अमेरिकाकी अन्ना नेपाली लोकगीतमा PHD गरिन्, यति मिठो गाउँछिन्, बिष्णु माझिलाई भेट्ने ठुलो इच्छा, Anna

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 894

  • @user-qx2cw9zc1h
    @user-qx2cw9zc1h 6 лет назад +241

    कति राम्रो बोल्नु भएको नेपाली साच्चै हजुर त नेपाली हो भन्न मन लाग्यो।स्वागत हाम्रो नेपालमा हजुरलाइ।

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 лет назад +122

    अमेरिकाको मान्छेले कति मज्जाले नेपाली गाएर सारा नेपालीको मन जिते तर नेपालीहरु भने जानी नजाति टुटे फुटेको अंग्रेजी भाषा बोलेर हसाउछन् । आफ्नो पनको संरक्षण गरौ जहिले । WOW VERY NICE Speaking nepali language thanks so much from nepal and nepali guys #wow

    • @binodsony5638
      @binodsony5638 6 лет назад +1

      हा हा हा सहि हो नेपाल को मधेसी धोती हरु पनि एतिको बोल्दिनन नेपाल को भन्छन नेपाली बोल्दिनन यो anna Sister कति मीठो बोल्नु भएको

    • @srijanasapkota2687
      @srijanasapkota2687 6 лет назад

      Nepali ta coat paint layesi ani auta ghumne khursi ma basepa6i english bolera thulo banna khoj6n.ajai english bolesi ta maihum than6n.

    • @sofiyagrg9033
      @sofiyagrg9033 6 лет назад

      TRENDING DOZ ji sai kura ho hajurko jhan hamro nepali filmkoma heroenharu nepali bolna jandainarey k kati hasnu ho🤣🤣🤣

    • @sanjushetty8271
      @sanjushetty8271 6 лет назад

      Tw machikni le bolxas randiko xora marherchut

  • @kamalgc444
    @kamalgc444 6 лет назад +6

    यी चेलिलाई लाई मेरो सलाम छ। कति राम्रो नेपाली भासामा बोलिरहेकि छिन । तपाईंको दिमाग लाई मान्नु पर्छ ।

  • @gurungnepalese6287
    @gurungnepalese6287 6 лет назад +259

    मेरी अामा नेपाल काे कलाकार हरु सबै इङलिस मिसाएर बाेल छ हेर बिदेशी दिदी ले कति राम्रो नेपाली बाेलेकाे सिक्नु हाे सिक्नु नेपाली कलाकार हरु

  • @rabindrachand2620
    @rabindrachand2620 6 лет назад +7

    कति राम्रो तरिकाले गीत गाउनुभाको
    पुर्व देखि पश्चिम् सम्मको भाषामा
    हाम्रो यताको मान्छेले आफु जन्मेको गाउँ छोडेको २/३ वर्ष मै हामी त्यो भाषा बिर्सिसक्यौ भन्नुहुन्छ।
    यी दिदीलाई सलाम छ,,,

  • @badigad8465
    @badigad8465 5 лет назад +3

    लौ यी दिदी लाई त सलाम छ बिदेशी नागरिक भएर पनि नेपाली गीत संगित लाई यति धेरै बिधा जान्नुभएको

  • @lumbinizone4517
    @lumbinizone4517 6 лет назад +6

    सबै नेपाली कलाकारहरुले हरेक शब्द शब्दमा इङलिस मिसाएर You know like something भन्दै बोल्नेहरुले यो भिडियो हेरेर केही कुरा सिकुन बिदेशी बोलेको सुनेर । मलाइ धेरै खुशी लाग्यो यो भिडियो हेरेर

