सुपरहिट टिपिकल लोक गीत Nepali typical lok song Shirphul maya by Khadga Garbuja & Nita Pun Magar

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 814

  • @Garbuja
    @Garbuja 5 лет назад +3

    बाबई अँ याे म्याग्देलीहरु गज्जब छ है,👏👏👏🙏🙏🙏🙏

  • @meenkumarsp
    @meenkumarsp 7 лет назад +2

    Wowo kati ramro Song

  • @surendramagar8978
    @surendramagar8978 6 лет назад +2

    बिलन भेना काे यादले यति त सताकाे छैन र 😅😅 यक दम मन परछ मलाई याे सालैजाे सबै लाफा जिउहरु मा नमन यबम झोर्ले 🌹🌹🌹

  • @srikrishna3316
    @srikrishna3316 3 года назад +2

    आहा कति मीठो शब्द !छ छ लाई भन्छन !मत गाको छैन शोलेपारी तमान!यो हो अस्सली मौलिकता झल्काउने गित

  • @langhalimagar3971
    @langhalimagar3971 4 года назад +2

    Jhorle daje Nice song daju.salaijora yanimayako king khadga garbujha magar.

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 3 года назад +1

    यो हृदय स्पर्शी भाका ले सारै मन छोयो हौ।सबै लाई मि जोरले है।

  • @harikandelkandel1461
    @harikandelkandel1461 Год назад +3

    कति आन्न्द आउँछ नी यस्तो गीत sundaa अ

  • @लछुमानसुनार-फ4म

    आबुई आबुई हाम्रो म्याग्देली भाका कति राम्रो बनेको छ सम्पुर्ण लाई मुरि मुरि धन्यवाद छ उच्च सम्मान छ यो
    मैले पनि गाउने गर्छु सिरफुले भाका अझै गाउँ घरमा ब्या छेवार हुदा झै रमाईलो गरिन्छ सिरफुले भाका गाउने गरिन्छ्😘😍😍❤️❤️❤️😚😚😭😭😭😉👌👌😚😚😚best of luck all म्याग्देली जति एत हाजिर गरौत बरै Nita Pun Magar DiDi ra Khadka Garbuja magar dai😘😍😍😚😚❤️❤️❤️👌

  • @prakashrasaili6298
    @prakashrasaili6298 7 лет назад +14

    हाम्रो सान हाम्रो म्याग्दि को गौरब .. आर्दनिया दाजु खड्ग गर्बुजा र सम्माननिय दिदि निता दिदि को यो मौलिक गित सारै मन प्रर्यो .. मन छोयो यो गितले ... आगामि दिन मा पनि यस्तै मौलिक गित सुन्न पाईयोस भन्ने आसा गर्द छु ................................

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +3

      Prakash Rasaili धन्यवाद भाइ अबस्य पनि

    • @thmnsunar8138
      @thmnsunar8138 6 лет назад

      Prakash Rasaili Is right

  • @dipenthapa3661
    @dipenthapa3661 7 лет назад +2

    wow super salijho song.sarryai nai mitho.bidash ma vya pani mero gauwn gaerko sailjho song sunnu paundha happy xu.thanks all respected singer both of all .dipen thapa south korea

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      Dipen Thapa thanku so much hjrlai heri dinu vo sunidinu vo

  • @iconicstealth7540
    @iconicstealth7540 5 лет назад +2

    Ramro xa hajur afno sanskriti ko Jagerna garekoma

  • @manbahadurpun7748
    @manbahadurpun7748 6 лет назад +2

    Ramro lagyo hamrokala ra sanskritilai jogairakhau sabai temlai dhannebat

  • @somthapa2179
    @somthapa2179 7 лет назад +1

    ल धेरै राम्रो छ । यस्ता अरु धेरै गीतहरु सुन्न हेर्न पाइयोस ।

  • @cbgmagar4824
    @cbgmagar4824 5 лет назад +1

    अन्तिममा किन छोडेर गाको लगेर पो जानुपर्छ नि मन परेको मायालुलाइ

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 7 лет назад +1

    अति मिठो लायो दि र गाउँ घर तिर्को नि निकै याद आयो सम्जिना आउनी आगमन दिन हरु मा पनि यस्तै यस्तै मिठो भाका लिएर आउनु हैत दिजु🌹🌹🌹

