Jhyaure Jite झ्याउरे जिते||Nita Pun Magar, Juna Shrees Magar, Basanta Thapa, Sagar Birahi|| Video HD

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 643

  • @dcofficial3276
    @dcofficial3276 4 года назад +12

    बाग्लुङे बाग्लुङे को लाइभ धम्का देखे पछि यता आएर चयानेल सक्राब सहित बाग्लुङेहरु को रमाइलो ले रातको 12 बजायो पहिले रेडियो कार्यक्रम मा सुनेको अहिले प्रत्यक्षे हेरेर रमाउदै

  • @यामबहादुरबोहोरागल्कोत

    ल हइ बधाछ निता दिदी अमर भुमी का थाउ अनि गीत निकाल्नु भको मा गूद जोब ..?🌹🌹अनि वसन्त जि लाई पनि धन्नेबात..?🌹🌹

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      याम बहादुर बोहोरा गल्कोत धन्यवाद भाई

    • @kairabahadur4672
      @kairabahadur4672 5 лет назад

      पुर्ख्यौली थलो म्याग्दी पर्बतको आफ्नै संस्कृतिको झल्को दिने मिथो स्वर र्सुरिलो भाकामा गीत सुनाउनु भयो निता बहिनी ।साह्रै खुसी लाग्यो ।

  • @khimpun389
    @khimpun389 8 лет назад +23

    यो होन्ट पक्का झ्याउरे .... त्यो पनि बाग्लुङग तिरको ...बिगत का दिनको याद पो आयो ...

  • @purnamgr6950
    @purnamgr6950 8 лет назад +13

    धेरै धेरै राम्रो अनि मिथो गीत ।(निता पुन मगर दिजु जि)
    हाम्रो सँस्कृतिको सँरक्षन भैरहोस र सफलताको शिखर चुम्न सकोस यही मेरो तर्फबात सुभकमना।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Purna mgr धेरै धेरै धन्यवाद हजुरलाई पनि

  • @Thapa__kajii
    @Thapa__kajii 7 лет назад +10

    नमस्ते दर्शन निता दिदी साराई मिठो सवर मा गित सुनु पउदा देराई खुसि लगे अजा हामी बिदेश मा भये नि अफ्नो गाउँ घर को याद दिलाउनु भो दिदि लाई धन्यवाद छ है निता दिदि & बसन्त भाइ ले साराई नि राम्रो गित गउनु भको राहेछ अजा पो थाह पये साराइ खुसि लागे फेरि अर्को गित हरु पाने सुननु पाउछ भनि असा छु है दिदि

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      Nepali .ramro xa Babu धन्यवाद हजुरलाई आफ्नो अमुल्य समयको बाबजुत पनि यो गित सुनिदिनु भयो धेरै धेरै धन्यवाद

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      Nepali .ramro xa Babu धन्यवाद भाई

  • @tikarambagale3407
    @tikarambagale3407 4 года назад +3

    Aaha, kati mitho geet dohoryai dohoryai sunu sunu lagne, bhok tirkhai birsaune , muri ka muri subhakamana Nita Pun Marar Jee, Basanga Thapa Jee ani sampurna Team lai . 🙏🙏🙏♥️♥️♥️

  • @ओमप्रकाशपुनमगर-ब6ल

    यहाँ जति पनि प्रयोग भयका प्रत्येक शब्द शब्द सङ्ग नाता गासियको छ मेरो,यहि रहन सहनमा यसरी नै जवानिमा रमाइलो गर्या हो,,

  • @kanchamagar5626
    @kanchamagar5626 8 лет назад +14

    याे प्रबाशिय भुमी मा भयपनि अाफ्नै गाऊघर काे सम्झना अायाे।।।
    nita didi।।।।
    सफलता काे अग्रिम शुभकामना छ।।।।
    कान्छा अर्गेजा मगर बाग्लुङ ,बुर्तिबाङ।।
    हाल सात समुन्द्र पारी काे बिरानाे बस्ति साउदी अरेबिया,दमाम।।।।।

  • @khimmagar8840
    @khimmagar8840 3 года назад +5

    🙏🙏🙏🙏🙏 Ekdami ramro geet ramailo lagne jheure geet sunda ta malai ramailo feel hunxa 👌👌👌👌❤️❤️❤️❤️ i ❤️ songs 🙏🙏🙏

