Balen Shah सँग वडाध्यक्षहरुले माफी मागे।उपमेयर Sunita Dangol बालेनको पक्षमा।अजयले गरे गोप्य पर्दाफास
HTML-код
- Опубликовано: 29 сен 2024
- Balen Shah सँग वडाध्यक्षहरुले माफी मागे।उपमेयर Sunita Dangol बालेनको पक्षमा।अजयले गरे गोप्य पर्दाफास
About - Balen Shah and Chinikaji Maharjan newroad bibad
Guest - Ajay Shrestha
#sunitadangol #balenshahnewstoday #khabarbulletintv #mahanagar
Balen Shah and Sunita Dangol newroad action
Chinikaji Maharjan
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official RUclips channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।
Balen Shah सँग वडाध्यक्षहरुले माफी मागे।उपमेयर Sunita Dangol बालेनको पक्षमा।अजयले गरे गोप्य पर्दाफास
ruclips.net/video/n8x4V8ssmbg/видео.html
राम्रो बिचार
जय बालेन
जय सुनीता
बडनु होस अझ अगाडि मिलेर कामपालाई स्वर्गतुल्य बनाउन
सिँहदरबार भाैतिक रुपमा जलाउँछु हाेईन मूर्ख मनुष्य हाे ! कुकृत्यकाे भण्डाफाेर गरेकाे हाे नि चेतना भया ! जय आमा नेपाळ🙏🇳🇵
Aaha balen waiting for 2084❤
जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏
जय सुनिता डङ्गोल 💐💐💐💐🙏🙏🙏🙏🙏
Right
झापाको न.पा लाई पनि एक जना बालेन चाहियो । झोले ले विकास गरेनन्, चुसेर सके जनताको कर ।
पत्रकार माहासय अजय भाइले बिराेध गर्नु भयकाे हैन अलिकति चित्त नबुजेकाे कुरालाइ राख्नु भयकाे हाे त्याे मज्जाले पाइनछ उहाले बालेनकाे सहि सपाेट गर्नु भयकाे छ उहालाइ धन्बाद (साउदि अरब बाट)
Yes you are right sir solut you thankyou so much I love balen sir and Ajay
@@NandramSaud-oz4iw Thankyou so much hajur ❤❤❤
Jay Nepal Jay Balen Shah Ahba Nepal Ma Rajsasta R Balen Shah Pm Hu Nu Parcha
Balen balen balen balen ❤❤❤❤🎉🎉🎉
Jay.balen.sir
Aaba pati kura ko garni lai bato ma pasal ma kunai Pani thauma kura garxa testo kidalai mash nai parxa Jay balen
भुमाफिया वडा अध्यक्ष एमालेको चीनीकाजी मुर्दावाद बालेन शाह जिन्दावाद
रास्ट्रपति बेबस्था त राख्ने नै होईन अजय भाइ कास सुनीता पाटि को न हुनु पर्ने हो रास्ट्रपति को ठाउँमा राजा राजा को मन्त्री बालेन सुनीता अन्य मन्त्री बन्न लायक छन् ज्ञानेन्द्र सही गृहमन्त्री गोपी हमाल कुनै मन्त्री प्रेअम सन्जेल उर्जा मन्त्री सुनील केसी सहरी मन्त्री अन्य मन्त्री बन्न लायक मान्छे छन् भाइ तेसो गरीयो भने दलीय भुस्या यो सेरे केपी प्रचण्ड बाबुराम रबी गगन अन्य धेरै लाई जेल कोच्न सकीन्छ पर्छ
अस्ति सन्जु माेक्तान्ले खारिकाेलाई भनेकाे जस्तै भाे याे कुराे 😅😅😅बाेल्दा अलि ख्याल् गर्नु पर्छ सबैले अलिकति गल्ति भयाे भने नेपाली यकाेहाेराे छ फेरि राम्राे मा राम्राे हाे भन्ने नराम्राेमा फेरि जरा खाेताल्ने हाे हामी नेपालि👍️soo धन्ने बाद् अध्याक्ष जिउलाई 🙏🙏जय बालेन्✊🙏जय नेपाल्🇳🇵
100 .good Gpod vaie
Er Suman Rajbhandari ko design ho, Ajay le bhaneko eakdum sahi ho....
