Dui Jodi Bich Khatra Rile Dohori || Bishal Raimajhi Ko Jodi Lai Lagyo Aarop || Hukka Chilimle.

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Shyam Rana • Bishal Rayamajhi • Tara Thapa • Rejina Pariyar • Bimala Sunuwar Susil Bazgai • Nepal Media.
    नेपाल मीडिया लाईभ दोहोरी
    07Episode ~ भाग०७
    ===============================
    Original Song ~ Hukka Chilimle
    Original Singers ~ Nawaraj ghurasaini/Indira gurung/mina prasai
    Lyrics ~ Sankar Prasai
    Music ~ Nawaraj Ghurasaini
    ===============================
    Nepal Media Presented
    Singers 👇
    Syam Rana / Suman Thapa Magar
    ===============================
    Music Instrument 👇
    सारङ्गी ~ राजेश गन्धर्व
    मादल ~ गोविन्द परियार / सुनिल बर्देवा
    हार्मोनियम ~ खिम थापा मगर
    बाँसुरी ~ मिलन विश्वकर्मा
    ढोलक ~ खिम राणा मगर
    ऑक्टोपैड ~ भिम बर्देवा
    ===============================
    Host ~ Resu Rai
    ===============================
    Producer 👉
    Sangam Sherma Limbu / South Korea✓
    Nitu Lawati (मैना) /Israil✓
    Dipen Limbu / Malaysia ✓
    ===============================
    SPECIAL THANKS
    NMG All Entire Team
    All Line Smule Group's
    Gita Sangbahamfe
    Mina Niraula
    Pramila Rai
    Saru Bhomjan
    Resu Rai
    MD Rai
    Gita Giri
    Sanju Rai
    Sushil Bajagain
    ===============================
    Our Facebook Profile
    www.facebook.c...
    ===============================
    BEST SONG'S OF NEPAL MEDIA'S
    👇👇👇👇👇👇👇👇👇👇👇👇👇
    Supari Kutukkai
    👇👇👇
    • SUPARI KUTUKKAI | Sang...
    Purbeli Basaima
    👇👇👇
    • Purbeli Basaima || San...
    Maina Charilai
    👇👇👇
    • MAINA CHARILAI | RAJES...
    Bisau Kanchhi Manko Bhari
    👇👇👇
    • Bisau Kanchi Manko Bha...
    ===============================
    «नव कलाकारलाई सिकाउने अभियान, अग्रज कलाकारलाई हाम्रो सम्मान। यही हो नेपाल मेडिया संस्था काे मूल अभियान।»
    ===============================
    ©Copyright owner
    / @nepalmediasudip
    Please don't download and re-upload our content ani social media sites and website. It's a copyright claim.
    ©नेपाल मेडिया RUclips channel भित्र रहेका सबै सामग्रीहरु यहाँ भित्र सुरक्षित छन्।
    कोई कसैले Download गरी Re-upload नगरि दिनु हुन हार्दीक अनुरोध, यदि यस्ताे गरेको पाइएमा RUclips Privacy का अनुसार कानुनी कारवाही गर्न बाध्य हूने छौ।
    #majhi_dai_pokhara
    #milan_lama #bima_kumari_dura #bishal_Raimajhi #Sapana_Magar #Sirjan_Ale #Ravindra_sunuwar
    #surya_khadka #santi_shree_pariyar #banma_khayara #live_dohori #syam_rana #suman_thapa_magar #nepal_media_group

Комментарии • 114

  • @dhanlimbu5371
    @dhanlimbu5371 Год назад +3

    हुक्का तानेर कति रमाइलो दोहोरी हार्दिक बधाई अनि सफलताको शुभकामना nmg स-परिवारमा ma लगायत सम्पुर्ण slmj परिवारको तर्फबाट 👏👏👏👏💐💐💐💐💐