    • @technepal9655
      @technepal9655 5 лет назад

      हजुर हामी त जन्मजात नेपाली नेपाली त आउने भो अन्ना चाहिँ जन्मजात अंग्रेज़ उन्लाई त English आउने नै भो अनि अन्नालाई चाहिँ केही सिक्नुपर्छ भनेर पढाईको शिलशिला सङ्गै नेपाली समाज र नेपालिको बारेमा राम्ररी बुझिन र गरिन पनि PHD सङ्गै। अनि नेपाली पनि केही गर्न पनि बाहिर को केही सिक्नु पर्यो अनि मौका पनि पाउनुपर्यो । यदि हामी पनि कुनै बिदेशी भाषा सिक्यै भने हामी पनि त्यहा यस्तै कुरा गर्न्न सक्छौ । अनि त तेहाको मान्छेले पनि कस्तो हाम्रो भाषा बोलेको भनेर अचम्म पर्छन । अन्नाले पनि पहिले त English बाटनै यतिको नेपाली बोलिन । हामी पनि English र अन्य भाषा सिक्न्न खोज्नु के को नक्कल । यार अचम्म लाग्छ यहाँ कमेन्ट पढ्दा ।

  • @bikrampoudel9626
    @bikrampoudel9626 5 лет назад +2

    यति धेरै खुसी लाग्यो यो ईन्टरभिउ हेर्दा, फ्याट फुट्ट त उहालाई देखेको सुनेको हो तर अति मन प्रफुल्ल भयो कि आँखा बाट आशु नै आयो यो पुरै ईन्टरभिउ हेर्दा !!

  • @renukagurung4971
    @renukagurung4971 6 лет назад +3

    यो दिदी नेपाली हो या अमेरिकी छुट्यानै गार्हो पर्ने रहेछ।। कति राम्रो,, कति शुद्द बोलेको,,,, लोक गीत लाई अत्ति माया गर्ने आना......

  • @sangitakhadka9926
    @sangitakhadka9926 6 лет назад +40

    हाम्रो नेपाली ले सिक्नुपर्ने धेरै कुरा छ यो दिदी बाट।।
    ताई न तुई को इङलिस बोल्न खोज्छन कोइ कोइ

    • @nahalsingh6285
      @nahalsingh6285 5 лет назад

      English jannu par6 bolnai par6 bhanne 6aina.. sayad

  • @rickythapaofficial
    @rickythapaofficial 6 лет назад +16

    येति सजिलै सङ्ग नेपाली भासा बोल्ने राम्रो गगाउने। म अचम्मित परे। धेरै राम्रो ।बधाई छ अन्ना जि ।

  • @binodbk7537
    @binodbk7537 5 лет назад

    दिदि सलाम छ हजुरलाई
    कि हामी नेपाली भएर आफ्नो
    पन बिर्सन खोजिरहेका हरु का
    तपाइँ एउटा ठुलो प्रेरणा को स्रोत
    बन्दै जानुहोला !!!

  • @alik5872
    @alik5872 6 лет назад +41

    अमेरिकन भए पनि नेपाल लाई माया गर्ने अझ लोक गित लाई माया गर्नु हुदो रहेछ खुसि लाग्यो तर आजकल नेपालिहरु yes र no मात्र भन्न जान्नेहरु अमेरिकन भई खान्छन

  • @sanusmagar7064
    @sanusmagar7064 6 лет назад +3

    Anna sis को कुरा सुन्दा मलाइ यस्तो लग्यो कि नेपाली ले आजै धेरै कुरा बुज्न र सिक्न बाकी छ ।। हेरत कति उच्च सोचाइ हुन्छ बिदेशी हरु को ।।

  • @rajeshmote7151
    @rajeshmote7151 6 лет назад +6

    अत्ति नेइ बिद्वान आना, सम्पुर्ण चिज ले भरिपुर्ण , सम्पुर्ण नेपाली हरु को लागि शन्देश मुलक !