  • @khemjoshi3641
    @khemjoshi3641 4 года назад +1

    कहिल्यै हेरेर न अघाउने झ्याउरे गीत
    धेरै~धेरै रमाइलो।
    मिठो स्वर ले भरिपुर्ण
    अति रमाईलो
    खेम जोशी बैतडी बाट हेर्दैछौँ स~परिवार ।❣❣

  • @sdtvnepal
    @sdtvnepal 7 лет назад +1

    निकै मन छुने झ्याउरे गित निता दिदिलाइ धन्यवाद अनि सफलताको शुभकामना छ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      Siddhartha Digital धन्यवाद भाइ हजुर

  • @MrKhadka1978
    @MrKhadka1978 8 лет назад +6

    राम्रो छ अनि मिठो भाकाको झ्याउरे .............निता पून मगर लाई धन्यबाद ...................

  • @khyamnpoudel8555
    @khyamnpoudel8555 6 лет назад +2

    मैले नि बाल्यकाल मा यस्तै गीत गाऊथे रमाईलो लाग्यो ।। good

  • @RamBahadur-tu7jh
    @RamBahadur-tu7jh 7 лет назад +2

    नीता जी ठेट झ्याउरे गीत सारै मीठो वाह सुनीरहु जस्तो आफ्नै गाउँ ठाउँ बाग्लुङ तिर को

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      Ram Bahadur धन्यवाद यहालाई फुर्सदमा सुनिरहनुस ल

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 7 лет назад +3

    धेरै धेरै राम्रो भिडियो र मीठो गितछ।निता,जुना+वसन्त लाई बधाई तथा सफल्ताले शिखर चुमोस यहि शुभ-कामना!!!

  • @Dev_Khatri1975
    @Dev_Khatri1975 3 года назад +2

    खेतमा दाईँ हाल्नु गएको छोरो यहि झ्याउरेमा भुलेर ३ दिन पछि बुहारी बोकेर घर आएको याद दिलाउने गीत। सल्युट छ बाग्लुङ्गे चेली नीता पुनलाई ।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  3 года назад +1

      thanku so much🙏🙏

    • @Dev_Khatri1975
      @Dev_Khatri1975 3 года назад +1

      हालै धेरै ठूलो पेजबाट सेयर गरिदिएको छु। तपाईंको भलो होस भनेर।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  3 года назад +1

      धेरै धन्यवाद हजुर्🙏🙏

  • @laxmankunwar4175
    @laxmankunwar4175 8 лет назад +33

    हुन त यो जमाना अनुसार पुराना लोक संगीत कसैले मन पराउदैनन तर म एक गाउँ घरमा जन्मे हुर्केको हुनाले नया तथा पुराना सम्पुर्ण लोक संगीत धेरै मन पर्छ खास गरि लोकगीत सालैजो पन्चेबाजा झ्याउरे र मेरो तर्फबाट सफलताको शुभकामना

  • @ओमप्रकाशपुनमगर-ब6ल

    मुख मेरो रसायो
    खोइला बिर्के ल्याइछेउ र माया बसायो आहा!!क्या मीठो शब्द निता दि अनि वसन्त दा

  • @tarapun5954
    @tarapun5954 7 лет назад +1

    पुरानो ,,गाउँघरको याद आयो "आफ्नो जन्म भुमि कला र सस्कृति प्राण भन्दा पनि प्यारो लाग्छ" राम्रो छ झ्याउरे गित।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      Tara Pun धन्यवाद यसरी माया गरिदिनुस

  • @kkthapa290
    @kkthapa290 7 лет назад +1

    अाेहाेईईईई....हुरररररररर 😄😄😍 राम्राे छ निता दिदी झ्याउरे जिते

  • @rajendrasapkota6531
    @rajendrasapkota6531 8 лет назад +22

    नेपाली पन झल्किने झ्याउरे गीत सारै मन पर्यो ।धन्यवाद सम्पुर्ण कलाकार दाजु दिदीहरु लाई ।भाबी दिनहरुमा तपाईंहरुको येस्तै सुरिलो आवाजमा नेपाली गित सङीत पस्कदै जानू होला ।सफलताको धेरै धेरै सुभकामना!!!!!