  • @devlok5274
    @devlok5274 Год назад +2

    आहा अति मीठो दोहोरी उच्च सफलता को शुभकामना 🌹👋👋👋👋👋🙏

  • @rosnikabudhathoki368SHOVA
    @rosnikabudhathoki368SHOVA Год назад +2

    बधाई छ सम्पूर्ण टिमलाई TTMG स परिवारको तर्फबाट 🎉🎉सफलताको शुभकामना छ🎉🎉🎉❤❤

  • @mmsgofficial8484
    @mmsgofficial8484 Год назад +3

    आहा सारै नै रमाइलो दृश्य पाे रहेछ मनै लोभ्याउने सब्द नै दमदार छन हुक्का चिलिमले लाईभ दोहोरी गीत मा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत NMG स् परिवार लाई हामि समस्त MMSG परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना का साथै उत्तर उत्तर उन्नती प्रगतीको यहि नै कामना गर्दछौं ❤❤❤❤❤❤❤❤❤❤❤❤MMSG Ganesh Rawal 🙏

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 Год назад +3

    मैले रेजिना परियार ज्यु को धेरै गीत हरु सुनेको छु र धेरै पटक भावुक बनेको छु।
    साङितिक यात्राको धेरै धेरै शुभकामना दिन चाहान्छु।अनि सम्पुर्ण nmg परिवार लाई पनि,

  • @raazmagar7337
    @raazmagar7337 Год назад +2

    आहा! रिले दोहोरी गित हुक्का चिलिमले निकै नै मीठो गित बनेको छ PNSG_✍️ बाट "NMG" सम्पुर्ण परिवार "साथै "हुक्का चिलिमले" रिले दोहोरी कलाकार ज्यु हरु मा बधाई छ 🎉🎉🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 Год назад +5

    वाओ बबाल रिले दोहोरी, मज्जा आयो हेरेर, बधाई छ सम्पूर्ण गायक/गायिका हरु, NMG परिवार लगायत सम्पूर्ण सर्जक टीमलाई🕺💃🕺💃🥀🌺🥀🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️💝💝💝💝

  • @punamxetrii1907
    @punamxetrii1907 Год назад +2

    वोव कति रमाइलो duty गर्दा गर्दै नाच्न नाच्म लाग्ने 💃💃💃💃💃सुपर वोव 👌👌👌सफलताको सुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤❤❤❤❤

  • @dolmasherpa1907
    @dolmasherpa1907 Год назад +3

    एकदमै रमाइलो दोहोरी 👏👏👏

  • @Rupa.ghimire
    @Rupa.ghimire Год назад +2

    मिठो लाइभ दोहोरी सफलताको अग्रिम शुभकामना

  • @Samitajkhaling
    @Samitajkhaling Год назад +2

    Wow wow wow nice xa hai घम्साघम्सी,खरो छ है बसै कलाकारहरु प्रर्ती उच्च मम्मा गर्दै,अायो जक टिमलाइ पनि लाखाै-लाख शुभ-कामना, अर्पण गुच्छाहरु.यसरी नै ल्यानु है मिठो लोक दोहरीहरु,❤❤🎤🎤🎼🎼💃💃🕺🕺👌👏👏🙏🙏

  • @sangitarai305
    @sangitarai305 Год назад +2

    वाउ.... 👌👌अग्रिम शुभकामना

  • @BMSG-official
    @BMSG-official Год назад +2

    एक्दमै रोचक अनि अरु भन्दा फरक रिले लाइभ दोहोरि अनि भाका पनि अत्यन्तै उत्कृस्ट सम्पुर्ण टिम लाइ अनि नेपाल मिडिया ग्रुप लाइ हार्दिक सुभकामना BMSG परिवार को तर्फबाट

  • @hangmurai100
    @hangmurai100 Год назад +2

    Wow......बबाल रमाइलो लाइभ दोहोरी 💃💃💃💃एक्दम मज्जा आयो रमाइलो रमाइलो ।Thanks NMG ग्रुपलाइ यो रमाइलो दोहोरी कार्यक्रममा सहभागी भइ रमाउने मौका दिनु भएकोमा । सम्पूर्ण परिवारलाइ सफल्ताको सुभकामना ।

  • @prabinofficial9801
    @prabinofficial9801 Год назад +1

    आहा अत्यन्तै मिठो लोक भाका...
    हुक्का चिलिम्ले ) नेपाली लोक भाकालाई जोगाइ राख्नु तपाई हामी सबैको दाइत्वो हो nepal midia परिवारलाई विशेष धन्यवाद साथमा यस् लोक गितमा आबद्ध सबैलाई बधाई तथा भारी शुभकामना व्यक्त गर्दछौं प्रबिन अफिसियल परिवार ।।