  • @rameshmainali8811
    @rameshmainali8811 6 лет назад +6

    नेपालिहरुले आफ्ना भासा,धर्म,संस्कृति भुलिसके तर बिदेसिले हाम्रो भासा संस्कृतिलाई यति माया गर्छन कति स्पस्ट बोलेको कति जानेको हाम्रा संस्कृतिका बारेमा खुसी लाग्यो।।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 6 лет назад +3

    कति राम्रो मन है नेपाली प्रती भाषा अनि गीत कति मीठो अावज छ सिसटरको बधाई छ हजुरको मेहनत राम्रो छ

  • @thanks898
    @thanks898 5 лет назад

    तपाई साचिनै एक असल र महान मानव हुनुहुन्छ ।
    तपाईको सोच, नेपाली पर्तिको माया, लोक सांगेतिक छेत्रमा योगदानको ब्यख्या गर्ने म संघ सब्दहरु कम छन
    सधै नेपाल र नेपालीलाई माया गर्नुस हामी तपाईं र तपाइको अमेरिकालाइ माया गर्छौ अनि बन्छ यो असल सन्सार्😍😍😍

  • @user-ly1tw7xx6k
    @user-ly1tw7xx6k 6 лет назад +19

    नेपाल धेरै लोकगित गायक हरु छ्न तर एउटा पनि लोकगित गाउने गायक ले लोकगित मा PHD गरे को रेकर्ड छैन तर एउटा बिदेशी नागरिक ले नेपाल को लोकगितमा PHD गरेको भनेर सुन्दा गर्ब लागेर आयो यी बिदेशी नागरिक लाई मेरो ब्यक्तिगत तर्फ बाट धेरै धेरै सफलता को शुभकामाना

  • @suryasubedi7469
    @suryasubedi7469 6 лет назад +3

    आना जि मेरो त सार्है मन छोयो !!! तपाईलाई धेरै भन्दा धेरै सलोट छ !! कुनै शब्द नै छैन मैले तपाइँको प्रन्ससा गर्ने !! you are great !!

  • @dhokadiyoverygoodcomment.9432
    @dhokadiyoverygoodcomment.9432 5 лет назад

    ATI ramro bichar, Nepali log sangitlai samrchhen digo rahnaka lagi garnubhako yogdan Nepali le kahilai birsnechhainn , Ann thank you very much, who you are preserved Nepali song, by writing ., your voice very nice, congratulations.

  • @surendrarai3503
    @surendrarai3503 6 лет назад +93

    म पहिले देखी नै चिन्नछु आना लाई

  • @chetanmallathakuri2104
    @chetanmallathakuri2104 6 лет назад +3

    कति स्पष्ट बोली ।नेपाली ले पनि बोल्दैनन होला सलाम छ हजुर लाई।

  • @ramurai7662
    @ramurai7662 6 лет назад +3

    धेरै राम्रो गीत गाउनु भो । बीदेसी ले पनी यती राम्रो गायकों मैले आज थाहा पाय ।मलाई अती मन परो 👌👌👌

  • @krishanbksubscriber120
    @krishanbksubscriber120 6 лет назад +3

    आहा कती मिठो बोल्नु भको हजुर लाई मेरो सलाम छ लोक गीत र डेउडा गीत गाउनु भोको ले हजुर लाई 🌹👏👏

  • @manjubimali7435
    @manjubimali7435 5 лет назад

    सलाम छ आन्ना यस्तो अनुसन्धानात्मक आध्ध्य्यन गरेर नेपाली लोक गीत तथा दोहोरीको उत्थानको लागी गर्नु भएको सहयोग उदाहरणिय छ । यति राम्रो र श्प्रश्ट नेपाली बोलेर नेपाली भाषाको सहि उच्चारण गर्नु भएको छ । नेपालीले नै आफ्नो भाषा बोल्न बिर्सि सकेको बेला छ ।

  • @devbahadurchand3976
    @devbahadurchand3976 6 лет назад +3

    धरै राम्रो मान्छे अमेरिकी केटी ,,हाम्रो देसको गित संगीत मा यती रुची राख्ने ,

  • @prembahadur8402
    @prembahadur8402 3 года назад

    हजुर को पूरा अन्तर्वार्ता हेरें । धेरै खुशी लाग्यो। यौटा हजुरले पश्चिमेली गीत को परिभाषा बिर्सनुभयो त्यो यस प्रकार हो :- आइज काल लैजा मलाइ डर छैन मरनाको Means "O death come & carry me, no fear to die. " आशय हो ।

