-07
      @SKDipesh-07 4 месяца назад

      लगाए पनि नलगाए पनि तिमी लाई बाल मुला,लाउने रहर भए तिमीलाई लगाई दिन्छु म ठाउँ ठाउँमा सिन्दुर र टीका आउ डाम्ना😂😂😂

    • @BharatTiwari-sd6up
      @BharatTiwari-sd6up 3 месяца назад

      Parmesor ko gako hok

  • @manishasukrish46
    @manishasukrish46 4 месяца назад +23

    जन्मदिनको शुभकामना छ आशा सिस लाई❤🎉🎉 मलाई कान्छी भुन्टी असाध्यै मन पर्छ मत नछुटाई हेर्ने गर्छु ❤❤❤❤❤❤❤❤

    • @BijaySunar-e5y
      @BijaySunar-e5y 4 месяца назад +1

      Happy birthday to you 🎉🎉🎉

    • @Max-ze2dv
      @Max-ze2dv 4 месяца назад

      मलाइ पनि

    • @HimaniKhanal-qy3yk
      @HimaniKhanal-qy3yk 2 месяца назад

      जन्म दिनको शुभ कामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @parbatisapkota2481
    @parbatisapkota2481 4 месяца назад +14

    मुकुलिको छोरा हो कि छोरी हो बधाइ छ

  • @parbatibaniya4281
    @parbatibaniya4281 4 месяца назад +2

    दिलशोभा आमा घरमा जानुभएछ आहा

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +131

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤❤❤😊😊😊🎉

  • @junubishow4963
    @junubishow4963 4 месяца назад +62

    रिता दिदी लाई त लामो समय पछि देख्न पाइयाे खुसि लाग्याे❤❤❤❤❤

  • @shivamagar6194
    @shivamagar6194 4 месяца назад +13

    जन्मदिनको धेरै धेरै शुभकामना आशा जि आगामी दिनहरू यसरीनै खुशीसाथ बितोस🎉🎉🎉❤❤❤म कान्छी र भुन्टि आजको दिनसम्म एक भाग पनि नछुटाइ हेर्ने गरेको छु र सधै भरी सिरियल हेर्न पाइयोस् शुभकामना छ

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 4 месяца назад +2

    Asha sis luri Baby MOTi mukhuli medam MOTi baby Dupli

  • @Aartipun-u7x
    @Aartipun-u7x 4 месяца назад +14

    आस। जि.सन्चै.मह।न.न।री.हुनुहुन्छ. मलाई. धेरै खुसी.ल।ग्छ।❤❤❤❤🎉🎉🎉

  • @ChetanaHamal
    @ChetanaHamal 4 месяца назад +12

    जन्म दिनको कोटि कोटि शुभकामना प्यारी दिदी आशा खड्का ज्यू 🙏 हजुरको काम प्रति दिल देखि नै सम्मान छ। समाज मा घटेका हरेक दुख्ख कष्ट लाई समेटेर सबैलाई ज्ञात गराउन सफल बन्नुभएको छ। जसले मेरो दुख्ख कोहि देख्दैन भन्थे उनीहरू को साथी बन्नुभएको छ। हरेक नाताको एउटा पेरणाको पात्र हुनुहुन्छ हजुर💓 Happy birthday to you 🎂🎉 God bless you 🌹

  • @gangapun888
    @gangapun888 4 месяца назад +33

    Happy birthday to you भगबान रुपि आसा जि अझै धेरै प्रगतिको कामना छ

  • @manrajpandey6555
    @manrajpandey6555 4 месяца назад +13

    जन्मदिनकाे धेरै धेरै शुभकामना आसा बहिनी साेचेकाे आँटेकाे पुगाेस धेरै प्रगति हाेस ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @MandebiMagar
      @MandebiMagar Месяц назад

      😂😂😂😂😂😂❤3sß

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +24

    जन्म दिन को धेरै धेरै शुभकामना प्यारी दि आशा खड्का लाई सफलता को शुभकामना दि 🎉😘😘🥰🥰🙏🙏🙏🙏🙏🙏