  • @hlspofficial811
    @hlspofficial811 Год назад +2

    अत्यन्तै रोचक अनि मिठो लोक दोहोरि गित NMG परिवार लगायत यसै दोहोरिमा आबद्ध समस्त सर्जक ज्यु हरुमा बधाई सगै साङ्गीतिक सफल्ताको शुभकामना।💐💐

  • @prajalrai28k
    @prajalrai28k Год назад +3

    Wow dami बधाई तथा शुभकामना छ नेपाल मिडिया परिवार लाई साथै सम्पुर्ण कलाकार ज्यु हरुलाई पनि वाउ दामी सरै मिठो 🤗🤗👌👌👌

  • @classic5174
    @classic5174 Год назад +2

    वाओ अत्ति मीठो लाइभ दोहोरी हार्दिक बधाइ साथै अपार सफल्ता को कामना NMG स परिवार लगायत गित का सबै इन्टायर टिम प्रती हार्दिक बधाइ साथै अपार सफल्ता को कामना म CLASSIC गिर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट

  • @caflay
    @caflay Год назад +8

    नेपाली लोक कला सस्कृतिको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 Год назад +2

    लौ बधाई छ हाम्रो नेपाल मिडिया लाई सधैं प्रगतिको कामना हाम्रो सुशील सर को बोल्ने शैली कति मिठो👌👌

  • @birendrasambahamphe111
    @birendrasambahamphe111 Год назад +2

    एकदमै रोमान्टिक मिठो गित बनेको छ सम्पूर्ण टिम अनि नेपाल मिडिया ग्रुपलाई हार्दिक बधाई तथा सफलताको सुभकामना ब्यक्त गर्दछु 🎈🎉🎈🎉l

  • @amnofficial6938
    @amnofficial6938 Год назад +2

    स- NMG परिवारलाई उनति प्रगतिको अनगिन्ती शुभकामना

  • @minurai9373
    @minurai9373 Год назад +2

    वाउ धेरै बधाई सम्पुर्ण टिम लाई ❤❤❤

  • @purnimakerungofficial9709
    @purnimakerungofficial9709 Год назад +2

    Wow एकदमै राम्रो रोमान्टिस दोहोरी सम्पूर्ण टिमलाई बधाई छ 👌🙏🌺🌺

  • @rajpoudel268
    @rajpoudel268 Год назад +3

    सम्पुर्ण अग्रज सम्मानित कलाकार ज्यु हरु प्रति।हार्दिक संमान व्यक्त गर्न चाहन्छु धन्यवाद नेपाल मिडियामा यति राम्रो लाइभ हेर्न्ने अबसर प्रदान गर्दिनुभाको मा 🙏🙋‍♂️अझै धेरै सफलताको शुभकामना धन्यवाद

  • @crnnepalofficial1019
    @crnnepalofficial1019 Год назад +1

    आहा आहा कति रमाईलो दोहोरी फेरि उस्तै सुशील सर को मिठास कार्यक्रम संचालन हार्दिक बधाई छ NMG समस्त परिवारलाई म लगायत थ्री स्टार समस्त परिवारको तर्फबाट❤❤🎉

  • @prasadqatar933
    @prasadqatar933 Год назад +1

    आहा आहा एक दमै कडा दोहोरी बधाई छ सम्पुर्ण तिम लाई म MOC_प्रसाद मगर को तर्फबाट🙏🙏🙏

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 Год назад +3

    आहा कति रमाइलो रिले लाइभ दोहोरी सफलताको शुभकामना आगामी दिनमा यो भन्दा पनि राम्रा दोहोरी हेर्न पाउने आशा राखेको छु

    • @bipanapunmagar9487
      @bipanapunmagar9487 Год назад

      कति राम्रो सर हजुरको बोल्ने शैलि👌👌

  • @divyarai1533
    @divyarai1533 Год назад +2

    Aaha sarai metho geet congratulations nmg parewar lai 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 hami sampurna S.I.N.G parewar ko tarfa bata yastai yastai metho metho geet sunna pau aagami din haru ma pani dherai dherai suvakamana 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @MUSIC.IS.MEDITATION.OFFICIAL
    @MUSIC.IS.MEDITATION.OFFICIAL Год назад +2