  • @jagatbdrthing8044
    @jagatbdrthing8044 6 лет назад +2

    धेरै सर्हनीय दिदिको नेपाली स्वर अनि नेपाली पनको माया। (I solute you didi)

  • @user-vn7mz2qe1y
    @user-vn7mz2qe1y 5 лет назад

    आहा अमेरिका आना जि लाई सलुट गर्छु म , हाम्रो नेपाली कलाकारहरू खाली उल्फट्याङ गित मात्र गाउन जानेका छन , सिक एउटा अमेरिकी नारी बाट ✋✋✋

  • @himlalstha9400
    @himlalstha9400 6 лет назад

    नेपाली भाषा लोक साहित्यलाई माया गरेर लोक दोहोरी मा पि एच डि गर्नु भएको मा वधाई छ हजुरलाई ।

  • @dipakrajpoudel2563
    @dipakrajpoudel2563 6 лет назад +3

    राम्रो प्रश्तुति आना जीको खुशिलाग्यो 🌷🌷🌷🌷🌷

  • @kaafiyakalpi9802
    @kaafiyakalpi9802 6 лет назад +4

    अमिरिकन मान्छे भएर नि हाम्रो संस्कृतिलाई कति माया गर्नु भएको😊😊

  • @bindurjshrestha2856
    @bindurjshrestha2856 6 лет назад +1

    यति राम्रो मिठो स्वरमा नेपाली भाषा बोल्ने लोक गीत गाउने र दोहोरी गीत पनि गाउने अन्ना जी एक पटक इन्द्रेणी कार्यक्रम मा गयर दोहोरी गीत गाउनु भए अझ राम्रो हुन्थ्यो होला र सबैले देख्न पाउँथे सायद ।

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад

    सलाम बिदेशी नागरिक भएर पनि नेपाली कला र संस्कृतिको यति ठूलो योगदान दिनुभएको मा ।।।।।

  • @dharambohara193
    @dharambohara193 6 лет назад +3

    वा कति राम्रो संग बोल्नु भएको नेपाली स्वागतम् हजुरलाई नेपालमा

  • @bishappunbishappun988
    @bishappunbishappun988 6 лет назад +73

    अाना दिदिकाे फ्यान हाे म त पहिले दिखि

  • @kpbabu-yo6xs
    @kpbabu-yo6xs 6 лет назад

    कति स्पस्ट नेपाली भासा मा बोल्नु र गाउनु भयो धेरै खुशी लाग्यो।हजुर लाई मेरो सलाम ।

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 5 лет назад +2

    Nepali le bujdainan lok geet tara Aauti bidesile lok sangitlai Aatidherai maya garda khusi lagxa

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +28

    नेपाली अाज भाेलि नेपाली बाेलन लजाउछन हेर बिदेसि कति राम्रो बाेलेकाे अाहानि

  • @binayakc2488
    @binayakc2488 6 лет назад +2

    Wow Kati मिठो स्वर हो ।कति राम्रो बोले को अति नै खुसी लाग्यो

  • @maheshbhattaraimira4917
    @maheshbhattaraimira4917 6 лет назад +5

    अमेरिकी भए पनि नेपाली गीत मा रुचि हुनु हामीले गौरव गर्नुपर्छ ।

  • @user-qo8zy2ns1i
    @user-qo8zy2ns1i 6 лет назад +7

    उहाँलाई नेपाल आइडलमा अतिथि निर्णायक को रुपमा हेर्ने मन छ।

  • @anilmaga3373
    @anilmaga3373 6 лет назад +32

    wow american girl speaking nepali language so I'm very happy sis

  • @udayakhatri9283
    @udayakhatri9283 5 лет назад

    अमेरिकाकी अन्नाले 19बर्षको अन्तरालमा एउटा राम्रो नेपाली भाषा र यहाका लोक दोहोरी गित् र पनि राम्रो गाउन सक्ने हुनुभयको रहेछ, !खुशी लाग्यो,

  • @bimalthapa2632
    @bimalthapa2632 6 лет назад +11

    i am shocked what a voice" same like Nepalese"great job go ahead your feautre is bright

  • @dammarsadashankar3825
    @dammarsadashankar3825 6 лет назад +10

    आजको अन्तरबार्ता हेरेर मनै देखि खुशी लाग्यो,,

  • @parshuramrai5010
    @parshuramrai5010 6 лет назад

    अन्ना को ठुलो फेन हु म पनि सो राम्रो छ कला उहाँ को All the best whole your life ...God belss you alwayssssss...