  • @Humapun706
    @Humapun706 3 месяца назад +1

    जन्म दिनको धेरै धेरै शुभकामना छहै,आसा,दि, हजुर लाई 🎉🎉❤

  • @TirthaRajDahal-is2tr
    @TirthaRajDahal-is2tr 4 месяца назад +5

    आसा दिदी र मुकुली दि लाई बदाइ छ मुकुलि दि लाई धेरै पछि देख्न पाइयो खुसी लाग्यो😊

  • @HappyCricket-bq5ix
    @HappyCricket-bq5ix 4 месяца назад +15

    Mukuli Didi Ra aasha Didi sangai dekna pauda sarai khusi lagiyo aasha Didi Lai janma dinko laakhau laakhau suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shikhanepal8054
    @shikhanepal8054 4 месяца назад +6

    साह्रै राम्रो काम गर्नु भएको छ अझै राम्रा काम गरेको देख्न पाइयोस् राम्रो कामकाे लागि हृदय देखिनै सफलताको कामना❤🎉🎉

  • @dilipbc6145
    @dilipbc6145 2 месяца назад

    जन्म दिन को लाखौं लाख शुभकामना छ ।आशा दिदिलाई🎂🎂🎊🎊🎉🎁

  • @lokmayaacharya4015
    @lokmayaacharya4015 4 месяца назад +7

    Happy birthday to you didi hajur lai janmdin ko dhrei dhrei suvakamana xa Asha khadka didi 🎂❤️ i miss you so much ❤

  • @shobhakhanal8253
    @shobhakhanal8253 4 месяца назад +2

    भुन्टी सीरीयल काे पुर्णीमा जी हजुर लाई पनि धेरै धेरै सम्झना साथै धेरै धेरै माया छ है ❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 месяца назад +8

    सेवा नै धर्म हो
    जन्म दिन को धैरै धैरै शूभकामना छ

  • @RamuChhetri-tf8bh
    @RamuChhetri-tf8bh 4 месяца назад +37

    happy birthday to sister कान्छी र भुण्टी सिरियल ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @AmbarSaud-rs1id
      @AmbarSaud-rs1id 4 месяца назад

      जन्म दिनको धेरै धेरै शुभकामना आसा🎉🎉🎉दीदी🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Dotelikanchi82
    @Dotelikanchi82 4 месяца назад +8

    Happy birthday aasha mam
    Mukuli di Lai dherai din pachi dekna paiyo serial ma dekna paya hune feri🎉❤

  • @rojeenasyangbo4671
    @rojeenasyangbo4671 4 месяца назад +2

    simple living high thinking कलाकार आशा जि , पर्दा अगाडि र पर्दा पछाडी पनि शरीर ढाक्ने कपडा लगाएर यति धेरै माया गर्नी दर्सक कमाउने कलाकार भनेकै आशा जि मात्रा होला ।र मुकुलि पनि सिरिएलमा देख्न पाए हुन्थ्यो उहाँ को अभिनय राम्रो धेरै राम्रो लाग्छ मलाइ।

  • @ThakureeAshok-pk8ov
    @ThakureeAshok-pk8ov 4 месяца назад +3

    रिता दिदी फेरि आउजु पर्छ भन्ने को को हुनुहुन्छ

  • @UrmilaUrmila-y7p
    @UrmilaUrmila-y7p 4 месяца назад

    जन्मदिनको उपलक्ष्यमा लाखौं करोडौं सफलताको धेरै शुभकामना हजुरले चाल्नु भएको हरेक पाइल पाइलामा सफलता नै सफलता मिलोस खुसी नै खुसी मिलोस कहिल्यै कसैको अगाडि झुक्न नपरोस यो भन्दा धेरै अनगिन्ती सफलताको शिखर चुम्न सफल हुनु अनगिन्ती सफलताको धेरै शुभकामना छ 🙏🙏🎉🎉🎉🪔🪔🪔🕉️🕉️🕉️🍰🍰🍰🎁🎁🎁🎂🎂🎉🎉🎉🎊🎊🎊🎊🕉️🕉️🕉️🎉🎉🎉

  • @ABGAMING-yh8yy
    @ABGAMING-yh8yy 4 месяца назад +6

    जन्म दिन काे धेरै धेरै शुभकामना आशा बहिनी ❤❤❤

  • @rebeccasharma8428
    @rebeccasharma8428 4 месяца назад +1

    Happy birthday to you Di God bless you 🎂🎉🎂🎉🎂🎂🍰🎉🎂🎉🎂🎂🍰🧁🥳🎉🥳❤❤❤❤😊😊😊😊

  • @sahilrai9670
    @sahilrai9670 4 месяца назад +4

    जन्मदिन काे लाखाैंलाख शुभकामना अाशा दि हजुरलाई 🤗🤗यसरी नै प्रगतिकाे बाटाेहरू अघि बढ्दै जाउन र याे भन्दा अझै उदाहरणिय बन्न सफल हाेस् हजुर happy birth day हजुर🤗🤗🤗😍😍😍😍😍