  • @rajpanta5013
    @rajpanta5013 7 лет назад +1

    शब्दहरु व्यंग्यात्मक छन् है, जता सोच्यो शब्दहरु उतै मोड लिएको आभास भो । जे होस राम्रो छ ।😀😀

  • @yampun945
    @yampun945 8 лет назад +7

    mitho sorki dhani majhakharki r righaki chelihari miss n lup both of u .....keep it up..god bless u.

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 года назад +3

    साराङ्गि सन्सारमा आजको दोहोरि हेरे पछि यता आएको छु है मजा आयो ।।।

  • @daulatkaucha7906
    @daulatkaucha7906 7 лет назад +2

    हार्दिक बधाई सम्पुर्ण युनिट्लाई! धेरै राम्रो लाग्यो।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      daulat kaucha thanku so much

    • @daulatkaucha7906
      @daulatkaucha7906 7 лет назад

      मनैदेखी स्वागत यहालाई ।आगामी दिनहरुमा येसैगरी निरन्तरता एबम अझ धेरै सफलताको शुभकामना।

  • @dilpun3416
    @dilpun3416 5 лет назад +1

    Basanta thapa ko fan ma ani Nita pun ko poni ra yo video maile aja tin din samma herda herda gareki chu.sahrai man paryo.

  • @ओमप्रकाशपुनमगर-ब6ल

    यो गित सुन्दा अनि भिडियो हेर्दा बिगतमा फर्किन मन लाग्छ,,रमाइला पल दोहोरी झाम्रे गायको याद आयर सहन गाह्रो भयो मलाइ त

  • @kiranghartimagar940
    @kiranghartimagar940 6 лет назад +3

    खोईला बिर्के त दिने कुरा गर्नु भो तर राँगा को सुकुटी बनाउनु भा छ कि छैन। धन्यबाद नीता जी

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 8 лет назад +7

    धन्यवाद सम्पुर्ण गायक गायिका
    र निता दिदि हजुर ले गाएको
    झैरे गित ले त सारै मन परो नि दिदि धन्यवाद अनि मेरो मिठो सम्झना
    मेरो रिदाय भरिको सम्झना
    हजुर लाई अनि अरु पनि राम्रो गादै जानु है त धन्यवाद !!!!

  • @user-hz2mp1kv6j
    @user-hz2mp1kv6j 7 лет назад +1

    सबै बाग्लुङे दिदी दाजुहरु हुंदो रहेछ गित धेरै राम्रो छ ,, आफ्नै गाउँ ठाँउको दाजु दिदिको गित सुन्न पाउँदा यो बिरानो भुमिमा पनि गाउँको याद मेटिन्छ ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 года назад +3

    निता पुन को गीत धेरै धेरै मन परछ है सम्मान छ बधाई छ

  • @prakashrasaili6298
    @prakashrasaili6298 7 лет назад +2

    सारै मथो लाग्छ मलाई निता सिस को गित .. सधै मौलिक गित गाउनु हुन्छ ... यो गित त छन सुप्पर छ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      Prakash Rasaili धन्यवाद हजुरलाई यसरिनै माया गरिदिनुस है

  • @krishnakarki2389
    @krishnakarki2389 5 лет назад +1

    अत्यन्तै रमाइलो प्रस्तुती,हाम्रो क्षेत्रको मौलिक भाकामा सिर्जित झाम्रे(झ्याउरे)गीतलाई टपक्क टिपेर पस्कनु भएकोमा धन्यवाद निता पुनमगर जी र साथदिनुहुने सबैलाई नमन!शुभकामना ।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  5 лет назад +1

      धन्यवाद हेरिदिनु भएकोमा र कमेन्ट गर्नु भएकोमा, म टीका पुन हैन,निता पुन हो हजुर नझुक्किनु होला

    • @krishnakarki2389
      @krishnakarki2389 5 лет назад +1

      @@NitaPunMagarsinger माफगर्नुहोला मैले इडिट गरेर सच्चाइसकेको छु।

  • @user-kb4gg2gr5p
    @user-kb4gg2gr5p 8 лет назад +9

    गितको शब्द लय ,स्वोर,भिडियो यति मज्जा लायो कि म भन्न चाहिन ,दाआआमिईई छ ।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      सुमन गिरि धेरै धेरै धन्यवाद हजुरलाई

    • @juktijunglamichhane9569
      @juktijunglamichhane9569 4 года назад

      Excellent Magara song of Dhaula Giri .