  • @minranamagar6306
    @minranamagar6306 7 лет назад +2

    kati ramro geet yestai geet malai man parxa yo geet sunera purano yad ayo

  • @gitendarkumar4785
    @gitendarkumar4785 6 лет назад +2

    रमाइलो छ

  • @sandhayakobabama9942
    @sandhayakobabama9942 7 лет назад +3

    dherai ramro xxa all magarni diju haru and daju haruko safltako suvkamana la

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 4 года назад +1

    धेरै धेरै बधाई सुपरहिट टिपिकल लोक दोहोरी गित लाई

  • @shantagurung7170
    @shantagurung7170 6 лет назад +3

    Sabai lokdohari sadasya pariwar haruma dherai dherai dhannyabat sadhai yasarinai ramailo rahi Rahoss

  • @bhaktapun946
    @bhaktapun946 3 года назад +1

    Maulik geetka sworka dhani khadka daju Ani sabailai salam

  • @manbahadur7814
    @manbahadur7814 6 лет назад +1

    म्याग्दी बासी म बैरागी पनि कति राम्रो हामी हरुको सस्कार के दाजु निता दि मिना दि जोगाएर रख्नु है

  • @kishorguru3700
    @kishorguru3700 6 лет назад +1

    दामी छ नी हो गीत

  • @harimagar7284
    @harimagar7284 7 лет назад +1

    गीत संगीतको मनोरञ्जन प्रस्तुति अनि सस्कृतिको जगेर्ना ।
    यही छ हजुर्हरुलाइ सफलताको
    सुभकामना ।। धेरै राम्रो छ ।।।

  • @lalprasadadhikari1290
    @lalprasadadhikari1290 7 лет назад +2

    Sarai Mitho Geet, Dhnyabad Khada Dai ra Nita Baini lai.

  • @Mahendra-Thapa-x3x
    @Mahendra-Thapa-x3x 6 лет назад +2

    Wow Kadhak Garbuja ...Best Nepali Lok Singer ....

  • @yamkumaripun1863
    @yamkumaripun1863 4 года назад +2

    🙏🙏🙏सारै मिठो लय धेरै मन पछ मलाई बधाई छ गाउने दाजू बहिनी हरूलाई 👌👍👍👍🤗

  • @singhkbchandra410
    @singhkbchandra410 2 года назад

    पुरानो मौलिक सालैजो गित सुन्दा छुट्टै आन्नद आउँछ
    एस्तै गेत हरु पुरानो मौलिक भाकामा फेरिपनी लिनु हुन्छ भन्ने आसाछ सम्पुर्ण दर्सक लाइ !! यो गित धेरै चोती सुनिराको छु तैपनी सुनिरहन मन लाग्छ?

  • @madhavghartimagar3998
    @madhavghartimagar3998 6 лет назад +2

    अति राम्रो

  • @baburambasnet8040
    @baburambasnet8040 5 лет назад +2

    Mo purbeli vr Pani yasto song Sarai Mon parxa nice juna&Nita sister video

  • @nanitagrg5187
    @nanitagrg5187 6 лет назад +2

    Yak dham ramroo song shirafhul maya

  • @birendrag.m1485
    @birendrag.m1485 7 лет назад +4

    निकै राम्रो छ।गीत सफलताको शुभकामना ।

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +2

    निकै मिठो गीत मर्मस्पर्शी गाउँघरको याद दिलाउने फेरि आज सुने सबै टिम लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना अब अलि लामो यस्तै लय मा निकाल्नु होला म पनि यस गीतमा जोडिने कोसिस गर्ने छु र मेैले पनि सहयोग गर्ने छु। मलाई जोड्ने कोसिस गर्नु होला दिदि। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @janakmagar4107
    @janakmagar4107 6 лет назад +2

    अत्यन्तै राम्रो लाग्यो

  • @sujanbk110
    @sujanbk110 7 лет назад +2

    super super super super chha DiDi

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 5 лет назад +1

    प्लेटमा सिटन ग्लासमा हुस्की राखी टिभीमा युटुव कनेक्टिङ गरि गीग सुन्ने र हेर्ने गरेको त डँगैपरेछु र कार्यक्रम सकिँदा सम्म प्लेटको सिटन र ग्लासको हुस्की लगाउनै भुलेछु चुस्की गर्बुजा भाइ र निता बहिनी समेतका सम्पुर्ण टिमलाई बधाई तथा सफल्ताको धेरै धेरै शुभकामना !