  • @saugatsherpa8143
    @saugatsherpa8143 6 лет назад +32

    wow कति राम्रो voice !
    नेपाली भन्दा राम्रो बोल्नु हुँदो रैछ!

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад

    कति राम्रोसँग नेपाली बोल्नु हुदो रहेछ झनै लोक गाइका सारै खुसी लाग्यो सो अब एउटा एल्बम निकाल्नु होला आना जि झन सुन मा सुघन्ध

  • @dbmalla1272
    @dbmalla1272 5 лет назад +2

    निरान्तर रहोस यहाको प्रगति को कामना गर्दछु ! salute !!

  • @gyanuoli4061
    @gyanuoli4061 5 лет назад

    Kati ramro boleko kati maya gareko hamro Nepal lai thanku so much sister

  • @karishmapoudel9021
    @karishmapoudel9021 5 лет назад

    कतिमिठो गित सोरपनि अाफु बिदेसिनागरिक धनदेबाद तपाईलाई खुसिलागो

  • @sandipkoirala5988
    @sandipkoirala5988 6 лет назад +1

    कति मिठास छ नेपाली भाषा बाेलि सलाम छ ।

  • @amritkhatiwada3242
    @amritkhatiwada3242 6 лет назад +13

    कोलम्बियाको University नेपाली लोक गीतको पढाई हुन्छ😊❤✌
    अहिलेको नेपालका ठिटा ठिटि Fashion ले Modern हुन खोज्छन्
    सोचाईमा कहिले Modern हुने हुन्😑💔

  • @narayang.c6933
    @narayang.c6933 6 лет назад

    मैले पहिलै पनि हेरेको थिय आनाको गित राम्रोसग चिन्छु। नेपाली निकै मिठो बोल्नुहुदोरैछ खुसी लाग्यो।।

  • @sangamsapkota1015
    @sangamsapkota1015 6 лет назад

    अति राम्रो आना सिस्टर कति मिट्ठो स्वर नेपाली लोक गित संगीत लाई यति धेरै माया मोह मान्नै पर्छ हजुर लाई🌹💞😈😇😎🎁

  • @lilanathpageni8141
    @lilanathpageni8141 6 лет назад

    हाम्रो अन्ना बैनिलाई नेपाल सरकारले नेपाली नागरिकता दियर सम्मान गरे हुन्छ।

  • @sagarthapa2932
    @sagarthapa2932 6 лет назад +18

    American vaya ra pani Kati mitho nepali geet gaunu vako.....wowww...so GREAT 💖💖💖😍😘😘😘😘🇳🇵

  • @alwaysjhyap2360
    @alwaysjhyap2360 6 лет назад +30

    विदेशी चैँ पूरै शुद्ध नेपाली बोल्न त्यति धेरै प्रयत्न गर्ने र बोल्ने, अनि नेपाली पत्रकार महाशय चैँ अंग्रेजी घुसाएर बोल्ने कता कता ???

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 лет назад +1

    O my god god bless Aanna medem very very nice nepali language & nepali lok song

  • @orajesh621rajeshkumar5
    @orajesh621rajeshkumar5 5 лет назад

    आहा कति राम्रो मिठो स्वर अमेरिकी सुन्दरिको हामिले पाठ सिक्नै पर्छ।

  • @alonesantosh4162
    @alonesantosh4162 6 лет назад

    Khusi lagyo tapai ma vanda sudda Nepali boleko dekhda , welcome to Nepal from bottom of my heart....