    अाहा कति मिठो मिठो शब्द अनि संगित मा रहेकाे दाेहाेरि गित साथै सुमधुर सुमधुर स्वर काे धनी गायक / गायिका सर मिस काे अावजा पनि मनै मन्त्रमुक्त बनाउने स्वर छनि साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे गित काे अपार सफलताको पनि शुभकामना ब्याक्त गर्दछौं 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanuthapa4123
    @sanuthapa4123 Год назад +3

    अतिनै मीठो दोहोरी गित ❤❤❤

  • @romitagurung3492
    @romitagurung3492 Год назад +2

    Wow kati hasnu geetko sabda sunera dherai ramro tukka sabda haru 😀😀😀hur hur malai dherai man paryo lu badhai xa hai #nmg all family lai 👍️👍️👍️💃💃💃👍️👍️👍️💗💗💗💗👍️👍️👍️

  • @manishbro9208
    @manishbro9208 Год назад +1

    वाउ रिले दोहोरि अतिनै राम्रो छ म NSSS बाट निरु क्षेत्री सम्पुर्ण कलकार टिम लगाईत NMG परिवार लाई धेरै धेरै शुभकामना छ🙏🙏🎤

  • @slmjofficial2022
    @slmjofficial2022 Год назад +1

    आहाहा एक्दमै मीठो गीत सुनौ सुमौ लाग्ने उहिले उहिले सुनेको लोक भाकालाइ लाइभ दोहोरी मार्फत हामिमाझ ल्याएर भरपुर मनोरञ्जन प्रदान गर्नु भएकोमा गीतको सम्पुर्ण टिमलाइ हार्दिक बधाइ साथै सुभकामना ब्यक्त गर्दछौं ।❤❤❤❤❤

  • @SANTA_KHAND
    @SANTA_KHAND Год назад +2

    निकै मिठो शब्द को साथमा निकै चोटिला शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत हुक्का तानेर/चिलिम्ले आहा निकै मिठो बनेको छ सम्भवतः माया पिरती को कुराहरु सङ्गै बिबाह गर्ने कुरा , बिबिध शब्द ले लाइभ दोहोरी गीत लाइ निकै रमाइलो सङ्गै नेपाली मन नेपालीपन मा बस्ने खालको बनेको छ सम्भवतः एस लाइभ दोहोरी गीत होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहान्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट 🙏🙏🙏

  • @bimalalama954
    @bimalalama954 Год назад +2

    Aaha ❤nikai ramailo ra mitho 👏 gahakila sabda haru atti mitho dohory ❤ really love it
    Congratulations NMG family
    Bmsg-advisor bimala lama 🙏❤️

  • @rohitsiwa8376
    @rohitsiwa8376 Год назад +3

    Congratulations our team 🙏🏻🙏🏻

  • @kiratianupofficial9788
    @kiratianupofficial9788 Год назад +2

    एकदमै रमाइलो दोहोरी बधाई छ

  • @rajpoudel268
    @rajpoudel268 Год назад +2

    आहा कति रमाइलो 🙋‍♂️🙋‍♂️

  • @hamronetwork6704
    @hamronetwork6704 Год назад +2

    Hukka chilimle lok bhaka lok dohori geet Lai mitho sangah live marfat prastut garnu vayako xa sunda Ananda Ani mitho Ani ramailo lagoh video entire team Lai suvakamana xa hamro network entire team ko tarfa bata

  • @geet.sangeet981
    @geet.sangeet981 Год назад +2

    Wowwwww dami 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @nitulawati123
    @nitulawati123 Год назад +1

    Aaha sarai ramailo lagyo dohori sunera

  • @prijan-so1id
    @prijan-so1id Год назад +1

    Wow dohori ❤❤❤❤😊😊😊😊 . Congrats all . Best wishes from सरगम सङ्गीत परिवार 😊

  • @soniyakafle
    @soniyakafle Год назад +2

    Congratulations nmg family✌️✌️✌️

  • @merinaRai-2045
    @merinaRai-2045 Год назад +2

    Nikkai mitho prastutile sampurna teamlai bathaii tatha safaltako agrim suvakamanas😮❤🎉

  • @surajpashi6932
    @surajpashi6932 Год назад +2

    Congratulations Nmg Pariwarlai yati mitho lok dohori vaka ler aaunu vayakoma ma Bijaya poudelko tarfabat❤❤🎉