  • @krishnakhawas8606
    @krishnakhawas8606 7 лет назад +7

    फेरि फेरि पनि यस्तै यस्तै गाउबेसी र आफनै गाम्बेसी मा गुन्जिनी खाल्को गित लेआउनुभयमा निता जि र वसन्त जि लाई मेरो हार्दिक सुभकामना छ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      krishna khawas धन्यवाद हजुरलाई

  • @mangharti3294
    @mangharti3294 5 лет назад +5

    हुन लाई त कलाकार नै बाग्लुङे
    बिशेश यो गित लाई बाग्लुङ म्यादी पर्बत मा
    झामरे भनिछ
    रमाइलो भाको छ यो गित सुनियो कि तीन पाने को झल्को निकै आउँछ पो

  • @Ramprasad98
    @Ramprasad98 3 года назад +3

    यो गीत को सानो टुक्का tiktak मा देखेर। शुशिला गौतम ज्यू लाई सोधेर भेटे। बल्ल सुन्दै छु

  • @ashishmagar3000
    @ashishmagar3000 8 лет назад +4

    Nita Dd Aati ramro xa haiii
    Keep going👍🏽👍🏽😍😍

  • @Rimsunar
    @Rimsunar 7 лет назад +18

    पहिला पहिला जिप लाइट को बेट्री दिन भरी छाना मा सुकाएर बेलुकी रित्ता गोठ मा झ्याउरे गिदाउन गाको याद दिलाएदिनु भो निता जि

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад +2

      Rimयो हो नि लाइन सारै मान परो बाइ मलाइ त Sunar धन्यवाद हजुरलाई

    • @thmnsunar8138
      @thmnsunar8138 5 лет назад

      Malai pani ati nai mon pryo I like this song

  • @karnabdrpun8327
    @karnabdrpun8327 3 года назад +6

    सारै रमाईलो बधाईछ बशन्त भाई र निता बहिनी समेतका सम्पुर्ण टिमलाई।

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 лет назад +1

    अति मीठो झ्याउरे गीत अनि रमाइलो बिहेको दृश्य राम्रो लाग्यो

  • @angagarbuja6734
    @angagarbuja6734 7 лет назад +1

    मलाई साहारै मन पर्ने गित गाउँ घर को लागे झल्को यहि गित सुन्दै अत्यार मेटाउने राम्रो गित छ बैनी निता ज्यु धेरै धेरै मीठो गाउनु भएको मा धन्यबाद छ बैनी आगामी दिनहरु मा पनि यसरि नै प्रगति र सफल्ता को शुभकामना गर्दछु

  • @user-qt6bs2wd5r
    @user-qt6bs2wd5r 5 лет назад

    जिबनको यात्रामा कलाकार को मन मष्तिष्कमा धेरै प्रकारको गीत को शब्द र लयको सृजना हुन्छ तर बिरलै गित र लयको सृजना हुन्छ जुन जिबन्त रहन्छ जसमा कलाकार ले भन्दा लोक गीत सङ्गीत रमाउने दर्शकले जुन गित लाई आफ्नो भन्न रुचाउँछन् त्यो मध्येको एउटा मौलिक झ्याउरे गित हो दिदी बिशेष गरी धौलागिरी अञ्चलको बागलुङ र म्याग्दीमा यस्तो भाका धेरै मात्रामा सुनिन्छ नेपाली गीत सङ्गीत दुनियाँ मा एउटा नयाँ स्थान लिने छ

  • @jhakpun7798
    @jhakpun7798 2 года назад

    असाध्यै राम्रो झ्याउरे गित जति सुनेपनी रहर नपुग्ने हाम्रो बागलुङे गायिका निता पुन जुना श्रीस मगर बसन्त थापा सम्पुर्ण गायाक गायिकामा मेरो हार्दिक नमन आउदा दिनहरुमा यस्तै रमाइलो ज्याउरे गित अरुपनी लिएर आउनु होला भन्दै बधाई दिन चाहन्छु?