  • @dhirajrayamajhi4538
    @dhirajrayamajhi4538 6 лет назад +15

    कति राम्रो नेपाली बोल्नु भको स्वागत छ नेपाल मा हजुर्लाइ

  • @karanjanala6453
    @karanjanala6453 5 лет назад

    अती मिठो गित गाउनु भो बधाई छ खुसी लाग्यो

  • @dewakabhandari1531
    @dewakabhandari1531 6 лет назад +3

    प्रसम्सा गर्ने शब्द छइन।एक्दम राम्रो

  • @dhanbirsingh276
    @dhanbirsingh276 6 лет назад

    ल यो दिदीलाई त हाम्रो ठाडीभाका पवि आउने रै छ अत्यन्तै खुसी लाग्यो

  • @sujantamang4094
    @sujantamang4094 4 года назад

    She is speaking so clear in nepali language .nepali people also research our song.

  • @aashikshrestha6876
    @aashikshrestha6876 6 лет назад

    Very happy to see u in this track
    So nice ur language and sounds
    Mitho boli tapaiko
    Nepalma hami nepaliko tarfabaata swagatam

  • @bibasrigi6474
    @bibasrigi6474 6 лет назад

    Nepalko kala saskirti murti Dekhi sabai chij chore ra copy garera sakkne vaya Nepali English ra dhoti geetma nachaxan khairenile lok gauxan great job salute you're work

  • @chandrasugam698
    @chandrasugam698 5 лет назад

    लास्ट को कुरा हरु सुन्दा त बिचरा कस्तो माया नै लाग्यो चिन्न त पोइला देखि नै चिन्छु मा आना दिदी लाई।हाम्रा देश का कपुरी क हरुले बोली पिछ्छे थुटे इङलिस मिसाउछ्न तर हेरुम त इ बिदेशी चेलि लाई हे केही सिक के सिक।

  • @gopalkhadka6111
    @gopalkhadka6111 6 лет назад +3

    कति राम्रो बोल्नु भको बिदेशी दिदिले धेरै राम्रो लागेयो

  • @rahulkatuwal2516
    @rahulkatuwal2516 5 лет назад

    ए आमा अमेरिकी दिदिले कति राम्रोसँग बोल्या अनि गीत पनि त्यति राम्रो omg

  • @bikramtvchannel6171
    @bikramtvchannel6171 5 лет назад

    Wow So sweet.... So Proud of your song ..god bless you Miss Anna stirr🙏🙏😘dherai dherai suvkamna xa hjurli Nepali lokdhori ma

  • @dyabidgurung39
    @dyabidgurung39 6 лет назад +5

    Wow nice you come Nepal and learn in our country . I wish that you will fulfill your basic needs and live happy life

  • @hamronewsnepal7192
    @hamronewsnepal7192 6 лет назад

    आज सम्म मद्द्या को बिदेसी मान्छे मा यो दिदी जति spusta नेपाली बोल्ने देखेको थियेन राम्रो छ

  • @agratabhandari1904
    @agratabhandari1904 5 лет назад

    Amazing wonderful unbelievable .you are real daughter of Nepal . your way of speaking nepali language is owesome .hats off mam.

  • @sudarshansunar3461
    @sudarshansunar3461 2 года назад

    Anna ji tapai ko nepalipan dekhera dherai ramro lagyo . Tapai haru dherai mehanati hunu hunchha . Tapai lai saphalta ko subhakamna !

  • @bhimghimire3749
    @bhimghimire3749 5 лет назад

    I love u nepali thought & American citizen lady, Love u so much, for your knowledge for my country & your hight

  • @dilipbag3921
    @dilipbag3921 6 лет назад

    wow hamro nepali daju bhai lai yesta git lai yesari pryastyaun sakdainan tar yo UK ko didi le aaha kati mitho tarika le gaunu bhayo. ..Salam x didi tapai lai ma ra hami nepali ko tarpha baat. ..sarai sundar. .