  • @kumgurung7322
    @kumgurung7322 Год назад +1

    ल दामि बनेकाे रहिछ याे भाग पनि रमाइलो भाेयाे हेर्दा नि❤❤❤❤❤❤

  • @anurai9871
    @anurai9871 Год назад +2

    Congratulations mitho mitho nice

  • @Kamanamusic320
    @Kamanamusic320 Год назад +1

    अत्यन्तै रमाइलो रिले लाइभ दोहोरी सुन्दा आनन्द आयो सम्पुर्ण टिमलाइ सफलताको सुभकामना 🎉🎉❤

  • @BlackStone-d26
    @BlackStone-d26 Год назад +2

    Dherai aspect gareko live dohori madhye yo dohori yekdumai mitho xa. ❤🎉🎉🎉🎉🎉

  • @dewanandasubba63
    @dewanandasubba63 Год назад +2

    Wow supper performance mind blowing 👌🙏🏻

  • @chitraofficial4776
    @chitraofficial4776 Год назад +2

    Wow dami dohori 👏👏👏👏👏👏

  • @karnamaya9437
    @karnamaya9437 Год назад +2

    लु बबाल दोहोरी

  • @Nischaldon7
    @Nischaldon7 Год назад +1

    लु म त कल नै काटेर हेरेर अाय बाबै निकै रमाइलो लायाे wowoowowwo🙏🙏🙏💋💋🌹🌹🌹❤❤❤❤

  • @Somofficial528
    @Somofficial528 Год назад +2

    Best of luck all tim

  • @karmusherpa9648
    @karmusherpa9648 Год назад

    Wow dami dami sarai ramailo reli dihori jati nuneni napagne sunam sunam lagne big big congratulations yo nmg pariwar Lai 👏👏👌👌💖💖

  • @officialsmtmusic9959
    @officialsmtmusic9959 Год назад +1

    बधाई छ NMG परिवारलाई लोक दोहोरी क्षेत्रमा पनि पाइला चाली सक्नु भको छ अग्रिम शुभकामना छ अग्रज कलाकार ज्युहरुलाइ लगायत सम्पुर्ण तिमीहरूलाई

  • @dinahthapa9361
    @dinahthapa9361 Год назад +4

    Congratulations to the entire NMG family for releasing such a sweet dohri song👍👍

  • @bishwoxettry9837
    @bishwoxettry9837 Год назад

    लाईन्मा सुशिल सरको प्रोग्राम सुन्या झलझल्ती याद आयो हौ😅😅😅anyway सबै को प्रगती देखिराको छु र देखिरहन पाउँ मेरो तर्फबाट।।।❤❤❤❤

  • @amritadewanemmy
    @amritadewanemmy Год назад +2

    Hardik badhai xa nmg tem lai ❤❤🙏

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад

    वा वा वा क्यादामि लाभ दोहोरि गित यक पछि अर्को
    राम्रो बदाई छ हामिलाई 😍😍❤

  • @ankaKathaya
    @ankaKathaya Год назад +1

    सरररर चैट चैट wawawawa

  • @sitarai2678
    @sitarai2678 Год назад +1

    Wow 🎉🎉🎉🎉 ❤❤❤❤ akdsmi ramro badhai xa

  • @kuldevbhujel9218
    @kuldevbhujel9218 Год назад +2

    ❤❤❤❤❤wow wow wow superb

  • @reshampurja6996
    @reshampurja6996 Год назад +2

    आयो आयो आयो आयो आयो🕺🕺💃🕺💃🕺💃🕺💃🕺💃

  • @reshampurja6996
    @reshampurja6996 Год назад +2

    आयो आयो आयो आयो 🕺💃🕺💃🕺💃

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 Год назад +2

    आहा कडा है दोहोरि

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 Год назад +2

    सर्बप्रथम त याहा हरु सम्पुर्ण मा न्यानो लोक नमन NMG परिवारको नया लाइभ दोहोरी जुन म स्वोयम सुशील बजगाइले सन्चालन गरेको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुस है