  • @aryandhakal73
    @aryandhakal73 8 лет назад +2

    Dherai paxi esto geet sunna pauda khusi lagyoo... Dhanyabad nitu dd. Hajur lie safalta ko kamana.... Ekdum khusi lagyo aja yo geet sunaraw... Garab lagyo Hajur Nepali dohari ma hunudo raiexa....

  • @sthapa1671
    @sthapa1671 7 лет назад +1

    बसन्ता र निता जिले गायको गित भन्दा पनि राजु दाजु को मिठो नाच बायाँ सुपर छ सबै गित ल दीजू

  • @krishnapun8657
    @krishnapun8657 8 лет назад +2

    Nita Pun Magar जी सफलताको शुभकामना !

  • @anuptmgammer3166
    @anuptmgammer3166 3 года назад +3

    Banglung tirako juureee song sunddaa sariee Rameelo lago 😍😍😍😍🙏🙏🙏🙏💖💖🤎💜💙💚

  • @begambahadur9280
    @begambahadur9280 6 лет назад +6

    निकै मजा ले हान्नु भयो है झटारो गित ले

  • @yambahadur6349
    @yambahadur6349 7 лет назад +5

    आह क्या मिठो गाना सुनी राखु जस्तो छ ।

  • @omkarmagar2115
    @omkarmagar2115 8 лет назад +26

    "आफ्नो जन्म भुमि कला र सस्कृति प्राण भन्दा पनि प्यारो लाग्छ" राम्रो छ झ्याउरे गित।

  • @user-vq7uy3fg8v
    @user-vq7uy3fg8v 8 лет назад +6

    गाउँ को याद आउँछ हाउ यो गित सुन्दा नि

  • @SamirRajadhikari
    @SamirRajadhikari 5 месяцев назад

    लौ निता पुन आनि बसान्त दाइलाइ धेरैदेरै धान्नेबाद्छ अरको यस्तै गित निकाल्नु परेयो जसरी भय पनि पिलिज
    मेरो त मुटुमै बसेयो योगित

  • @thamanthapa3967
    @thamanthapa3967 8 лет назад +13

    रमाईलो लाग्छनि झ्याउरे

  • @kajanthapa7580
    @kajanthapa7580 6 лет назад +10

    झ्याउरे जिते भाकाकाे दाेहरि गित र साे दाेहरि गाउने कलाकारहरु लगायत सम्पुर्न दाज्यु,भाइ दिदी,बहिनीहरुमा मेराे नमन।गाउपाखा पखेराहरुमा लाग्ने मेलाकाे झझल्काे दिने याे गीतकाे सुटिङ स्पट हेर्दा पहाडमा लाग्ने मेलामा गाएकाे र नाचेकाे याद अायाे।फेरि पनि तपाईं कलाकारहरुबाट यस्तै किसिमकाे गित पस्कन आग्रह गर्दछु।

    • @basnetchandra1775
      @basnetchandra1775 Месяц назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @chitragharti6811
    @chitragharti6811 10 месяцев назад +1

    निता पुन अहिले कुन देसमा हुनुहुन्छ जुना श्रिस त नेपाल है हुनुहुन्छ दामि छ गित यो गितमा कति नाचे नाचे म त

  • @सेरबहादुरश्रेत्रि

    दामि छ हजुर गित गाऊको याद आउँछ यस्ता यस्ता गित गाउदै गर्नु
    सुभ कामना

  • @YamBahadurDura
    @YamBahadurDura 7 лет назад +3

    अति सुन्दर प्रस्तुति ! यस्ता गीत सुन्दा कहिल्यै मन भरिन्न । धेरै धेरै धन्यवाद !

