अमेरिकन गायिका Anna Stirr ले गाइन् नेपाली गीत ॥ Coffee Mitho Ki Guff with Pramila Karki ॥Full EP 5
HTML-код
- Опубликовано: 10 сен 2024
- © nepaliwebsite.com
Program: Coffee Mitho Ki Guff with Pramila Karki
Guest: Anna Stirr
Host: Pramila Karki
Editer: Rajesh Shah
Logo: Sushil Saurav
Music Director: Joyous Gurung
Production Designer : Mamta Ale
Director : Milan Thapa
Executive Producer/ Director: Suresh Wagle
To stay updated please CLICK HERE to SUBSCRIBE us: / @nepaliwebsite
Nepali Website is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.nepaliwebsite.com
Connect With Nepali Website:
Facebook Page: / nepaliwebsite
Twitter:
Instagram:
Google+:
iTunes:
Business Inquiries: info@nepaliwebsite.com
आना म तपाईंलाई मन मष्तिष्क बाट नै सम्मान सहित हार्दिक बधाइ एवम् भब्य शुभकामना व्यक्त गर्दछु 🙏❣️🥀
हाम्रो देश नेपाल को बारेमा यतिधेरै
सकारात्मक सन्देश र माया प्रेम गर्नुभएको मा
थुक नेपाली अमेरिकन लाई हेरिन्स थु थु सलाम छ अमेरिकी महिला लाई ।
धेरै धन्यवाद आमाजी हजुरलाई धेरै धेरै धन्यवाद। यति मिठो बोल दिनुभएकोमा नेपालीलाई मन नेपालमा बसेर नेपाली र मन पराइदिएकोमा
अमेरिकामा जन्मेर नेपाली संस्कृति बोकेकि आना र नेपालमा जन्मेर पश्चिमी संस्कारमा बसेकी प्रस्तोता केटी ।#लाजकोपसारो
बिदेशी चाहिँ नेपाली पहिरन रमाइरहेकी छिन तर नेपाली प्रस्तोता यो पहिरनमा पटक्कै सुहाएन !
Host is european
right point .
prastotaa kanxi le bubu show gareko hun k
🕉️ अति सुन्दर डॉक्टर अन्ना लाई बधाई🌺💐❤️😊
कस्तो अनौठो डॉ अन्ना नेपाली संस्कृति लाई अंगीकार गरि विस्तार गर्दै हुनुहुन्छ र तपाईं पश्चमी संस्कृति लाई.....यदि तपाईंले पनि नेपाली पोषाकमा होस्ट गर्नु भएको भए कार्यक्रम झन उत्कृष्ट हुने थिए!!!
Vaalu nepali vaalu
इन्टर्भ्यु दिने विदेशी बहिनीको पहिरन र लिने स्वदेशीको पहिरन।लाज लाग्यो मलाई ।
बिडम्बना यिन्टरभ्यु कुन मान्छे सग लिदैछु र कुन पोषाक लगाउदा उत्तम हुन्छ भन्य मा अलि ध्यान दिउ
Tei Vanya xyaaa
100%Sahi ho
होनी
नेपाललाई माया गर्ने छोरी र छाउरीको ड्रेसअपमा भिन्नता छ।🥰🤗
अमेरिकन महिलाले नेपाली आदर्श भेषमा सजिने नेपाली महिला चांही अर्धनग्न के अचम्म हो मेडम।
दुख लाग्छ!! यो पुस्तालाइ कस्ले सिकायो कि शरीर छोप्नु भन्दा देखाउनुमा सुन्दर्ता छ भनेर ।। 🙃
कठै अन्तर्वार्ता लिनेको पोसाक ! विदेशीबाट सिक
बिदेशीलाई नेपाली सस्कार सिकाउनु भन्दा पैला आफुले सिक्नुपर्छ
स्वर असाध्यै मिठो, सुन्दरताको बिषयमा टिप्पणी छैन तर त्यत्ती मीठो नेपाली बोल्ने त्यत्ती सुन्दर पहिरनमा सजिएकी बिदेशी पाहुनासँग प्रस्तोताको पहिरन असजिलो महसुस हुने क्या है
कार्की जि आना जि बाट पोसाक सिक्नु ल
प्रस्तोता ले पनि अन्ना ले जस्तै पहिरन गर्नु पर्ने, नेपाली पहिचान खै ????
beautiful आना🙏🙏🙏🙏💕💕💕💕💕
अमेरिकनले नेपाली पोशाकमा ध्यान दिन्छ तर नेपाली......?