  • @jexhem4nt660
    @jexhem4nt660 Год назад

    आहा कति रमाईलो दोहोरी 💃💃💃💃💃💃💃💃

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад +1

    Wow super song dami parstuti wow 🌹🌹🌹❤️❤️

  • @sanuthapa4123
    @sanuthapa4123 Год назад +3

    ❤❤❤

  • @nishamagar3929
    @nishamagar3929 Год назад +1

    wowowowow so nice relay dohori song awesome and fantastic ❤❤❤❤❤❤❤❤❤❤❤

  • @meenabandari4280
    @meenabandari4280 Год назад +2

    Aayo dohori

  • @dharmaraj2906
    @dharmaraj2906 Год назад +1

    लास्टै रमाईलो लाईफ दोहोरी सुन्न पायो

  • @soniyakafle
    @soniyakafle Год назад +2

    Wow

  • @bishnurai6490
    @bishnurai6490 Год назад +2

    Wow ❤❤❤❤

  • @muktibahadur7114
    @muktibahadur7114 Год назад

    आहा दामी दोहोरी गीत 👌👌👌

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 Год назад +2

    ❤nice song ❤

  • @BMSG-official
    @BMSG-official Год назад +3

    ♥️🎶♥️

  • @sanuthapa4123
    @sanuthapa4123 Год назад +2

    Wowwwwwwwwwwww

  • @prajalrai28k
    @prajalrai28k Год назад +1

    Wow dami 😍

  • @UNcreation123
    @UNcreation123 Год назад +2

    Waw❤️❤️❤️❤️❤️❤️❤️

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад +1

    Dami wow

  • @namratachamling1126
    @namratachamling1126 Год назад +3

    Wow ❤❤❤❤❤🎶🎶🎶🎤🎤🎤🎶🎶🎶🎶🙏

  • @prembhadur464
    @prembhadur464 Год назад +1

    Niec

  • @SSOGMUSICLOVERS
    @SSOGMUSICLOVERS Год назад

    Congratulations

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад

    Wow super dami

  • @Nima131
    @Nima131 Год назад +2

    Wawawawawawawa🌹🌹🌹😃😃😃😃grate and funny

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад

    Wow very nice song

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад

    Wow wow wow wow

  • @kopilalimbu2714
    @kopilalimbu2714 Год назад

    So super🌹🌹

  • @minaniraula4518
    @minaniraula4518 Год назад +2

    Badhai hamilai

  • @SARPAJIT-vz1kz1jf9n
    @SARPAJIT-vz1kz1jf9n Год назад

    Nice👍 song

  • @prabinofficial9801
    @prabinofficial9801 Год назад +1

    आहा अत्यन्तै मिठो लोक भाका...
    हुक्का चिलिम्ले ) नेपाली लोक भाकालाई जोगाइ राख्नु तपाई हामी सबैको दाइत्वो हो nepal midia परिवारलाई विशेष धन्यवाद साथमा यस् लोक गितमा आबद्ध सबैलाई बधाई तथा भारी शुभकामना व्यक्त गर्दछौं प्रबिन अफिसियल परिवार ।।

  • @BMSG-official
    @BMSG-official Год назад +2

    एक्दमै रोचक अनि अरु भन्दा फरक रिले लाइभ दोहोरि अनि भाका पनि अत्यन्तै उत्कृस्ट सम्पुर्ण टिम लाइ अनि नेपाल मिडिया ग्रुप लाइ हार्दिक सुभकामना BMSG परिवार को तर्फबाट

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 Год назад +1

    सर्बप्रथम त याहा हरु सम्पुर्ण मा न्यानो लोक नमन NMG परिवारको नया लाइभ दोहोरी जुन म स्वोयम सुशील बजगाइले सन्चालन गरेको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुस है

  • @rakeshdinah5633
    @rakeshdinah5633 Год назад

    Hukka chilimle lok bhaka lok dohori geet Lai mitho sangah live marfat prastut garnu vayako xa sunda Ananda Ani mitho Ani ramailo lagoh video entire team Lai suvakamana xa hamro network entire team ko tarfa bata

  • @singinnepalesegroup1
    @singinnepalesegroup1 Год назад +3

    ❤❤❤❤❤

  • @indulawati4403
    @indulawati4403 Год назад

    Congratulations

  • @BMSG-official
    @BMSG-official Год назад +1

    एक्दमै रोचक अनि अरु भन्दा फरक रिले लाइभ दोहोरि अनि भाका पनि अत्यन्तै उत्कृस्ट सम्पुर्ण टिम लाइ अनि नेपाल मिडिया ग्रुप लाइ हार्दिक सुभकामना BMSG परिवार को तर्फबाट