  • @deepakthapa488
    @deepakthapa488 2 года назад +1

    आहा कति मिठास छ याे माैलिक लाेग गित मा

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 4 года назад +1

    अत्यन्दै मौलिक गित निता साली।।सबै टिम लाई बधाइ छ।

  • @humpurja1999
    @humpurja1999 5 лет назад +2

    येस्तो मीठो भाकाहरु आजभोली धेरै बिग्रेको जस्तो भयेर आउँछ धेरै दुख पनि लाग्छ तर खड्क गर्बुजा बाट येस्तो मीठो भाकाको संरक्षण हुँदै छ र हुँदै जावोस भन्न चाहान्छु । धन्यवाद यो बुढो भाका को लागि।

  • @Android_police
    @Android_police 3 года назад +2

    *हराएको सालै ज्यो को उत्थान गर्ने खडग दाईलाई हार्दिक नमन*

  • @jayrupkathayat2789
    @jayrupkathayat2789 7 лет назад +2

    कति राम्राे भाका सातसमुन्द्रपारि हुदापनि याे गितले गाउघरमै भयझैगरायाे

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Jayrup Kathayat धन्यवाद हजुरलाई यस्तै सम्झना आइरहोस

    • @jayrupkathayat2789
      @jayrupkathayat2789 7 лет назад +1

      यस्तै भका र मिठा सङ्गितनै त हुन पर्देसिका सुखदुखका जिबनसाथि । अज मिठार सुमधुर सङ्गीतहरु सुन्नपाईयाेस् र हजुरहरुकाे सफल्ताकाे कामनाका साथै मेराेतर्फबाट पनि धन्यवाद हजुरलाई

  • @indrabahdaurthapamagar6988
    @indrabahdaurthapamagar6988 7 лет назад +2

    wooooooooooooo super hets songs supop supop bhaini :!

  • @krishnamagar2336
    @krishnamagar2336 5 лет назад +2

    यो गितले बिरानो गाउँ ठाउँको सार्है झल्को राखेको छ। आदरणीय पुन गायिका तथा गायक आदरणीय दाजु गर्बुजा माथी मेरो तर्फबाट लाखौं सलाम तथा संमान प्रकट गर्न चाहे।
    हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो भेषभुषालाई हामीले सधैं सम्मान गरौं । जोगाऔ। हामी मगर जातिले मगर हुनुमा गर्व गरौं साथै अरु जात जातिलाई पनि सम्मान गरौं । जय मगरात।

  • @anilmagar6574
    @anilmagar6574 4 года назад +1

    आहा गाउघर को सम्झना ताजा भयो

  • @khadkasingh8907
    @khadkasingh8907 6 лет назад +1

    हैत यो झ्याउरे गित सुन्दा त क्या मजा नै बेग्लै भो।

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 7 лет назад +1

    निता बहिनी+गर्बुजा भाई तपाईं हरूले गाउँघरका पुराना याददिलाई दिई राख्नु भयो।यस्तै नाैला नाैला प्रस्तुटी सुन्न र हेर्न पाईरहाैँ।यहि हर्दिब मँगलमय शुभ-कामना!!!

  • @bhupendrarai566
    @bhupendrarai566 7 лет назад +2

    भिडियोमै भएपनि यस्तो चलन हेर्नु पाउँदा खुसी लाग्छ अझ प्रत्यक्ष हेर्न पाउँदा कति अानन्द अाउथ्याे हाेला ।

  • @aasthamgr2012
    @aasthamgr2012 5 лет назад +36

    Never forget our culture 😍😍😘😘❤❤❤
    Proud to be magar💕💕

    • @hiramogar5448
      @hiramogar5448 5 лет назад +1

      Dherai ramro sor git pani dubai janako

  • @lilapun4610
    @lilapun4610 4 года назад +1

    अति राम्रो हेरदै छु साउदी बाट आदरणीय खड्का ज्यु

  • @premmogol6446
    @premmogol6446 5 лет назад +1

    धेरै राम्रो लाग्यो हजुर को गित

  • @rishimagar5455
    @rishimagar5455 2 года назад

    खडक गर्बुजको जस्तो रानो श्वर कसैको छैन
    मिठो लाग्ने छुट्टै कुरा हो 🙏❤️🙏

  • @begambahadur9280
    @begambahadur9280 5 лет назад +1

    आदरणीय खड्ग गर्बुजा दाजु हजुर को गित सुन पाउँदा त अझै पनि सानै छु कि जस्तो आनुभ भयो