  • @anugurung2287
    @anugurung2287 3 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना
    आशा सिस्टर स्वस्थ रहनु मस्त अनि ब्यासत रहनु ❤❤❤❤

  • @laxmieppler7079
    @laxmieppler7079 4 месяца назад +3

    जन्मदिनको धेरै धेरै शुभकामना आश बहिनी लाई साथै सानी नानी साहारा को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु लगायत सागर सर लाई पनि धेरै धेरै शुभकामना छ 🙏❤😘🌹

  • @gyanigharti4412
    @gyanigharti4412 3 месяца назад

    जन्मदिनको धेरै धेरै शुभकामना आसा बहिनी हजुर लाई ❣️🎉🎊🎂🎊🎊❤️

  • @prakashkalpana996
    @prakashkalpana996 4 месяца назад +3

    Happy Birthday to you Aasha didi 🎂🎉🥳 God bless you 😊

  • @sabitashahi7713
    @sabitashahi7713 4 месяца назад

    जन्मदिनको अनगिन्ती शुभकामना प्यारी आशा खड्का बैनी 🎉🎉❤❤❤🎁🎁🎁

  • @shemsara
    @shemsara 4 месяца назад +5

    जनमदिनको धेरै धेरै 🎉 सुभकामना🎉 आशा 🎉🎉 दिदी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jyotilimss844
    @jyotilimss844 4 месяца назад +1

    सानो युटुबर साथीहरु को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरी अघि बढ्म है त 😮😮😊😢😢❤❤❤

  • @shantibaral6769
    @shantibaral6769 4 месяца назад +4

    आसा खड्का सिसलाई जन्म दिनकाे लाखाै कराेडाै शुभकामना कति क्युट बेबि हुन मिस यु बेबि साहारा लब यु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @KhimaDangi-z2y
    @KhimaDangi-z2y 4 месяца назад +1

    जन्म दिनकाे धेरै धेरै सुभकामना दिदी मलाई कान्छी भुन्टि असाध्यै मन पर्छ धेरै सुभकामना🎉❤🎉

  • @rinakc5472
    @rinakc5472 4 месяца назад +1

    Happy birthday to you 🎉🎉🎉🎉🎈🎈🎈🎈🎂🎂

  • @riyaghising4765
    @riyaghising4765 4 месяца назад +1

    जनमदिनको धेरै धेरै शुभकामना अाश सिस अझै पनि उननति पगतिको कामना गदछु

  • @MandhiraKarkiOfficial
    @MandhiraKarkiOfficial 3 месяца назад

    जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई सोचेको काम पूरा होस् भगवान सधैँ रक्षा गरुन आशा आशा खड्दा जस्तै प्रत्येक घरमा एउटा एउटा सन्तान छोरीको रूपमा जन्म ल्याउन भगवानसँग यही प्राथना छ

  • @Aayushastha012
    @Aayushastha012 4 месяца назад

    युटुबर चाहिने कुरामा अघि बढ्दैनन नचाहिने कुरामा अघि बढ्छन्

  • @KumbharajJoshi-123
    @KumbharajJoshi-123 2 месяца назад

    अनमाेल शुभकामना बैनि अाशा खड्गा अनि तपाईकाे याे काम पनि स्मरणीय छ धन्यबाद

  • @pamphalepcha50
    @pamphalepcha50 4 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु मेरी प्यारी बहिनीलाई ईश्वरको आषिस सधैं रहेको होस् 🙏🎂🎉🎉

  • @NarayaniBk-e5m
    @NarayaniBk-e5m 4 месяца назад +1

    Happy birthday to you sis 🎉🎉🎉

  • @BimalaSaud-zk4pk
    @BimalaSaud-zk4pk 4 месяца назад +1

    Happy birthday to you🎂🎂🎂🎂❤❤❤ dide

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 4 месяца назад +1

    भुन्टी राम्रो हो असल हो एकदम मान्छम तर अब भुन्टीमा सब्लाइ तह लगाको कथा लेख्नु भुन्टी जि।तपाईंको दुख धेरै देख्न सक्दैनम।