Ajay shrestha is good man ❤❤❤❤
सुनिता ले सिह दर बार जलाइ दिन्छु भनेको प्रसङ्ग मिलेन ! किन भने मेअर ले तेस्को अर्थ नबुझी त्यो कुरा दोहोराउनु सुनिता को गलत भयो !
कुन भडियाे हाे माफि मागेयकाे त्याे भिडियाे चै हेरमन
Good luck
चिनी काजी जि ले अहिले जुन किर्याकलाप गर्दै हुनुहुन्छ त्यो सरासर गलत हो,तर बिचरा चिनिकाजी लाई पाटि को घेराबन्दी छ,बालेन लाई साथ दिने मन छ उहाँलाई तर के गर्नु पाटिको सिरसस्थ नेताहरुको दवाब छ जस्तो लाग्छ भनेको होलान खबरदार बालेन लाई साथ दिने होईन नत्र राम्रो हुदैन भनेर तेसैले उहा दोधार मा हुनुहुन्छ जस्तो लाग्छ है मलाई येदि तेस्तो हो भने खुलेर बालेन लाई साथ दिनुहोला हदै गरे पाटिले तपाईं लाई ८४ मा टिकट नदेला तर जनता तपाईंको साथमा हुनेछ स्वतन्त्र उठनुस बालेनको साथमा रहनुहोस येसैमा तपाईंको भबिस्य छ अनि जनतको पनि साथ बिचार गर्नुहोला नत्र तपाई डिप्रेसन मा जानुहुन्छ !🇳🇵🇳🇵🇳🇵
Ajay sir ko malai euta kura ramro lagne baneko chai Mount Everest ma 4 line ko road 🛣️ banaunu na baneko kura le Garda ma Ajay ko fan bako hun.
Balen misn 84ma herna paeyos
Singadarbar raastiyavaban puliskyam wadavaban chauki swastya chauki sab jantako sampati ho tyosko taukako khapparhora vatkauna tesko sampatihora sab jantako sampati ho😮
😂😂😂
Yo khateni maobafinilae nabolnu bhanidinu na.
ali ali ego ta hunxanai without vision nabhako le garxara? vision nabhakoleta k bal khanedau bigarne kam matra hunxa dekhi raheko xanita partyle bigat 35 varsa dekhi ko kam.yedi balen nabhako bhae k hunthiyo bichar garuna? samichhya garnuta???balen lai peleko chai ho hai.yedi balen kothauma bidhya sudarnai bhako bhae kasto hunethiyo ???? yediko kam ra ahileko ktm huthyo.??
Jay balen
पार्टीको झोला कहिले सम्म बोक्छौ वडा अध्यक्ष ,वडा सदस्य हरु????
Jay balen
महिला सदस्य कुन वडा को पर्नु भयो
काठमाडौंको सुन्दरता बालेनको देन हो भन्न किन मुन्टो लुकाउँछ
ज्य बालेन ज्य सुनिता डङ्गोल ज्य नेपाल
ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बालेन
बालेण शाह भग्वान हो। अब ये देशमा आर्मी हरूले साथ दिनु प्र छ।
र्यो देशमा। छाडा प्रविर्ती राजा सबै नेताहरु बनेर यो देश उ घो लाग्दैन।
अब देशको अबस्था र जन्ताको हबिगत नबुझ्नेहरु मात्र दलको भरौते बन्लान तर रास्त्र प्रती र जन्ता प्रती को उत्तरदाईत्तो भयेर कार्येभार जिम्मेवारी साथ निभाउने रास्त्रबादी देशभक्ती निभाउने प्रयास गरौँ ।❤
देश कै राजधानी को मेयर हुन त्यति सजिलो छ ? यत्तिको आंटि नभए टिक्न दिन्छन् पार्टीका नेता र झोले ले ।balen shaha is always right .