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 лет назад

    आहा कति मिठो स्वर, स्पष्ट बोल्नुभएको दिदि। अनि दिदिको हाँसो अति नै मन पर्यो हैं।

  • @mainaliprokash2053
    @mainaliprokash2053 6 лет назад

    kati ramro bolnu hune raixa nepali git pani ramro swar ma gaunu huneraixa ramro pragati garnu hola nepalma basera shubhakamana xa hajurlai

  • @yashmagar1841
    @yashmagar1841 6 лет назад

    यति प्रश्ट,शुद्ध नेपाली भाषा बोल्ने विदेशी सायद वहाँ हुनुन्छ।🌹🌹

  • @chandrabihani9963
    @chandrabihani9963 6 лет назад +4

    देउडा गित पनि गाउदो रहेछ salut for yu

  • @kidardubai4613
    @kidardubai4613 5 лет назад

    कति मिठो सोर best of luck anna

  • @क्षेत्रीईन्द्रथापा-व7र

    ईन्देणी का कृष्ण कडेल दाइ संग यी दिदी लाई ईन्देणी मा ल्याउनु पर्यो

  • @ramkajisunuwar3125
    @ramkajisunuwar3125 5 лет назад

    Aamai mo Nepali vayera tah jandina yes to geet Tara unlai kasari aayo yo nai aachamma lagdo kura thanks for songs Nice to meet you.

  • @surace047
    @surace047 5 лет назад

    कस्तो राम्रो नेपाली हैट म पनि बोल्न सक्दिन यस्तो त। डा. साब माने तँपाइलाई धन्यवाद नेपाललाई माया गर्नुभाकोमा

  • @karanjanala6453
    @karanjanala6453 5 лет назад

    अति खुसी लाग्यो अति मिठो नेपाली बोल्दा

  • @deepaknepal9186
    @deepaknepal9186 5 лет назад

    उस जुनिमा इनि नेपाली थिन होला।निकै खुसी लाग्यो आनि जि को आवाज सुन्दा।पहिलो चोटि चिन्न चिने आनिलाइ खुसी लाग्यो।

  • @Ambikabogati348
    @Ambikabogati348 6 лет назад

    can't believe that a American lady can sing and speak like a Nepali ... we Nepalese are very thankful to you

  • @rachanathapa9800
    @rachanathapa9800 5 лет назад

    Wow kati ramro voice kati ramro Nepali vasa boleyko miss you sister

  • @anjelbimanrai3946
    @anjelbimanrai3946 6 лет назад +2

    आहा कटि मजा ले नेपाली बोलेको,salut she

  • @gilaorang72
    @gilaorang72 6 лет назад

    Wow Nepali harule Pani Bujhauna Nasakne I Really Salute you Anna DIDI.

  • @chandangyawali7212
    @chandangyawali7212 5 лет назад

    the way of u talking our Mother language really i m ur big fan mam feel proud❤️

  • @jitpuresailo6378
    @jitpuresailo6378 5 лет назад

    ramailo bhayo, Anna bahini dhanyabad/ tapaiko kalakarita nepalma chhairahos, pustak padhna paiyos .

  • @aaratinp6959
    @aaratinp6959 5 лет назад

    wowow kati mitho bolnu vako diju hjr tw bidesi vayr pani hamro nepal ma aja boli nepali bol na ko lagi lajaunxa tar hjr tw dherai ramro bolnu vayo khusilayo diju hjr lai thank you

  • @avyudayakhanal7203
    @avyudayakhanal7203 6 лет назад

    Aahaa kati tadha bata aayera Nepali lok dohori ko adhyan garnu bhayo. Kati meetho swar ma Nepali geet gaaunu bhayo. Jeewan ma yek patak bhetna mann lageko manchhe ma parnu bhayo tapai.

  • @minprasadgurung7812
    @minprasadgurung7812 6 лет назад +1

    Dherai ramro lagyo Anna memko prastuti badhai xa hjrlai.

  • @jhaukirijhaukiri8577
    @jhaukirijhaukiri8577 6 лет назад +5

    wow voice ✌💕...nepali lok sangit lai yetti dherai maya arey wah💕💕 anna g