  • @rupamalla9215
    @rupamalla9215 4 месяца назад

    Happy birthday to you aasha diju good bless you ❤️ sadhai vari khusi hunu ❤

  • @anishkoirala4107
    @anishkoirala4107 4 месяца назад

    शुभकामना जन्मदिनकाे 🌹❤️🎂🎂❤️🌹सारै राम्रो काम ❤️🙏❤️

  • @mayakwt549
    @mayakwt549 4 месяца назад

    ला।रिता।सिवा।काटि।लाई।पनि।बधाई छ।छाेरा।कि।छाडि।पाउनु।भए छ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chitrabohara7668
    @chitrabohara7668 3 месяца назад

    जन्म दिन को धेरै धेरै शुभकामना आसा दिदि❤❤❤❤🎉🎉

  • @balkughimire8847
    @balkughimire8847 4 месяца назад

    जन्मदिनको धेरै धेरै शुभकामना अासा बैनी

  • @TekShrestha-wn1rc
    @TekShrestha-wn1rc 3 месяца назад

    आशा दिदिलाई जन्म दिनको धेरै धेरै शुभकामना

  • @indiraadhikari8789
    @indiraadhikari8789 4 месяца назад

    जन्मदिनकाे सुभकामना यस्तैसिरेल हेरिरहनपाउ सुभकामना ।

  • @susmitasingh6169
    @susmitasingh6169 4 месяца назад

    happy birthday to u आशा दिदि🎉❤🎊🎂🧁👑🎈😍😘❤️♥️

  • @SitaSangroula-l1k
    @SitaSangroula-l1k 3 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना छ आशा बुनु 🎂🎁🎉

  • @Janaki-p2j
    @Janaki-p2j 4 месяца назад

    जन्मा दिनकाे धेरै धेरै शुभकामान🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂♥️♥️♥️♥️♥️♥️

  • @MonikaBaral-dr1sh
    @MonikaBaral-dr1sh 4 месяца назад +1

    Happy Birthday Asha jiju🎉🎉🎈❤️

  • @SushilaPariyar-z3e
    @SushilaPariyar-z3e 4 месяца назад

    😢मुकुलि दिदि त सिरयल मा पलसटि को बच्चा पाको त आज साचिकै बच्चा पाएर रछ सिरियल मा देख्न नपाकोअब छिटो आउनु है मुकू दि

  • @swopnasapu6405
    @swopnasapu6405 4 месяца назад +1

    Happy birthday to you sis 🎂🎂🎂🎂💐💐💐💐❤️❤️❤️

  • @MayaTamang-by1ke
    @MayaTamang-by1ke 4 месяца назад +1

    Happy birthday to you

  • @SuryakalaBan
    @SuryakalaBan 4 месяца назад +1

    Happy birthday to you आशा बहिनी ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @dipaksoni-us6tp
    @dipaksoni-us6tp 4 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना आशा दिदि🎉🎉🎉🎉❤❤

  • @AmitChaudhary-jz5jt
    @AmitChaudhary-jz5jt 4 месяца назад +1

    Wow happy birthday aasha g🎂🎉🎊💥🍰🎈🎈🎈🎈🎈👏👏👏👏👌👍🙏🙏🙏🌷🥀🌹❤️

  • @SumiRai-lg1xj
    @SumiRai-lg1xj 4 месяца назад

    Aasha Didi miss you ❤❤

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 4 месяца назад

    जन्मदिनको धेरै धेरै शुभकामना आसा बैनी

  • @Prabin-e7
    @Prabin-e7 4 месяца назад

    जन्मदिनको धेरै शुभकामना आशा खड्का

  • @gangaojha2178
    @gangaojha2178 4 месяца назад

    जन्मदिनको लाखौँ लाख शुभकामना आशा बहिनी

  • @bhimbahadur879
    @bhimbahadur879 4 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎂🎂🎂🎂🎂