कति राम्रो रास्ट्रपति को जस्तो भासण रहेछ सुनिता डङोल जि को पक्षपात रहित छ है ।पक्कै भबिस्यकि राष्ट्रपति हुनुपर्छ ।
❤❤❤❤❤
नमस्कार सबै मा सुनिता डंगोल लाई गर्यमन्तिरी मा हेर्न मन पर्छ र हुनु पर्छ जय सुनिता जय जय जय 🎉🎉🎉🎉
यौटा ब्यक्तिको कुरा होईन यहाँ साझा सबाल जनताको मन बुझाउन नसक्नु त्यो वडा अध्यक्ष को कम्जोरी नै हो।
अरुको विरोध गर्ने अरुलाई खिसी ट्युरी गर्ने त्यो भन्दा हाम्रो नेपालमा केही काम छैन काम गर्न देउ देउ काम गर्न देउ
चिनकाँमी मर्हजन बुर्दाबाद बालन सहा जिन्दा बाद
त्यो सिंहदर्बार भनेको देस र जन्ता मार्ने शोषक बस्ने डेरा हो .. नगर पालिका भनेको घर हो जहाँ बाट परिवार हुर्की रहेको हुन्छ बुझिस त्यो प्यार प्यारे आईमे तेस्को बुद्दी सिँह दर्बारको कन्ट्याकमा रुमल्लिएको रहेछ ........
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अग्रगामी सोच राख्ने अ जय जीलाई धेरै धेरै धन्यवाद।
बानेल साह लाई प्रधानमन्त्री नत्र गृहमन्त्री बनाउनु पर्छ
मलाई त यो वडा अदक्ष्य देख्नासाथ दीमाग तातो हुन्छ यस्ताको नाम चीनकाजी रे यस्को नाम त गुखाजी हुनु पर्नी🐕🐕🐕🐕
भाईको भनाई1000% ठिक
wow good ajay sir
"सत्यको यथार्थता सफलता" 👍👍👍
Good balen sir ❤❤❤❤ani sunita dangol ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Jay balen jay sunita ❤❤🎉🎉🎉❤❤
बालेन❤बालेन❤बालेन❤
बालेन❤बालेन❤बालेन❤
Good job Balen.126 Varnbhasi Sachet Nepaliveer Jindabad.Rastraghati videshi dalal Murdabad.
Dheraie Ramro Bichar ko Sathe kaam Garnu hunxa Tesaie le Dheraie Dhaneyabad ani Suva kaamana Sir ani Ma,am From Gorkha Kumar Gurung ❤❤❤❤🎉🎉🎉Great Jobs
Tqq hajur❤❤❤
बालेन❤❤❤❤❤❤❤❤❤
jay balen jay rabi
सहि भन्नुभो अजय जी भोलिको काठमाण्डौ कस्तो हुने हो जानकारी मेयरले नगरबासीलाई दिनुपर्ने हो ।
interview दिने वाला भाई लाई सलाम सार्है confuse दुर भयो धन्यवाद मित्र
अजयको कुरा सहि हो ।
गुड बालेन
100 percent right kura yo Dai ko❤100 percent right chan hamro mayor Balen Shah..Tyo party ko deshdrohi, lajj navako jholae harulae kalo moso dalnu parcha aba hami aam janta Le badi matina lagae vane..
Only Balenko aasa chha
सारै चित्तबुझ्यो अजय बाबुको कुरा।❤❤
Jai Balen shaha sir 🙏 jai Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तालाइ जनता एक भएर नेपाल कटाईदिनु पर्छ जनतालाई पार्टी होइन बिकासको खाचो छ
एति भन्दा पनि नसुध्रिनेहरु लाइ के भनेर सुधार्ने वालेन ठिक छ !यी देश सक्न निस्केकाहरुलाइ वालेन वाहेकअरुवाट वन्दैन आज संसदमा देशको भन्दा सत्ताको भाग वन्डामा छन !विभिनिन माग राखेर माइतिघर मण्डलामा केही संम्वोधन छ ?अनि के आष गर्नु?