  • @gobindasunar5975
    @gobindasunar5975 7 лет назад +2

    यो पो होत हाम्रो मौलिकता झल्काउने गित
    खदक गर्बुजा दाइ मेरो बेस्त सिङ्गर हुनुहुन्छ
    सफल्ताको सुभकामना छ दाइ ह्जुर को सबै गित सुन्ने गर्छु

  • @hmashuda7008
    @hmashuda7008 4 года назад +1

    Hoina Mina baini ra Nita baini ko samuhik swor Khadga ji ka hajaraun geetharu hunu parne ani dinai bhari suni rahanthe hola ho

  • @purnagurung1041
    @purnagurung1041 4 года назад +2

    पुरानो याद आयो है!! गीत लास्टै राम्रो तर छोटो भयो है?मगर्नी हरु देख्दा बीबाह गर्न मन लाग्छ हो!

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  4 года назад +1

      ओहोहो धन्यवाद गित मन पराईदिनु भएकोमा

    • @purnagurung1041
      @purnagurung1041 4 года назад +1

      Nita Pun Magar/Mina Garbuja स्वागत नानी

  • @rajshree7027
    @rajshree7027 4 года назад +2

    Very nice song. Salam xa khadga daju lai.

  • @rampun7932
    @rampun7932 7 лет назад +6

    आहा जति सुन्यो उतिनै सुनु लाग्ने मौलिक सिरफुल माया भाका!!लोप हुदै गएको अबस्थामा यो भाका सुन्दा रोधिकै झल्को आयो!!आउदा दिनमा पनि यस्तै मौलिक गितको पर्खाइमा साथै सबै टिमलाइ धन्यबाद।

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  6 лет назад

      ram Pun मुरि मुरि धन्यवाद हजुरलाई

  • @RudrahariRudrahari
    @RudrahariRudrahari 7 лет назад +1

    wawawawawawa निकै मन पर्ने शब्द र सुमधुर स्वरमा सजियको गीत मेरोत भित्री मन छोयो

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад +1

      Rudrahari7000 Rudrahari धन्यवाद हजुरलाई

  • @yubarajbhandari9230
    @yubarajbhandari9230 7 лет назад +1

    धेरै राम्रो छ बिलन भाइ जुना दिदी निता दिदि र साथीहरू को स्वर

  • @reshamroka2445
    @reshamroka2445 5 лет назад +1

    Sarai ramro chha yo sir fuel bhaka

  • @khemrana2791
    @khemrana2791 4 года назад +1

    अति मिठो भाका जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @mgrraju3837
    @mgrraju3837 7 лет назад +1

    यो हो नी त हाम्रो मोेलीकता,
    Spcly धन्यबाद बिलन दा,

  • @DilBahadurKhadka-uu7eg
    @DilBahadurKhadka-uu7eg Год назад

    सर मेदम नमस्कार । यो गीत गाउँ घर मा सुन्न पाउँदा हाम्रो मन खुब आनन्द भयको छ ।येस्तै गीत साधर्भर सुन्नपायोस।

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +2

    निकै मिठो गीत सक्नु हुन्छ भने भाग 2लियर अाउनु है दिदि

    • @babypun
      @babypun 7 месяцев назад

      Okkelarogarioke

  • @mekhamagar9084
    @mekhamagar9084 7 лет назад +1

    धेरै राम्रो गीत भाउजू अनि दाजु साथ मा निता दिदी जुना हजुर हरु को पर्गतिको कामना गर्दछु

  • @mitrasubedi2557
    @mitrasubedi2557 4 года назад +2

    म्याग्दीको सान सारै मीठो लोक गीत ।।

  • @मायाघले
    @मायाघले 7 лет назад +26

    नेपालको अहिलेको स्थितिलाई हेर्दा निता दिदीहरुको गित सुन्दा भाबुक हुन्छु , नयाँ आधुनिक जमनाका उत्ताउलो गायक गायिका देख्दा आफ्नो भाषा संस्कृति नै लोप भएको आभास हुन्छ, दिदिलाई एउटा सुझाव भर्खर भर्खर निस्किएका उत्ताउलो गायक गायिका हरुलाई नेपाल लोक दोहोरी गित प्रथिष्टानले किन स्थान दिएको होला ?