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      Yam Bahadur Dura धेरै धेरै धन्यवाद

  • @dilipnirashimongoliyan9075
    @dilipnirashimongoliyan9075 7 лет назад +1

    गाऊ घरको अनि मेला गको याद आयो मलाई त के गर्ने । मरुभुमीमा बित्दैछन दिनहरु ।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Dilip Nirashi Mongoliyan सानो मन नगर्नुस सबैको जिन्दगी यस्तै हो जहाँ हुनुहुन्छ खुसी रहनुस

  • @tikathapa958
    @tikathapa958 4 года назад +2

    Excillent Jhyaure welldone keep it up, Nita Pun and Team,

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 6 лет назад +4

    निता+वसन्त जी अतिमिठो गीत अाफ्नो जवानी मा मत्तिमारेमा गाएको याद दिलायो।

  • @shivabhusal6150
    @shivabhusal6150 8 лет назад +22

    राम्रो झ्याउरे सुन्न पाइयो , कलाकार हरुको यसरी नै प्रगती होस !

  • @tularamb.k2220
    @tularamb.k2220 5 лет назад +1

    woo kati ramro geet hoo sahit aapnoo manxe parnuhunxa holaa

  • @bhaganranamagarbhaganranam4172
    @bhaganranamagarbhaganranam4172 6 лет назад +3

    magar paicha jhalkaune geet sarai ramro xa hajur all the best all

  • @guptapun6759
    @guptapun6759 5 лет назад

    Bidesh ma shram bechnu parne badhyata ra byastatako bichma Nita bahiniko swor Sangeet sunna ,herna pauda atinai khusi chhu.uttarottar pragateeko lagi shubhakamana!!!

  • @jhaksunar7628
    @jhaksunar7628 2 года назад

    आहा पुरानो गीत मा पवर छ गाउँ घर को याद आयो

  • @rokabhimdigitalchannel6859
    @rokabhimdigitalchannel6859 8 лет назад +8

    I am really proud of this song it's nice vocal of compose....keep it up n all the best all of you. ....

  • @bikashpraja9242
    @bikashpraja9242 8 лет назад +4

    sarai ramro lagyo nita pun magar diju hajurlai safaltako suvakamana

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Bikash Praja धेरै धेरै धन्यवाद हजुरलाई

  • @user-hd4xx9fr5y
    @user-hd4xx9fr5y 8 лет назад +4

    गाउँ धर को रिति रिबज समेटेर , यो झेउरे गित गाउने तथा सम्पुर्ण लाई धेरै धेरै ,, धन्नेबाद ,,,,

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      यश कुमार शाही हेरि दिनु भयो सुनी दिनु भयो हजुरलाई पनि धेरै धन्यवाद कमेन्ट गरिदिनु भयो

  • @khemkunwar129
    @khemkunwar129 5 лет назад +1

    100% Nepalipan salam xa sabai kalakar teamlai.👍️👍️👍️

  • @milanmagar7469
    @milanmagar7469 8 лет назад +2

    जे गर जसोगर जतसुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो । I love this song

  • @mgrtenzu4706
    @mgrtenzu4706 4 года назад +1

    यता नि आइयो एकछिन उफ्रिनुलाइ💃

  • @apsonmagarapson2943
    @apsonmagarapson2943 7 лет назад +1

    mukha mero rasayo
    khoila Burke leyaxeur maya basayo
    ek damae romantic jheure song....I am proud be a baglungge.....hurrrrrrrr 👶💏💏💏💏

  • @bombahadurghartithapa3740
    @bombahadurghartithapa3740 3 года назад

    बाग्लुङ्ग लेखानि कादेस मेरो घार जवाना को याद आयो हेहेहेहे

  • @baburamrasaili6323
    @baburamrasaili6323 7 лет назад +1

    सारैमिठो लाग्यो यो गित झन दिज्जु ?

  • @bhabanagurung550
    @bhabanagurung550 6 лет назад +4

    kati ramro geet safalta ko suvakamana

  • @bishnukhatri2105
    @bishnukhatri2105 8 лет назад +20

    सत्यनारायण पुजामा रात काट्दा गीत गएको याद आयो।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      Bishnu Khatri हो है धन्यवाद हजुरलाई

    • @bishnukhatri2105
      @bishnukhatri2105 7 лет назад +2

      हजुर लाई पनी धेरै धेरै धन्यबाद छ दिज्यु।

    • @rikhram6882
      @rikhram6882 7 лет назад

      Nita Pun Magar hiyforuf

  • @PawanKumar-qp2yc
    @PawanKumar-qp2yc 8 лет назад +2

    सारै राम्रो बनेको रहेछ भिडियो । सायद निर्देशन राम्रो भएकाले होला

  • @durgapun5527
    @durgapun5527 8 лет назад +4

    हाम्रा राम्रा कलाकारहरु लाई हार्दिक बधाई...