  • @indirathebe7625
    @indirathebe7625 4 месяца назад

    Janma din ko dherai dherai suvkamna Aasha bhaini ♥️

  • @SaraswatiMahat-p9r
    @SaraswatiMahat-p9r 4 месяца назад

    जन्म दिनको धेरै धेरै सुभकामना आसा बैनि❤️❤️❤️❤️🎈🎈🎈🎊🎊🎊🎉🎉🎉🎉🎁🎁🎁🎁🎂🎂🎂🎂

  • @nabinbabu4044
    @nabinbabu4044 4 месяца назад

    Happy birthday 🎉🎂 kanxi Diju ❤

  • @pvioli2812
    @pvioli2812 4 месяца назад +1

    Happy birthday to you didi

  • @sunitalimbu3215
    @sunitalimbu3215 4 месяца назад +1

    happy birthday to you🎉🎉diju

  • @SarojKumarbomjan
    @SarojKumarbomjan 4 месяца назад

    जन्मदिनको अग्रिम शुभकामना आशा दिदि🎉🎉🎉🎉❤❤❤

  • @BahgawatiThapa
    @BahgawatiThapa 23 дня назад

    आशाजिलाई जन्मदिनकाे मुरी मुरी शुभकामना छ

  • @KanchanMoktan
    @KanchanMoktan 4 месяца назад +1

    जन्म दिनको धेरै धेरै शुभकामना मेरो प्यारी आशा सिस❤❤❤❤🎉🎉🎉🎉🎉

  • @diyachauhan1230
    @diyachauhan1230 4 месяца назад

    Happy birthday to you 🥳🥳🥳🥳🥳🥳🥳 kanxi dd vuntu dd 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @KrishnaLohar-fh7kq
    @KrishnaLohar-fh7kq 4 месяца назад

    Miss you Rita di ❤❤ n happy birthday Asha jii

  • @kamalapokhrel229
    @kamalapokhrel229 4 месяца назад

    मुकुली लाई देख्न पाइयो😆😊

  • @rajkumartamang7725
    @rajkumartamang7725 4 месяца назад +1

    जन्म दिनको अनगिन्ती सुभकामना🎂🎉 sis god bless you 🙏🙏

  • @music-_-Karaoke
    @music-_-Karaoke 4 месяца назад

    Happy birthday to you sister कान्छी ♥️

  • @tejbadaila5897
    @tejbadaila5897 4 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना ❤❤

  • @Manjila___official
    @Manjila___official 4 месяца назад

    Thank you for 139 subscriber family❤❤❤❤

  • @shrijanapandey1339
    @shrijanapandey1339 4 месяца назад

    Happy birthday aasha ddju🎉🎉🎉u r great person n love u all aamaharu💜💜🎂🎂🎁🎁🎁🎂🙂😘

  • @swetamanandhar4149
    @swetamanandhar4149 4 месяца назад

    Many many Happy returns of the Day...Happy Birthday Aasha baini...chhorilai pani..dherai dherai maya..

  • @ShovaGiri-z5k
    @ShovaGiri-z5k 4 месяца назад

    जन्म दिनकाे धेरै धेरै शुभकामना 🎂🎂🎂🎂

  • @DurgaShahi-n3f
    @DurgaShahi-n3f 4 месяца назад

    जन्म दिनको लाखौं लाख शुभकामना आशा मिस लाई

  • @mayasonam2642
    @mayasonam2642 4 месяца назад

    जन्म दिन काे धैरे धैरे शुभकामना 🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @binodkaliraj6985
    @binodkaliraj6985 4 месяца назад

    Janma dinko derai derai subokamana 🎂🎂🎉🎉🎉🍬🍬

  • @SharmilaGurung-i1l
    @SharmilaGurung-i1l 4 месяца назад

    जन्म दिनको धेरै शुभकामना सिस

  • @Gauravdahit
    @Gauravdahit 4 месяца назад

    Happy birthday to you mine favourite didi ❤❤❤❤❤

  • @nisatamang3097
    @nisatamang3097 4 месяца назад

    जन्म दिनको शुभकामना प्यारी दिदि🎉❤

  • @sitabhandari7767
    @sitabhandari7767 4 месяца назад

    जन्मदिनको शुभकामना अाशा म्याम 🎉🎉🎉🎉🎉

  • @sarojadewan753
    @sarojadewan753 4 месяца назад

    जन्म दिनको धेरै धेरै शुभकामना

  • @InnocentBallet-nv9qx
    @InnocentBallet-nv9qx 4 месяца назад

    Support Gare hai sabaile ❤

  • @AbcXyz-lg9qd
    @AbcXyz-lg9qd 4 месяца назад +1

    Happy birthday to you didi🎉🎉🎉

  • @RitaTimsina-q3c
    @RitaTimsina-q3c 4 месяца назад +1

    जन्म दिनको शुभकामना आसा सिस्❤️🙏❤️