  • @kcsunil3209
    @kcsunil3209 6 лет назад +2

    Myagdi ko parachin vanako nai yai salijoo ho sari ramro geet r aga bidas ma vayara pani afnai Myagdi tari vayako aabas vayo thanks u all of u

  • @chimkholamalang7980
    @chimkholamalang7980 6 лет назад

    मलाइ सबभन्दा मन पर्ने गित हाे झै लाग्छ,किनकि अाफ्नै गाउँ घरमा गुन्जिने भाका संग मेल खान्छ,यसरी गाउने ठाउँमा बसेर गितमा रमाइलो गरिन्थ्याे,स्वर चाहिँ खासै थिएन मेराे।तै पनि रुखाे स्वरमा भएपनि गाएर मनकाे तिर्सना मेटिन्थ्याे।

  • @rameshbhandari8652
    @rameshbhandari8652 7 лет назад +2

    म तेजमान पुन मगर मैले पनि हेरे राम्रो छ गित अझै सफल्ता को कामना निता दिजु

  • @damlalpun5192
    @damlalpun5192 14 дней назад

    धेरै मिठाे र रसिलाे यानिमनया म्याग्दी खाेले गित ।

  • @deugurungsailalondonuk3623
    @deugurungsailalondonuk3623 3 года назад +1

    Sarai ramro song

  • @premnathdhakal9647
    @premnathdhakal9647 7 лет назад +1

    ati ramro lagyo nita pun bahinihru ko samuhik dohori ani khadag garbuja dajuko shwor ko yo salai jo .

  • @tikaram1227
    @tikaram1227 7 лет назад +1

    jati here pani herau herau lagne sarai mitho salaijo sab tim lai best of luck

  • @dhanbahadurgurung6266
    @dhanbahadurgurung6266 7 лет назад +1

    अति राम्रो छ शुभकामना सुन्दर प्रस्तुति

  • @prakashrasaili6298
    @prakashrasaili6298 7 лет назад +1

    हाम्रो म्याग्दि को गौरब... आद्रनिया दाजु खड्ग गर्बुजा दाई को गित सधै मौलिक हुन्छ.... र मलाई अतिनै मन प्रर्छ... अगामि दिनमा पनि यस्तै रमाईलो गित सुन्न पाईयोस.. धन्याकबाद

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Prakash Rasaili धन्यवाद हजुरलाई

  • @binodale6563
    @binodale6563 4 года назад +2

    अह सारै मीठो शोर गितको भाका र टुक्क पनि उतीनै राम्रो सलाई ज्यु धेरै मन्पर्छ ।

  • @kamalmagar9801
    @kamalmagar9801 5 лет назад +1

    हाम्रो छ दिदी गित मलाई नाच्न मन लाग्यो

  • @reshampurja4573
    @reshampurja4573 7 лет назад +1

    एकदमै मीठो भाकाको शिरफुल गीत ।

  • @aajkinghartimagar2829
    @aajkinghartimagar2829 4 года назад +1

    आहा कति राम्रो गित सबै भरी पुर्न सङग आफ्नै भेस भुसामा सारै मन पर्यो मलाई त धेरै धेरै धन्ने वाद छ

  • @sunumagar3451
    @sunumagar3451 4 года назад +1

    खड्क दाजु लाई
    सलाम छ

  • @meroyoutube3802
    @meroyoutube3802 7 лет назад +1

    निकै राम्रो लाग्यो ।।।👌👌👌👌👌

  • @mahendrashrestha4005
    @mahendrashrestha4005 2 года назад

    sarai ramro song hamro magar daju bhai didi baini ko song

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 6 лет назад +1

    आहा कति राम्रो गित खड्क दाईको स्वरमा दाजिने कोही छैनन्

  • @padamale9191
    @padamale9191 7 лет назад +2

    हाम्रो देश प्रति को मौखिकता संगै मुख्य मगर जातीयताका हुनुपर्ने पुर्खौली चलन चल्तीमा समाबेश रहेको सुपर हित लोक भाका असाध्यै मन परेयो यहाँ सम्पुर्ण तिमहरु लाई सफलताको कामना गर्दै धेरै धेरै धन्यवाद छ !