Sahi.ho
सबै जना लाई लाखौं लाख सम्मान छ जय बालेन सर 🙏❤🎉🎉❤❤🇳🇵
Jai balen sar
Jhole dllal hru
Murrabad. Des
Drohí murra bad
jaya nepal
Very good jai balen❤❤
Jay balen saha
अंअजयजीतपांइकोलेमेरोअाँखाघोटीयोहैमाथीरलानुतअगाडीनधारनुतअाँखामाघोटदैनहंतपांपनिमंनतीरीबननुसदेशकोबीकासगरनुसभाषानगरेरहुदैनहैकाठमानंडौमामतैहैनससरजीललामाबाटोघाटोबीगडेकोछनीयातरागरनपनिडरछ😮😮😢😢❤😂🎉
Good
Nice Ajay sir good avibekti
बालेनठिकतिमिहरुझोले
Balen shaha🇳🇵❤️🙏
रेलिङ्ग भांच्ने, बोट बिरुवा उखेल्ने हरु सबैलाई मुर्दावाद ।
❤❤❤❤❤
ओली काे गन्ध आयाे सुनिता काे बाेली मा,,,,, अब ktm बासि ले याे पाटि का झाेले वडा अध्यक्ष हरू लाई भाेट दिनु हुदैन
बालेनको विरुद्धमा सबै पार्टी लाग्नु अत्यन्तै दुःखदायी र यो राम्रा मान्छेहरुलाई यी तीनटा ठूला दलका नेताहरुले देख्न सक्दा पनि रोइन छन् भन्ने कुरो प्रष्ट भएकोछ
एता नेपालीहरु झगडा गरिरहने उता चिनको बिकासको कारण अमेरिकाल्लाई औडाहा हुदा हामितिरै नयाँ जेलेन्स्की खोज्दै हिडने। आब कुनचाहिँ भाइरल जेलेन्स्की हुदैछ नेपाला अन्धो नेपाली सर्लक्क भोट हाली उक्रेनमा खाल्डोमै जाक्ने हुन ।
Aha balen an sunita ❤❤🎉🎉🎉
पक्ष विपक्ष हुने काम गठबन्धन ले गरेकाे छ , देश मा याे गठवमन्धन ले विकास हुन दिदैनन् सबै बेचेर खान्छन् । धेरै बालेन निस्कनु पर्छ ,।।
Up meAjaye vai yesari Balen ko sath samarth ma I dida dherai khusi Lagxa Butwal Bat ❤❤❤❤❤
Dhanyabad hajur ❤❤
Good action
Ajay sir ko malai euta kura ramro lagne baneko chai Mount Everest ma 4 line ko road 🛣️ banaunu na baneko kura le Garda ma Ajay ko fan bako hun.
Dhanyabad hajur ❤❤❤
उप मेयर शालिन भएर नै मेयर लाई साथ दिनु भा छ पक्का देश र जनता लाई निया दिलाउनु हुने छ , ।
Ajay vai ko kura sahi cha
Balen🎉🎉🎉🎉
Good job Balen
Suntele balen sikako patakkai suhayen...Balen knows already.
अजय सर ले बिराेध गर्नु भयकाे हाेईन अालाे चनात गर्न पाईन्छ जय बालेन सर सुनिता दिदि रास्ट्रपति भबिस्यकाे
जय..बालेन
म राजा कि बुहारि कने समझेर बाहादुरे भयर रने कि जनताकाे भयर कुरा गरने ।
Newroad ko samasya samasya nai hoinan.tara samasya banaiyako ho, Guithe jhai ufriraheka partiharu lai ekdin janata le dhwosta hune gari jalaune xa.
Very good News khuckuri bandha kardha Lagne bhau bandha chhura jhanne hunu baynani mafi magyo Ramrow bayo ❤❤❤
Ajay sir ko malai euta kura ramro lagne baneko chai Mount Everest ma 4 line ko road 🛣️ banaunu na baneko kura le Garda ma Ajay ko fan bako hun.