Great deal of respect to Aana . I am a Nepali by birth, American by citizenship. Both countries are homes to me. It’s not ethical to pick one over another. I don’t know if Aana feels the same way but whatever you are doing to preserve Nepali music and culture, I’ve nothing but love and respect for you.
धेरै धेरै बधाई तथा शुभकामना आना जी तपाईलाई हाम्रो प्यारो देश नेपालमा स्वागत छ सबै नेपालीको तर्फ बाट धेरै माया र सम्मान छ 🙏🙏❤️❤️❤️❤️
कठै तेरो जुनि बिदेसि बाट सिक कपडा लाॐन
Anna Stirr didi love from nepal
Bidesi Mahela Nepali jastai Nepali Mahela Bidesi jastai dekhine paheran aja anga dekhaera chhi chhi aafulai khub biswo sundari jastai lagehola ..tara Bidesi mahilalai dherai samman chha 🙏🙏💐💐❤❤
Wow kati ramro nepali Lawoz
बिदेशिले चाहिँ नेपाली पन झल्किने पोशाक लाएर अन्तरबार्ता दिन आएकी छन नेपाली प्रस्तोता शैली हेर्दा ताल एस्तो छ अनि के भन्नू देशी कुकुरको बेलायती भुकाई भनेको एहि रहेछ।
Salut anna ji lai 🙏🙏🙏🙏💝💝💝💝 kati mito ramro bolnuva6 so nice 🌿🌺
यसरी सरिर देखाउनि भयत अरुनै काम ग्रनुनि यस्ताे काम मा त के शरीर प्रदसन ग्रनु बिदेसि हरु यति राम्रि देखियकाे छ नेपाली लुगामा आफ्नै देस्काे लुगा नलायर बिदेसि बन्नु प्रनि
नेपाली ले धेरै सिक्न बाकी छ
अमेरिकन ले लगायको पोसाक र कार्यक्रम चलाउने ले लगायको पोशाक छि छि छि
Dr Anna Lai dherai dherai dhanyabad.
❤Badai ana ji
इन्टरभ्यु लिदा सायद उहाँले पनि अमेरिकन मान्छे ले जस्तै पोसाकमा उपस्थिति हुनुभाको भए अझ कति राम्रो देखिन्थ्यो होला है ❤❤❤❤❤तर बिडम्बना नेपालिलाइ बिदेशी पोसाकमा ,,,,,राम्रो जस्तो लाग्छ,,?
अहिले को यक नम्बर १ लोक गायिका स्टार आना
बिदेशी नागरिक ले लग्यायको पोसाक अनि हाम्रो चेली ले लगा यको कपडा हेरम 😢😢😢😢😢
Very talented Anna with gorgeous Pramila. Love you both❤️❤️
Kasto ramro dudh dekhaki kukurni nepali
Love you Aana..💖😘😘
पाहुना बिदेसी अन्तरबार्ता लिने नेपाली अब भन्नू होस कस्ले नेपाली सस्कार बिर्सियो
नेपालीहरू पैसाको लाेभमा आफ्नो धर्म संस्कार बिर्सिदै गए अनि अमेरिकाले नेपाली काे बेदपुराण र संस्कारको अध्यन गरेर नेपाली कै धर्म संस्कार तिर लाग्दै छन
Perhaps this interview would be last episode as a presenter! Ok
Dherai modern vaes parmika ta
राम्री बन्न ढुकुर उडाउन पर्ने रहेछ नेपालीलाई !