  • @gopalchouhan9864
    @gopalchouhan9864 8 лет назад +1

    नेपालको पो याद

  • @Resham00
    @Resham00 7 лет назад +1

    अति मीठो गीत:नाचु नाचु लाग्ने 💃💃💃

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 8 лет назад +2

    babal xa hi badhai xa sabai lai

  • @birahinaulobirahi5956
    @birahinaulobirahi5956 3 года назад

    दिदी नमस्कार बहुत सुन्दर शब्द संयोजन

  • @yamanbikramnepathya9491
    @yamanbikramnepathya9491 4 года назад +1

    म्याग्देलिपन त यो गितले पो दिन्छ त ❤️😍

  • @balsingbalsing61
    @balsingbalsing61 3 года назад

    मुख मेरो रसायो खोईला बिर्क ल्याईछोै र बसायो निता दिदी ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @RPfan01
    @RPfan01 5 лет назад +3

    बाग्लुङे होनि गर्छन नि हो👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌

  • @raaiiarjun7605
    @raaiiarjun7605 7 лет назад +1

    Nitta dd aaba ka din ma ni yeastai geet banaunu hola aagrim suva kamana dd safalta ko kamana garda xu dd

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      raaii arjun धेरै धेरै धन्यवाद

  • @gunthapa5558
    @gunthapa5558 4 года назад

    राम्रो लाग्यो! सुन्ने मौका पाएएक मुस्ठ धन्यवाद !

  • @srikrishna3316
    @srikrishna3316 2 года назад

    आहा बंसत थापाको आवाज कति मिठो सुनियको छ!

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +2

    आहै मनै लोभ्याउने।मौलिकता मा आधारित मस्त गित सबैलाई नमस्ते

  • @sunammahesh8161
    @sunammahesh8161 4 года назад

    Kati milthyo git ho. Hamro Nepali gahu gar ko.

  • @laxmioli3306
    @laxmioli3306 Год назад

    ❤️❤️❤️❤️❤️wow mitho jhyaure geet

  • @kishorgc3553
    @kishorgc3553 2 года назад

    निता नानी हाम्रो लोक
    गित कि खानी !!

  • @rameshsapkota1316
    @rameshsapkota1316 8 лет назад +2

    nice song and saphaltako kaman

  • @leeuy840402
    @leeuy840402 7 лет назад +4

    dherai ramro chha hai

  • @tianjian9678
    @tianjian9678 4 года назад +2

    सर्बप्रथम त नमस्कार निताजी/ आसध्यै राम्रो गित र हजुर को स्वर र आवाज को त म पागलप्रेमी नै हु/ असाध्यै खुसी लाव्यो/ त्यसैले तपाईं लाई धेरै धेरै धन्यवाद / खासगरी लोकदोहोरी गित सुन्ने बितिक्कै मलाई बचपनमा बाटो हिडेको म्यग्दिको शिख र घारा गाउँ हरु को याद आउछ/ 😁😁😁😁😁😁😁जे होस तपाईको अजै प्रगति र उन्नति को साथै सुस्वास्थ्य को शुभकामना दिन चाहन्छु/ (from new york)

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  4 года назад

      धेरै धन्यवाद हजुर्🙏🙏

  • @yampun945
    @yampun945 8 лет назад +2

    nyc song frm baglung chora gau dudhilavati gabis....

  • @dommagar8814
    @dommagar8814 2 года назад +1

    गितचाहि सारै मिठ्ठो रहेछ

  • @shankarnepali2140
    @shankarnepali2140 4 года назад

    मलाइ यो मौलिक गित र परिबेश प्रणा भन्दा प्यारो छ तर जातिय अहम्कार र दम्भ देखाउने कुरिती मलाइ घृणा लाग्छ जुन गित मा भनिएको छ छेत्री को छोरा हु यो छ्त्तिस जातिको फुल्बारिमा नितिसङ्गत छैन ।

  • @shyammagar7447
    @shyammagar7447 7 лет назад +3

    धेरै राम्रो छ गित भिडियो