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      padam ale धन्यवाद हेरेर सुनेर हौसला बढाउनु भयो यस्तै माया सदा सदा पाइरहु

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 года назад

    गीत अति रमाईलो गॉउघरको याद दिलाउने रहेछ , सबै टिमलाई धन्यबाद।

  • @reshampurja4573
    @reshampurja4573 7 лет назад +1

    एकदम मीठो भाका को सालैजो गीत रहेछ ।

  • @gsp8642
    @gsp8642 5 лет назад +1

    सारै राम्रो गीत

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 4 года назад +1

    धेरै धेरै बधाई सबै लाई सलामछ

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  4 года назад

      🙏🙏धेरै धन्यवाद

    • @dalkaucha6458
      @dalkaucha6458 4 года назад +2

      नमस्ते मेराे पनि लोक गीत लाई

  • @sunkymagar9911
    @sunkymagar9911 7 лет назад +7

    साहारै सेहेच लेहै ल्हिङच ।।राहाच दिनाङ झन -सेहेच सेहेच ल्हिङ सेके आदिनिङ।।ईश नयाँ साल-2017ओ हार्दिक मंगल् मय शुभ-कामना।।🌹🌹🌹🌹

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  7 лет назад

      Sunky Magar हजुरलाई पनि धलिङ धलिङ धन्यवाद ले

    • @magarsher2544
      @magarsher2544 5 лет назад

      Sachi na aale ho secho secho lhing lamo rahanis hai lafako

  • @begambahadur9280
    @begambahadur9280 6 лет назад +1

    आदरणीय दाजु खडग गर्बुजा स्वर निकै मिठो छ मलाइ मन पर्ने गायक मापर्नु हुन्छ दाजु त

  • @khembaral8551
    @khembaral8551 6 лет назад +1

    salaujo ko king singer khadaga garbuja sir nai hunuhunxa aru huna sakedaina malai khub man parxa hamro khadag garbuja sir ko git ajhai pragati gardai jannnus sir ..nita ji hjrlai pni pragati gardai jannnus sohi suv kamana takrauna chahanxu ....

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  3 года назад

      धेरै धन्यवाद हजुर्🙏🙏

  • @sthapa1671
    @sthapa1671 7 лет назад +1

    अति मीठो गीत दीजु सफलता को कामना ल 👏👏👏👏

  • @diamonddurga6436
    @diamonddurga6436 5 лет назад +1

    सलाम हजुर लाइ

  • @prembc7099
    @prembc7099 5 лет назад +1

    Sole pari tamana bhaneko maile ali bujhna sakina ke hola tyo?baki ta lajawab splendid,mindbloing god bless all...

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger  3 года назад

      सोलेडाडा भन्दा पारी पट्टि भनेको हजुर

  • @tikathapa958
    @tikathapa958 4 года назад +2

    धेरै धेरै राम्रो तपाई हरू सबै लाई धेरै धेरै धन्यवाद छ, welldone keep it up, thank God bless to all of you,

  • @lokendrashah4957
    @lokendrashah4957 7 лет назад +1

    Yo po ho ta nepalipan .. Safaltaako kaamanaa ..Didi Nitaa pun magar jiu n khadga garbuja Dai ...Yo shaan sadhai rahirahos

  • @nabeenthapa1121
    @nabeenthapa1121 7 лет назад +2

    Hajur lai ne salam cha

    • @rajukc654
      @rajukc654 7 лет назад +2

      आतिनाइ मन पर्यो भोलिका दिन हरुमा पनि यस्तै भाका हरु सुन्ना पाइयोस सुभा कामना सबाइ जनामा

  • @pinkuboruah6680
    @pinkuboruah6680 4 месяца назад

    Wah so sweet, I like Nepali songs very much. Love from Assam.

  • @suriabhandari3689
    @suriabhandari3689 7 лет назад +2

    धेरै राम्रो छ