छिछिछि🙈🙈🙈🙈🙈🙈🙈🙈🙈
Wow nice
हो उनले त नेपालि गित गाइन र नेपालि नातिको सभ्य पोशाक पनि लगाइन तर तिमिलाइ नेपालमा बसेर ति दुनियाले निचोरेको दुधका लाम्टा देखाएर अमेरिकन देखिन खोजेकोमा केहि आत्मग्लानी छ कि छैन ॥ नांङै बस भालु॥ हाक थु थु थु
Luga chai ho solut xa aana mammmm😊
ईन्टर भ्यु लिनेकाे कपडा हेरन कठै बरै गेस्ट बाट सिक्
Good ❤❤❤
कस्ताे गफ हाे आफ्नाे पहिरन मा जानुनि लाजै लागेव बिदेशि काे पाेसक देखेरा ईन्टरबिउ दिनि केटि काे आधा भाग देखाउदा झनै अच्ममा परे बिडमबना के भनाैरा खै धन्यवाद आना सिस नेपाल काे पाेसक पहिरेकाेमा
Good medam
🙏🙏🙏🙏🙏💝💝💝💝
Pramila karki le khaire khojera behi garda hunxa .. aarju feuba hunchin
❤❤❤
बिदेशिले नेपालको साडी ब्लुस लाउने नेपाली चाहिँ आधी दूध देखाएर बोल्ने अचम्म छ । सिक न हो नेपाली दिदी बहिनी हरु
छ्या कार्की को पोसाक कला संस्कृति र समय बुझ्ननस्ने ।
नेपाली महिलाहरु नाङ्गै भएर निस्कन थाले अर्धनग्न भएर कुन संष्कार दिन खाेजेकाेहाे ? महाेदय !
कचाैंडा काे टुप्पाेले टालाे अड्किएकाे छ कठै बरै
थुक इनटरभिउ लिनेकाे कपडा काहा लगाको हाे नलगाय हुन्छ सिकेहुने छ यी बिदेशी चेली संग कपडा कसताे कसरी लगाउने भनेर ।।
ती आना सङ्ग लाज मान्नु पर्यो पोशाकमा
Kasto thau ma interview lidai chu kasto manche sanga interview lidai chu ali kapada ma pani dhayan dinu paryo.k party club ma jana lako hora testo kapad lagauna.alikati american guest sanga pani siknus k
प्रस्ननै मिलेको छैन अनि कसरी जवाफ आउँछत।
यो पहिरन तफिटीक्कै भयन पत्रकार
अरे यार यो होस्ट भाग म केही बोलिन यार
Challenge dress asto po huneraxa hai
ye prastotaa kanxi kasto dress bubu show gareko ho babal bubu
अमेरिकी महिलाकाे पाेसाक नेपाली ,नेपालि महिलाकाे पाेसाक कति लाजपर्दाे अलि बिचार गर्नुहाेला नानि ।
Wow amercan❤❤ nepali kati😂😂
लगायको पोसाक भयन अझै अलिक बढी देखिने लगाउनु पर्ने 🤣🤣🤣
बोल्ना नि लाज नाभाकी नेपाली अमेरिकन सङ्ग सिक
Uniform opposite vo
बिडम्बना त तिम्रो पोशाक देखेर लाग्यो
Ho. K kapada lagayeko Hola. Yeti biddwan byakti ko interview lida height nai Milena.
नानि प्रश्न कर्ता तिम्रो ड्रेसनै बिचित्रछ बुवा आमा दाजुभाइले कसरी हेर्न शक्छ त बक्षस्थल सबै देखाई रहेकिछौ यति अंग नदेखाए हुन्थ्यो कि।
Luga testo k lako
interview manxe aann jastai pahiran lai ahili madhenajar garnu pareyo😂😂😂
यो ईन्टरभ्यु लिने केटी लाई कत्तीपनी लाज छैन कि क्याहो?
K body dekhayer attract garne nepali .... nepali sanga brain talent navayeko jasto.
छी छी यस्ता ले लगाए को कपडा हेरदै रिस उठेको छ
Patrakar mahudayako dress nai risuthdox k interview hernu
Soiyina
ke pahiran ho nepali cheli ko patkyai euhaen
यस्ता कपडा लगाएर राम्रो हुने भए नाङ्गो हिड्ने गर।बिदेशी को पहिरन हेरेर आफै मा अलि कति पनि आएन?बिदेशी को पहिरन हेर।
Haina yo yo aimaile k lagako ho ghar ko mancheharule kei pani vhadainaki k ho
American le Sadi blouse lagauda tmro nepali dresss chae dolor le bechyau?
Respect to Dr.Anna ,shame on host lady.You are not at all fit to talk about Nepali culture
Hait what ...is this She should learn from the white girl
बेइज्जत
Yo posak lagaunu vanda pahila kehi kura ta sochna parne ...thu.
Poka herauna ufff host 😡😡
Nepali Bahini ko dress ramro xaina sabayaa banuu
American le yati ramro dresses lagayako chha tyo khateni lagayako dress herna nangiyaki bhaluni
❤❤❤
❤❤❤❤
❤